आरजु पक्राउ पर्लिन !? प्रचण्डको ग्य्राण्ड डिजाइन ! कांग्रेस-रवि फन्फनी ! सभामुख बन्धक । CALL 24

Поділитися
Вставка
  • Опубліковано 21 тра 2024
  • आरजु पक्राउ पर्लिन !? प्रचण्डको ग्य्राण्ड डिजाइन ! कांग्रेस-रवि फन्फनी ! सभामुख बन्धक । CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

КОМЕНТАРІ • 514

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 дні тому +331

    नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया
    भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो
    गृहमन्त्री ज्यु को हरेक कदम सफल होस् ☝️🎉🇳🇵

    • @user-yx3vd2ix7s
      @user-yx3vd2ix7s 24 дні тому +16

      You are right 🎉🎉

    • @deeptamang1198
      @deeptamang1198 24 дні тому +11

      सय १००% सहि भनाइ ?

    • @LelinaPokhrel
      @LelinaPokhrel 24 дні тому +4

      100000000000%Right

    • @sagarsimkhada8797
      @sagarsimkhada8797 24 дні тому +3

      Best of luck rabi dai.💪💪🔔🔔

    • @binodthapa1949
      @binodthapa1949 24 дні тому +2

      Mafiya ak taha nirmul gari kandh feri arko palta ahileka sattadhari laee Pani hai udhghosak ji

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 24 дні тому +167

    ए रबि दाइ आरजु लाई छिटो भन्दा छिटो जेल कोच्नुन सबै जन्ताले साथ दिनु पर्छ है❤❤❤❤❤जय नेपाल्

    • @SantoshDadal-xl3gm
      @SantoshDadal-xl3gm 24 дні тому +6

      👍️👍️👍️

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 24 дні тому +2

      @@SantoshDadal-xl3gm 🙏🙏

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 24 дні тому +1

      आरजु,केपी, चण्डे लाई समाएर जेल कोच्ने सह ठग को ल्याकट होला र??

    • @tilakbahadurk.c.3187
      @tilakbahadurk.c.3187 23 дні тому

      😊
      Ki mo​@@SantoshDadal-xl3gm

    • @alsonsharma1941
      @alsonsharma1941 23 дні тому +3

      आरजू त परिहल्छीन समस्या भएना तर गिरिबंधू,बालुवाटार,वाइडबडी,न्यारो बडी, 70 करोड,सुन, सहकारी लगायतका खानेहरू पर्छन की पर्दैनान भन्ने कुरा चै mediaले strongly उठाऊन सक्नु पर्दछ त्यो नै अहिलेको मुख्य समस्या हो।।

  • @DevraazMagar
    @DevraazMagar 24 дні тому +195

    काङ्ग्रेस गाउँ गाउँ बाट लखेटौ काङ्ग्रेस नै हो देश लुट्ने सबै भन्दा पुटेरा

    • @NarbadeshwarShukla-px8pi
      @NarbadeshwarShukla-px8pi 24 дні тому +1

      32:18

    • @tilakbaniya7216
      @tilakbaniya7216 24 дні тому

      कसकाे झाेले हाे रबि अब जेल जाँदै छ तिमिहरू त टुहुरा हुने भयाे

    • @Realmadridfan12342
      @Realmadridfan12342 24 дні тому +1

      ​@@tilakbaniya7216Randiko ban timi lai laj xaina aja desh ko halat k banako xa

    • @oho922
      @oho922 24 дні тому

      ​@@tilakbaniya7216KUIYEKO budhdhi

    • @ramkandel8329
      @ramkandel8329 24 дні тому

      wow wow Right sahi vannu vayo

  • @sovarai2699
    @sovarai2699 24 дні тому +73

    कालो कांग्रेस जब सम्म सिद्धिदैन तब सम्म नेपाल को बिकास असम्भव छ ,

  • @kebalkarki6523
    @kebalkarki6523 24 дні тому +138

    रबिले जेल हाल्न खुट्टा कमाउन हुदैन । यसैको लागी जनताले रबिलाइ चुनाव जितायका हुन् ।

    • @NewMa-fm8ff
      @NewMa-fm8ff 24 дні тому +4

      Rajina ma didchu congres bata

    • @sitathapa7541
      @sitathapa7541 23 дні тому

      ​@@NewMa-fm8ff1¹r1111¹¹11111¹1¹¹

  • @tejugiri5369
    @tejugiri5369 24 дні тому +162

    नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया
    भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो ....

