Sikri Galama सिक्री गलामा | Bishnu Khatri & Ritu Thapa Magar | New Panche Baja Song 2076
Вставка
- Опубліковано 15 вер 2024
- Watch new Nepali panche baja song Sikri Galama by Bishnu Khatri & Ritu Thapa Magar only on Ritu Thapa Magar's official UA-cam channel.
Ritu Thapa Magar Presents :- New Nepali Panche Baja Song
#RituThapaMagar #BishnuKhatri #NewPancheBaja #NewNepaliSong
-------------------------------------------
🎶 Audio Credits:-
Song:- सिक्री गलामा Sikri Galama
Vocal:- Bishnu Khatri & Ritu Thapa Magar
Lyrics:- Bishnu Khatri
Music:- Bishnu Khatri
Music Arranger:- Ashish Aviral
Studio:- Raaga
Audio Mixing:- HBN Kismat
-------------------------------------------
🎬️ Video Credits:-
Director:- Prakash Bhatta
Artists:-
Mahendra Gautam
Ritu Thapa Magar
Manoj Bhandari
Padam Thapa
Cinematographer / Drone Operator:- Rajesh Ghimire
Editor:- Bishnu Sharma
MUA:- Roshan Bhusal
Post Production:- Sai Vision Pvt. Ltd. 01-4102684
© Ritu Thapa Magar, 2019
-------------------------------------------
Social links:-
UA-cam:- tinyurl.com/Ri...
G+:- tinyurl.com/yd...
Don't forget to like, share & subscribe Ritu Thapa Magar's channel.
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Ritu Thapa Magar. Embedding to a website is allowed.
Oww nice song
Badhai x bahini
Ko badhai kima???????
khima kena na gako ta resha
कति राम्रो गित बधाई छ रितु जि @ खिमा जि को नि गित खै के ल अब निकाल्नु न
खिमा बहिनी कहिले आउने हो इन्द्रेणी मा
Timi pani ramri xau khim maya
नमस्कार सम्पुर्ण लोकगीत संगीत प्रेमी मित्रहरुमा आदरणीय दाई बिश्नु खत्री संगको द्रोस्रो सहकार्य मौलिक पन्चेबाजा लिएर आएका छौ सबै जनाले हेरेर लाईक कोम्मेन्ट अनि एक शेर गर्दिनु हुन अनुरोध गर्न चाहन्छु... ❤️❤️🙏🙏
Ok xa ta
Lov you 😘
😥😥😥😥😥
अोके
Very nice..song..Ritu...
गायक हुनत बिस्नु खत्रि दाई जस्ताको जर्म होस बधाईछ छ दाइलाई ।
Lalit Xettri हजुर हृदय देखी नै धन्यवाद यहालाई...🙏🙏♥
Sis ritu ko siudo ma sindur dekhe vedeo ko lagi mattri ho ki ghar jam bhai sakyo bughen anyway song acting is super
प्यारि रितु बैनी र प्यारो बिष्णु भाइ को सहकार्य मा कति मिठो गीत
Basanht poudel 🤵👰🥁🎺📯🎷
यो मध्य रात्मा यो कालाको देस अफ्रिकामा निद नलागेर यसो टिकटक खोलेको त सिक्री गलामा भन्ने सुने अनि झ्यापै युटुब खोलेर सर्च गरेर सुनेको त सारै आन्दद लाग्यो गित सुनेर बधाइ छ।सम्पुर्ण टिमलाई विशेष धन्यवाद सारै सुन्दर अनि लजालु रितु थापा र बिस्नु खत्री दाजुलाई नमस्कार 🙏🙏
डि.आर. सुबेदि हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
विष्णु दाईको शब्द, लय र आवाजले नै मन मस्तिष्क छुन्छ,त्यसै माथी कोईलिको जस्तै आवाज रितु थापाको,गीत नराम्रो हुने त कुरै भएन।बधाई संँगै सफलताको कामना।यो सहकार्य जिवन्त रहिरहोस्।
Tika Sapkota Akela हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
आहा सुनिरहु हेरिरहु लाग्ने बधाई छ रितु बहिनी र बिस्नु खत्री लगायत सम्पुर्ण टिम लाई
सर्ब प्रथम छितिज पारिको बस्ती बात दुबै हात जोदि नमस्कार सम्पुर्ण युनित्लाइ🙏रितु सिस तपाइँ मिठो स्वोर बाल्य्काल्पनिक देखि बैसालु उमेर सम्मको अभिनय ले म लगायत सम्पुर्ण देश बासिको मन जित्यो बिस्नु दाजु म २दशक पहिलाको फ्यान अझै पर्गती साथै अझै सिखर को खुद्किलो चधनु
Sudhan Bahadur हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
आहा हाम्रोनेपाल कत्ती सुन्दरताले भरीपुर्ण बाईरदेसला डाहालाग्नीजस्तो रहयोकुरा गीतको गीतमात बिष्णु खत्री सरको नामैकाफीछ ❤👌❤👌❤👌
हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
@@rituthapamagar1373 थ्याड़क्यु सोमच मीस हजुरलाई पनी मान्छे जत्तीकै राम्री हुनुहुन्छ त्योभन्दा झनै राम्रो भ्वाईस र अभिनयमा साथदीनुभाछ ❤❤❤
राम्रो लाग्यो यो पन्चेबाजा गीत सफ्ताको सुभ कामना बिस्नु खत्री दाजु लाई !
