सम्बन्ध सेतु ३ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP3| Herne Katha - हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 17 тра 2024
  • मान्छेको जिन्दगी के ले सजिलो बनाइदिन्छ ? अथवा अफ्ठ्यारो पारिदिने के होला ? ठूला दुःख के होलान् ? साना खुसी के होलान् ? यो, पहाडै पहाड अनि पाइलै पिच्छे भेटिने नदीनालाको देशमा सन् १९५०को दशकमा स्वीजरल्यान्डबाट आइपुगेका थिए भूगर्भशास्त्री टोनी हेगन ।
    मन र मान्छेहरूलाई जोड्ने झोलुङ्गे पुलहरूको कथा-श्रृंखला ‘सम्बन्ध सेतु’ को यो तेस्रो र अन्तिम अंक हो ।
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a UA-cam Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Фільми й анімація

КОМЕНТАРІ • 463

  • @tandonkazi827
    @tandonkazi827 29 днів тому +145

    हेर्ने कथाको प्रत्यक एपिसोड नछुटाई हेर्न जति यता लाइक गराै।
    सुपादेउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏

  • @user-mp8nj3lo4e
    @user-mp8nj3lo4e Місяць тому +91

    साच्चै जिबनका यथार्थ घटनाहरुले बिगतको पाना हरु पल्टाई दिन्छ आफ्नो जिमेवारी र कर्तब्यले जिबनकालका कयौ सपना हरु हावामा उडाईदिन्छ ।हेर्ने कथाले हामि मध्यम बर्गिय परिवरलाई जिबन जिउने कला सिकाई दिन्छ धन्याबाद दिदि 🙏🙏❤️❤️

  • @sumikshasodari4970
    @sumikshasodari4970 29 днів тому +27

    दु:ख लाग्यो जबकी ७० बर्षको बृद्ध अवस्थाको मान्छे त्यरी खोला तर्न बाध्य छन्😥चाडै नै देशको हरेक स्थान जहाँ फलामे पुलको आवश्यकता छ बनेको हेर्न पाइयोस् ❤❤हेर्ने कथा परिवारलाई धेरै धेरै धन्यवाद ❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 29 днів тому +49

    हेर्ने कथा ले साच्चिकै हाम्रो आफ्नै
    कथा व्यथा पस्केको छ त्यसमाथि
    बिद्या दिदी को मुटु छुने शब्द ❤😊🙏

    • @dhanishathakuri
      @dhanishathakuri 29 днів тому

      इस्स😂😂😂तेरो कुरा😂😂😂

  • @sunilbhandari8589
    @sunilbhandari8589 29 днів тому +27

    हेर्ने कथाको हरेक भाग नछुताइ हेर्ने जति 1हौ सबैलाई बाग्लुङ कालिका माताले रछा गरुन् 🙏🙏🇳🇵🔔🔔🏘️🏘️

  • @rajukshetri2995
    @rajukshetri2995 29 днів тому +30

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम 🎉🎉 जनजिवनको कथा, रितिरिवाज को कथा, भुगोलको कथा, सङ्घर्षको कथा, सुखको कथा, दुखको कथा, हाँसोको कथा, रुहाइको कथा, धर्म संस्कृतिको कथा, महिलाका कथा, पुरुषका कथा, के के हो कति हो कति थरिथरिका कथा,आहा "हेर्ने कथा" 🎉🎉 सलाम।।

  • @ishworibdrniroula2150
    @ishworibdrniroula2150 29 днів тому +23

    काम मा जतिसुकै ब्यस्त भएपनी हेर्ने कथाको लागि म सधैं समय मिलाउने गर्छु। ❤ हाल कतार बाट्🇳🇵🇶🇦

  • @shantikokhojima6040
    @shantikokhojima6040 29 днів тому +35

    19:20 मसाने बगरमा छिट्टै एउटा पुल निर्माण
    होस् स्थानीय सरकारको आँखा पुगोस् 🌉😢🙏

