बधाई छ खालिङ kirshna ज्यु लाई डिलो चाडो हेर्नू पायो। धरान भिडियो हाब बन्दै छ । हाम्रो मेयर साब लाई नि बधाई यति राम्रो पार्क बनाई दिनु भएको मा साथै हजुर लाई छोटो मिनेट भए पनि देख्नु पैयो । धेरै भन्द धेरै भिउजाको शुभकामना साथै आउने दिनमा पनि यस्तै राम्रो गित सुन्न पाउ तपाई 2 जनाको
अतिनै उत्कृष्ट शब्द तेसैमथि जुनि जि को सुरिलो श्वोर साथ मा कृष्ण भक्त दाइ को श्वोर यो भन्दा पुर्बेली गीत को लागि अरु क चहियोर बबाल रमाइलो 🕺🕺🕺my best siger juni khaling & congratulation for beautiful song ❤❤❤❤❤❤❤❤❤❤❤
जुनी खालिङ बैनी र कृष्ण भक्त राई जीको सुमधुर आवाजमा गीत अत्यन्तै मिठो बनेको रहेछ। दुवैजना लाई बधाई साथै we look forward more Purbeli folk songs in future 🎶 👌 ❤
धेरै मन पर्यो
❤❤
सुपर डुपर पुर्बेली लोक गित कृष्ण भक्त दाइ अनि जुनि खालिङ राई दिदी को सुरिलो स्वार मा ❤❤❤❤❤❤❤❤
❤❤❤
Sumadhur swar ani purbeli bhaka❤❤❤❤
❤❤❤
अति नै राम्रो छ गित भिडियो झनै उत्कृष्ट श्रम सँस्कृति पार्को यो शुन्दर दृश्य बधाई छ।
❤❤❤
Sarai man chuyo💞💞💞💞💞💞💞💞💞💞💞
❤❤❤
जुनी खालिङ र कृष्णभक्त राई लाई धन्यवाद छ 👍️👍️👍️👍️👍️❤️❤️❤️
❤❤
@junikhalingraiofficial2904 congratulations hai hajur 10000000+ views jawaosh❤❤
@@lijunmoktana
❤❤❤❤❤❤
अाहा पुर्बेली लोकगीत संगित एक लौटि खर्लप्पै पार्नुहुने याहाहरुलाइ सम्मान छ स्यालुट छ थप प्रगतिको भब्य शुभकामना 🙏🌹🌹🌹🌹🎉
❤❤❤
❤❤❤
मिठो आवाजको धनी कृष्ण भक्त राई साथै जुनी खालिङ्ग राई ज्युको 🙏🙏! मेयर हर्क साप संगको भिडियो अति उत्कृष्ट बनेको छ 🙏 सफलताको कामना 🎉🎉🙏🙏
❤❤❤
¹@@junikhalingraiofficial2904
बहुत सुनौ सुनौ लाग्ने लोक भाका!!::
बिनायो कङकङ्ग को अपार सफलता पछि चौबन्दि चोलि पुर्बेलि गित मेलोडि नै साहै मन पर्यो सफलता शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤
Wowwww sarai mitho purbeli song badhai xa sampurna lai❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤🎉 सुपर डुपर अब पुर्ब हल्लिने भयो यो गितले 🙏🎉🎉
❤❤❤
लधन्न्येबाद जुनि छोरिलाई उत्क्रिस्ट प्रस्तिुति पुनष्च , शुभ आशीर्वाद टक्र्याउछु है ,।।
❤❤
पुर्बेली भाका गीको मिठास झैँ श्रम संस्कृति पार्क पनि कति सन्दर देखिएको आहा ❤❤❤❤❤
❤❤❤
Nice song😮congratulations.
