Ye Nisthuri | ए निष्ठुरी | By • Govinda Paudel • Sunita Budha Chhetri Ft-Aasha •New Song 2024/2080

Поділитися
Вставка
  • Опубліковано 22 чер 2024
  • Presenting New Nepali Lok Dohori Song 2080/2024 Govinda Paudel &Sunita budha Chhetri F.T Govinda Paudel/Aasha Bishwokarma & Sujan Ghimire ,Penned and lyric/ music Compose By Hemraj Yogi Only Hemraj Yogi Official UA-cam Channael.
    #Yenisthuri
    #govindapaudelnewsong
    #hemrajyoginewsong
    #sunitabudhachhatrinewsong
    #govindapaudelyenisthuri
    #Aashabishwokarmanewsong
    #Sujanghimirenewsong
    #govindapaudelyenisthuri
    #newnepalisong2080
    #hemrajyogiyenisthuri
    #yenisthurigovindaPaudel
    #sunitabudhachhetriyenisthuri
    #HemrajYogiOfficial
    🎶 Audio Credits:-
    ♬ Song:-Ye Nisthuri (ए निस्ठुरी)
    ♬ Vocal:- Govinda Paudel&Sunita Budha Chhetri
    ♬ Lyrics:- Hemraj Yogi
    ♬ Music:- Hemraj Yogi
    ♬ Music Arranger:- Rajendra Bajurali
    ♬ Recording Studio:- Mala Shree
    ♬ Mixing | Mastering:-Khadak Bajurali
    ♬ Recordist:- Dambar Bishwokarma&Sagar Bajurali
    ----------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:- Govinda Paudel
    🎬 Cast:- Govinda Paudel,Aasha Bishwokarma&Sujan Ghimire
    🎬 Visual Edit | Color :- Nabin Gharti magar
    🎬 Cinematographer :- Karan Chaisir
    🎬 MUA :-Shyam Malla
    © Hemraj Yogi official 2024
    All Rights Reserved
    Special thanks
    Kumar Pardesi
    Raj Kumar
    Jagat Khadka
    Mausam Giri
    Bishal Yogi
    ----------------------------------------------------------------------
    ➤PostProduction : Hemraj Yogi official
    Facebook👇️👇️👇️👇️👇️👇️👇️👇️
    profile.php?...
    ...........................................................................
    All the Audio and Video Rights of this Music Video by Hemraj Yogi official
    ..............................................................
    Copying, Downloading And Uploading Songs, Music And Videos From This Channel To Other Channels Will Be Punished According To The Prevailing Laws. Embedding To A Website is Allowed |
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ।
    धन्यवाद !!

КОМЕНТАРІ • 307

  • @Hemrajyogi193
    @Hemrajyogi193  9 днів тому +48

    नमस्कार सम्पुर्णमा🙏❤️
    अहिले भर्खर मात्र मेरो सब्द/ संगीतमा रहेको स्वर गोविन्द पौडेल र सुनिता बुढा क्षेत्री अभिनय गोविन्द पौडेल ,आशा विश्वकर्मा र सुजन घिमिरेको रहेको छ कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। म एउटा सिक्दै गरेको म्युजिक क्षेत्रको विद्यार्थी हु यो मेरो सिर्जनामा केहि गल्ती कमजोरी होला त्यसको लागी क्षेमा दिनु होला। सबैले सेर लाइक कमेन्ट कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला र सबैले युटुब च्यानल लाई सस्कराइब गरि बाकि आउने गीतहरुको लागी जोडिनु होला🙏 सम्पुर्ण लाई धन्यवाद ।

    • @SushilX-up5mb
      @SushilX-up5mb 9 днів тому

      ❤❤❤❤❤❤❤❤

    • @Kumar_Kattel
      @Kumar_Kattel 9 днів тому

      ❤❤❤

    • @kajalkshetri8478
      @kajalkshetri8478 9 днів тому

      💐❤️

    • @MukeshMagar-pr4xk
      @MukeshMagar-pr4xk 6 днів тому

      गित धेरै मिठो र राम्रो छ सधै राम्रो मै होस् 🙏 झन हाम्रो हो गोबिन्द सरको आवाजको त बयान गर्ने ठाउ भेटिन्न अति मन पर्छ तर उहा बिरामी हुनुहुन्छ सुनेका छौं सिघ्र स्वस्थ लाभको कामना छ 🙏🥰