  • @roshanbaniya3828
    @roshanbaniya3828 29 днів тому +19

    🌉 पुल बनेपछि त्यो गाउँ नेपाल सग जोडिजो 🇳🇵,
    अनि हाम्रो कथा ले गर्दा हामी नेपाली सग जोडियौ।❤️
    धन्यवाद 🙏

  • @kazeeram
    @kazeeram 28 днів тому +12

    मसाने बगर का बुवा आमा लगायत सबै लाई राजतन्त्र र अहिले को गणतन्त्र ले के दियो खोई एउटा खोला तर्न का लागि ज्यान नै जोखिम राख्नु पर्ने अहिले का नया राजा हरुको आँखा मा परोस् , हेर्ने कथा परिवार लाई हार्दिक नमन 🙏🙏🙏

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 19 годин тому

    पत्रकार बिद्या चापागाइ लगायत सबैमा नमस्कार ।
    सधैं सबैसँग बांचेर बस्ने इच्छा भएर पनि सबैलाई छोडेर मोरेर जाने हाम्रो जिन्दगी ।
    दुख लाग्छ चाहेर पनि सबै ठाउहरुमा घुम्न सकेन र तपाइहरुले जस्तो हेर्न देखाउन पाएन तर तपाइहरुले सबै ठाउका कुना कुना हिमाली पहाड तराई रमाइला दृश्यहरु दुखी आदि देखाइ दिनु भएकोमा खुशी छु र हृदय देखि धेरै धेरै धन्यवाद ।

  • @dipendraghising2809
    @dipendraghising2809 29 днів тому +9

    तुइन तरेका बुढा बा मेरै बुबाको उमेरका हुनुहुदो रहे छ । त्यसरी झुन्डिएर तरेको देख्दा मन ढुक्क गर्‍यो । कसो कसो मन भारी भयो । धन्न पारी पुगे ति बा अनि मैले पनी सास फेंरे । धन्यवाद बिद्या जी ।

  • @Neaaccountgroup
    @Neaaccountgroup 29 днів тому +11

    हेर्ने कथा बाट मलाई सधै उर्जा आउन्छ
    मेरो लागि प्रेरणा मिलेको छ । आफ्नो दुख नै बिर्सिन्छु ।❤😢

  • @prakashbhatt8732
    @prakashbhatt8732 29 днів тому +9

    आज आफ्नै ठाउँको झोलुङ्गे पूलको कथा हेर्दा मन रोयो दोधारा चाँदनी को कथा देखाएकोमा हेर्ने कथा को टिमलाई हार्दिक धन्यवाद 🙏❣️🇳🇵

  • @SyronBasnet
    @SyronBasnet 29 днів тому +8

    पुल सम्बन्धि धेरै कुरा जान्ने अबसर मिल्यो 😮एक्छिन अँखा झिमिक्क नगरी हेरे 😊कतै खुशी 😊कतै आसु😢पुल नभएको ठाउँमा चाडै बनोस र खुशी भको देख्न पाइयोस🙏 धेरै धन्यवाद ❤🙏

  • @lamasherpa3980
    @lamasherpa3980 25 днів тому +3

    हेर्ने कथाका टिम लाई धन्यवाद 🙏🙏🙏 ठुला मिडिया हरु र नेपाल सरकारमा बसेको भतुवाहरु कानसम्म यो कुरा पुगोस् ।

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 дні тому

    सम्बन्ध सेतु ३ नेपालका झुलुङ्गे पुलहरु को कथामा पहाड तराईको धेरै पुलहरु हेरियो।नेपाल बिस्वमा धेरै लामो पुल भएको र धेरै पुल भएको देश भनेर चिनिन्छ र त हामी त्यसैमा गर्भ हुन्छौ।यो कथा हेरेर मलाई ज्यादै अनन्द लाग्यो र धैरै राम्रो लाग्यो।अन्तमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🙏 🌸 🌹 🍀 🎉❤☺ 😊

