kaphal Pakda Banaimaa song By Juni Khaling Rai and Krishna Bhakta Rai
Вставка
- Опубліковано 17 жов 2024
- Song : काफल पाक्दा बनचरी रमाउछ बनैमा
Lyrics : Jiwan Khaling Rai
Music : Krishna Bhakta Rai
Vocal : Juni Khaling Rai / krishna Bhakta Rai
Arrange : Krishna Bhakta Rai
Camera / Edit : Jiwan Mukarung
Recordist : Padam Magar
Mixing : Muskan Mukarung
Studio : Sewa Recording Studio Anamnagar Ktm
.
.
.
.
.
.
.
.
.
.
.
..
#juni khaling#krishna Bhakta rai #jiwan Khaling#
अति राम्रो सब्द लय ओहो पुर्बेलि भाका ले मन नै आनध लाग्यो बधाई सफलताको कामना
जुनि खाली बैनी राम्रो छ सबै टिमलाइ बधाइ छ है मलाइ पनि साथी बनाउनु है
Attinai ramro purbeli lok vaka purbako lok vaka saskiti lai jogaunu hola krisna bhakta daju & junu nana lai lakhau lakh badhai suvakamona xa
सुपर हिट,सारै लुङमा हिम्मा गर्यो है
Wow सारै राम्रो छ है पुर्बेली song
एकदमै मौलिक लाग्ने पूर्वेली लोकभाका छ राम्रो छ हाम्रो अग्रज श्रष्टा दाइ कृष्ण भक्त राई दाजु र जुनि खालिङ राई मिस को कर्ण प्रिय आवाजमा गुन्जिएको लोकभाका एकदमै राम्रो छ।
दामी छ है हजुर
Aadrniy Krishna Bhkta Rai Bubuma nmaskar. Mero best singer
सारै मीठो पुर्वेली भाका लै लै ,,
राम्रो हाम्रो पुर्बेली गीत
Great xa Krishna sir mitho xa Juni g astai aruni chaiyo hai
चर्चित गायक कृष्ण भक्त राई र जुनि खालिङ राईको यो पुर्बेली भाका मिठो र मार्मिक छ अनि सुरिलो छ।
Dhari manparcha hjr haruko jeet sajit dhari harxu ma us bata
Bhai bahini sarai mitho geet chha man ruwaunchha gaughar samjhadapani
Malai chahi rai raini ko sor chahi ekdam ramro lagxa tikho pareko dherai ramro git xa hai nana buwa
आहा पुर्बेली गित दामी छ 👌👌👌
dherei ramro geet hajur
Purbeli git sangitma aauta Itta thapne kosis garnu vako xa ajha dherei ramro gardai janu hola Suvkamana Juni Khaling Jiu
Nana voice Ani git sharai ramro xa haii hajur ko ajhai Ani hamro purbeli git sunna manxe le Tara ma bhanxu sharai shrota haru Ani dd daju Baini haru le Hamro Purbeli git Maya gardinu hola hamro sashkriti Ani bhesh bhusha birshinnu hunna .🙏🙏🙏
बबाल गित पुर्बेलि हुनु मा गर्ब लाग्यो
💪💪💪💪💪💪💪💪
धन्यवाद ।।।
म यति सम्म प्रगती गर्ने मान्छेलाई केही भन्नू नसके नि । सधै सफलताको कामना छ मात्र भन्न सक्छु । अझै धेरै राम्रो प्रगती गर्दै जानू जुनि । लाईक र सपोर्ट सधै गर्ने छु। जुनि खालिङ्ग । जय किराँत
धन्यवाद ।।।
जै किराँत मिठो छ है दुबै लाई मेराे सफलताको शुभकामना अाउदाे दिनहरुमा राम्रो राम्रो लाेक भाका हरु उत्पादन गरनु हाेश
धन्यवाद ।।।।
Krishna vakta r juni khaling ko yo geet jati suneni man variyena
very nice kirisna sir juni bainiko lokbhaka ani mitho arenja garnu hunxa kirisna sir ani juni baini lai saphaltako subhakamana hai ta...........all timlainai..
