Palpa Ko Chukauni (पाल्पाको चुकाउनी) | New Nepali Lok Dohori Song 2079 | Basanta Thapa, Laxmi Malla

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 320

  • @basantathapa
    @basantathapa  2 роки тому +82

    नयाँ बर्ष सँगै नयाँ उमंग र नयाँ धुन सहित हजुरको मन मन मा हाम्रो देश का विविधतापुर्ण मौलिक संस्कार मध्य भेगिय संस्कृति भाषाभेष खानापान र रहन-सहन लाई शब्दको मखमलि माला र धुन सहित पेश भएका छौ तपाईहरूको माया हाम्रो लागि खास छ कृपया पाल्पाको चुकाउनी”र भक्तपुरको दही जस्तै तपाईहरूको जिवन र दैनिकी मा खट्टा मिठास भरियोस् सु स्वास्थ्य सकारात्मक सोच र सुनौलो भविष्यको कामना सहित नयाँ बर्ष २०७९ को शुभकामना ॥🌹💓🙏🎵🇳🇵
    #HappyNewYear
    #newNepalisong
    #folksong
    #palpakochukauni
    #bhaktapurkodahimitho

    • @lalitpoudel1042
      @lalitpoudel1042 2 роки тому

      👍️👍️👍️👍️🙏☺️

    • @karkibikash
      @karkibikash 2 роки тому

      🙋💖🌹🥀🎶🎵🎼

    • @premkarki8962
      @premkarki8962 2 роки тому

      कती मीठो मौलिक गीत 🥰🥰

    • @user-dx7hc3iu2s
      @user-dx7hc3iu2s 2 роки тому

      wow wow पाल्पा को चुकाउने

    • @jagdishair8047
      @jagdishair8047 2 роки тому

      साची भन्ने हो भने कुनै मजा आएन गितमा😂😂😂😂

  • @pralhadsubedi
    @pralhadsubedi 2 роки тому +28

    नबराज पन्त भाइको सब्द रचना अनि बसन्त थापा जी को सङ्गीत रहेको यो मिठो गितलाइ सफलताको सुभकामना साथै यहाहरु सम्पुर्णमा नब बर्षको मङ्गलमय सुभकामना 🙏🙏🙏🎼🎼🌹🌹

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment 2 роки тому +5

    आहा , यस मौलिक तथा उत्कृष्ठ सृजनासंग आबद्द सबैमा बधाई तथा सफलताको शुभकामना 🎉❤️

  • @ZimbeyRai
    @ZimbeyRai 2 роки тому +16

    वाह!😍🙏 मिठो हजुर मिठो।😊

  • @khementertainment4099
    @khementertainment4099 2 роки тому +15

    मेरो प्रीय मित्र द्व्य नबराज पन्त बसन्त थापा लगायत प्रीय पात्रहरुको मिठो सम्योजन #पाल्पाको #चुकाउनिलाइ सफलता को शुभकामना 🙏❤️🎶

  • @dipendradhami4571
    @dipendradhami4571 Рік тому +1

    अब एक पटक बसन्त थापा दाइ र रन्जिता गुरुङ को मिश्रण दृस्य हेर्ने धोको छ बसन्त दाइ कै आवाज र सृजना मै💘

  • @karkibikash
    @karkibikash 2 роки тому +9

    आहा!कति मीठो गीत जति सुन्यो तेति सुन्न मन लाग्ने गीत , वसन्त दाईको मनमोहित स्वर,संगीतमा म लठ्ठ भए साथै यति मिठो गीतलाई सफलताको शुभकामना 😘

  • @SurajLamichhaneOfficial
    @SurajLamichhaneOfficial 2 роки тому +7

    उत्कृस्ठ सृजना मध्य अर्को एक उत्कृस्ठ सृजना आदरणीय दाइ वसन्त थापा , नवराज पन्त , सुनिल छेत्री लगायेत सम्पुर्ण युनिटलाइ उच्च सफलताको हार्दिक शुभकामना ❤️🙏❤️

