आहुतिलाई किन लाग्यो युरोपियन एजेण्टको आरोप? Aahuti in Yaksha Prashna with Rajendra Baniya

Поділитися
Вставка
  • Опубліковано 5 жов 2021
  • आहुतिलाई किन लाग्यो युरोपियन एजेण्टको आरोप? Bishwo Bhakta Dulal Aahuti | Yaksha Prashna | Rajendra Baniya
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको ८८ औं एपिसोडमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक एवं विश्लेषक विश्वभक्त दुलाल आहुतिसँगको यो विशेष कुराकानी।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Aahuti.
    Presenter: Rajendra Baniya
    Guest: Bishwo Bhakta Dulal Aahuti
    #RajendraBaniya #YakshaPrashna #Aahuti #BishwoBhaktaDulalAahuti #himalayatvhd #himalayakhabar
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalaya. .
    / himalayatel. .
    #rajendrabaniya #yakshaprashna #aahuti #himalayatvhd #himalayakhabar #yakshya_prashna #YakshaPrashna #himalayatvhd #Aahuti #BishwoBhaktaDulalAahuti #bishwabhaktadulalaahutiinterview #aahuti_Interview
  • Авто та транспорт

КОМЕНТАРІ • 576

  • @keshab170
    @keshab170 2 роки тому +60

    आज यो कार्यक्रम हेर्दा राजेन्द्र बानियाँजि पनि अलि तल पर्नुभयो।।
    बिचार र बहस भनेको यो खालको हुनुपर्छ जनतालाई सुसूचित र खबरदारी बनाउने खालको ।
    सलाम छ 🖐️आहुतीजि लाई 👍️राम्रो बिस्लेषण गर्नुभएकोमा 🖐️🖐️🖐️

  • @rameshbishwakarma5366
    @rameshbishwakarma5366 2 роки тому +31

    अहिले सम्मकै खरो विसलेषण गरेको अन्तरबार्ता !!!

  • @Kshitij786
    @Kshitij786 2 роки тому +51

    अब हामीले आहुतिको कुरा मनपर्यो भनेर मात्र नबसम। उहाको पार्टी छ जो वैज्ञानिक समाजवादको निम्ति अनवरत लागिरहेको छ। हामीले त्यो पार्टीलाई साथ दिनुपर्ने हुन्छ।
    म सन २०१७ बाट नेपालका विभिन्न विद्वानहरूको अन्तर्वार्ता हेर्दै आइरहेको छु। सबैबाट उत्तम बिचार र बिचारको व्यबहारसँग मेल भएको यतै पाइन्छ

  • @kulkarki4029
    @kulkarki4029 2 роки тому +22

    Convinced with so many arguments & analysis of Aahuti….

  • @milanmagar3507
    @milanmagar3507 2 роки тому +21

    धेरै कुरा मनमा खेलाउन बाध्य भए । आहुती जी ।। सलौट छ तपाईंको राजनीति विश्लेषण प्रति ।।

  • @bijayanepaliathak1044
    @bijayanepaliathak1044 2 роки тому +13

    सलाम छ आहुति जि लाइ र म सधै उहाको प्रसंसक हु र उहाँले उठाउनु भएको एजेण्डा लाई साथ दिन तयार छु

  • @Kshitij786
    @Kshitij786 2 роки тому +50

    पत्रकार बिजय बानिया जि पनि तर्कले सन्तुष्ट भएको छनक प्रष्टै अनुभुति गर्न सकिन्छ।

  • @birbahadurthanait4677
    @birbahadurthanait4677 2 роки тому +63

    हरेक प्रश्नको जवाफ छ आहुति संग साच्चै नै अध्ययन्सिल प्रगतिशील बौद्धिक बेक्ति हुन आहुति जसले वास्तविकतामा टेकेर आफ्ना तर्क राख्ने गर्दछ्न । बहस धेरै राम्रो लाग्यो ।

