पागलको बस्ती II Garo Chha Ho II Epi: 222 II Sept 30, 2024 II Begam, Sundari, Nawina, Binod, Rajkumar
Вставка
- Опубліковано 29 вер 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Begam Nepali
Asst. Director : Resham Budhathoki
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Gyan Kumar Kattel
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Gyanendra Thapa
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Bhatbhate_Maila #Garo_Chha_Ho#Khuli_Sundari
Artists:
Sushil Pokharel
Anshu Thapa
Begam Nepali
Binod Rai
Rajkumar Devkota
Nawina Silwal
Gita Thapa
Resham Sapkota
Saya Bhandari
Aakriti Neupane
Mariya Karki
Sudarsan Khatiwada
Begam Pun Magar
© Bhatbhate Maila 2024
Official UA-cam channel
Please
Like, Share & Comment
Connect With Bhatbhate Maila :
.► Facebook:- tinyurl.com/y7...
.► UA-cam:- / @bhatbhatemaila
Bhatbhate Maila च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
गरो छा हो सिरियल एकदमै मन पर्छ भन्ने साथि हरु यता हाजिर हुम है ❤😊
भटभटे र पुतलीले सँगै काम गरेको हेर्न चाहने को को हुनुहुन्छ😢😢❤🖐️🖐️🖐️
🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Please support me 🙏🙏
Not me 😡😡😡
I don’t need putali
Jethi budhi is so beautiful 😍
पशुपति नाथ ले रक्षा गरून सबै जना लाई ❤❤❤❤❤
गाह्रो छ हो सिरियल भाग 1 देखि 222 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त
❤❤❤❤❤❤
भट्टे को फैन यता हाजीर होम 😊😊big fan 🌹🥰🥰🥰🥰😍😍😍😘😘😘😘😘
पुतलीलाई मिस गर्ने जति यता हाजिर हौँ।❤
भटभटे माइला को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
गलबन्दी रा छुर्पी मित ज्यू लाई मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊
छुर्पी मिजु त मनपर्दैन
Malai ni @@susmagurung396
म त लास्टै सानो युट्युबर भएर होला कसैले पनि सपोर्ट गर्दैन यार😢❤❤❤
पुत्तली नभएपनि भटभटेलाई देख्न पाउँदा खुसी छु भन्ने को को हुनुहुन्छ❤❤❤❤❤❤❤❤❤❤
I'm
Garo छ सिरियल भाग 1 देखि 222 सम्म नछुटाई हेर्न को को यता हाजिर हुम्त साथी हरु😊
Support sathi haru
@@RolpaliGCthanku साथी 😊😊
गाह्रो छ सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤❤❤🎉👉️🙏🙏🙏
साना साना युट्युबरहरू 1000 भन्दा तल हुने साथीहरु यता आउनुस् है एकअर्का मिलेर अगाडि बढौँ❤❤❤🥀💕
Support sathi
Maile gerer ke garnu ..arule malai fallow back didaina..Paila mero ma garnu .Ma turuntai back dinxu
हसस
Done ❤❤❤❤❤
Done
