Danda Kharka | Raju Gurung, Ramji Khand, Pashupati Sharma, Kulendra Bishwokarma | New Song 2081

Поділитися
Вставка
  • Опубліковано 24 чер 2024
  • Presenting New Nepali Song 2081/2024 - Danda Kharka By Raju Gurung, Ramji Khand, Pashupati Sharma, Kulendra Bishwokarma Only On Raju Gurung Official UA-cam Channel.
    #Dandakharka
    #rajugurung
    #ramjikhand
    #pashupatisharma
    #kulendrabk
    #newsong2081
    #sarikakc
    Raju Gurung Presents :- New Nepali Song 2081/2024
    -------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Danda Kharka
    ♪ Vocal:-
    Raju Gurung
    Ramji Khand
    Pashupati Sharma
    Kulendra Bishwokarma
    ♪ Lyrics/Music:-
    Raju Gurung
    ♪ Music Arrange
    Rakesh Soni
    ♪ Studio
    Maruni Digital
    ♪ Recordist
    Khuman/Suman Rana
    ♪ Mixing/Mastering
    Kumar Rana
    ♪ Audio/video:-
    Raju Gurung
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Artists:-
    Artist
    Raju Gurung
    Ramji Khand
    Pashupati SHarma
    Kulendra Bishwokarma
    Sarika Kc
    nischal shahi thakuri
    🎬️ Cinematographer:-
    Rajesh Ghimire
    🎬️ Editor:-
    Nabin Gharti Magar
    🎬️ Mua :-
    Roshan bhusal
    🎬️ Direction :-
    Ramji Khand
    🎬️ Post Production:-
    Adventure Entertainment
    © Raju Gurung, 2024
    ------------------------------------------------
    Social Links:-
    UA-cam:- / rajugurungsinger
    Facebook:- / raju.gurung.73700
    Contact me at:- 9841311931
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 599

  • @ramjikhandofficial
    @ramjikhandofficial 14 днів тому +89

    यो मिठो सहकार्यमा जोड्नुहुने Solty Raju Gurung लाई धन्यवाद!! हामीले त निकै रमाईलो मान्दै गायौ हजुरहरुलाई पनि पक्कै रमाईलो लाग्ने छ !! फुर्सदमा सुन्नुस हेर्नुस है 🙏डाँडा खर्क!!🥰॥

    • @SubashsubashSk-iq7xg
      @SubashsubashSk-iq7xg 14 днів тому +5

      @@ramjikhandofficial has हेर्दैछु

    • @taraprasadnyaupane400
      @taraprasadnyaupane400 14 днів тому +5

      Ramro geet banya chha daju haru❤❤

    • @Abinashbishwokarma12
      @Abinashbishwokarma12 14 днів тому +4

      सबैलाई धेरै माया❤❤

    • @maheshbohara6972
      @maheshbohara6972 12 днів тому +2

      कसको आवाज मीठो भन्दा पनि सबै कलाकार आफैमा ब्राण्ड भैसके पछि कयौ निको नि 💕💕

    • @tamanmagar2503
      @tamanmagar2503 12 днів тому +2

      Hjr haru vaye paxi ramailo nahola t

  • @tejbahadurrana6430
    @tejbahadurrana6430 14 днів тому +17

    अहा असाध्यै मन पर्याे हाम्रो स्याङ्जाली
    हिराेहरु राजु गुरुङ रामजी खाँड पशुपति शर्मा 🙏🙏🙏
    कुुलेन्द्र बिश्वकर्मा

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 дні тому +3

    आहा सबैभन्दा कुलु हेन्सम देखियको छ❤❤❤

  • @mahabubvlogs412
    @mahabubvlogs412 14 днів тому +7

    टिकटकमा सुनेर यता खोज्दै आउने जति हाजिर लगाम है! चारैजना लोकदोहोरी का हस्तीहरु को सहकार्य मिठो लाग्यो । ❤ 🙏🏻

  • @tamanmagar2503
    @tamanmagar2503 12 днів тому +3

    मन पर्ने कलाकार जति yakai चोटि देख्न पाइयो खुशी लाग्यो

  • @reshampurja6996
    @reshampurja6996 9 днів тому +3

    एकदमै मीठो गीत, बधाई छ चार वटै गायक ज्यु हरु लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏😭🕺👌👌🤸‍♂️🤸✌️✌️