❤❤❤
2 मिलियन भिउज को शुभकामना सुपर डुपर छ ।
❤❤❤
कति राम्रो गित जति सने पनि सुनिरौ जस्तो लाग्ने ❤❤❤❤❤
❤❤
बल्ला आयो मेरो मनले मन पाराको गित wowowowowowo
❤❤❤
एकदमै राम्रो लाग्यो पुर्बेली भाका को लोक गित आउने दिनहरु मा पनि यस्तै यस्तै कोसेली लिएर आउनु होला 🙏🙏
❤❤❤
बधाई छ खालिङ kirshna ज्यु लाई डिलो चाडो हेर्नू पायो। धरान भिडियो हाब बन्दै छ । हाम्रो मेयर साब लाई नि बधाई यति राम्रो पार्क बनाई दिनु भएको मा साथै हजुर लाई छोटो मिनेट भए पनि देख्नु पैयो । धेरै भन्द धेरै भिउजाको शुभकामना साथै आउने दिनमा पनि यस्तै राम्रो गित सुन्न पाउ तपाई 2 जनाको
❤❤❤
हार्दिक बधाई छ। पूर्वेली लोकभाकामा सजिएको मिठो गीत सुन्न पाउँदा कृष्ण भक्त राई दाजु जुनी बैनी लगायत सबै टिमलाई,,,🙏🙏🙏👏👏👏
❤❤❤
Plz subcaste🙏
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👌👌👉️👉️👉️👉️👍️👍️👍️👍️👏👏👏🕺💃🤸🤸♀️🤸♂️
❤❤❤
Atti meetho lagyo, congratulations ❤❤❤
अति मीठो पुर्बेली भाका बिदेशमा छु तर पनि गाउघरमा पुरायो यो गितले।।।❤❤❤
❤❤
गीत राम्रो छ , सरल र सुन्दर शब्दले सजिएको राम्रो लाग्यो । 🌷🌷
❤❤❤
Ho
Wowowoow nice song congratulations ❤❤👌👌🎧
❤❤
सुपर हिंड् सारै रमाइलो ❤❤
❤❤❤
❤❤❤
Yo git ko parkhai ma thiye .. deroi ramro Lago... Sapda sangit ... Des khayo abo ...
Big congratulations
❤❤
Sarai ramro purbeli lok vaka Krishna dai and juni sis best of luck ❤❤
❤❤❤
धरान श्रम सस्कृति पार्क आसपासमा छायांकन गरिएको भिडियो सारै राम्रो छ❤
❤❤❤
ल,, मेरो पनि सलाम छ है युगल गायक हरु लाई!!!!❤❤❤❤❤
पुर्बेलि लोक गित अत्यन्तै मन पर्ने मध्येमा म पनि पर्छु त्यो पनि सारै मिठो स्वरको धनि कृषन भक्त राइ & जुनि खालिङ बैनिको good lock both 🎉🎉❤❤❤
❤❤❤❤
सेवारो नमस्ते ❤❤❤❤❤❤❤🎉🎉🎉 राम्ररी छ धन्यबाद सबेइलाइ टिमीलाइ
❤❤❤
एकदमै मिठो गीत मलाई चाहिँ साह्रै मनपर्यो है 👏
❤❤❤
सुमधुर स्वारले प्रस्फुटन भएको पुर्बेली गित वाउ सधै सुनी रहन मन लाग्ने ❤❤❤❤❤❤❤❤❤कला र गलाले भरिएको गित भक्त सर जुनु म्यामलाई बधाइ तथा शुभकामना !
