योग गुरु रामदेव नेपालमा भूमाफिया ! यि रवि र ति रवि !? किनाराकृत प्रचण्ड, मालामाल ओली ! TO THE POINT

Поділитися
Вставка
  • Опубліковано 22 чер 2024
  • योग गुरु रामदेव नेपालमा भूमाफिया ! यि रवि र ति रवि !? किनाराकृत प्रचण्ड, मालामाल ओली ! TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

КОМЕНТАРІ • 136

  • @bardandahal5448
    @bardandahal5448 5 днів тому +37

    सम्पुर्ण नेपाली जुरुक्कै नउठेसम्म यो कुतन्त्रबाट देशले मुक्ती पाउदैन।

    • @user-nl2ii2rh3c
      @user-nl2ii2rh3c 4 дні тому +4

      प्रचण्ड ज्यु हजुरसग जनतले धेरै आस गरेका थिए तर त्यो आसमै सिमित रहेकोे छ । अब पनि यहि पारा हो भने यसको परिणाम नराम्रो हुनेछ ।

  • @ramesharyal4811
    @ramesharyal4811 5 днів тому +11

    राजिव खत्री ज्यु लाई मेरो तर्फबाट उच्च सम्मान,

  • @gopalraut5049
    @gopalraut5049 5 днів тому +13

    राजनीतिक व्वासाहरूले देश सकेर मात्रै विश्राम लिनेछन् ।

  • @kavrelithito5968
    @kavrelithito5968 5 днів тому +17

    सहि हाे पत्रकार ज्यु❤️❤️🙏🙏

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 5 днів тому +12

    पुराना बाट आशा त थिएन नयॉ भनिएको पार्टी रासपा पनि झन् ठग निस्कीयो

  • @ashokjung1
    @ashokjung1 5 днів тому +28

    प्रचन्डे , ओली कुहेको मृगौला, शेरे र्याले अनि माकुने लगायत बाख्रा चोर हरु सबै लाई समाप्त नपार्दा सम्म केही हुनेवाला छैन। यिनीहरू भनेको देशकै लागि क्यान्सर हो

  • @sudipneupane8093
    @sudipneupane8093 5 днів тому +14

    भुइँ गिद्ध हरु

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 5 днів тому +4

    एकदम सही कुरा गर्नु भयो ।

  • @purnabandhan
    @purnabandhan 5 днів тому +2

    राजिव खत्रीको भुमिका सुन्दा ह्रृदय नै शान्त हुन्छ ।

  • @rameshtamang601
    @rameshtamang601 5 днів тому +6

    जति ईण्डियन हरुले जग्गा जमिन सबै खारेज गरिनु पर्छ यो पतानजली लाई नेपाल बाट हटाउनु पर्छ ईनिहरुको नियत सफा छैन।

  • @maheshdangol3507
    @maheshdangol3507 5 днів тому +7

    यस्ता तीता कार्यक्रम कुनैपनि झोलेहरूले हेर्दैनन् होला अनि चेतना कसरी पलाओस्?

  • @khageshworadhikari367
    @khageshworadhikari367 5 днів тому +4

    जहिले प्रचण्डको पद खुस्किन्छ तेहि बेलुका देखि उनी क्रान्तिकारी अनि अरु के के हो के के हामी भन्दा उनै जानुन।

  • @narayanpaudel5378
    @narayanpaudel5378 5 днів тому +2

    पैसा खान र खुवाउन मन्त्रालय पनि फुटाउछन् ।
    कस्तो आश्चर्य ! ।

  • @bhumiraj765
    @bhumiraj765 5 днів тому +3

    रवि बिबादित हुँदा रास्वपालाई जनताको विश्वास माथि कुठाराघात गर्न मिल्दैन।
    जनताले महसुस गर्ने गरी काम गर्दा रास्वपाको झमेलामा जनताले साथ अबस्य दिनेछ। यदि कामै गर्न नचाहने हो भने भावनात्मक बाण प्रहार किन?

