नमस्कार म यसै गीत को संगीतकार रमेश बिश्वकर्मा निकै मिहेनत गरेर हजुर हरु माझ हाहा भनिदेउन धान खायो चरिले यो मिठो तीज गीत लिएर आएका छौ । सम्पुर्ण दर्सक स्रोता हरु हो माया साथ सपोर्ट को आशा र प्रतिकृया को अपिक्षा गर्दछु धन्यवाद ❤❤
सफलताको शुभकामना, गीत मिठो छ मौलीक छ, आजकाल छाडा तरिका का र्याप टाइप का देखना सुन्न पाइन्छ हुन सक्छ गाउँले पाराका मौलीक मन नपर्न नी सक्छ, मलाई धेरै मन् पर्यो
आहै कति राम्रो गीत❤❤❤
हार्दिक मंगलमय शुभकामना
सम्पूर्ण टीम लाई 🎉🎉🎉🎉
साथै rajkumar जी लाई पनि
beast of luck all tem❤
Thanku
सारै राम्रो सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
सफलताको शुभकामना 🎉
आहा! असाध्यै मीठो गीत, साथी सम्झना रणपाल,सृष्टि बहिनी, राजकुमार थापा दाइ र विक्रम सरको ग्रुपलाई हार्दिक बधाई तथा शुभकामना 👏👏🙏🙏
राम्रो छ। सफलताको शुभकामना!!
मीठो गीत लाइ सफलता को शुभकामना ।❤
बिल्कुल सहि लाग्यो सम्पुर्ण टिमको लागि सुभ कामना 🙏💐🦋
Kati ramro geet samjhana baini badhai x❤❤
आहा ❤❤ क्या मिठो तीज गीत "हा हा भनीदेउन धान खायो चरीले" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thanku
गीत अति उत्कृष्ट छ।सम्झना रणपाल जिलाई शुभकामना ❤
Aahaa Kati ramro geet❤❤
झकास गित ल्याउनु भएको धन्यबाद हजुरलाई ❤❤
aahaa badhai x samjhana baini❤
आहा सारै राम्रो गीत रहेछ ❤❤सफलता को सुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏
Sweet comment Thanku mam
हार्दिग बधाई तथा सफलताको शुभकामना,,यो भिडियो सुटिङ समयमा म प्रत्यक्ष अवलोकन गर्ने अबसर मिलृको थियो
Thanku
Ekdamei metho geet .sabai teamlai dherai dherai dhanyabad.
सबैमा नमस्कार म गायिका सुनितामी परियार 🙏 सम्झना र पशुपति दाईको गित उत्कृष्ट लाग्यो सबैलाई धेरै सुभकामना !
Safaltako subhakamana samjhana ji❤
Thanku
रमेस बाबु राम्रो छ थप प्रगतिको सुभकामना बाबु राम्रो छ अगाडि बढ ।
।।हाहा...भनीदेउन धानको खायो चरीले।।
हार्दिक बधाई तथा सुभकामना सम्पूर्ण टिमलाई।
🎼🎤👌❤️🙏🇳🇵✊✊
Wow DD 🥀🙏
Thanks❤️
आहा सार्है राम्रो गित।सफलताको शुभकामना धान खायो चरिले टिमलाइ❤️❤️❤️❤️
Thanku
बल्ल तिज आयो जस्तो लाउदै छ । पशुपति दाईको voice wow क्या दामी
Thanku
Woww ❤❤
Thanku
अति नै मिठो गीत सफलता को शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤
Thanks for sweet comment sir
आहा ल बधाई छ भान्जा समपुण टिम लाई
Thanku
Dherai ramro ❤❤❤
Aahaa baini badhai x sarai ramro geet❤❤
गजब रामरो छ
Badhai x sampurna team lai❤❤
उत्कृष्ट मेलोडी, संगितकार भाइ रमेस बिश्वकर्मा लगायत सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।
Thanku
Badhai x baini❤
badhai x samjhana baini❤
Badhai x dd❤
सफलताको को धेरै धेरै सुभकामना keep it up good workeing nice video
Thanku
First time mai man paryo hai guyss❤❤
Aaha❤
रत्यौली गीत जति सबैलाई तिज गीत बनायो हाम्रो पशुपतिले ! जनताले राम्रै मान्या छन केटाले पैसा कमाकै छ !!