❤❤❤
जय होस जुनि राई कृष्ण भक्त भाइ सदावहार् रहि रहोस कला सस्कृति धन्ने वाद ।।
Aha kati mitho swor dubai bhai baini haru lai samman ra shubhkamna xa
❤❤
पुर्बेली लाेक भाकाका,गुरु,,कृष्ण भक्त सर,,नया उदृये मान,बैनि जुनु खालिङ्ग,बहिनी,साहै मिठाे,राम्रो छ,येस्तै डाेयट,अझै सुन्न,पाम,धन्यबाद,,,❤❤❤❤
❤❤❤
वाउ हाम्रो धराने मेयरसाब सङ्ग खिच्नु भाको म्युजिक भिडियो सारै दामि तर video quality high भए अझ सुनमा सुगन्ध हुन्थ्यो ❤❤❤❤❤ समग्रमा सेवा अनि नमस्ते।।।
❤❤❤❤
हाम्रो पुर्बेली तपाईहरुको मीठो स्वरलाई सलाम छ हजुरहरुलाई❤❤❤❤❤
Ati sundar git hajurharuko ❤❤❤❤
सारै राम्रो लाग्यो गित ❤❤बधाई याहाहरुलाइ❤❤❤
❤❤❤
आहा कति मीठो पुर्बेली लोक भाका जुनि बैनि🙏👍️
Nice song with great mayor Harka sampang ❤❤❤
❤❤❤
Nicee❤❤❤
Thanks 🤗
वाह वाह वाह दामी छ । सफलताकाे शुभकामना छ ।
❤❤❤
बबाल दामी गित सारै राम्रो रमाइलो
❤❤❤
साह्रै राम्रो लाग्यो सलाम छ हजुरलाई।
❤❤
सुपर हिट हाम्रो पुर्बेली भाका एक दामी छ्नी सम्पुर्ण टीमलाइ धन्यवाद 🙏🙏👌👌
❤❤❤
Dherai badhai xa hajur doye lai, subhakamana hajur।
❤❤❤
Jai Harka sampang ❤❤ Saro mitho Song ❤❤
❤❤❤
स्वर शब्द र संगित अति राम्रो छ सफलताकाे कामना।
❤❤❤
दामि पुर्बेलि लाेग गित जय हाेस हजुरहरुलाइ सिन फेरि श्रम सस्कृति पार्क धरान काे ।
❤❤❤
एत्ति राम्रो पुर्बेली गितमा अत्यान्तै राम्रो स्वर भरी मन्त्रमग्न बनाइदिनुभो हामिलाइ यस्को लागि धन्यवाद गायक गाइका दुबैजनालाइ।
❤❤❤
साह्रै मिठो स्वर कति मिठोमिठो 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏👌👌👌👌👌
❤❤❤
दामि छ हजुरहरुलाई मेरोनि सलाम छ
Both singers dami cha ❤❤❤
❤❤❤
अति मिठो सुपर हिट पुर्बेली लोक भाका जुनी दिदी र किष्ण भक्त दाजु को जय होस् हजुर हरु लाई 👌👌
❤❤❤
aaaaha kati ramro geet deer sisu Ju.ko 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵with bhakta bro rai is king 200 %²200
❤❤❤
अति मीठो कोसेली को लागि धन्यवाद तथा हार्दिक बधाई सम्पुर्ण तिम लाई जुनि मिस तथा दादा लाई पनि 🙏🙏🙏🌹💓
❤❤❤
Ramro bane xa dharan ko serofero ni aahe xa khusi lagyo 😍😍
❤❤
क्रिष्णभक्त सर को हरेक गित सुपर्ब हुन्छ साथमा जुनी बैनिको सुमधुर स्वोर सुनिरहन मन लाग्छ वा वा वा❤❤❤❤❤❤
Wao....मेयर ज्यु शीत खिचिएको पनि राखिदिएकोले झन दामी भो भिडियो ...❤❤
❤❤❤
आहा कति sundar👌👌👌👍️👍️👍️🙏🙏🙏❤️❤️❤️
❤❤❤
Wow kati mitho sabda Ra sumadhur aawaj🎉