  • @munagurung3897
    @munagurung3897 12 днів тому +4

    एकदमै मीठो स्वर का धनी हाम्रो स्याङ्जाको सान भाइ हरुलाई एक साथ देख्दा धेरै खुशी लाग्यो

  • @RimaMogarni
    @RimaMogarni 11 днів тому +3

    tik tok मा सुनेर यता युट्ब मा खोज्न आए पनि nice song 🙏🙏🙏🙏❤️❤️❤️

  • @bishnubk828
    @bishnubk828 14 днів тому +7

    ओ हो चार जना लोक गीत को हस्तीहरु को रमाइलो रहेछ खुसी लाग्यो अनि राम्रो पनि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 14 днів тому +6

    आहा कति राम्रो गित स्वरका धनी कुलेन्द्र भाइ राम्जी भाइ पसुपती भाइ4 भाइ अनि अबिनय सारीका बैहिनी सन्मान अनि जय गित जय सङ्गीत❣️❣️❣️🙏🙏🙏

  • @westernnepal664
    @westernnepal664 14 днів тому +4

    wow..... अति मिठो छ।। यसरी लोक गायक ४ जना हिरो एकै ठाउँमा देख्दा मजा आयो।।। सम्पुर्ण टिमलाई सफल्ताको शुभ काना छ।

  • @SomeshMagar-o6w
    @SomeshMagar-o6w День тому +1

    4 जना लाई नै सफलता को शुभकामना बिशेष गरि त रामजी दाइ लाई धेरै भन्दा धेरै शुभकामना

  • @ChandraBayelkoti
    @ChandraBayelkoti 14 днів тому +1

    सरै मीठो मौलिक गित मज्जा आयो सुभ कामना छ सप्रुना टिम्लाई❤❤

  • @padamrajneupane1291
    @padamrajneupane1291 14 днів тому +3

    मज्जा आयो

  • @KumarTamu-ui9uf
    @KumarTamu-ui9uf 14 днів тому +1

    Dami❤❤❤ all

  • @ManuSinjali-
    @ManuSinjali- 10 днів тому +2

    आहा कति मिठो गीत्👌👌हाम्रा हिरो गायक हरु🙏🙏🙏यहाँ हरु को ग्रुप मा,खुमन अधिकारी लाई पनि सम्झिएं,उहाँलाई पनि समेट्नु पर्ने नि🙏all the best🙏🙏💐

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 14 днів тому +27

    राम्जी दाइ र पशुपति दाईको फ्यान जतिले लाईक गर्नु है❤❤❤❤

  • @amitbishwokarma7120
    @amitbishwokarma7120 14 днів тому +2

    आहा! कस्तो मिठो गीत ! नेपाली लोक संगीतका चार जना हस्तिहरु एकै ठाउँमा ! बबाल बबाल ! ❤❤❤❤

  • @nepalvideonewsong
    @nepalvideonewsong 14 днів тому +4

    अति राम्रो पस्तुति गिात धेरै धेरै धन्यवाद सबै जना लाई ❤❤❤✋👌👌👌👌🤞🤞👍️👍️

    • @SubashsubashSk-iq7xg
      @SubashsubashSk-iq7xg 14 днів тому +1

      कति खुशि लाग्यो यो गीत सुन्दा खेरि मेरो मन त पग्लेर खुशिले आहा कति मार्मिक छ राजु दादा ,रामजि दा दा , पशुपति दादा , कोलेन्द्र दादा लाई

  • @sanzoktamang5255
    @sanzoktamang5255 14 днів тому +3

    अत्यन्तै सुनिरहुँ लाग्ने मिठो भाका र 4 जाना सदाबहार उत्कृष्ट मौलिक लोकदोहोरीका हिराहरू र यो नयाँ गीतको सफलता होस् शुभकामना अन्तत 24 hour anyway anytime स्याङ्जाली को power।🙏

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 12 днів тому +2

    युगलजोडीहरूको दोहोरी भईदिए अझै राम्रो हुने थियो यो गित ।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 14 днів тому +3

    राजु गुरुङ दाजुको डाडा खर्क गित सारै मिठो रहिछ।राजु गुरुङ र पशुपति शर्म दाजुका फ्याहरु यता आउनु ल🙏🙏🙏🙏🎊❤️💕