  • @baishsunar6799
    @baishsunar6799 2 роки тому +3

    आह सारै मिठो गित । बसन्त जिको सिर्जना नै खत्र हुन्छ बधाई छ सम्पुर्ण आयोजक परिवार लाई।💋💋💋🌹

  • @subasthapa518
    @subasthapa518 2 роки тому +6

    आहा मिठो गीत बाधाई छ बसन्त दाई😍😍

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 2 роки тому +3

    वा ...मेराे पाल्पाकाे चुकाउनी.... कति मिठाे अनि चुकाउने जस्तै गीत ❤️❤️❤️🙏🙏

  • @madangahatrajofficial
    @madangahatrajofficial 2 роки тому +4

    आहा मिठो गीत सफलता को सुभकामना सम्पूर्णमा

  • @samirkatwal956
    @samirkatwal956 2 роки тому +5

    मै सोझो मान्छे को oi चित्ता दुखाउने
    wow सारै राम्रो कोशेली
    3 करोड शुभकामना हैइ all tim लाई
    annn happy new year haii😍😍😍
    (Basanta thapa dada🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😍

  • @kamalsargam
    @kamalsargam 2 роки тому +4

    kati mutho geet ho k! basanta daiko omg badhai xa

  • @laxmankarki633
    @laxmankarki633 2 роки тому +3

    गीतमा बसन् नाम त जोडियो कि गीतको बसन्त त्यसै आउछ भनेर बिश्वास लाग्छ मन भित्रै ,
    शुभकामना सबै टीमलाई💐💐💐

  • @meromuskan887
    @meromuskan887 2 роки тому +3

    आहा क्याँ मीठो गीत जति हेरे पनि धितै नमोर्ने ल बधाई छ सम्पुर्ण टिमहरुलाई🙏🙏👏👏👏

  • @mankosathi9683
    @mankosathi9683 2 роки тому +3

    आहाँ पाल्पाली चुकाउनी भन्ने बित्तिकै मुखै रसायो 😊😊
    गीत, म्युजिक भिडियो सबै उत्कृष्ट लाग्यो, बधाई छ सम्पूर्ण युनिटलाई ।

  • @MrsSubash34
    @MrsSubash34 2 роки тому +3

    आहा मिठो गीत शुभकामना बसन्त दाजु होल टिम

  • @IshworPandeyOfficial
    @IshworPandeyOfficial 2 роки тому +4

    मिठो गित लाई सफलताको शुभकामना

  • @Nsp933
    @Nsp933 2 роки тому +4

    असाध्यै राम्रो गित पाल्पाको चुकाउनी लाई समेटिएर चरना गर्नु भएकोमा धेरै धेरै धन्यवाद ,।
    सम्पूर्ण टिम प्रति सफलताको शुभकामना 🙏

  • @maheshkarki5223
    @maheshkarki5223 2 роки тому +2

    प्रदेशमा रहेर पनि उत्कृष्ट शब्द लेखन गरनु हुने नबराज ज्युलाइ हार्दिक नमन जय गीत 🙏