    • @santajetha4573
      @santajetha4573 Рік тому

      ¹01p0p00000p00p000000p0p0000pppppp00pp0p00p00000p0⁰pp⁰61¹¹¹1¹¹1¹¹¹p¹the first night pp and and p of the the night ⁹9 9 9 9 pppppppppppppppppppppp9pppppppppppppppppppppp❤

    • @santajetha4573
      @santajetha4573 Рік тому

      22222wwwŵewew4è4343433w33w3we4ereeeteweewee4ewrerww4w4e4e4ewe44e4e44e4ee4ee444eee44😅ee4e44e4e4😅😅?4😅😅😅😅😅😅😅😅😅

    • @Classicalabcd
      @Classicalabcd Місяць тому +1

      Bilkul

  • @keshavgautam6098
    @keshavgautam6098 2 роки тому +33

    राजेन्द्र सर, बल्ल जिनियसको फेला पर्नु भयो।आहुतिको तर्क बेजोड छ।

    • @Kshitij786
      @Kshitij786 2 роки тому +1

      तपाईं पनि यहाँ?
      म क्षितिज है।

    • @sevenchakra5548
      @sevenchakra5548 2 роки тому

      @@Kshitij786 @keshav Gautam: Genius ray? Thukka. Aahuti ta murkha ho.

    • @Classicalabcd
      @Classicalabcd Місяць тому

      Bilkul

  • @binodlama3855
    @binodlama3855 2 роки тому +21

    समकालीन राजनीतिका अत्यन्तै बौद्धिक र प्रभावशाली ब्याक्तित्व एवं नेता आहुती । उहाँको तर्कमा यथार्थ र दम छ ।

  • @yamgharti2910
    @yamgharti2910 2 роки тому +16

    यतिधेरै तथ्य र प्रमाण को कुरा गर्ने दुलाल सर लाइ सलाम छ । प्रष्ट विचार सर ।

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 2 роки тому +52

    नेपालको तथ्य सहित बिश्लेशण गर्छ आहुति जिले। गर्ब लाग्छ वहाँलाई सुन्दा पनि

  • @hem2020
    @hem2020 2 роки тому +21

    आहुतीजिको दर्शन सुन्न रमाइलो लाग्छ । अरु भरौटे नेताहरुको अहिले एउटा भनाई र भरे अर्को भनाइ सुन्दा सुन्दा वाक्क भएको बेला आहुतीजी पनि नेता नै भएपनी कुरा सुन्न रमाइलो हुन्छ ।

    • @shekebeke5063
      @shekebeke5063 2 роки тому

      Lau neta ho bro ..k neta nai vaya pni vnnu vko .

  • @prasadmakantamang4145
    @prasadmakantamang4145 2 роки тому +15

    Real analysis, not only Nepali political but also all human socio economic , environmental, technological & political circumstances. Salute your principle.
    👏👏👏

  • @japanjapan2108
    @japanjapan2108 2 роки тому +19

    गजवको विष्लेषण , आहुती जी संग पुर्ण सहमत, पैरवी गर्ने क्षमता र शैली हेर्दा लाग्छ अथाहा ज्ञानको भन्डार 👏👏👏🙏

  • @sanyasiman1053
    @sanyasiman1053 2 роки тому +70

    What a genius gentalman aahuti so much impressed 1st time

    • @ranadpk
      @ranadpk 2 роки тому +4

      I have been reading him for a long time.

    • @sarojrajsatyal3736
      @sarojrajsatyal3736 2 роки тому +3

      kina genius explain.it ...Hawa kura garne

    • @maxmaxie1328
      @maxmaxie1328 2 роки тому +1

      मैले पनि एउटा लाई उसका को थिए "ए तेरो नाम त् तँलाई नसोधी राखेको छ।" भन्नु जसतै हो।

    • @videoseries4119
      @videoseries4119 2 роки тому

      This man is a criminal. Not a genius.

