Це відео не доступне.
Перепрошуємо.
भारतले भनेको नमाने प्रचण्ड-बाबुरामकोे ज्यान जान्छ, ओली-प्रचण्डलाई विदेशीले जुधाउँदै छन् । YOHO TV |
Вставка
- Опубліковано 10 лис 2020
- GUEST: Narayan Man Bijukchhe
HOST: Jibaram Bhandari
EDIT: Bijay Sp
Producer: Laxmi Raj Bhandari
Vehicle : Badri Basnet
MCR
: Ranjit Kafle
, Suman Chaudhary,
Anurag Phuyal
Studio Camera Person
: Rajesh Dhakal
, Puran Subedi
Camera Person : Sanjay Ghimire,
Ajay Moktan Tamang
, DB Magar
Graphics :
Ranjan Neupane
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#Narayan_Man_Bijukchhe #SattyaSambad #JibramBhandari
Copyright © 2020 YOHO TV. All Rights Reserved.
naran man sir को कुरामा १००% ठिक मान्छु यो नाम यो काम अर्को गर्ने यो सरकार हो
"नेपालि भाषा बोल्दैमा नेपालप्रती अस्थावान हुन्छ भन्ने हुन्न ,chain of command अर्कै को हुन्छ " भन्ने पुराना नेताको कुरा मन पर्यो ।
आदरणीय नारायण मान बिजुक्छेको बिचार र विश्लेषण धेरै तार्किक, गहन र महत्त्वपूर्ण लाग्यो । यो कुरा यहाँ भन्न पनि दुख लाख्छ कि नेपालका ठूला दलका नेताहरू बिदेशीको निर्देशन र इशारामा चलेको कारणले नेपाली जनताले भविष्यमा दुख पाउँने संकेत र संभावना देखिन्छ । यो कुरा धेरै गम्भीर छ । पछि नराम्रो अवस्था सिर्जना भए पछि सवैलाई थाहा हुनेछ ।त्यहाँका नेताहरूको समयमा बुद्धि नपुग्दा धेरै देशका जनताले शरणार्थी जीवन बिताउँन बाध्य भएका धेरै उदाहरणहरू छन् । राजनीति शास्त्रको सामान्य ज्ञान समेत नभएका अयोग्य मानिस नेता भए पछि यस्तै अवस्था आउने हो । यहाँ राम्रो सुझावलाई कसैले वास्ता गर्दैनन् ।
नेपालको मन पर्ने 1/2 जना नेता मध्य एक नारायणमान विजुक्छे।🙏🙏🙏
कुरो चैं सही गरे नारायणमान ले। यिनलाई 5 बर्षको लागि प्रधानमन्त्री बनाइदिएर हेर्नु मन लायो। हुन त नेपाल प्रयोगशाला नै भाको छ।
स्वच्छ शालिन व्यक्तित्व सलाम नारायण मान दाईलाई।
मन पर्ने नेता अध्यक्ष ने म किपा
यो हो देस भक्कत्त म 100% सपोर्ट गछु
I prefer and honoured Mr. Narayanman Bijunchha is a perfectly political leader. It is a great right analysis about the so called political leaders if Nepal . Thank you very much to Senior journalist Mr. Geebram Bhandari to join with us.
सधै बिचार र निष्ठाको पक्षधर। आदरणीय..। यहा dislike गर्ने हरु पनि छन ?? एउटा पनि नहुनु पर्ने
perfect analysis, thank you
नेता रोहित नेपालको एक महान नेता हुनुहुन्छ, अब राज्यसत्ता मा आउने प्रयास गर्नु पर्छ र देशलाई बचाउन अगाडी बडनु पर्छ
Salute narayanman bijukche
प्रधानमन्त्री बन्न लायक रहेछन बिजुक्छे
देशको राजनीतिक दुरावस्था लगायतको अत्यन्त शुन्दर एव साहसिलो विचार!!!🙏🙏🙏
प्रचण्ड र बाबुराम भट्टराई भारतले पालेका कुकुरहरु हुन 17000 हजार का हत्यारा
केपि ओलि लाई सबै भन्दा धेरै पालेको भन्ने त प्रमाणित नै भैसक्योनी झोले हरुहो
Amale kangres mades p mao bharat batoi ho
@@Puskarrai748 NM *kk*l
I am always beena big fan of this gentleman what a honest leader.
Alas 555555555 5
सहि विष्लेषण बिजुक्छे माननियको ।
Huge respect to this man. One of a greatest politician in country.
