यहाँ मान्छेले मान्छेलाई हेला गर्छन् , खिल्ली उडाउछन् , मान्छे गर्दैनन् , 😢 उसको पनि त रहर हैनन् , यो बनेको भगवानले उसलाई दिएको जीवन हो , मान्छेना हो उ जे मा खुसी हुन्छ त्यसैमा जिन्दगी जिउन दिनु पर्छ । अब हाम्रो सोच बदलौ , धेरै राम्रो शब्द अनि भिडियो ❣️ सम्पूर्ण टिमलाई धेरै धेरै बधाई ❣️🙏अनि बिशेश #Niku❣️
हजुर दुबैजनाको जोडि राम्रो सोच पनि तेत्तिकै राम्रो धन्यवाद छ धेरैधेरै iam proud of you cupel हल्का मात्रै video हेरेको थिए आजाबाट 2 gmail ac बाट subcriber पनि गरिसके
I wish you a happy birthday! Many great days await you in the coming years. Hope you conquer them all.I wish you a happy birthday! Many great days await you in the coming years. Hope you conquer them all.I wish you a happy birthday! Many great days await you in the coming years. Hope you conquer them all.
याे गित हेर्ने जति सबै जनाले बुझ्नु पर्याे है अरुकाे कुरा काट्दा उसलाई मन मा कति पीडा हुँदाे रहेछ भन्ने कुरा तेसैले कसै काे कुरा न काटम भगवान ले जसलाई जे ब्रदान दियका छन तेसमै खुशि हुनु पर्छ उदाहरण : यदि सबै जना डाक्टर........ भय पछि हलि काे हुन्छ हलि ले अन्न उत्पादन न गरे सबै भाेकै मर्छन तेसै ले सबैलाई समान ब्वहार गरम भन्ने जति यता हाजिर हाै है गित कराेड क्लब मा जाअाेस यहि शुभकामना।
Finally! Somebody use their brain and talent to sing a sing about anti-bullying!! Very well done!! This type of song and message needs to prevail in society and educated to people how much it can impact people's life and their mental health. Love it! Kudos to you all !!
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस "दुनियालाई" गीतको कथा/ कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो मौलिक र सामाजिक यथार्थ तिज गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
सुन्दर गीतमा जोडिने अबशर प्रदान गर्नु भएकोमा प्रीती मिस प्रती आभारी छु, साथै गीतमा जोडिनु हुने सम्पूर्णलाई हार्दिक बधाई, गीतलाई भारी सफलताको मिठो कामना ..
वाउ स्वार शब्द कम्पोजिसन अब्बल बधाइ छ प्रीति आले ज्यु पोजिटिभिटि दियो यो गित ले आफुमा जे छ तेसैमा रमाउनु पर्छ भन्ने गतिलो सन्देश।।प्रीति आले ज्यु को निकै फरक शब्द आहा तर वास्ताबिक चित्रण बधाइ छ सम्पुर्ण टिमलाइ❤
म चाहिँ tik tok बाट आको निकिशा लाई देखेर यो चाहिँ राम्रो छ जस्तो लागेर साच्चिकै राम्रो रहेछ सम्पूर्ण टिम लाई बधाई छ l अरु को त हेर्न नमिल्ने सुन्दा नै झरको लाग्ने गाको छ यो गीत मा नाच्ने हो अब तीज मा 😅❤❤❤
काे काे हुन्छ निकु बेबी लाई हेर्दा कति बेला आउँछ नीकु काे पालो भनेर लास्ट सम्मा हेर्न😂😂❤❤
म छु
😂😂Me
Me😂
Me😂
😂
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
भिग माग्ने सैलि राम्रो छ ।
nice song
Lado garyo kalyaan
Bwuwirdhbdridindml@@SunShine-bb2nc
Warmest wishes on your birthday and always. May you get blessed with more happiness than your heart can hold.
