मानसिङ र सुनिताको यस्तो सम्बन्ध, दोहोरीमा खुल्यो सबै | Manshing Khadka VS Sunita Budha | Live Dohori

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Singer:
    ♬ Sunita Budha
    ♬ Manshing Khadka
    Musician Team :
    ♬ Sarangi : Hemraj Gandharba
    ♬ Harmoniyam : Gem Thapa
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Ishwori Prasad Bhushal
    ♬ Madal Kumar Lamichhane
    ♬ Dholak Dipak Samip
    Audio Recording/Mixing
    ♬ Tarakanta BK
    Camera
    ♬ Tarkanta BK 9847629512
    ♬ Padam Lwagun 9826458600
    Edit
    ♬ Tarkanta BK
    ♬ Samip Paudel
    ♬ Padam Lwagoon
    © Sunita Budha, 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 220

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 2 роки тому +79

    सबैले हेरेर माया गर्दिनुस है हजुर

    • @seemakhadgi
      @seemakhadgi 2 роки тому +5

      Hus dada kina nahernu 😘😘❤️♥️🙏

    • @neupanemaya821
      @neupanemaya821 2 роки тому +4

      Ramro xa lovely jodiko dohori

    • @sanmayatamang5032
      @sanmayatamang5032 2 роки тому +3

      धेरै खुशी छु आज दोहोरी हेर्न पाएर बेस्ट जोडी को 👌👌👌👍️❤️💝

    • @krishnasubedi298
      @krishnasubedi298 2 роки тому +3

      सारै राम्राे बेस्ट जाेडी काे दाेहाेरी कहिले हाेला एक हुने मङ्सिर नजिक अाउदै छ ।

    • @manojghatrimagar2572
      @manojghatrimagar2572 2 роки тому +3

      ok dada

  • @chandraofficialchanel374
    @chandraofficialchanel374 2 роки тому +3

    सारै मिठो सब्दा हरु खुसी लाग्यो दुबै जोडी लाई सुभ कामना छ

  • @bajjiragri9139
    @bajjiragri9139 2 роки тому +2

    सानदार जोडी को सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @anishsunar7425
    @anishsunar7425 2 роки тому +3

    लौ आज आएछ मन परने जोडिको दोहोरी

  • @bhagawatigiri1036
    @bhagawatigiri1036 2 роки тому +1

    सधै किन होला बिछोडकै दोहोरी मात्रै गाउनी यो जोडीले अबको चोटि मिलनको दोहोरी सुन्न पाइएला भन्नी आशा छ सुनिता र मानसिङ भाइ ।। सफलताको कामना।।❤️

  • @jaabchams8471
    @jaabchams8471 2 роки тому +3

    सुनिता चेलीको बल्ल भेटियो युटुब च्यानल 🙏🙏💐💐स्वरको म ठुलो फ्यान आहा कति मिठो के 👌👌

  • @bhimbudha4121
    @bhimbudha4121 2 роки тому +3

    मानसिंह खद्का र सुनिता लाई शुभकामना

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 роки тому +13

    अाहा अाज मलाई मनपरने जोडि🙏 मानसिङ दाइ र 🙏सुनिता दिदि को अाफनै योउटुप चेनेल बाट दोहोरी सुन पायो धेरै खुसि लायो यो दोहोरी हेर सबै ले लाईक कमेन्ट सेर गरेर सबैको माजमा पुराईदिनु होला यो जोडिको फेन यता अाउ है म मलेसिया देखि हेरदईछु🙏🙏❤️❤️❤️🎵🎤🇳🇵

  • @mirabhattarai3330
    @mirabhattarai3330 2 роки тому +9

    सुनिता मायालु धेरै मिठो गित मानसिङ धेरै दिनमा दाेहाेरि सुन पाइयाे मानसिङ र सुनिता काे दाेहाेरि धेरै मन परने सुनिता मायालु मानसिङ छिटोभन्दा छिटो बिवाहा हुनु पराे

  • @dhaniramsapkota9688
    @dhaniramsapkota9688 2 роки тому +3

    शुभकामना छ सुर्खेती कलाकार दुबै जना लाई।

  • @dhrubashrestha2341
    @dhrubashrestha2341 2 роки тому +3

    अति सुन्दर जोडि।
    परेवाजोडि भएको हेर्ने धोको।।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +19