  • @baltamang9038
    @baltamang9038 26 днів тому +3

    सबै भन्दा विद्या चापागाईं बहिनीको मिठास बोली र कडा मेहेनतले भित्री आत्म देखि नै करोडौं करोड सलाम।।
    म विद्या चापागाईं बहिनीको फ्यान नै हुँ।।
    साझा सवालमा हुनु हुन्थ्यो त्यही समय देखि।।चेली।।सम्पूर्ण टीमलाई सलाम

  • @theminiworldNepal
    @theminiworldNepal 25 днів тому +2

    हामीले सोचे जस्तो छैन जिबन , हामीले सोचे जस्तो छैन नेपाल, वास्तविक नेपाल हेर्ने कथा ले देखाउने नेपाल हो |

  • @arjunshahi7033
    @arjunshahi7033 23 дні тому +3

    हेर्ने कथा ले खुशी कम दु:ख धेरै देखाई दिन्छन तर शासक को आखा कहिलै यी दु:खहरु बिझाएनन ।हाम्रो आसुले उहाहरुको दु:ख नहट्दो रहेछ!

  • @SanamBk-du5cx
    @SanamBk-du5cx 20 днів тому +1

    हेर्ने कथा नछुताइ हेर्ने सबै हाजिर हुम त आहा बिदेसमा छु तेहि पनि यो कार्यक्रम हेर्दा घरमा भय जस्तो हुन्छ सलाम छ दिदि

  • @tejnathlamichhane2532
    @tejnathlamichhane2532 29 днів тому +6

    पुल जोगाउने बिधि र बेबस्था को जानकारी को लागि प्राबिधिक ज्यु लाइ धेरै धेरै धन्यवाद ! सबै १० हजार पुल पुलेसा को संरक्षण होस् !

  • @lilachongbang8111
    @lilachongbang8111 23 дні тому +2

    म युटुब प्राय हेर्दिन तर हेर्ने कथा चाहिँ कहिले आउँछ भनेर पर्खिबसेको हुन्छु सबै कथा उत्कृष्ट लाग्छ पहाडकि रानी कथाले धेरै प्रेरणा दिएको छ मलाई हेर्ने कथा टिम लाई धन्यवाद🙏

  • @pratikshyaachhami4909
    @pratikshyaachhami4909 29 днів тому +2

    बिद्या दिदीको आबाज मै जादु छ झै लाग्छ। अनि काठमाडौमा बसेर नेपाल नै घुमेजस्तो पनि लाग्छ। कति पय कथाले मन दुखाउछ कतिपय कथाले मन नै फुरुङ्ग बनाउछ।❤🙏🙏

  • @beenasharma4575
    @beenasharma4575 26 днів тому +1

    देशमा भएका यस्ता असहज पाटाहरु केलाएर जनतासामु पस्कने सृजनसील हेर्नेकथाका हाम्रा मीत्रहरुलाइ सलाम सलाम !!!!!!!

  • @nepalimukbang123
    @nepalimukbang123 29 днів тому +5

    पुल नभएका कारण मामल जान नपाएको म जस्ता धेरैका लागि सम्बन्ध सेतु श्रृखला नोष्टाल्जिया हो । यस्ता पुलहरु केवल फलामका संरचना मात्रै हैनन सम्बन्धका कुराहरु हुन, आर्थिक सामाजिक सांस्कृतिक विनियमका आधार हुन् । सानै कुरामा खुसी हुने नेपालीका लागि खुसीको आधार हुन ।

  • @user-ht1go7hd6d
    @user-ht1go7hd6d 29 днів тому +4

    मलाई एकदम मन पर्ने कथा हेर्ने कथा कुनै पनि कथा नछुटायर हेर्ने गर्छु

  • @Reet1024
    @Reet1024 29 днів тому +2

    कति झोलुङ्गे पुल हिडियो ,केहि याद गरेको थियन .
    यो कार्यक्रम हेरेपछि ,कति दुखले बनाएको हुने रैछ भन्ने थाहा भो .
    ति तमाम पुलको माया लगेर आयो . ति पुल बनाउने महामानव प्रति सत्कार जागेर आयो .
    अब पुलको सम्रक्षक बारे सबैले कुरा उठाउनु नै पर्छ .

