यक्ष प्रश्न | म राष्ट्रिय गान पनि गाउदिनँ,संविधानपनि मान्दिनँ। हिम्मत भए देश निकाला गर - सौरभ

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ |
    कार्यक्रम यक्ष प्रश्नको पाचौं एपिसोडमा राजनैतिक विश्लेषक सौरभसँगको यो बिशेष कुराकानी ।
    Yakshya Prashna with Rajendra Baniya in conversation with Saurabh
    Presenter: Rajendra Baniya
    Guest: Saurabh
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalaya. .
    / himalayatel. .
    #YakshyaPrashna #RajendraBaniya #Saurabh

КОМЕНТАРІ • 569

  • @bisnusapkota1762
    @bisnusapkota1762 3 роки тому

    देशको देश द्रोही पर्चन्ड र माधब नेपाल हो अजै पनि पर्चन्ड र माकुने को पछी लाग्ने जनता भेडा नि हो। आफ्नो लागि मात्र सोच्ने नेता हुन यो देश द्रोहि नेता हुन।के पि बा जिन्दावाद।जय नेपाल।jay nepal

  • @peacehappiness6734
    @peacehappiness6734 3 роки тому +3

    Saurav सरकाे विश्लेषण एकदमै ठिक छ । नेपालमा प्रचण्ड, माकुने बाबुराम लाचारी, नैतिकताहिन मानसिकता जबसम्म नेपाली जनताहरुकाे दिमागबाट हट्दैन् तबसम्म नेपाल र नेपालीहरुले कहिल्यै सुख पाउँदैनन् ..

  • @harideuja4107
    @harideuja4107 2 роки тому

    सौरभज्यूको राम्रो बिश्लेषण। संविधान र राष्ट्रिय गानको भनाई साह्रै मन पर्ने। साँच्चै भन्ने हो भने संविधान लैनचौरबाट आएको मस्यौदालाई केही आट पुग्ने बिषय मात्र तल माथि वा फेरबदल गरिएको हो। ७/८ बर्ष ६०१ भेबा हरु नाटक मञ्चन गरेरै बिताय । राष्ट्रिय गान र धुन बजेको सुन्दा रगत उम्लने हुनु पर्छ।

  • @pramodsunrise
    @pramodsunrise 3 роки тому +86

    बेजोड अन्तर्वार्ता ! हार्दिक आभार; सौरभ र राजेन्द्र बानियाँ सरलाई।

  • @juniordev4190
    @juniordev4190 3 роки тому +85

    तीतो लागेपनि सत्य सत्य हो । अमरसिंह बलभद्र भीमसेन भक्तिका विरताले जोगिएको मुलुकको राष्ट्रिय गीत जङ्गी निशान नै हुनु पर्छ। राष्ट्रिय गीत बज्दा नया जोश र राष्ट्रप्रेम जाग्ने हुनुपर्छ।

    • @SuperTramp.
      @SuperTramp. 3 роки тому +1

      @Moshe Tommy gtfo microworkers

  • @shivalamichhane3748
    @shivalamichhane3748 3 роки тому +55

    पाखुरा को राैँ नउठ्ने पनि राष्ट्रिय गान हुन्छ 🤣🤣 वा वा👏👏👏👏👏👏👏👏मन छोयो 🙏🙏
    सारै राम्रो पात्र ल्याउनु भयो आज। मज्जा आयो💐💐💐💐💐💐💐🙏

    • @riffsx501
      @riffsx501 3 роки тому +1

      "Shreemaan gamvir nepali..."vanne jaso huna parxa aang nae siringa hune gari

  • @sanjivshrestha2301
    @sanjivshrestha2301 3 роки тому +30

    राजेंद्र वानिया जी।
    अति उत्तम पात्र ल्याउनु भयो🙏🙏🙏🙏
    3

  • @surajkhadka63
    @surajkhadka63 3 роки тому +62

    सौरभ लाई सुन्न चाहेको धेरै भएको थियो आज पूरा भयो 😍😍

  • @rckatuwal26
    @rckatuwal26 3 роки тому

    एकदम सहिकुरा गर्नुभयो सौरब सरले सरै चिताबुज्यो।अहिलेको सबैभन्दा ठूलो दोषी माधव नेपाल हो।