    आहा मन पर्ने जोडि 😍😍
    शुभकामना 🎼😊🙏

    • @arjunkarki2942
      @arjunkarki2942 2 роки тому

      मलाई त लोक दोहोरी भए पछि जोडी ले नगाए नि मन पर्च क्😀

  • @romangurung4312
    @romangurung4312 2 роки тому +2

    अति मीठो ।
    मलाई मनपर्ने भाइ बहिनी ।
    मलेसिया ।

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 роки тому +3

    जन्म दिनको लाखौं लाख शुभकामना छ है सुनिता बहिनीलाई अझैं राम्रो गर्दै जानुहोला

  • @kumarsanu6521
    @kumarsanu6521 2 роки тому +3

    अब बिहे गर्नु पर्छ ल शुनिता जि र मानु सर ल बधाई : 😥😣 ।

  • @rashmigharti144
    @rashmigharti144 2 роки тому +2

    आहा❤️❤️एकदम राम्रो छ

  • @takmagar9074
    @takmagar9074 2 роки тому +12

    पछिल्लो समयको मलाइ धेरै मन पर्ने गायिका हरुमा सुनिता बुढा पनि पर्नु हुन्छ धेरै पछि तपाइको आफ्नै च्यानलमा राम्रो दोहोरी सुन्न पाइयो खुसी लाग्यो सबै टिमलाइ सफलताको शुभकामना 🙏🙏🌹💗💗💗

  • @ganeshlimbu3600
    @ganeshlimbu3600 2 роки тому +3

    पूर्वको लिम्बु केटा हु। सानोमा लोक दोहोरी त्यती सुनेको थिइन तर hongkong को लामो बसाईमा लोक दोहोरी सुन्ने गर्छु। अपशब्द चयन गरेको दोहोरी सुन्दिन। आजभोली लोक दोहोरी राम्रो लाग्छ। सुनिता , मानसिह भाईबैनीको दोहोरी राम्रो लाग्छ । बधाई छ ।

  • @jharnatiwari6317
    @jharnatiwari6317 2 роки тому +2

    अाहा दामि छ सुनी हरु जस्तै लाग्छ मलाई त दुई जाेडिकाेत मलाई अनि मन प्रने जाेडि मेरो मुटु दुबै जनालाई धेरै माया छ

  • @arunff4865
    @arunff4865 2 роки тому +7

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद अति राम्रो जोडी असाध्यै मन पर्छ यो जोडी साचिकै जोडी हुनु पर्छ

  • @tekbahadurchalaune1189
    @tekbahadurchalaune1189 2 роки тому +1

    सारै मिठो लाेगदाेहरी मानसिङगकाे र सुनिताकाे

  • @manpun6372
    @manpun6372 2 роки тому +5

    धेरै राम्रो लग्यो है सर बधाई छ धेरै दिन पछी राम्मो गित सुन्न पारियों❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @salyani2618
    @salyani2618 2 роки тому +3

    दामी छ दोहिरी

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825  2 роки тому +22

    सम्पूर्ण लाई नमस्कार हाम्रो नयाँ दोहोरी कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद ।

    • @lilasharma7359
      @lilasharma7359 2 роки тому +3

      live dohorita sabaile gauxan tara hajuharu duijanale gayajasto sabdama mithas kasaiko dohorima pani paudina best of luck

    • @binbahadurbasnet3306
      @binbahadurbasnet3306 2 роки тому +3

      जुन च्यानल बाट भयनी अल्लि छिटो लाइभ दोहोरी ल्याउनु पर्यो बुनु सार्है मार्मिक लाग्छ दुई जनाको गायन बधाई तथा सफलताले अझै सिखर चुमोस शुभकामना

    • @seemakhadgi
      @seemakhadgi 2 роки тому +3

      Sarai mitho dohori DD 😘❣️

    • @sundarkumaroli7941
      @sundarkumaroli7941 2 роки тому +1

      धेरै राम्रो छ

    • @KiranDevi-dl1zs
      @KiranDevi-dl1zs 2 роки тому

      ❤️❤️❤️❤️❤️❤️❤️

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 роки тому +14

    धेरै खुशी लाग्यो आज फ़ेरि धेरै समय पाछी मेरो बेस्ट जोडी को दोहोरी हेर्न पाएको छु धेरै खुशी छु सम्पूर्ण कलाकार लाई सम्मान गर्दै तिहार को शुभकामना सहित सफलताको धेरै धेरै शुभकामना छ