शतप्रतिसत जायज,मार्मिक र यथार्थ बर्णन गरिएको छ।
Right bislesan sir ko 🙏🌹🙏
Salute air for your analysis
Wow intelligent gentleman..
he has his norms, values. but we delayed to know him .
RASTRA BADHI NATHA.
COMUNIST PARTY 1 DHAROA HARA.
RESPECTED COMRED.
NARAYANA MAN.
DHARATHI PUTRA.
RASTRA PUTRA.
SALAMA.
Salute salute salute.
Honest leader; which is rare in Nepal.
my best leader of speech and knowledge
Bijukchhye jiu etihaashle tapai samjhane chha aafna chhorachhori bhanda thulo desh hunchha mero sarirma ragat tatayo sunda ati sundar shabhdh selut sir deshlaai tapai jastyo neta chahiyeko chha tapai r tapaiko harek partyka netaharuko deshbhakti nepali prem herekochha ab janta sachet hunuparchha aaune chunabma bikalpa ho tapai sabai nepali yekta bhayer majdoor kisan partylaai yekmust bijaye banau r bharatiye hastachhep ko sadhaibhari ko laagi bhagaau
100%Right sir
Congratulation Mr Biduchhe Sir there are many beautiful people in this world never forget you are one of them.
With my deep respect:
Mr Kishor Kumar Sunuwar
UK
Why I don’t know this person has never majority in parliament but in my view he’s correct . He’s one of the best anylysis on topic.
His party is from bhaktapur
@@newarsachin9302 he speaks for whole Nepal .
Great politician 🙏🙏🙏🙏
This is the Nepal mother's real son salute cha sir ...we want Grater Nepal sir...?? Agadi badhnu paro...
I am totally agree with Naranman Sir, he won the respect. he is clean leader where in our nation may politician are not.
I know his capability and i have huge respect for him but such a great politician also limit with a philosophical chat.
@@bijendrabhaktabhaju3244
111
Good
He is the brave politician to talk openly everything. Love him. Nepali should know and have to know now before it is too late to act on current corrupted TANTRA.
बाहुन लाई राजाहरुले दरबार राखे देश ठिक थियो।जब बाहुन दरबार पसेर सासक भयो सबै सकियो।शासन सत्ता हाक्ने बाहुनले होइन सल्लाह मात्रै दिने हो।
Great speech
Great thought
I aggre with narayan man .
He is really a gentleman leader of our country
Ek sachcha deshbhakta neta narayan man sir.
Good person
यथार्थ विश्लेषण !
गणतन्त्र, सँघियता, धर्मनिरपेक्ष तुरून्त खारेज हुनुपर्दछ ।
N.Man jyu ko kura ramro lagxa ho hjr ✋👍😍✊🌺🎀
Ati ramro ra satik barta,👍🙏🌺🇳🇵
Asta Manish lyaunu parxa jibram sir I respect you Rohit jiyu
Raja vaneko raja ho deslahi raja ko jaruri xa raja lehu des bachahu
पुर्खा को योगदानलाई बिर्से पछि । राजनीति मा यो समस्या अाउनु स्वभाबिक छ हामीले गलत नेतृत्व लाई सततामा पठाउनु गलत भो
Bijukchhe ji is the true leader , I whole heartedly agree with him and now the PM Oli must be bold enough to send the gang of 4 into jail!
सत्य कुरा गरिरहनु भएको छ ।
Narayan man jyu jojolpa 👍😍✋🎀✋✊
Hernai parne interview
खोई बिकल्प
सबैजसो नेताहरु अपराधी नै हुन ।मेरो नजरमा पनि यी भातमाराहरु सबका सबलाई जेलको चिसो सिॅडीमा सडाउनै पर्छ यी सालाहरुले अहीले सम्म देशको बाघडोर हातमा लियर देश र नेपाली जनताको लागी के कामगर्यो???यसको जवाफ छ किमैपनि नेतासॅग...
राजनितिमा अचानक केही कतै हुँदैन सबै योजनवध्द हुन्छन , र सबैखाले अधिनायकवादि को अनुहार फरक भएपनि सारमा एकै हुन्छन।
भारत ले नेपाल लाई सम्पन्न भएको देखन चाहान्न ।
नेमकिपा जिन्दावाद
Bijukchhejile dherai bisayma prakas parnu bhayo.