निक्कै राम्रोछ गित बधाइछ । बैनी । र दाजु अनि गित कार जीवन बैनी लाई
ल है राम्रो छ गीत 👌✌🤘👍🙏
सारै मीठो गाना सुनिरहु जस्तेइ 👌👌👍️👍️❤️❤️
Wow!!! हाम्रो पुर्बेली लोक भाकाहरु सारै मिठो छ जुनी खालीङ नाना बुबु!!!!😘♥️❤️😘♥️❤️ like & love 10000000000 from खाडिबाट 💋💓💋♥️💜
कति चाहिँ मीठो सोर। अतिनै मन पार्यो ।
कृष्ण भक्त राईको गीत यति धेरै मनपर्छ प्रत्येक गीत लाइक सब्सक्राइब गरिहाल्छु सधैं गरिरहने छु
राम्रो र मीठो छ ।
अत्यन्तै मिठो पुर्बेली भाका पश्चिम् को भएनी पुर्बेली मिठो भाका
Wowow so good xa juni voice and mance ni ramri kait mito song i liku 💙💚💚💜🌺💚🌺💙🌺🙏🏼🙏🏼
धन्यवाद ।।।
धेरै मनै छुने जुनि जि उतर उतर पर्गती कामना
धन्यवाद ।
सारै मीठो भाका Nice song
sewa haee mitho xa git safaltako suvakamana
एकदमै मिठासले भरपुर संगीत
धन्यवाद गायक कलाकार भाई बहिनी लाई
Verry Nice Song Voice And Video Sabadha Pani 👉👉👉👉👉👉👉👉👉
अाहाँ पुर्बेली लोक भाका जति सुन्यो त्यति सुनुसुनु लाग्ने यसरि नै पुर्बेली लोक सस्क्रिति लोक भाका जगेरणना गर्नु आवश्यक छ कृष्ण भक्त राइ दादा र जुनी खालिङ्ग राई दिदी दुबईलाइ सफल्ताको धेरै धेरै शुभकामना यसरि नै अगाडि बढ्दै जानु होला।
Balxi thapnu maxi lai.. ...aaHaa. ......kati mitho wou
Sachikai...
मिठो कमेन्ट ।हार्दिक धन्यवाद ।।
यो गित सुनेको नि दिदिको पो रैछ ल बधाई छ दिदी एति राम्रो राम्रो गित निकालि सक्नु भाको रैछ।
Haridik badhaii juni haling rai ra sampurn . Nikai mitho yo lok git .
अति मिठो लय अनि मिठो स्वर👌👌👌👌
पुर्बेली भाका सुन्दा मनै फुरुङ्ग हुन्छ अति आनन्द अनि मोहित बनाउने पुर्बेली लोक भाका शैली
पुर्बेलि भाका संस्कृति लाई जगेर्ना गर्नु पर्छ भन्ने हरु यता हाजिर गरुम त🤚🤚
U
Balchi thaap nu maachilai hardik badhaai .sarai mutho ..
Itz really sweet song
धन्यवाद ।
धन्यवाद
साह्रै-साह्रै मिठो शब्दहरु एवं लयले सजिएको एउटा मि-- ठो गीत ।
लौ हेरा हाम्रो पुर्बेली गीत
एक्दम मीठो...
गजाब लग्यो....
राम्रो छ हाम्रो पुर्बेली लोक भाकाको गीत मलाई असाधै पनपर्छ है। जुनि सिस्टर। दम्मी छ। हजुरको स्वर र भिडियो🇳🇵🎶🎤
राम्रो छ
सबै कलाकार र गीत पनि राम्रो वनिएको रैछ धेरै धेरै धन्यवाद म सिक्किम बाट आज मात्रै हेर्दै क्षु नोगेन।
गज्जब लाग्यो बहिनी शुभकामना छ
एकदम राम्रो गित,
Aahha sabdha ani voice atinai ramro haarik badhaai sampurn maa
ह्र्दयेस्पर्सी गीत जुनि बुने र आदरणीय दाजै कृष्ण ❤️❤️👍️👍️👌👌🙏
अति मिठाे पुर्वली भाका जुनि खालीङ नाना हजुरकाे 😍😍 मलाई हजुरकाे सबै गितहरु सारै मन पर्छ॥
सुपर सुपर गीत सारै मिठो लाग्यो कृष्न भक्त र जुनि जीको लभ यु सो मच
सारै मीठो लोक भाका ❤️❤️
शब्द राम्रो लाग्याे
सफल सांगीतिक यात्राकाे शुभकामना जुनी जि
krisna vakta rai dai mero best gayekho
धेरै राम्रो पुर्बेली लोक गीत सफलताको शुभकामना जुनि खालिङ.