Jasmine Gurung हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
@@rituthapamagar1373 Basanht poudel 🙏🙏💞💞
Darai ramro cha pachilo samaye ma hajur ko rodhi ghar jilimili bhanglug sagai yesma rakheko seen ani school ani nepali pan 1 dam suhayeko cha nepali baaja ani hindhu paramparagat saili ma gareko all nepali parti gareko smman ....we love u ritu g ....❤🙏❤🙏🎸🎸🎸❤❤❤🙏
Raju Thapa हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Maa kasam git malai lastai man paryo love you.....5 coti ta sunisake hola ajhai pani dhit marena mero ...congratulations tem ...👈🏽👈🏽👈🏽👈🏽👈🏽👈🏽👈🏽👈🏽👈🏽👌🏼👌🏼👌🏼👍🏽👍🏽👍🏽👍🏽👍🏽👍🏽💋💋💘❤❤❤❤❤
Laxman panthi हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Congratulations badhai xa Ritu sister Very Nice song voice
Basanht poudel 💮
##सिक्री गाला मा दुई दिन को माया ले पार्यो थलामा ####रितु जि को दामी स्वर अभिनय 😍😍😍😍😍
हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Wow so nice song dear ritu dd badhai x la
अत्यन्तै मार्मिक अनि भावुक पन्चेबाजा दोहोरी गीत बनेको रहेछ त्यसमापनी हाम्रो गाउँ रेशमा छायांकन गरिएकोले अत्यन्तै खुशी लाग्यो,बधाई छ बहिनी रितु र बिष्णु सर लगायत सम्पुर्ण युनिटलाई।
Krishna Karki हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
@@rituthapamagar1373Basanht poudel 🙏🙏💞💞
मेरो 1 मात्र मन हो बिष्णु खत्री दाजु तपाइका हरेक गित मेरो मुटुमा छन।
prakash xetry rukum हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
रितु दि आफु पनि कति राम्री त्यस्तै पन्जे बाजा गित पनि राम्रो छ बधाई छ हजुर लाई, best of luck diju
Komal Magar हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
दर्सन अनि रितु दिदी साएद हजुरकाे गित नसुनेकाे र भिडियो नहेरेकाे भ्याए सम्म कमै हाेला साे फेरि पनि हेर्न पाउँदा धेरै अभारी छु दिदी काे अझै धेरै उन्नति प्रगति भकाे हेर्न चाहान्छु धन्यवाद दिदी,,,म हाल बिदेशी भुमि सउदि बाट हेर्दै छु
जिवन गुरुङ हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
म चाहि टिकटक देखी सुनेर आएको ।अत्ति मिठो लयशब्द सोरको त कुरै नगरौ।कतार देखी 1599 रियलको JBl स्पिकर लादै छु ।यो गित पक्कै घङ्कने छ मेरो JBl मा
Nice song 👌 👌 & beautiful video
Wow bishnu khattri back to back geet jharanakopani pani sikri galama yo ho ni tw line .
बिस्न्नु खर्ति र रितु थापा लाई मन पराउने जति यता हाजिर हाेउ है
लौ दामी छ पन्छे बाजा नेपाली गित हाम्रो बाग्लुङ को रमाइलो भाषा को ताल मा
Welcome you
आहा कति राम्रो गित सिक्री गालामा दुइदिनको मायाले पार्यो थालामा
हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
@@rituthapamagar1373 हजुरलाई पनि मन देखि नै धन्यवाद अझै मीठो स्वरमा यस्तै गित सुन्न पाईयोस
एक्दमै राम्रो अनि निकै मन्छुने शब्द लय पनि उस्तै मिठो
माधव गौतम हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
बिष्णु खत्री को बिक फ्यान यता हाज़िर हुम लै है
लगाई हाल्यौ ईज्जत मा दाग मलाई । हासों तिमीलाई आंसुको भाग मलाई । सार्है मन छुने शव्द । सफलताको कामना रितु थापा बैनी ।
heart touching cxa la sarai man choyo mutu tukra bho..
