लेखेर राख्नुस नेकपा फुटछ, ओलीले विध्वंश मच्चाउँछन, अब सकिने पालो उनकै हो

Поділитися
Вставка
  • Опубліковано 21 лип 2020
  • लेखेर राख्नुस नेकपा फुटछ, ओलीले विध्वंश मच्चाउँछन, अब सकिने पालो उनकै हो - मुमाराम खनाल
    #MumaramKhanal #PrakashGiri #StvChat
    Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 99

  • @prakash-joti
    @prakash-joti 4 роки тому +6

    ओलिको अहंकारले सिमा नाघ्यो । अब पार्टिले अनुशासनको कार्बाही गरेर साधारण सदस्यबाट समेत निस्काशन गर्नुपर्छ ।

  • @rishikafle8969
    @rishikafle8969 4 роки тому

    Prakash Girl Ji.Your questions are very suitable.Mumaram Khanal Ji Your descriptions are very rights .But a rolling stone gather no moss.I wish you will forward against of corruption, monopolies and dictatorship.And for protect nation nationality with sovereignty.At together you must be forward for protect to ours constitution then to ours multi party democratic republican system's.

  • @prakash-joti
    @prakash-joti 4 роки тому +1

    स्थिर सरकारको नाममा भ्रष्टाचार, अनियमितता र लुटलाई बैधााानिकता दिन सकिदै।सरकार पार्टि दुबैमा असफल साबित भैसकेका अोलिलाई शक्ति सन्तुलन मिलाउन के को आपति? दुबै मुख्य पद र शक्ति अोगट्ने अोलि पद भोगि हो कि अरु???? ओलि सकिनै पर्छ, ओलि रहँदासम्म राष्ट्रले गति पाउँदैन ।

  • @dhurbapaudel7642
    @dhurbapaudel7642 4 роки тому +7

    रुखो नबोली कन पनि बहस हुदो रैछ सुन्न मजा लाग्यो।

  • @pranisthapq2931
    @pranisthapq2931 4 роки тому +1

    नेपाली जनताको दुर्भाग्य नै भन्नु पर्छ यो देशले २००७ देखी हाल सम्मै राम्रो नेता पाउन नै सकेन जति भए सबै ले आफु कसरी अरबपति हुने र आफन्त लाइ कसरी अरबपती बनाउने बाहेक केहि गरेनन

  • @kjaanishji2595
    @kjaanishji2595 4 роки тому +2

    Sounds convincing interpretation!

  • @user-ft8qg9mq4b
    @user-ft8qg9mq4b 2 місяці тому

    को सकियो देखित तेरो बिश्लेसन भाडमे गयो देअिनस तेरो बाबू अोलि धुलो झारेर फेरि उठ्यो

  • @yameshlimbu
    @yameshlimbu 4 роки тому

    * आज सम्म नेकपा के पि ओलि सरकारको अन्ध भक्त भएर समर्थन गर्दा गर्दै कता कता मैले गलत गरेको त छैन भन्ने लाग्न थाल्यो ! किन कि ?
    * - कोरोना महामरीमा १० अर्ब खर्च हुनु भ्रष्टाचारी प्रमाणित भै सक्दा पनि कारबाही नहुनु ! आज सम्म एकजना पनि जेल नहुनु ? - पार्टीमा जहिले पनि पद र कुर्सीको लागी गुट्बन्दी र पार्टीको बदनाम हुनु । * - सवासद अपहरणमा प्रधानमन्त्रीको नाम बदनाम हुनु पिडीत्ले उजुरि दिदा उजुरि नलिनु यस्तो कनुन कुन देशमा छ । उता जन्म कैद फैसला रन्जन कोईरला कैद भुक्तान नै नगरी कैद मुक्त हुनु ।
    * - सुन काण्ड र ७० करोड डिलिङ गर्ने गोकुल बास्कोटा बालुवाटार जग्गा , यति ग्रुप, ओम्मी, भ्रष्टाचारी लाई उल्टै काखी च्याप्नु ।
    * - वाइड बडीको भ्रष्टाचार बिना छानबिन बिषय नै गुमनाम मा राख्नु !
    * - एन्सेल कर प्रकरण मा कुनै अधिकारिक धारणा/असुलउपर गर्ने तत्परता सरकार ले नदेखाउनु !
    * - निर्मल काण्ड लगाएत वर्तमान मा भएका बलात्कारी लाई पहिचान गर्न नसक्नु !
    * - सिमा बिबादमा प्रधानमन्त्रीले कुनै चासो नदेखाउनु संम्सद भवनमा मात्र गफ गफ दिने प्रत्यक्ष भारतसग भिडीयो सम्म्बाद गरेर जनतालाई देखाउन नसक्नु ।
    * - रेल पानी जहाज घर घरमा ग्याँस सेण्टीगेट आश लाग्दा जस्ता अभियान एकाएक सेलाउनु ! - नाकाबन्दीमा पनि प्रधानमन्त्री ज्यु को धेरै आश गरेको थिए तर प्रधानमन्त्री भए पछी पहिले चाईना नगएर भारत पुगेर लम्पसार हुनु भारतको बिषादी तरकारी ठिक छ भन्नु राष्ट्रघाती mcc योजनामा जस्ता बिपक्षीय कांग्रेससंग मिलेर पास गर्नु खोज्नु र अहिले भारत प्रतीको अडान दोष पनि त्यस्तै नहोला कसरी भन्नु
    * -मलाई मात्र लागे को होला कि अरुलाई पनि ? मेरो ज्यान जाला नेकपा र कांग्रेसको जिन्देगी भर नाम पनि लिदिन..