    • @ChandaSanjyal
      @ChandaSanjyal 5 днів тому

      हार्दिक बधाई छ

  • @GovindaPaudel
    @GovindaPaudel 9 днів тому +26

    हेमराज योगि को लय सब्द मेरो र सुनिता बुढा क्षेत्री को स्वर आशा बिस्वकर्मा सुजन घिमिरे र मेरो अभिनय मेरो कथा निर्देशनमा नयाँ गित ए निष्ठुरी कस्तो लाग्छ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया सङ्गै मायाको अपेक्षा गरेको छु ♥️🙏
    धन्यवाद।

    • @SushilX-up5mb
      @SushilX-up5mb 9 днів тому

      ❤❤❤❤❤❤❤❤

    • @SushilX-up5mb
      @SushilX-up5mb 9 днів тому +1

      ❤❤❤Lovely song bro

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @prakashbista7941
      @prakashbista7941 8 днів тому

      हार्दिक बधाई छ झन माथी झन राम्रो हजुर का हरेक गीत ले नेपाली कला जगत लाई उकासेको छ ।हजुरलाइ चाडैं सन्चो भएको खबर मिलोस दाइ। शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।❤😊

    • @basantkharel
      @basantkharel 8 днів тому

      निकै राम्रो छ

  • @krishnaportel9957
    @krishnaportel9957 8 днів тому +6

    अत्तिनै मन पार्ने गायक धेरै मन पर्ने गाइका प्रतेक शब्दमा मन छिय छिया पर्ने कत्ती मन खाने निकै मार्मिक गित हजुर कलाकार हरु सम्पुर्ण टिम लाई नै धेरै धेरै सम्मान छ र यो गित सफलताको पनि सुभकामना छ

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому +1

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @yaleen_bishwokarma
    @yaleen_bishwokarma 9 днів тому +29

    गोबिन्द पौडेल दाइ को आवाज मन पराउने जति यता हाजिर हुम त

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @milanbhandari1745
    @milanbhandari1745 7 днів тому +5

    हामी जस्तै प्रदेशी हुन र पनि कति मार्मिक गित गाउछन मलाई मनपर्ने मा एक हुन गोबिन्द पौडेल भाई सम्पुर्ण टिमलाई हार्दिक बधाइ छ बेङ्गलोर देखि हेरिरहेको छु नेपाल घर सुर्खेत

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 9 днів тому +7

    अहा यो गीत मन पराउनु हुने कोको हुनुहुन्छ❤❤❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @KAMALAROKA-il8fv
    @KAMALAROKA-il8fv 9 днів тому +8

    गित धेरै राम्रो भयको छ । सफल्ता को सुभ कामना ❤❤❤🎉🎉🎉🎉 आफ्नो कला गला र संस्कार नभुल्नु सधैं यसरी नै अघि बढ्नु सम्पुर्ण तिमलाई बधाई हामी आगामी दिनको पर्खाइमा ।

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @hirashahi4908
    @hirashahi4908 9 днів тому +9

    गित निकै राम्रो लाग्यो।हेमराज भाईको टिमलाई हार्दिक बधाई तथा गित सफलताको शुभकामना।

  • @dnepalofficial
    @dnepalofficial 7 днів тому +4

    गोबिन्द जि को सफल सल्यक्रिया को कामना गरौँ। चाडैं नै उहाँले यो आफ्नो गीत सुन्न र हेर्न पाउनुहोस। भगवान

  • @DiBa-op5to
    @DiBa-op5to 8 днів тому +2

    आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🎶🎙️🎸🎤🎧🎶👏👏👏🙏🙏🇳🇵🇳🇵

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @bastolashanti601
    @bastolashanti601 7 днів тому +3

    Ramro cha geet safaltako suvakamana sabai lai 👌🙏❤️ n get well soon take care sir govinda sir 🙏🙏❤

  • @PradeepjungXettri-nq6om
    @PradeepjungXettri-nq6om 9 днів тому +5

    सफलताको सुभकामना अडियो भिडियो एक्दमै मीठो बनेको छ सुभकामना🎉🎉❤❤❤

  • @Sangitabc-lh4rs
    @Sangitabc-lh4rs 7 днів тому +2

    आह गीत धेरै राम्रो छ बधाई छ सम्पुर्ण टीमलाइ ❤️❤️❤️👍️

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @AsmitaYogi-rq7hj
    @AsmitaYogi-rq7hj 9 днів тому +5

