|| Manoj Gajurel 2080 || Osho Show || मनोज गजुरेल || New Year || ओशो ||
Вставка
- Опубліковано 25 кві 2023
- GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel - Комедії
नेपालको महान क्यारिकेचर आर्टिस्ट !
यस्तो दुरुस्त जे पनि बन्न सक्ने र बोल्ने सक्ने मान्छे अर्को कुनै छैन ❤
“जब तक जीना है तब तक सीखना, अनुभव ही जीवन में सर्वश्रेष्ठ शिक्षक है”
जय श्री राम🙏
जय श्रि राम हरहर महादेब
❤❤❤
Manoj Gajurel is incredible hardworking and talent gem of country. 🙏🙏🙏
सचमे स्वामी रजनिश जिन्दा मिल्ने पर गुरु गजुरेलिसका बधाई ओर भारि धन्यबाद !
हाम्रो नेपालको महान क्यारिकेचर आर्टिस्ट !
यस्तो दुरुस्त जे पनि बन्न सक्ने र बोल्ने सक्ने मान्छे अर्को कुनै छैन।
❤❤❤❤❤
उहाँले यो कामको लागि कति मिहेनत गर्नु भयो होला , हामी कल्पना मात्र गर्न सक्छौ। श्यालुट छ दाइ।
मेरो अाध्यातमिक गुरु अाेसाे प्रति नमन् छ।
सारै सुन्दर प्रतुती हाम्रो स्वामी जि हजुर लाई बधाई छ 💕💕 i love you osho💕💕
New OSHO spoted in KTM, huge respect @ManojGajurel.
हाम्रो पुस्ताको बहुप्रतिभाशाली कलाकार ।
🚩
पुस्तौँ पुस्ता भन्नुस्। यो गजुरियल-गिता को मध्यमः अध्याय होला बल्ल। यो नयाँ अध्याय देख्दा गजुरियल-गिता को सम्पुर्ण पाठ अझै प्रकाषण भइनसकेको महसुस गरेँ। 🙏 गजुरियल 🙏
@@shantvid 🌈
Best❤❤
सताब्दी कै एक महान बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल
कलाको धनि प्रतिभाशालि कलाकार मनोज गजुरेल ❤
प्रवचन र धर्म संगै हास्य रसको बेजोड मिलन । बज्जा आयो।
निकै रोचक एवम् ज्ञानवर्धक.....
super manoj sir नेपालको महान क्यारिकेचर आर्टिस्ट !
यस्तो दुरुस्त जे पनि बन्न सक्ने र बोल्ने सक्ने मान्छे अर्को कुनै छैन
ठ्याक्कै , ओशोको बारेमा धेरै तयारी पश्चात् मनोजजीले श्रम सीप र बुद्धिको अनुपम प्रयास गरेको प्रतीत हुन्छ , हास्य व्यंग्य र प्रस्नोत्तर र पात्रहरु उदाहरणीय छन , मित्रको जय होस , जय ओशो।
The best Nepali comedian of all times!
अत्यन्त रमाइलो अत्यन्त मार्मिक प्रवचन । नेपाल को कलाकार सब्रोटकृष्ट छन्
एकदम गजब को प्रस्तुति ! सब्द उदाहरण , तरिका ,पात्र चयन एकदम मिलेको छ , सायद ओशो को पुस्तक पढ्नु भएको होला नभए मुल्ला नासुरद्दीन आउँथेंन ! थोरै लेग्रो तान्दा मोदी जस्तो आयो , ओशो ले पनि तान्छन तान्न त 😃 नभए एकदम सहि र सटिक छ ! जो पायो त्यसले ओशो को अभिनय गर्न सक्दैन ! You are the Legend majoj dai !
❤❤❤❤❤
Long Live Bhaban Bhattaji and Team for helping Osho Tapoban to organize such a celebration at Tudikhel. Great job.
❤❤❤❤❤
Multitalented personality Manoj Gajurel sahab! Jay ho 🙏👏👏👏
बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल . incredible and talent gem of country. 🙏🙏🙏
He is such a incredible legand comedy with moral lesson ...❤
Sounds feel so same
Such a incredible actor mr gajureal
And much naman Osho ❤
वा गजुरीयल प्रस्तुति असाध्य रमाइलो लाग्यो।
अनुभव ही जीवन में सर्वश्रेष्ठ शिक्षक है, जय श्री मनोज गजुरेल..🙏
अत्यन्त बौद्दिक अनि बहुप्रतिभासाली मनोज भैया ! भगवन आपको हमेशा चिरायु करे !
...this is what an intellectual comedian...even MAHA jodi couldn't provide such insight...i am imaging that how much research and practice you have done to perform in this form..wow hats off to you man.
I was thinking that too. How much he practiced to fit himself to portray this..
you cannot compare maha jodi with manoj gajurel, maha jodi , they are legend their humor is of next level , manoj gajurel is superb but do not compare maha jodi with any other artist
@@truespeaker3608 are you kidding me👎
@@truespeaker3608
Are you comedy me???😂
अदभुत कलाकार।क्या दमदार प्रस्तुती।मनोज सर
कति सुन्दर प्रश्तुति 🌺🌺
गजबको प्रस्तुति ❤❤❤ love you गजुरेल सर
मनोज गजुरेल साँच्चिकै प्रतिभावान कलाकार हुन् । कति राम्रो प्रस्तुति ! हँसाउँदै सकारात्मक सन्देश दिन पनि भ्याएका छन् यिनले ।❤
😍😍😍
पहिला को भन्दा अहिले को चाहिँ आवाज मिलेको छ है ल मनोज sir
Salute Manoj Sir..A multi-talanted guy..legendary..❤️❤️❤️
Wat a great show....beautifully done...