  • @kebalkarki6523
    @kebalkarki6523 24 дні тому +79

    यत्रो पत्रकारहरु बोल्न डराएर बसेको बेला एउटा सपूत पत्रकारपनि रहेछ नेपालमा ।

  • @arjun61038
    @arjun61038 24 дні тому +50

    काँग्रेस अतालिएको छ कारबाही गर्नुस गृहमन्त्री ज्यु।।।।

  • @ramsharanbaral1408
    @ramsharanbaral1408 24 дні тому +78

    कति चिच्त बुज्दो समाचार सलाम छ राजिव सर

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 24 дні тому +26

    News 24 ले हिजो पनी सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दथ्यो र आजपनी सत्य तथ्य समाचार सुन्न पाउदा खुसी
    लाग्छ ।
    पत्रकारको धर्म राष्ट्रिय श्वाभिमान र सत्य समाचार जनतामाझ लेराउनुहो ।
    सबै भ्रष्ट र भुमाफियाहरू जेल नगए सम्म जनताले न्याय पाउँदैनन ।

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 24 дні тому +39

    भ्रष्टाचारी हरूलाई धमाधम पक्राऊ गर्नुस तपाईको नाम ईतिहास मा स्वरणीम अक्षर ले लेखिने छ गृहमंत्री ज्यू

  • @rameshtamang601
    @rameshtamang601 24 дні тому +26

    कुनैपनि हालतमा आरजु देउवा लाई पकडाउ गरी कारबाही गरिनु पर्छ।

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 24 дні тому +2

      आरजुलाई पनि पड्काउनु पर्छ

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj 24 дні тому +66

    देशको भ्रष्टाचारी अपराधी गुण्डागर्दी भनेको नै कान्तिपुर मिडिया र नेपाली कांग्रेस देशको भ्रष्ट हुन्।भारतिय मतियार यी दुबै लाई लखेट्नु पर्छ।

  • @govindaadhikari2357
    @govindaadhikari2357 24 дні тому +25

    एउटा असल पत्रकारको जिम्मेवारीलाई सधै सफलता मिलोस् ।

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 24 дні тому +57

    अब आरजु को पालो आको हो

  • @chetanathacharya4589
    @chetanathacharya4589 24 дні тому +31

    तपाइको समचार सधै हेर्छु। सहि सत्य बोलनुहुन्छ कालो काग्रेसले अति गर्यो ८४मा पत्ता शाफ पानु पर्छ।