    हार्दिक बधाई छ सम्पुर्ण टिम लाई अति राम्रो गित🎉❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 7 днів тому +2

    आहा कति राम्रो अभिनय गरेको आशा दिदी ल असाध्यै राम्रो छ सबै कलाकार लाई बधाई छ❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 9 днів тому +3

    आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 🎉

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @sangamrajubc1108
    @sangamrajubc1108 9 днів тому +5

    आहा सार्है मीठो गीत बधाई अनी सफलताको शुभकामना सम्पुर्ण टिमलाई

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @Sangeetmagar222-ke6ib
    @Sangeetmagar222-ke6ib 7 днів тому +2

    आहा दामि छ राजा लगायत सम्पुर्ण टिम लाई
    हार्दिक बधाई तथा शुभकामना राजा ❤😊

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @ChandaSanjyal
    @ChandaSanjyal 5 днів тому +1

    😢😢😢😢😢😢😢 आहा कति राम्रो सब्दले मन छोयो😢😢😢

  • @shreebetalmusic9239
    @shreebetalmusic9239 8 днів тому +3

    सफलताको सुभकामना बधाई छ❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @DhojBahadurBudha-sg6tx
    @DhojBahadurBudha-sg6tx 9 днів тому +5

    राम्रो छ,बधाई छ ।ठिकै छ सिर्जना हो कति दुख छ नराम्रो भन्न मिल्दैन।तर मन कतिको जित्न सक्छ आफुमै भर पर्छ ।पहिले कसैलाई थाहा हुँदैन कुनमा सफलता छ भनेर। जे होस सफलताको शुभकामना छ।

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      🙏नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागि धेरै धेरै धन्यवाद है।

  • @mahendrashahi3334
    @mahendrashahi3334 8 днів тому +2

    सर्बप्रथम स्वास्थ लाभ को कामना गोबिन्द sir🙏music ramro x👌👌❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @sunitabibash
    @sunitabibash 7 днів тому +2

    गित आफैमा उत्कृष्ट बनेको छ आसा छ गित ले पक्कै सफलता प्राप्त गर्नेछ सबै प्रति हार्दिक शुभकामना 🙏🙏❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @Jagatkhadkaofficial
    @Jagatkhadkaofficial 9 днів тому +4

    Safaltako suva kamana Audio abd Video Sarai ramro baneko xa all timlai best of luck 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Aadarshdigitaldhamaka
    @Aadarshdigitaldhamaka 5 годин тому

    दामी छ हार्दिक बधाई तथा शुभकामना

  • @rajbhakta2655
    @rajbhakta2655 7 днів тому +2

    मिठो स्वर मार्मिक गीत अभिनय पनि झकास राम्रो लाग्यो।

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @jonsonyogi
    @jonsonyogi 9 днів тому +5

    हार्दिक बधाई छ सम्पूर्ण टिम लाई🎉🎉

  • @manmayarai7069
    @manmayarai7069 8 днів тому +1

    सुपत नाईष गित धेरै धेरै बधाई छ बरिष्ट लोक चरचित कलाकार ज्यु लगाएक सम्म पुर्णन टिप प्रति💐💐💐👌👌👌👌👌🙏🙏🙏

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @rasailiarun427
    @rasailiarun427 5 днів тому +1

    सारै मार्मिक गित

  • @user-eh6rn4ez5f
    @user-eh6rn4ez5f 8 днів тому +2

    आहा कति राम्रो गित शुभकामना मन छोयो मेरो जिबनमा मेल खयो यो गित्ले 😭😭😭😭😭😭😭

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @user-hk1xw4ie2s
    @user-hk1xw4ie2s 9 днів тому +4

    Wow so beautifull song hemraj ji dherai dherai badhai xa yeti mito geet leunu vayko ma sadai yestai ramro geet sunna paeyosh❤❤❤❤❤

  • @user-vx2ry1ln3i
    @user-vx2ry1ln3i 7 днів тому +1

    हार्दिक शुभकामना सबै कलाकारलाई एकदमै मिठो लोक गीत छ गोविन्द दाजु

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @romancenepal5206
    @romancenepal5206 8 днів тому +2

    आहाँ ❤❤ क्या मिठो गीत "ए निस्टुरी" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @fzre5di300
    @fzre5di300 9 днів тому +2

    मिठो छ गित सफलताकाे शुभकामना 🎉❤🎉❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @MusicDigitalNepal
    @MusicDigitalNepal 8 днів тому +2

