सभामुखमाथि कालो टिका, ओली र धनराजलाई खोई कारबाही ? सांसद भिडाउने र लडाउने भूमिका ?

Поділитися
Вставка
  • Опубліковано 16 тра 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 6

  • @shreemanaryal9696
    @shreemanaryal9696 15 днів тому

    महाकाली व्यापारी देवराज घिमिरे
    अपराधि नै हो

  • @TunganPathak
    @TunganPathak 15 днів тому

    जनता को माग सबै गलत तरीका ले बहुमत को भर मा बन्ध गरेको फायील जस्ताको तस्तै खोल्नु पर्छ कांग्रेस a ma ley ले फायेल खोल्दैन भनेर chuttai दल खोलेर पथाको

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c 15 днів тому

    चार होइन होला चोर दल होला सबै😂

  • @BishnuKhanal-le5go
    @BishnuKhanal-le5go 15 днів тому

    yaslai samsad nimyam thaha xina

  • @ranonepal6851
    @ranonepal6851 15 днів тому

    पत्रकार राजिव खत्री लेख्छन्✍️
    "टिकापुर नरसंहारीलाई आममाफी, खुँडा प्रहार अपराधीलाई कैदमाफी, खाँणलाई थुन्ने न्यायधीशको सरुवा, अनुत्तीर्ण वकिलहरुलाई न्यायधीशमा नियुक्ति, प्राध्यापक पिट्ने गुण्डाहरुको मुद्दा फिर्ता । यि सबै कुकृत्यका डन हुन् धनराज गुरुङ !
    सदनमा धनराजले देखाएको गुण्डागर्दी रबैया, जंगली रुप र निकृष्टता निन्दनीय ! गुण्डाको बचाउ गर्दै हिड्ने धनराजलाई सदन भनेको गुरिल्ला र गुण्डागर्दी गर्ने थलो होइन भनेर कसले सिकाउने ? यदि संसदीय नियम कानुन छ भने यिनलाई तुरून्त निलम्बन गर । पितृको भोटले चुनाब जितेका धनराजमा कहाँको भूत चढेको हो, मन्साउ ।"

  • @BishnuKhanal-le5go
    @BishnuKhanal-le5go 15 днів тому

    yo kkur ho yaslai dhadai marnu parx