  • @user-gu2rn1ot3t
    @user-gu2rn1ot3t 24 дні тому +41

    अब आर्मी शासन लगाएर सबै को छानबिन गर्नपर्छ

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 24 дні тому +10

    काङ्गेस र कान्तिपुर याे देशका लागि घातक भाईरस हुन यिनिहरुकाे भस्म हुनु जरुरि छ।

  • @madanadhikari8981
    @madanadhikari8981 24 дні тому +5

    सब भ्रस्टाचारिलाई कारबाही गर्नु पर्यो सरकार।

  • @SunilPal-fh3ev
    @SunilPal-fh3ev 24 дні тому +22

    के हो प्रेस स्वतन्त्रता ?
    कहाँ छ प्रेस स्वतन्त्रता ?
    कस्का लागि प्रेस स्वतन्त्रता ?
    आफुलाई स्थापित र ठुला सम्झने मिडियाले जे लेखे पनि हुने, जे बोले पनि हुने, जति झुठ लेखे पनि माफी माग्नु नपर्ने, आत्माआलोचना गर्नु नपर्ने ?
    कस्तो महासंघ, कस्तो काउन्सिल ?
    श्रोतले दिएको सुचना र बयानको आधारमा समाचार बनाउदा, समाचार लेखेकै कारण अदालतमा हाजिर हुनुपर्ने, तारिक धाउनु पर्ने, समाचार सहि हो या गलत अनुसन्धान नै नगरी सिधै २४ घन्टा भित्र समाचार हटाउने आदेश अनि समाचार प्रसारणमा पुर्व रोक लगाउदा कहाँ थियौं ?
    के हेरेर बसेका थियौ ?
    त्यो बेला प्रेस स्वतन्त्रता माथी हस्तक्षेप भएको महसुस भएन, कि आफ्नो समुह भित्रको लाई पर्दा मात्र याद आउँछ यस्ता कुराहरू, अब जवाना परिवर्तन भयो । हरेक नागरिकको हातमा सुचनाको पुर्वधार छ । मुलधार भन्नेले लुकाएको र बङ्गाइएको समाचारहरुको वास्तविकता सामाजिक संजालले दिन थालिसक्यो ।
    त्यसैले अब ढिला नगरी प्रेस स्वतन्त्रता वास्तविक अर्थ जनताले थाहा पाउने गरि काम गरौं । नभए यो दोकान बन्द गरेर अर्कै दोकान थाप्न सुरु गरे हुन्छ । अब पहिल्यै जस्तो पत्रिकाको हेडलाईनले देश चल्दैन ।
    चेतना भया ✍️✍️

  • @SDPOnlineTv
    @SDPOnlineTv 24 дні тому +14

    Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो यदि हामी जनताहरू शिक्षित हो। भने नेपाली कांग्रेस पार्टीला बहिष्कार गरौँ अरु पनि नेपालमा दल पार्टीहरु छन् हो। साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sahira.sapkota
    @Sahira.sapkota 24 дні тому +24

    कान्तिपुर ले गोप्य राखेको मुद्दा के हो?छानविन हुनु जरुरी छ
    4 जना मानिस को हत्या प्रकरण छानविन हुनु पर्यो🤞

  • @jayaanaj345
    @jayaanaj345 24 дні тому +37

    कोही सिरोहिया लाई समर्थक गर्ने वा प्रेश स्वतन्त्रताको सारै चिन्ता गर्ने हरुले मलाई प्रष्ट पर्दिनुहुन्छ की?🤔🙄
    1) हैन मैले नबुझेको तर्क के भने, सिरोहियालाई खबर गरिएन, उनी भागिरहेका पनि थिएन भन्ने तर्क कस्तो हो कुन्नी???😈
    2) त्यसो त, रबि स्वयम् उनलाई पनि यसैगरी वा भनौ यो भन्दा पनि अराजक तवरबाट Studio बाटै पक्राउ गरेको हैन र???😈
    3) अनी त्यतिखेर हनन् नभएको प्रेश स्वतन्तत्रा अहिले सिरोहिया काे सन्दर्भमा मात्रै कसरी प्रेश स्वतन्त्रता हनन् भयाे होला???🤔

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls 24 дні тому +4

    यो देश लुटेराहरु लाई जब सम्म जन कारबाही हुन्न तब सम्म नेपाल बन्दैन ।।

  • @prakashsubedi7490
    @prakashsubedi7490 24 дні тому +14

    मटन काजी, राइटर,घडी,पितृ प्रसाद हरु त्यही भएर त उफ्रेका छ्न

  • @knowledgeviewgift
    @knowledgeviewgift 24 дні тому +30

    देश लाई बाहिरी शत्रु भन्दा भित्री शत्रु,दलाल , बिदेशी एजेन्ट,र नेपाली काे भावना सग खेलेर गद्दारी गर्ने चाेर नेता देश बचाउनु छ 🇳🇵🇳🇵🇳🇵