नेपालमा ९० % कम्मुनिस्त्ट नेता नाटके/ नक्क्ली हुन ..............
किन ढिला बोलाको होला नि नारायण ( रोहित) दाइ लाई!
अलि बेलामा नै बोलाको भए ती नेता को बुद्धि पो आउथो कि!
केपी र सेरे प़चन्डे तह नलगाय नेपालको अस्तित्यो सकिन्छ
सबै दलाल,, चोर,, ठग,, भ्रष्ट नेताले नेपाल आमाको रगत चुसि चुसि खोक्रो बनाए।
र अ को आदेश मा राजनीति चल्ने देशले रास्ट्रियताको कुरा गर्नु जनता प्रति बेइमानी हो.
jibram sir very god man tapai ko intervew herda nikai maja aaux sir tapai ko tyo kura garai nikai maja aaux
Hami na dhantada bharatiya nai hau
Jai gorkha
Jai nepali
जनता अनुसारको नेता,मासु रक्सी ,पैसाले किनेको भोट अनिके एहि पराले देश लाई चोट!
नारायणमान जि को विश्लेषण सहि र सत्य छ।यदि बिशाल चीन छेउमा नभएको भए नेपाल सिक्किम भैसक्थ्यो।नाम मात्रका कम्युनिस्टले देश भद्रगोल बनाए।राजाले बनाएका संरचना प्रयोग गरेर ठुला पल्टने, व्यापक भ्रस्टाचार गरेर सम्पती थुपार्ने,देश बिकाशका काममा सिन्को नभाच्ने यस्ता कृतघ्न शासक धेरै दिन टिके देश रहंदैन।
कुनै सीप,जांगर, बुद्धि विवेक,केही नभएका हरु ढुङ्गा हान्ने,नेपाल बन्द गर्ने, मान्छे मार्ने जनता आतंकित पार्दै सत्तामा आएका हरुले देश बिगारे।बिदेशीको इसारामा काम गर्ने पराधिन मानसिकता भएकाले कहिल्यै देश र जनताको हित गर्दैनन्।
के पि अोलि ले देशलाई खतम पारे ईतिहासको कलङक सकार ।
जीव सर, नमस्कार! आज विशेष सम्बाद एक विशेष राज्नितिग्य्सँग चलाउनु भो ।उल्क्याउने प्रद्श्न राख्नु भएपनि परिपक्व ब्यक्तिका केही सङ्कुचित धारणा रहेपनी फ्याक्ट्सँग नजिक शुत्रहरु निकाल्न सक्नु भो । धन्यबाद ! तर माओ बदी भारत परिचालित हो भम्न सकिएन । तापनी
शासन्मा अदिग, बिकास्मा मल कार्खाना उचित बिचार हुन । सर्ले पनि उल्क्याउन सक्नु भएन ।
नमस्कार सर ।
sir tapai ko presentation ra boli akdum maan parxa.....
सबैले आफूलाई असली कम्युनिस्ट संझन्छ तर बिजुक्छेले गरेको विस्लेषण सरासर गलत छ उनले गरेको तर्कमा तेती दम छैन र उनले सहि विस्लेषण गर्न खोजे पनि उनको तर्कमा तुक छैन ।
यो अक्षम्य राष्ट्रद्राेह हो
नेपालकाे संसदले सर्वसम्मतिले आफ्नो देशको पूर्ण नक्शा पास गर्नासाथ नेपाल काे कालापानी लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भूमि भनी दाबी गर्दै india का प्रधान सेनापति MM नरवणेले नेपाललाई उल्टै धम्की दिएका थिए।
उनी नै प्र म ओलीकाे निमन्त्रणामा नेपाल आएर नेपाली सेनाको मानार्थ महारथीकाे सम्मान लिन सफल भए ।
उनले नेपाल र नेपाली जनतासित सार्वजनिक रूपमा माफी मागेर उनका सेनाजतिलाई फिर्ता नगर्दै उनलाई नेपाल ले यसरी उक्त सम्मान दिनु भनेको त हाम्रो लिम्पियाधुरा कालापानी india कै हो भनी स्वीकार गर्नु नै हो ।त्यो त नेपाल सरकार तथा नेपाली सेनामाथि पनि दुर्निवार कलङ्क हो ।यस्तो नकाम त अकल्पनीय अक्षम्य राष्ट्रद्राेह हो। यसपछि उक्त क्षेत्रमाथि दाबी गर्ने हाम्रो नैतिक बल नै घट्नेछ।
