लुट्नकै लागि लड्ने प्रचण्ड-ओली र राजा नमान्ने कांग्रेसकै कारण देश विघटनको बाटोमा गयो Mohan Chapagain

Поділитися
Вставка
  • Опубліковано 10 лис 2020
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Mohan Chapagain
    HOST: Jibaram Bhandari
    EDIT: Mahesh Pandey, Bijay Sp , Krishna Shrestha, Dinesh Oli, Shishir Gurung
    Producer: Laxmi Raj Bhandari
    Vehicle : Badri Basnet
    MCR : Ranjit Kafle , Suman Chaudhary, Anurag Phuyal
    Studio Camera Person : Rajesh Dhakal , Puran Subedi
    Camera Person : Sanjay Ghimire, Ajay Moktan Tamang , DB Magar
    Graphics : Ranjan Neupane
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #MOHAN_CHAPAGAIN #JIBARAM_BHANDARI #YOHO_BAHAS
    Copyright © 2020 YOHO TV. All Rights Reserved.

КОМЕНТАРІ • 66

  • @subhasbhatta4543
    @subhasbhatta4543 3 роки тому +24

    काङ्रेसले स्ंम्भैधानिक राज्तन्त्र नमान्ने हो भने, काङ्रेसको अर्को सय बर्ष कमाउनिस्टको पुछर समाउदै बित्ननेछ ।

    • @zorbabudha9995
      @zorbabudha9995 3 роки тому

      haha herdai janu kamal thapa ko haisiyet ma pugxa congress

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 6 місяців тому

    सबै को सकिने दिन आयो नेपाली को जन्म हुने दिन आयो ।।अब नेपाली जन्मिन्छ होला नेपालि राजनीति मा।।

  • @rajendrarai5764
    @rajendrarai5764 3 роки тому

    Thank j.r.sar

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +1

    मोहन दाइले साच्चिकै सहि बोल्नु भयो

  • @liladharpoudel5267
    @liladharpoudel5267 3 роки тому

    गर गर मोज गर

  • @reshambhushal1906
    @reshambhushal1906 3 роки тому +1

    परमादरणीय गुरु श्री मोहन चापागाईं ।
    सश्रध्दा नमन वन्दन शीर झुकाई ।
    आदरणीय जीवरामसँग अद्भूत सम्बाद ।।
    तितो सत्य तर गुलियो मीठो टर्रो स्वाद ।
    सिध्दान्त र सत्यताको यथार्थ उद्गार ।
    नाङ्गिए जसमा कथित नेता कुलाङ्गार ।।
    अत्यन्त दु:खित अहो ! जनता समस्त
    अन्यायका कुटिल चाल बनाइ त्रस्त ।
    विद्रोहको चरम ताण्डव नृत्य गर्ला ?
    आयो कि भ्रष्ट यिनको अवसान वेला ??
    हार्ला त युध्द अपराधि दलाल भ्रष्ट ?
    जित्ला त युध्दभुमिमा सहिसत्य तथ्य ??
    खुल्ला त देशभरमा सुनको बिहान ?
    होला त देश जनता अब धन्य धन्य ??

  • @kebalkc2418
    @kebalkc2418 3 роки тому

    धेरै राम्रो बिद्वानलाइ लेराउनुभयकोमा जिबराम सरलाइ धन्यवाद । यस्तै बिद्वानहरुलाई खोजी खोजी लेराउनुहोला ।

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 3 роки тому +1

    अहिले सम्म हेरेको मध्यमा उतक्रिस्ट अन्तर्वाता फेरी एक्पल्ट बोलौनु होला जिबराम् जि उहालाई ।

  • @kalpanagurung8880
    @kalpanagurung8880 3 роки тому +1

    दुरदर्शि विश्लेषण गजब लाग्यो,धन्यवाद ।

  • @bhattarai1953
    @bhattarai1953 3 роки тому +3

    जीवराम सर लुकेका प्रतिभाहरु लाई खोजी खोजि अन्तर्वार्ता लिनुहोला है ।

  • @ohkanhaaboutmuralikijuwa4354

    Jay swatantra umedbar

  • @Jayshambho2010
    @Jayshambho2010 3 роки тому

    अति उत्तम

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому

    मोहन दाइले साह्रै सान्दर्भिक लाग्यो

  • @narendrakhadka193
    @narendrakhadka193 3 роки тому +3

    Bahut ramro manchhe ra anubhabi lyaunu bhayo jibramji.