  • @messisangeet3261
    @messisangeet3261 24 дні тому +3

    ल ल पख्नुस है पहिला like comment हान्छु अनि टिकापुरको खास कुरा सुन्छु।।

  • @Karankhadka1998
    @Karankhadka1998 24 дні тому +12

    नेपालको नं १सत्यतथ्य निःस्वार्थ समाचार 🆕24

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 24 дні тому +27

    लूट न सके लूट भष्ट्रचारी कांग्रेस पार्टी अरु देशमा छुट छइना नेपालमा छ छुट र कैलाश सिरोहिया को पनि सम्पत्ति छानविन गरनु पर्छ १० रुपैयाँ पत्रिका बेच्ने कसरी अर्बपति भयो यो सबै काङ्ग्रेस चोर पार्टी देन हो

  • @ramsedai804
    @ramsedai804 24 дні тому +8

    मिडीया कस्तो हुनुपर्छ ,असली नेपालीहरूको नं 1 मिडीया🙏🙏🙏🙏🙏🙏❤️❤️

  • @saralachaudhary2010
    @saralachaudhary2010 24 дні тому +8

    एक एक गरेर काङ्ग्रेस लाई जेल काे हावा खुवाउ नु परयाे चाेर काङ्ग्रेस हरु लाई जय रबि सर जय घन्टी🎉🎉🎉🎉🎉

  • @shishirkarki2474
    @shishirkarki2474 24 дні тому +2

    रबि को मुख मात्र धेरै चल्दैछ है । अब काम गरेर्न भनी सकिन्छ रबि

  • @subashacharya8890
    @subashacharya8890 24 дні тому +10

    Rajiv jee great report.Thank you

  • @dilipshrestha3735
    @dilipshrestha3735 24 дні тому +9

    आरजु राक्षस्नीसंग जग्गा फिर्ता लिनै पर्छ।

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 24 дні тому +4

    पत्रकार ज्यू लाई सलाम

  • @sitaneupane3970
    @sitaneupane3970 24 дні тому +9

    कान्तिपुर र कंरेस मिलेमतो हुन्जेल देस उभो लाग्न दिदैन् रबि ले देसमा भ्रस्ट हरुको फाइल खोल्छन् र परिन्छ भनेर रविको ग्रिहमन्त्रि पद खोस्न लागिपरेका छन्

  • @Tmglok
    @Tmglok 24 дні тому +3

    सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏

  • @dilkumarthapamagar5392
    @dilkumarthapamagar5392 24 дні тому +4

    जनताको करको पैसाले तलब र भत्ता खाने तिमीहरूको भलाई हुने छैन ा

  • @UR_Great
    @UR_Great 24 дні тому +3

    जे होस नेपालका राजनीतिक दलहरूको सोच र शैली उदाङ्गो हुदैछ । तर, पढे लेखेका र बुझेका जनताहरू किन बुझ पचाउँछन् ? देशमा थिति रिति नबसेको यस्तै प्रबृतिले हो 😢 ।

  • @tiljungrai9700
    @tiljungrai9700 24 дні тому +6

    रबि सर सलाम छ जन्ता तपाई को साथमा छ चाडै अर्जु जेल गएको हेर्न पाउ जय घण्टी

  • @sunshinemedia6509
    @sunshinemedia6509 24 дні тому +4

    यो आरजु चोथाली लाइ जेल हाल्नु रवि दाइ किन डराएर बसेको तपाइ?