  • @Tulsizoc
    @Tulsizoc 29 днів тому +3

    आहा हेर्दा कति आनन्द आउछ विद्या दिदि को आवाज सङगै फरक फरक दृश्य हरु❤❤😮😮

  • @ishworibdrniroula2150
    @ishworibdrniroula2150 29 днів тому +2

    हेर्दाहेर्दै कति बेला आखामा आँसु आए थाहा नै भएन।😢 हामी लाई आफ्नो समस्या ठुलो लाग्छ तर गाउँ समाजमा अजैपनी धेरै दुखपिडा भोग्नुपरेको छ। नेपाल को एक मात्र कार्यक्रम हो हेर्ने कथा जस्ले हामीलाई आफ्नो ठाँउ मा बसेरै नेपाल का कुनाकन्दरा मा पुराउनु हुन्छ।🙏🙏 हेर्ने कथा का सम्पुर्ण टिम लाई हिर्दय बाट सलाम छ।❤❤❤🙏🙏🙏🙏🙏

  • @philiprai7234
    @philiprai7234 18 днів тому

    सबैभन्दा पहिले आमा प्रकृतिलाई धन्यवाद छ कि उनीसँग अविश्वसनीय जीवन छ। अद्भुत भिडियोहरूको लागि यो “हर्ने कथा” च्यानललाई साँच्चै कदर गर्छु।
    ती झोलुङ्गे पुलहरु बनाइसके पछि गाउँलेहरूले फेरि प्रकृति आमाको बारेमा सम्झनु राम्रो हो। त्यसैले यी झोलुङ्गे पुलहरुका वरिपरी प्रकृतिको सुन्दरतामा नयाँ विभिन्न रूखहरू र फूलहरू रोप्न असल हो। जसमा ती झोलुङ्गे पुलहरु अन्य मानिसहरू प्रति साँच्चै आकर्षक र महत्व झन आन्नदित देखिन्छ।
    झोलुङ्गे पुलहरु संग वरिपरी विभिन्न रूखहरू साथै फूलहरु, अद्भुत स्थलहरु। Specially 31:00

  • @Bm7even
    @Bm7even 29 днів тому

    टाढा को देशमा उन्लाइ मेरो सम्झना सुनाइदेउ
    ❤️❤️❤️
    #Bm7Even
    #Bm7
    #OneSon1995
    #BmSeven

  • @diliprai6963
    @diliprai6963 22 дні тому +1

    पुराना झ‍लुङ्गे पुलहरुको सम्रक्षण गर्ने प्रयास गर्नु पर्छ सम्बन्धित निकायले हाम्रो सन्तानहरुले नेपाल बारे जान्न पाउनेछन

  • @Dilli_Rijal
    @Dilli_Rijal 29 днів тому +1

    राम्रो छ सम्बन्ध सेतु, नेपाली हुनुको अनुभव गर्दै गएकोमा स्थानियलाइ बधाइ। अझ नेपालको प्रभाव, हर तन र मनमा पुर्याउन बांकी छ जुन चाडै पूरा होस।

  • @sushilghimire6944
    @sushilghimire6944 29 днів тому +2

    प्रगति हुँदैछ जेहोस् देशमा। तर अझै पुल बन्न आवस्यक ठाँउमा धेरै भन्दा धेरै पुल बनुन र पुल लाई जोगाउने संरक्षण बेलैमा मर्मत गर्ने पनि संबंधित मान्छेले गरुन् ।

  • @gurungchakra7546
    @gurungchakra7546 28 днів тому +1

    पुरानो कथाका पात्र हरुलाइ फेरिहेर्न पाए हुन्थ्यो, सिबि लोहार बाबू ले डाक्टर कोर्स कम्प्लेट गरोकी गरेन होला, क्रीकेटर कबिता गौतम को खुट्टा ठिक भयो कि भएन अथवा उनीहरुको जीवन कसरी चल्दैछ, यो कथाहरू फेरि हेर्न पाए आभारी हुने थ्येउ, हेर्नेकथा प्रती 🙏🙏 अरु धेरै पात्रहरुको कथा दोहोर्‍याएर हेर्ने मन छ,

