दर्जनौ हिट गीतका गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाईली र सिता परियार बीचको दमदार प्रस्तुती । HD
Вставка
- Опубліковано 5 лют 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #HemantaKancha_SitaPariyar #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
हार्दिक नमस्कार साथै साङ्गीतिक अभिबादन याहा हरु कै आशिर्बाद स्वरुप सबैको लोकपृय कार्यक्रम इन्द्रेणि मा मेरो सानो प्रयास कस्तो लाग्छ प्रतिकृया जानाईदिनु होला है गायिका सिता परियार लागाएत सिङ्गो इन्द्रेणि कार्यक्रम परिवार प्रति हार्दिक धन्यवाद 🙏
Dherai ramro dai ❤❤❤❤❤❤❤
धेरै राम्रो छ दाजु , indreni मा गएर लाईभ मा नै बसेर हेरेकाे थिए याे दाेहाेरि ,,,❤❤❤❤❤
हजुर म्याग्देलि हुनु मा गर्भ लाग्छ दाजि मलाई❤❤❤
कुन कुरा को कमेन्ट गर्नु हजुर को खै ❤❤❤
Derai ramro sir hjr ko fan hu samajko aakha kholnuvako xa salut xa hjr lai❤
मलाई मन पर्ने एक मात्र कलाकार दाइ हेमन्त कान्छा सर्वप्रिय कार्यक्रम ईन्द्रेणीमा देख्न पाउँदा खुसि लाग्यो❤❤
यस्तै रमाइलाे भाकामा भाग 2 नि आउन पर्छ है❤❤
अब छत्र सर काजल मेडमकाे दाेहाेरी कहिले सुनाउहुनु हुन्छ सर हामी बिदेसी काे मन मा मन बुझाउने गित हरु मन पर्छ
❤❤❤❤ हेमन्त कान्छाका मन मोहक कलाप्रति सलाम नमस्ते छ असाध्धै मार्मिक सन्देश मुलक सामग्रीहरू सुन्न हेर्न पाउँदा खुसी लाग्यो, जय होस् हेमन्त कान्छा जिको त्यस्तै प्रतिभा की खानी सीता परियार प्रति पनि ❤❤❤❤❤ जय होस् सबैको कल्याण होस् सबैको जय नेपाल जय ईन्द्रेणी सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ सबैलाई अनुरोध।।❤❤❤❤
आहा धेरै पछि आज इन्द्रेणी मा रमाइलो अनि मजा आयो कार्यक्रम हेर्ना हेमन्त कान्छा रसाइली को प्रस्तुति र हेमन्त कान्छा र सीता नेपालिको निकै उत्साही दोहोरी आहा आहा
आदरणीय अग्रज दाजु हेमन्त काउछा रसाइलीको को को fan हुनुहुन्छ हाजिर हुम त❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
सारै रमाईलो कार्यक्रम र दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
शुभकामना हेम्न्त बाबू आफ्नो छिमेमि हुनुहुदो रहेछ धेरै धेरै सम्मान बाबू लाई
मिठो साराङ्गी बाधक हेमन्त रसाईली उत्सै मार्मिक गित का गायक प्रति उच्च सम्मान साथै सुमधुर स्वर की धनी सिता परियार लगाएत सम्पूर्ण इन्द्रेणी परिवार प्रति उच्च सम्मान छ 🎉🎉❤❤
आहा धेरै रमाइलो भयो दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
कोटि कोटि नमन सलाम छ हेमन्त दाइ लाइ❤❤
हेमन्त कान्छा को सारंगी धुन र गित सुपर भन्दा उप्पर ❤सिता जी को दोहोरी उत्कृष्ट ❤❤. जय ईन्द्रेणी 🙏🙏🙏🙏🙏❤❤❤❤।
आहा कती मीठो गित मुंबई बाट हेरेकोछु
यस्ता हुनाहार गायक अनि सर्जक लाई हार्दिक नमन छ्🙏🙏🙏यस्ता यस्ता सन्देश मुलक गित हरु सार्बजनिक रुप मा गायर मानिस को गोबर भरियको दिमाख मा चेतना ल्याउनु पर्यो!!!यस्ता गित सुनिरहदा अनि अरु लाई विभेद गर्दा मरो मन भक्कानियर आउँछ !!!