  • @balshrestha3373
    @balshrestha3373 5 днів тому +2

    Daring presentation with burning issues! Hats off 🙏🙏🙏

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 5 днів тому +8

    ⬇️⬇️⬇️
    रवि_लामिछाने त्त नेपाली राजनीतिका एक 💯% “पत्रु/पात्र“ हुन् भने रत्तीभर फरक पर्दैन;😡😡😡
    यीनले उनका अंधोसमर्थकहरुलाई यसरी लोप्पा ख़्वाएकि आज तिनीहरु अनुहार छोपेर हिड्नू परिरहेको जगजाहेर छ ।👈

  • @bhupendrapunmagar6906
    @bhupendrapunmagar6906 4 дні тому +1

    Patrakarita vaneko yesto hunu parxa salute sir 🙏🙏🙏

  • @Tmglok
    @Tmglok 5 днів тому +1

    सलाम छ राम्रो बिचार को लागि तितो तर सत्य यहि हाे सलुट छ राजिब सर फाइल खाेल्नुस हिम्मत गर्नुस अझै आस छ रबि दाइ प्लिज👍️👍️

  • @nisheshregmi6318
    @nisheshregmi6318 5 днів тому +5

    प्रचण्डे , शेरे , अोलि र अन्य राजनैतिक दलाल हरु चाहि के साधु हुन पत्रकार महयोद🤔🤔

  • @deep.deep143
    @deep.deep143 5 днів тому +2

    देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏

  • @gaharbudathoki782
    @gaharbudathoki782 5 днів тому +3

    छि छि गिनलाग्दो टिपणी गर्नुपनी हजुरहरूलाई पनी लाज हुनुपर्नेहो उता नेताहरूत झन आफै आफ हत्यारा अपराधी हुदॅाकै कारण इमान इजोत र लाजकोत सब्दनै जान्दैन्न् भन्नाले आफुचै लिडर बन्न पाउदापनी आफुले आफनो जिमेवारमा द्रिढा बनेर देशको कानुनलाई हाक्न नसक्नु र फलाना फलानाहरूले मेरो अधीकारलाई लुटीयो भन्नुनै आफुले आफैलाई धिकारेकोमा समाजहरूलेपनी बुझ्न सक्नुपर्छ हैत रत एसता कायारहरूलाई एक गलतीमै त्यागनु सिक्नुपर्छ तर हजुरहरूलेत सातौ चोटीपनी चान्स दिने भनेपछी पापीहरूको सक्ती बढाई दिनेत हजुर देश बासी जनताहरूनै हौ हैत

  • @mayanathghimire5484
    @mayanathghimire5484 5 днів тому +2

    २ वर्षभन्दा वढी पदमा वस्न नपाउने व्यवस्था गरे पनि भ्रष्टाचार गर्नेलाई छाेटाे अवधि पदमा रँहदा यहीहाे माैका भनेर त्यसै अवधिमा लुटन सम्म लुटला नि ।

  • @SarwanKumar-sj3sx
    @SarwanKumar-sj3sx 4 дні тому +1

    अब no not again होइन no vote again

  • @kajimanrai746
    @kajimanrai746 5 днів тому +8

    भारती विस्तार बाधी लाई सबै छादी दिउँ अब के बाँकी छ।

  • @Sano_Video_youtube
    @Sano_Video_youtube 5 днів тому +3

    बज्या माफियाहरु

  • @jeetpun1621
    @jeetpun1621 5 днів тому +3

    Prachande ko F.D.R.constitution 2072 le PashupatiNath ko "Bramahnaal " maa uttano pari "antim swas" liye pa6i maatra muluk le sukh paune6. Guarantee ho "Balen" ! Jaya Nepal 🇳🇵