    So Nice Song Best of luck Hemraj yogi sir And Govinda Paudel Daji 💖🙏

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому +1

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @sarusumitpandey7224
    @sarusumitpandey7224 9 днів тому +4

    wow congratulations 🎉🎉🎉🎉 माया मा छूटेको पिडा हरू बटुलेको मिठो भाका र साथै गोविन्द सर र सुनीता सिस को मिठो स्वर मा रहेको कोशेली र आ आफ्नो भूमिका निभाउने सम्मपुण लाई बधाई छ🎊🎈🎉👏👏👏👏💐💐💐

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @raishusila5876
    @raishusila5876 9 днів тому +4

    Congratulations all time lali geet mitho xa

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @radhaneupane8227
    @radhaneupane8227 9 днів тому +4

    सारै मन पर्यो गित आगामी दिन मा पनि
    यसै गरि अझै राम्रा गित हरु सुन्न पाइयोस सम्पुर्ण टिम लाई सफलता को शुभकामना

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @mayasunar7202
    @mayasunar7202 4 години тому

    सफलताको अग्रिम शुभकामना ❤❤❤❤

  • @prakashbista7941
    @prakashbista7941 8 днів тому +1

    यति मिठो गीत सर्जक गाएक तथा सम्पूर्ण टिम लाई हार्दिक बधाई ❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @vijayk.c.7367
    @vijayk.c.7367 9 днів тому +5

    Nice song and video congratulations guys for your wonderful work❤

  • @bdaastitwo
    @bdaastitwo 9 днів тому +3

    सफलताको शुभकामना❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 3 дні тому +1

    अति नै मार्मिक छ गित सफलताको शुभकामना साथै तपाइँको कानको सफल अप्रेशन सफल होस

  • @bishuyogi
    @bishuyogi 9 днів тому +3

    Aahaa dherai mitho geet 😒😒🧡🧡

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @VishnuKaushal-zd8ik
    @VishnuKaushal-zd8ik 8 днів тому +3

    बधाई छा गोबिंद सर हूर को आभी नऐरमरो छा आती नही ❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @BikaSunar-hd5kx
    @BikaSunar-hd5kx 7 днів тому +1

    आहा मिठो छ गित र उहाको स्वास्थ्य को कामना❤❤❤छ

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @rajhou86
    @rajhou86 9 днів тому +4

    Wow! Very very lovely and beautiful nepali song! Congratulations!
    God bless nepali People and NEPAL !

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 8 днів тому +1

    हार्दिक बधाई सम्पुर्ण टिमलाई आशा हेर्दा हेर्दै मोडल हुनुभएको मा बधाई छ

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @prayashalemagar9501
    @prayashalemagar9501 8 днів тому +2

    Geet ekdam ramro lagyo safaltako subhakamana sampurna team lai 🎉🎉Tika sanu sis le share garnu vayako rahexa ani heriyo🎉🎉🎉

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @YugalRai143
    @YugalRai143 5 днів тому +1

    baini lu sarai ramro geet ko viseo ani hajur ko avinaya herna paiyo baini

  • @alisakc6380
    @alisakc6380 9 днів тому +3

    आहा मन छुने शब्द

  • @user-tn3eg3tz4n
    @user-tn3eg3tz4n 8 днів тому +1

    Congratulations राम्रो छ अझै प्रगति गर्दै जानु अग्रिम शुभकामना ❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @birbdrBudha-dx2os
    @birbdrBudha-dx2os 8 днів тому +1

    अाहा अाशा भतिजि काे अभिनय दामि छ अझै प्रगति गर्दै जानू शुभ कामना छ

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @dillikc4202
    @dillikc4202 4 дні тому +1

    अति मार्मिक शव्द उस्तै सारै मन छुने उच्च संमान दुबैजना गाएक गाइकाहरुम

    • @Hemrajyogi193
      @Hemrajyogi193  4 дні тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @Arjun138
    @Arjun138 9 днів тому +4

    Aaha Kati ramro songs

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागि धेरै धेरै धन्यवाद है।

  • @sandeshgammerfreefire4559
    @sandeshgammerfreefire4559 3 дні тому +1

    धेरै राम्रो मार्मिक गित ❤गोबिन्द जि को स्वास्थ्य लाभको कामना छिटै निको होस धन्यवाद ❤!

