शिप र कला त देखियो। तर आफ्नो कला र उत्पादनको समयमै नाम (ब्राण्ड) दिएर बजारमा बेच्दा अती राम्रो हुन्छ। उत्पादनमा एउटा लोगो त्यस्मा नाम, ठेगाना र अरु केही युनिक चित्र भयो भने आफ्नो कला र बस्तु अरुले पछीसम्म हेरेर चिन्ने र बजारीकरण पनि हुने। यस्तो राम्रो शिप भएको मान्छेले आफ्नो ब्राण्ड बनाउन आजको समयमा आवस्कयता हुन्छ।
दाउ को डिजाइन राम्रो छ । बिंड फुत्किन्छ कि जस्तो लाग्यो , बिंड को भित्र तेसमा राख्ने ग्लु को प्रयोग गरे बलियो हुने थियो । आगोले पोलेर घुसारेको मात्रै त पछि बिस्तारै खुकुलो हुंदै जान्छ । मेरो सानो सुझाव है ! कारखाना कहाँ हो , फोन नंबर दिए राम्रो हुन्थ्यो ।
शिप र कला त देखियो। तर आफ्नो कला र उत्पादनको समयमै नाम (ब्राण्ड) दिएर बजारमा बेच्दा अती राम्रो हुन्छ।
उत्पादनमा एउटा लोगो त्यस्मा नाम, ठेगाना र अरु केही युनिक चित्र भयो भने आफ्नो कला र बस्तु अरुले पछीसम्म हेरेर चिन्ने र बजारीकरण पनि हुने।
यस्तो राम्रो शिप भएको मान्छेले आफ्नो ब्राण्ड बनाउन आजको समयमा आवस्कयता हुन्छ।
दाउ को डिजाइन राम्रो छ । बिंड फुत्किन्छ कि जस्तो लाग्यो , बिंड को भित्र तेसमा राख्ने ग्लु को प्रयोग गरे बलियो हुने थियो । आगोले पोलेर घुसारेको मात्रै त पछि बिस्तारै खुकुलो हुंदै जान्छ । मेरो सानो सुझाव है ! कारखाना कहाँ हो , फोन नंबर दिए राम्रो हुन्थ्यो ।
तपाइको टाएटल इङलिस भाषा राखनुहोला तपाइको भिवर मलाइ लाग्दछ बिस्व भरी छ धेरै भिउज गएको भिडियो कुन देशबाट हेरिएको छ
English subtitles rakha ani video making editing ma alik mehenat garnu ramro hunxa
दाउ अलि गहकिलो हुनुपर्छ पातलो भएन र दाजु?
Congratulation brother keep it up
धेरै राम्रो तर पारो पछाडी सम्म राखेर बनाउनु पर्ने❤❤
खत्रा बनाउनु भाछ दाइ।
Yesto ramro falam (iron) ko ta Khukuri po banaunu parxa ta...Nepal ko rastriya hatiyaar...
Achcha Musafir khula photo
राम्रो लाग्यो,
Please make title in english and make more intresting thumbnail❤
राम्रो लाग्यो ❤❤❤
Это не диск сцепления, а нажимной диск. Пожалуйста, дайте правильную информацию о таких вещах. Спасибо.
यो तपाईको बनाईएका हतियारहरु के डेलिभरिको ब्यबस्था हुन्छ हुदैन सर ?
Dami lageyo daju❤ hjr ko skills dekhera proud feel vako xa 😊
टाढा भए लिन अाउनु हुन्थ्यो
disk plate bata banako tarbar kati samma parxah daju reply pam hai
Use title English bro your channel grow fast.
Love from Maldives title English bata rakhnus laa👍
Dai aauta malai banaidinuna
Pain halda kasto pani hunuparxa
Amazing work 👍👍❤
मार हान्ने खुँडा वा खुकुरी बनाएको कति पर्छ हजुर अनि लोकेसन पनि पाउन म दमौलीमा बाट
Hamrai tanahu bandipur 2 ma ho hjr
Great job Bhai good luck
so beautiful ❤
So beautiful
So super 🎉🎉🎉🎉
मेहनती भाइ❤❤
Gajab cha bro
Samal xa brother ❤❤
Super
Wow super yrrr❤❤❤
Ramro
Home delever hunxa ki hudaina ma chai sudur paxhhim bata
Pahila hunthyo ahile kargole lana mandaina
Dai yo kun kaath ko berd ho purba tira kun kath vanera xhininchha ,,daab ra khukuri berd kun kun rukhko bod ko banx,,
Dab tuniko ramro hunxa
Bid chahi dar ko tuniko lakuri sandan kafal sisau ko ramro hunxa
@@arjungajmer8357 hunchha daaju
@@arjungajmer8357 huss daju
धेरै पा तालोभो
Hajur ko nambar kati ho
Great job brother 🇳🇵🇳🇵
wow❤❤❤❤❤❤❤❤❤
awesome ❤❤❤
हाउ दाम्मी बन्यो है भाइ 🤔
Awesome
मलाईत म न प रेना
Kukuri bana u nu na
Tapai ko phone number pathaunuss naii