  • @ramadhikari4013
    @ramadhikari4013 3 роки тому

    Yes he is always static nice to see him in media, I meet Mohan and Manju in Banaras, again in Narayangad with dear Balaram Upadhya

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 6 місяців тому

    माेहनजि मार्स बारे त ठीकै भन्नु भयाे तर भनिन्छश्री ५ महेन्द्र राजाले बनाएकाे कम्यूनिष्ट हुन नि दाइ !🙏सत्य विश्ळेषण दाइ 🙏

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 3 роки тому

    Kasto ramro bislesan garnu vayo dhanyabaad 🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🇳🇵🕉

  • @sovitsharma5438
    @sovitsharma5438 3 роки тому

    धेरै राम्रो बिष्लेषण

  • @dr.rasaily4878
    @dr.rasaily4878 3 роки тому

    Dherei Maja Aayo!!!!

  • @zorbabudha9995
    @zorbabudha9995 3 роки тому

    saccha communist lie dhekiyo ...dammi dami best interview

  • @rajeshkumarkarki5108
    @rajeshkumarkarki5108 3 роки тому +7

    V good news

  • @RajangurungRajangurung
    @RajangurungRajangurung 3 роки тому +3

    न त राजा नै लोकतन्त्र थियो न त बहुदल नै अहिले आएको लोकतान्त्रिक अभ्यास नक्कली हो सक्कली आउछ अब हेर्दै जाउ !

  • @harkadc7633
    @harkadc7633 3 роки тому

    बुढालाइ फेरि बोलाउनुस जिबराम जि क्या मज्जाको कुरा गर्नु भयो

  • @narayansharma9715
    @narayansharma9715 3 роки тому +3

    बहस र बिस्लेशन राम्रो। अब सबै राजनैतिक पार्टी हरु छोडेर नेपालबाद बनाउनु परेओ दाइ। अझै नेपालवाद लाई समर्थन गर्ने नेपाल भरी छन

  • @udayagurung9941
    @udayagurung9941 3 роки тому

    100%Right mahon sir

  • @jayathapa679
    @jayathapa679 3 роки тому

    Perfect analysis

  • @sharmachapagai5158
    @sharmachapagai5158 3 роки тому

    Great analysis and truth of our country

  • @ganeshdarnal2969
    @ganeshdarnal2969 3 роки тому

    Sahi ho

  • @sazzanpoudel713
    @sazzanpoudel713 3 роки тому +4

    तोरिलौरे बुध्दिजीबी हरु हावा कुरा गर्छन. इमान्दार कुरा गर्ने एस्त बुढा किन ओझेलमा पर्छन ?

  • @birbahadurtamang5751
    @birbahadurtamang5751 3 роки тому

    yes
    sar

  • @gopalacharya7200
    @gopalacharya7200 3 роки тому

    Respect 🙏 🙏 🙏

  • @uddhavthapa1983
    @uddhavthapa1983 3 роки тому +2

    अर्को दाह्री बुबा आईपुग्नुभएछ।सलुट बुबा🙏🙏🙏

  • @rocsrana8252
    @rocsrana8252 3 роки тому

    I m not rajabadi , but he is saying bitter truth.

  • @khadgasapkota7598
    @khadgasapkota7598 3 роки тому +2

    He is my English teacher. I always respect him.

