नारी - १५७ || NARI || Episode -157 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, Sept 30th2024

Поділитися
Вставка
  • Опубліковано 17 лис 2024

КОМЕНТАРІ • 551

  • @sunarai1820
    @sunarai1820 Місяць тому +15

    गोम्बा दादा र सरिताको बिहे भएको भए बरु राम्रो सिरियल बन्थ्यो जस्तो लाग्यो है मलाई चाहिँ 🤔

  • @panugharti371
    @panugharti371 Місяць тому +52

    आकाश को बिबाहा हुनु हदैन र दिबि को बात नै बच्चा हुनु पर्छ ❤❤❤❤

  • @ushaadhikari8302
    @ushaadhikari8302 Місяць тому +33

    लु यस्तो झुट बोलेर चाहि बिहे नगरेको भय हुने, आब झन दुख पाउछ्न गौरब बाबुले , बिहे गरेको कुरा लुकाय पनि, बिदेसमा बस्ने भनेर चाहि झुट नबोलेको भय हुनि , मन परेन मलाई त 🙏🙏

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i Місяць тому +10

    देबि तिमीले फेरि अर्काे बिहे गर आकाश भनेर नभन किनकी फेरि तिमी ले अर्को दुख पाउने छौ है ♥️❤️❤️❤️

  • @iaxmishresthastha7073
    @iaxmishresthastha7073 Місяць тому +8

    बहु विवाहकाे मुद्दा हालनु पर्ने भयाे।
    बच्चा खेले जस्ताे हुँदै गयो यो सिरियल

  • @Prakashchhetri1194
    @Prakashchhetri1194 Місяць тому +24

    हैन कुन चाहि शास्त्र मा लेखेको बच्चा नहुने नारि अलछिना हुनछ भनेर वाइहाट कुरा अनि आकास ले अर्को बिहे गर्दा रामरो हुदैँन देबिर बालिकाको करकाप नलागनु देबिले दुख पाउछन

  • @Sunitabc80
    @Sunitabc80 Місяць тому +3

    नमस्कार म ओमन बाट हेर्दै छु नारी सिरियल एकदम राम्रो छ अझै पनि राम्रो बनाउदै जानुस् अर्को हप्ता सम्म कुरिरहने छु धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤

  • @anitadhakal5965
    @anitadhakal5965 Місяць тому +11

    कति रोएको यो देबि तिनिहरूलाई भुत्ल्याउन सक्नुपर्छ सधै रोयर हुदैन अलि कडा हुनुपर्यो

  • @sunitabhatt5445
    @sunitabhatt5445 Місяць тому +9

    देवी जस्तो श्रीमति अनि बुहारी हुँदा हुँदै आर्को बिहे गर्नु पाप हो बेरु उपचार गरेर देबी बाट नै बच्चा होस् aagami dinma serial को कथावस्तु येस्तो हुनुपर्छ❤❤

  • @Kanchhi-fk6fc
    @Kanchhi-fk6fc Місяць тому +88

    देबि ले सुख पाएको हेने मन को को हूनूहूनछ ❤❤❤🎉🎉

  • @ramchandraboharaofficial2
    @ramchandraboharaofficial2 Місяць тому +58

    नारि सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤

    • @DurgaOli-k1x
      @DurgaOli-k1x Місяць тому

      😊😊😅😮😢🎉😂😂😂😮😮😅😊😊😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅

    • @laxmimajhi6381
      @laxmimajhi6381 Місяць тому +1

      Ma xu❤❤❤❤❤

    • @BabitaKarki-y8l
      @BabitaKarki-y8l Місяць тому

      me

  • @anitashrestha3188
    @anitashrestha3188 Місяць тому +36

    यो सिरीयल हेर्नु भएको सबैलाई दशैको शुभकामना 💕💛❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 Місяць тому +22