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 23 дні тому +3

    2053 साल मा टिकापुर मा 50 हजारमा 3 कट्ठा जग्गा किनेको हो भने चाहि सत्य नै हो त्यो बेला जमिन को भाउ थिएन अहिले जमिनले आकास छोयो भन्दैमा हुन्छ हामिले झापा दमक मा 2059 साल मा एक कठ्ठा जग्गा लिदा जम्मा 150 एकलाख पचास हजार मा लिएको अहिले यहि धुरको 5 लाख ले धमाधम किन बेच भै रहेको छ समग्र मा भन्दा 20x5= 10000000 एककरोड को मुल्य छ जमिन 2052-53-55 तिर किनेको अहिले करोड को मुल्य हुनु नया कुरा होइन अब आरजु ले सरकारि जमिन मा किर्ते गरेको या हडपेको हो भने छानमिन कार्बाहि हो कुरा हो तर बुटुवल नारायनगण चितवन बिर्तामोड टिकापुर जस्तो ठुलो बजार भएको ठाउ भएनि 2060 साल सम्म जग्गा लाख हजार मै किन बेच हुन्थो अहिले करोड भो भनेर प्रस्न गर्नु मुर्खता हो

  • @miss-zq9yp
    @miss-zq9yp 24 дні тому +10

    यो चुक जस्तो काङ्ग्रेस अब सिद्धिने निश्चित देखिएयो मित्र हो काङ्ग्रेसलाई अब पत्तसप गरेरै छोड्नुपर्छ ।।

  • @saisubbagurung4281
    @saisubbagurung4281 24 дні тому +2

    Correct speech thankyou, Jaya रबि

  • @kalyanbist2184
    @kalyanbist2184 24 дні тому +3

    धन्यवाद पर्दा फास हुनुपर्छ सिधै कुच्याउनु जेल?हाल्नु नेपाल सरकार ले?तब मात्रै आबाज हुन्छन् सरकार छ भन्ने तीन करोडौं नेपाली जनता लाई ?

  • @leosanjay459
    @leosanjay459 24 дні тому +10

    rabi sir dhanyabad 😍

  • @dffFfg-eg5qj
    @dffFfg-eg5qj 22 дні тому +1

    कमरेड,प्रचण्ड,फोहरिहरुलाई,बचाउ,न,ग्रनु,होला,जनता,लाई,बचाउनेहैन,पचाउने,नेता,हुन,अारजुजि

  • @baleshwarsingh216
    @baleshwarsingh216 24 дні тому +4

    ए मुला,2053 सालमा एउटा खरदारको तलब कति थियो? मैले सर्लाहिमा 2065 सालमा प्रत्येक कठा 50 हजारमा किनेको छु।त्यो सभासद अहिले पनि संसद मै छ।

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 24 дні тому +2

    चितवन का जनताको पावर हो ।

  • @lekhmagar8237
    @lekhmagar8237 24 дні тому +2

    राम्रो कामको लागि खुट्टा नकमाउनुहोस दलालिहरुलाइ कोच्नुहोस् रवि सर 2 दिन पदमा बस्नोस् तर सबैले सम्झिने काम गर्नुहोस्,

  • @user-um3ni1pm5c
    @user-um3ni1pm5c 24 дні тому +2

    Rajeev ji you are great 👍

  • @dharmabhandari6084
    @dharmabhandari6084 24 дні тому +3

    सर्पलाई ढाणमा हानेपछी छट्पटीन्छ त्यस्तै काङ्ग्रेसको ढाण भाचिने डरले छट्पटिरहेको अवस्था हो

  • @BuddhirajSharma
    @BuddhirajSharma 24 дні тому +2

    सेर वहादुरकाे प्याराे प्रचण्डले सभामुख हाेइन अाेलिमुखकाे गतिविधिमा रास्वपाकाे राजनीतिक भविश्य ध्वस्त वनाउने,माअाेवादी काङ्ग्रेसकाे गठवन्धन अाजिवन हुन नसक्नि अबस्थाकाे विकास गर्ने र अागामी चुनावपछि संसदमा माअाेवादी नदेखिने अाेलि कम्पनि संसदमा पहिलाे र सेर वहादुर कम्पनि दाेस्राे वनाउने लक्ष्य सहित मध्यावधि निर्वाचन वाद्य पारिने याेजनाले दशैं अघि नै लाेकगणतन्त्र समाप्त हुनेत हाेइन?भन्ने अाँकलन गरियाे।