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 3 дні тому

    १) लाखौंको संख्यामा रहेका सहकारी पीडितहरुलाई छिटोभन्दा छिटो न्याय देउ सरकार ।
    २) सहकारी ठग संचालक तथा प्रबन्ध निर्देशक र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार ।
    ३) सहकारी ठगहरु लगायत तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि सहकारी पीडित बचतकरताहरुको सावाँ ब्याज फिर्ता गर्ने कानुन बनाउ सरकार ।
    ४) सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता नभएसम्म सम्पुर्ण ठगहरुलाई धरौटीमा नछाड्ने गरि कानुन बनाउ सरकार ।
    ५) सहकारी पीडितहरुको सावाँ ब्याज फिर्ता गर्न लिलाम गरेको सम्पत्ति तथा सहकारीमा भएको सम्पत्तिले अपुग भएमा बाँकी रकम नेपाल सरकारले फिर्ता गर्ने कानुन बनाइ फिर्ता गर सरकार ।

  • @user-yt2iw8ue5i
    @user-yt2iw8ue5i 4 дні тому

    राजिब सर सलाम

  • @nareshdhau
    @nareshdhau 4 дні тому +2

    घुसखोर भ्रस्ताचारिलाई कारवाही नहुने देश कुन हो ?

  • @moonnnnmn
    @moonnnnmn 2 дні тому

    Balan Sir good man 👍👍❤️❤️

  • @birswr4905
    @birswr4905 4 дні тому +1

    दोलखा को कुन ठाँउ रहेछ यस्तो प्रख्यात तेस्का बाजे त अब घर घर गएर निकाल्दै जलाइ दिनु पर्छ बेइमान😢

  • @-Opponent
    @-Opponent 4 дні тому

    अब नेपाली ले दुर्गा प्रसाइलाइ मन्त्री बनाउछ !! रवि लामिछानेको पुजा गर्छ ! ज्ञानेन्द्र साही लाई नेता बनाउछ ! सर्मिला वाइवा अभियान्ता ! जयकिसन कलाकार , राजिव खत्री र ज्वाला संङगौला महान पत्रकार , हेमन्त सेढाई राजनैतिक बिश्लेसक , सावित्री सुवेदी नारी अधिकार कर्मी अभियान्ता !

  • @robinmagar8331
    @robinmagar8331 5 днів тому

    Bale shah jai Nepal 👍👍👍👍👍👍👍👍👍👍👍

  • @user-zw5cp2vi1j
    @user-zw5cp2vi1j 5 днів тому +8

    माधव नेपालल‌ ‌जेल कोच्नु

  • @Harshamana
    @Harshamana 5 днів тому +3

    Nepali senalee aba aagadi badhera yo makune baburam kp prachnde deupa sujata arju hishila Kp sitaula yi deshdrohiharulai chadai deshnikala garnuparchha natra desh khali huneechaa

  • @tekmagar6672
    @tekmagar6672 9 годин тому

    Right 👍

  • @NainaPrasadGelal
    @NainaPrasadGelal 5 днів тому +1

    अब चुप लागेर बस्न सकिँदैन
    सबै नेपाली एक जुट हुनै पर्छ ।
    म मेची माहाकाली अभियान मा छु को को आउनु छ आउनुस् है
    भ्रष्टचारको टाउको विष्णु मतिमा सेलाउनु छ

  • @manmayarai7069
    @manmayarai7069 5 днів тому +2

    👍️👍️👍️👍️

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 5 днів тому +1

    जति नै भने पनि केही लाग्दैन आब यिनिभरु लाई तह लगाउने भने को बालेन सर हो ........ रबि को बिश्वास नगर्दा हुन्च रबि त बिकि सके भाग बन्ड मा ...... !!!! अब बालेन सर ले पनि गरेन भने नेपाल नेपाल रहदैन नेपाल मात्र ईन्टरनेट को गुगल मा खोज्नु पर्छ होला😂😂😂😂😂

  • @laxmipoudel1107
    @laxmipoudel1107 4 дні тому

    Absolutely right they did nothing else during the period of hundred days

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob 5 днів тому +1

    Regular - Luxmi Nagar - 4 Butwal Lumbini 😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉!!!!!!❤❤❤❤❤❤

  • @ramprasadgautam7651
    @ramprasadgautam7651 5 днів тому +2

    Yo desma yek tantra sasan bebasta chiyeo hoina vany abko 2-4 barsma desma kohi hunnan.