  • @VivoY-ri8fr
    @VivoY-ri8fr 14 днів тому +2

    आहा कति मिठो गीत यी चार हस्तिहरुको आवाजमा राजु गुरुङको सृजनामा सालैजो भाका सुन्न पाए नेपाली लोक गीत संगीत नयाँ इतिहास रच्ने थियो लोन राजु जी छिट्टै सालैजो बनाम

  • @user-hz3nl8ow4e
    @user-hz3nl8ow4e 2 дні тому +1

    Aaha kati mitho wow❤
    Hamro syangaja ko gaurav san haru ekai thau ma daji haru
    Kulendra dai lai ne dherai dherai samman xaaaa
    Yeslai bhanxan maulik Geet ❤

  • @durgahamal1799
    @durgahamal1799 13 днів тому +1

    Wao पुरानाे भाकामा 4 Hero हरुकाे प्रस्तुती अचम्मै राम्रो

  • @user-mz3ko9vn5y
    @user-mz3ko9vn5y 13 днів тому +1

    खुशि लाग्यो 4 जना लाइ सङ्गै देख्दा ❤ सहकार्य गरेकै धेरै राम्राे हुन्छ ❤❤

  • @RameshKunwar-bb5xc
    @RameshKunwar-bb5xc 13 днів тому +1

    Super

  • @SaritaDc-jb1nz
    @SaritaDc-jb1nz 12 днів тому +1

    आहा कति दामी गीत गाउनु भएको हो

  • @gurungsanju1645
    @gurungsanju1645 14 днів тому +3

    आँधि खोले दाईहरूको गीतले मन स्यँङजा तिरै पुर्य्याई दियो यार! जय स्यॉङजा !🙏

  • @rawatrajan1996
    @rawatrajan1996 11 днів тому +1

    यस्तै लय भएको नेपाली गीत कुन हो थाहा भए भन्दिनु है कसैले मन् परेको हो तर याद आएन ❤

  • @user-us3nu4wk4w
    @user-us3nu4wk4w 9 днів тому +1

    कति मिठो सहकार्यमा कतिमिठो भाका❤️सबै कलाकार टिमलाई नमन:❤️🙏

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati6809 11 днів тому +1

    दामी छ गीत दाजु

  • @chandrathapa5195
    @chandrathapa5195 14 днів тому +2

    Sharai ramro geet hamro syangjali daju haruko.sampurna team lai safalta ko suvakamana 👌👌❤️❤️🎼🎶🎵🎸🙏🙏

  • @sundarkhatri373
    @sundarkhatri373 12 днів тому +3

    छिटो करोड क्लबमा भिउज पुगेको हेर्न चाहने जति हाजिर हौ ❤❤❤

  • @dbthapa601
    @dbthapa601 14 днів тому +2

    खुसी लाग्यो मलाई मन पर्ने हस्ति हरु लाई एउटै पर्दा देख्दा ।
    गीत मिठो भनेको छ अग्रिम शुभकामना ।

  • @santoshdawadi6901
    @santoshdawadi6901 14 днів тому +1

    सबै अग्रह दाईहरु प्रति उच्च सम्मान छ 🙏❤️

  • @sunitabibash
    @sunitabibash 14 днів тому +2

    सबै कलाकार प्रति उच्च सम्मान छ 🙏 गित निकै उत्कृष्ट छ सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉

  • @RemGurung
    @RemGurung 14 днів тому +2

    प्यारो दाईहरुलाई बधाई अनि शुभकामना ।
    👍👍👍

  • @bppoudel9147
    @bppoudel9147 13 днів тому +2

    त्यन्तै सुनिरहुँ लाग्ने मिठो भाका र सदाबहार उत्कृष्ट मौलिक लोकदोहोरीका हिराहरूको यो नयाँ गीतको सफलता मिलाोस शुभकामना

  • @ASENTERTAINMENTNP
    @ASENTERTAINMENTNP 14 днів тому +4

    नमस्कार म आशिष कट्टेल यो गीत कति मिठो अहा सबै टीम लाई शुभकामना छ। ❤

  • @maheshbohara6972
    @maheshbohara6972 12 днів тому +1

    स्टार हरुको सहकार्य नै भैसके पछि मन नपराउने को नहोलान र💕😥 big fan all daaju💕💕

  • @user-bp7yd4gb7r
    @user-bp7yd4gb7r 13 днів тому +1

    आहा ,, कति मीठो गीत 👌

  • @mg.pareeyar
    @mg.pareeyar 14 днів тому +2

    आहा कति राम्रो जुगल्बन्दी ❤️
    यो हो नि तरिका ....