हस धन्यवाद ।।
राम्रो मिठो गित जुनि खालिङ्ग अनि कृष्ण भक्त राई ज्यु।
जति सुन्यो झनै सुनु सुनु लागीरहने सारै मिठो गित दुबै जनाको स्वर धैरै मिठास छ बधाई सबै टिमलाई।।।
मिठास छ है भाका जुनि जि र भक्त दाईकाे
धन्यवाद ।।।
wow very nice video all so song malaee ta man prayo .....
🌷🌷🌷🌷🌷🌷🌷aattinai Sundar bhaka purbeli manxe purbaiko bhaka man parxa.team lai pargatiko lakhau lakha suvakamana
Yes
कति मीठो गीत संगीत कला संस्कृति स्वर अति सुन्दर राम्रो छ🎵🎙️🎶🇳🇵🇳🇵👌👌👌🙏❤️🌹💕🌺💐🌻🌸🏵️ तपाई हरुलाई शुभ कामना को बधाई छ नेपाली संगीत कला संस्कृति क लागि शुभ कामना हऊस
Ati mitho aawajle bharipurna purbeli bhaka
बहुत सुंदर लगा सुनकर धन्यवाद आपका बंगाल से नमस्कार 🙏🌹🙏🌹❤️❤️🍁
बधाई छ मेरो हजुरलाई ।सारै मिठो गीत सुनाउनु भयो स्वागत छ यो मिठो गीत प्रती ।उहि म सिक्किमे दाई ।
धेरै राम्रो छ हजुर गित हजुर हरुलाई धन्यवाद 🙏🙏
लु गज्जब असल छ है हजुर ,बधाई छ यहाँहरुलाई 💐💐
सबै दृष्टिले अति उत्कृष्ट छ यो गीत ! ... शत प्रतिशत विशुद्ध नेपाली स्वर , संगीत र रचना ! पूर्वी पहाडको परिवेशमा छायांकन गरिएको यस भीडियोका प्राकृतिक दृश्यहरू पनि उत्तिकै सुन्दर छन् । गीत सुनी रहौं जस्तो लाग्छ ! गीत-भीडियो तैयारी संग संबद्ध सबै
जनाहरू - गीतकार, संगीत संयोजक, गायक , बाद्य-बादक तथा भीडियो ग्राफर सबैजनाले आफ्-आफ्नो तर्फ बाट यस गीतलाई यति उत्कृष्ट रूपमा प्रस्तुत गर्न सफल हुनु भएकोमा हार्दिक धन्यवादका पात्र हुनुहुन्छ ! उत्कष्ट गीत/ संगीत र संबद्ध कलाकारहरू नेपालको कुनै क्षेत्र विशेषका मात्र नभई विश्व भरका नेपाली सँस्कृति प्रेमीहरूका साझा संपत्ति हुन् ! भविष्यमा पनि यस्तै उत्कृष्ट नेपाली मनछुने मीठा गीतहरू प्रस्तुतिको आकांक्षा राख्दै उत्तरोत्तर सफलताको कामना पनि गर्दछु !!😍❤️🌹🤗😄🙏
हार्दिक आभार मिठो कमेन्ट ।
गित राम्रो जुनि त झन कति राम्री ।
मन मुटुमा छोयो हजुर एकदमै राम्रो लाग्यो।।
अह! कति राम्रो पुर्बेली लोक भाका...😁😁😁
पुर्बेली भाका झन juni khaling rai sarai mitho voice.... आहा!!!
Bhaka man paro malai sath ma voice wow ....juni khaling rai lagayt sampurn ma hardik badhai.
धेरै राम्रो छ गित मलाई मन पर्यो
कृष्ण भक्त दाई र जुनी दिदी ले गाउनु भएको गीत असाध्यै मिठो छ। त्यसै ले सधैं सुनिरहन मन लाग्छ र हेरी रहन मन लाग्छ। भिडियो त झन सरै राम्रो छ। हजुर हरुलाई सांगीतिक यात्रा को लाखौ लाख धुभकामना दिन चाहान्छु धन्यवाद!!!