गाह्रो छ सिरियल नियमित रूपमा हेर्ने कोको हुनुहुन्छ यता हजुर गरम।❤❤❤😅
एक अर्कालाई सपोट गरम है त good best ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भट्टुकाे बिग फ्यान❤❤❤
Back please 🙏🙏
Garo xa Malai series kolo Lai man parxa lala comment garnu tw Malai tw dherai man parxa yo series ma riyasha feri pany aaunu parxa vany jatileyo comment garnu tw lala
गारो छ सिराल कोको हप्ता हप्ता मा हेर्छौं यता हागर हुनु परो❤❤❤🎉 अनि सबै अघि बढ्नु परो❤❤❤
🦋पुतली खोई गाह्रो छैन होइन सारै नै राम्रो छ हो फलोस फुलोस शुभकामना छ। 💘❤️💓💔💕💖🙏🙏🙏💅
😊एक अर्का लाइ सपोर्ट गरम है
😊एक अर्का लाइ सपोर्ट गरम है
😊एक अर्का लाइ सपोर्ट गरम है
यो भिडियो हेर्ने सबैको भविष्य उज्वल होस 🙋🤗💖 अनि हजुरहरु सबैको परिवार तथा आफन्त हरुको आयु लामो...... होस 🙏☺️😍 सबैले एक अर्कालाई साथ र सपोर्ट गरेर अगाडी बढ्नुहोस 🤩🥳✨
साना साना youtuber हरु मिलेर अगाडि बढौं ❤❤
Back please
Back deu la bro
सबै जना मिलेर अगाडि बढम है साथीहरू🙏❤️
Huss
Esssss
❤
😢vaihalxa ni
Okk ❤
बुटवल बाट "गार्हो छ हो" हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु ❤❤
पुटाली लाई पनि ल्याउनु पर्छ भन्ने साथि हरु यता हाजिर हुम है ❤😊
@@Tondegamer20.00 back plas\
भटभटेको फ्यान जति यता जेरी हुनुहोस्❤
1 k भन्दा कम subscriber भएका साथीहरु मिलेर अगाडि बढौं 🎉
Back Pau sarkar
@@MalbaseTv ओक done
म त आउन ढिलो भएछु कसैले पनि सपोर्ट गर्दैन होला अब❤❤❤❤
Thank you so much for 822 UA-cam family keep supporting I hope 1k subscribe 🙏🏻✨💌
😊एक अर्का लाइ सपोर्ट गरम है
My favourite serial ❤ thanks for hole teams 🙏......
एक अर्कालाई सपोर्ट गरौ र अगाडि बढौं ❤🙏👏😊🥰
यो सिरियल बाट खुईलि मोरि लाई हटाउनु पर्छ
गाह्रो छ सिरेल मन पराउने जति यता हाँसेर हुनुहोस्।❤❤
Good short serial
प्रत्येक भाग हेर्दै आको जति यता😊
\ससाना youtuber shopprt garu haii❤🎉 \
Kati putali putali vanyaa ho putali na khele paxi bhatbate ko k dos🙄😔
पुतलीलाई माया गर्ने जातीयता हाजरी हुनुहोस्❤
Rj keshyap 24 vlogg ...bhatbhatay maila
मैले,तनि,के,सोचि,सकेको,थिए,भनेनि,भटभटे,आब,पागल,,भैहालेछ,अबमचै,थकलि,लाइ,म,तेहि,गयेर,फकाइ,फुसलाइ,मैरै,बुडि,बनाउनु,परो,भनेर,फकाऊन,लाइ,जानंपरो,भनेर,हिडन,आटेकोत,मोराले,नाटकपो,गरेकोत,भनदा,मोता,गोमलेङग,खालडोमा,परेनि,साथिहो,अब,के,गरनेतहो😂😂😂😂😂😂😂😂😂😂😂😂
लाईक पनि गराै है सबैवनाले
My favorite serial 😊❤🎉🎉🎉
हा हा कति हाँस्नु र 😂😂😂😂❤❤❤
Maile ta jhan kahile pani xutaudina🎉🎉🎉🎉🎉
My Favorite Seriyal Garo chha ho ❤❤