Dami xa git ❤
subhakamana samjhana bahini❤
Thanks
badhai x samjhna baini👏
Woww Safaltako Subhakamana🎉🎉
Thanku
Badhai x samjhana baini❤❤
Shuvakamana 🎉🎉❤❤
Thanku
Aahaa baini badhaix
आहा
Thanku
Badhai x sis❤
नमस्कार म यसै गीत को संगीतकार रमेश बिश्वकर्मा निकै मिहेनत गरेर हजुर हरु माझ हाहा भनिदेउन धान खायो चरिले यो मिठो तीज गीत लिएर आएका छौ । सम्पुर्ण दर्सक स्रोता हरु हो माया साथ सपोर्ट को आशा र प्रतिकृया को अपिक्षा गर्दछु धन्यवाद ❤❤
मिठो लाग्यो सफलताको शुभकामना 💐
निकै राम्रो गीत सफल्ता को शुभकामना दाइ 👌👌👍️
🎉🎉🎉🎉
राम्रो लाग्यो गित सफलता को कामना❤❤
❤❤❤❤❤
Wow nice song pasupati dai ko geet aaysi balla teej aayo jasto hunxa yo man lai
Thanku
बबाल छ त गित सबैलाई शुभकामना छ❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramro x all tha beat all teem ❤❤❤
Thanku
badhAi x samjhana ji❤
Subhakamana❤
Thanks
गित असाध्यै मीठो अनि भिडियो पनि उत्कृष्ट बनेको छ सबैलाइ सफल्ताको शुभकामना❤️❤️❤️🙏🙏🙏🙏🙏
AAHA👌👌👌👌
aahaa didi badhai x❤
अति नै मिठो गित सफलता को शुभकामना छ सम्पुर्ण टिम लाई🙏🏽❤️❤️👌🏻👌🏻
हजुर,यो,गित,अहिले,समकैइ, उत्कृष्ट, जिजुबाजी ब्राजुदेखि लिएर यो सम्झना याद आउने खालको गीत रहेको छ उहाँलाई मानसम्मान गर्नुपर्ने चाहिँ पशुपति शर्मालाई
Aaha kati dami geet yo geet Sunda nidvoka harauxa ksm maro❤❤❤
तीज गित भनेको त यस्तो हुनुपर्ने।।जे जेस्तो भयनी लयमा तीजकै लय छ।।
प्रायजसो पशुपति दाईको गित राम्रै हुन्छ।।जय तीज गित बिकिर्ती नबिकार्नुहोला!!🎵🎵🎵👏👏
Thanku
आहा कति मिठो अहिले सम्मको दमदार तिज गित सफलता सुभ कामना सम्पुर्ण टिम पर्ति सम्मान साङ्गीतिक न्यानो अभिवादन टक्र्याउँन चाहान्छु 🙏😘😘😘😘😘
Thanku
all the best team sabaijana lai❤❤🎉🎉🎉
Dami xa get ❤❤
❤ ramro xa
Dhaneybad
Wow❤🎉🎉
Badhai x samjhana sis❤
आहा सुभकामना सफलताको 🎉🎉🎉🎉🎉
Thanku
Badhai x samjhana❤❤
Safaltako suvakamna dadaa nice soon good❤❤❤❤
Badhai x didi❤❤
Samjhana badhai x hai geet ramro x ❤
राम्रो लाग्यो गित सफलता को प्यारी दिदी सम्झाना सम्पूर्ण टिममा
Aahaa❤
सफलताको शुभकामना, गीत मिठो छ मौलीक छ, आजकाल छाडा तरिका का र्याप टाइप का देखना सुन्न पाइन्छ हुन सक्छ गाउँले पाराका मौलीक मन नपर्न नी सक्छ, मलाई धेरै मन् पर्यो
आहा सफलताको शुभकामना समपुर्ण मा🎉🎊🎊
Thanks
aati ramro sabai timlai dherai suvhakamana❤❤❤❤❤❤
Thanku
सबैले सपोर्ट गरम अर्घाखाँची चेलि हरु लाई
2024🎉🎉🎉तिजको सबै नेपालि हरु लाई शुभकामना छ❤❤❤❤
Thanks for sweet comment ko lagi
Badhai x soltina❤
Aahaa didi❤❤
अर्घाखाँचीकि दिदी सम्झनालाई सफलताकाे शुभकामना ।।
Thanku
DAMI DAMI DAMI BEST WISHESS❤❤❤DIDI BOINE SABOILAIII
Kati Mitho geet❤❤
Very nice
Thanku
wow dami dami🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏
aahaa❤❤
Dami x hjr
Wow nice song 😍😍😍😍😍😍😍
Thanku
Thanku
सफलताको धेरै धेरै शुभकामना ❤❤❤
Thanku
❤Dami lagyo ❤ सम्पुर्ण टिमका साथीहरूलाई धन्यवाद
Thanku
Woo❤❤
Super duper xa songs sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
Thanku
बधाई छ सबैलाई
❤❤❤❤❤ल है बल्ल आयो देश खाने गित ❤️ चैट चैट 🎉
Thanku
Wow yo barsako sabaivanda best lageo haii 💐👩❤️👩
Sweet comment thanks
congratulations nice teej song 🎵❤
Babal song
super song ❤ dami xa
Thanku
Kati Ramro geet❤❤
Safaltako subhakamana didi❤
Thanks