    • @sevenchakra5548
      @sevenchakra5548 2 роки тому +1

      @@videoseries4119 Agree. His utopian outlook of a society is completely baseless. He has no regards to spirituality that is the core of all beliefs in Hinduism. He still differentiates Nepalese as "mul-basi", "adhi-basi", and even "dalits". He is so full of himself that he thinks reading some books from some library in kathmandy valley makes him understand the world.

  • @bishalkumargurung2724
    @bishalkumargurung2724 2 роки тому +17

    Wow....Aahuti sir...U have power to convience a subject.

  • @purnabahadurb.k.4178
    @purnabahadurb.k.4178 2 роки тому +7

    समकालीन उत्कृष्ट वक्ता आहुती जी 🙏🙏🙏

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra2938 2 роки тому +12

    i respect both of you .. asking good questions and replying correct answer .. Ahuti talks good and he is honest and Baniya Sir also honestly asking his questions so nice ...we are lucky to hear you both...
    mero niskarsha .. communist ra punjibadi milera matrai desh samaj sabai dukha ko anta garna sakchhan .. ma bhuii manche ko kura ho kasle terchha malai thaha chhaina ..

  • @Redhankhadka
    @Redhankhadka 2 роки тому +7

    It’s was positive open mind between them and now ❤️😍👌 thanks you for Observations

  • @udmgr7329
    @udmgr7329 2 роки тому +11

    अबको बाटो वैज्ञानिक समाजवाद ✊

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm 2 роки тому +17

    बाहुनहरु को करङ भाचिने गरि तर्क दिनु भो आहुती सर ले ! अबको शासन ब्यवस्था दलित र जनजाती मिलेर बाहुनको हात बाट खोस्नु पर्छ !बाहुन राज्यको आतंक ले आम श्रमजिबि नागरिक आजित भइ सके ! कामरेड आहुती ज्यु प्रती हार्दिक नमन 🙏🇳🇵

    • @parshuramdhamala2184
      @parshuramdhamala2184 2 роки тому +1

      चुप लाग बेस्याको उत्पादन

    • @Bhaktaraj-om7qm
      @Bhaktaraj-om7qm 2 роки тому +2

      @@parshuramdhamala2184 गाई को कोख बाट पैदा हुने पापी मुजि ! एक छिर्का गाई को मुत ले चोखिने घतिया मुजि! तेरो संस्कार र परम्परा ले देश धुजा धुजा बनेको छ!

  • @gorkhabdrmagar7020
    @gorkhabdrmagar7020 2 роки тому +6

    आहुती को तर्कले मलाई खुसी बनाउछ ।।धन्यबाद

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 2 роки тому +14

    टपरे ब्राह्मण साथीहरुलाई सबैको हित हुने यस्तो राम्रो कुरा मन पर्दैन ! उनिहरुको ठगि र लुट धन्दामा बाधा पुग्छ !

    • @surendragautam9939
      @surendragautam9939 2 роки тому

      तिमी चाहिँ टपरे होइनौ ? तिमिलाइ राम्रो लाग्दैमा सबैलाई राम्रो लाग्नुपर्छ भन्ने छ ।

    • @sea0396
      @sea0396 4 місяці тому

      टपरे ब्राह्मण होइन हौ सर टपरे बाहुन चाहिँ पो त। ब्राह्मण शब्द एकदम गहकिलो शब्द हो जस्को एकदम ठुलो र महत्वपुर्ण अर्थ लाग्छ। सर्वप्रथम त ब्रह्माण्ड र बाहुन बिचको अन्तर बुझ्न जरुरी छ। कहाँको बाहुनलाई ब्राह्मण भनेर सम्बोधन नै गलत भयो के सर 😜
      सेवारो 🙏

    • @sea0396
      @sea0396 4 місяці тому +1

      ​@@surendragautam9939 कुनै बंशलाई राजा स्विकार्नु भनेको दास मानसिकता हो र अहिलेको २१ औ शताब्दीमा दास हुनु राम्रो होइन। गणतन्त्रको बिकल्प राजतन्त्र कदापी हुनै सक्दैन। बरू यी ४६ साल पछिको डाका देश लुटुवाहरूलाई जरै देखि उखालेर फ्याँक्ने काम गरौ न अनि कसो नबन्ला हाम्रो सुन्द प्यारो देश नेपाल 🇳🇵
      सेवारो 🙏

    • @surendragautam9939
      @surendragautam9939 4 місяці тому

      @@sea0396 भनेपछि बेलायति, जापानी, norway, thailand , combodia लगायत ४३ वटा देशका जनताले दासत्व स्वीकार गरेका हुन ?