  • @rsdulal5295
    @rsdulal5295 3 роки тому +1

    हो सहि विष्लेषण | २०७८ जेष्ठ सम्ममा पार्टि फूटि सक्यो / 2021 July.

  • @aisusharma9112
    @aisusharma9112 4 роки тому

    समस्याको जड भनेकै अहंकारी केपी ओली हुन ।

  • @devibhattarai6898
    @devibhattarai6898 3 роки тому

    गगन थापा र नरहरि आचार्यले अल्पमत रहँदा रहँदै काङ्ग्रेसलाई गणतन्त्रमा लैजान गरेको सङ्घर्षलाई हेर्नुहोस् त हजुर जुन ठाउँमा जानुभयो त्यहीँबाट सङ्घर्ष गरेर आफ्नो एजेन्डामा लानुपर्नेमा जताततै चाहारेर कहिले प्रगति होला ?

  • @goldendream2439
    @goldendream2439 4 роки тому

    पानी जहॉज आयो,ग्यॉस पाईप लाइन घऱ घरमा आईपुग्यो,बिकास को त के कुरा गरौ गोकुल बॉसकोटा जस्ता ले त 7 कऱोड को महल बनायको छ सरकार , जमिन फिर्ता त चुट्किमा हुन्छ वा जनता वा तिम्रा कमेन्ट देख्दा त फिर्ता आउने होईन आई सके छ जस्तो देखिन्छ यहॉ काम होईन चुट्किला सुन्न पाय पुग्दो रहेछ नेपालि लाई सपना मा रमाउने बानि परेको छ नेपाली लाई

  • @ranabhatroshanrrb
    @ranabhatroshanrrb 3 роки тому

    finally नेकपा फुट्याे तेहिभर कमेन्ट गर्नअायकाे

  • @bikaskc882
    @bikaskc882 4 роки тому +1

    Good analysis!

  • @sagarpandey2807
    @sagarpandey2807 4 роки тому

    समसामयिक राजनीतिक घटनाक्रम तथा पात्र र प्रवृत्तिहरुको सम्बन्धमा भएका/ गरिएका बिश्लेशनहरु मध्य सबैभन्दा बस्तुपरक, तथ्यपरक सर्वोत्कृष्ट र असाध्यै मीठो बिश्लेष्ण गर्नुभयो : मुमाराम खनालले, यहाँलाई धेरै धेरै धन्यवाद । कार्यक्रम प्रश्तोता पनि औधी मन पर्यो।।

  • @ramkhadka3605
    @ramkhadka3605 4 роки тому

    Ya ni no matter .

  • @bheshbharati8682
    @bheshbharati8682 4 роки тому +1

    Great

  • @madanpoudel2061
    @madanpoudel2061 4 роки тому

    सहि लाग्यो हजुर

  • @prakashguragain3872
    @prakashguragain3872 4 роки тому

    मुमाराम का भनाइ हरु सबै पुराहोस है हे इश्वर

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 4 роки тому

    कुइएको फर्स्सी ।

  • @bbvvbbvv9416
    @bbvvbbvv9416 4 роки тому

    दमदार बिश्लेशन

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 4 роки тому

    राजनितिग बिसेसग्य हरु खाली यस्तै गफ हरु गर्छन यिनिहरु देस बनाउने वाला होइन यक अर्का लाई को दोस मात्र देख्छन।

  • @anitaskumari5544
    @anitaskumari5544 4 роки тому +1

    Oli ahile samma desh ma ta kehi vikas ta garena. ....yash kaaran Oli Bharat maathi jhutho aarop lagaayer naatak garidai rahnu bhayeko ho

  • @thapadon5631
    @thapadon5631 4 роки тому +2

    In empty vessel sound much😩😩😩😩😩😩😩😩😩😩😩😩😩😩😩😩😩

  • @DongTraveller
    @DongTraveller 4 роки тому

    Totally disagree with MumaRam. He never stable in one position.