यहाँ मान्छेले मान्छेलाई हेला गर्छन् , खिल्ली उडाउछन् , मान्छे गर्दैनन् , 😢 उसको पनि त रहर हैनन् , यो बनेको भगवानले उसलाई दिएको जीवन हो , मान्छेना हो उ जे मा खुसी हुन्छ त्यसैमा जिन्दगी जिउन दिनु पर्छ । अब हाम्रो सोच बदलौ , धेरै राम्रो शब्द अनि भिडियो ❣️ सम्पूर्ण टिमलाई धेरै धेरै बधाई ❣️🙏अनि बिशेश #Niku❣️
हजुर दुबैजनाको जोडि राम्रो सोच पनि तेत्तिकै राम्रो धन्यवाद छ धेरैधेरै iam proud of you cupel हल्का मात्रै video हेरेको थिए आजाबाट 2 gmail ac बाट subcriber पनि गरिसके
🙏🙏
Sathi honi t Niku t Muna ko t
Right 👍👍👍👍👍
❤❤❤
निकिसाको डान्स एकदमै राम्रो छ ।। निकु बेबिको इन्ट्री दामी यार !!❤❤
Kata Nachexara niku yaha
I wish you a happy birthday! Many great days await you in the coming years. Hope you conquer them all.I wish you a happy birthday! Many great days await you in the coming years. Hope you conquer them all.I wish you a happy birthday! Many great days await you in the coming years. Hope you conquer them all.
आलोचना मात्र होइन राम्रोलाई राम्रो पनि भन्न पर्छ । गीतले उठान गरेको विषय र प्रस्तुती एकदम राम्रो लाग्यो प्रिजी जी । सफलताको शुभकामना ।
अरुको के सोचे के देखे तर मैले चै यो गीतमा एउटा अलग संदेश देखे र मन पनि पर्यो जुन निकुको लागि निकु जस्तै लाखौंको लागि सम्मान म पनि चाहान्छु ❤❤❤❤
Ouak
निकु बैनी नाचेको फेसबुकमा हेरेर आको मत।।म जस्तै गरि आउने कोको हुनुहुन्छ लाईक गरौ है गाईज🙏🙏🙏
Same ma poni😂😂😂😂
same ❤
same ma ni
❤❤❤❤
Sem ma pani❤
मन छोयो गितले 👏👏👏👏👍👍👍👍Top teej Song Real Life included good 👍
Nikisha Shrestha lai dekhera aaune jati hajir hum ta👀🙈😍
🖐️🤑
Ma chahi 100% ho hai
😮😮😮
Moh ni ho loh😁
Ma pani
Who came to watch only nikisha part?😂
Wha came to watch only part?😊
धेरै राम्रो लाग्यो सम्झना दिदि को नाच धेरै पछि देख्न पाइयो
#Priti Ale को त कुरै नगरम सधै Rock ho❤ सबैको राम्रो प्रस्तुति छ
Rock ho❤
कस्ताे मिलेको गित संग नीकु पनि😅😅
सारै राम्रो लाग्यो ॥🙏❤️🩷
Nikisha dance🔥🔥🔥
याे गित हेर्ने जति सबै जनाले बुझ्नु पर्याे है अरुकाे कुरा काट्दा उसलाई मन मा कति पीडा हुँदाे रहेछ भन्ने कुरा तेसैले कसै काे कुरा न काटम भगवान ले जसलाई जे ब्रदान दियका छन तेसमै खुशि हुनु पर्छ उदाहरण : यदि सबै जना डाक्टर........ भय पछि हलि काे हुन्छ हलि ले अन्न उत्पादन न गरे सबै भाेकै मर्छन तेसै ले सबैलाई समान ब्वहार गरम भन्ने जति यता हाजिर हाै है गित कराेड क्लब मा जाअाेस यहि शुभकामना।
यो साल को नम्बर 1..गाना
गीतले उठान गरेको विषय र प्रस्तुति एकदम राम्रो लाग्यो 👍🏻👍🏻👍🏻सम्झना dd को फ्यान हरु जति यता हाजिर हौ👌🏻👌🏻👌🏻लाइक गरम है ❤❤❤❤
👌👌👌👌👌
Nicky baby tw aago aago 😮😮😮
Finally! Somebody use their brain and talent to sing a sing about anti-bullying!! Very well done!! This type of song and message needs to prevail in society and educated to people how much it can impact people's life and their mental health. Love it! Kudos to you all !!