हाम्रा सबैजसाे नेताहरू तथा धेरै प्रमुख कर्मचारीहरु पनि Cia अथवा Raw कै कमारा रहेकोले उनको काम गर्न बाध्य छन् भन्ने प्रबुद्ध विश्लेषक हरुकाे दाबी छ,त्यो दाबी- षड्यन्त्रकारी
कुख्यात संस्था Raw का प्रमुखसित प्रमले मध्यरातमा एक्लै लामो छलफल गर्न बाध्य भए बाट पनि बलियो देखिन्छ।नेपालका घाेर विरोधी लाई त्यो सम्मान दिएपछि उक्त संस्थाप्रति पनि नेपाली जनताकाे निराशा बढेको छ।यसबाट षड्यन्त्रकारी विदेशीले अनुचित फाइदा लिन नसकून्।यस बारेमा नेपालीसेना पनि सावधान हुनैपर्छ।
ओली प्रभृति धेरै नेताको राष्ट्रघाती चरित्र पटकपटक उदाङ्गिएकाे छ।
पहिले नेकपा भित्रकै संघर्षले सरकार ढल्नै लाग्दा -उनले Rawकै खटनमा त्यो षड्यन्त्र भएको दाबी गरेर सत्ता जाेगाएका थिए। ।अहिले पुनः उस्तै खतरा आएकोले उसैलाई रिझाएर उनले आफ्नो सत्ता जाेगाए।
यो सरकारले नयाँ नक्शा अनुसारकाे पुस्तक बजारमा ल्याउन Rsw कै निर्देशनमा राेकेकाे , कार्यकारी प्रमुखको Raw का प्रमुखसित काे हालैको भेटपछि ओलीबाट दिइएकाे दशैंकाे शुभकामना पत्रमा नेपालकाे पुरानै नक्शा राखिएकाे,तथा उक्त महारथी सम्मान कार्यक्रममा पनि नेपालकाे अहिलेकाे नक्शा नराखिए बाट ,
पनि ओलीकाे चरित्र छर्लङ्ग देखिएको छ।
India का उक्त सेनापति सकेसम्म यथाशीघ्र नेपाललाई पनि सिक्किमलाई जस्तै india गाभ्न, नसकेमा भूठानीकरण गर्न , तथा गाेर्खा भर्तीकेन्द्रकाे निरन्तरता दिनकै लागि आएका थिए !
गाेर्खाभर्ती सन्धि नेपालकाे लागि ऐतिहासिक कलङ्क हो।अहिले त झन् अकल्पनीय दुर्भाग्य हो। साे अनुसार नेपालीहरु हाम्रा मित्रहरुका विरुद्ध लडाइँ लड्न विवश छन् ।अतः त्यस्तो अपमानमय सन्धि खारेज हुनैपर्छ।
नेपालमा उक्त इन्डेियन सेनापतिकाे घाेर विरोध हुने सम्भावना देखेर सरकारले अधिकतम बल प्रयोग गरेर त्यसलाई राेकेकाेले अब नेपालले नरवणेकै भनाइकाे समर्थन गरेको ठहर्याइनेछ।त्यसपछि उसले यी बिकाउ नेताजतिलाई
किनेर नेपाल सम्बद्ध ठाेस प्रमाणहरु हात पारेर लिम्पियाधुरा सम्मलाई आफ्नै सिद्ध गर्नसक्ने अभूतपूर्व खतरा छ।
देशको आकार ठूलो रहे पनि India का शासकवर्ग दूरदर्शी नरहेकोले यस क्षेत्रकै लागि अपरिहार्य रहेको तथा ११६ देशले समर्थन गरेको नेपाल काे शान्तिक्षेत्रकाे प्रस्तावकाे उसले घाेर विरोध गर्याे ।त्यसै कारण यो सम्पूर्ण क्षेत्र ठूलो रणभूमि बन्ने भयो ।अन्ततः त्यो देशका पनि टुक्राटुक्रा हुने निश्चित नै छ।
अहिले चीनलाई ध्वस्त पार्न अमेरिका दृढ रहेकोले उसलाई नेपालकाे भूमि तथा India काे सहयोग र समर्थन अपरिहार्य छ ।अतः India ले उसका आफ्ना छिमेकी जतिलाई जति लुछे पनि अमेरिकाले उसको सहयोग र समर्थन गरिरहने छ।तसर्थ उनको सम्मान कार्य लाई राेक्नैपर्ने थियो।
यस्तै अमेरिका यो क्षेत्रमा आफ्नो एकाधिकार कायम राख्न mcc पास गराउन कटिबद्ध छ।