  • @RamTilung
    @RamTilung 5 днів тому +1

    Yo kasari vhayo yesto khalko paripatir?Ramdeblai karbahi hundaina?

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 5 днів тому +1

    देशको भाइरस प्रचण्ड।

  • @ritagiri2336
    @ritagiri2336 5 днів тому +1

    Yo

  • @nirajankhadka7108
    @nirajankhadka7108 5 днів тому +1

    Abha nepal kahi huncha henu hhaaaaii

  • @kanak_rai_official
    @kanak_rai_official 5 днів тому

    सुनहै ढोगिको योगिहो तिमिहरुको धर्म गुरु हरुको कर्तुत

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 5 днів тому +8

    सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन कंगाल अनी अराजक साथै असफलै बनाए; थुइक्क ।😡😡😡
    (यिनीहरुको बहिष्कार नै अबको एकमात्र विकल्प हो ।)

  • @narayan1916
    @narayan1916 5 днів тому

    coverage touching

  • @gopalmoktan3846
    @gopalmoktan3846 5 днів тому

    देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएका छन। देश विकासमा भन्दा बिनासमा लागेको, विदेशीको गुलाम भएको दीनहुॅ न्यूज आइरहेकोछ। जनता निरास हुदै देशै छाडिरहेका छन- यी नेताहरुलाई परवाह छैन। देशका अभियन्ता भनिने/ बौद्धिक भनिनेहरुले त ठूला नेता सबैलाइ मारेपछिमात्र देशले मुक्ति पाउंछ- भनिसके- यस्ता घ्रिणित प्रमाणित भैसकेका ठूला नेताहरुलाइ इज्जत पगेन रे - - हा. . हा . . हा . . . . .

  • @jeevanrana7613
    @jeevanrana7613 5 днів тому

    हाहाहा🤣🤣🤣🤣करायो धक्षिना हरायो जिउदो मानिसको कान खुल्छ लासको कान किन रुइ कोचिदिन्छन किनकी उस्ले सुन्दैन 🤣🤣🤣

  • @sujindrarai3644
    @sujindrarai3644 5 днів тому

    Sahi Kura ho

  • @ManiraiManirai-qh3sf
    @ManiraiManirai-qh3sf 4 дні тому

    😉😉 ईलु ईलु 😝😝

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 4 дні тому

    यो आयतित गणतन्त्र धर्मनिरपेक्ष बिरुद्द सडकमा किन नजाने सबै अपराधी देशद्रोही हरुको निर्मंमता पुर्बक डण्डित गर्नुपर्छ ।

  • @chandessorKumar
    @chandessorKumar 4 дні тому

    ❤❤❤❤❤

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x 5 днів тому

    अब पर्चन्द ले राम्रो काम गर्ने भए आफ्नो सेरेको र ओलि को फाइल खोल्ने हिम्मत गर।येति काम गर्योउ भने केही पाप बाट मुक्त हुनेछै।

  • @krishnapaudel1719
    @krishnapaudel1719 5 днів тому +1

    हॉसको बथान बकुल्लो ठहरिए बिचरा प्रधानमंत्री यसरी सरकार प्रमुख हु भन्न लाज मान्नुपर्ने

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 4 дні тому

    Ram Dev ra Bam dev lai sangai rakhera interview linu parxa

  • @indirakarki5858
    @indirakarki5858 5 днів тому

    पूरा घुतीहरुको चलखेल मात्रै छ यस्को अन्ते गर्न राजानै चाहीन्छ

  • @dhanushff8903
    @dhanushff8903 5 днів тому

    Good

  • @user-zg4ow7jd7y
    @user-zg4ow7jd7y 5 днів тому

    Bhumafiyako controlma rajya pranali...?

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 4 дні тому

    छर्लंग ।

  • @acharyatoya6707
    @acharyatoya6707 3 дні тому

    एस्तो खुल्लम खुल्ला बजेटबाट ढुकुटी दोहन गर्दा साम्सद हरु किन केराहेरेर बस्याछन ?
    सदन मै आत्महत्या गर्नु पर्ने होइन ??