  • @gangathing1755
    @gangathing1755 3 роки тому +91

    आज को intervew मा सौरव जि को भनाइ हरु ओलि प्रती हल्का समर्थित भएको हुनाले धेरै को गुनासो देखे र म पनि आज मन नपरी नपरी पनि ओलि कै समर्थन मा छु किनकी प्रचण्ड माधब पनि ओलि भन्दा झनै मन नपर्ने पात्र हुन र ओलि ले चालेको कदम ले राज्सस्था ल्याउन मद्दत गर्छ भनी कुरामा म लालायित छु किनकी यो लूट तन्त्र र गाड तन्त्र र सघियता भन्ने जन्तु को नास हुनु नै छ । र यो दिशा मा ओलि को कदम उठे को हो भने सारै ठिक हो यो सम्बिधान ले देस र जनता लाई केही दिदैन भने त्यो सम्बिधान को व्याख्या नगर कोइ पनि कानुन्बिद भनाउदा हरु । किनकी कानुन्बिद हरु सबै आ आफ्ना पात्र हरु र आफ्नो निजि स्वार्थ अनुसार व्याख्या गर्छौ यो हामिले देखेको छौ ।

    • @dhanbahadurkhatri4485
      @dhanbahadurkhatri4485 3 роки тому +2

      संबैधानिक राजसंस्था आजको अपरिहार्य आवश्यकता 🙏🙏 जय देश 🙏🙏🇳🇵🇳🇵

    • @user-ij3ps5kw1t
      @user-ij3ps5kw1t 3 роки тому

      ऐले सम्मको मन नपरेको अपत्यारिलो विश्लेषण आजको उनको

  • @himlalregmi4656
    @himlalregmi4656 3 роки тому +29

    सर लाई सर्वप्रथम स्वागत छ सर को प्रोग्राम नेपाली पोशाकमा नै चलाउने बिन्ती गर्दछु धन्यवाद

  • @kabita6488
    @kabita6488 3 роки тому +2

    मेरा बाबुले कोस्लाइ भोट गर्नु भो,मलाइ मतलब भएन।
    मेरी आमाले कोस्लाइ समर्थन गर्नु भो,मलाइ चासो छैन।
    म न नेपालको कङ्रेसको कुरा बुज्छु,न माओवादी को विधान,न एमाले को भनाई न अरु कोही को केही।
    मलाई देशको माया छ,त्यसैले नराम्रोमा अल्लि कम नराम्रो लागे, समर्थन गर्ने हो। विवेक प्रयोग गर्ऊ।
    Saurav ji lai naman😇🙏

  • @roshansharma405
    @roshansharma405 3 роки тому +112

    सौरभको त ठुलै फ्यान भैएको छ 😂🙏

    • @user-ij3ps5kw1t
      @user-ij3ps5kw1t 3 роки тому +2

      आजको जस्तो तुत्च्छ बिस्लेषणको पनि फ्यान्🤔🤔🤔

    • @nirdoshshrestha6562
      @nirdoshshrestha6562 3 роки тому +2

      @@user-ij3ps5kw1t बुझ्ने लाई हिमचुली न बुझ्ने लाई कुखुरा को सुली

    • @user-ij3ps5kw1t
      @user-ij3ps5kw1t 3 роки тому +1

      @@nirdoshshrestha6562 हाहा मलाइ यो ब्याब्ग्ग्😃😃म जस्तो फ्यान उनको तिमी हैनौ होला मित्र तर म फ्यान भन्दैमा जे बोलेछ तेहि राम्रो लाग्नी हैन म पनि विश्लेषण गर्ने ल्याकत राक्छु मित्र केही हद सम्म्🙏🙏

    • @nirdoshshrestha6562
      @nirdoshshrestha6562 3 роки тому

      @@user-ij3ps5kw1t के भन्दिनु पर्ने थियो? ओली ले सब ठीक गर्दै छन् की देउवा ले राम्रो गर्दै छन्

    • @user-ij3ps5kw1t
      @user-ij3ps5kw1t 3 роки тому +1

      @@nirdoshshrestha6562 विश्लेषण गर्दा राजनीति आग्रह पुर्बाग्रह राखेर गरिनु हुदैन !!

  • @kalimguru1811
    @kalimguru1811 3 роки тому +2

    मलाइ धेरै मन परेको लेखक र बिस्लेसक सौरभ दाजु र राजेन्द्र दाइ लाई आऊने दिनहरुको निम्ति सुभ - कामना दुबै दाजुप्रती नमन 🙏🙏 !! ज्ये देस ज्ये नेपाल 🇳🇵🇳🇵🙂🙂

  • @binodpant385
    @binodpant385 3 роки тому +27

    प्रस्तोता राजेन्द्र दाईलाई नेपाली पोसाकमा कार्यक्रम प्रस्तुत गर्न आग्रह छ।

    • @Jaybsubedi
      @Jaybsubedi 3 роки тому +2

      मेरो पनि यही अनुरोध कृपया अन्यथा न लिनु होला

    • @bikashshrestha553
      @bikashshrestha553 3 роки тому +4

      काम कुरा एका तिर कुम्लो बोकि ठिमितिर -प्रमुख मुद्दा हो पोसाक होइन।

    • @kamalmonami
      @kamalmonami 3 роки тому

      @@bikashshrestha553 ???????????????

