Lauxa Sarima | लाउछ सरिम | By Sunita Budha Chhetri • Ganesh Adhaikari Ft. Suman / Menaka New Song
Вставка
- Опубліковано 30 чер 2024
- Presenting New song "Lauxa Sarima" | लाउछ सरिम | By Sunita Budha Chhetri / Ganesh Adhaikari Ft. Suman Paudel / Menaka Thapa New Song 2081, Lyrics by Hemanath Kharal & Music by Ganesh Adhaikari.
Title:-
Lauxa Sarima | लाउछ सरिम | By Sunita Budha Chhetri • Ganesh Adhaikari Ft. Suman / Menaka New Song,
• Lauxa Sarima | लाउछ सर...
..........................................................................
#LauxaSarima
#sunitabudhachhetri
#GaneshAdhaikari
#HemanathKharal
#MenakaThapa
#SumanPaudel
#NewSong2081
🎶 Audio Credits:-
♬ Vocal:-
Sunita Budha Chhetri / Ganesh Adhaikari
♬ Lyrics
Hemanath Kharal
♬ Music:-
Ganesh Adhaikari
♬ Music Arranger / Mixing | Mastering:-
Binod Bajurali
♬ Studio:-
Malashree Recoding Studio
♬ Audio | Video:-
Sunita Budha Chhetri
------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction :-
Lokendra Shaha
🎬 Cast:-
Suman Paudel
Menaka Thapa
🎥 Cinematographer:-
Manish Panta
🎬 Edit / Colour :-
Manish Panta
🎬 Choreography Dancer:-
Lokendra Shaha
🎬 Make Up Artist:-
Lalita Bhusal
🎬 IT Support:-
Purshottam Gaire
🎬 Post Production :-
Shreenagar Films Production
Butwal Rupandehi
-----------------------------------------
#musicvideo
#newsong
#newnepalisong
#musicvideo
#newmusic
#nature
#nepalimodel
#nepaligirls
#nepalisong
#nepalisbeautiful
#love
Presenting new Nepali song Sunita Budha Chhetri • Ganesh Adhaikari Ft. Suman / Menaka New Song
• Lauxa Sarima | लाउछ सर...
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from . Embedding to a website is allowed.
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ - Розваги
आवाज मा जादू भरिएको छ साच्चै सुनीता बुधा छेत्री को उस्टै मिठो छ निकै मिठो गीत सुनेर रमायलो लागयो बधाई तथा सफलतको सुभाकामना 🎉🎉🎉🎉🎉🎉🎉
यो गितको श्रजक म हेमनाथ खराल!
यति मिठो कथाबस्तु मा गितलेख्न अबसर प्रदान गरिदिनु हुने मित्र आफैमा गायक नुम रायमाझी, कोकिल कण्ठी गायिका सुनिता बुढा क्षेत्री, एबम् सुप्रसिद्ध श्रजक गणेश अधिकारीज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछु।
यो औधि मौलिक भिडियो निर्माण गरेर हामिलाइ धन्य बनाउन मद्दत गरिदिनु हुने मित्र निर्देशक लोकेन्द्र शाह, छायांकार मित्र मनिश पन्त, लगायत सिंगो साँगितिक टिमलाइ उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना ब्यक्त गर्दछु।
म हजुरकै अहिले तिज गित रहरैमा मा अभिनय यसो गरेकी कल्पना क्षेत्री ❤❤बिग फ्यान हुम नि आहा
निकाइ राम्रो लाग्यो सम्पूर्ण तिम लाई शुभकामना ❤❤❤❤❤❤
मौलिक साँस्कृतिक सम्रक्षणको यौटा सुन्दर कडी।
सिंगो साँगितिक टिमलाइ उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त अनन्त।
वा निकै मिठो गित सुनेर रमाई लो लागयो