  • @khempun4212
    @khempun4212 9 днів тому

    सत्य र तथ्यमा आधारित समाचार ।

  • @tilakmijar7423
    @tilakmijar7423 24 дні тому +3

    सहि भन्नुभयो छान्बिन गरौ

  • @rambhandari4411
    @rambhandari4411 24 дні тому +1

    तिमीहरू सबैलाई हार्दिक श्रद्धाञ्जलि ! देश बनाउन भनेर जनताको रगत चुसेर जागिर खाएर तमासा !! थुक्छु म

  • @karnelopsang1248
    @karnelopsang1248 23 дні тому

    हजुरलाइ मनै देखि सलाम छ हजुर ...❤❤

  • @mausamphotoilam5985
    @mausamphotoilam5985 24 дні тому +6

    चुनावमा ड्यामका ड्याम भोट दि हाल्छन के बोल्नु‌

  • @amitpulami9033
    @amitpulami9033 24 дні тому +4

    Good job sir.🙏🌹🇳🇵

  • @pjdava
    @pjdava 24 дні тому +3

    News24 Nepal, This is great! I liked it and subscribed!

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 21 день тому

    सलाम छ पत्रकार ज्यु

  • @kamalpoudel3111
    @kamalpoudel3111 24 дні тому

    एक दमै सहि हो

  • @hamronepal3169
    @hamronepal3169 24 дні тому +1

    भ्रष्टाचार हरुको नटक राम्रो बुजेकाछन कंग्रेस ज्यु हरु।सत्ता नपाउँदा अब मध्यावली घोषणा गर्नु अब।

  • @muktathapa7813
    @muktathapa7813 24 дні тому +1

    Salam xa News 24 & berendra sir lai

  • @alsonsharma1941
    @alsonsharma1941 23 дні тому +1

    आरजू त परिहल्छीन समस्या भएना तर गिरिबंधू,बालुवाटार,वाइडबडी,न्यारो बडी, 70 करोड,सुन,सहकारी लगायतका खानेहरू पर्छन की पर्दैनान भन्ने कुरा चै mediaले strongly उठाऊन सक्नु पर्दछ त्यो नै अहिलेको मुख्य समस्या हो।।

  • @Aakarmad_sanjyal
    @Aakarmad_sanjyal 24 дні тому +5

    Yo kalo congress

  • @helpfulboy5807
    @helpfulboy5807 24 дні тому +2

    Voice for Truth .

  • @xattri-nIsHanrawat4894
    @xattri-nIsHanrawat4894 24 дні тому +3

    साथमा कान्तिपुर भएपछि कसको के लाग्छ र!.✍️

  • @akfreefire5031
    @akfreefire5031 23 дні тому

    ❤Jay❤Ghanti❤R S P❤Jay❤Desh❤NepaL❤ Ama❤GooD❤News❤

  • @user-jn6wv1zy8p
    @user-jn6wv1zy8p 24 дні тому +1

    Good 24

  • @shivabaral1549
    @shivabaral1549 23 дні тому

    सहि कुरा हो उ

  • @sombhandari8153
    @sombhandari8153 24 дні тому +3

    good luck rabi dai

  • @bijaybalami1426
    @bijaybalami1426 23 дні тому

    संसद चल्नै नदिए पछि बिचरा सभामुखले पनि के गरोस ।

  • @DilaramPandey-gg5rn
    @DilaramPandey-gg5rn 24 дні тому

    🎉thanks brother Rajiv jee very nice great report

  • @bharatacharya6105
    @bharatacharya6105 24 дні тому +4

    Good rabi

  • @BhupendraShahi-lz9qp
    @BhupendraShahi-lz9qp 24 дні тому

    प्रचण्डकाे बाेलि जहिले धम्कीपुर्ण हुन्छ ......