  • @androdgaming8531
    @androdgaming8531 2 роки тому +11

    Great analysis by great man...

  • @sarojbudhamagar7040
    @sarojbudhamagar7040 Рік тому +2

    उत्कृष्ट विश्लेषण क. आहुती ✊🇳🇵

  • @iamgauravsubedi7874
    @iamgauravsubedi7874 2 роки тому +22

    He changed my way of thinking in 50min,A different point of view which i never thought.

    • @avimufcns
      @avimufcns 2 роки тому

      You’re not the first😀

  • @anmol8901
    @anmol8901 2 роки тому +8

    While watching this program today Rajendra baniyaji also fell down a bit . Thoughts and debates should be such as to inform and warn the people.

  • @rajutimilsina4699
    @rajutimilsina4699 2 роки тому +45

    समकालीन उत्कृष्ट दार्शनिक बिचारक आहुतिका खोजमुलक बिचारहरु !!

  • @gyanrai4280
    @gyanrai4280 2 роки тому +18

    आहुती दाइ को बहस वैदिक हुन्छ ....

  • @surendrarai7703
    @surendrarai7703 2 роки тому +11

    Baudhik bhaneko yini jasto po hunu parchha taa… great Ahuti sir 🙏🙏🙏🙏

  • @jiyasiwakoti
    @jiyasiwakoti 2 роки тому +16

    खाली व्यबस्थालाई दोस दिएर हुदैन, बॅादर नेताहरुलाई कुनै ब्यबस्थाले थाम्दैन, ब्यबस्था हैन नेताको बिकल्प खोज ।

  • @subinbishwakarmalute
    @subinbishwakarmalute 2 роки тому +5

    आहुती जत्तिको बौद्धिक नेता नेपालमा आजसम्म मैले देखेको छैन् ।

  • @hpppppph3732
    @hpppppph3732 2 роки тому +9

    Great person

  • @akashrai6329
    @akashrai6329 2 роки тому +6

    Great analysis 🙏

  • @jokrajkulung6739
    @jokrajkulung6739 2 роки тому +13

    the wow !! level of fair conversation

  • @suryatamanghome
    @suryatamanghome 2 роки тому +19

    राजेन्द्र बानिया सर बैज्ञानिक समाजबाद के हो भनेर एउटा छुटै बहस चलाउनु पर्यो आहुती जि सङ्ग।

  • @funnyguyzvlog1250
    @funnyguyzvlog1250 Рік тому +3

    कुनै पत्रकारले आहुतीलाई रातोपिरो बनाउन सक्दैनन् । बरू आहुतीले पत्रकारलाई हेरेको हेरेई बनाईदिन्छन् । आहुती बिचारहरूको संगालो हो ।

  • @rambindash7666
    @rambindash7666 2 роки тому +7

    सचै नै बैज्ञानिक समाज्बद आबसेक्ता छ आजा को जमान म

  • @dildeepthapa8399
    @dildeepthapa8399 2 роки тому +6

    GREAT MAN OF NEPAL. I SALUTE YOU AHUTI.