राम्रो गीत,नमस्कार सम्पूर्णमा,म लोक र्याप गायक अर्जुन परियार,यहाँ हरुको मायाले यहाँसम्म आयको छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु ल 🙏
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना ।
Namaste baine हजुर को स्वोर कोट फेनै हो मत
एकदमै मीठो गीत्❤️❤️🌺🌺👍️👍️👏👏💃🕺👌👌🤸♂️🤸✌️✌️
होल टिमको सुन्दर प्रश्तुती❤
सम्पूर्ण मा नमस्कार हाम्रो नयाँ गित कस्तो लाग्छ प्रतिक्रिया दिनुस है 🙏❤️❤️
नयाँ तिजकाे गित लाउछ सरिम गित लाई सफलताको शुभकामनासुनिता बुडा क्षेत्री दिदीका फ्यानहरु यता आउनु हाेला🙏❤️💕🎉🎊
नमस्कार सम्पुर्णमा❤️🙏
हार्दिक बधाई छ सम्पुर्ण टिम लाई अझै प्रगतिको मस्तै शुभकामना❤️🙏
आवज मा जादु भरिएको छ साच्चै सुनिता बुढा क्षेत्री को उस्तै मिठो छ गणेश को सफलताकाे शुभकामना 🎉❤🎉❤🎉
Aaha kati mitho geet 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐
सुनिता बहिनीको अत्यन्तै मिठो र राम्रो गीत यो गीत करोडौं क्लबमा पुगोस्। बहिनीलाई धेरै धेरै शुभकामना।🙏🙏❤️❤️❤️
मौलिक गित कति राम्रो
आहा दिदिको गित कति रामो❤❤❤❤🎉
शुभकामना दिदी 🎉🎉🎉
अति मिठो गाउँले ठेट भाषामा बजारीकरण भएको मौलिक किसान झ्याउरे गित उत्कृष्ट छ । सम्पूर्णमा सफलताको सुभकामना।।
हार्दिक आभार गोबिन्द सर।
धेरै मिठो लाग्यो सम्पूर्णमा बधाई एवम् सफलताको सुभकामना
निकै राम्रो गित स्वरकी धनी सुनिता बुडा बैहिनी शुभ कामनाछ❤️
क्या मिठो स्वर सुनीता जी सफलता को शुभ कामना ♥️
Lauxa Sarima | लाउछ सरिम woooo nice song congratulations holl team.
❤ राम्रो गीत राम्रै स्वर अभिनय सुमन र मेनका सुन्दर जोडी , लोकेन्द्र जिको निर्देशन मनिष जि को छायाँकन र सम्पादन वा छ भिडियो सफलताको शुभकामना ।
Wow....kati mitho ..good luck
Ramro xa sis
Ati mitho git
Wow Dami ❤
वॊऒओ कति मिठो गित हो बरै सबैले माया गर्दिनु होला !
..........................................................................
Dami
Wow ❤❤
अति राम्रो छ
Wow so super best of luck
Congratulations whole team❤ go ahead🥳❤️
Aaha kati rāmro geet
Shuni❤❤❤
Very nice song congratulations
Wow nice song ❤
❤❤❤❤❤❤❤ wowwww❤❤
Supop song 🎉❤
Congratulations 👏
Wow❤sunita ko voice nice videos
Congratulations sis🎉🎉🎉🎉🎉
Yati ramro git kin viuja gaen
Congratulations sis 🎉
❤❤❤❤
Very.nice.song.sunita.sis.
❤❤❤
very nice Song
🎉🎉🎉nice
congratulations didi❤
Sweet
Good 👍 nice voice song video congratulations
सुनिताको आवाजले कस्ला ई मुग्ध पर्दैन र?
Wow🎉❤
❤❤
mottai menukey
Dami didi
🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤😂❤🌹❤🌹❤
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना ।
निकै मीठो लोक गीत ।।सुनिता बुढाको स्वर निकै सुरिलो छ ।।त्यसैमा नाच पनि खतरा रहेछ ।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
❤❤❤
❤❤❤❤
हार्दिक आभार मित्र।
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना । 0:32
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना । 0:32
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना ।
हार्दिक आभार मेरो बिरु दाइ।