  • @user-qg5vp5hy9q
    @user-qg5vp5hy9q 14 днів тому +2

    सबै बरिस्ठ प्रस्तुति❤❤❤❤ महिल स्वोरको कमि भएको महसुस चहिं भयो है मलाई।😍😍😍😍

  • @Abinashbishwokarma12
    @Abinashbishwokarma12 14 днів тому +2

    सबैलाई सँगै एउटै पर्दामा देख्न पाउँदा खुशी लाग्यो ❤❤सबै तिम्लाई सफताको शुभकामना🙏

  • @puskalsharma293
    @puskalsharma293 13 днів тому +2

    अाहा सबै मेराे अर्गज दादा हरुलाई एक साथ देख्ना पाउँदा खुसी लाग्याे गित नि धेरै राम्राे छ सबै लाई समाण छ 👌👌👌❤️♥️💯🇳🇵🌹

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 14 днів тому +3

    स्याङ्जाली ❤

  • @Tamang506
    @Tamang506 14 днів тому +1

    @४ बलिया सोल्टिहरुको सहकार्यमा आएको रहेछ । मेरो पनि एक जमना थियो साथिहरु मिलेर हिडेको याद आयो यार । अहिले त प्रदेशको गुलामी भैयो । केटा-केटि सबै साथिहरु सम्झना छ ।❤❤❤

  • @dhankaji1430
    @dhankaji1430 14 днів тому +2

    असाध्यै मिठाे गित ❤❤❤

  • @dipendrathagunna120
    @dipendrathagunna120 13 днів тому +1

    आहा कती राम्रो काम गरेको देखिन्छ यो कुरा स्वीकार छ ❤❤❤

  • @Madan-k4m
    @Madan-k4m 7 днів тому +1

    Wow nice song

  • @kgurungkanchha3784
    @kgurungkanchha3784 2 дні тому +1

    यति मिठो स्वर भाका शब्द लय अत्यन्तै मन पार्यौ यहाँहरु सबैमा मेरो सा समहान छ। नाच्न र गाउन न आए पनि तनहुँ को दक्षिण पश्चिम भेक को पृष्ठ भूमि मा हुर्केको मान्छे हु म यस्ता यस्तै खालको झ्याउरे कौडा सालै जो थुप्रै लोक भाकाहरु संग सँगै रोदी मा ngolsyo हरु संग हासो ठाट गर्दै यस्ता लोक भाकाहरु गाइने भेकमा हुर्केको म। यहाँहरु को गाइने कल लाई सा समहान गर्दै सफलता को शुभकामना पनि गर्दा छु। हाल इण्डिया को पूर्वी राज्य आसाम देखि।।।

  • @mathuragurung9995
    @mathuragurung9995 14 днів тому +3

    अत्यन्तै राम्रो लाग्यो शब्द संगीत स्वर बधाई तथा सफलता को धेरै धेरै शुभकामना सम्पुर्ण युनिटलाई 🙏🙏🙏👍️👌👍️

  • @TamuG7
    @TamuG7 8 днів тому +1

    भाई हरूको रमाईलो गीत!

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 14 днів тому +2

    आहा अत्यन्तै मीठो गित आदरणीय दाजुहरु लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ।🙏🌹🎉❤️🎊

  • @prakashkarki4844
    @prakashkarki4844 13 днів тому +2

    Salute xa syengjali Pashupati daju Raju daju ramji daju Ani hamrai chamaki kulendra daju lai

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 14 днів тому +3

    यी जोडीलाई सधैं यस्तै देख्न पाइयोस् ❤
    शुभकामना ❤

  • @dhanmanandhar7609
    @dhanmanandhar7609 5 днів тому +1

    उत्कृष्ट गित सम्पुर्ण टिमलाई सफलता को शुभकामना

  • @kumarmagar7589
    @kumarmagar7589 14 днів тому +3

    मलाई मन पर्ने यी ४ गायक हुन् कुनै दिन समय जुरेछ भने भेट्ने ठूलो रहर छ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना चाडै गीत करोड क्लब मा पुगेको देख्न पाइयोस 🙏🙏🙏🙏

