यक्ष प्रश्नमा विप्लवको आक्रोश- एमसीसी र एसपीपी राष्ट्रघाती सम्झौता, मतियार काटिन सक्छन् | Biplav

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको १६८ औं एपिसोडमा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसँगको यो विशेष कुराकानी।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Biplav.
    Presenter: Rajendra Baniya
    Guest: Netra Bikram Chand Biplav
    #RajendraBaniya #Biplav #YakshaPrashna #himalayatvhd
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalaya. .
    / himalayatel. .
    #rajendrabaniya #yakshaprashna #biplav #biplove #biplab #yakshaprashnainterview #biplavinterview #netrabikramchandbiplav #himalayatv

КОМЕНТАРІ • 262

  • @samratlama4360
    @samratlama4360 2 роки тому +12

    एक मात्र आशा कम्रेड बिप्लप, क्रान्तिको अन्तिम दियो,!

  • @lalitkathayat8449
    @lalitkathayat8449 2 роки тому +10

    माओवादी एकीकरणको बिशेश पात्र एक नाएक देश परिवर्तन नेतृत्वको आशा र भरोसाको केन्द्रबिन्दु आदरणीय कमरेड बिप्लप लाई रातो सलाम सहित माओवादी एकीकरणको लागि हार्दिक अनुरोध गर्दछु ।✊✊

  • @buddhicharmakar
    @buddhicharmakar 2 роки тому +14

    शुरुदेखि अन्त सम्म अन्तर्वाता सुन्दा बिप्लवजि को अन्तिम लडाइँको बिकल्पमा समेटिने अधिकारका कुराहरु धेरै छुटेका छन्, सोच्नुहोस समेट्नुहोस जनताको साथ रहन्छ, अबको लडाइँ पनि बैज्ञानिक हुन जरुरी छ ।

  • @sameerfloyd07
    @sameerfloyd07 2 роки тому +1

    कुरो ठिक हो विप्लवको।
    अब भौतिक आक्रमण मै हामी निस्किनुपर्छ। देशले रगत मागेको छ। कालीले राक्षसको बलि चाहेकी छिन। हरेक युगमा स्वतन्त्रपुर्वक बाचेको मेरो देश "गोरे दाइको" इसारा र स्वार्थमा बेच्न खोज्नेको समुल अन्त्य अवस्य हुनेछ।
    जय गोरख
    जय नेपाल।

  • @padambogati6048
    @padambogati6048 2 роки тому +9

    नेपाली जनताको आशाको धरोहर नेकपाका महासचिब क.बिप्लब

  • @dronbikrammalla5665
    @dronbikrammalla5665 2 роки тому +1

    धन युद्ध कारी हरुले धनको लागी युद्ध र आफ्नो सन्तान माथी प्युराउनको लागि गरेका हुन् देश को धर्म मासे संघीयता ल्याएर देशलाई खोक्रो बनायो र देशको हित बिपरित काम गरेका छ्न

  • @Gopaloffi942
    @Gopaloffi942 2 роки тому +12

    कमरेड बिप्लब जिन्दावाद ✊✊✊

  • @kailashoffical6993
    @kailashoffical6993 2 роки тому +5

    👉️ सादा जिबन उच्च बिचार महान क्रान्तिकारी जन नेता बिप्लब जिन्दावाद ♥️♥️✊✊
    👉️ नेकपा जिन्दावाद ♥️♥️♥️✊✊✊

  • @Elbjaljala12
    @Elbjaljala12 2 роки тому +5

    अब को आशा र भरोशा बिप्लव बातै छ
    अब यो देशलाई बिप्लव को खाचोछ

  • @mstvlog4406
    @mstvlog4406 2 роки тому +33

    कार्ल मार्क्स,लेनिन, स्टालिन माओ को बैज्ञानीक समाजवाद लाई अध्ययन गर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टी समाजवाद उन्मुख कम्युनिष्ट हुदै होइन।

    • @blackjack4939
      @blackjack4939 2 роки тому +1

      Thats because nepal is under two giants countries and their influence is always going to be in nepali politics

    • @santoshsapkota6926
      @santoshsapkota6926 2 роки тому

      @@blackjack4939 we can't escape showing two giants rather we should just keep check and balance