❤❤❤❤❤
Long live Manoj Ji with your creativity.
One of my favorite commedian artist. Brilliant and creative.
Wonderful act of OSHO , a mystic - the master of masters. Superb.
I enjoyed it Live and it is lovely to watch it again.
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤
धेरै धेरै माया र समझना मनोज अंकल , You’re always the number 1 in your business.🫡 यस क्ष्यत्रमा आऊने हरेक का लागी प्रेरणा हुनूहुंछ हजूर ॥ Keep Rocking Young man❤️
He is awesome. Manoj u are great. Love u.
सुपर साे यसलाई भनिन्छ, धन्यबाद मनाेेज सर
मनोज गजुरेल को कलालाइ सलाम गर्नै प्रछ।
Waw waw dai waw
BAHUT KHUB MANOJ 🎉🎉
हार्दिक नमन ओशो भगवान
Amazing 🎉🎉
बहुप्रतिभाशाली मनोज दाजु
त्यस्तो त मैले पहिले पनि यहाँको बिभिन्न ब्यक्तिहरूको क्यारिकेचर गरेको देखेको हुँ तर यो रुप र आवाज को मिश्रण देखेपछि यो मान्न बाध्य भए कि नेपालमा तपाईंजस्तो great artist छ भनेर u are so great gajurel ji 👏👏👏😂
Salute to Gajurel sir.Fantastic !
तपाई जस्तो अद्भभुत कलाकार सायद कोहि छैन नेपाल अधिराज्य भर । जे गरि नि ठ्याक्कै ! woww!!
भव्य र बेजोड प्रस्तुति ।
कपटी धर्मगुरूहरुको राम्रो नक्कल! धन्यवाद मनोज जि!
ओशो कुनै धर्म गुरु थिएनन् ।
बौद्धिक प्रस्तुती ! 🙏 कलाकार मनोजजी !
जिओ जिओ हजारौं साल गजुरेल जि 100% कोपि गजुरेल जि ।
मलाई तपाईंको क्यारिकेचर मन पर्थ्यो। तर ओशो को क्यारिकेचर तपाइको जिवनकै सबै भन्दा झुर क्यारिकेचर हो।
ओशो पढ्ने, सुन्ने र हेर्ने म पनि एउटा साधक हु। ओशोको येति कम्जोर क्यारिकेचर नगरेको भए हुन्थ्यो ।
Just loved it....❤ Godbless Manoj Gajurel n team.... For exact replica...... L❤ve ❤OSHO❤.....🌹
Yr perception and understanding level is praiseworthy..hats off.
हैट मनोज गजुरेल।हामी नेपालीको सम्पत्ति
बहुप्रतिभाशाली नेपाली कलाकार
जय हाे गजुरेल दाई🙏🙏
गजबको अभिनय छ मनोज गजुरेल ज्यु
well done manoj sir❤❤
ईश्वरीय प्रतिभा प्राप्त कलाकार ।जो पनि बन्न सक्ने न्याय दिन सक्ने ।
Wow love it Manoj sir.
Yo pustaako bahuprativasali kalakar 🙏🙏❤️
Sachhai Yo daju man parcha. Manoj Gajurel Sir🙏🙏
❤❤❤❤❤
Long Live Swami Ananda Arun Ji and Team for organizing such a fabulous program on the first day of new year 2080BS.
Wonderful celebration.
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤
tremendous performance..this is really out of my expectation ..
जे मा पनि फिट हुने कलाकार गजुरेल।
धेरै धेरै दामी 👏
GEM for reason 🫂
Mimicked osho with proper speech 🙏❤️🕉
अति असल कला भएका मनोजजीलाई धन्यवाद ।
मेरो पुस्ता को टयालेन्ट कलाकार सुन्दर प्रस्तुती नेपाल को गौरव
Jai Shri Ram. Jai Manoj Gajurel sir. Aum.
कलाकारितामा , “अकबरी सुन” मनोज गजुरेलजीलाई हार्दिक नमन् , मॅगलमय शुभकामना ! 🙏🏼🌹💐
जय होस गुरु दाजु Real
❤🎉❤
Wow bhagwan osho jii ko pranam🙏🙏💐💐
मज्जा लाग्यो।
नमन माहा नायक
what a versatile Actor!
मनाेज गजुरेल त अन्तरास्टिय कलाकार हिराे हुन❤❤❤
Amazing performance .
Monoj sir lai ❤❤❤❤❤ salam
अति राम्रो
रमाइलो लाग्यो!🤣🤣🤣
डिट्टो छ ओशो को voice । great कलाकार 😮😮😮😮
Wow...pranam🙏🌺
bahat khub
गजुरियल, महान ईन रियल ।
This episod has really revived Manoj Gajurel... strong slap to those who used to say his time has gone... evergreen Manoj Gajurel hats off....
Versatile actor ! Amazing !
Sundhar prasthuti🎉
Pranam bhagwaan osho
Best Comedian, Love From India ❤
बहुप्रतिभाशाली ब्यक्तित्व❤❤
वा सर वा मान्नुपर्छ तपाइँलाई हरेक स्थान मा fit😊
हाम्रो देशको कलाकारको बोल्नी शब्दहरू पनि अब हिन्दी पो हुन थालेछ जय भारत ।
Amazing performance 👌🏿
Super se bhi upper 👏🙏
The one and only international level comedian for Nepal.
Just wow !!!
विलक्षण प्रतिभा मनोज सर ❤❤❤
Dammi xa hau dammi .. ekdam ramro caricature xa. Sarai maja lagxa.