    • @bigenaryal1788
      @bigenaryal1788 3 роки тому +1

      jaslai j luga lagauna comfortable lagxa tei lagauxa nii, compulsory xa ra kei??

    • @rajeevrajeev6852
      @rajeevrajeev6852 3 роки тому

      हो.... बिदेशी भन्दा राष्ट्रिय पोशाक लगाएर कार्यक्रम चलाएको बेश

  • @kebalkc2418
    @kebalkc2418 3 роки тому +1

    एकदम सहमत । यो नेपालीले लेरायको सम्भिधान नै होइन । यो त यूरोप र इन्डियाको दलाल एजेन्तले यूरोप र इन्डियालाइ खूसि पार्न ल्याईदियको सम्भिधान हो । म पनि यो सम्भिधान मान्दिन ।

  • @rajshrestha8864
    @rajshrestha8864 3 роки тому +7

    राजेंद्र वानिया जी।
    अति उत्तम पात्र ल्याउनु भयो🙏🙏🙏🙏

  • @merosafar8213
    @merosafar8213 3 роки тому +75

    He is the bold character in our country.i love his passion for country.big salute to saurav sir.

    • @bijayerajput2694
      @bijayerajput2694 3 роки тому +1

      Saurav sir lai pm banaunxa parxa bhne xadke salam thoki aha hajir garam ta !!

    • @punkushal3142
      @punkushal3142 3 роки тому +1

      @@bijayerajput2694 thukkkka veda 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 3 роки тому +19

    डा. सुरेन्द्र केसि लाई बोलाउनु हुन्छ भन्ने हाम्रो ठुलो आशा अझैसम्म मरेको छैन कृपया अविस्मरणीय रहोस् यो बहस भन्ने कामना 🙏🙏🌻

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 3 роки тому +1

    धन्यवाद राजेन्द्रजी ... केही पहिले नै मैले तपाईंलाई अग्रिम बधाई र शुभकामना पनि दिएको थिएँ ! अाशा अनुरूप अहिले खुशी पनि लागी रहेछ ... मैले सारै रुचाएको र चीर प्रतिक्षित व्यक्तित्त्व सौरभ सरलाई यहाँ उपस्थित गराई दिनुभएकोमा ! 🤗🙏🏼

  • @lekhhamal2058
    @lekhhamal2058 3 роки тому +3

    स्वागत छ राजेन्द्र सर हिमालय टि भि मा नेपाली पोशकमा प्रश्तुत भए राम्रो हुन्थ्यो सर

  • @InnocentEye
    @InnocentEye 3 роки тому +1

    सौरभको बिश्लेषणमा सहमत हुनु असहमत हुनु एऊटा कुरा हो । तर यी बिश्लेषकको बिश्लेषण बुझ्न सक्नु भनेको पनि नेपाली राजनितीको गुह्य कुरा बुझ्नु हो ।

  • @prasannaacharya8672
    @prasannaacharya8672 3 роки тому +2

    Gauda, aang ko rau pani nauthe pani kaaai rastriye gaan huncha. Gajabb lagyo yo chai. All in all, always great to hear this man speak his mind unapologetically.

  • @diwashrajkaphle8604
    @diwashrajkaphle8604 3 роки тому +12

    Probably the best analytical person in the country regarding the dirty politics of our country Nepal. Hope to listen his words in future as well.

  • @deepakkumarchhatry8427
    @deepakkumarchhatry8427 3 роки тому +29

    He is the one of my favorite person. Best analysts. And l have a respect for him. And I'm very agree with the saurav about national song.

  • @bhanuwagle2361
    @bhanuwagle2361 3 роки тому +34

    Most Liked person in nepali social spectrums

  • @umeshkhadka6709
    @umeshkhadka6709 3 роки тому +7

    First off all great shoutouts to legendary Journalist Rajendra Baniya for this interview.And Saurav sir,we can't find any word in the dictionary to describe the knowledge,vision and true patriotism to become Nepali that you have.Immense respect to you sir.