  • @bhuwankumar1214
    @bhuwankumar1214 2 роки тому +3

    वाह कति राम्रो शब्द सङित सफलताको सुभकामना वसन्त दा लगायत सम्पुर्ण टिमलाइ ।

  • @SHOBIT_GHARTI
    @SHOBIT_GHARTI 2 роки тому +7

    सफलताको शुभकामना बसन्त दाइ ❤️
    सम्पूर्ण टिमलाई❤️👌

  • @anitakcofficialchannel2536
    @anitakcofficialchannel2536 2 роки тому +3

    आहा आहा कति राम्रो गीत बधाइ छ all timelai

  • @baralmagarfamily
    @baralmagarfamily 2 роки тому +8

    धेरै धेरै राम्रो लोक दोहोरी गित 🎶🎵🎼
    आग्रीम सफाताको शुभकामना 🙏🙏🙏🙏😍😍😍😍💖💖💖💖

  • @mohanrana4340
    @mohanrana4340 2 роки тому +4

    आहा निकै राम्रो सम्पूर्ण टिमलाई धन्यवाद। २०७९ नयाँ वर्षको शुभकामना

  • @entertainingworld3140
    @entertainingworld3140 2 роки тому +1

    daamiii man paryo geet badhai cha samastha pariwar lai ra naya nepali barsha ko subhakamana samastha pariwar lai

  • @muktitimilsina4603
    @muktitimilsina4603 2 роки тому +2

    Palpali chukaune khana aunu la from palpa🤗😍 voice 🔥

  • @arbinadhikari8615
    @arbinadhikari8615 2 роки тому +4

    सफलताको शुभकामना बसन्त थापा दाजि लगायत सम्पुर्ण टिमलाइ ❤️❤️❤️❤️❤️❤️

  • @yagyamailo8027
    @yagyamailo8027 2 роки тому +4

    अत्यन्तै मिठो गित पाल्पाको चुकाउनी जस्तै,बधाई सम्पुर्ण लाइ,पाल्पाको चुकाउनी लाई गित मा स्थान दिनुभएको मा रचनाकार लाई धन्यवाद

    • @govindathapa422
      @govindathapa422 2 роки тому +1

      मलाई पनि गित साह्रै राम्रो लाग्यो तर चुकाउनी पनि देखाईदिनुपर्थ्यो अलि खल्लो महसुस भयो ।। पाल्पाली भएर हो कि

    • @aadityagaire2263
      @aadityagaire2263 2 роки тому

      हो नि पाल्पाको २/४ स्थानको भिडियो अनि त्यहाँको चुकाउनी पनि देखाएको भए अझै राम्रो हुन्थ्यो कि🤔

  • @bikramad8272
    @bikramad8272 2 роки тому +3

    अग्रिम शुभकामना दाजि❤️

  • @heightketo
    @heightketo 2 роки тому +2

    कति मीठो!❤️ शुभकामना सम्पुर्ण टिमलाई!👌

  • @kirtinarendrasinghkunwar9432
    @kirtinarendrasinghkunwar9432 2 роки тому +3

    दामी आहा कति राम्रो सब्द अनि स्वर अनि नाच उत्तिकै राम्रो अनि पहिरन आहा 🌹🌹🌹

  • @rambahadurbhool6436
    @rambahadurbhool6436 2 роки тому +3

    अति नै उत्कृष्ट गित दाजु हजुरलाई उच्च सम्मान।

  • @bikashkarki5796
    @bikashkarki5796 2 роки тому +4

    मौलिक लोकदोहोरी मा (साल को पात को टपरी) पछि यो गित ले अर्को क्रान्ती ल्याउने पक्का छ।सफलताको सुभकामना सम्पुर्ण टीम लाई।साथै नयाँ बर्ष २०७९ को सुभकामना।

  • @koichpuspasunuwar9559
    @koichpuspasunuwar9559 2 роки тому +1

    Ati.mitho song basanta daju ko geet t naheri nasuni t hudai hudaina congratulations all teamlai

  • @nirmalabhat6464
    @nirmalabhat6464 2 роки тому +3

    हार्दिक बधाई अनि शुभकामना बसन्त दाजु साथै सम्पुर्ण टिमलाई!!!