  • @khagendredangi569
    @khagendredangi569 13 днів тому

    मलाई मात्र को हि तपाईं हरुलाइ पनि मन पर्छ हेर्ने कथा❤️

  • @lspumarai4155
    @lspumarai4155 28 днів тому +1

    के लेख्नु म पनि हेर्ने कथाको नियमित दर्शक। कथा हेर्छु राम्रो लाग्छ कहिले काही त हेर्दा हेर्दै आँखाले आशु बगाएको थाहा हुँदैन। म परदेशी यहाँको झिलिमिली बाटो अनि मेरो सुन्दर देशको बिडम्बना तुईन मनको दुख मनमा दबाएर हास्न खोजेको त्यो बनावटी हाँसो यथार्थ कति फरक छ । सम्बन्ध सेतु भर्खरै हेर्न पाए मेरो आँखा रसाएको थाहा भएन । धन्यबाद लेख्छु ति व्यक्तिहरुको लागि जस्ले नेपाल को कुना कुनामा पुगेर सम्बन्धको सेतु बाधेर खुशी को मुस्कानहरु छरिदिएका छन् । धन्यबाद दिन चाहन्छु हेर्ने कथाको सम्पुर्ण टिम लाई यती सुन्दर कथाहरु को लागि। साच्चै सुन्दर कथा सम्बन्ध सेतु को कथा। नमस्कार ❤❤

  • @rajlimbu8095
    @rajlimbu8095 23 дні тому +1

    त्यो जिल्ला को निर्बाचित साम्सद अनि गा पा को अध्यक्ष को रहेछ जान्न मन लाग्यो।

  • @Kailash44297
    @Kailash44297 16 днів тому

    Thanks for 37 youtube family keep supporting guys

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 29 днів тому +1

    सधैं प्रतीक्षा रहने गर्छु है म .... यो म्याडम को कार्यक्रम ...निकै रोचक अनि हेर्ने अनि सुन्ने खाल का कुराकानी हुन्छन...💖💖💖🙏🙏

  • @phadindrakarki3237
    @phadindrakarki3237 16 днів тому

    हेर्ने कथा को पर्खाइमा बसेको पनि निकै दिन भएछ

  • @user-bn7vt9hb6u
    @user-bn7vt9hb6u 29 днів тому +1

    यो episode को लागि धेरै धेरै नमन्🙏🙏🙏 आभारी तथा पशुपतिनाथले तपाइहरुको कल्याण गरु🙏🙏🙏🙏

  • @sujatagautam2899
    @sujatagautam2899 12 днів тому

    राम्रोसँग कथा प्रस्तुति, धेरै राम्रो लाग्छ।

  • @madhubohara4993
    @madhubohara4993 29 днів тому

    एकदम मन पर्ने कार्यक्रम

  • @sitawagle7746
    @sitawagle7746 23 дні тому

    देश कहाँ छ भन्ने कुरा यस्ता यस्ता यथार्थ मनै छुने र शरीर नै सिरिङ्ग हुने जीवन यापन गरेका कठिन यात्रा देखेपछि थाहाहुन्छ !!हेर्ने कथा टिमप्रती धेरै धेरै अाभार व्यक्त गर्दै नमन गर्दछु 🙏🙏

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 29 днів тому +2

    तुईन मा बुडो बा र बच्चाहरु झुण्डीएर खोला तरेको देखेर मेरो मन कटक्क खायो अझै पनि ढूंगे युग नै रछ हाम्रो नेपाल सरकार अनि अनुदान दाता हरुले यता पनि नजर लगाई दिएको भए कती खुसी हुनेथियो होला त्याहाँ को जनता हरु म संग टन्न पैसा भए एक्लै बनाई दिने थिए 🙁