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 3 роки тому +1

    राजेन्द्रजी राम्रो बार्ता काे लागि धन्यबाद साैरभ- राजेन्द्रलाई । तपाईं जस्तो ब्यक्तिले दाैरासुरुवाल( मयल पाेश) नै लगाउनु पर्ने नि ! गलामा पासाे सुहाएन तपाईंको चरित्र अनुसार ! अन्यथा नमान्नु हाेला सुझाव मात्रै हाे ।

  • @gregoryhouse432
    @gregoryhouse432 3 роки тому

    सही हो । रातों र चंद्र सूर्य जंगी निसान हामरो हामरो असली रास्ट्रीयगान हो र एस्को मात्र लाएक छ । सौरव जी संग हामी सबै जनता १०००% सहमत छौ ।

  • @pankajkoirala7902
    @pankajkoirala7902 3 роки тому +28

    This is a humble request to Baniya sir, please do live stream in youtube aslo if not possible then please upload your talk show in youtube as soon as the program ends in TV. i have waited whole night yesterday to see the Saurav sir episode.

  • @NepalHighlightsHD2018
    @NepalHighlightsHD2018 3 роки тому

    राजेन्द्र जी ढिलोचाडो कुरा सुन्न भएकोमा धन्यवाद, धेरै पर्खिएको पाहुना निम्त्याएकोमा मुरी-मुरी धन्यवाद!!! 🥰❤️❤️
    प्रस्तोताको तयारी पुगेन कि जस्तो भयो, धेरै प्रश्नहरू छुटेका छन्, तयारी गरेको भए हुन्थ्यो कि!

  • @rameshdc3411
    @rameshdc3411 3 роки тому +2

    सौरब सरको भनाइ मध्ये नेताहरूलाई नमस्ते गर्दिन उनिहरुले गरे फर्काउछु भन्नू हुदा मलाइ साह्रै चित्त बुझ्यो

  • @bhubandhamala6562
    @bhubandhamala6562 3 роки тому +1

    सौरभ सरौभ अनि सौरभ!! He is one of the best analyser...👏👏👏

  • @nabarajshrestha1640
    @nabarajshrestha1640 3 роки тому +16

    Thank you Rajendra ji for your effort of bringing such a brilliant person in the program.

  • @gurungkanxa9381
    @gurungkanxa9381 3 роки тому

    सौरभ र अरुण कुमार सुबेदी जि को राजनिक विश्लेषण साह्रै राम्रो लाग्छ। पुष्टि पनि भएको देखिन्छ।

  • @harideuja4107
    @harideuja4107 3 роки тому

    सौरभ प्रसंसा योग्य लाग्यो

  • @annascollections6476
    @annascollections6476 3 роки тому +31

    राजेन्द्र सर, अर्को एपिसोड मा दौरा सुरुवाल मा देख्न पाइन्छ कि, यदि च्यानलले दौरा सुरुवाल मा कार्यक्रम गर्न रोक नलगाएको भए।

    • @amazingfacts2429
      @amazingfacts2429 3 роки тому

      Ranjendra sir ko interview hernu na waha lai yuwak dekhi na man xa hara tahi vayera ho😂😂😂😂

  • @RETRO_NP
    @RETRO_NP 3 роки тому +5

    समय सान्दर्भिकता उपयुुक्त बिश्लेशक👏

  • @prachandabro
    @prachandabro 3 роки тому +2

    SAURAV laai bolaaako maa dherai dherai dherai dhanyabaaad!!!

  • @sumanpradhan418
    @sumanpradhan418 3 роки тому

    अन्तरवार्ता लिनु हुने र दिनु हुने दुबै लाई सलाम छ मेरो फर्काउनु हुन्छ भन्ने बिश्वस्त छु र अन्तमा हिरालाइ चिन्नसक्ने Jeweller लाई बधाइ छ र हिराको सहि मूल्य पाउनु हुने हिराका मालिक लाई बधाइ र आफ्नो हिरालाइ डागी लागाउन कहिले पनि भारी बोक्ने को छोरो को अन्तरवार्ता नलिनुस किन भने उ सतिले सरापेको मान्छे हो। नमस्कार।

  • @niveshshrestha7326
    @niveshshrestha7326 3 роки тому +53

    राजेन्द्र जी लाई AP1ले बोलाउला भन्ठान्या त हिमालय ले पो बोलाएछ

    • @rabr2950
      @rabr2950 3 роки тому

      Rajendra ji Congress parnu bho ap1 KP baa ko paryo kasari bolaunu

    • @kbngarbuja5792
      @kbngarbuja5792 3 роки тому

      Ik

    • @kbngarbuja5792
      @kbngarbuja5792 3 роки тому +2

      यति राष्ट्रबादी किन एमसीसी को कटर समर्थक होलान कतई तेता को त होइनऊ बाजे

    • @rabr2950
      @rabr2950 3 роки тому

      @@kbngarbuja5792 ko raastrabaadi? Sabai holy winery group hota sabai samarthak hun MCC ko... bhutraa ko raastrabaadi... jata paiso tetai ho ini Haru ko baad paad sabai... esto huda pani neta lai raastrabaadi bhanne haru tyai masubhaat khadai neta ko ho ma ho milauni kukur haru ho