  • @arunpokharel7414
    @arunpokharel7414 2 роки тому +1

    Comrade Biplab Hajur Mathi Hamro Thulo Aasha chha. Hajur lai Hardik Naman Gardachu. MCC ra SPP ka Matiyar haru Katinai parcha Comrade.
    Thank you Rajendra Baniya Sir.
    Kathmandu, regular

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 роки тому +7

    राजा पृथ्वीनारायण देखि राजा महिन्द्र सम्मको इतिहास आफ्ना वीर पुर्खाहरुको इतिहास बिर्सिएर माओवाद लेलिन्बाद भन्दै आफ्नै दाजुभाइ लुट्ने मारकाट गर्नेहरुले केको नेपाल र नेपाली जनताको पक्छेमा काम गर्थे राजनिती गर्थे वाहियात गफ मात्र हो

  • @madabup918
    @madabup918 2 роки тому +14

    कमरेड बिप्लव जिन्दाबाद

  • @premsijapati50
    @premsijapati50 2 роки тому +18

    श्रमजीवी वर्गको नेता आदरणीय नेता कमरेड विप्लव सलाम✊

  • @jayaramjungthapa
    @jayaramjungthapa 2 роки тому +25

    Watching from Japan Tokyo
    Excellent personality dai 🇳🇵😘😘

  • @bikalpasharma4722
    @bikalpasharma4722 2 роки тому +15

    अब को आशा...... नयाँ पहल मा नयाँ क्रान्ति आज को आवश्यकता ✊

    • @tulakanta
      @tulakanta 2 роки тому

      नयाँ क्रान्ति हैन नयाँ गु चै हो यो । अरु गु हरु जस्तै देखिन थालेछ।

  • @dammigamer4208
    @dammigamer4208 2 роки тому +4

    अब अन्तिम लाडाई श्रीलंका को जस्तो हुनु जरुरी छ नेता को घर घर मा गयर कार्बाही गर्नु पर्छ यको अगुवाइ बिबलब जि ले गर्नु पर्छ

  • @arjankhattri8025
    @arjankhattri8025 2 роки тому +10

    Good biplop sir

  • @topbahadurkarki6607
    @topbahadurkarki6607 2 роки тому +18

    कमरेड विप्लव जिन्दावाद❣️✊❤️

  • @USAjaynepal
    @USAjaynepal 2 роки тому +5

    देशको र जनताको बिग्रँदो र कष्टदायी अवस्थाले गर्दा अब Sri Lanka जस्तै नेपालमा पनि आन्दोलन सहित प्र.म र गठबन्धनका शिर्रसस्थ नेताहरूको आवास घेराउ हुन सक्ला र ती लखेटिन सक्छन्।।।

  • @binodkc3804
    @binodkc3804 2 роки тому +3

    राजेन्द्र बानियाँ जि यस्ता ब्यक्तिलाई आफ्नाे कार्यक्रममा पटक पटक ल्याएर आफ्नाे स्तर घटाउने काम गर्दै हुनुहुन्छ तपाईले देश र जनताका पक्षमा काम गर्ने र गरेका ब्यक्तिहरुलाई कार्यक्रममा प्रस्तुत गर्नुहाेस।।।

    • @durgatamang7215
      @durgatamang7215 2 роки тому

      तिमिलाइ बोलाउनु पर्थ्यो नि

    • @binodkc3804
      @binodkc3804 2 роки тому

      @@durgatamang7215 ल तिमिले भन त यिनिले मिडियामा आएर बकबक गर्नु बकबास मात्रै हाे

  • @s.b.knamso2675
    @s.b.knamso2675 2 роки тому

    सहि विश्लेषण क.बिप्लप दाइ।

  • @bharatoli5009
    @bharatoli5009 2 роки тому +5

    you are rights kamred Biplav.