  • @sudeepbista7280
    @sudeepbista7280 2 роки тому +1

    Palpako chukauni 😍😍❤️❤️ palpali ho hai ma pani

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 роки тому +3

    एती मिठो गीत को लागि सम्मान सफलता अनि नया वर्षको धेरै धेरै शुभकामना

  • @bishnukissanthapa7408
    @bishnukissanthapa7408 2 роки тому +3

    आहा! कति मीठो भक्तपुर को दहि जस्तै! सफलताको मस्तै शुभकामना।

  • @ShreekrishnaBamMallaLaxmiMalla
    @ShreekrishnaBamMallaLaxmiMalla 2 роки тому +5

    नमस्कार 🙏🏻🎼म गायिका लक्ष्मि मल्ल नवराज पन्त ज्युको मिठो शब्द मा बसन्त थापा ज्युको कर्णप्रिय संगितमा बसन्त थापा ज्यु संग आवाजमा सहकार्य गर्न पाएकि छु हामिले गायको लोभि ऑखा , सेल्फि लाई जस्तै यो गित लाई पनि माया गरिदिनु होला है 🙏🏻🎼❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @बिष्णुपुनमगर

    वाओ दामी गित !हरेक गित वसन्त थापा को दामी हुन्छ!!

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +4

    आहा धेरै राम्रो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼🙏

  • @knppaudel8489
    @knppaudel8489 2 роки тому +3

    आहा धेरै राम्रो छ भब्य सफलताको शुभकामना

  • @SangitaPoudel
    @SangitaPoudel 2 роки тому

    राम्रो छ गित सफलताको शुभकामना

  • @roshanbhattarai115
    @roshanbhattarai115 2 роки тому +5

    My best favourite actor sunil chhetri and singer basanta thapa congratulation to entire team🎼🎼🎼🎶🎶

  • @EntertainmentPalpa
    @EntertainmentPalpa 2 роки тому +1

    वोउ पाल्पाको चुकाउनी 😋😋😋

  • @khattrisubash
    @khattrisubash 2 роки тому +3

    बिश्वभरी छरिएर बस्नुहुने सम्पुर्ण नेपालीजनहरुमा नव बर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना,
    साथै यो अत्यन्तै मिठो गितलाई सफलताको शुभकामना✍️⭐️⭐️⭐️

  • @TodayNewsNepali100
    @TodayNewsNepali100 2 роки тому +1

    मेरो अादर्णिय प्रिय दाजु बसन्त थापा को अावज मा रहेको गीत सुन्न नभुल्नु होला

  • @rojanbhattarai1774
    @rojanbhattarai1774 2 роки тому +1

    गीत चलोस या न चलोस तर i always love sunil dai

  • @rameshlamichhane1341
    @rameshlamichhane1341 2 роки тому +4

    मेराे सबैभन्दा मन पर्ने गायक वसन्त थापा दाइ नव वर्ष २०७९ काे शुभकामना 💐💝💖

  • @Haribabu12350
    @Haribabu12350 2 роки тому +2

    Big fan dai

  • @SuzanKhadka
    @SuzanKhadka 2 роки тому +8

    यस नयाँ वर्षमा तपाईको हरेक इच्छा पुरा होस् र भगवान तपाईको जीवनमा धेरै खुशीयाली छावोस्, यही शुभकामनाको साथ यो नयाँ वर्ष तपाईलाई बधाई छ ।🌺Happy New Year 2079🌺

  • @nakuldhurba
    @nakuldhurba 2 роки тому +1

    गजबको प्रस्तुति आहै गजब छ ।

  • @dipendradhami4571
    @dipendradhami4571 2 роки тому +1

    आहा! क्या मस्त ठट्याउली गित सबै बिधा मा उतिकै पोख्त वसन्त थापा दाइ को यो सृजना प्रती पनि उच्च सम्मान छ। बधाइ छ🌹🌹🌹
    सबै सबै को मन जितोस यो गित ले पनि कुनै कमि कम्जोरी भए सल्लाह शुझाब दिने हरु पनि अबिरलै मिलुन but मैले चाइ खोट लाउने ठाउँ देखिन best लाग्यो बर्स बरि यस्तै कहिले हसाउने कहिले रुवाउने गित हरु यो वसन्त थापा युटुब च्यानल मा उहाका सृजना हरु हेर्न र सुन्न पाइयोस happy new year 🌹🌹🌹🌹