  • @laxmigurung2803
    @laxmigurung2803 2 роки тому +3

    Manu and Sunu Im Watching Ur Dohore from 26 Pokhara So Super Songs and Voice VERY likes See More Good Morning Thanks

  • @sundaroli3390
    @sundaroli3390 2 роки тому +9

    अाहा मायालु जोडिको दोहोरी सुन्न पाउँदा धेरै खुसि छु यो जोडि कहिले हो यक हुने 💋💋👄💕💔💓

  • @ramharikhadka4516
    @ramharikhadka4516 2 роки тому +2

    अति मन पर्याे ।बधाई छ।

  • @khemghale710
    @khemghale710 2 роки тому +2

    सङ्गितिक जीवन जीवन सफलताको कामना Sunita budachhetri र Manshing खद्क को

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 роки тому +9

    आहा कति मीठो दोहोरी धेरै समय को अन्तराल पछि सुन्न पाइयो।।यहाहरुको आवाज अनि शब्द जति प्रसम्सा गरे पनि कमै हुन्छ।।।मानसिङ र सुनिता यहाहरुको जोडि पनि निकै सुहाउछ।।।बधाइ छ अझै प्रगती होस कलकारिता क्षेत्रमा यहाहरुको।।।

  • @khagendralamichhane8464
    @khagendralamichhane8464 2 роки тому +6

    धेरै धेरै राम्रो छ ,शुभकामना ।

  • @bishnubhandari8112
    @bishnubhandari8112 2 роки тому +3

    मेरो लागि दोहरी champion Sunita Buda ।स्वर अति मीठो

  • @nurrana5941
    @nurrana5941 2 роки тому +8

    मानसिङ् भाई अनि सुनिता बैनि को दोहोरी अति नै उत्कृस्ट छ | यसरी नै मिठो मिठो गित गाउँदै जानु होला | अति नै मिठो स्वर ले सबै लाई मग्न मुग्ध बनाई दिएको छ | हार्दिक अग्रीम शुभकामना भाई र बैनी लाई 👏👏❤️

  • @rammagar9445
    @rammagar9445 2 роки тому +2

    Mero best singer Sunita Budha lie best of luck congratulations 🙏👌👌🙏👌👌👋👌🙏🙏👌👋👋👌🙏🙏👌👋👋👌🙏👌👏👏👏👏👋👌🙏🙏👌👋👋👋👌🙏👌👌👋👋👋👋🙏🙏👌👋👋👋👌👌👌

  • @krishnaportel9957
    @krishnaportel9957 2 роки тому +6

    आहा निकै राम्रो लाग्यो

  • @bhimtiwari7633
    @bhimtiwari7633 2 роки тому +3

    Man parako jodi ko geet lastai man parxa malai bhai mansing ra baini sunita lai suvakamana

  • @ganeshranaganeshrana7866
    @ganeshranaganeshrana7866 2 роки тому +2

    धेरै राम्रो छ धन्यवाद छ

  • @chetragurung1149
    @chetragurung1149 2 роки тому +6

    धेरै राम्रो दोहोरी बधाई छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +3

    मलाई असाध्यै मन पर्ने याे मायालु जाेडि काे दाेहरि कहिले आउला झै लाउछ अस्ति बतासैले भन्ने भाकामा गाकाे सुनेकाे तेसपछि धेरै धेरै बधाई अनि शुभकामना दाजु दिदि 🙏🙏❣️❣️

  • @junapradhan2263
    @junapradhan2263 2 роки тому +5

    धेरै रार्मो दोहोरी बधाई छ दुबै जनालाई 🎧🎧🎤🎤👌👌🎵🎶🎙️

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 роки тому +14

    आहा कति राम्रो गित धेरै दिनपछि सुन्न पाईयो यो जोडी को गित बधाई तथा शुभकामना.... पोखराबाट

  • @narbadashrestha8338
    @narbadashrestha8338 2 роки тому +5

    Wow balla sunna paiyo best jodiko song

  • @mahendrarawal4445
    @mahendrarawal4445 2 роки тому +3

    सुभकामना शब्द का खानि दुबै जना लाइ

  • @deepakgautam9379
    @deepakgautam9379 2 роки тому +6

    Vasmai namro chha . Hai.. dherai pachhi sune dohory khub namro lagyo.. badhai chha a Dubai janalai..Jay hos.
    Happy Tihar 2078.