  • @mohanbhattarai5662
    @mohanbhattarai5662 2 роки тому +13

    excellent vision keep it ❤️❤️❤️

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 роки тому +8

    बिप्लब ज्यु हजुरले पनि २/४ जना भ्रष्टाचारि हरुलाई गोलि ठोक्न सक्नु भएको भए सायद आज सबै युवाले तपाईंलाई साथ दिने थिए।१००० /२००० खानेलाई कालोमोसो मात्र दलेर ठुलालाई वास्तै नगर्ने अनि डराएर भनौ या शान्ति चाहेर सम्झौतामा आए पछि मान्छेमा डर भन्ने नै हराएपछी कस्ले कस्लाई टेर्नु

    • @gurungharka843
      @gurungharka843 2 роки тому

      Thulo lai ta kahan garnu ta hau hajur tehi thulo chor haru batai ta khana pina mileko chha yo budo lai

  • @yubrajdahal482
    @yubrajdahal482 2 роки тому

    धेर त हाेइन थाेरै अाशा छ।

  • @pawankdka5681
    @pawankdka5681 2 роки тому +5

    One of the best leader of Nepal

  • @subimbroka7409
    @subimbroka7409 2 роки тому +4

    जनता ले चिन्न नसकेको ईमान्दार र देशभक्ति नेता विप्लव सर आंखा भएर पनि अण्डो जनता ।

  • @LIFEJOURENY
    @LIFEJOURENY 2 роки тому +4

    watching from london

  • @devmalla35
    @devmalla35 2 роки тому

    डीप्लबजी यदी जनताको खम्बा बन्नीहो भने एउटा नेता उडायर देखाउ 🇳🇵🙋‍♂️

  • @sunildevkota1716
    @sunildevkota1716 2 роки тому +14

    माअाे वाद हैन अब त विप्लव ले पनि हर्क सांपाङ वाद ग्रहण गरे मेराे साथ हुन्छ ।

    • @prembiswa4222
      @prembiswa4222 2 роки тому

      Anj khai ta ramro party ma samatharn..kina am cc ko office herna gayeako sir?

  • @toypandey6866
    @toypandey6866 2 роки тому

    राजेन्द्र सर कडा पत्रकार के कुरा गर्न पनि कति जानेको 😃 राम्रो सम्बाद , बिप्लब एउटा सिधा साधा ब्याक्ति हुन उनि ईमानदार नेता हुन ।

  • @chiraayubhetuwalofficialyo3680
    @chiraayubhetuwalofficialyo3680 2 роки тому +11

    क्रान्ति परिवर्तन विप्लब को नेतृत्व मै हुन्छ

    • @premdeuba4458
      @premdeuba4458 2 роки тому

      कैले मरे को दिन xito गर्नो paro

    • @chiraayubhetuwalofficialyo3680
      @chiraayubhetuwalofficialyo3680 2 роки тому

      @@premdeuba4458 परीवर्तन क्रान्ति भनेको के जादु को छडी होर हिजो को आज हुनु पर्ने प्रकृया अघि सार्दै छौं हामीले साथ दिन तयार हुनु

  • @friendship7798
    @friendship7798 2 роки тому +1

    यहाँ राम्रो बोल्ने र मीठो सपना देखाउनेको कमी छैन एक छिन सबैलाई लाग्छ कि अ अब यस्ले चाहिँ केही गर्छ कि तर घुमी फिरी रुम्जाटार भने झै सबैलाई चाहीएको पावर ,सत्ता अचम्मको कुरा त के भने यी नेताहरु जब सम्म सत्तामा हुदैन जनताको एक एक दुख कष्ट देख्ने हरेकको कुरा सुन्ने तर जब सत्तामा पुग्छ त्यही नेता अचानक कान नसुन्ने बैरो र अाखा नदेख्ने अन्धा भै दिन्छ किन होला?

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 2 роки тому +1

    विप्लब जी नेपालमा बैज्ञानिक समाजबाद को जरुरी छ भन्नु भएको छ तर मेरो बिचारमा चाही नेपालमा बैज्ञानिक कृषि समाज बाद तथा आफ्नो सिमाना सुरक्षा बाद समाज बादको नेपालमा जरुरी छ!
    साथै, देश बनाउने मानिसले
    आफ्नै देशको माटो सुहाउने
    पार्टीको नाम राखेर नेपाल आमा, आफ्नु मातृभूमि को
    सेवा गर्न सक्नु हुदैन नकि
    विभिन्न माओ, लेनिन बाद को
    नाममा पार्टी खोल्नु जरुरि
    ठान्नु हुन्छ यो कुरा नेपाल र नेपालि जनताहरु को हित मा
    कति को ठिक हुनसक्छ भन्ने
    ठान्नु हुन्छ यो सबै पार्टी खोल्ने लाई सोध्न चाहन्छु?
    जय नेपाल आमा जय मातृभूमि 🙏🙏