Wow so nice
Wow nice song ritu ji sarai ramro xa best offffffffffffffffffffff luck
Wow nice song ritu ji
बिष्नु खत्रीज्युले गाएको सारै राम्रो अनि रितुको स्वर पनि उस्तै। बिष्नुजिको पहिलाको बिहे गरेर यस्पाली त लानीहो मायालाई सिउदो भरेर ।त्यो गितको झल्को लाग्यो ।त्यो गितको याद आयो
Yam Singh हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Badhai xa ritu bahini ramro xa geet
हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
हाम्रो बाग्लुङगको लोक गायक हिरो बिष्णु खत्री दाजु
Chham Magar हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Super song
ati mitho panche bajako geet ...ritu bainiko avinaye pani ramro x safalta ko suv kamana.. ❤❤❤❤❤
Bishnu Thapa हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
रितु थापाको रोए धर्केर देखि यो गीत सम्म सुन्दा हेर्दा मलाई सबै गीतहरू धेरै नै मन पर्यो । स्वरका धनी दुबै को लोक संसारका हस्ती हरुलाई हार्दिक सुभकामना ।।
बिष्णु खत्रीको गित र स्वर मन पराउने कति हुनुहुन्छ हाजिर हुनुहोस् त।#BishnuKhatri
Abcd Cdba हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Ma pani xu hai nishnu. Vaiko shor ra geet attinai man parxa
Iio
@@nangefunday728 #############
@@nangefunday728 #############
सारै मीठो छ 👍️👍️👍️
Panchhe Baja geet vaneko tw yo hone sampurna temlai badhai xa
Mohan Mohan हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
निकै मीठो पन्चेबाजा रितु सिस
Dinesh Bohora हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
nice song🎶🎶
Basanht poudel 👰🤵🎷📯🎺🥁🎷📯🎺🥁
आहा! सुन्दर शब्द संयोजन, मिठो स्वर र पन्चेबाजाको मौलिकतामा अझ यहाँहरुको खारिएको कलाकारिताले गीत झनै मिठो बनेको छ। बहिनी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि शुभकामना छ।
Ale Mahila हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Basanht poudel 🙏🙏💞💞
सुपर
बिस्णु खत्री को गित हरेक भाकामा लय र शब्द मा लठ्ठ पर्ने गर्छु।
Ma pani
ल बधाई ritu जि लाई धेरै राम्रो छ
Adfg Qdfg हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Ramroo xa 👌 1 barsa pahila syangja Walling dadankharka ma yehi geet timle gaudai hami nacheko tyo din ko yad ayo reetu
सबै कलकार लाई बदाई अनि सुबकामाना सारै राम्रो गित
हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
शुभकामना ल राम्रो छ गित
प्रकाश सुवेदी हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
शब्द सर्जक तथा गायक बिष्णु खत्री लाई पनि भिदियो मा देखाएको भए अझै राम्रो हुने थियो कि।
बिशनु भाइ काे गितहरु सबै धेरै राम्रो हुन्छ
Ii
-_
सारै राम्रो गित
Shiva Palpali हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
verry nice song
Vishnu ji ta Rita Nagar ko kala gala dherai Ramro xa. Shooting ko scene Pani dami rahexa Baglung Resha ko.
khem bahadur khadka हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Nice
Nice song ritu g
रितु बहिनि लाई बधाई छ सफलता को शुभकामना
हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
एकदमै सुन्दर मिठो स्वर अनि मिठास शब्दमा निर्माण भएको पन्जेबाजा गीत साच्चिकै उत्कृष्ट छ। बधाई तथा सफलता को करोडौं शुभकामना सम्पूर्ण टिम ।
Lokesh Budha Magar हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
@@rituthapamagar1373Basanht poudel 🙏🙏💞💞
Wow dami xa
सुपर छ रितु जि को पन्चेबाजा धेरै को सुन पाईयो बधाई छ
Parm Gm हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
राम्रो लाग्यो।बधाई छ।सम्पुर्ण टिमलाई....