    • @deepakgautam9379
      @deepakgautam9379 2 роки тому

      I am a your great fan from Dang..please keep more and.more efforts for singing songs because this is your a great momentum time.to capitalize as a best singer of Nepal. In future many singers may come in this land scape.
      Wish you a great success a head.

  • @karanshahu789
    @karanshahu789 2 роки тому +9

    रमाइलो दोहोरी मानु+सुनि जोडीको धेरै दिनको प्रतिक्षा पछि यो च्यानलमा हेर्न पाइयो ।सधै यसरी मिठा मिठा शब्द र नौला भाखामा दोहोरी गीत ल्याउदै गर्नु ।अझै साङ्गेतिक क्षेत्रमा यो जोडीको उत्तर उत्तर प्रगतिको कामना छ ।हिन्दुहरूको महान पर्व शूभ दिपावली तथा छठको शूभ कामना सबैलाई ।

  • @kamalkc7704
    @kamalkc7704 2 роки тому +4

    भाबुक भएर दोहोरी गाउनी एक मात्र जोडि मेरो साथी मान्सीङ अनि सुनिता लाई धेरै धेरै बधाई छ्🌺🌺🎤🎤🎤🎤

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 роки тому +4

    best jodiko dhori aayo khusi lago hal dubai bata

  • @gopalxinal4347
    @gopalxinal4347 2 роки тому +4

    🙏आहा अति उत्कृष्ट दोहोरि👏👏

  • @indirabasnetverma2020
    @indirabasnetverma2020 2 роки тому +6

    आहा मन पर्न जोडीको धेरै पछि गित सुन्न पाईयो बधाई छ दुबै जना लाई ❤️❤️

  • @gitabhujel9963
    @gitabhujel9963 2 роки тому +6

    सारै मन परने जाेडि हाे मलाई त😀😀😀

  • @alishabohara970
    @alishabohara970 8 місяців тому

    आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो 😢😢😢😢 धेरै धेरै धन्यवाद छ साथै सम्मान छ सबैलाई ❤❤

  • @lilasharma7359
    @lilasharma7359 2 роки тому +2

    Aaha pyariko channelma vabya ramailo dohori aako raixa mata hernalai dhilo vayaxu hai love you all team

  • @gaganbdr2346
    @gaganbdr2346 2 роки тому +3

    दामी छ दोहरी तर कैले हुन्छ होला यो जोडि को बिभा

  • @samirchaudhary2848
    @samirchaudhary2848 2 роки тому +1

    अति राम्रो छ ल!!

  • @nanditaofficial144
    @nanditaofficial144 2 роки тому +3

    Nikai nai mitho dohori sunna paiyo badhai xa dai ra didilai......

  • @hariaryal44
    @hariaryal44 2 роки тому +4

    शव्द संयोजनन सुन्दा मनै सिरिङ्ग हुने छन ! ठूलो नदीको दुई किनाराबाट भेट हुने झिनो आशा र अगाध मायाको अनुभूति हुने परिदृष्यलाइ संझेर सुन्दा मन नभक्कानिने र आँखा नरसाउने कमै होलान !
    पृय भाइ-बहिनी मानसिंह र सुनितालाइ विशेष विशेष धन्यवाद मीठो प्रस्तुतिका लागि !

  • @khimakhadka6673
    @khimakhadka6673 2 роки тому +3

    आहा मन पर्ने जोडि💖💖💖

  • @neupanemaya821
    @neupanemaya821 2 роки тому +5

    Aha Mera pyara pyari ko dohori Arabia kati mitho swar ra Martin sabda ho

  • @ratnamaninath
    @ratnamaninath 2 роки тому +3

    अति नै मार्मिक दोहरी ।मानसिह जी र सुनिता जी को धेरै दिन पछि दोहरी सुन्न पाइयो ।सम्पूर्ण कलाकारहरुलाई पनि धेरै धेरै धन्यवाद ।