  • @badrichalise9621
    @badrichalise9621 3 роки тому +1

    वाहा मोहन चापागाईंले बुझेको राजनीतिज्ञतालाइ आहिलेका नब पिढिले सुन्न

  • @chakrachand1410
    @chakrachand1410 Рік тому +1

    थुक्क बुद्दि। मंसिर ४ गते साँच्चै महासंग्राम जस्तो हुँदैछ । परिवर्तनका पक्षधरको जित हुने कि त्यसलाई पछि फर्काउनेहरूको जित हुने भन्ने फैसला हुनेवाला छ ।

  • @siddhantkharel8650
    @siddhantkharel8650 3 роки тому +1

    Congress ले आफ़ना अगुवा BP Koirala को सिद्धांत नै माने छैनन, BP Koirala, king Mahendra एक ठाऊ मा हुने बेला नेपाल best थियो politics मा, अहिले को Congress के भएक़ो।

  • @rameshsilwal7466
    @rameshsilwal7466 3 роки тому +3

    यो बुडोको कुरा सत्यतथ्य नै छन !

  • @tilakkc547
    @tilakkc547 3 роки тому

    खतरा रैछन त बुडा

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 роки тому +1

    अहा!कति दूरदर्शी गम्भीर विश्लेषण !!वर्ग विहीन समाज र राज्य विहीन जनता हुनै सक्दैनन् ।

  • @gautam10001
    @gautam10001 3 роки тому

    Program is very short please do one more episode soon. Very interesting.

  • @tukarampant7929
    @tukarampant7929 3 роки тому

    कपाल दाह्री फुल्दैमा मानिस पाकाे हुंदैन भन्थे तर माेहनजीमा भने पुर्ण परिपक्वता देख्न पाईयाे,सुन्न पाईयाे।स्पस्ट वक्ता र सटीक विश्लेषण गर्नु भएकाे छ उहांले।तर छलकपट नभएकाे मानिस शत्ताकाे लागि कहाँ मरिहत्ते गर्छ र।याे नै नेपालकाे दुर्दशाकाे प्रमुख कारण हाे जस्ताे लाग्छ।

  • @EvilPla
    @EvilPla 3 роки тому

    बुडाको कुरो सारै मन परो है

  • @pratimaneupane6437
    @pratimaneupane6437 3 роки тому +1

    Congress supporters both

  • @reshambhushal1906
    @reshambhushal1906 3 роки тому

    जन्तुनां नरजन्म दुर्लभमत: पुंस्त्वं ततो विप्रता:,
    तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्त्वमस्मात्परम् ।
    आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थिति:,
    मुक्तिर्नो शतकोटिजन्मषु कृतैर्पुण्यैर्विना लभ्यते ।।
    लब्ध्वा कथञ्चिन्नरजन्म दुर्लभं,
    तत्रापि पुंस्त्वं श्रुतिपारदर्शनम् ।
    य: स्वात्ममुक्तौ न यतेत मूढधी:,
    स ह्यात्महा स्वं विनिहन्त्यसद्ग्रहात् ।।
    इत: को न्वस्ति मूढात्मा यस्तु स्वार्थे प्रमाद्यति ।
    दुर्लभं मानुषं देहं प्राप्य तत्रापि पौरुषम् ।।
    अमृतत्वस्य नाशास्ति वित्त्येनेत्येव हि श्रुति: ।
    ब्रवीति कर्मणो मुक्तेरहेतुत्वं स्फुटं यत: ।।
    अतो विमुक्त्यै प्रयतेत विद्वान्,
    संन्यस्तबाह्यार्थसुखस्पृह: सन् ।
    सन्तं महान्तं समुपेत्य देशिकं,
    तेनोपदिष्टार्थसमाहितात्मा ।।
    चित्तस्य शुध्दये कर्म न तु वस्तूपलब्धये ।
    वस्तुसिध्दिर्विचारेण न किञ्चित्कर्मकोटिभि: ।।
    अधिकारिणमाशास्ते फलसिध्दिर्विशेषत: ।
    उपाया देशकालाद्या: सन्त्यस्मिन्सहकारिण: ।।
    वाग्वैखरी शब्दझरी शास्त्रव्याख्यानकौशलम् ।
    वैदुष्यं विदुषां तद्वद्भुक्तये न तु मुक्तये ।।
    अविज्ञाते परे तत्त्वे शास्त्राधीतिस्तु निष्फला ।
    विज्ञातेऽपि परे तत्त्वे शास्त्राधीतिस्तु निष्फला ।।
    शब्दजालं महारण्यं चित्तभ्रमणकारणम् ।
    अत: प्रयत्नाज्ज्ञातव्यं तत्त्वज्ञात्तत्त्वमात्मन: ।।
    अज्ञानसर्पदष्टस्य ब्रह्मज्ञानौषधं विना ।
    किमु वेदैश्च शास्त्रैश्च किमु मन्त्रै: किमौषधै: ।।
    धन्योऽसि कृतकृत्योऽसि त्वं चापागाईं मोहन: ।
    यदविद्याबन्धमुक्त्या ब्रह्मीभवितुमिच्छसि ।।

