नेपालका दुर्गा गौतम जसले गराए अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठा र मोदीबाट पूजा | Dham
Вставка
- Опубліковано 31 тра 2024
- नेपालका दुर्गा गौतम जसले गराए अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठा र मोदीबाट पूजा
Tamasomajyotirgamaya
#dham
#tikaramyatri
#spiritual
#tamasomajyotirgamaya
#yatrimedia
#yatri
#himalayatv
#Rammandir
#ayodhyarammandir
Guest: दुर्गाप्रसाद गौतम- मुख्य आचार्य, अयोध्या धाम
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
UA-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
धर्म समाज संस्कार र राष्ट्र काे गाैरव बढाउनु भएका ती सम्पुर्ण नेपालीलाई सतसत् नमन 🙏। सनातन हाम्रो धर्म मात्रै हैन याे हाम्रो जिउने कला हाे 🙏
नेपालमा राममन्दिर बन्दै गर्ने र मुख्य पुजारी भारती भएको भए कति बिरोध हुन्थ्यो होला।तर तेहि भारतमा नेपाली मुख्य पुजारिको बिरोधमा कोहि चुइक्क बोलेन ।न मिडियामा यो कुरा उठेव न जन्तामा ।
आफै बुझौ हाम्रो मनस्थिति कस्तो खालको छ
भनेर।जे कुरामा पनि बर्ता जान्ने हुने तर थाहा केही छैन जस्तो स्थिति देखिन्छ।
जय श्री राम ❤❤ हरेक नेपालीले यो कार्यक्रम हेरेर केही सिक्नु पर्छ जस्तो लाग्छ मलाई भारती नागरिक भएका हरु लाई नहेपौ
गर्ब लाग्छ दुर्गा गुरु हाम्रो गाउको भन्न पाउदा ।
जति नै सानो उमेरमा गएको भए पनि आफ्नो भाषा न आउने चाहिँ हुदैन है।त्यही पनि हाम्रो नेपाली भाषा पनि संस्कृतकै सन्तान भाषा हो।यो हिन्दी बोलेर नेपालीले अन्तरवार्ता दिएको मलाई त मन परेन।बिचरा भन्न मन लाग्यो।भगवान रामले नै मातृभूमी र मातृभाषा भन्दा ठूलो केही हुदैन भनेर लक्षणलाई उपदेश दिएका थिए।चेतना खोइ।जय सीयाराम्🙏🙏।
जय श्री राम जय श्री राम 🙏🙏
Jay shree ram!!
Om Jay Siya Ram! Sadar Naman Acharyaju, Proud of You!
प्रणाम गुरु जी... बहुत गर्व की अनुभूति हो रही है ,❤
जय श्री राम, गुरू जी नमन🙏🙏
जय श्री राम
Jai shree Ram❤
Jai shree Hanuman
Jai shree Ram 🙏🙏
जय श्री राम, भारत बाट।
जय सिता राम हो
🕉️ Shree Guruma koti koti prannam garda chu Om namaj
omjay shreeRam dherai dherai ramrosambbaad aanandamaya lagyo dhanyaho tika ram yatri ji jay ho badhai chha jay shree Ram
🙏🏖️🍒जयश्रीराम!💝🙏
khusi lagyo
ॐॐॐ जय श्री राम 🕉️🙏🏻🇳🇵
ब्यावहारीक लागु हुने कुरा वा संवाद बधाई छ ।
Jai shri ram 🙏🙏🙏
यी गुरुजन पुर्ण भारतिय र भारत हामरा भैसकेका रैछन ।
जय श्री राम❤
धन्यवाद!
हरे कृष्ण हरे कृष्ण हरे राम हरे राम ❤❤❤❤
Jaya sita ram 🙏
Jai Shree sita ram babu tapailai herera garba le chhati fulyo
Jai shree ram Kati ramro kura ❤❤
जय जय श्रीराम 🙏
Jay Shree ram, pride of Nepal
जय श्रीराम 🌺🙏💐🌸❤️🌹🌻🌷🇳🇵🥀
🕉 jaya Shree Ram
जय श्री राम । 🙏
❤❤
❤❤❤❤❤
Jay shree ram🙏🙏🙏
जय सीताराम !