अतिनै उत्कृष्ट शब्द तेसैमथि जुनि जि को सुरिलो श्वोर साथ मा कृष्ण भक्त दाइ को श्वोर यो भन्दा पुर्बेली गीत को लागि अरु क चहियोर बबाल रमाइलो 🕺🕺🕺my best siger juni khaling & congratulation for beautiful song ❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
अति प्रिय छ जुनी तिम्रो गलाको काम सदै अग्रज कृष्ण भक्त ज्यू को वर्णन कसरी गरु।। ❤❤❤❤❤❤
❤❤❤
मिथो सब्दको साथ...रमाईलो बनेको छ
अति मन पर्यो.अझ हाम्रो मेहर्साब पनि हुनु हुदोव्रहेछ.झनै खुसि
हजुरको गाना खैत योजुनिमा येस्तै भयो .... भन्ने एकदम मन पर्छ टिकटकमा बाहेक अरु कतै पईना 🙏🙏
❤❤❤
चोलीमा कति राम्री देखेकी छिन् हाम्री पुर्वेली चेली ❤❤❤ मिठो गित ❤❤❤
❤❤❤❤
पूर्वेली लोकभाकामा एउटा इँँटा थप्ने काम भएकोछ।श्रद्धेय कलाकार द्वय जुनी खालिङ र कृष्णभक्त राइलाइ नमन।
Wow Nice song hjr
Aahaa s.d .b garden ma po suting 🏵️🙏💐💐💐
❤❤
धेरै राम्रो लाग्यो ❤❤❤❤
किर्ष्ण vakta सर,अनि जुनी खालिङ को आवाज अस्यधै राम्रो लागेउ😮😮😮
❤❤❤
wow wow Beutaeful kaeuta Good bheni dajuko Gita 😉❤❤❤❤👍️👍️👍️👍️😍👌🥀🥀🥀🥀
❤❤❤
एकदम राम्रो गीत , जुनी बहिनी ❤️❤️
❤❤❤
Lu badhai mitho geetko lagi ani harka sampang ko upasthiti babal
❤❤❤❤
एक्दम मन पर्यो हजुर मनै छोयो🙏🙏🙏
❤❤❤
Aaha kati ramro purbeli git jati sunepani sunirahulagirahane ❤❤❤🎉🎉🎉
❤❤❤
एक दम गज्जब पुर्बेली गीत बनेको छ ❤❤
आहा कति मीठो पुर्बेली गीत ❤
❤❤❤
धेरैनी राम्रो लागो है नाना गित❤
😢अत्यन्तै मिठो बनेको छ यो गीत ❤❤❤
बधाई छ जुनि ।
आहा क्या मिठाे पुर्वेली भाका ❤ सम्पुर्ण टिमलाई हार्दिक हार्दिक बधाई 🙏
❤❤
Sarai mitho song❤❤❤
Waw नाना बधाई छ यो झन् धेरै राम्रो बनेको छ गित जय हर्क samppang जय धरान सेवा 🙏🙏🙏
❤❤❤
Wow ..nice धरान बगैचा nice songs nice singer and nepal leader harka sampang
❤❤❤❤
Nice song राम्रो लाग्यो धेरै धेरै सफलताको कामना गर्दछु साथै अझै राम्रो राम्रो गर्दै जानु होला.
❤❤
यो गित मन पराउने जति एता हाजिर गरुम त छिटो ❤
❤❤
यो झम्का भेटैमा सलाम छ हजुर लाई🖐️🙏
जुनी खालिङ बैनी र कृष्ण भक्त राई जीको सुमधुर आवाजमा गीत अत्यन्तै मिठो बनेको रहेछ। दुवैजना लाई बधाई साथै we look forward more Purbeli folk songs in future 🎶 👌 ❤
❤❤❤
wawawa super sweet hajur nisabda Dami ❤❤❤
❤❤❤
Wow kasto mitho hamro purbeli song❤❤❤tyo Mathi Krishna g ko aawaj matw yakdamai thulo fen best of luck 😘😘😘😘
❤❤❤
Aahaaa kati katti mitho git...waoooo
❤❤
❤
अति उत्कृष्ट गित अनि नया पार्क धेरै मन पर्दो सुनि रहुम जस्तो गित हेरि रहुम जस्तो दृश्य
❤❤❤
दामी !
कति राम्रो मन परयो
अति मिठो गित 🎶🎶🎤🎶🎶💕