हो अब भट्टे हो भट्टेले गर्छ के गर्छ भन्दा दुनियाँलाई हसाउने मनोरञ्जन दिने काम गर्छ😮😮😮😮😮
उत्कृष्ट एपिसोड भटभटे दाईलाई धन्यवाद दिन चाहन्छ यति धेरै मनोरञ्जन दिइराख्नुभएको छ। मचाहिँ भारतको मुम्बईबाट मेरो घर चाहिँ डोटी जिल्ला।
पुतलि न भयनि हुनछ❤❤
त्यो र पुतलि नभए के भयो त सिरेल यतिकै राम्रो भटभठे हिम्तनहारी अगाडि बढ्दै जानु❤❤
बेगम जि आवाज भन्दा धेरै back साउन्द बढी आयो ३ हप्ता जति भो एस्तो भको राम्रो स्ङ्ग सुन्नेको छैन अनि हेरे जस्तो नि भाको छैन 🙏🇰🇼
नयाँ नयाँ साथीहरु 1000 भन्दा कम भएका साथीहरु एक अर्का लाइ सपोर्ट गर्दै अगी बढम है । साथीहरु ।❤🎉❤🎉❤🎉❤🎉
प्रदेशि भूमी मलेशिया बाट गाह्रो छ,हो टिम लाई 🙏🙏🙏साथै यो सिरियल हेर्नू हुने सबै लाई नमस्कार छ।प्रदेशी भूमीमा म गाह्रो छ हो सिरियलको प्रतिक्षामा हुन्छु।👍️👍️👍️♥️♥️♥️/
गाह्रो छ सिरियल हरेक हता नछुटाइकन हेर्ने साथीहरू काे काे हुनुहुन्छ ❤❤❤❤🎉🎉👉️🙏🙏🙏🙏
भटभटे, गलबन्दी र छुर्पी ले राम्रो खेल्ने गर्नु। आजको भागसम्म यीनीहरुको खेल अतिनै झुर लागेको छ। अब बाट अलि सबै दर्शक ले हेर्न इच्छा र मन लाग्ने गरी खेल्न झुकाव दिन चाहान्छौ।
बेगम सर लगाएत कार्यक्रम संचालक ज्युमा हार्दिक अनुराेध गर्न चाहे।तपाईहरुकाे यश कार्यक्रममा साउण्ड स्टममा समस्या वा मान्छे बाेलेकाे आवज धेरै नै सानो आईरहेकाे छ।सुधार गर्नु हाेला धन्यवाद ।🙏🙏🙏
गलबन्दी दाई...छुर्पी जि....भट्टे जि ...हात्ती आमा ....टिकाराम दाई....सुन्दरी जि ...👌❤️👌❤️👌❤️👌❤️👌❤️👌❤️👌❤️👌लब यु अल गाह्राे छ टिम 💕💕💕💕💕💕💕
गारो छ सिरियल पहिला अलिअलि मन पर्थ्यो आजणोली यो सिरियल जस्तो बकवास केही लाग्दैन कथा बस्तु नै छैन समाजमा पचने खालको हुनु पर्यो यसरी त सिरियल ओरालो लाग्छ पुतलीले खेल्ब छोडेबाट यो गारो छ सिरियल नराम्रो हुँदै गएको हो।
यस सिरियल दैनिक हेर्ने गर्छु र यसमा धुन राम्रै सुनेको छ तर आवाज चाहिँ एकदमै मधुरो तथा सोलो शून्यको छ। त्यसकारणले आगामी दिनहरुमा अहिले आवाज पनि ठूलो सुन्ने तरिकाले राख्दिनुहोला सम्पूर्ण भटभटे तीन परिवारमा🎉❤❤
अनावश्यक खर्च किन गरेको छ यस्तो ताईनतुईको सिरियल बनाएर कहि कथा पाउदैन भने मलाई भन्नु म लेखिदेउला अनाडि चोदे बुर के सत्यनास
गार्हो छ हो हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् !
२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई वडा दशै तथा विजय दशमीको लागि अग्रिम शुभकामना !२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई घटस्थापना तथा नवरात्रीको लागि अग्रिम शुभकामना!
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥
गार्हो छ हो तथा भटभटे माईला परिवार!