    • @dipsonpoudel9705
      @dipsonpoudel9705 3 роки тому

      Tikaram solti xan ne Ap1 MA ta

  • @kbgirel6965
    @kbgirel6965 3 роки тому +7

    I really appreciate this gentleman’s analysis

  • @baburamaryal6121
    @baburamaryal6121 3 роки тому +12

    सौरभका पहिलेका अन्तर्वार्ताहरु मध्येमा यो सबैभन्दा निम्न स्तरको संवाद जस्तो लाग्यो । अहिलेको नकपाको मुल जड नयाँ नक्सा हो भन्ने निष्कर्ष यो स्तरको विद्धानबाट पटक्कै अपेक्षित थिएन ।

    • @riwajbiwash69
      @riwajbiwash69 3 роки тому

      R&AW ka lendupe haru chan party vitra ani niskarsa naya naksa hune probability badi nai cha ni bro

    • @infosmuk6479
      @infosmuk6479 3 роки тому

      मज्जा आएन, प्रश्न सोध्ने कला नभये पछि जो आए पनि नहुने।

    • @parshuramdhamala2184
      @parshuramdhamala2184 3 роки тому

      Tehi ho prachande makune indain hun

    • @motirai3089
      @motirai3089 3 роки тому

      Satya kuralai accepts garna saknu pareyo.

  • @sundarkhadka577
    @sundarkhadka577 3 роки тому +6

    wow, rajendra G himalaya tv ma good.

  • @nirabraj4477
    @nirabraj4477 3 роки тому +3

    Very knowledgeable man.
    Being a normal person, we can fully trust him. Waiting for this interview.👍👍👍
    #InSauravWeCanTrust 🙏🙏🙏
    #JayNepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @paradox.95
    @paradox.95 3 роки тому +4

    "सौरभ " सबै भन्दा मन पर्ने विश्लेषक

  • @mama-xm7mb
    @mama-xm7mb 3 роки тому +52

    टिकाराम झापालीलाई कति बिनतीभाऊ गर्दा नि सुनेन। अब एता हेर्न थालियो।

    • @jeonjungkookie1083
      @jeonjungkookie1083 3 роки тому +1

      Cops Mama 👻

    • @reenagurung2401
      @reenagurung2401 3 роки тому

      Hahah sai ho sai

    • @runningscooty291
      @runningscooty291 3 роки тому

      uro thik arnu bho

    • @milanranamagar6586
      @milanranamagar6586 3 роки тому +5

      एक वर्षमा कसरी दुईचोटी बोलाओस बिचरा टिकाराम यात्रीले।

    • @lakimdahal5055
      @lakimdahal5055 3 роки тому

      Ayesake ta hernus na aile. Dhila bhayeni lera aye

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 3 роки тому +1

    Really happy to see Mr. Saurabh Jee and hear his realistic analysis after long time.....................And congratulation to Mr. Baniys jee for your new position in new TV........

  • @rajshrestha6593
    @rajshrestha6593 3 роки тому +2

    OMG! what a surprising event Baniya bro. I pay you great thanks for bringing the 'blue moon' Mr. Dinesh Satyaal. Lets listen to him & get benefited to the T.

  • @ThePoncraz
    @ThePoncraz 3 роки тому +12

    डाउनलाेड गर्न मिल्ने बनाकाेभा अझ राम्राे हुन्थ्यो किनकि ईन्टरनेटमा जाेडिएर हेर्न सबैलाई सम्भब नहाेला ।

  • @birendranarayanshah
    @birendranarayanshah 3 роки тому +1

    हात्ती आयो हात्ती आयो फुसा.....
    सधै अरुलाई दोष दिएर, आफ्नो कमजोरीलाई लुकाउनु भनेको पराजित मानसिकता मात्र हो ।।

  • @keshabrajmaraseni4800
    @keshabrajmaraseni4800 3 роки тому +3

    रजिन्द्र sir नमन्
    बडो खुसी लगो धरै राम्रो अतिथी लम्नो भो ग्राउन्ड realty सुन्न पाएं

  • @arjunthapa8131
    @arjunthapa8131 3 роки тому

    साच्चै यो देस को सम्बिधान नै थिएन ? देस को सम्बिधान ले सर्बोपरी देस को साझा हित गर्छ दोस्रो जनता को हित गर्छ त्यो कहि कतै छैन तेसैले यो सम्बिधान नेता को सिन्डिकेट धारी सम्बिधान बिदेशी को स्वार्थ पूरा गराउने सम्बिधान थियो तेसैले बिस्लेसक सौरब ज्यु को विश्लेषण सहि हो

  • @bipantamang2802
    @bipantamang2802 3 роки тому +3

    I am fascinate by his personality,knowledge.Watched 3 different interviews of him back to back.Still more can be known from him.