  • @legalopinionnepal-adv.nare9681
    @legalopinionnepal-adv.nare9681 4 роки тому

    राजनितीक कर्ममा पुर्ण जिरो ग्राउण्डमा पुगेको खनाल विना लज्जावोध कसरी राजनितिक उपदेशक वन्न लालायित भए ! अब गन्थन मन्थन भन्दा केहि अध्ययनतिर लागे हुने - जनतालाई दिग्भ्रमित पार्न कति तल्लिन भा को !

  • @rajeshkhatiwada6543
    @rajeshkhatiwada6543 4 роки тому +1

    Oli sakar le nagareko garnu parne ramro kam k 1 2 3 ma vannu paryo.tyaspa6i dos laune ho.

    • @goldendream2439
      @goldendream2439 4 роки тому

      पानी जहॉज आयो,ग्यॉस पाईप लाइन घऱ घरमा आईपुग्यो,बिकास को त के कुरा गरौ गोकुल बॉसकोटा जस्ता ले त 7 कऱोड को महल बनायको छ सरकार , जमिन फिर्ता त चुट्किमा हुन्छ वा जनता वा तिम्रा कमेन्ट देख्दा त फिर्ता आउने होईन आई सके छ जस्तो देखिन्छ यहॉ काम होईन चुट्किला सुन्न पाय पुग्दो रहेछ नेपालि लाई सपना मा रमाउने बानि परेको छ नेपाली लाईनाक्समा जस्तै नेता हरू यसमा एक भाए बिकास दूर छैन
      भ्रस्टचारी नेता र कर्मचारी संग देश को पैसा फिर्ता लिनपायत नेपाली को अर्को असलि जीत हुने थियो कास्ले उठाउने यो आवाज कोही छ ?सम्पती फिर्ता आंदोलन
      नेता चोर देश छोड सब नेता को सम्पती राष्ट्रियकरण गर राष्ट्रीयकरण गर राष्ट्राबाद को नाममा देश लूटने के पी ग्रूप होसियार होसियारके पी एंड कंपनी को कती छ सार्बजनिक होस कांग्रेस एंड कंपनी को अनी कार्मचारी एंड कंपनी को पनी

  • @rajeshkhatiwada6543
    @rajeshkhatiwada6543 4 роки тому +1

    Parichalit.

  • @baburajkarki291
    @baburajkarki291 4 роки тому

    मनमोहन बाहेक कुन प्रम ठिक थियो त महासय ओलि छोडेर ।अहिले स्वतन्त्र विश्लेषक र विद्वानहरुका अभिव्यक्ति हेर्नुस त । तपाईंको पछाडि माओवादीको भुत सवार छ अझै ।

  • @user-hs4sl4qn1q
    @user-hs4sl4qn1q 4 роки тому +2

    एस्ता पनि बिश्स्लेसक रे 10 ठाउँ मा तिउन चाख्दै हिडेको छ , आफु ले केइ गर्न नसक्ने ले अरु लाइ अर्ती दिन सुहाउछ र भनेको ..

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq 4 роки тому

    यिनी अब बाबुराम तिर नै जान्छन। कोइ न कोइ पुरानै पोइ।

  • @bishnosen1457
    @bishnosen1457 4 роки тому

    गफाडी

  • @utn5022
    @utn5022 4 роки тому

    वाहियत कुरा , कस्ता कस्ता पेन्डुप प्रबृतिका ब्यक्तिहरु , जो अस्थिर तिउँन चखुवा छन यस्ता पनि भुत्राको राजनिरिक बिष्लेषक ?

  • @gitasharma7119
    @gitasharma7119 4 роки тому +1

    Ma ta raksi khayera wkchhu. Timi haru ta dollar khayera Nepali biruddha wakchhau

  • @milanbaral6917
    @milanbaral6917 4 роки тому

    Mero biswash rabindra prati ani taraju prati

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 роки тому

    Parchanda ko janayuda ra oli ko had navaya ko jibro le desh ra janta ko
    Had nai bhachane kam bho ? Nag Dev au desh janta ko had ra sarir baliyo banau ?
    Basuki nath ko kathamadu Mai ho
    Bas. Janta jati nahunu niras.