😊एक अर्का लाइ सपोर्ट गरम है
😊😊
😊😊😊
रियसा बिना मन पराउने जाती यता
बास्तवमा पुतली र भट्भटे को जोडी छुटाउने मनराज को जोडि जस्तो लाग्यो 3 जना हराए
गारो छ हो सिरियलमा पुतली लाई फेरी
आउने योग्या बानाई दिनु भागवान
यो सिरियल म पुतली निस्कीए देखि यो
सिरियल को मर्केट अलि डाउन भाएको छ पहिला को जस्तो अलि छैन पहिला 2 दिन मै करोड क्लब मा पुग थियो
रियासा दाहाल (पुतली )को fan जति र यो सिरियल मा पुतली आउनु पर्छ भन्ने जति एता हाजिर गरौं है ❤धन्यवाद
सबैजना मिलेर अगाडि बढौँ। एक अर्कालाई सपोर्ट गर्दै पबढौँ। सबलाई पशुपतिनाथले रक्षा गरुन्❤❤
रियासा दाहाल (पुतली बिना यो गाह्रो छ सिरियल एक कदमै खल्लो भएको छ अनि भटभटेको अभिनय पनि फेतालो जुर सेलाउदै गएको देखिन्छ !😮
आज भोलि त मनराज न करुना न पुतली कोइ न भयेर यो serial नै खाल्लो भयो पैले पैले धेरै राम्रो लागेको थियो तर अहिले भने त्यति रमाइलो लाग्दैन
भटभटे दाई "हरेक पल" सिरियल मा बिपना भन्ने केटि लाई पनि जसरी हुन्छ ल्याउने प्रयास गर नत्र त्यो सिरियल नबनाए कै राम्रो
Ma fist coment ❤❤
यो सिरियलको मिउजिक साउन्ड ठूलो अनि कलाकारको आवाज चाहिँ सानो आइराको छ।चेक गर्नुहोला।हेर्न मजा आएन।।
I'm big fan of Garochaw ho Mai
I'm have request can u guys can check that sound system please 🙏
From Thailand bangkok 😊
Abo chai arnu Maja awnu choryo hai episode 1dakhi harako 6...7. .. Hota video vayo asto sound ako
अल्ली फर्क तरिका को सिरेल बनाउनु न सधै एउटै पाराको भिंडियों हेरदाहेरदै वाकई भरे
युटुबमा 1kभनदा तलका युटुब हरुले यकअको लाइ सपोड गरे र अगाडि बडम 😢😢❤😢❤😢
Miss you putali😢
जबसम्म रियासाले यो सिरियल छोद्नु भयो धेरै खल्लो हुदैछ आज को यो सियृयल झनै खता।
गार्हो छ हो सार्है मन पर्ने दर्सक हुने म आजकल खासै कहिले आउला र हरौला जस्तो लाग्न छोड्दैछ बिचार पुर्याउ है।
सबैजना मिली अगाडि बडो पाथीभारा माता रक्षा गर्नुहुन्छ सबैजनालाई
भटभटे र पुतती छुट्टाउने को नाम सार्बजनिक गर्नु परो त्यो कुरोटे को हो भाड्ने बुडाबुढी त होइन होला?
गाह्रो छ सिरियल भाग 1 देखि 222 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
सफलताको शुभकामना छ गाह्रो छ हो सिरियल का सम्पूर्ण कलाकार हरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब यो गाह्रो छ सिरियल राम्रो लाग्न छोडे राम्रो सन्देश दिनतिने
प्रयास गर्नु होला धन्यवाद ।
थुक्क् हुदा हुदा यो सिरेल हेर्नेलाईक भएन आजदेखी बहिष्कार गरे
प्राबिधिक खराब आयो यो भाग बोलेका आवाज भन्दा साउन्ड मात्र ठुलो 😢
Voice vnda background music basi sokeo hai Alik thik grnu hardik anurod xa
एकले अर्कोलाई सपोट गर्दै अगाडि बढम साथिहरु ❤🙏🙏
भटभटेलाई सबैले मायाँ गरिदिनु होला है। धेरै भन्दा धेरैले साथ दिनुहोला।
गाह्रो छ होर सक्किगोनी पादेर भतभते पत्तकै नसुदृने भय😅😅😅😅
ज-जल्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको बाबा आमाको आयु लामो होस् ❤❤।
पुतली चाहिँ हराय हराय ती साली को पनि निकै राम्रो रोल थियो कता हराय अहिले लस्तै नराम्रो लाग्यो नुन बिनाको तरकारी जस्तो
For unknown reasons, I could listen what was said in the last 3 consecutive episodes. Only musical sounds are audible.
Nice serial ❤
Most beautiful actor saya bhandari 💜💖❤️❤️💓💗🌹💕🌷🌺🌹🌹💗🙏🏻🙏🏻🙏🏻🙏🏻
My favourite ❤️💕💕💝💝💕 💝♥️🙏🙏🌹🌹👌❤️❤️💕💕💕💕💝♥️ serial 💕💝💝💝💝💝💝💕💝💝💝
Yo bhatbhate le k garchha k garchha marna lako manxe lai pani ek choti hasayarai marchha.😀😀😀😀😀
1 vag dekhe ahele samma xutako thyana but ajako chi ale over acting lagyo sir so ale ramro garnu hola