    • @bhattarai1953
      @bhattarai1953 3 роки тому

      यसको अर्थ पनी लेखीदीनु भएको भए सबैले बुझ्नेथिए ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 роки тому

    यो अक्षम्य राष्ट्रद्राेह हो
    नेपालकाे संसदले सर्वसम्मतिले आफ्नो देशको पूर्ण नक्शा पास गर्नासाथ नेपाल काे कालापानी लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भूमि भनी दाबी गर्दै india का प्रधान सेनापति MM नरवणेले नेपाललाई उल्टै धम्की दिएका थिए।
    उनी नै प्र म ओलीकाे निमन्त्रणामा नेपाल आएर नेपाली सेनाको मानार्थ महारथीकाे सम्मान लिन सफल भए ।
    उनले नेपाल र नेपाली जनतासित सार्वजनिक रूपमा माफी मागेर उनका सेनाजतिलाई फिर्ता नगर्दै उनलाई नेपाल ले यसरी उक्त सम्मान दिनु भनेको त हाम्रो लिम्पियाधुरा कालापानी india कै हो भनी स्वीकार गर्नु नै हो ।त्यो त नेपाल सरकार तथा नेपाली सेनामाथि पनि दुर्निवार कलङ्क हो ।यस्तो नकाम त अकल्पनीय अक्षम्य राष्ट्रद्राेह हो। यसपछि उक्त क्षेत्रमाथि दाबी गर्ने हाम्रो नैतिक बल नै घट्नेछ।
    हाम्रा सबैजसाे नेताहरू तथा धेरै प्रमुख कर्मचारीहरु पनि Cia अथवा Raw कै कमारा रहेकोले उनको काम गर्न बाध्य छन् भन्ने प्रबुद्ध विश्लेषक हरुकाे दाबी छ,त्यो दाबी- षड्यन्त्रकारी
    कुख्यात संस्था Raw का प्रमुखसित प्रमले मध्यरातमा एक्लै लामो छलफल गर्न बाध्य भए बाट पनि बलियो देखिन्छ।नेपालका घाेर विरोधी लाई त्यो सम्मान दिएपछि उक्त संस्थाप्रति पनि नेपाली जनताकाे निराशा बढेको छ।यसबाट षड्यन्त्रकारी विदेशीले अनुचित फाइदा लिन नसकून्।यस बारेमा नेपालीसेना पनि सावधान हुनैपर्छ।
    ओली प्रभृति धेरै नेताको राष्ट्रघाती चरित्र पटकपटक उदाङ्गिएकाे छ।
    पहिले नेकपा भित्रकै संघर्षले सरकार ढल्नै लाग्दा -उनले Rawकै खटनमा त्यो षड्यन्त्र भएको दाबी गरेर सत्ता जाेगाएका थिए। ।अहिले पुनः उस्तै खतरा आएकोले उसैलाई रिझाएर उनले आफ्नो सत्ता जाेगाए।
    यो सरकारले नयाँ नक्शा अनुसारकाे पुस्तक बजारमा ल्याउन Rsw कै निर्देशनमा राेकेकाे , कार्यकारी प्रमुखको Raw का प्रमुखसित काे हालैको भेटपछि ओलीबाट दिइएकाे दशैंकाे शुभकामना पत्रमा नेपालकाे पुरानै नक्शा राखिएकाे,तथा उक्त महारथी सम्मान कार्यक्रममा पनि नेपालकाे अहिलेकाे नक्शा नराखिए बाट ,
    पनि ओलीकाे चरित्र छर्लङ्ग देखिएको छ।
    India का उक्त सेनापति सकेसम्म यथाशीघ्र नेपाललाई पनि सिक्किमलाई जस्तै india गाभ्न, नसकेमा भूठानीकरण गर्न , तथा गाेर्खा भर्तीकेन्द्रकाे निरन्तरता दिनकै लागि आएका थिए !