  • @kristhspa6314
    @kristhspa6314 24 дні тому

    कार्यक्रम प्रस्ताेता लाई धन्यवाद

  • @lalbahadurkuwar1217
    @lalbahadurkuwar1217 24 дні тому +1

    यो सबै लुटेरा हो आरजु 50 बजार ‌मा पाइन्छ

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 22 дні тому

    नेपालको कानून आफैले जनुन भने झै,हो नेपालमा। नेपालमा जब सम्म फाँसी हुँदैन तब सम्म गरीब जनताहरूले नै दु:ख पाउँछ।

  • @DurgaDeviPoudel-sq5ju
    @DurgaDeviPoudel-sq5ju 23 дні тому

    सहि हाेे

  • @user-ce2tx1wb6w
    @user-ce2tx1wb6w 24 дні тому +1

    Rabi sir please don’t make late and tomorrow never come tomorrow

  • @chakgurung3175
    @chakgurung3175 24 дні тому

    Jai ghanti jai Rabi lamechhane jindabad jindabad jindabad God bless you Rabi 🙏 ❤️

  • @rupeshshiwakoti3559
    @rupeshshiwakoti3559 24 дні тому

    Thank you so much Rajib sir and team

  • @nareshshrestha3481
    @nareshshrestha3481 24 дні тому +1

    Ek damai sahi kuro garnu bhayo sir hajur le 🙏 🙏

  • @gorakhsinghthapa5438
    @gorakhsinghthapa5438 24 дні тому

    नेपाली काँग्रेस India को jhole

  • @ftslegend01
    @ftslegend01 20 днів тому

    पक्राउ गर्नुपर्छ

  • @padampaudel1249
    @padampaudel1249 6 днів тому

    यसको मुखमा

  • @bikashsarma8613
    @bikashsarma8613 24 дні тому

    100 percent correct

  • @nawarajhayu5727
    @nawarajhayu5727 24 дні тому

    आरजु जि ले
    सेर बा
    अनि
    गगन जि लाई कहिले बेच्ने ????

  • @narayansharma2077
    @narayansharma2077 23 дні тому

    यस्ता आइमाइ लाइ समाउनि जेल काेच्नि हाे याे समयमा रबि दाइ लाइ साथ दिम 30.40 साल सम्म देस लुटेका सित केहि बाेल्दैननम हामि भर्खर 2.4 महिना भयकाे छइन रबि आयकाे नतिजा आजै र अहिलै देउ भन्ने काम छाेडम उहालाइ साथ सहयाेग गरम रबि दाइले गर्छन ❤❤

  • @bharattimi7280
    @bharattimi7280 24 дні тому

    100% Sai ho

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 24 дні тому +1

    Great Rabi

  • @slkhhaboh111
    @slkhhaboh111 24 дні тому +1

    रबि दादा हाइ हाइ कालो काङ्ग्रेस बाइ बाइ

  • @amreetmagar2228
    @amreetmagar2228 24 дні тому +1

    good journalism

  • @Haker30013
    @Haker30013 24 дні тому

    सलाम छ दाजु

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 23 дні тому +1

    🙋🙋❤️❤️👌👌👍👍👍

  • @NagendraKarki-gt3jb
    @NagendraKarki-gt3jb 24 дні тому

    सहि कुरा गनु भयो तपाईले

  • @nldhrungchingmagar
    @nldhrungchingmagar 24 дні тому

    Salam xa news 24 lai sacho ra satya news pradan gareko ma yestai news pradan garnus desh ko lagi tapai haru jastai news ko khacho xa good job❤

  • @jabeguamish1892
    @jabeguamish1892 23 дні тому

    Great job Rajiv sir❤❤❤

  • @dayakhanal549
    @dayakhanal549 24 дні тому

    अब कालो काग्रेस लाई लखटौ ❤❤❤