  • @BirendraOli-ly3yi
    @BirendraOli-ly3yi 29 днів тому +3

    सबै मिलेर एक अर्कोलाई फ्लो गरौं अनि मात्र हामी अगाडि बढ्न सक्छौं

  • @nirjalatamang5118
    @nirjalatamang5118 19 днів тому +2

    मेरो देशको नेताहरु भ्रष्टाचार गरेर सबै पैसा आफ्नो पकेट्मा राख्नु भन्दा एता तिर आँखा लगे त कति धर्म हुन्थे होल खोइ मेरो देश कहिले राम्रो होला😭😭😭

  • @tejkarki4826
    @tejkarki4826 29 днів тому +4

    याेग्य पत्रकारका असल कर्म

  • @yubrajbc5353
    @yubrajbc5353 28 днів тому

    जति सुकै काम मा ब्यस्त भएपनि हेर्ने कथा को लागि समय छुट्यार हेर्ने गर्छु। हाल खाडि दुबई बाट जय देश जय नेपाल हामी सबै नेपाली को सधै भलो होस

  • @user-dp8oy8di5c
    @user-dp8oy8di5c 6 днів тому

    प्रया म UA-cam मा आए जति सबै कार्यक्रम हेर्छु,लाग्छ कि हाम्रो देश नेपाल भख्खर झोलुङ्गे पुलको निर्माणकार्यमा लागेको देखिन्छ। जनजिवन प्रयाजसो दयानिया नै देखिन्छ। लाग्छ कि नेपाल भन्ने देश मान्छेले होइन हिंसाक जंगली जनावर ले चलाइरहेको छ। अर्काको देशमा आएर आफ्नोे देश फर्केर हेर्दा त विराक्ता लागेर आउँछ, थुक्क मेरो देशको हालत।जे जसो भए पनि बरू य तै ठिक छ जस्तो नि लाग्छ। त्यसैले होला पनामा जंगल हुदै ४० लाख तिरेर मान्छेहरू युरोप तथा आमेरिका जाँदा रैछन्।के गर्नु हाम्रो देशमा सरकार छ भन्ने आभास नै छैन।

  • @smartideaslifehacks
    @smartideaslifehacks 29 днів тому

    Hatsoff Didi Hajur ra hajurko teamlai 👏

  • @parshuramrai5811
    @parshuramrai5811 24 дні тому +1

    हेर्ने कथा को जय जय होस 🙏🙏🙏🙏🙏

  • @manojgautam2521
    @manojgautam2521 27 днів тому

    सारै राम्रो

  • @rameshchhetri07p
    @rameshchhetri07p 5 днів тому

    Herna katha kaa sampuna tem lai manai dekhi naman🙏

  • @ramthami
    @ramthami 29 днів тому

    समाजमा लुकेर रहेका हरेक कथालाई पैलाउँदै हाम्रो सामु ल्याई,त्यसलाई विध्या दिदीको आवाजमा सुन्दा,हेर्दा मनै छुन्छ❤wow❤

  • @suzankhanal8242
    @suzankhanal8242 25 днів тому

    Bridges to prosperity Nepalese... धेरै धेरै धन्यवाद विध्या दिदी यि मन छुने शृीखला देखाईदिनु भएकोमा🙏

  • @milanchand5431
    @milanchand5431 23 дні тому

    राम्रो लाग्यो हजुर

  • @Ganesh.subba.
    @Ganesh.subba. 29 днів тому

    कठै,सबै आफनै कथा, पात्र,ठाउँ लाग्ने

  • @yubrajthapa9295
    @yubrajthapa9295 29 днів тому

    हरेक नया अंक जस्तै आजको प्रतिक्षामा छु ।

  • @mohanlalita7665
    @mohanlalita7665 29 днів тому

    धन्यवाद दिदी तपाइले हाम्रो ठाउँ देखाइदिनु भयो।😍जो ठाउँ मलाइ स्वर्ग जतिकै सुन्दर लाग्छ।🤗हाम्रो कंचनपुर ।हाम्रो पुनर्बास।🤗😍एक ठाउँ अनेक चित्र अनेक धर्म अनेक जात तर पनि सबैमा मीठो शब्द मिठो कुरा।😍सोझा मन।