    आकास ले कान्छी बीहे गरेर २ स्वास्नी को माझमा सुत्नु अनी पालो पाली जेठी माथी पैला चड्नु र कान्छी चड्नु र मत्र खुसी रहन्छन मेरो सल्लाहा है गाठेहो! नमस्कार टीम्लाई 👍👍👍👍👍🇳🇵🇳🇵

  • @nettv5621
    @nettv5621 Місяць тому +67

    बच्चा नहुनेको अनुहार हेर्दा दशा लाग्छ भन्ने अन्धविश्वास बन्द गरौ। आजको युगमा आएर यस्तो अन्धविश्वास कुरा गरेर हिड्नु महान्ता होइन।

  • @abayaale
    @abayaale Місяць тому +24

    सरिता सग बिहे गर्नि होइन पहिलेकै श्रीमती सग बसे हुन्छ नि सरिता र गोमा को बिहे गर्नु पर्छ

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @alshad7900
    @alshad7900 Місяць тому +17

    सरिता र गुम्बा को बिहे भएको हेर्ने मन् छ सरिता ले सुख पनि पाइन्छ💕💕💕💕💕💕

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Dibashtmg12
    @Dibashtmg12 Місяць тому +26

    देबि को वच्चा हुनु पर्छ ❤

  • @SunitaLama12348
    @SunitaLama12348 Місяць тому +20

    देबि लाई सासू ले यति धेरै माया गर्छिन् भन्ने सोचेका थिएनौं बाई

  • @samjhanadulal9138
    @samjhanadulal9138 Місяць тому +3

    एउटा नारीबाट सन्तान भएन भनेर अर्को भिहे गर्नु भनेको एकदमै नराम्रो मैले सिरियल एक भागदेखि नछुटाई हेरेको छु। मेरो सल्ला सन्तान भएन भनेर बहुविवाह गर्ने होइन। कुनै अनाथ बच्चालाई अपनाएर सहारा दिने हो।

  • @ramchandrathapa9372
    @ramchandrathapa9372 Місяць тому +31

    कहा गैराको छ यो समाज बच्चा नहुदैमा सौता नै लेराउनु पर्छ भन्ने छ र अहिले बिभिन्न उपचारहरु को सुबिधा छ केहि उपाय केहि साधन अपनाउननि सकिन्छ नि अर्को बिहे नै गर्नु पर्नि होर रिस उठ्नि

  • @bijaydahal6909
    @bijaydahal6909 Місяць тому +22

    झुटाे किड्नी पाउदा खुसियाली तेईकारण बच्चा नहुदा महिला खराब रामाे् लागेन

  • @pradipdangi2658
    @pradipdangi2658 Місяць тому +27

    समाजमा नराम्रो संदेश दिने खालको सिरियल भयाे याे

  • @ishworisapkota1428
    @ishworisapkota1428 Місяць тому +4

    यो बौहु बिहेको ante हुनु पर्छ मलाई मन पर्ने छाड्यो

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s Місяць тому +1

    देवी ले सुख पाएको हेर्न मन छ र आकाश ले बिहे गर्नु हुदैन र देवी को बच्चा हुनुपर्छ ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @Subhadra-t8k
    @Subhadra-t8k Місяць тому +42

    अाकास काे 3 वटा बिहेभयकाे देखाय त बहु बिबाह समब्नधि भयाे यस्तो त के हेर्नु र बुझ्नु 😅

    • @sujanKarki-v1p
      @sujanKarki-v1p Місяць тому

      Tehi tw vaney kasto comby garnu vako hau😂😂

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +11

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Dipak.chapain
      @Dipak.chapain Місяць тому +1

      Back dinus na 😊

    • @resmaaAle
      @resmaaAle Місяць тому

      ​@@prajitawagle394 62 vyo la back plz

  • @Bimu12-r1e
    @Bimu12-r1e Місяць тому +2

    नारि सिरियलकाे भगवान भन्डारि अाफ्नाे रियल बुढिलाइ कति सम्म दुख्ख दियकाे रहेछ इन्टरभिउमा हेरे