  • @chandankhawas4464
    @chandankhawas4464 5 днів тому

    अझै पनि आश गरियो भने झोले या भेडा ko गन्तिमा परिन्छ कि? Aba जे गर्छ बालेन ले गर्छ

  • @seawilung400
    @seawilung400 4 дні тому

    तहरुलाई त्यही चित नबुझेर युद्धमा होमिएको होइन? तहरु आएर सहि काम गर्दै आएको भए कोहि कसैले भन्दैन र त्यो अवस्था आउदैन

  • @chandraprakashsunuwarmukhi9406
    @chandraprakashsunuwarmukhi9406 5 днів тому

    कस्ले गरेकाे बजेट विनियाेजन रगु ले कि बर्सेले ज्ञाने?

  • @anubhawb7790
    @anubhawb7790 4 дні тому

    ❤👍👍👍👌

  • @pramodchalaune3579
    @pramodchalaune3579 5 днів тому

    Giriha matri le udar garne hola ni aba bipin joshilai

  • @samirshresthaa5733
    @samirshresthaa5733 5 днів тому

    वोज नै बोज भन्छ एउटा नेपालीको भागमा यति परियो उति परियो लाडो परियो 50 हजार नी बोक्न पाको छैन यति परियो नेपालीको भागमा भन्छ 😡😡🤬

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p 5 днів тому

    रामदेव नेपाली हिन्दुहरुको गुरु हो। अब नेपाली नागरिता बेचेर नेता बनाएर शासनमा ल्याउने कि?

  • @user-xt8ch3iy5x
    @user-xt8ch3iy5x 4 дні тому

    Rajiw जि को यो लेडिज पत्रकार यमाले मावोवादी काङ्ग्रेशको झोले होकि? पत्रकार

  • @SumanPokhrelm
    @SumanPokhrelm 4 дні тому

    Vai lay alikati study garera bolda ramro hola, ma leguar views ho

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 5 днів тому

    Gaf kati ho prachad ko kurahi ko lagi desh je hos..

  • @playstoreletang8037
    @playstoreletang8037 5 днів тому

    Ani जिवनको उत्तरार्धमा पुगेको त थाहै रहेछ, तै पनि किन सत्ता मोह, कुर्सी को लागी मरिमेट्ने बानी नछोडेको त ।।
    अब अवकाशको जिवन जिउने हो के ।।

  • @user-rs7yz9sm2t
    @user-rs7yz9sm2t 3 дні тому

    Merheko xoralai Pani mantralaya dinu ta gantantra baliyo hunx

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 4 дні тому

    सर शुभ विहानी। म नियगित श्राेता हु। भूमाफियालाइ कसले कार्वाही गर्ने? नेपालमा कहिले सम्म अराजकता रहिरहने त?

    • @ChandraBaral-eq8ni
      @ChandraBaral-eq8ni 4 дні тому

      म ताप्लेजुङ बाट सुनिरहेकाे छु।

  • @user-dc9iy1lt9u
    @user-dc9iy1lt9u 5 днів тому +1

    British ko gulam Nepali lai hepne Indian fataha haru lagayat Nepal ka lendup haru lagayat iniharuko 7 pusta saakha santanharuko samet sarbanas hos bhagawan pasupatinath sampurn Nepali janataharuko Srap lagos

  • @sushmarai1073
    @sushmarai1073 3 дні тому

    ⏳🔚

  • @sagarmagar5661
    @sagarmagar5661 5 днів тому

    wait and see.gharmai ghuserw purana bajey phalna lako ho, see you soon..

  • @dhanakc8048
    @dhanakc8048 4 дні тому

    Janat aaba jaaja aaba

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 3 дні тому

    Yo ram deb get out india

  • @RajkumariMaharjan
    @RajkumariMaharjan 4 дні тому

    Yयो प्रचण्डको छोरा को पालामै हल्ला चलेको थियो।india को योजाना पुरा हुन नपाउदै मृतु भयको हो।

  • @anilthapa4502
    @anilthapa4502 5 днів тому

    Ramdev lai matra kina arop lagako patrakar mahodaya unko partner aacharya g ta nepali nai hun ni hoina ra??