  • @premmagar3375
    @premmagar3375 2 роки тому +3

    आहा सारै मिठो जति सुनु तेति सुनु सुनु लग्ने सम्पुर्ण तिमलाइ सफलताको शुभकामना जय गित जय संगीत 🎶🎶🎶🎸🎸🎸🎺🎻🎻👌👌👌

  • @DilBudhaMagar
    @DilBudhaMagar 2 роки тому +1

    सम्पूर्ण टिमलाई सफलताको शुभकामना 😍

  • @santoshneupaneofficialchan6907
    @santoshneupaneofficialchan6907 2 роки тому +1

    Bishnu majhi voice ma vako vy crod clb 100%
    Miss you dd

  • @bapanchanduk4950
    @bapanchanduk4950 2 роки тому +3

    आहा कति मिठो गित हार्दिक बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @KPKUSARI
    @KPKUSARI 2 роки тому +4

    राम्रो लाग्यो सफलताको शुभकामना

  • @bharatsunar3388
    @bharatsunar3388 2 роки тому

    एकदम मिलेको गीत
    लोकदोहोरी अब आधुनिक गीत भन्दा कम छैन

  • @rawzan119
    @rawzan119 2 роки тому +2

    भक्तपुरको जुजु धौ: 👌👌👌

  • @baltamang9038
    @baltamang9038 2 роки тому +1

    वसन्त थापाको म एकदमै ठूलो फ्यान हुँ।
    बधाई सङ्गै शुभकामाना।।हाल: यूएई

  • @VijayKumar-lq1ee
    @VijayKumar-lq1ee 2 роки тому

    आहा अति राम्रो हो यो गित बसन्त थापा दाजुको

  • @palpaonlinevlog8510
    @palpaonlinevlog8510 2 роки тому +1

    Palpali is hami
    Hami is always dami 😳💟💟💟💟

  • @Kabaddiseries1234
    @Kabaddiseries1234 2 роки тому +3

    मिठो भाका शुभकामना छ ❤️🇳🇵🥰😍😍🙏

  • @vijayrana5700
    @vijayrana5700 2 роки тому

    Hoo hoo palpa ko chukaune😍😍😍😍😍😍😍😍😍😍

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 2 роки тому +1

    भक्तपुर को दही मिठो पाल्पाको बारा अनि चुकाउनि

  • @sundardhital4903
    @sundardhital4903 2 роки тому +4

    नयॉ वर्ष २०७८ लाइ सधैलाइ बिदा गर्दै २०७९ लाइ स्वागत गरौं
    हजुरले चालेका हरेक पाइलाहरु सफल रहुन्
    अनगिन्ती शुभकामना 🙏❤️

  • @shivabashyal9659
    @shivabashyal9659 2 роки тому +1

    दामी

  • @harisagar7417
    @harisagar7417 2 роки тому

    वाव गित भनेको यस्तो हुनु पर्छ बधाइ छ है

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 роки тому

    interview herera aako geet herna nikai utkrista sabda music dance sabai ramro lagyo all the best entire team.

  • @शमसेरबिश्वकर्मा

    एकदमै मिठो गित सफल्ताको शुभकामना

  • @purangairesharma8785
    @purangairesharma8785 2 роки тому +1

    😍❤️🇳🇵💞पाल्पा

  • @bibashlove944
    @bibashlove944 2 роки тому

    दामि छ है
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ है

  • @acharyaindira73
    @acharyaindira73 2 роки тому

    Palpali pariyo! , thank you for whole team, watching from USA, palpali picnic hunda chha, yahi geet ghankayar nachne ho chham chhami in park