  • @kalpanasenchury4221
    @kalpanasenchury4221 13 днів тому +1

    साच्चिकै लोकगित भनेको यस्तो पो हुनुपर्छ यो गित करोडौं क्लब को पुग्न सफल रहोस् धेरै धेरै शुभकामना 🎉🎉🙏🙏🙏

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 14 днів тому +2

    सबै देशका गहना हरूमा सम्मान छ लोक गितका पारखी हरू नमनगर्छु सारै रमाइलो गित लाग्यो यो गिता गायकहरूलाई सबैलाई सफलताको धेरै धेरै सुभकामना🙏🙏🙏❤️❤️❤️

  • @bipinkoirala05
    @bipinkoirala05 8 днів тому +1

    आहाँ कति राम्रो मेराे दाजि हरु काे नयाँ गित सफलता शुभकामना ♥️♥️

  • @romancenepal5206
    @romancenepal5206 14 днів тому +3

    आहाँ ❤❤ क्या मिठो गीत "डाँडा खर्क" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @yamanskhattri
    @yamanskhattri 13 днів тому +1

    धेरै राम्रो छ दाई अज सबै यकै साथ!🫶🤗💐🙏🙏

    • @RajuGurungsinger
      @RajuGurungsinger  13 днів тому +1

      Dhanyebad bhai🙏❤️🙏❤️

    • @yamanskhattri
      @yamanskhattri 13 днів тому

      @@RajuGurungsinger Thank you so much dai🤗💐💐

  • @basantisunarimagar1158
    @basantisunarimagar1158 14 днів тому +2

    आहा राजु दाइ कति मिठो गीत सफलताको सुभकामना सम्पुर्ण दाइ हरुलाइ

  • @gyanbahadur5245
    @gyanbahadur5245 14 днів тому +1

    ❤❤❤❤दामी

  • @PremPariwar-x9e
    @PremPariwar-x9e 14 днів тому +2

    Aah kati ramro geet ho tesma Pani sabai ko man mutu ma basna safal gayak haru ko voice my best singer Ramji khand daju❤❤❤❤

  • @user-ex9tn4wu1o
    @user-ex9tn4wu1o 7 днів тому

    Hamro syangjali hero haru lai dekhan pauda nikae khusi lageyo badhai chha❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @GautamThakulla
    @GautamThakulla 14 днів тому +3

    ❤ नामै काफी अतेन्तै मीठो दाजु

  • @SubashsubashSk-iq7xg
    @SubashsubashSk-iq7xg 14 днів тому +12

    राजु दादा , रामजि दादा , पशुपति दादा , सारिका दिदि , कोलेन्द्र दादा लगायत सम्पुर्ण हरुमा मेरो उच्च सम्मान छ । शुभकामना छ ।

  • @rajkumarsunar4895
    @rajkumarsunar4895 13 днів тому +2

    Aaha mitho geet yo geet lai ma 10 ma 10 number diye ❤❤❤❤❤ congratulations 👏 keep it up

  • @tekbahadurmagar
    @tekbahadurmagar 11 днів тому +1

    Best chaa charchit dajuharuko gana sarai man paryo❤❤❤

  • @Seema-tz3vv
    @Seema-tz3vv 6 днів тому +1

    nikai ramro song congratulations sabai lai ❤❤❤

  • @JBPunVlog98
    @JBPunVlog98 14 днів тому +3

    👍धेरै राम्रो Songs love nepal🇳🇵

  • @SantoshKoirala-ee4fu
    @SantoshKoirala-ee4fu 14 днів тому +2

    कला र गला उद्गम ईसथल भनेकै स्याङ्जा नेपाल कै 1 नम्बर मा पर्छ
    जय गीत जय सँगित जय स्याङ्जाली स्याङ्जा बिरुवा गा पा 6 चिन्नेबास हाल कुबेत मरूभूमी को कोशेली सबैलाई सफलताको शुभकामना कला र गला को सधैंभरि सम्मान गरौ

  • @jivanmalla6413
    @jivanmalla6413 14 днів тому +2

    मार्मिक,अत्यधिक सफलताको शुभकामना!