Wow कति मार्मिक शब्द really heart ❤️ touching ❤ super 🙏🙏
आदरणिय हेमन्त रसाइली दाजु सम्मान का साथ झोर्ले नमस्ते ❤❤❤
इन्द्रेणी हामि कलाकारको मन्दिर हो सिर निहुराए
WOW..HEMATA KANXA..Yo GEET Sunne Haruka MAN ra AANKHA Khulosh..!
आहा क्या मिठो धेरै पछी सार्ङ्गिको धुन सुन्ना पाईयो सबै सबैलाई शुभकामना ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤ईन्देणी ❤❤❤❤❤❤❤
मार्मिक अनि सन्देश मुलक कसैको कसैको आँखा खोल्नु पर्नेहो❤😢
अग्रज कलाकार हेमन्त कान्छा सर र मेरो जिल्ला कि चेली सिता परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्यारी सिता बहिनी सबै काे नाच राम्रो छ धन्यवाद छ हेमन्त कान्छा सर गित मलाई धेरै मनपर्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂😂🎉🎉
हेमन्त & सीता दुबैलाई हार्दिक सम्मान ❤❤❤
सीतन र हेमन्तले इण्द्रेणिमा बत्ति बाले 😂😂😂😂😂🙋♀️🙋♀️😍😍😍😍❤❤
बडाे रमाइलाे हुने वाला छ सुरु।गरियाे हेर्न❤❤
हेमन्त कान्छा रसाईली र सिता जी लाई धेरै धेरै धन्यवाद छ ईन्देणी सम्पूर्ण टिम धेरै धेरै धन्यवाद छ
सर्व उत्कृष्ट दोहोरी हेमन्त कान्छा रसाइली र सीता परियार दुवै अब्बल गायक गायिकाहुन सम्मान व्यक्त गर्दछु।💓💓💓💓💐💐
सीता परीयार को कति राम्रो स्वर मान्नै पर्छ ।मलाइ निेैकै मन पर्नेगायिका ।
हेमन्त भाइ बहुत आछ पस्तुती धेरै राम्रो
अति सान्दर्भिक प्रस्तुति हेमन्त भाइ।
Yasto po ho ta kalakar vaneko. Bhahu pratibhako dhani hemanta dai salam x daju...
गायक हेमन्त रसाइली ज्यु र सीता परियार जिको लाइफ दोहोरी एकदमै रमाइलो सुन्दा एकदमै मनै आनंद लाग्यो। हेमन्त ज्युको आवाज त झन् भन्नै परेन । सीता परियार जिको आवाज पनि आहा क्या मिठो सुमधुर ।❤❤❤❤❤ जय नेपाली लोक संगीत ।
❤आहा कति मीठो गाउनु भयो हेमन्त सर तपाई हरेक गीतहरु असाधै उत्कृष्ट उत्कृष्ट छन मलाई धेरै मन पर्छ ।। हजुरलाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो प्रस्तुति हेमन्त दाइ हजुरलाइ मनै देखि सम्मान तथा उज्ज्वल भबिस्यको कामना❤🎉🎉🙏
आजा पहिलो पटक इन्देणी कार्यक्रम 5 पटक दोहोराएर हेरियो आजा हेमन्त जि🙏🙏🙏
अति रमाईलो मेरो पनि बच्पनको याद आयो साह्रै मार्मिक
Salam x Hemanta dai lai yati man xuni geet gaunu vako ma voice vaneko yasto hunu parxa❤❤❤❤❤
सारङ्गी वादक है।
बाधक होईन, बाधक भन्या त बाधा पुर्याउने पो हो त्।
आहा कति मीठो स्वर छ हाम्रो हिमन्त सर को
Mero Bhai timi Ra ma bhaneko 13 dine Rasaili ho timro kalla Galla le garda hami atti Khushi chau Bhai ajai pargati gardai janu hami sabai timro shath chau bhai❤❤❤
जय इन्द्रेणी
सबैको जय होस् ❤❤❤❤❤
Wow aaj t sarai man paryo
जय इन्द्रेणी जय गितसङित जय सारङी🕉️🌷🇳🇵🙏💗💗👍️👍️👍️
Nice song best of luck alls indreni team lai ra alls lai hai😂😂😂😂
धेरै राम्रो धन्यवाद दाई
जय ईन्द्रेणि
Ahhh dherai ramailo dohori ❤❤
हेमन्त भाइ थर बदल्न सुजबदएर पुगनछ❤❤❤🎉🎉🎉
Aaha katti chamkilo sumdhur swor ka dhani lok priya gaika stta pariyar ra damdar sumdhur ka dhani Hemanta ko lok dohori ko geet sarai ramro ra ramailo algyo bhane yes endreni ka sabi lok priya kalakar ahru lai pani dherai dharai dhannyvad ra namaskar
Fast m very nice
झक्कास दोहोरी बेसरी रमाइलो लाग्यो धन्यबाद💐👏🏻🇬🇧.