    • @khemaryal4423
      @khemaryal4423 2 роки тому +1

      कम्निनिस्ट हरुको भाषा सुन्न मन लाग्न छोड्यो खाली साम्राज्यवाद दलाली पूँजी भन्ने आफू सता मा गएपछि त्यही गर्ने जग्गा पल्टिङ मा माओबादी सरकार ले पनि निरन्तरता दियो हिजो निजी स्कूल बन्द गरे आज उनीहरू नै स्कूल सञ्चालक छन् उदाहरण दिन सकिन्छ

  • @nirkumar2428
    @nirkumar2428 2 роки тому +5

    Rajendra plus Aahunti very good bahas 👍🏼👍🏼👍🏼

  • @premrainachhiring9413
    @premrainachhiring9413 Рік тому +2

    I highly appreciate you Ahuti Jyu for your analysis on society of Nepal.

  • @laltmgnepali9263
    @laltmgnepali9263 2 роки тому +10

    आहुती जित को कुरा सुनेर यत्ती आनन्द आउँछ नि त्यो नै सबैभन्दा आनन्द होला जस्तो लाग्छ जत्ती सुनेनी सुनिरहु जस्तो लाग्छ

  • @kanjirowa-yn2xb
    @kanjirowa-yn2xb 2 роки тому +6

    क .आहुतिलाई लाल सलाम

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 роки тому +8

    ऋषि धमलाले पहिले " जजाचा" मा ल्याएपछी मात्रै "यप्र" मा ल्याउने बानि हटाउनुस न हौ,,!
    प्राय एस्तै देखिन्छ ।

  • @akashrai6329
    @akashrai6329 2 роки тому +5

    Scientific socialism is the best option of our country

  • @jayaramjungthapa
    @jayaramjungthapa 2 роки тому +17

    Watching from Japan 🇯🇵
    Excellent comred 🇳🇵

  • @sangitamanju5059
    @sangitamanju5059 2 роки тому +2

    धेरै राम्रो अनि समाज भित्र लुकाएर राखेको असत्य बस्तु या तत्व हरु लाई बहिर सरल हिसब ले बहिर आयो धेरै धन्नेबाद आहुती सर अनि रजेन्द्र बानियाँ सर लाई।

  • @sozangurung895
    @sozangurung895 2 роки тому +4

    Kasto Dami lagic answer mr aahuti sir big fan …

  • @krantirai5852
    @krantirai5852 2 роки тому +8

    Great person
    Thank u rajendra sir for invite aahuti.

  • @zuubaid
    @zuubaid 2 роки тому +6

    Dherai dherai ramro ani dherai dherai dhannebadh rajendra jii watching from Butwal,Nepal

  • @jayarajdavidregmimagar4542
    @jayarajdavidregmimagar4542 2 роки тому +4

    This kind of interview exalt Yaksha Prashna...........

  • @riteshlamichhane5133
    @riteshlamichhane5133 2 роки тому +16

    Baniya is floored! He doesn't understand a word Ahuti is saying!!

    • @girigiri6929
      @girigiri6929 2 роки тому +6

      I think Binaya sir is not floored! He just agree with him, try to say all the viewers Ahuti sir is absolutely right.

    • @beyondinfinity3876
      @beyondinfinity3876 2 роки тому

      exactly!

    • @redblack1850
      @redblack1850 2 роки тому

      😁😂🤣👌

  • @krishnabahadur9957
    @krishnabahadur9957 Місяць тому +2

    आहुती हुन पर्ने हो प्रधान मन्त्री कुरा सोच धेरै मैसङ्ग मिल्यो।

  • @tjbdrai
    @tjbdrai 2 роки тому +16

    आफ्नो तर्क पेश गर्न अत्यन्त सक्षम मान्छे।

  • @pbmusiccreation6193
    @pbmusiccreation6193 2 роки тому +3

    एक अद्भुत
    व्यक्तित्व आहुति

  • @AmazingWorld2021
    @AmazingWorld2021 2 роки тому +2

    Genuine Intellectual Person

  • @fascistcountry4699
    @fascistcountry4699 2 роки тому +3

    Does capitalism have any answer to the ecological crisis, unemployment, and low wage? Years of capitalism show that it only thrives with crisis and it doesn't have any proper agendas for the working class and their basic necessities like education, health, and shelter. It appears as if people who misperceive mismanaged state as managed call capitalism a great system. In fact, it is more like a crisis-ism. Having already seen the interest of these multinational capitalists and politico-capital thuggery within or out of the country to what degree they can think about money-grubbing when things go unregulated even at the stake of vital national interests.