  • @shivaramkhadka8071
    @shivaramkhadka8071 29 днів тому

    नछुटाई हेर्ने एक मात्र प्रोग्राम ।

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 29 днів тому

    पराई भूमि देखि दुई तले खातमा
    दिन भरिको थकान मेट्दै आजको श्रृंखला हेर्दै छु❤

  • @vikhanchaudhary9766
    @vikhanchaudhary9766 28 днів тому

    धेरै राम्रो लाग्यो।❤❤🎉🎉

  • @LaxmanGurung-rw5vb
    @LaxmanGurung-rw5vb 29 днів тому +2

    उहाँ लाई स्वदिदीनु न सिश तेह्रथुम मा कति वटा झाेलुङ्गे पुल बनाउनु भयाे भनेर उहाँको कार्यकालमा ! किन स्वदेकाे भने उहाँ पनि तेह्रथुम कै हुनुहुदाेरहेछ म पनि तेह्रथुम कै परेर स्वदेकाे मात्र हूँ !! जय नेपाल 🇳🇵जय हेर्ने कथा🇳🇵!! 🙏

  • @chandradevbhatta315
    @chandradevbhatta315 29 днів тому

    किन हो किन हेर्ने कथा का एपिसोड हरु हेर्दा आसाध्यै मन छुन्छ। जिवनको यथार्थ चित्रण गर्ने यो कार्यक्रम सधैं हेर्न पाइरहु।धन्यवाद छ दिब्या दिदी र सम्पुर्ण टिम लाई ❤

  • @rtchhetri204
    @rtchhetri204 29 днів тому

    जय
    होस हेर्ने कथाको ।❤🙏

  • @gaganoli7467
    @gaganoli7467 25 днів тому

    हेर्न कथाको होल टिमलाइ नमन्❤

  • @trivhubanuniversity10k54
    @trivhubanuniversity10k54 29 днів тому +2

    Proud of you Bidya Mam, I came to know about my country through your and your team eyes ❤🎉

  • @amarrokaya7970
    @amarrokaya7970 24 дні тому

    कंचनपुर आफ्नै गाउँ ठाउको पुलपुलेसाको कथा हेर्न पाउदा सारै खुशी लाग्यो।हेर्ने कथा टिमलाई हार्दिक सादुबाद्🙏🙏🙏💗💗💗

  • @vijaymagar8247
    @vijaymagar8247 29 днів тому +1

    हेर्ने कथा होल टीम लाई नमन् ❤

  • @mukundabasnet1124
    @mukundabasnet1124 29 днів тому

    सुन्दरताले भरिपूर्ण हाम्रो देस नेपाल ❤❤

  • @suryabhujel505
    @suryabhujel505 25 днів тому

    हेर्नेकथाले नयाँ उर्जा थपिन्छ !

  • @hasinakhan5041
    @hasinakhan5041 25 днів тому +1

    धेरै मन दूक्यो मेरो देश चलाउने कस्तो कपुत परेछ मन मा हरी हराएको छ यहाँ सबैको किन होला मन नदुखेको देश चलाउने हरुको यस्तो देख्दा😢

  • @SariPulami
    @SariPulami 26 днів тому

    राम्रो

  • @ShukrarajRai-cr6di
    @ShukrarajRai-cr6di 29 днів тому +3

    हर्क साम्पाङ्गको श्रमसंस्कृति को बारेमा पनि कथा बनाउनुपर्यो।भेंडा जनता र ठगिखाने नेताको आँखा खुलोस।आजसम्मको तपाइँहरुको हेरिएको कथामा कोशे ढुंगा सावित हुनेछ।

  • @dssvlog7464
    @dssvlog7464 29 днів тому

    राम्रो भिडीयो

  • @razveer6992
    @razveer6992 22 дні тому +1

    एक महिना भो नयाँ केही आएन पुल बाहेक नेपाल भरि एस्ता पुल लाखौं छ सबैको आफ्नै कहानी होला। तर नयाँ केही देख्न पाइरहेको छैन अचेल।