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +19

    सानो नयाँ युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ ल ❤❤❤😊

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SubashChertry
      @SubashChertry Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤😂❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z Місяць тому +1

    देवी अब धेरै नरुनोस् राम्रो लाग्दैन आत्म हथियार गर्नु पाप हो घर परिवार मा खुशी रहनु होला हिमत र साहस को साथ मा जिउनु पर्छ मलाई सारै मन पर्छ ❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +9

    म जस्तो सानो युट्युवर को भिडियो कसले हेर्नु हुन्छ र😢😢😢😢😢😊

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Dibashtmg12
    @Dibashtmg12 Місяць тому +12

    मलाई मन परेन, देबि भनेको सौता हालेको मन परेन 😢

  • @BirBahadur-h5i
    @BirBahadur-h5i Місяць тому +2

    होइन यो आकाश र सरिताको दाई भन्नेको विहेगर्नु भन्दा अरु कुनै सोच र काम हुँदैन कि के हो yarr😡😡😡😡

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 Місяць тому +1

    नमस्कार सबै जानमा फेरि देबिले दख पाउने भइत🎉🎉🎉🎉🎉❤❤❤🕉️🕉️🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏💐💐💐💐

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому

    अब देबिले दुख पायको हेरने हैन सुख पायको हेरन मन छ कति देबि लाई मात्र दुख दियको भगवानले पनि देबिको बचचा हुनु परछ

  • @sapnarai4904
    @sapnarai4904 Місяць тому +3

    नारि सिरियल धेरै राम्रो छ धेरै धेरै धन्यबाद🙏🙏🙏

  • @Sharda-q9h
    @Sharda-q9h Місяць тому

    नारी सिरियल मन छूने छ।र देबी को गर्भवती हुने डाक्टरी जांच गरनु परछ।आज को युग म साइंस ले धेरै तरक्की गरे छ। आजकल जमाना म टेस्ट ट्यूब बेबी को इलाज ले महिला गर्भधारण गरी सकछ।❤❤😢

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd Місяць тому +17

    नमस्कार सबै जना मा देबिले फेरि दुख पाउने छ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Місяць тому +14

    देबिले सु:ख पाउनुपर्छ । ❤❤❤❤❤❤❤

  • @ReshamThagunna-h9t
    @ReshamThagunna-h9t Місяць тому +1

    सिरीयल नराम्रो तीर लागिरा छ देवी ले सुख पायेको एक दिन भएको छैन फेरी अर्को नाटक 😂❤

  • @samitarana5782
    @samitarana5782 Місяць тому +22

    Yesari baccha bhayen bhandai maa second biwah garne Sandesh nadinu hola director sab

  • @radhasapkota4881
    @radhasapkota4881 Місяць тому +13

    देबिले नै बच्चा जन्माउनु पर्छ छिटो बहुबिबाह गरेको राम्रो हुदैन

  • @bhawansunar5366
    @bhawansunar5366 Місяць тому +1

    यो समाज कहाँ गैराको छ बच्चा नहुने बितिकै अर्को बिहे गर्नु पर्छ भने सोच जमाना कहाँ बाट कहाँ पुगिसक्यो कस्तो कस्तो विभिन्न उपचार सुबिधा समाधान अपनाउनु सकिन्छ सौता नै लेराउनु पर्छ भन्ने छैन यो क्यरेटर ठिक लग्यन

  • @preetipun-j3y
    @preetipun-j3y Місяць тому +64

    देबिले उपचार गरेर बच्चा जन्माउने देखाउन पर्छ।

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Місяць тому +2

    हेभगवान पहिला को बुहारी सग डिबस गरेको छैन फेरी आरको बिहे गरन आटि सकयो पछि जेल बाट छुटेर घरमा आए पछि के हुने हो कोनि छिमेकिहरु पनि कसतो हुनछ है

