अहा परेस भाइ बधाइ छ मेरो भ्वाइस युनिभर्स मा गित गाई ओरि अर्को एल्बम मा गित पनि गाइसक्नुभा रहेछ अति नै दामी छ परेस भाइ र सुनिता थेगिम ज्यु को स्वर मा पनि हेर्दैछु हाल मलेसियाबाट
खोटांगको माटो नै उर्वर भएर होला त्यहा उम्रिएका प्रत्येक श्रीजनाहरु लहलाउछन नै यो गीत पनि हामी सबै नेपालीहरु माझ युग-युगान्तर सम्म अमिट छाप बनेर गूंजिरहोस शुभकामना ❤❤❤❤
अत्ति नै मिठास गित सम्पुर्ण स्थानहरु लाई समेटिएको जुहारी शब्दहरु रचना चिपृङ निवासी हाम्रा चेली सकुन राई लगाएत सम्पुर्ण परिवार प्रती हार्दिक नमन प्रकट गर्न चाहे जय खोटाङ जय नेपाल
Sabda, Sangeet, r gayak gaieka ko yo mihenat le yug yug ko lagi samjhana r Maya boknu vo. Yo programme ma jati Jana lagnu vo samastama koti koti ko pyar r dhanyabad xa m sikkime bata. Thank to at all.
सारै मिठो गीत, ज्यान प्रदेशमा भए पनि मन सधै गाउँ घरमै हुन्छ। शकुन नाना आउने दिनहरूमा पनि हजुरको शब्दमा यस्तै मिठो गीतहरु सुनिरहनु पाउ शुभकामना नाना शकुन,💐🙏❤️🎧️
दामी !!!🎉❤सफलताको शुभ कामना सम्पूर्ण टीमलाई !
Ekdamai ramro juhari raixa misuc video chadai aaos🙏🙏🙏🙏
badhai xa ❤️❤️❤️hai paresh❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉
आहा बधाई तथा शुभकामनासहित थप उत्तरोत्तर प्रगति को कामना। सकुंन आँसु जी हौवा🙏🙏❤❤🙏🙏
अहा परेस भाइ बधाइ छ मेरो भ्वाइस युनिभर्स मा गित गाई ओरि अर्को एल्बम मा गित पनि गाइसक्नुभा रहेछ अति नै दामी छ परेस भाइ र सुनिता थेगिम ज्यु को स्वर मा पनि हेर्दैछु हाल मलेसियाबाट
🙏🙏
😮😮😮😮 waw paresh bhai le pani gaunu bhako rahexa yesko video pani liyer aaunu hola❤❤❤❤
🙏🙏
खोटांगको माटो नै उर्वर भएर होला त्यहा उम्रिएका प्रत्येक श्रीजनाहरु लहलाउछन नै यो गीत पनि हामी सबै नेपालीहरु माझ युग-युगान्तर सम्म अमिट छाप बनेर गूंजिरहोस शुभकामना ❤❤❤❤
Nice songs paresha bhai ❤❤❤❤🎉🎉🎉🎉🎉
अत्यन्तै राम्रो लाग्यो याहाको शब्द रचना अब म्युजिक भिडियो बनाइ हेर्नपर्छ बैनी ।
अत्ति नै मिठास गित सम्पुर्ण स्थानहरु लाई समेटिएको
जुहारी शब्दहरु रचना चिपृङ निवासी हाम्रा चेली सकुन राई लगाएत सम्पुर्ण परिवार प्रती हार्दिक नमन प्रकट गर्न चाहे जय खोटाङ जय नेपाल
🙏🙏
अतिनै मीठो गित बनेकोछ परेस सुनिताको अावामा अतिनै मिठास सुन्दै मन अान्द अाउने सान्तिराम राई ज्युको सङ्गीत सरल अनि मिठाले भरियको सङ्गीत सम्पुर्ण टिमलाई सफल्ताको सुभकामन । जय हामी सबैको खोटाङ्ग ।👌👌👌❤️❤️❤️🙏🙏🙏
🙏🙏
वाऊ...! कति कर्ण पृय कति प्रेमालु युगल गाना। सारै मन पर्यो, सारै आनन्द आयो। 💓💓👌🙏
गीत अत्यन्तै मीठो लाग्यो ❤❤ यो गीतको म्युजिक भिडियो बनाउन पाए कति राम्रो बन्थ्यो होला ।
बनाउने सोँच अवस्य छ सर, हेरौँ के हुन्छ ।
धन्यवाद🙏
बधाई सम्पुर्ण टिम प्रति🎉👍🙏🙏
सस्कारिक छ!!हार्दिक बधाई ,गित राम्रो छ!!