    गाेर्खाभर्ती सन्धि नेपालकाे लागि ऐतिहासिक कलङ्क हो।अहिले त झन् अकल्पनीय दुर्भाग्य हो। साे अनुसार नेपालीहरु हाम्रा मित्रहरुका विरुद्ध लडाइँ लड्न विवश छन् ।अतः त्यस्तो अपमानमय सन्धि खारेज हुनैपर्छ।
    नेपालमा उक्त इन्डेियन सेनापतिकाे घाेर विरोध हुने सम्भावना देखेर सरकारले अधिकतम बल प्रयोग गरेर त्यसलाई राेकेकाेले अब नेपालले नरवणेकै भनाइकाे समर्थन गरेको ठहर्‍याइनेछ।त्यसपछि उसले यी बिकाउ नेताजतिलाई
    किनेर नेपाल सम्बद्ध ठाेस प्रमाणहरु हात पारेर लिम्पियाधुरा सम्मलाई आफ्नै सिद्ध गर्नसक्ने र नेपाललाई आफ्नो सुरक्षाघेरा भित्र राख्नसक्ने अभूतपूर्व खतरा छ।
    देशको आकार ठूलो रहे पनि India का शासकवर्ग अदूरदर्शी रहेछन्।तसर्थ यस क्षेत्रकै लागि अपरिहार्य रहेको तथा ११६ देशले तत्काल नै समर्थन गरेको नेपाल काे शान्तिक्षेत्रकाे प्रस्तावकाे उसले घाेर विरोध गर्याे ।त्यसै कारण यो सम्पूर्ण क्षेत्र ठूलो रणभूमि बन्ने भयो ।अन्ततः त्यो देशका पनि टुक्राटुक्रा हुने निश्चित नै छ।
    अहिले चीनलाई ध्वस्त पार्न अमेरिका दृढ रहेकोले उसलाई नेपालकाे भूमि तथा India काे सहयोग र समर्थन अपरिहार्य छ ।अतः India ले उसका आफ्ना छिमेकी जतिलाई जति लुछे पनि अमेरिकाले उसको सहयोग र समर्थन गरिरहने छ।तसर्थ उनको सम्मान कार्य लाई राेक्नैपर्ने थियो।
    यस्तै अमेरिका यो क्षेत्रमा आफ्नो एकाधिकार कायम राख्न mcc पास गराउन कटिबद्ध छ।
    हाम्रो संसदले त्यसलाई पास गरेमा नेपालमा अभूतपूर्व जनविद्रोह हुनेछ। त्यसलाई दबाउन Mcc मार्फत अमेरिकी सेनाको प्रयोग भयो भने नेपाल इतिहासमा सीमित हुनसक्छ ।
    पहिले यस्तै असजिलो अवस्था आउँदा स्व राजा वीरेन्द्रद्वारा अमेरिका बाट प्रयाेजित खम्पा विद्रोहकाे दमन गरेर यो देश जाेगाइएकाे थियो ।त्यसैगरी यो देशलाई जाेगाउन अब राष्ट्रनिर्माताका वंशज पूर्वराजाकाे नेतृत्व मात्र विश्वसनीय र समर्थ देखिन्छ। आफ्ना पुर्खाहरुले ज्यानको बाजी राखेर व्यापक जनसमर्थनमा आर्जेर जाेगाएकाे यो राष्ट्रलाई जाेगाउन उहाँको नैतिक कर्तव्य पनि हो।त्यसमा सक्रिय सहयोग पुर्‍याउनु हरेक राष्ट्भक्त नेपालीकाे सबैभन्दा प्रमुख कर्तव्य हो ।

  • @rsdulal5295
    @rsdulal5295 3 роки тому

    कम्युनिष्ट पार्टिको स्थापना बि.सं. २००६ मा भयो । पंचायती ब्यवस्था २०१७ मा आयो । अनि कसरी पंचायतले कम्यूनिष्ट जन्मायो ?