यो वर्षको हिट र चर्चामा आउने यो गीत नै हुनुपर्छ नम्बर वानमा❤
किकै रमाइलो ❤❤❤❤🎉🎉🎉💃💃💃
आफ्नो र जन्माउने बुवा आमाको हात नभएको रुप रंगलाई अनेक नामले गिज्य्याउनेलाई दरो झापड पस्कीएकोमा सबै टिमलाई बधाई 🎉🎉🎉
right good
कतिराराेगितरहेछ❤😊😅😮
म त फेसबुकमा निकु नाचेको देखेर यता युटुबमा आको है 👌❤️
sem हो म पनि
@@BirBahadurpardeshiBabu 👌❤️
Same here😂😂😂😂
umm🤣🤣🤣🤣
Same here
Ma ta tiktok hererw aako haii😂😂😂
Congratulations 🎉 Jerry Bhandari & priti ji \ For beautiful Music & Video ❤
Wow 🤗good song ☺️
You are right sister🥺🥺
May Mahadev bless you🕉️😇❤️
म पनी निकु लाई देखेर आएको गीत हेर्न😘😘
Ma poni
mo ni 😅
Hamro Parmpar ❤😂😮❤Nice very Nicely friendship
कति सत्य कति मिठो 🥰🥰
I only came to see nikisha 😂😂❤❤❤
सम्झना बुढाथोकी को फ्यान जति येता हाजिर गरम
Nikisako lagi 1like ❤
अत्यन्तै शन्देश मुलक ❤❤❤ तीज गीत🙏
मूलाई त खुबै नीको लाग्यो गीत❤😊
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस "दुनियालाई" गीतको कथा/ कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो मौलिक र सामाजिक यथार्थ तिज गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
Very nice
Yo kun angel ma teej geet jasto xa haye 😂😂
Dami layo sir
@@Aciespandey "Angle" ko spelling sikera aaunus pahila.
❤❤❤
म त निकु बेबि लाई हेर्न आको 🤭 ❤
सुन्दर गीतमा जोडिने अबशर प्रदान गर्नु भएकोमा प्रीती मिस प्रती आभारी छु, साथै गीतमा जोडिनु हुने सम्पूर्णलाई हार्दिक बधाई, गीतलाई भारी सफलताको मिठो कामना ..
वास्तविकता झल्काउने गित रहेछ 😊
निकुकाे रोल झनै मन् पर्यो ❤❤❤❤❤ शुभकामना सम्पूर्ण टिमलाई
होनि निकिसा
निकु बेबे लाई हेर्न लाई आईयो दामी छ❤❤❤❤
झकास मिठो स्वर रमाइलो तिज गित तिन महिने सुई जस्तो बिबाद नहुने भो ।
❤❤❤❤❤
लैङ्गिक हिसाबले अनि सन्देशमुलक शब्द र भिडियो ल्याएकोमा प्रीतिलाई बधाई
excellent 🎉😀🙏✌️😇
म पनि निकु बेबि लाई देखेर हेर्न आको 😳 पुरै भिदियो हेरे है😊😊
Sem
Sam
Same 😂
Dami❤❤❤❤❤
गित राम्रो छ सन्देश मुलक छ बधाई छ प्रीति आले लाइ
निकु बेबि अहिले सम्मकै दामी डानस ❤❤❤❤ अझै अघि बडनु शुभकामना
Dheraii ramro sandeh Jai sambho ❤❤❤❤
Lo trending 1 ma aayx yo git 🎉🎉🎉
Congratulations to all. Nice concept presented through music & dance❤.