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 3 роки тому +2

    हक्की स्वभावका सौरभ गहिरो र मर्मस्पर्शी विश्लेषण गर्छन् । नेपालमा अरूलाई त्यति गाली र आलोचना नगर्ने अध्ययनले खारिएको बौद्धिक विश्लेषकका रूपमा सौरभलाई चिनिन्छ ।

  • @lekhnathpangeni4807
    @lekhnathpangeni4807 3 роки тому +1

    राम्रो लाग्यो !! सौरभ सर को विश्लेषण :::

  • @gurungkanxa9381
    @gurungkanxa9381 3 роки тому +2

    Welcome Rajendra Baniya to Himalayan HD TV.

  • @nermalkarkee8229
    @nermalkarkee8229 3 роки тому +4

    Guest and host , perfect for show , great heartly respect to mr. saurav and his opinion 🙏🙏

  • @ujwalthebe3049
    @ujwalthebe3049 3 роки тому +6

    अल्छी लाग्दो बहस् । गिरीजाको पालाको मध्यवधी चुनाव र के पी ओली को मध्यवधी चुनाव फरक छ । ४६र७४ को संविधान फरक छ हेक्का रहोस् ।

    • @rajshrestha6593
      @rajshrestha6593 3 роки тому

      लुङ्गा लाष्टै backward रैछ । साैरभलाई नचिन्ने ।

  • @kedarshrestha6298
    @kedarshrestha6298 3 роки тому +1

    Good

  • @clockconsult8687
    @clockconsult8687 3 роки тому +10

    स्यालुट सौरभ सर

  • @sanjivbhandari9674
    @sanjivbhandari9674 3 роки тому +6

    सहि बिश्लेषण गर्नु भयो शौरब सर

  • @yneshshrestha6502
    @yneshshrestha6502 3 роки тому +2

    ठिक कुरा १००%

  • @chandraprabhatgiri1387
    @chandraprabhatgiri1387 3 роки тому +1

    कहिँ कतै नलिप्सिकन आफ्नो अस्तित्व रक्षामै धर्मराउने प्रचण्ड राजनितीको माहिर खेलाडी हुन सक्दैनन्, सटिक टिप्पणी लाग्यो सौरभजिको। अर्को हातको रौ नठडिने पनि राष्ट्रिय गान हुन्छ, बर्तमान राष्ट्रिय गान मान्य छैन भन्ने कुरा पनि खुब मनपर्यो।

  • @rajeevshahi8421
    @rajeevshahi8421 3 роки тому +17

    यस्पाली को बिस्लेषण अली फिक्का लाग्यो सौरभ जी को।

    • @parshuramdhamala2184
      @parshuramdhamala2184 3 роки тому

      Milo ta jhan

    • @rkprime709
      @rkprime709 3 роки тому +2

      It depends on the interviewee...

    • @bishalrai9606
      @bishalrai9606 3 роки тому +1

      संविधान एकदम ठिक छ राम्रो छ बुझाईमा कमजोरी छ

  • @krishnasharma6904
    @krishnasharma6904 3 роки тому

    सौरभ जि को बोलिमा 100% सत्यता छ । 🙏🙏🙏

  • @dhirajkatwal8971
    @dhirajkatwal8971 3 роки тому +11

    Living nostradamus of Nepalese politics. Was waiting to hear from him eagerly.

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 3 роки тому +1

    Salute to both ... respected presenter n guest...! 🇳🇵

  • @surajsubedi4425
    @surajsubedi4425 3 роки тому +9

    राम्रो मान्छे को अन्तरबार्ता हेर्न पाइयो।

  • @TheMrgurung
    @TheMrgurung 3 роки тому

    राजेन्द्र बानियाँ जीले सौरभ जी संग लिनु भएको अन्तरवार्ता मलाई भिन्दै पृथक लाग्यो। सौरभ जी काे प्रश्न काे जवाफ हरु प्रष्ट तथा सही लाग्यो। श्री ५ वीरेन्द्र काे वंश नाश हुँदा जिम्मा नलिने तत्कालीन सेनाप्रमुख प्रज्वल शमशेर राणा उहाँ आफै पनि त्यस घटनामा संलग्न भएको बुझिन्छ कारण हरु केही होला। केही हद सम्म उसले बाह्य शक्ति लै भित्री बाटो काे सुविधा मिलाई दिए वापत मोटो रकम तथा राजा रानी सँगको रिस प्रयोग गर्न सफल भएको पनि सुनिन्छ।
    संविधान विषय सौरभ जी ले कति मीठो संग अनि बुझ्ने गरेर प्रष्ट पारिदिनु भयो मेरो चित्त बुझ्यौं। राष्ट्रीय गान बारे पनि मलाई सही व्याख्या भएको लाग्यो र नेपाली कांग्रेस बारे काे उहाँको विश्लेषण अति मिठो तथ्य सत्य लाग्यो । प्रचण्डको कुकृत्य र उसको घट्दै गएको अस्तित्व हरु र बाबुराम जस्ताको विश्लेषण नेपाली ले प्रष्ट बुझ्ने छन। धन्यबाद तपाईंहरू दुबै जना मा।