दामी गित सिग्री गलामा
आहा मिठो गीत अनि छायांकन को ठाँउ नि कति राम्रो हो मेरो गाउँ घरको याद अँखा भरि आयो हाल कुवेत बत
निकै मिठो गित रितु sis हार्दिक बधाई संगै सफलता को शुभकामना
Garima Birahi हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
हिटहो गिद
Nice songs....
G.c Jhabindra हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
supop
अाए छ लौ लगनको महिना
dev thapa हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
आहा! कति मीठो पन्चेबाजा गित बिष्णु खत्रीको जुन गित पनि एकदम राम्रो लाग्छ। उहाँको आवाज एकदमै मीठो लाग्छ। उहाँको आवाज बच्चै देखि सुन्दै आएको कस्तो मान्छे होला यति मिठो गाउने भनेर कल्पना गर्थे। दिदी हजुरको गितहरु पनि धेरै सुनेको हेरेको छु एकदम राम्रो लाग्छ।🙏🏻🎼🎵🎤💕
Nani tamusyo Rupa हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Ritu Thapa Magar welcome dee hjr🙏🏻🎼🎵🎤💕
Ramro x
गित धेरै राम्रो छ हजुर बधाई छ
Indra Sunar हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Chukchukchukchuk Feri ni tei yaad k garnu ra khoi? From Australia
हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
पन्चे बाजा त खुब मन परछ सारै रमाईलो
Shiva Palpali हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Wc sis thank you sis dami sog
👌👌👌
Basanht poudel
👌👌👌👌
असाध्यै राम्रो मौलिक पन्चे बाजा बिष्णु खत्री दाई लाई सफल्ता को सुभकामना
Badhai xa
सिक्री गलामा दुई दिनको मायाले पार्यो थलामा😍 धेरै राम्रो गीत !! बधाई अनि शुभकामना सम्पुर्ण युनिटलाई!
Adisan Darlami Magar हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Wow nice best of luck
good nice hai
Saraiiii Man Xoyo Nice Song ...
badai X bahini aafnai gauma
एकदमै राम्रो छ दिजु लगाए त सबैलाई नमन छ सफलताको शुभकामन पनि छ
राम्रो छ पन्चेबाजा को गीत..... best of luck कसैकसैलाइ मेल खानी रै छ!!!!
Hjr ho ni
माया प्रेममा छुट्ने भाब बोकेर बनेको गित धन्यबाद बधाई रितु बहिनी लाई यबम अजै मिठामिठा गितहरु सुन्न पाईयो है बहिनी भन्दै उतर उतर पर्गतिको शुभकामना
धेरै राम्रो छ बिष्णु दाइ को सोर कति मिठो ✌✌✌✌
Basanht poudel ✌✌✌✌
बिस्नु खत्री को गित धेरै राम्रो मौलिक सभ्य हुन्छ
lekh nath हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
सारै राम्रो लाग्यो रितु मेरो सारै मन पर्ने कलाकार हुनु हुन्छ! बधाई छ!
Kumar Bahadur हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
दामि छ । सफलताको शुभकामना
Ganesh Karki हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
धेरै राम्रो गीत 👌👌👌👌👌👌👌
आहा सारै मन परेयो
Suraj khadka हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Wow nice songs😍😍😍😍
Wow nice panchebaaja badai xa bahini
Hamro pyaro gau
Congratulations ritu baini 💐💐💐
हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
सुनको जलाप यो दशैमा भन्ने गितको भाकामै पन्चेबाजा आएछ Nice song.
Akbar Akbar हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
जग्यमा आफ्नै श्रीमानलाई बसालेर सुटिङ गरेको यो भिडियो साच्चिकै यथार्थ घटनामा आधारित बनेको छ!सफलताको शुभकामना रितु🌹🌺
Baldev Malla हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
रितुलाई रोईलाबाट चिन्दै उहॉका सबै गित खोज्दै सुन्दै गर्नेहरु यता हाजीर हुम त। मिठो गित!!
Very nice song didi
Supeeerrrrrrr
कति मीठो अनि सुमधुर स्वर । सबै टिमलाई धेरै धेरै बधाई तथा शुभकामना छ ।
Karna Tamang हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
Mero behy ko jhalko aayo baja sunda ritu g all the best
Jeet Magar हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
अत्तिनै राम्रो गित अनि भिडियो रितु बहिनी । अल्ल टिम लाई
San Bahadur हजुर यहाँ लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु..🙏🙏💞💞
दुई दिनको मायाँले पार्यो थलामा 👌👌👌सफलताको शुभकामना बहिनि