  • @RudrasenThakuri
    @RudrasenThakuri Місяць тому +1

    सितालाई दिबाेसनगरदा सम्म बिभागर्न हुदैन पछि फेरि दुख हुनसक्छ

  • @LoveKwi-w9u
    @LoveKwi-w9u Місяць тому +1

    सईभेने छाेराले यति चित बुजेयुकि लाई रबटकाे नानि पाउछभाई मायग्रने बुढाबुढि मात्रहाे 😔😔😔😔😔😔

  • @DurgaGelal-g6x
    @DurgaGelal-g6x Місяць тому

    म सुरु देखि अन्तिमसम्म यो सिरियल हेर्दैछु सिरियल धेरै राम्रो लागेको छ ।

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d Місяць тому

    एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु । ❤❤❤❤❤❤❤❤

  • @Roshik183
    @Roshik183 Місяць тому +6

    Bichari debiko bachchsa
    Bhaidie kati khusi hunthin debi

  • @JamunaBhattarai-r6q
    @JamunaBhattarai-r6q Місяць тому +26

    3 ota bihe भैसक्यो सिड्नी बस्य रे यस्तै झुठ्बोलेर केटि माग्छन अनि पछि डिभोर्स नभएत हुन्छ ग

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Місяць тому +13

    झुट चाहिँ नबोल्नु पर्ने😂काका😂

  • @SarikaRana-r9v
    @SarikaRana-r9v Місяць тому +2

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होइन अब सानो गाॅऊ बाट होनी

  • @shyamghale7265
    @shyamghale7265 Місяць тому +9

    हैन आकसले पनि कति वटा बिभाहा गर्न होर तिनवटा भैसकेनि

  • @KarunaBhujel-s5u
    @KarunaBhujel-s5u Місяць тому +7

    Wow

  • @sanumayarana2477
    @sanumayarana2477 Місяць тому +10

    आकाश ले अर्को बिबाह गर्नु हुदैन। देबि ले दुख पाउछ ।

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AnitaLama-sg6zl
    @AnitaLama-sg6zl Місяць тому +6

    Ramrai xa hjr

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @PushpalataGhimire
    @PushpalataGhimire Місяць тому

    अब देबि अामा बनेकाे हेर्न पाए सुनमा सुगन्ध हुनेथियाे 🌹❤❤️🌹

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Місяць тому +3

    धेरै राम्रो छ🎉🎉

  • @sarmilashrestha-zk9zg
    @sarmilashrestha-zk9zg Місяць тому +1

    हैन नारी सिरियल खासै चेतना मुलक भएको जस्तो लागेन दुख खेप्नु 3/4 पटक बिहे गर्नु ....

  • @sunitakarki1325
    @sunitakarki1325 Місяць тому +3

    त्यो देवी कने खुसीको दिन चाहि कहिले अउछ

  • @amritthapa-d3f
    @amritthapa-d3f Місяць тому

    देबिले बचा पाउना परछा सरिता काे भाउजू उसतै अाउना लाई लागि❤❤

  • @UttamBaskota
    @UttamBaskota Місяць тому

    हाम्रो समाज कस्तो है एक नारिको पिडा अर्को नारिले बुझ्न नसक्ने 😢😢

  • @abayaale
    @abayaale Місяць тому +192

    बिग्रिदै गयो यो सिरियल पनि बहु बिबाह को प्रचार प्रसार को सिरियल भयो जिबन मा बिहे नै गर्न नसकेको झै सिरियल मा बिहे गरिराख्नु भाछ कति गर्नि हो बिहे पनि।।

  • @RonitaPariyar
    @RonitaPariyar Місяць тому +12

    Debi le सुख पाउनु पार्छ भन्ने जाती eta hajir hum hai❤

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ParbatiDhital-j2k
    @ParbatiDhital-j2k Місяць тому

    आफुले आफैला,ई सौता हाल्न नखोजदेबी भोली मर्न् बद्दे हनु पर्छ तिम्ले
    आफ्नो बुडा बुढी मीलेर बस्न पाय भैहाल्छनी