आहा! खोटाङ सोलढुङ्गा.. हार्दिक बधाई छ प्रखर युवा कवि तथा गीतकार बहिनी शकुन आँसु लगायत सम्पूर्ण सर्जकज्यूहरु प्रति सम्मान....🙏🙏
🙏🙏 दाजु
नाना आफ्नो जन्मथलोको ठाउहरुलाई सम्योजन गरी यती मिठो भाका तयार गरी हामी सबै समक्ष ल्यानु हुने तपाई लगाएत सम्पुर्णमा परीवारमा सफलताको शुभकामना 💐।
आक्कुइ ए साईला त्योदा देम्नो खुइन्योको मारीचि मिबानेङासे खाङुठोलो🤗 बडो मज्जा आयो ....
थ्याङक्यु मिस😊
Sabda, Sangeet, r gayak gaieka ko yo mihenat le yug yug ko lagi samjhana r Maya boknu vo. Yo programme ma jati Jana lagnu vo samastama koti koti ko pyar r dhanyabad xa m sikkime bata. Thank to at all.
🙏🙏
सारै मिठो गीत, ज्यान प्रदेशमा भए पनि मन सधै गाउँ घरमै हुन्छ।
शकुन नाना आउने दिनहरूमा पनि हजुरको शब्दमा यस्तै मिठो गीतहरु सुनिरहनु पाउ शुभकामना नाना शकुन,💐🙏❤️🎧️
हुन्छ, सस्क्राईब गरेर सहयोग गरिदिनुस् होला🙏
आहा! घुम्न जाउ लाग्यो😊😊
आहा कति राम्रो गित।
दामी लाग्यो ❤❤❤❤
आहा कति मिठो शब्द अनि सङ्गीत मिठो पुर्बेली खोटाङ गित अनि आवाज सारै मन पर्यो बधाई छ सम्पुर्ण time लाई
🙏🙏
गीतको शब्द, सङ्गीत र स्वर तिनै पक्ष सबल एवम् सफल छ शकुन ।!