  • @satyandrasatyandra433
    @satyandrasatyandra433 2 роки тому +2

    यस्ता कुरा पहिले प्रचण्ड बाबुराम र वैद्य लगायतका नेताकार्यकर्ता हरुले पनि गरेरै आएको थियोे र विप्लवले पनि तिनै नेताकार्यकर्ता हरुसङ्ग सिकेको राजनीति हो त्यसैले ती पुराना सिद्धान्त लाई बोकेर हिड्नु भन्दा बरु व्यवस्था लाई अबस्थामा रुपान्तरण गरेर देश बिकास गर्नेतिर लागे उचित होला

  • @true-e9i
    @true-e9i Місяць тому

    "साथी आत्म सन्तोशको लागी नक्कली कुरा नगर .
    नक्कली कुराले पोल्छ, जलाउछ र खरानी बनाइ‍उछ।
    बरु शान्त होउ,
    फुल रोप,
    कपाल कोर
    र ऐना हेर.........."
    क्या मन छोयो ।

  • @teetekarelaa6064
    @teetekarelaa6064 2 роки тому

    यी नमुनाहरुका काम छैन। लौन राजेन्द्र सर एकपटक प्रा डा सुरेन्द्र केसिलाइ आम नेपालीका घर घरमा पुर्याइ दिनुहोस र यि खोल ओडेर बाघ भन्दै कराउदा म्याउँ गर्नेहरुलाइ जनताले तिरस्कार गरून्।

  • @dneshcarkey8337
    @dneshcarkey8337 2 роки тому

    काम गर्न नसकेपनि समकालीन राजनितिमा बिप्लवको कुरा मलाई मन पर्छ

  • @durgakarki9648
    @durgakarki9648 2 роки тому

    आधुनिक नेपाल को फ्लप हिरो

  • @rajeshrolpali1905
    @rajeshrolpali1905 2 роки тому

    सलाम छ कमरेड बिप्लब

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 2 роки тому +6

    बिप्लप जि ! जनता को पनि कुरा सुन्नुस जंगली प्रवृत्ति चाहिँ न देखाउनु होला अबको सुरुवात सबै पार्टीको युवा शक्ति नराम्रो छैनन् पार्टी ले प्रती बन्धक का कारण बोल्नु नसक्ने तर सुन्ने शक्ति भयेका र स्वतन्त्र युवाहरूलाई समेटेर लियेर जान र छिटोभन्दा छिटो देश जोगाउन र ससक्त मा निस्कनु पर्यो र यी ठुला दल होइन दलाललाई प्रतिबन्ध लगाउनु पर्छ ।

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому

    विप्लवको देश र नेता हौ भनाउदाहरूको सोच बिचार भनाई सही छ

  • @kajuniracikunwor
    @kajuniracikunwor 2 роки тому

    जति कुरा सुनेपनि, तिमी नेताहरु आफूले खान पाउदा ठीक नत्र सब बेठिक भन्ने धेरै नेपालीले बुझीसके,अब कम्तीमा भ्रस्टाचारी देशघाती अनि जघन्य अपराध गर्ने लाई फाँसी दिने कानुन भएको राजा सहितको प्रजातन्त्र नभए सम्म केही हुन्न, जय बुद्धभूमी सनातन नेपाल देश जय नरेश जय पशुपतिनाथ

  • @shilashthapatamang6031
    @shilashthapatamang6031 2 роки тому +8

    I am a congress. Yet, he remains one of my favourite leader❤️

  • @narenpande2194
    @narenpande2194 2 роки тому +10

    Biplap ji jindabad

  • @khementertainment4099
    @khementertainment4099 2 роки тому +1

    कवितात्मक दोहोरी खत्रा लाग्यो एक्लै हासे म

  • @suvasmagar1702
    @suvasmagar1702 2 роки тому

    म साउदी बात हेर्दै छु। र मलाई नेपालको राजनीति धरातल हेर्दा मलाई सारै भकानो फुट्छ , कारण हेर्दै छौ श्रीलंका को हालत कस्तो छ समयमा नै यस्ता पुँजीवादी संसदीय व्यवस्थालाई अन्त्य न गर्दा सम देशले कहिले मुहार फेर्दैन श्रम जिवि नेपाली जनताले कैले न्याय पाउँदैन

  • @roshanghimire5444
    @roshanghimire5444 2 роки тому

    Best leader in Nepal..