  • @deepabisht9620
    @deepabisht9620 Місяць тому +2

    I v f बाट बच्चा जन्माउने सिरियल बनाउन पर्छ
    सबै सिक्छन जसलाइ थाहा छैन उनि हरू ले पनि
    दोस्रो बिहे गर्ने त पुरानो चलन हो❤

  • @dhrubaprasadlamichhane4986
    @dhrubaprasadlamichhane4986 Місяць тому +1

    बाँझी आईमाई भनेर विभेद, सम्बन्ध विच्छेद नगरी दाेश्राे विवाह आदि प्रशंगले पुरातन सामाजिक धारणा, कानुनी वेवास्तालाई उजागर गर्न खाेज्नु २१ ओैं शताब्दिकाे याे बेला उपयुक्त हाे र ?

  • @bimalagurunggurung5941
    @bimalagurunggurung5941 Місяць тому +1

    बिहे जस्तो बिषय लाई ढाँट्ने गौरव जी यो चाहिँ अलि ठिक भएन

  • @PremKarki-m4g
    @PremKarki-m4g Місяць тому +1

    गौरब भन्ने गोविन्दे ले अस्ट्रेलिया मा बस्छु भनेर न ढाटेको भय राम्रो हुन्थ्यो

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 Місяць тому

    देबिको रुन्छे मुख देखेर दिक्क लागि सक्यो सधै दुख पायको दुख पछि सुख आउन त पर्छ नि

  • @BiwashSharma-h4v
    @BiwashSharma-h4v Місяць тому +2

    यो सिरियल ओरालो बाटो लागेको जस्तो छ , जहिले पनि नकारात्मक र झुट कुरा गर्ने मात्रै भयो के हेर्नू हो ?

  • @user-princy99t
    @user-princy99t Місяць тому +3

    जय नारी 🎉❤❤❤

  • @gunarajupadhaya1798
    @gunarajupadhaya1798 Місяць тому +17

    पहिलेको दोस्री श्रीमतीलाई ल्याए हुनेनी किन स्वास्नी मात्र थुपार्ने के खालको सिरियल बनाएको हो कुन्नी।

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @SaradaGiri-y7w
      @SaradaGiri-y7w Місяць тому

      Khai k siriyel ho yesto

  • @jit-gorkhali
    @jit-gorkhali Місяць тому

    बुहारि शीत मिले काे देखेर खुसि लागाे👍️👍️👍️👍️👍️

  • @prempardesi-y2y
    @prempardesi-y2y Місяць тому

    यक्दमै दामी छ म हाल साउदी बाट❤❤ नमस्ते❤

  • @matamalarani
    @matamalarani Місяць тому

    मालारानी माता ले हामी सबै को कल्याण गरुन्🙏🙏🙏

  • @NaweeSilwal
    @NaweeSilwal Місяць тому +2

    Dami dami dada ❤❤❤❤

  • @Parbatiacharaya492
    @Parbatiacharaya492 Місяць тому +2

    Banepa nala bat ramro x

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Місяць тому

    सिरियल राम्रो बन्दै छ तर आकास को 3 बिबाह भयो यो अल्लि बिगृदै गयो 😢😢 देबिको बच्चा हुनु पर्छ उपचार भयर बल्ल सिरियल दम्दार हुन्छ❤❤

  • @SuhanaNepal-e2o
    @SuhanaNepal-e2o Місяць тому

    यो देवी काे त जति बेला नि रोनी बानी परेको छ मलाई त लास्ट अल्छी लाग्यो 😂

  • @shreejanasagarshrestha
    @shreejanasagarshrestha Місяць тому

    Devi ko sasu badleko dekherw ekdam Khushi lagyo ra Devi ko support ma boleko derrai ramro lagyo ❤️❤️

  • @saranakhadka4566
    @saranakhadka4566 Місяць тому +1

    छि समाजमा विकृति फैलाउने सिरियल अहिलेको अवस्थामा पनि बहु विवाह मा प्रोत्साहन गर्न मिल्छ त??