हाम्रो संसदले त्यसलाई पास गरेमा नेपालमा अभूतपूर्व जनविद्रोह हुनेछ। त्यसलाई दबाउन Mcc मार्फत अमेरिकी सेनाको प्रयोग भयो भने नेपाल इतिहासमा सीमित हुनसक्छ ।
पहिले यस्तै असजिलो अवस्था आउँदा स्व राजा वीरेन्द्रद्वारा अमेरिका बाट प्रयाेजित खम्पा विद्रोहकाे दमन गरेर यो देश जाेगाइएकाे थियो ।त्यसैगरी यो देशलाई जाेगाउन अब राष्ट्रनिर्माताका वंशज पूर्वराजाकाे नेतृत्व मात्र विश्वसनीय र समर्थ देखिन्छ। आफ्ना पुर्खाहरुले ज्यानको बाजी राखेर व्यापक जनसमर्थनमा आर्जेर जाेगाएकाे यो राष्ट्रलाई जाेगाउन उहाँको नैतिक कर्तव्य पनि हो।त्यसमा सक्रिय सहयोग पुर्याउनु हरेक राष्ट्भक्त नेपालीकाे सबैभन्दा प्रमुख कर्तव्य हो ।
6.36 should be noted
जिबराम सर,mcc..नेकपा को बिबाद,,चुच्चे नक्सा प्रकासन को बिषयमा कृपया सौरभ लाई ल्याउनुस्न एक पटक plz
अनि यो बहुला भारतसित तर्सेर राजनीति गर्दै जस्तो छ। 😂😂😂
नेपालमा नागरिक छैन सबैै दास छन
दास होइन बजार को सामन जस्ता हुन जस्ले पनि किन्न सक्ने ।
Mr. JIBARAM BHANDARI... Lahanu Chaudhari KO interview पनि हेरौँ न तपाईँको programme मार्फत...
Bijukchhe is delivering impractical views.
Saurav sir lai bolaunu paryo .
Desh ko saktikendra raajsanstha dhalne bheda Nepali janta haru lai aile Kai sasak haru theek xa ...
Sapport #shresthaking
He is dead wrong on issue that prachanda is main person behind political deadlock. He is also thick
Janata ko habigat ramrai Cha yuddha Bata Shanti ma ayeko desh ma yesta nachaine kura garera bidroha garna uksaune Ra afno rajniti sojho parne ka matiyar haru hun yiniharu
१२ बुदे गर्न त दौडेर जानू भाथ्यो त।
कृपाय १२बुदे समझदारी भारतमा गर्नु हुदैन भनेर नजाने पार्टिको नेता हो उहाँ।
@@manmohanpandey1259 हो र? आठ दल मध्य उहाँ को पनि हैन र?
ये व्यवस्था फाल्नु पर्दछ ।
👍
Dr. Surendra KC lai ni lyaaunu paro Jibram sir...
NETA HARU PANI SASHAK HUNNU SAKYENNA KHALI MANSHARI BHAYO. KASTO BINDAMBANA. HARE SHIVA.
HAMRO ECONOMY KASTO THIYO R KASTO HUNTHYO YEDI EEI BEIMAAN HARU KO PARDUVAV NE BHAYEKO BHYA.
यो देस लाई यो अबस्थामा पुर्याऊन वाहाको पनी ठुलो हात छ किन भने बारबुदे गर्न वाहासमेत सात दलले नै गरेकाहुन्
मन पर्ने नेता
Communist haruko living Standard Rana paribarko Jasto chha.
1.25 ko speed ma hernu hola
29.31 kya baaaaaaaat rohit jyuuuuuu
नारायणमान बिजुक्षको rohit bajyako सबै कुरामा सहमत chu tar uhale nettrito na garekole dhukha lag cha
\
Jana Andolan garyo, Raja hatayo
Nepali janata le ke payo?
रोहित लाई प्रजातन्त्र को प पनि थाहा छैन,
Hahaha
Raamro Kuraa !
Dr surendra kc ko interview herna maan cha
HINDUSTAN LE NEPAL LAI POLITICALLY ECONOMICALLY RRA CULTURELY GRIPP MA LEESAKYO CHETNA VAYA.