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 4 роки тому

    Mumaram Khanal jiu ek dam sahi vishlesan garnu bhako chha. NCP ko akarmanya awasth ra tes mathi KP Oli ko makure awastha ek dam sahi ho. shayad KP Oli ko anta pani Mumaram Khanal jiu bhane jastai hunchha hola kinaki jasle arka ko lagi khaldo khanchha, tyo khaldo ma tyo afau pani khasna saksha.

  • @gitasharma7119
    @gitasharma7119 4 роки тому +1

    Es ko sampatti ko source khojau Ani dhudh ko dudh pani ko pani hunchha

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 роки тому

    Oli ra parchanda ko ram Kahani.
    Pati gathabandan gari fifti fifti pm khane bhaneko ta . Pm huna Pani paiyana Rastapati huna Pani paiyana . Afnai chetra Madi thori ma oli Le ram janmaidiya . Madir banai Pujari ta huna paune bhaiyo.. atiginlagdo rajniti khel.
    Oli ko jhel. nakali rastabad ko Nara laune ho janta lai bhulaune ho. Patak patak mirgula halna hospital ma desh Kai dhukuti Bata dhaune ho.akhirma janta le ta ke Po pauneho .

  • @gajendrashrestha4231
    @gajendrashrestha4231 3 роки тому

    ABBA TE BAHAS SUNDA SUNDA DIMAG KHARAB BHAI SAKYO R KHALTI RITI SAKYO.

  • @prameshthapa2801
    @prameshthapa2801 4 роки тому

    Prachada nai ho desh bachaune neta, Prachada jee hosiyari saath kp ko samana garera deslai bikash ra samriditir liyer janu hola!!! Jay prachanda

  • @gyansherchan7465
    @gyansherchan7465 4 роки тому +1

    ओली, देश र पारिटी कै केन्सर रोग हो।

    • @queenkoking5354
      @queenkoking5354 4 роки тому

      गिरी जी तपाँको लोकपृय कार्यक्रमामा मुमाराम जस्ता भगौडा असफल अवसरवादीलाई कृय्पया नल्याए राम्रो।
      यिनलाई दुनियाले चिनेको छ।

  • @shooter7693
    @shooter7693 4 роки тому +1

    Jealous

    • @goldendream2439
      @goldendream2439 4 роки тому

      When a politician will be failure he will use one of the two most dangerous political weapon religious cards or border card (nationalism) against the opposition and country kp oli is doing same

    • @goldendream2439
      @goldendream2439 4 роки тому

      पानी जहॉज आयो,ग्यॉस पाईप लाइन घऱ घरमा आईपुग्यो,बिकास को त के कुरा गरौ गोकुल बॉसकोटा जस्ता ले त 7 कऱोड को महल बनायको छ सरकार , जमिन फिर्ता त चुट्किमा हुन्छ वा जनता वा तिम्रा कमेन्ट देख्दा त फिर्ता आउने होईन आई सके छ जस्तो देखिन्छ यहॉ काम होईन चुट्किला सुन्न पाय पुग्दो रहेछ नेपालि लाई सपना मा रमाउने बानि परेको छ नेपाली लाईसम्पती फिर्ता आंदोलन
      नेता चोर देश छोड सब नेता को सम्पती राष्ट्रियकरण गर राष्ट्रीयकरण गर राष्ट्राबाद को नाममा देश लूटने के पी ग्रूप होसियार होसियारके पी एंड कंपनी को कती छ सार्बजनिक होस कांग्रेस एंड कंपनी को अनी कार्मचारी एंड कंपनी को पनीWhen a politician will be failure he will use one of the two most dangerous political weapon religious cards or border card (nationalism) against the opposition and country KP oli is doing sameनाक्समा जस्तै नेता हरू यसमा एक भाए बिकास दूर छैन
      भ्रस्टचारी नेता र कर्मचारी संग देश को पैसा फिर्ता लिनपायत नेपाली को अर्को असलि जीत हुने थियो कास्ले उठाउने यो आवाज कोही छ ?

  • @anitaskumari5544
    @anitaskumari5544 4 роки тому

    Oli Bharat maathi jhutho aarop lagaayer janta ra baanki sabai neta laai murkh banaaune kaam garidai raakhnu bhayeko ho. ....