  • @dhanbahadurkumal6161
    @dhanbahadurkumal6161 2 роки тому

    आह 😀 कति राम्रो 👌 गित मन छुयो👍

  • @ditsanrana9948
    @ditsanrana9948 2 роки тому +2

    Wow dami dami❤️🙏

  • @surajbhusal9856
    @surajbhusal9856 2 роки тому +3

    सफलता को असिम शुभकामना

  • @madhabpandit2689
    @madhabpandit2689 2 роки тому +3

    Good luck laxmi mem and basanta thapa ji 🙏❤️❤️❤️

  • @karnasingrawot1946
    @karnasingrawot1946 2 роки тому +1

    आहा सफलताको सुभकामना

  • @vishmanepal2572
    @vishmanepal2572 2 роки тому

    पाल्पाली चुकौनी पनि देखाउन पर्नी भिडियोमा...गित राम्रो लाग्यो।

  • @hamal4133
    @hamal4133 2 роки тому +2

    All the best best entire team.

  • @sunilchhetri6610
    @sunilchhetri6610 2 роки тому +5

    उकाली जाँदा पछी फेरि बसन्त थापा ज्यु र मेरो जोडी लिएर नयाँ बर्ष को दिन पारी आयका छौँ माया गर्दिनु होला हाम्राे कर्म लाई

  • @magarsalinsalin4638
    @magarsalinsalin4638 2 роки тому +2

    अति राम्रो ❣️❣️

  • @vkrresham6009
    @vkrresham6009 2 роки тому +1

    बेल्कुल बेल्कुल दामी छ गित भनेर हामी ले अनुरोध गरेका छौ।

  • @suprimrajbishwokarma9035
    @suprimrajbishwokarma9035 2 роки тому +4

    मिठो गित

  • @brysontamangpakhrinbriggs1771
    @brysontamangpakhrinbriggs1771 2 роки тому

    Basanta sir ko har kunai sabda sangeet sabai utkristha hunxan yo mitho geet ko lagi pani sampurna team lai suvakamana.

  • @nptiktokfunnyvideos5712
    @nptiktokfunnyvideos5712 2 роки тому +3

    नया बर्ष को साथ साथै नया कोसेलो यक्दमै मिठो कोसेली कुसि लाग्यो सम्पुर्ण होल टिम्लाइ सुभकामाना साथै नयाँ वर्षा को मुरि मुरि सुभकामाना💘💘💘💘💘💘💘💋💋💋💋💋💋💋

  • @kumarbc4200
    @kumarbc4200 2 роки тому +3

    Kati ramro geet congratulations all teem lai

  • @dambardambar2473
    @dambardambar2473 2 роки тому

    यति राम्रो गीत किन करोड views पुगेन हो, अत्ति नै राम्रो गीत मलाई अत्यन्तै मन पर्यो नेपाली मौलिक लोक गित

  • @birgorkhe5428
    @birgorkhe5428 2 роки тому +3

    🔥😍

  • @dayapaudel683
    @dayapaudel683 2 роки тому +1

    Congratulations all

  • @tikagc8519
    @tikagc8519 2 роки тому +2

    Dami geet

  • @spoudel41
    @spoudel41 2 роки тому +1

    अपेक्षा अनुसार को आएन । तैपनि सफलताको सुभकामना।

  • @dhomdhom7996
    @dhomdhom7996 2 роки тому +2

    So beutifula 👌👌👌❤️❤️❤️

  • @omthada3337
    @omthada3337 2 роки тому +1

    Wow 🙏🙏

  • @ranjitshahioffical
    @ranjitshahioffical 2 роки тому +1

    Aaha mitho geet daju sabai lai badhi xa all team lai

  • @indrakumal8308
    @indrakumal8308 2 роки тому +1

    मेरो शब्द कोषमा शब्द भएन 🥰🥰🥰🥰🥰🥰

  • @official-rg5dy
    @official-rg5dy 2 роки тому +1

    interview pani ramro lagyo samarika ko tyo boli le akxin haaso lagyo ma aafai janethya vanda hahaha