  • @prabodhpyakurel9252
    @prabodhpyakurel9252 3 роки тому +1

    Thank you! Baniya ji, for bringing Saurav in your program.

  • @saugatsharma6734
    @saugatsharma6734 3 роки тому

    Wow...balla aunu vo....laamo samaya ko pratiksha thiyo....only one legendary analyst of 🇳🇵 nepal....hats up saurav daju....🙏🙏🙏🙏

  • @honestjungkarki8686
    @honestjungkarki8686 3 роки тому +2

    Grand salute to you Saurav sir

  • @devrimal9877
    @devrimal9877 3 роки тому +1

    👍

  • @ronashblontamang
    @ronashblontamang 3 роки тому +4

    Always respect 👏🌷🙏

  • @dhanchapagai5587
    @dhanchapagai5587 3 роки тому +2

    Wonderful worth listening interview. Nice to see you saurab ji. See you after a long time. Great analysis of current politics

  • @bishukuinkel7417
    @bishukuinkel7417 3 роки тому

    शौरभ भरत दाहाल सुरेन्द्र केसि यस्ता पात्रहरकाे अन्तर्वार्ता लाख पटक हेरेपनि धित मर्दैन अब सबै प्रगतिशील पात्र पक्ष शक्ति समुह जति छन ती सबै १ मालामा उनिएर १ ढिक्का हुदै सगरमाथा जत्राे छातिकाे प्रदर्शन गर्दै स्पस्ट नीति भिजन खाका सहित देशको मेजर ईशुहरुमा १ ढिक्का हुदै ५०० बर्षकाे फिक्स नीति तयारी गर्दै प्रतक्ष निर्वाचित रास्ट्र प्रमुखको वकालत गर्दै सक्रिय रुपमा अगाडि बढन पर्याे

  • @MrDadh
    @MrDadh 3 роки тому +5

    Most awaited interview

  • @gunarajpokharel4705
    @gunarajpokharel4705 3 роки тому

    I am greatest fan of Saurabh

  • @chandralama8061
    @chandralama8061 Рік тому

    I’m watching again today 👍👍

  • @sureshbhandari8964
    @sureshbhandari8964 3 роки тому +1

    Good to see you again Rajendra sir

  • @amitjoshi9050
    @amitjoshi9050 3 роки тому +1

    Thank u rajendra baaniya sir for inviting saurab sir.. Ur fan Dr. Amitman :)

  • @diwakarkhadka9031
    @diwakarkhadka9031 3 роки тому +8

    राजेन्द्रजीको सौरभसङ्ग अन्तरवार्ता लिने ढङ्ग अलिक भएन! सौरभजस्तो विध्वानलाइ बिच बिचमा रोक्दा उनले भन्न खोज्या धेरै कुरा ननिस्किइ विषय अन्तै मोडिए! पत्रकार टिकाराम यात्रीसङ्गको सौरभको सबै अन्तर्वार्तामा सौरभ निकै खुलेर बोल्या छन् !
    नेपालमा भ्रस्टाचार बढ्नुको मूल कारणका बारेमा सौरभको जबर्जस्त विश्लेषण सुनौ!
    ua-cam.com/video/9dNHMDP-M-k/v-deo.html

  • @dbmalla1272
    @dbmalla1272 3 роки тому +1

    सौरब ले पूर्व कानुन सचिब मोहन बन्जाडे को सम्बाद लाइ कपि गरेर बोलेछन

  • @wordswave7317
    @wordswave7317 3 роки тому +3

    bharat dahal, saurabh, dr sangraula
    ek thau ma lyayera kura garyo vane nepal kai best show huncha hola. tyo show le nepal ko politics lai nai change garxa mero bichar ma.

  • @chitizwoli4049
    @chitizwoli4049 3 роки тому

    100% I agree I am also same point saurav sir great great respect hats of you

  • @uddhavthapa1983
    @uddhavthapa1983 3 роки тому +6

    highly awaited!