  • @pagalpremi7143
    @pagalpremi7143 4 роки тому

    आफू सकियेको न देख्ने यो कुकुर 50 तिर पद खोज्दै हिद्छ

  • @BJ-fp2kc
    @BJ-fp2kc 4 роки тому

    Sare neta ghat ghat ko pani khane bani rahexa. Ab har ek neta party ko president kursi chahiyeko xo. Jati neta teti party banxa. Yo desh ko lagi durbhagya. Koi india ko arule china ko daar dekhayero ugrarastrabadi janta ko jamat banai sakeko xan.

  • @sukmanpradhan2003
    @sukmanpradhan2003 4 роки тому

    Ye sab khoya bokre politic hun. Guf matra ho don’t ever trust these clowns.

  • @ramkhadka3605
    @ramkhadka3605 4 роки тому

    Mumsram paxedar bekthi hun .

  • @vishnubhattrai5762
    @vishnubhattrai5762 4 роки тому +1

    Mumele coment pani aafai garxaki keho? Yesto dondakarmi bhasmasur jasto bektilai kati tv ma bulakoho?yesle aafuki garna sakdena aruleni banauna nasakun bhanne prayash garxa kamnapako bhukuwa dondakarmi

  • @gitasharma7119
    @gitasharma7119 4 роки тому +1

    Dollar khayera wakne haru

  • @shyamchhetri2781
    @shyamchhetri2781 4 роки тому

    Communist party ka yuwa haru aajkal thekka pataa ma bayasta vayara paisa sohorna lagya chhan ho Don giri hawi haaa haaa

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg 4 роки тому

    Yesto mula tihun chakhuwa ni bishlesak yeshlaai bhaata haanera ...raakhnu parne yestolaai ni interview

  • @gitasharma7119
    @gitasharma7119 4 роки тому

    Tero neta SRA ta oli ko bhakta ho ni

  • @gitasharma7119
    @gitasharma7119 4 роки тому +1

    Ghar kasari banais e sale

  • @film1.3msubscribers77
    @film1.3msubscribers77 4 роки тому

    Sabai ek din sakkine ho

  • @gitasharma7119
    @gitasharma7119 4 роки тому

    MCC ke ho? Surya RC chor ho.

  • @dipajjunggc4689
    @dipajjunggc4689 4 роки тому

    Yesta muji jyanmara Gedatantra chaiyena.

  • @ratishroshanrimal4706
    @ratishroshanrimal4706 4 роки тому

    Bidwan bhanaudo ko yesto pangu bichar ....dhikaar cha...

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 роки тому

    Corona khatam nahudai. Tarkari bechane singapur bharman
    Kirana pasale jati urop bharman
    Sarkari neta jati biso bharman.
    Baki bacheka bepari ra janta ram janman bhumi thori bharam
    Pakka hunebho.? Kam kuro akhatira kumlo boki thori tira.
    Lajpani nalagne Kasai lai Kasai sita ho .? Go Corona badi go aba ta atinai bho. Desh ra janta bachane
    Kasari ho. Sasak haru ko ta name Pani kasari line ho.

  • @sanisyangtan6372
    @sanisyangtan6372 4 роки тому

    Nekapa bandamai ho

  • @allsport2774
    @allsport2774 4 роки тому

    Yo chor haru ho sale

  • @bipinbhandari6426
    @bipinbhandari6426 4 роки тому

    Yesta tori ko k interview legako gufadi

  • @gitasharma7119
    @gitasharma7119 4 роки тому

    Thukka tero pani haisat Surya chor ko haisiyat dekhis. Tero pani sampatti ko shrot ra tax tireko ho ki hoina chhan bin garnu parchha. Aba jail jana tayar ban sale

  • @puskarudas3788
    @puskarudas3788 4 роки тому

    hiin yo giri bhanne goru kati girna sakxa ha.hamesa dalal sanga baser bakamfuse gaf garxa.yo kukur lai janatale nachineka hun ra.

    • @positivemind3141
      @positivemind3141 4 роки тому +1

      Ta muzi chai gatilo hos jathaa vikari

    • @puskarudas3788
      @puskarudas3788 4 роки тому +1

      @@positivemind3141 sahi bhannu bho .bhikari nai ho bidesi marubhumima pasina bagainxa tara des ko gaddar haruko jhole hoinau.ani hajurko sabda samyojan batai bujna sakinxa hajurko aukat ra haisiyat.

  • @dilgurung6616
    @dilgurung6616 4 роки тому

    Aba sakine palo oli ko hoina ne ka pa ka yuwa neta haruko ho Muma ram jyu kina vane oli ko hunu parne man pad sabai paisaknu vo ra retired ko bela pani vo tesaile garda tapain haruko lagi oli ko paxi lagyo vane yuwa ko rajninti khatara ma xa. Chetana vaya.