  • @chhabilalbohara9508
    @chhabilalbohara9508 15 днів тому

    Yastaa kuraa kantipurele lekheko dekhiyana thank you herne kathaa

  • @shivakhadka6579
    @shivakhadka6579 26 днів тому

    याेग्य पत्रकारका असल कार्म❤👍️

  • @Kalasubedi4753
    @Kalasubedi4753 29 днів тому

    साना कुराले ठुला खुशी मिल्छन् , हामी जनतालाई 🙏❤️

  • @camilalll7894
    @camilalll7894 29 днів тому

    Herne katha ko team lai dherai dherai dhanebad cha yo pool banaune haru lai dherai dherai dhanebad cha

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 23 дні тому

    कति राम्राे कथा बनाउने के, विद्या जि🙏🙏🙏

  • @milanpoudel8307
    @milanpoudel8307 21 день тому

    Sachai hamro desh jasari vayepani bachnuparxa.herne katha team ra bidhya didi lai dherai dherai sadhubaad❤❤

  • @gobindshahi1997
    @gobindshahi1997 29 днів тому

    तपाईं को यस्तो जानकारी मुलक को काम लाई सलाम छ हजुर❤❤❤❤❤

  • @laxmanbharati7026
    @laxmanbharati7026 28 днів тому

    आफ्नै गाउँ ठाउँ को सुखदुःख सँग जोडिएको कथा ❤️
    @हेर्ने कथा ❤️❤️❤️

  • @nareshChokhal
    @nareshChokhal 29 днів тому

    सधै प्रतीक्षा मा रहेको हुन्छु हरेक शनिबार❤❤❤ हेर्ने कथा

  • @tenzin123
    @tenzin123 29 днів тому

    Beautiful history

  • @user-fv9mf4vb2x
    @user-fv9mf4vb2x 26 днів тому

    कथा गाउका शहर का बाध्यता का रहरका दुखका सुखका धर्मका कलाका सिपका उत्प्रेरणा का उनका मेरा वा पर्दाभित्रका पर्दा बाहिरका आकासको कथा आवाज बिहिनका कथा साच्चिकै हजुरको यो कर्म पुन्यको छ मरेपछि स्वर्ग गैन्छ भन्ने छ तर हजुरहरुले स्वर्ग जानको लागि अरु कर्म गर्न पर्दैन भगवानले सदाहजुरहरुको कल्याण गरून्।

  • @user-jl1mc7vg2q
    @user-jl1mc7vg2q 24 дні тому +2

    लोकतन्त्र भन्दा त राजाहरूले धैरै गरेका रहेछन् ||

  • @samsungsunu5789
    @samsungsunu5789 25 днів тому

    कोटि कोटि नमन छ बुवा❤❤💕💕🙏🙏🙏💐💐🇳🇵🇳🇵

  • @ruleoflife3523
    @ruleoflife3523 25 днів тому

    यो हेर्दा लाग्छ हाम्रो दुख त के दुख❤❤

  • @bishnurai7765
    @bishnurai7765 28 днів тому

    Sadhai man chune episode hernu pawda khusi xu,,,tq herne katha team..

  • @user-nd2zc1sy6k
    @user-nd2zc1sy6k 29 днів тому

    नछुटाइ हेर्ने एपिसोड हेर्ने कथा ।

  • @paruhangrai1090
    @paruhangrai1090 27 днів тому +1

    Dheray maya

  • @teachinglearning3123
    @teachinglearning3123 22 дні тому

    اچھا آور معلوماتی وڈیو ہے

  • @Anilchamling39
    @Anilchamling39 26 днів тому

    सेमिखाको अर्को भाग आउने आशा मा छु सेवा चेलि ज्यु 🙏

  • @HarryAryalPodcast
    @HarryAryalPodcast 16 днів тому

    Absolutely amazing story.

  • @shazeshrajbhandari7050
    @shazeshrajbhandari7050 26 днів тому

    Desh ta herne katha ma herna painxa , manai dekhi dhanyawad sampurna team lai 🙏