  • @wangsusherpa2551
    @wangsusherpa2551 2 роки тому +2

    अब क्रान्ति होईन एक झुट भएर देश बनाउनु पर्यो! यसरी क्रान्ति मात्रै गरेर, क्रान्तिका कुरा मात्रै गरे पनि बसेर नेपालको समृद्ध हुन्छ र???? अब गफ गर्न छोडौ है विप्लप ब्रो!!!

    • @लाहुरे-ठ4ङ
      @लाहुरे-ठ4ङ 2 роки тому

      एक झुत भएर मात्र पुग्दैन मित्र देश बनाउन को लागि क्रान्ती को आबसेक छ।क्रान्ती भनेको अन्य,अत्याचार ,ब्रस्ताचार,बेथिति र महँगि को बिरुध लद्नु हो।।

  • @nijgadhkhadka2024
    @nijgadhkhadka2024 2 роки тому +14

    Waiting for biplop dai interview

  • @laxmimanushi5983
    @laxmimanushi5983 2 роки тому

    Watching from South Korea

  • @gumbahadur232
    @gumbahadur232 2 роки тому +1

    बीप्पलब दाई सबै गर्नूस देस बंद नगर्नूस है

  • @rajendrakhadka7718
    @rajendrakhadka7718 2 роки тому +4

    सल्यान देखि सलाम है ✊✊

  • @lekbeshiyoutubechannels672
    @lekbeshiyoutubechannels672 2 роки тому

    एकचोटी चित्र ब केसीको अन्तर्वार्ता लिनुपर्‍यो सर

  • @boharajayabahadur74
    @boharajayabahadur74 2 роки тому

    बिप्लब आदेश मात्र देउ यहि मलेसिया बाट हतियार बोकेर आउछु ✊👊👊👊👊👊👊

  • @jeetbahadurhirjan1111
    @jeetbahadurhirjan1111 Рік тому

    बिप्लप जिन्दावाद

  • @bdyoutubechannel2796
    @bdyoutubechannel2796 2 роки тому +2

    गफै मात्र ठुलो दिन्छ्न - नत आफ्नो सर्कललाई नै समेटेर हिडन सके,नत चुनाबमा होमिन नै --- गफ गर्ने नेता त जताततै भेटिन्छ नि परिणाम दिने नेता चाहियो ।

  • @madabup918
    @madabup918 2 роки тому +5

    Kamred biplab jindabad

  • @aniltamang5221
    @aniltamang5221 2 роки тому +5

    Biplop nekepa jindabad......

  • @krishnashrees1863
    @krishnashrees1863 2 роки тому +6

    नामको मात्र बिद्रोही नेता आखै अगादी देश लुतिराछ तुलुतुलु हेरेर बस्छन भस्त्राचरी हरुको घर मा बम पत्काउ २/४ जना देश द्रोहिलाइ बम्ले उदाउ न जनताले साथ दिन्छन

  • @pushparajsubedi3134
    @pushparajsubedi3134 2 роки тому +2

    अब आउदो कार्यक्रम मा अर्जुन प्रसाईं लाई बोलायर एक पटक समाजवाद को बारेमा प्रश्न सोध्नुस है राजेन्द्र सर

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 2 роки тому

    मैले त उहिल्यै भनेको हो तिमीले पनि केही माखो मार्दै नौ ! न कुनै ठुलो भ्रष्टाचारिलाई कारबाही गर्न सक्यो न कुनै भ्रष्ट नेतालाई कारबाही गर्न सक्यो ! अब यिनी पनि बैध र चित्र बहादुर जस्तै हुने हुन !!