    • @Hemrajyogi193
      @Hemrajyogi193  День тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @TejKumar-zc8hv
    @TejKumar-zc8hv 9 днів тому +4

    Congratulations 🎉

  • @bomraj9250
    @bomraj9250 6 днів тому +1

    गित राम्रो बनेको छ सम्पुर्ण टिम लाइ सफलताको शुभकामना ❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  6 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @narayankunwar953
    @narayankunwar953 8 днів тому +2

    Gobinda sir git Aabaj yasai marmik xa tara get well soon hajur xitai niko vayara arko git herna sunna pau ❤vagawan❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @MiraSharma-xe1pr
    @MiraSharma-xe1pr 13 годин тому

    Wow Kati Mitho geet 👌👌👌👌🙏🙏🙏🙏🙏

  • @kitchenofchettri4605
    @kitchenofchettri4605 9 днів тому +3

    Super hit song thank you bouther all the very very best

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @TejKumar-zc8hv
    @TejKumar-zc8hv 9 днів тому +3

    Congratulations 🎉 all team n best of luck

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @SarathiThapa2815
    @SarathiThapa2815 4 дні тому +1

    एकदमै मीठो आवाज गोबिन्दजि को ❤❤❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  День тому +1

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @kamalghartimagar098
    @kamalghartimagar098 8 днів тому +1

    एकदमै मिठो छ गित ♥️🙏

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @AnilShresthaOfficial701
    @AnilShresthaOfficial701 9 днів тому +3

    Aahaa !❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागि धेरै धेरै धन्यवाद है।

  • @user-ly8gt1cd2g
    @user-ly8gt1cd2g 4 дні тому +1

    ❤❤Nice mama hemraj yogi

  • @sargamyog6449
    @sargamyog6449 9 днів тому +3

    Mero pahilo song ko model Aasha perfect actress ❤❤...

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому +1

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागि धेरै धेरै धन्यवाद है।

  • @mohanthapa9196
    @mohanthapa9196 8 днів тому +1

    ❤❤ मिठो

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @lokeshkhati2216
    @lokeshkhati2216 9 днів тому +4

    निकै नै राम्रो र मार्मिक म्युजिक भिदियो बनेको छ सफल्ताको शुभकामना ❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому +1

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @Laxmanbd-vu9sn
    @Laxmanbd-vu9sn 6 днів тому +1

    बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉😢😢😢😢🎉

    • @Hemrajyogi193
      @Hemrajyogi193  6 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @BakhatrajShahi
    @BakhatrajShahi 9 днів тому +3

    गीत एकदमै राम्रो बनेको छ सम्पूर्ण टिमलाई धन्यवाद।

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागि धेरै धेरै धन्यवाद है।

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 5 днів тому +1

    Aha geet attinai ramro x samprna timilai hirdae dekhinai samman 🙏🙏🙏🙏❤❤❤❤️🌹💐

    • @Hemrajyogi193
      @Hemrajyogi193  5 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @PrakashRamdam-qf7ej
    @PrakashRamdam-qf7ej 7 днів тому +2

    गोबिंद पौडेल सरलाई स्वास्थ्य लाभको कामना छिटै निको होस आजै मात्रै मैले लॉलीगुरा डॉट कॉम मर्फ़त हजुर असकता भएको खबर थाहा पाए 🥹🥹

  • @TejKumar-zc8hv
    @TejKumar-zc8hv 9 днів тому +2

    Congratulations 🎉 all tim n best of luck

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @deepaksingh6663
    @deepaksingh6663 8 днів тому +1

    Wow kati mitho Geet ❤️❤️❤️

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @user-jq5pm3vi3l
    @user-jq5pm3vi3l 9 днів тому +4

    Wow very nice song ❤❤❤❤❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @RebikaChaudhary-fp6bf
    @RebikaChaudhary-fp6bf 4 дні тому +1

    Safalta ko suvakamna sarai ramro mitho xa get 🥀🥀🥀

    • @Hemrajyogi193
      @Hemrajyogi193  4 дні тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @Kumar_Kattel
    @Kumar_Kattel 9 днів тому +3

    I love you so song🎉🎉🎉

  • @kajalkshetri8478
    @kajalkshetri8478 9 днів тому +3

    Congratulations ❤🎉

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @basantkharel
    @basantkharel 8 днів тому

    निकै मीठो यो गीतले शिखर चुमोस धेरै धेरै बधाई छ

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @MukeshMagar-pr4xk
    @MukeshMagar-pr4xk 8 днів тому +1

    Congratulations all team members 👏👏❤❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому +1

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @Panthi1217
    @Panthi1217 7 днів тому +1