  • @hemrajbhatta71
    @hemrajbhatta71 3 роки тому +2

    जसले सौेरभलाई चिन्दैन त्यसले नेपाली राजनीतिलाई वुझ्दैन ।

  • @kalyandhital441
    @kalyandhital441 3 роки тому +8

    सौरभलाई अझ बग्न दिनुपर्थो,बानिया जि

    • @akhilthapa5587
      @akhilthapa5587 3 роки тому +2

      60% time ta baniya sir lae nai bole jasto Delhi chia😁😂😂

    • @mehkzkhem
      @mehkzkhem 3 роки тому +1

      Saurav lai interview linu ko tarika nai jananan, let him flow.

  • @sarojbartaula3852
    @sarojbartaula3852 3 роки тому +7

    डा सुरेन्द्र केसी लाई बोलाउनु पर्यो राजेन्द्र सर

  • @dkghi2683
    @dkghi2683 3 роки тому +4

    बानियाँ जि Dr सुरेन्द्र केसी लाई पनि बोलाउनु होला। तत्काल काे विषयमा विश्लेषण गर्न काे लागि।

  • @DevilTiger69
    @DevilTiger69 3 роки тому +2

    गज्जब हार्दिक आभार सौरभ सर।

  • @ShailendraRaj
    @ShailendraRaj 3 роки тому +3

    He is a great philosopher of contemporary Nepalese politics!

  • @rajiblalchan9066
    @rajiblalchan9066 3 роки тому

    अब्बल बिस्लेशक सौरभ 🙏🇳🇵🙏

  • @devrajkhanal7182
    @devrajkhanal7182 3 роки тому +1

    ३० बर्ष देखि यिनै नेताको हालीमुहाली छ यिनी हरु असफल छन जनता लाई यो कुरा पनि थाहा छ ।दोहोर्‍याए तेर्ह्यएर यिनै नेता लाई भोट दिनि यहाँ नेता गलत छैन दोष जति सबै जनतामा छ ।आफुलाई परिवर्तन गर्नु परेयो जनता हो।

  • @rayleysghemeray6656
    @rayleysghemeray6656 3 роки тому +5

    डाक्टर केसी लाई पनि बोलाउनु पर्छ ।।
    उनको अन्तरवार्ता सुन्न हामी सबै नेपाली लालाइत छौ ।।।

  • @Prem_saud
    @Prem_saud 3 роки тому

    देश र जनताको भलो चाहने त्यस्तै समृद्ध नेपाल सुखी नेपालीको विशुद्ध मर्म बाट अझै कोही पुराना अनुहारका नेता भनाउँदा पातकी हरु प्रेरित रहेछन भने आगामी चुनावमा भाग लिनेछन् र सोच्छ वफादार नेताको परिचय दिनेछन! यदिआगामी चुनावमा भाग नलिई आफ्नो दुनो सोझ्याउने र चुनाव असफल बनाउने हरु देश र जनताको हित कहिले नचाहने पातकी अरिङगाल र भ्रष्ट हुन् यस्ता छाडा हरुलाई वैधानिक पूर्ण तरिकाले नभई अवैधानिक तरिकाले सवक सिकाउन मन्त्रीज्यूले लिनुभएको कदम मेरा लागि भने सहि छ यस्ता पातकि हरुलाई देशप्रति बफादार र जनताप्रति बफादार बन्नका लागि एउटामात्रै अवसर हो आगामी चुनाब यदि आगामी चुनावमा अटेरी गरी बाटो बिराए भने जनताले सभ्य र भव्य नेतृत्व छान्ने नै छन् भने त्यही दिनबाट यस्ता पातकी हरुलाई अरिङ्गाल हरुका घारमा आगो लगाउने दिनहरु सुरु हुनेछन् यानकी इन्काउन्टरका दिनहरु..... शुरु नहोलान् भन्न सकिन्न....?
    भनिन्छ नि केही पाउनका लागि केही गुमाउनुपर्छ देशले नयाँ दिशा अवसर पाउँछ भने मलाई केही असंवैधानिक कुराहरु र पिडाहरु झेल्नु स्वीकार्य छ...💪💪

  • @patrickneplease8979
    @patrickneplease8979 3 роки тому +4

    डक्टर शुरेन्द्र केसी को उपस्थिति होस .....

  • @subashnyaupane
    @subashnyaupane 3 роки тому +6

    प्रश्न सोधेको अलिक फितलो भयो , सौरभ ले गहन कुरा गर्न खोज्दा पनि फिका कुरा सोध्नुभयो नत्र राम्रो छ

  • @rajanthapa8868
    @rajanthapa8868 3 роки тому +1

    राजतन्त्र जिन्दावाद