  • @madabup918
    @madabup918 2 роки тому +4

    कमरेड बिप्लप जिन्दाबाद

  • @sharekarobar3848
    @sharekarobar3848 2 роки тому +3

    राजेन्द्र बानियॉंको प्रश्नहरु यति लाचार हुन्छन जस्तो लागेको थिएन ।

  • @shrawanroka3873
    @shrawanroka3873 2 роки тому

    Good

  • @boharajayabahadur74
    @boharajayabahadur74 2 роки тому +2

    कम्रेड विप्लव 🇳🇵🇳🇵🇳🇵✊✊✊✊

  • @yogendradhimal2475
    @yogendradhimal2475 2 роки тому

    Bplop sir tapaeko b4r ramro lagyo .tapae chunab pani naladne hunuvo auta kam chahi yo garnuski akhtiyar partigat vaye .tapae chahi bi suddh akhtiyarko vumika nivaunus hos ra vrastacharilae purai vautik karbae garidinus asaima desh ra janatako hit hunexa

  • @news.channel1212
    @news.channel1212 2 роки тому +1

    नेपालमा सच्चा कम्युनिस्ट एकजना छैनन्।डलरे कम्युनिस्टहरु छन्।

  • @PremPrakash-eh6wh
    @PremPrakash-eh6wh 2 роки тому +1

    आतङ्ककारीहरु अझै भुक्दैछन् , मुलुक आजको स्थितिमा पुग्नुमा यिनै अपराधीहरुको हात छ।आफ्नै दाजुभाइलाई काटेर राजनीति गर्नेहरु अझै जनता झुक्याउने लाज नभाको नकचरो

  • @USAjaynepal
    @USAjaynepal 2 роки тому

    अब श्री लंकामा झै नेपालमा पनि प्रधानमन्त्री, राष्ट्रपति र अरू प्रमुख नेताहरू जसले देशलाई बर्षौ गाजेर बसेकाछन् र डुबाएका छन् उनिहरू भाग्न सक्छन् वा लखेटिन सक्छन्।यसको दिन टाढा छैन।।।

  • @lokendras.rathaur2919
    @lokendras.rathaur2919 2 роки тому

    Good !

  • @prembc9456
    @prembc9456 2 роки тому +1

    👍

  • @ramrijal2516
    @ramrijal2516 2 роки тому +1

    action मा उत्रनु पर्यो सर कराएर मात्रै होला र? ठाउ नपाउन्जेल मात्रै हो कि कसो?

  • @babubahadur-ln5pq
    @babubahadur-ln5pq 2 роки тому

    विलप दाई जनता के चाहन्छौ भने तपाइले पहिला प्रचण्डलाई कारवाहि गर्नुस अनि मात्र जनताविच आउनुहोला तवमात्र हामी पक्का विश्वास गर्नेछौ । नत्र जसो वाजे उसै नाती

    • @durgatamang7215
      @durgatamang7215 2 роки тому

      अरुले गरिदिए सुतेर खाने कस्तो सोच हो

  • @rajukaudal1210
    @rajukaudal1210 2 роки тому +3

    Form gorkha palungtar

  • @khatrikc7644
    @khatrikc7644 2 роки тому +2

    👍👍👍👍

  • @devrajkhanal7182
    @devrajkhanal7182 2 роки тому +2

    कमरेड बिप्लब धेरै नखोक MMC पास गर्न दिन्नौ हामी छौ नि भन्थेउ के नापेउ त।

  • @debendrasunar1073
    @debendrasunar1073 2 роки тому

    Dami

  • @shambhukarki9846
    @shambhukarki9846 2 роки тому

    HALLO HOLY WINE KHAS BANIYA JI TOPI KURO NAGARUM

  • @rammagar639
    @rammagar639 2 роки тому

    Biplap ko bichar thik xa

  • @luckybabu9233
    @luckybabu9233 2 роки тому +4

    Biplab g 🙏🙏 tapai ko parti ma samabes huna ka samparka garum..

  • @YouthCare01
    @YouthCare01 2 роки тому +1

    आलु बम पड्काउन बाहेक अरु केही आएन विप्लव जि लाई,
    भाषण र शब्दकोष मा समेत भेट्न गार्हो शब्द बोल्छन तर सिन्को भाचेको देखिएन !

  • @anilrimal2467
    @anilrimal2467 2 роки тому

    तपाईंको पनि गफ मात्रै रैछ बिप्लब जि पहिले धेरै आश गरेको थियौ तर mcc पास गर्ने बेलामा ठुलो आन्दोलन गर्न पर्ने बेलामा चुपचाप बस्ने अहिले चाहिँ के नै गर्छु भनुहुन्छ???