    मलाई मन पर्ने गायक गाेबिन्द पाैडेल ❤❤❤🎉🎉🎉

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @Popp-rk1xq
    @Popp-rk1xq 9 днів тому +4

    Congratulations all the team members 💖💖

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @UdayaPuri-ln4if
    @UdayaPuri-ln4if 6 днів тому

    निकै मन पर्याे गित मन पर्याे सफलताको शुभकामना हेमराज जि ।

    • @Hemrajyogi193
      @Hemrajyogi193  6 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी। यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @user-dz4pz9rf6i
    @user-dz4pz9rf6i 8 днів тому +1

    Ramro xa 🎉

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @rajkumar-hs1sv
    @rajkumar-hs1sv 9 днів тому +4

    Wow wow wow supar se upar love you all guys ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @santoshsunar2253
    @santoshsunar2253 8 днів тому +1

    Ramro xa

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @user-nj1st3rf2i
    @user-nj1st3rf2i 9 днів тому +2

    मेरै कथाको गीत रचना गर्नु भएकोमा धन्यवाद

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @roshanbista3749
    @roshanbista3749 9 днів тому +3

    Aahaa manai xune yeti mitho lookgeet sunna payeko ma Dherai -dherai dhanybad tatha dherai -dherai subhkamana yes geetaka Entire teamlai 👌👍👌👍👌👌👌

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @user-qx2vh8pc9z
    @user-qx2vh8pc9z 7 днів тому +1

    waa nice song❤❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 14 годин тому +1

    मैले यो भिडियो भक्तपुर बाट हेर्दै छु 😢❤॥आसा म्याम हजुरको अभिनय सार्है राम्रो लाग्यो 👏 ॥साथै सम्पुर्ण कलाकार साथिहरुलाई म पुरुषोत्तम साखकर्मी तथा बाँसेको तर्फबाट सफलताको शुभकामना दिन चाहन्छु 💐 ॥

    • @Hemrajyogi193
      @Hemrajyogi193  13 годин тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @user-ii3ie5jo1g
    @user-ii3ie5jo1g 7 днів тому +1

    राम्रो छ ❤❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  7 днів тому +1

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

    • @user-ii3ie5jo1g
      @user-ii3ie5jo1g 6 днів тому +1

      @@Hemrajyogi193 ❤️

  • @padamkc1554
    @padamkc1554 9 днів тому +3

    सम्पूर्ण टिमलाई सफल्ताको सुभकामना🙏

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी ।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @gomanepali1074
    @gomanepali1074 8 днів тому +2

    गोबिन्दा दाइ को गित बजार मा आको छ उता दाइ हस्पिटल को बेड मा न त आफ्नो गित सुन्न सकेको छ नत बोल्न स्वास्थ लाभ को कामना गोबिन्द दाइ

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @user-bw5pd1yh3b
    @user-bw5pd1yh3b 2 дні тому +1

    बधाई ❤❤❤❤❤❤

    • @Hemrajyogi193
      @Hemrajyogi193  День тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @AnishaSunchiuri
    @AnishaSunchiuri 8 днів тому +2

    Big congratulations all tim🎉🎉❤😘

    • @Hemrajyogi193
      @Hemrajyogi193  8 днів тому

      नमस्कार म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद है।

  • @milanbc7914
    @milanbc7914 5 днів тому +1

    Congratulations all team🎉🎉🎉

    • @Hemrajyogi193
      @Hemrajyogi193  4 дні тому

      नमस्कार हजुर लाई❤️🙏
      म यस गितको निर्माता साथै सर्जक हेमराज योगी।
      यो‌ माया र सुभकामना को लागी धेरै धेरै धन्यवाद❤️🙏

  • @sangeetasharma1642
    @sangeetasharma1642 День тому

    wow very nice song ❤❤❤

  • @KrishnaBhandari-ck3gt
    @KrishnaBhandari-ck3gt 9 днів тому +2

    Nice video 😊

    • @Hemrajyogi193
      @Hemrajyogi193  9 днів тому

      नमस्कार हजुर लाई🙏
      मिठो कमेन्टको लागि हृदय देखि नै धन्यवाद हजुर लाई। आउने गीतहरूको लागी च्यानल लाई सस्कराईब गरि जोडिनु होला धन्यवाद 🙏

  • @RajbabuTeam
    @RajbabuTeam 3 години тому

    আমি বাংলাদেশ থেকে দেকছি