म चिया ल्याएर आउछु हजुर हरु कमेन्ट हेर्दै गर्नु है 😂😂🙏
गित र नाच एकदमै राम्रो छ टिममा समावेश भएको सबैलाइ बधाई छ 🎉🎉🎉
Nice 👍
वाउ स्वार शब्द कम्पोजिसन अब्बल बधाइ छ प्रीति आले ज्यु पोजिटिभिटि दियो यो गित ले आफुमा जे छ तेसैमा रमाउनु पर्छ भन्ने गतिलो सन्देश।।प्रीति आले ज्यु को निकै फरक शब्द आहा तर वास्ताबिक चित्रण बधाइ छ सम्पुर्ण टिमलाइ❤
होनि हजुर
@@BirBahadurpardeshiBabu😮😮😮😮
Nepali songs are love 💕💕💕 love from Assam india ❤❤
कति खेर आउने छ भनेर लास्टै सम्मं हेरेको हेरै भई😂😂❤
ल बधाई छ सबै जनालाई❤❤❤
Nikisha ko chai Sarai Mann paryo....❤
सबैको लागि बनाउनु भएको धेरै राम्रो लाग्यो ❤❤❤🙏🙏🙏
Nikisha bainiko dherai nai raamro dance, all the best ❤❤❤❤❤
❤❤❤ nice song
बाबाल शब्द सँकलन वाला लाई मान्नै पर्छ ❤❤❤❤
जसले जे भने नि niku baby को nance sab vanda dami❤❤
Wow supar ❤❤❤
चासो गर्नेलाइ झापड हानेछ गितले❤❤
राम्रो रहेछ गित सबै लाइ समेटिएको छ 👍️👍️
Beautiful song
Nikisha shresthako part ramro lageyo ekdam❤❤❤Nice lyrics priti didi
छाडा गित भन्दा त यो गित कति राम्रो राम्रो मन छुने गित यस्तो गित होनि गित भनेको❤❤❤❤❤❤❤❤best of luck diju haru❤️❤️❤️❤❤❤
गीतको शब्द धेरै राम्राे सन्देशमूलक छ ❤❤❤
Aaha derai ramro geet aaj bata pirti ale ko bg fan gya ❤🎉🤟🤟
Kudos to preeti mam ❤❤❤❤❤what a song superv
आहा कति राम्रो❤❤
Wow samaj lai yo teej git le kehi sandesh diko x manxe ta sob noi eutai hun ni hoina ra...? Wow super content all the best entire team ❤❤❤❤
म चाहिँ tik tok बाट आको निकिशा लाई देखेर यो चाहिँ राम्रो छ जस्तो लागेर साच्चिकै राम्रो रहेछ सम्पूर्ण टिम लाई बधाई छ l अरु को त हेर्न नमिल्ने सुन्दा नै झरको लाग्ने गाको छ यो गीत मा नाच्ने हो अब तीज मा 😅❤❤❤
म सम्झना दिदी लाइ हेर्न आको हुम सम्झना दिदी को बिग फ्यान म ❤❤❤
Preeti ko fan jati hajir hunu paryo❤
धेरै राम्रो🎉❤❤
Wow so nice balla Ayo ramro teej geet it's really nice song ❤❤❤❤❤ all team members congratulations
यो गीतको भिडियो हेरेर बल्ल मोटी भएनि चित्त बुझ्यो मेरो😂😂😂
Preeti ale ko ma chai big fan hai😂🎉🎉
निकीशा कति राम्रो नाचेको ❤❤❤❤❤❤❤
Huge respect nikisha shresth 🙏🏼👍🏼👍🏼👍🏼
Amazing song dummy dummy❤❤❤🎉🎉🎉🎉
Amazing song dummy dummy❤❤❤❤❤🎉🎉🎉🎉🎉
Nikisha shresth big congratulations best wishes bright future
Wow nice songs ❤❤❤😊😊
निक्कु बेबि is best ❤🎉🎉🎉
बल्ल सुन्न लायकको गीत आएछ। लभ यु सबैजनालाई
#Preeti दिदी लभ यु 😍❤️😘
I just came to see Nikisha jew.
Really beautiful ❤️❤️❤️❤️
निकु बेबि खै त सब भिडियो हेर्दा लास्ट मा पो
It was fun to watch Nikki sister's dance, whoever enjoyed it should come forward.😅😅😅😅
Kada aayo 😮❤❤❤ alik farak tara j hos khanxa awa market❤
Strong messages from teej song, this teej song is the first good and social impacting tee for 2081, song which should get a huge engagement.
Nice song 🎵 ❤
Preeti aale d ko big fan ma🎉🎉🎉🎉
कति मीठो गित मन पर्यो धेरै सुन्दैछु फर्काइ फर्काइ यो गितमा सबै राम्रो छ सम्मान छ दिदी ❤️❤️❤️
Very informative and interesting song. Thanks Preeti Ale for this song.
43k like garne sabbai nikeshko vai buinu haru😂
They are using nikisha for good and i hope they are paying her❤ good money❤