  • @kailashoffical6993
    @kailashoffical6993 2 роки тому +1

    👉️ जन नेता कमरेड बिप्लब जिन्दावाद ♥️♥️✊✊
    👉️ नेकपा जिन्दावाद ♥️♥️♥️✊✊✊

  • @pratimagc906
    @pratimagc906 2 роки тому +1

    surkhet dekhi salam

  • @ramp.poudel3120
    @ramp.poudel3120 2 роки тому

    खबरदारिकाे लागि डिप लब चाहिन्छ

  • @dineshchhetri5470
    @dineshchhetri5470 2 роки тому +4

    Mcc पछि spp हुन्छ यो पक्का हो धर्म बेचियो व्यवस्था बेचियो खोला नाला बेचियो तर केही बोल्दैन

  • @darpanrajbanshi4269
    @darpanrajbanshi4269 2 роки тому

    ॐ ने नमः ।
    ॐ ने मुनिश्रेष्ठाय नमः ।।
    ॐ ने नैमीषारण्याधिपतये नमः ।।।
    ॐ ने नेपाल राष्ट्राधिष्ठात्रेय नमः ।।।।
    ॐ ने नेपाल राष्ट्र महाभारतेय नमः।।।।।
    १. नेपाल - लिम्पियाधूरा लिपुलेक देखि केचना-कबल किचकबधपुरा सम्म
    २. विशाल नेपाल - सतलज देखि तिष्टा तोरषा सम्म !
    ३. बिराट नेपाल - गोरखा सैनिक सुरक्षकका रूपमा उपस्थिति भएको नेपाल !
    ४. बृहद नेपाल - विश्व निर्माणमा शारीरिक बौद्धिक सीप क्षमता लगानी गर्न संसारभरि ऊभिएको नेपाल !
    ५. बृहदत्तम नेपाल - ने शक्ति स्वयंभू अलखनिरञ्जन गोरक्ष धर्म हिन्दू ज्ञान नामरूप प्रज्ञाबोध स्वरूप नेपाल !
    (नेपाल मेटिन्छ कि भनि फैलाईएको मिथ्या प्रलापको भय संशय समनकारी ने दर्पण दर्शनको गुरू गोरक्ष प्रसाद मनुष्य मात्रले मनमा वरण गरे !) ॐ आदेश !!

  • @buddhigurung4693
    @buddhigurung4693 2 роки тому +1

    Patrakar hoss ta rajendra baniya jasto hossna

  • @yogeshghimire7114
    @yogeshghimire7114 2 роки тому

    अब रबिकाे पाटिमा जानुस हजुर बिपलप सर राम्रो लाग्छ हामीलाई

  • @Madan-Xetri
    @Madan-Xetri 2 роки тому

    I m always with biplob

  • @rohitrai1
    @rohitrai1 2 роки тому

    Chanda dai gajjab

  • @dibakarpant3390
    @dibakarpant3390 2 роки тому

    २००७को शरणबाद, २०४६को हस्तक्षेपको निबेदनबाद अनी २०५२ को तथाकथित जनयुध्दको लम्पसारबाद र ०६२-६३ को आदेश स्वीकारबादले गर्दा देश अहिले वरवादबादमा अगाडि जादैछ । आफु आफ्नो स्थानमा नबसेपछी हुने भनेकै दुर्गती हो । जय राष्ट्रदेव पशुपतिनाथ !

  • @kirankarki4897
    @kirankarki4897 2 роки тому +2

    Lal salam

  • @laxmandhamala9841
    @laxmandhamala9841 2 роки тому +1

    अरुका बाख्रा जम्मा पारेको रैछ gate खोलेको बाख्रा आफ्ना आफ्ना घर गए !!!😀😀😀😀😀😀😀😀

  • @rohitrijal2168
    @rohitrijal2168 2 роки тому +1

    अब भ्रष्ट बिदेशी दलाल नेता नकुटि फासि नहानि देश बन्दैन बिप्लभ ज्यु देश सके त दलालले🙏🙏

  • @razaaranii926
    @razaaranii926 2 роки тому +1

    ✊❣️

  • @ramailosathithelionking3417
    @ramailosathithelionking3417 2 роки тому

    Biplop Party Le khas janata kaa kura uthayeko xa ! Biplop party jindabad!

  • @basantmagar9443
    @basantmagar9443 2 роки тому

    Biplap ✊✊✊