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित प्यारो छत्र भाई मेरो प्यारी बहिनी सिता परियार बहिनी युवराज सर जय भगवान् ❤😂🎉
धेरै राम्रो छ बधाई शुभकामना
राम्रो छ भाइ शुभकामना 👍️🤩👏😍👋
Aaha hemanta vai Myagdi ko gahana ❤❤❤❤good luck
यथार्थ गायक हेमन्त र सीता मेम
दामि हाम्रो म्याग्दीको सान मिठाे दाेहाेरि सुन्न पाइयाे❤❤❤❤❤❤
जय इन्द्रेणी धेरै धेरै रमाइलो❤❤❤
Namaskar
Amazing indreni program
Jay indreni ❤
हेमन्त र सिता बीचको बबाल दाेहाेरी🎉🎉🎉🎉
ataintai vabuk banayo dai khai e nepali ma kaile paribartan auuxa acchama lagxa saluut hajurlai
Kati mitho voice
looking from Kanchanpur
Jay indreni ❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏👍
दोहोरी उत्कृष्ट र सानदार छ ।
Sarai ramro git
मेरो म्याग्दी ओखर बोत को गायक हेमन्त रसाइली भाइ लाई मोरि मोरि धन्देबात दिन चाहन्छु अनि इन्दिरेनी तिम लाई सबै मा नमस्कार छ यो गित ले न सोचेको भिउज बदेको देख्न पाउ ❤❤ ❤❤ सबैले सपोत गरिदिनु होला म कतार देखि हेर्दै छु 🇶🇦🇶🇦🇶🇦
अती रामाईलो भो आज सुत्न नी भुलियो
Waw nikai,ramailo,dohori
याे हाेनि दाेहरि यति आन्नद आयाे
Hemanta bhai ko git ta sadhai suni rakham man lagxa sabai git
Like you best wishes My brother hero hemanta
हेमन्त यथार्थ गायक हुन सीता पनि सरल गाईका हुन !
हो यस्तै नया नयाँ भाकामा गाए त मज्जा आउने रैछनि
Dami 👍
Jay Indrani com
मिठाेगित हेमन्तकान्छा र सीतापरियारकाे।
Wow dada kun sabda ma bardan garu hjr lai❤❤❤
tiktok ma daykhera aako ma ta wow dami❤❤❤
मन छोयो धन्यवाद ।
Hemanta kancha ❤❤
Aang siringa hunxa hemanta ji ko sarangi ra geet ko sabda le.
12 barse janayudda le bhanda dherai thulo paribartan yo geet le garekko xa.
Geet sunne matra hoina bebahar pani garau.hamro samaj sundar banau sundarta herna ko lobhidaina ra paila banayera ta herau tesko majja xuttai hunxa.
सभ्य सालिन र अनुशासित गायिका सिता परियार ❤
❤❤❤❤Sarai mitho lagyo dai ko akal songs sarai man chhoyo❤❤❤❤
अब अर्को पटक अहिले को जल्दो बोल्दो गाइका म्याग्दी कि दिलु मगर बहिनीलाई र रेशम निर्दोश लाई ल्याउनु ल धन्यवाद इन्द्रेणी टिम्🙏🙏
जति सुन्यो सुनिरहनु जस्तो गित
Lo badae xa hemanta daiiii❤❤❤❤
❤❤🎉🎉सबैको जय होस 🎉🎉❤❤
Part 2 pani aaunu paryo
Lok geet dherai suninx AJ Aru geet gaun lagay hunthyo xatra
यो कुन चाही बुढा हो तालबिताल संग नाचने बसालनु हो
सारै राम्रो
Ahakatiramro geet safaltakosubhkamna
Jay indrani🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🙏❤️🙏❤️💝
Sundar Savya ani salhin dohari
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
Hemanta.kanxa.veriy.nice❤❤❤❤❤