  • @chandramannepali9673
    @chandramannepali9673 Рік тому +1

    आहुतीजीले राजेन्द्रजीकाे हरेक यक्ष प्रश्नकाे जवाफ क्या सटिक र तथ्यपरक प्रकारले दिनुभएकाेमा धन्यवाद । मज्जा आयाे ।

  • @longsaymongol1165
    @longsaymongol1165 2 роки тому +2

    राजेन्द्रा बानिया सरको प्रश्न सोध्ने शैली एकदम मन पर्यो

  • @BibekGhatane
    @BibekGhatane 2 роки тому +3

    आाहुति भनेको राजनीतिक बैज्ञानिक हुन।

  • @ayhdib_7
    @ayhdib_7 2 роки тому +10

    जुनसुकै बेबस्था भए पनि बिकाश भएका देशहरू धेरै छन् । तर यिनीहरूको सोच चाहिँ आफु मात्रै धनी बन्ने रहेछ। अहिले भएका यि झोले नेताहरु सग मिसन भिजन नै छैन अनि कसरी देश बन्छ??????

  • @krishnabishwokarma6676
    @krishnabishwokarma6676 2 роки тому +8

    अन्तरवार्ता सुनेर अतिरिक्त उर्जा प्राप्त भयो ।

  • @ariratv3010
    @ariratv3010 2 роки тому +3

    विश्वभक्त दुलाल आहुति मलाई पर्ने नेता आज बाट मेरो सैद्धांतिक वैचारिक बौद्धिक र मेरो जीवनको प्रेरणादायी नेता हुनु भयो आज कै मिती बाट राजावादि उग्रवादी कम्युनिस्टको खोल ओढेको केशरजंग रायमाझी प्रवृत्ति मोहन वैध्यलाई छोडीयो अब देखी मेरो राजनितीक गुरु मोहन वैध्यलाई किक आउट गरी कम्रेड आहुति जी मेरो राजनितीक गुरु हनुभयो।

  • @prakashthapa9912
    @prakashthapa9912 2 роки тому +6

    Nepal ka ek biddhwan neta

  • @kesharjungmagar3973
    @kesharjungmagar3973 2 роки тому +4

    सटिक विश्लेषण गर्ने सही विश्लेषक हुन् आहुति 🙏🙏

  • @deepakdevkota1861
    @deepakdevkota1861 2 роки тому +2

    Seems fair analysis,So pleased to hear

  • @daltamang1543
    @daltamang1543 2 роки тому +8

    अनि प्रचण्ड ले आफ्नो छोरा बुहारी छोरी लाई मन्त्री मेयर बनाउन जनयुद्द गरेको हो त ?

    • @suniltimalsena8144
      @suniltimalsena8144 2 роки тому

      सहमत यिनलाई पाखा लगायो अनि समाज भाड्ने कुरा गर्छ !

  • @somukancha6423
    @somukancha6423 2 роки тому +6

    राजा खराब भन्नेले गणतन्त्र देश र जनतामुखी किन बनाउन सकेनस नेतामुखी आफन्तमुखी बनाएर बसेको छस किन ?

