शिप र कला त देखियो। तर आफ्नो कला र उत्पादनको समयमै नाम (ब्राण्ड) दिएर बजारमा बेच्दा अती राम्रो हुन्छ। उत्पादनमा एउटा लोगो त्यस्मा नाम, ठेगाना र अरु केही युनिक चित्र भयो भने आफ्नो कला र बस्तु अरुले पछीसम्म हेरेर चिन्ने र बजारीकरण पनि हुने। यस्तो राम्रो शिप भएको मान्छेले आफ्नो ब्राण्ड बनाउन आजको समयमा आवस्कयता हुन्छ।
मलेसियन पाराङ बनाउँन खोजेको रैछ प्रयास राम्रो छ बिंढमा सुधार गर्नु पर्ने देखियो भने धार खुकुरीको जस्तो डोब हुँदैन तर छेउमा बसेर आइडिया दिंदै सिकायो भने चै बवाल बनाउँने रैछ अब अरु प्रकारको पाराङ बनाको भिडियो आओस साथै पाराङको दाप सँग अनि चोयाको काँजो लगाको अनि दापमा बुट्टा कुदेको पनि।😍😍😍😍😍
शिप र कला त देखियो। तर आफ्नो कला र उत्पादनको समयमै नाम (ब्राण्ड) दिएर बजारमा बेच्दा अती राम्रो हुन्छ।
उत्पादनमा एउटा लोगो त्यस्मा नाम, ठेगाना र अरु केही युनिक चित्र भयो भने आफ्नो कला र बस्तु अरुले पछीसम्म हेरेर चिन्ने र बजारीकरण पनि हुने।
यस्तो राम्रो शिप भएको मान्छेले आफ्नो ब्राण्ड बनाउन आजको समयमा आवस्कयता हुन्छ।
Keep it up brother good job, khagen Dai from USA
दामि छ भाइ
Ramro xa good
Wow Nice 👌
Good xa
La dami xa bro
मलेसियन पाराङ बनाउँन खोजेको रैछ प्रयास राम्रो छ बिंढमा सुधार गर्नु पर्ने देखियो भने धार खुकुरीको जस्तो डोब हुँदैन तर छेउमा बसेर आइडिया दिंदै सिकायो भने चै बवाल बनाउँने रैछ अब अरु प्रकारको पाराङ बनाको भिडियो आओस साथै पाराङको दाप सँग अनि चोयाको काँजो लगाको अनि दापमा बुट्टा कुदेको पनि।😍😍😍😍😍
Excellent ❤❤
Dai dammi thumbnail garnu bhayexa
👌👌👍
Finger
दुई तिन सय सम्मको खुकुरी पाइन्छ मित दाजु?
Bid ramro bhayena hai
Dai tyo berd talne chai kk use garnu hunx batai dinis na
Kaha ho
I want to order khukuri. How do I contact you
आजै UA-cam मा भेटेको आजै नया अनि पहिलो comment 😌❤️❤️❤️❤️❤️
Aja ko vlog ma bolno vayanata bro??
Ur new subscriber ❤support garnus hai ❤😢🙏🙏
tapaiko nbr dinuna dai
9861350945
New frd ma daju bck dinu la