  • @Kajimagar6529
    @Kajimagar6529 14 днів тому +2

    लोक क्षेत्रका होनहार जोसिला हरुको एउटै गर्लफ्रेण्ड परेछ लौ हहहह
    गित मीठो लाग्यो शुभकामना

  • @dipakoli3639
    @dipakoli3639 6 днів тому +1

    Wao dherai paxi sabbailai yakmusta dekhna ra hajur haruko yati mitho geet sunna paiyo majja aayo daju haru love you all❤❤

  • @kirtimanpun845
    @kirtimanpun845 День тому +1

    हाल फिनल्यान्ड बात हेर्दै छु

  • @user-rz9gt3ei2v
    @user-rz9gt3ei2v 8 днів тому +1

    Ramjhi khand 👌🥰

  • @rajutamang526
    @rajutamang526 8 днів тому +2

    Very nice song best of luck all team 🎉❤

  • @fzre5di300
    @fzre5di300 14 днів тому +3

    अति मिठो गित बधाई तथा सफलताको शुभकामना 🎉❤

  • @user-yv2fn9in3e
    @user-yv2fn9in3e 10 днів тому +1

    Aaha kati ramro song dami xa

  • @GopalNepali-ji6gf
    @GopalNepali-ji6gf 10 днів тому +2

    Miss you so much raju pariyar dada ,,

  • @MayaTamang-y2g
    @MayaTamang-y2g 11 днів тому +1

    ❤❤❤❤❤❤❤❤
    Beautiful song

  • @magarkanxa2255
    @magarkanxa2255 9 днів тому +1

    Wowowo super nice video congratulations xa hai🎉🎉🎉🙏🙏🙏

  • @nbgmagar7515
    @nbgmagar7515 10 днів тому +1

    नमस्कार सबैमा म गुल्मेलीको तर्फबाट हाल दोहा कतार देखि

  • @HemantaDangi-gw9gb
    @HemantaDangi-gw9gb 13 днів тому +1

    Pashupati sharma 👌

  • @HemrajAgr-mg1rd
    @HemrajAgr-mg1rd 14 днів тому +2

    धेरै राम्रो गीत ♥️🎉

  • @Dlip597
    @Dlip597 14 днів тому +1

    So Nice song badhai cha all 🎉🎉🎉❤❤❤

  • @user-il1ne4qz3j
    @user-il1ne4qz3j 13 днів тому +2

    दामी लाग्याे शुभकामना

  • @basantarajbk4811
    @basantarajbk4811 14 днів тому +3

    लास्टा अर्कैले उडाइदियो दाइहरुसबै जना जिल्ल😂
    कति मीठो गित धेरै सफलाताको सुभकामना छ

  • @ShambhuBhatta-ml6qn
    @ShambhuBhatta-ml6qn 11 днів тому +1

    आहा❤

  • @JituKumar-zw9xf
    @JituKumar-zw9xf 14 днів тому +1

    Nice

  • @durgagurung5358
    @durgagurung5358 14 днів тому +2

    मौलिक लोक संगीतका रियल हिरोहरु 👍️👍️👍️👍️

  • @gurungsanju1645
    @gurungsanju1645 12 днів тому +1

    खायो ! खायो ! स्यॉङजालीले संसार खाने भयो ! यो सहकाय॔ कहिल्यै नछुटोस् ! आलम देवि,सतौं कालिका,मनकामना देविको आशि॔वाद सधैंहजुरहरू माथि होस्!

  • @user-dw8bh5sl6b
    @user-dw8bh5sl6b 14 днів тому +1

    Wow❤❤

  • @chandanmusic8878
    @chandanmusic8878 14 днів тому +2

    निकै राम्रो लाग्यो सर आहा

  • @lilaanjalbc4836
    @lilaanjalbc4836 14 днів тому +3

    wow लोक दोहोरी छेत्रका हिरोहरु मिथो गित्को लागि सम्मान छ हजुर्हरुलाइ

  • @sureshthapa1209
    @sureshthapa1209 14 днів тому +2

    आहा कति मिठो गित ।
    जय गित जय संगीत 🙏🙏🙏