  • @narendrakhadka193
    @narendrakhadka193 3 роки тому

    Jibramji pheri ek choti chhitai chapagaijilai bolaunu paryo. Kehi neta jasle panchayatbat faida linthe tinko nam jannu paryo.

  • @barahinabin7247
    @barahinabin7247 3 роки тому

    YO DESH LAEE JOGAUNE HO BHANE KEHI SAMAYE KO LAGI ARMY LE TAKEOVER GARERR MONARCHY WITH MULTIPARTY SYSTEM DEMOCRACY LYAUNUPARXA .

  • @jitendramagar5156
    @jitendramagar5156 3 роки тому

    Sarba pratham ta kaile congress kaile communist party change gardai hidne harulai hat hannu parxa, maha absarbadi haru inai hun.

  • @tikabarakoti9897
    @tikabarakoti9897 5 місяців тому

    sabai r di xora xori vann ruchaya😊

  • @tillochanbhatta2931
    @tillochanbhatta2931 3 роки тому

    येस्तो गुले गोबर लाई पनि राजनीतिक बिस्लेशक थुईक्क !

  • @umeshrajparajuli4775
    @umeshrajparajuli4775 3 роки тому

    mohan dai balaram mahasachib thiya manju ra tpayee tusen padayara basnu hunthyo puspa lal pachi ta blaram ni hunuhunthiyoni

  • @ratansoni3607
    @ratansoni3607 3 роки тому

    Jibram bhandari ji desh lai aadhi
    mandleharu le khaye baki naslabadi haru le khaidiye

  • @peppermintgalaxy2728
    @peppermintgalaxy2728 3 роки тому

    Lenin, marks, mao communist Maoists, Cangress ko slave children haru le variecha bichara mero Des Nepal: sarir afno tara atma bhoot ko , chatpatae rahecha mero des: Nepali bana Nepali vana bhoot pret atma vagau afnai principles le sarir activate gara natra bhoot baki rahancha des marcha Jai Jai hey Nepal sunder shant bisal 🇳🇵 💐 🙏
    King Gyanendra 🤴 with full democracy and people elected pm and Hindu Country 🕉 Nepal 🇳🇵

  • @kebalkc2418
    @kebalkc2418 3 роки тому

    नेपालमा कुनचै नेताले नेपाली जनताको लागि राजनिति गरेका छन र ? सबै इन्डियन दलाल हुन, नेपाल र नेपाली लूत्न र इन्डियाको गूलामि गर्नलाइ मात्रै राजानिति गरेका हुन ।

  • @gregoryhouse432
    @gregoryhouse432 3 роки тому

    can you answer that why your king gyanendra demolished the palace "tribhuvan sadan" where the incident royal massacre took place? why your king gyanendra destroyed that place? because he was also involved in that? or what?? media mai aayera esko jawaf deu, natra gyanendra ko paxi lagera bhukna banda gardeu, sabai lai vaneko to you and all supporters of king gyanendra and paras. thanks .just answer by coming to media.

  • @kbgirel6965
    @kbgirel6965 3 роки тому

    Confused budo, he is anarchic

  • @PuspaRaj-hz9rb
    @PuspaRaj-hz9rb 3 роки тому

    yo chhor no good

  • @jitendramagar5156
    @jitendramagar5156 3 роки тому

    Congress communist ra rapra lai lat hanera Nepal bata lakhetnu parne din aaesako xa.

  • @dwarikashrestha540
    @dwarikashrestha540 3 роки тому

    Kaminist are all. Kamaunist no. More

  • @alinarasaili5338
    @alinarasaili5338 3 роки тому

    Ke ko desh bighatan huntyo i hawakat bidwan po ran .....authi beruwako...k..bharai garne r o party peruwako😆😆😆😂😂😁😃😈!!??