  • @kumarmagar5218
    @kumarmagar5218 2 роки тому +1

    बिष्णु माझी पछिको मेरो मन पर्ने गायिका अनि सुमधुर स्वोरको धनि सुनिता बुढाको स्वोरमा रहेको लाईफ दोहोरी आज बल्ल सुन्न अनि हेर्न पाए जसमा... छु 🙏🙏🙏

  • @bishnuthapa8005
    @bishnuthapa8005 2 роки тому +3

    Aaha kti mithao dohori git

  • @omdarlamimagar6137
    @omdarlamimagar6137 2 роки тому

    जब सम्म मानसिङ्ग र सुनिताको बिवाह हुन्न तब सम्म सफल हुन्न

  • @laxmibhandari1098
    @laxmibhandari1098 2 роки тому +7

    Wow nice maro pyaro dai vauju ko darsan payao ani dada vauju ko mitho voice x

  • @motitiwarimadi7
    @motitiwarimadi7 2 роки тому +2

    आहा सबै को मन मन मा बस्न सफल कलाकार हरु को सुमधुर स्वर बाट यति गहकिला भाबुक बनाउने खाल्का टुक्क पस्किनु भयको मा हृदय देखि धन्यवाद मिना ± मानु लाई

  • @jangbahadurgurung2695
    @jangbahadurgurung2695 2 роки тому +10

    असल स्वर शब्दले भरिएको दोहरी सुन्न पाएकोमा जोडीलाई शुभकामना छ

  • @amarsing7186
    @amarsing7186 2 роки тому +4

    यो जोडी को गित सुन्न पाइयो आज रमाइलो लाग्यो

  • @dineshthapa5606
    @dineshthapa5606 2 роки тому +3

    निकै मार्मिक लय शब्द साथै सुमधुर आवाज मा अत्ति उत्कृष्ट लाईब दोहोरी 👌👌❤️❤️🌹🌹🇳🇵🇳🇵🇲🇾🇲🇾

  • @seemakhadgi
    @seemakhadgi 2 роки тому +5

    Happy birthday to you dd 😘♥️🎂🎂🎂

  • @syanugurung95
    @syanugurung95 2 роки тому

    अत्तिनै मार्मिक गीत सर्जक गायक गायिका सबैलाई सम्मान

  • @mahendradevkota4171
    @mahendradevkota4171 2 роки тому +4

    सारै राम्रो छ मन पर्ने कलाकार हरुको गित सुन्न पाईयो यो जोडिलाई रियल मा देख्न पाईयो है

  • @kuberchandthakuri5882
    @kuberchandthakuri5882 2 роки тому +5

    हाम्रो सुर्खेती चेली धेरै राम्रो शब्द अनि मिठो स्वर सुनिता बुढा र मानसिंङ को हजुर हरुलाई धेरै धेरै धन्यवाद छ!यति मिठो दोहोरी सुनाएर आनन्द दिनु भाको मा दुबै जनालाई सफलता को शुभकामना!❤🙏🙏

  • @ganeshmuskan4827
    @ganeshmuskan4827 2 роки тому +3

    अति मिठाे स्वर का धनी याे जाेडि जीवन भर यकसाथ भकाे देख्न पाम याे जाेडि काे कति मिठाे गित अाहा अाहा 🙏🙏👌♥️♥️

  • @seemakhadgi
    @seemakhadgi 2 роки тому +7

    Sarai Sarai mitho dohori mitho voice ma aaha sadai yestai herna payewos ❤️❤️😘🙏

  • @purushottamadhikari4425
    @purushottamadhikari4425 2 роки тому +4

    मलाई मनपर्ने जाेडि धेरैराम्राे यकहुनु सुभकामना

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +3

    सुनु को सुमधुर सोर एक चित्त भयर सुन्दा त यो मन लठ हुन्छ हो

  • @indrathapa6624
    @indrathapa6624 2 роки тому +2

    Wow mero.mn parni geet ma aaj dhori sunna paiyo yakdam mn xoya frn india

  • @seemakhadgi
    @seemakhadgi 2 роки тому +10

    Waiting MERI pyari DD ani dada ko dohori 😘♥️

  • @sureshdhakal6197
    @sureshdhakal6197 2 роки тому +2

    सारै मिठो गित को लागि सबैलाई धन्यवाद बिशेष गरि सुनिता बहिनिलाइ!