    • @dibeshnathsharma4387
      @dibeshnathsharma4387 2 роки тому +2

      अहिलेको र पहिलेको राजाको फरक कुरा गरेको छ त । पहिलेको राजा ठिक थिए भनेकै छ त। गाँजा खाएर हेरेसि यस्तै हो भाई। कि तिमीहरूलाई ज्ञाने राजा भयो भने घरमा चुलो बल्छ? कालापानी, लिपुलेक , सुस्ताकाे भाग इन्डियालाइ दिने नै राजा , मुस्लिम भित्रयाउने नि राजा, ntv मा हिन्दी फिल्म चलाउने राजा अनि के खाना रडाको machhako हो नबुझिकन? हो यहि उजागर gardeko हो माओवादीले कस्को पालामा भयो यी चिज भनेर?? नेपाल भरका मस्जिद बनाउने काे हो?? कस्का पालामा बने? अनि आज इण्डिया त्यहि न्यूमा खलेको छ र भोली नि खेल्छ।
      नक्कलि हिन्दू भएर हुन्छ??
      इन्डियाकाे दलालि ज्ञाने र मुजि नेता मा के फरक भो त भनेकै छ त ?
      राजा भन्दैमा हुन्छ?? चोर व्यापारी लाई राजा मन्दिनु पर्ने हो जनताले? मै हुँ भन्ने राजाले सबै दलालिको पराकाष्टा(राजा त्रिभुवन) गरेसी अनि नेतालाई दोस दिएर हुन्छ?

  • @bibekofficial795
    @bibekofficial795 2 роки тому +1

    कम्रेड आहुति यस्ता व्यक्ति हुनु कि उहाँलाई थाहा नभएको कुनै प्रश्न नै छैन सबै प्रश्नको जवाफ छ

  • @deependraa4031
    @deependraa4031 2 роки тому +2

    आहुति जी सँग तर्क गर्न अलि अध्ययन् पुगेनकी पत्रकार महोदयको जस्तो लाग्यो ।

  • @jayaramrai4065
    @jayaramrai4065 2 роки тому +2

    यथार्थ र वास्तविकता पचाउन नसक्नेहरु रुदैछन एहा आज 😓😪😪

  • @dilkhadka1094
    @dilkhadka1094 2 роки тому +6

    Knowledgeable person of nepal

  • @sureshpoudel6110
    @sureshpoudel6110 2 роки тому +8

    राजेन्द्र जी राजा जोगीको भेषमा आशिर्बाद माग्न भारत जान्छ भन्ने आहुती लाई मोहन बैद्य, नारायन मान बाहेकका सबै कम्निस्टहरु काग्रेस को सग आशीर्वाद माग्न जान्छन् जनताले बुझने गरी बताई दिनु भनेर किन सोंध्न सक्नु भयन?

    • @pradhumnalamichhane5197
      @pradhumnalamichhane5197 Рік тому

      यस्तो प्रश्न सोध्ने भए यसले यस्तो भारतिय दलाललाई अन्तर्वार्ताको नाटक नै गर्दैन थियो । यो भारतीय दलालको भनाइ अनुसार नेपालम गणतन्त्र कम्युनिस्टले ल्याएको रे । भारत गणतन्त्र ल्याएको यो चोर लाई थाहा छैन ?

    • @MrPema420
      @MrPema420 Рік тому

      कोही ब्यक्तिको बिचार आफुलाई सुहाउदो नभएसी सिधै भारतीय दलाल को ट्याग भिरैदिनु तपाईंको बङ्सानुगत रोग हो ! जस्को ऊपचार् छैन ! अतिबादी सोच राख्नु त जन्मजात लिएर आएको बैगुन होनी !

    • @MrPema420
      @MrPema420 Рік тому +1

      आहुती जि सँग हरेक प्रश्न को स्पस्ट जवाफ भरी भरौ छ ब्रो ! अध्ययन अनुसन्धान र तथ्यको आधार मा मत्त्रै तर्क दिने विद्वान हुन उनी ! मुढे तर्क र मुढे जवाफ वहाँ को शब्दकोश मा छैन !

    • @hangoverman230
      @hangoverman230 2 місяці тому

      tero bau haru chai k ho raja ko bhatuwa tero bau harulai lera vag india tira mc bhatuwa ​@@pradhumnalamichhane5197

  • @kiranbajgain4439
    @kiranbajgain4439 2 роки тому +2

    Logic with depth 👌🏿.

  • @antasunar5013
    @antasunar5013 2 роки тому +4

    Great aahuti sir ..

  • @birdulal8670
    @birdulal8670 2 роки тому +2

    Aaja chai skip nagari majja lea heyriyo.