तपाईहरुको पुर्बेलि आवाज संसार भरफैलिरहोस यहि छ शुभकामन ।।झापा,
जयहस मङगलहोस शुभहोस कल्याणहोस
यहिछ शुभकामना ः।।
दामिछ है लोक गित हजुर हरुको 100%
वाह.. मीठो पुर्वेली गीत.. आदरणीय कृष्ण भक्त राई दाजुको स्वर को त के कुरा... अनि उत्तिकै उदयमान गायिका जुनि खालिङ राई ज्यु को स्वर सुनेर .. मन्त्रमुग्ध भए। अत्यन्तै राम्रो बनेको छ गीत.. बधाई तथा शुभकामना All entire टिम।
धन्यवाद ।।
Dherai ramro got voice aaha din ma 4 patak nasuni chit nai bujhdain.
@@junikhalingraiofficial2904p
Sahrai mitho purbeli bhaka....congratulations hajur...
आह विरह चलाउने गाना
सारै दामी भिडियो गित रहेछ जुनि सिस्टर मलाई मन पर्यो
सुपर हिट पुर्बेली लोक गित
गित संगीत को यात्रा सधैं निरन्तर जारि रहोस सफलताको भारी भारी शुभकामना म सम्योग भुजेल भोजपुर हाल बहराइन एअरपोर्ट कार्यरत ।।
हस धन्यवाद ।।भाइ
Moani Maya laaidiuki aauxau xewaima...Aaha......supor Hit purbeli bhaka.
Jlgajabpo lel gyosyo.....
+ sabda gajabporaixa....
यो गितको शब्द भन्दा पनि लय ,र संगीत अति नै मार्मिक लागो बधाई छ चेली ,स्वारको के कुरा गरौ ,जिरे खोर्सानी जति नै कडा ,😍🌹💔💕
🌹🌹💘💘😘👩🎤👌👏👍️
पुर्बेली गायक गायिका: सम्पुर्णलाई सम्मान छ: असाधै मिठो लाग्छ: पुर्बेली लोक जुहारी गीतहरूले:
गीत को सब्द लय सङ्कलन: असाधै मिठो गायक गायिका: आवाज पनि तेतिकै मिठो साह्रै
मनपर्यौ
😘😘
काका भतिजीनि को गित धेरै धेरै राम्रो छ 🙏🙏👍👍👍👍👍
धन्यवाद ।।
कृष्ण भक्त राई को भतिजिनिहोर जुनिखालिङ सर जान्नुमनलागो।
Krishna bhajta rai Juni rai ko mitho lok bhaka
Mitho x purbeli vaka mama r ddlai badhai x
Ramro X ddko Lok vaka
वाउ दामि हजुर ♥️♥️यो यो 👌👌
मिठाे छ म सुनिरहनछु शधै हेरिरहनछु जुनि खालिङ र दाइ हरूकाे शाेरमा जादु छ
स्वार मा मिठास धेरै वाउ
Wow purbeli vaka Dami 👏👏👏👏
अत्यन्तै सुमधुर पुर्बेली भाकामा रहेको निकै मिठो पुर्बेली लोकगित जति सुनो उति सुनिरहु लाग्ने भाका।।।
सफलताको भारी शुभकामना ।।।
धनकुटेलि गायिका सिस।।
Aaha... ATI Sundar purbi lok song 🌹🌹🏆🏆💖💖👍🙏🙏
सुनमा सुगन्ध छ सायद पुर्बेली भएर पनि होला फेरि पनि यी दुई जोडिको येस्तै गित सुन्न पाउ र शब्द सङ्कल्न गर्नु हुने जीवन खालिङ्ग राई लाई फेरि पनि येस्तै जोसजागर आवोस गित सङ्कल्न गर्नु
धन्यवाद ।।।।
अत्यन्तै मीठो पुर्बेली गित 💕💕
अति नै राम्रो पुर्बेली लोकभाका जुनि जि को स्वरमा सुनेर आनन्द आयो! best of luck
धन्यवाद ।।।
Dheri raamro baneko xa yo git voice ni raamro sabdha ni aana..
Sarai mittho lok vaaka banaunu vayexa..Krishna dai ko voice ta jiten rai dai ko jastai raixa..100ma 100% nice xa hai juni ji lovely......
हार्दिक धन्यवाद ।
Aah beautiful song baneko raxa hamra krishna bhakta sir ra juni jiu ko aawaj ma ramailo lagyo
waw juni nana sarai man paryo hai beautiful songs nana hajur❤️🙏❤️🤟❤️🤟