  • @khempun4212
    @khempun4212 12 годин тому

    क्रान्तिकारी छलाङ्ग मारेर देश र जनताकाे उच्चतम बिकास गरिनेछ भन्ने बहुदलवादी नेतागण यिनै हुन । तर सत्ताधारी भए पछि भ्रष्टमा डुबेर अकुत सम्पत्ति कुम्लायर आफैले आर्थिक बिकासकाे छलाङ्ग मारेका छन् ।

  • @krishnashrestha9353
    @krishnashrestha9353 5 днів тому

    एउटा चोर फटाहले ग्यान गुनका कुरा गरेको सुहाउदैन

  • @bipulpanta2490
    @bipulpanta2490 5 днів тому

    Rabi ka kura ra kashiram ko __ _ _ _
    Eutai ho,laaj,saram,gin kehi pani chaina yesto naitikta bihin manche
    Koi chaina,stunt garda gardai party sakkina lagisakyo,Aaja pani uskai shor thulo, party ma kasto kasto manche Chan hernus ta
    Rabi ko chora chori USA ma
    Sumana ko chora ra buda USA ma
    Swornim wagle mcc ko dalal ko budi ra chora usa ma ani yiniharu le desh banauchan vanera hami le patyaidinu parne ra,what a joke.

  • @hariprasadaryal673
    @hariprasadaryal673 5 днів тому +1

    😂

  • @Fizze770
    @Fizze770 5 днів тому

    Aba jati sakdo xito hamrai neta vanaudalai pata kasera lakhetnu parxa

  • @laxmithapa9208
    @laxmithapa9208 4 дні тому

    अनी बालेनले काम गर्न खोज्दा चारैतिर बाट घेरा बन्दी पार्ने ..

  • @user-bt8dr7wb2m
    @user-bt8dr7wb2m 5 днів тому +2

    राम्देब छ नामै के गर्ने
    देबलाई केही गर्न मिल्दैन
    पुज्नै परो
    ढोग्नै परो
    यस्तै भएर देशमा श्राप परेको

    • @bishnutimilsina1834
      @bishnutimilsina1834 5 днів тому

      अनि बामदेव😂
      लाई किन नपुजेका नढोगेका होलान् त ??

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 5 днів тому

    Aaba janta murkha n hun kepi desh bhakti ko nam ma desh mara ho jay janta jay balen 35 years ma desh n ramro sanga gayo garibi ma

  • @PrempoudelPoudel
    @PrempoudelPoudel 5 днів тому

    Bauu hruu pni tq hunu prxa ki k ho?

  • @gyanendrarai8709
    @gyanendrarai8709 5 днів тому

    रिमोटले चल्ने देशमा एस्तैहो

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 4 дні тому

    Ram dev ko chaak ma kabadi lai rakhera India pathaunu parxa

  • @pushpashrestha969
    @pushpashrestha969 4 дні тому

    Chaheko jasto k vayeko xa ra Jhatha haru...

  • @praveshrimal3811
    @praveshrimal3811 5 днів тому

    नक्कली बाबा लाई खेदनु परने ?

  • @IndraJoshi-ol4oo
    @IndraJoshi-ol4oo 5 днів тому

    नेपाली काग्रेस,मावबादी,एमाले मुद्राबाद🤮🤮🤮🤮🤮🤮🤮

  • @Robin-kv5vh
    @Robin-kv5vh 5 днів тому

    Desh india lai bistarai bistarai dhidhai desh chalaune yhi nepali corrupt neta haru ko pachi laagne soja ani kehi fatah party jholey haru le sakne chaan chitai desh .

  • @loxxxrana8165
    @loxxxrana8165 5 днів тому

    yo muji Prachande, oli, deuwa ra ravi bachunjel desh ko awastha yestai ho.

  • @Harekrishna1176-vz8sj
    @Harekrishna1176-vz8sj 5 днів тому

    Yo desh ko janta nai gu khane ho sabpratham