  • @sigdelpramila3741
    @sigdelpramila3741 2 роки тому +3

    marmik dohori man xoyo

  • @Bidhyaadhikari2098
    @Bidhyaadhikari2098 2 роки тому +2

    Mayalu jodi 💗💓 kati dinko parkhai paxi sunder jodiko dhori suna payauda khusi lagyo 💞💞♥️♥️hajurharko dhori nirantar sunpau

  • @pungovinda5186
    @pungovinda5186 2 роки тому +5

    समुधुर स्वरकी रानी सुनित बुढा and मानसिंह खड्का निकै राम्रो प्रस्तुति यस्ता गीत कमै मात्रामा सुन्न पाइन्छ आज त आफ्नै चेनल बात राख्नु भा रैछ
    So sampurna timalaai Derai Derai dannybad 💓💓❤️❤️❤️🤗🤗🤗

  • @dhrubakhadka330
    @dhrubakhadka330 2 роки тому +3

    very nice dohori all the best

  • @thapaprakash3047
    @thapaprakash3047 2 роки тому +2

    Yo jodi lai real ma herne rahar mero kahile pugne ho ♥

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +4

    आहा सारै खुसी लाग्यो प्यारो भाइ बुहारी को यो मीठो दोरि सुन्न पाउँदा यसै गरि नया नया प्रस्तुती ल्यायर हामिलाइ मनोरन्जन दिरहनु होला हामी सदै तपाईं हरुको प्रतिछ्या मा छौ

  • @surbiryonghang4504
    @surbiryonghang4504 2 роки тому +5

    शुभकामना छ।

  • @daldai8013
    @daldai8013 2 роки тому +2

    Kati ramro dohori sister ko thank so much

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 роки тому

    Dheraii badhai ramro xa dohori jatisunyoutisusunu lagni👌🏾💘💘

  • @tulishabohora437
    @tulishabohora437 2 роки тому +3

    Good manurasunita

  • @deepaksk9746
    @deepaksk9746 2 роки тому +3

    Aaha ky nice song🙏🙏 jodi houas t asto diwali ko suva kamana

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 2 роки тому +3

    Dohori gagab lagyo dubai janako sunita g ko sworko ta kurai nagaram vanne tham nai xaina ani sabdaharu ajhai safaltako suvakamana xa

  • @musikot
    @musikot 2 роки тому +2

    सुन्दर जोडिल अति मिठो दोहोरी।
    म त सुनिता बुढाको जादुमय आवाज को फ्यान नै हु।
    भेटेरै शुभकामना दिने मन छ
    अबसर कसरि मिल्छ होला मानसिङ सुनिता??????
    शुभकामना

  • @bishnubk3822
    @bishnubk3822 2 роки тому +3

    Dherei dien ma so beautiful CoUple jodi lai satha ma dekhdha dherei ramro so nice

  • @rammagar9445
    @rammagar9445 2 роки тому +2

    Mero Pani best dhori ma Pani Saudi Arabia Ko muluk Bata hera dai Xu yo song sunera kate dherai man royo yrr 🙏👌👌🙏👌👋👋👏👏👏👌🙏🙏👌👏👏👋👌👌🙏👌👏👋👋👌🙏👌👋👋👋👌🙏👌👋

  • @gokarnakhadka9424
    @gokarnakhadka9424 2 роки тому

    कति मामि्क गित दुबै को चाडो मिलन होस छुट्टै हुन न परोस

  • @bishnuthapatt
    @bishnuthapatt 2 роки тому +2

    Ati Ramro Dohori

  • @sovakharkafle658
    @sovakharkafle658 2 роки тому +1

    Dharai hit chane yo dohori

  • @dhanabahadurtamang3751
    @dhanabahadurtamang3751 2 роки тому +2

    Nice sweet beautiful Sunita love you

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +3

    आजो ढिला भय छु मलाइ सारै मन पर्ने जोडि को दोरि आयको पत्तै पाइन ढिलाइ भय पनि अब आनन्द लियर सुन्ने हो आफू लाई त ७ चोटि दोहोर्यायर हेर्दानी धित मर्दैन हो

  • @daldai8013
    @daldai8013 2 роки тому +2

    Ramro xa dohori miss you sister thank so much

  • @gangasigdel6438
    @gangasigdel6438 2 роки тому +2

    Wow..my best couple