  • @anilachhmi5867
    @anilachhmi5867 2 роки тому +2

    महत्वपूर्ण अन्तरबर्ता कमरेड आहुति ज्यूको

  • @bikashb.k226
    @bikashb.k226 2 роки тому +12

    खूसि लाग्यो आहूति सर लाई देखेर।।

  • @dumsimaster9409
    @dumsimaster9409 2 роки тому +3

    ब्याख्या विश्लेषण गर्नमा अरुको भन्दा पृथक क्षमता रहेछ

  • @gorkhabdrmagar7020
    @gorkhabdrmagar7020 Рік тому +1

    आहुती को तर्क चाखलाग्दो ,सोचनिय, चिन्तनशिल लाग्छ ।।😍

  • @Nkgodgaming
    @Nkgodgaming 2 роки тому +2

    तर्क सहितको विश्वालेषक आहुती। वहाँ।।

  • @suneetaaryal3836
    @suneetaaryal3836 2 роки тому +2

    प्रश्न अल्लि पेँचिला बनाउन पर्यो राजेन्द्र दाजु !

  • @rajanshrestha347
    @rajanshrestha347 Рік тому +1

    राजतन्त्र फर्काउने कुरा सोच्न सकिदैन। धर्म निरपेक्ष संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को विकल्प छैन । पछाडी फर्कनु भन्दा अगाडि बढेर देशको विकास गर्नुपर्छ।

  • @babuaxlan4828
    @babuaxlan4828 2 роки тому +3

    Aawati jasta mahan bichar vayeka netako khacho cha aba ko yuga ma

  • @101k87
    @101k87 2 роки тому +3

    I am also impressed by him...

  • @ruppun1558
    @ruppun1558 2 роки тому +2

    Ahuti ji ko kura sahi chhha thanks

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 2 роки тому +4

    निकै अर्थपूर्ण अन्तरबार्ता दुबैजना आदरणीय बेत्तिलाई मेरो नमस्कार 🙏

  • @nabalbabupun6505
    @nabalbabupun6505 2 роки тому +2

    खरो विश्लेशण आहुति जि !

  • @poojajha1990
    @poojajha1990 2 роки тому +3

    Ramro bisleshan aahuti ji……

  • @khemrajdarjee2184
    @khemrajdarjee2184 2 роки тому +2

    बडो गज्जब को विश्लेषण सर को जय होस

  • @Nop913
    @Nop913 2 роки тому +5

    Amazing treasure of knowledge, thanks you Rajendra ji - for facilitating such educational shows.

  • @birajmagar7363
    @birajmagar7363 2 роки тому +2

    Great man 👍✊✊

  • @deepalimbu2951
    @deepalimbu2951 2 роки тому +12

    सहिकुरा भन्नुभो आहुती सर!

  • @bholabk6548
    @bholabk6548 2 роки тому +2

    Very intellectual

  • @govindkc1648
    @govindkc1648 2 роки тому +2

    Nice interview

  • @manulimbu923
    @manulimbu923 2 роки тому +1

    Only one hope of Nepal Aahuti sir,

  • @babuaxlan4828
    @babuaxlan4828 2 роки тому +2

    Rajendra g lai thanks aawati g lai launu vayako ma

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 2 роки тому +2

    नेपाली समाजलाई सपाट व्याख्या गर्न सक्ने दार्शनिक अाहुति

  • @samjhanakarki4881
    @samjhanakarki4881 2 роки тому +1

    आहुती जि बहश र बिश्लेशन राम्रो गर्छौ
    तर देशलाई कसरी राम्रो बनाउने भनेर न तिमी सँग कुनै exicutional plan छ ।न त तिमी सँग capacity छ । भन्न र गर्न मा धेरै फरक छ ।
    नेपालमा ज्ञान बाड्ने मान्छे धेरै भये तर म यसरी गर्छु भनेर गरेर देखाउने मान्छे भएनन… तिमी ज्ञान बाड्ने पर्‍यो