🙏
शब्दसंगै संगीत र स्वर तीनै पक्ष उत्कृष्ट छ । बधाई बहिनीलाई ।
🙏🙏
राम्रो शब्द सङित ,जय सङित,!!❤️❤️❤️❤️
आहा ! कस्तो दामी हार्दिक बधाई ! शकुन बहिनी 💕💕
नाना🙏
Wow 👌 sarei mitho sabda sangit gau gar ko yad aayo ❤️
🙏🙏
शब्दहरुको लहरले मन छोयो ❤👌
पहिचान बाेकेकाे अमर गीत । हार्दिक हार्दिक हार्दिक बधाई सकुन 'अाशु' ज्युमा ।
🙏🙏
आहा 🎉🎉🎉🎉🎉❤
pyaro khotang❤
आहा शब्द त सारै मीठो लाग्यो ।
🙏
दामि छ हजुर ❤❤❤❤❤❤❤❤❤❤❤
सारै राम्रो जुहारी गीत खोटाङ सोल्ढुङ्गा चिप्रीङ माझगाउंकी चेली अनि प्रदेशी बिच, बधाई छ शकुन बैनी अनि सम्पुर्ण परिवार लाई 🎉🎶🎵🎼
🙏
Akdamai aatur thiya yo geet sunna.thank you mam❤
बधाई छ । गित राम्रो छ❤❤❤❤
🙏🙏
सेवा है नाना सारै मीठो गित बनाउनु भयेछ।।मेरो घर चै कातिके हो है
हुन्छ । सस्क्राईब गरेर सहयोग गरिदिनुहोला।
धेरै मिठो स्वर छ है।
सारै राम्रो गीत आफ्नै गाँउ ठाउँको शब्द संगीत मा बधाई छ नाना ❤
❤
अति मिठो गीत
गीत मिठो लाग्यो
listening from portugal
Superxa😅😅😮😮
king is tha back sunita thegim ❤❤❤❤❤❤❤
❤
Beautiful song..🎉🎉❤❤🎉🎉
Damixahai
❤ very nice song
मेरो जन्मभुमि रोक्सिङ सोल्ढुङ्गा ( खोटाङ )
My favorite lok singer SuNita thegim ❤️❤️
Wow nice song 👌👌👌👌❤️❤️❤️❤️
वाह नाना ❤
❤
❤❤
गीत सुनेर कमेन्ट गर्नुहुने यहाँहरू सबैमा हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
nice sang
🙏
Dami
🎉🎉🎉
❤❤❤❤👌👌👌👌👌🙏🙏🙏🙏
Sundar song
So good song ❤❤❤❤❤
So nice song 👍❤️❤️❤️
प्रिय बहिनि शकुन ! कती नोस्टाल्जीक हौ कोरिया बसेर ?
मन गाउँमै छ दाजै
Very Nice singer
Nice song
🙏🙏
😍😍😍😍😍
Very nice
Nice
Ma Khotang naula lahache bata hohai gaukai video ayexa
🙏🙏
@@Shakun22aansuशब्द चयन,संगितमा सिँगार गाउँने गला र कला भएसी क्या बात।
Lu organic song sunna paiyo maja aayo
मंगोल नेशनल अर्गनाईजेशनको नाराहरु:
हामी मंगोल - हिन्दु होईनौ
हिन्दु चाड - मान्दैनौ
अहिन्दु अहिन्दु - एक हौ
जनजातीको हण्डी - बन्द गर
संविधानमा - मूलबासी लेख
जनजाती देश नै नहुने - जमात हो
आदिबासी जनजाती - ठग जमात हो
मूलबासी प्रतिको दुष्ट नीति - बन्द गर
बाहुन छेत्री - आदिबासी जनजाती हुन्
मंगोल नेशनल अर्गनाईशन - जिन्दावाद
जनजाती हिन्दु समाजको बाहुनको - खुट्टा हो
🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤
Miss you ❤❤❤❤❤
👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻
Agami 84 Salko Electionma Nepali Jantaharule Yiniharulai Jitaunu PARCHHA.Dr Chandra BHANDARI, Bhim Rawal, Jhalanath Khanal, Rabi Lamichhane, Rajendra Lingden, Balen Shaha, Harka Sangpang, Sudan KIRATI Aru paniKehi Ramra Netaharu Chhan Aru yi Thula Neta Bhrasta Bideshi Dalal Thula CHORHARULAI NEPALI JANTAHARULE Lat Lagaudai BHAISI GOTHALO Matra Thik hunchha NATRA Yi Chorharu le Nepali Jantaharulai Ra Nepal DESHNAI BARBAD banauchha Yi thula BHANNE CHORHARU Hudaina Hudaina Yi Chorharu ka Guhu Chatuwa Chorharu YADGAR Timiharuko CHHORA CHHORI Future Pani BARBAD hola soch Guhu Chatuwa Chorharu.
Wow nice song 🎵 👌
❤❤❤
Dami
Nice song
nice song