  • @mayatamang-qc8xh
    @mayatamang-qc8xh Місяць тому

    देबि काे पनि आखा बाट कहिले पनि आशु राेकि एन पहिले पहिले सासु ले धेरै रुवायाे आहिले फेरि गाउले हरुले 😢😢

  • @laxmimijar-w3m
    @laxmimijar-w3m Місяць тому

    यो भाग चाहि अति प्रभावित भएको छ ❤❤❤

  • @jibanthapamagar1616
    @jibanthapamagar1616 Місяць тому

    खासमा यी सासुको सब नाटक हो आमा हुन सक्दिन भनेर भन्न लगाइयो त्यसैले त अर्को बिहे गर्न जोर गर्दै छ

  • @sangitaparajuli5848
    @sangitaparajuli5848 Місяць тому +1

    क्षा कति नराम्रो सिरियल आकासको पनि यो सिरियलमा ३ पटक बिहे भईसक्यो आकासको रोल चै बिहे गर्नि मात्रै हो।

  • @SamiraKunwar-d4e
    @SamiraKunwar-d4e Місяць тому +1

    के बनाएको याे सिरियल हेन मन लग्यन्😎

  • @ManuManu-ee6gm
    @ManuManu-ee6gm Місяць тому

    देवि को बच्चा हुन पर्छ र देबि को सासु को रोल राम्रो लाग्यो अब देबि को सासु छुच्चो बन्नु हुन्न ❤

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p Місяць тому +1

    अाहेे कति रुयकाे रुयकाे रुयइ ❤❤❤

  • @arjunsapkota9445
    @arjunsapkota9445 Місяць тому +1

    माने काकाको लमिको भाषा शैलीवाट जोगिनु है अट्रेलिया भनेर अलपत्रलाई फसाउछन नि फेरि,,

  • @durganepal4321
    @durganepal4321 Місяць тому

    बिहा जस्तो कुरा तेस्तो झुट बोलेर पनि सफल हुन्छ ,वाइवात

  • @redmimobile7143
    @redmimobile7143 Місяць тому +4

    आकाश ले अको बिहे गनु हुदेेेन

  • @SaruSapkota-e4s
    @SaruSapkota-e4s Місяць тому +9

    Malai ta ajakal yo siryal hernai man lagdaina

  • @ChabilalKoirala-h2z
    @ChabilalKoirala-h2z Місяць тому

    नारि सिर्यल हेर्दा निद्रा लाल्ने खाल्को छ यस्तो पनि सिर्यल हुन्छ

  • @krishnathapa4913
    @krishnathapa4913 Місяць тому

    अब बन्द गरे हुन्छ यस्तो सिरेल ले गर्दा समाजमा घटेको भन्दा बडी घट्ने भयो 😡😡😡😡😡

  • @RimalKrishna-y4o
    @RimalKrishna-y4o Місяць тому +9

    Debi Lximi Vggban Vneko Hjur Nee Honi Hjur Le Prtixa Grnu Hosn Pilijj Akk Nn Akk Dinn Anibaryyy Pura Hunxni Didju ❤

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Karina-y6s4h
    @Karina-y6s4h Місяць тому +5

    Sakas r Debi doctor ko majanu bachcha hunx arko bibaha nagar nu aakas sir

  • @SamikshaSomai
    @SamikshaSomai Місяць тому

    अब देवीको आफ्नै बच्चा हुनुपर्छ है।

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm Місяць тому +23

    सौता बिहे गरेर बच्चा पाउन भन्दा बच्चा गोद लिनुनी

  • @Armyblink04
    @Armyblink04 Місяць тому

    AAKASH le aarko biheta garna hudhina devi lai sadhi kusi ra sukha diyara raknu parx❤❤❤❤all the best love this siriyal ❤❤❤ma butwal bata🙏🙏