MERO GAUN~ NANDU RAI | NAGENDRA BHUJEL | NEPALI FOLK SONG| 2024|
Вставка
- Опубліковано 6 вер 2024
- MERO GAUN~ NANDU RAI | NAGENDRA BHUJEL | NEPALI FOLK SONG| 2024|
स्वर / Vocal
NANDU RAI
रचना / Lyrics
NAGENDRA BHUJEL
सङ्गीत /Music
NANDU RAI
सङ्गीत संयोजन / Music Arrange
SUNIL RAI
Record
SURESH RAI & MANOJ SANGSON RAI
Mixing & Mastering
RAJU KARKI
Audio
STUDIO KING
Video
STUDIO KING
SUBSCRIBE | LIKE | SHARE
UA-cam: / studioking
FB Page: / studiokingnepal
आहा ! सार्है मीठो, मन छुने शब्द । बधाई तथा आगामी दिनमा अझै राम्रो लेख्ने उर्जा मिलोस शुभकामना छ नगेन्द्र दाजु । 🙏🙏
धन्यवाद सर मनपराई दिनु भएको मा
आहा अति सुन्दर शब्द स्वर अनि मनमोहक दृश्य सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉
Thank you
आहा कति राम्रो गाउं अनि मनछुने शब्द सङ्गीत ❤
Thank you❤❤
कस्तो मन मुटु छुने गाउँ घरका टिपिकल शब्दहरुमा मीठो लयमा आहा 🎶🎶🎵🎵💜💜🙏 शुभकामना सम्पुर्ण टिमलाई 👍️👍️👏👏
Dhanyabad sir
अर्गानिक शब्द,स्वर र सङ्गीत आहा दामी छ❤❤❤
🙏🙏🙏
आहा !! कति मीठो गित बनेछ ।टिमलाई हार्दिक बधाई ।
Dhanyabad❤❤
Wow ... Nice
धेरै मिठो अनि गाउघरको याद आइदियो सोल्ति
Dhanyabab hajurko amulya comment ko nimti🙏🙏
अत्तिनै मीठो शब्द हरु धेरै राम्रो लाग्यो तीन देखि चार चोटि दोहोर्यार सुने गित मलाई त धेरै मन पर्यो🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💔🌹
Dhanyabad hajur❤❤
सार्है मीठो गीत, शुभकामना सबैलाई🙏🙏🙏🙏🙏🙏
Dhanyabad
धन्यवाद साव
Congratulation Uncle lai... :) :)
आहा क्या मीठो मौलिक शब्द संगीत सुनिरहु लाग्ने मीठो यादहरु समेटिएको यो गीतले त गाउँ नै पुरायो बधाई छ सम्पुर्ण टिमलाई अझ धेरै यस्तै मीठा मीठा सिर्जना सुनिरहन पाइयोस् हार्दिक शुभकामना 🙏🙏🙏
Dhanyabad nana hajur🙏🙏
हजुरहरु जस्तो श्रस्टा हुनुहुन्छ र गाउ बाचेको छ ठाउ बचेको छ, हृदयदेखी धन्यवाद 🙏🙏🙏🥰🥰🥰
Good job
❤❤❤❤
wowww k vanau yekdamai .. gahau gaharma bolena sabdha ma sajeyko.. maan xune keep it up @All
Thank you
आहा एकदमै राम्रो शब्द लय सङ्गीत अनि गायकिले सजिएको गीत बनेको रैछ ।सफलताको लाखौलाख सुभकामना ब्यक्त गर्दछु
Dhanyabad sir
धन्यवाद ❤❤
गाउँ घरको सम्झना दिलाउने गित धेरै राम्राे छ
👍️👍️👍️
❤❤❤❤❤❤
Nice❤❤❤❤❤❤❤❤❤👌👌🙏🙏
मेरो पहिलो रेकर्ड मन पराई दिनु भएको मा हृदयदेखी धन्यवाद व्यक्त गर्दछु ।
Nice song nandu dai 👌👌
Thank you
बधाई तथा शुभकामना 🌹🌹🌹🌹
Thanks❤
Favorite 🥺❤
❤❤
आह अत्यन्तै राम्रो गित🎉🎉❤❤❤
❤❤