हामी नेपाली अयोध्या आएमा गर्वले हजुरको नाम लिदै आउने छौ भेट्ने आशा गरौ
🇳🇵🙏
यो त गफाडीको गफ जस्तो भयो । किनकी , धर्म भनेको मानवता हो । हिन्दू भनेको धर्म नै होईन । हिन्दू त जस्ले भव सिन्धु तर्यो उसलाई भनिएको हो । अर्को, शब्दमा जसले बिन्दुको बोध गर्यो उसलाई हिन्दू भनीएको हो । पुजारीहरूले प्राण प्रतिष्ठा गर्न सके युद्धमा सैनिकहरूको प्राण प्रतिष्ठा गर्न पठाए हुन्छ । अतः यस्तो धर्म र भगवानको अस्तित्व नबुझ्नेहरूको कारणले नै धर्म अफिमको नशा हो र रामायणको भावार्थ नबुझेका पंडित्याईं मात्र हो । धर्मले हिन्दू पनी भन्दैन , मुस्लिम पनी भन्दैन । आस्था , भक्ति भन्ने कुरा अन्य कुरा हुन् ।
जय हनुमान, हनुमानको ऋदयमा राम ।
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Namaskar
जयश्री राम गुरु ।
जय श्रि सिताराम🙏🙏
🙏🙏🙏
जय श्रीराम। अयोद्यामा बसेर सम्पुर्ण हिन्दुत्व र राम को सेवा गर्न पाउनु धेरै नै सुखद हो । त्यसमा पनि एउटा नेपाली मुल को मानिस भारतबर्षमा बसेर नेपाल भारत को सस्कृतिक एकता कायम गर्दै अगाडि बढनु होला। हजुर जस्तो गुरु पाएकोमा हामी नेपाली खुशी छौ । बामपंथी पाठशालाले नेपाल को सस्कृती ध्वस्त भएको बेला र पस्चिमा र भारत भित्र का आइ
कोङ्रेस र बामपंथी ( बाबुराम का गुरु) हरु ले हिन्दु धर्म सिध्याउन खेल शीत नेपाललाई बचाउ सके मात्र नयाँ नेपाल बन्ला ।
Jay shree Ram Ram 🙏🙏🙏🙏🙏
culture is directly proportioned to science .
🙏🕉️🙏
Jay Shree Ram
We must flourish Hiduism across the globe. It is so because Hinduism beliefs in fraturnity, coexistence, peacefulness and such others.
❤❤❤❤
जय श्री सीताराम. ❤️🌹🙏🙏
🙏🙏
Jay Siya ram ❤🙏
अति सन्तुलित , प्रेरणादायी र ओजिलाे भनाइ प्रति प्रणाम
Jay jay Sita ram ram jay ram ram palpa nepal bat
🙏🙏🎊🎊👍️👍️
हानि ले त उहिले देखी चिनेको है
honi
जय सनातन जय हिन्दुराज्य नेपाल❤❤
"सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ"❤️🌸
भारतलाई केही भन्नु हुदैन है, नत्र जागिर जान्छ।
आफ्नो भाषा,आफ्नो बोली नजान्ने कस्तो गुरु हौ यात्री महाराज???
Hajur ko ra dr.surendra k.c. ko episode barabar bhayo...dherai aayo..halka kum garnus...
सीता नभइ राम पुर्ण हुनुहुन्न त्यहिभएर सीता राम भने पुर्ण हुन्छ जस्तो लाग्छ मलाई । मलाई त पशुपतिनाथमा यस्तो गुरु देख्न पाए हुन्थ्यो 🙏🙏🌹🌹
🫡🫡
नेपाली बोल्दा जति मिठास सुनियो।
हिन्दीमा पाईएन।
nice interview 👍️🙏
हेट य टिके मुले धोती भासा आउने बितीकै हेरनै मन लागेन मुला टिके
नेपालमा पढाउन सकेको भए यतै पढथे होला।भारत गय उहीँ पढे उहीँ हुर्के पछि तेहिको भासा सब्बैलाइ सजिलो लाग्नु स्वभाबिक हैन र?कम्निस्ट ज्यु।
Jay shree Ram, Jay Hanuman....! Proud to be a Hindu....!
Wahiyat Hindu dharmako Kura garne Shankaracharya le bhaneko namanne... Pakhandi haru Hun yiniharu
Kina k xa ra Testo
Dollary spotted
पशुपतिमा एउटा भट्ट दक्षिण भारतको कृष्ण यजुर्वेदि मल्लकालिन परम्परामा ल्याइएको प्रचलनलाइ देखि सक्दैनन याहाँका अतिवादीहरुले तर भारतमा सयौं मन्दिरमा नेपाली ब्राह्मण पुजारी छन जस्तै रामेश्वरम,जगन्नाथ,आदि आदि !
interview herda purai bjp ko dalal jasto dekhiyo
आचार्यज्यूको अभीब्यक्तीले गर्वानुभुती भयो।संचालक यात्रीज्यूलाई साधुवाद।
झुट ज्यादा तेज फैलिन्छ किनकी झुट हि सुभिधाजनक हुन्छ
जय श्री राम
Jaya Shree Rama🙏🌸
❤❤
जय श्री राम