आमा तपाईंको हसिलो मुहार मिठो बोलि ।रमाइलो स्वभाव आमा तपाईं भगवान भन्दा माथी हुनुहुन्छ । तपाइ को मुहार को खुसी हेर्दा यस्तो लाग्यो सन्सार को खुसी तपाईं आमा 😘😘😘😘😘
दात नहुदा त बोली प्रष्ट छ उमेर र दात हुदा झन कति चर्को थियो होला नि बरा । पहिलेको समयमा अर्गानिक खानपान भएर हो एति बलियो हुनु भाको । हसिलो रसिलो जिन्दगी खुसी हुनु हुन्छ आमा । सलाम छ आमालाई
धेरै धेरै धन्यवाद ए वान टि भि लाई अरु भिडियो को पनि प्रतीक्षा मा छु
कती राम्री अनी मायालु आमा त्यसभन्दा पनी झनै राम्रो हाँसो आमालाई दर्शन 🙏आशीर्वाद दीनु आमा ।
आमा जस्तो राम्रो कोइ छैन संसार मा
सलाम छ आमा हजुर लाई अझै पनि धेरै बर्षा सम्मा बाच्नु होला आमा
मिलन ओजा = तपाई हरुले यस्ता बुडि हजुरामालाई हसाउदै सहयो गरेको देख्दा तपाई हरुको च्यानलाई 100000 लाइक गर्न मिल्ने भएनी गर्नु हुनथियो।
`Thank you a one telivition......... saxat devi maaa ...... jaya ho bhagwan.......
Aama lai maya garnu hune jati yata like
Aurjn singh नेपालि नाटक उजेलि
Nice ama
Khushi lagyo aama ko hasho dekhdaa
Haso ramilo
आँमा💋💋💋💋💋💋💋
जय होस अामाको
खत्रा आमै
अझै 25 barsa जति बाचनु होला aamaa 🇳🇵👍️👍️👍️👍️👍️👍️👌👌
👍👍👍
मेरो प्यारो अामा लाई म छोरा को तर्फबाट ढोग गरे है अामा💞🙇💞
she is very beautiful 💓💓her smile n her voice are amazing ...god bless u aama😍😍
love you aama अझै धेरै बर्स बाच्नु है धेरै खुसी लाग्यो हजुर को गफ सुनेर्😗😗😚😚😊
Kati haseli aama love you aama
अामा यो सब्दनै कति रामरो छ हागी। 😘😘😘😘 संसार भरीका सम्पूर्ण आमा लाई धोरौ धेरौ मॉयॉ छ😍😍😍😘😘😘😘
जै आमा
आमा भन्ना पाउँदा एकदम खुसी महसुस हुन्छ सबै आमा हाम्रै आमा ,,सु,स्वास्थय रहनु होला भगवान को क्रीपा
पत्रकार सर लाई धन्यवाद ईहजुर अामा लाई देखन पाउदार कुरा सुन्दा धेरै खुसि लाग्येा म दुबई बाट हेा
खुशी लाग्यो एकदम बुढिआमा हरु देखेर
कति मीठो आमोइ को हासो😘love u amoi❤️
याे अामा लाहि देख्न पाहुनु भगबानलाहि देखेकाे जसतेेेेे हाे
अंश।दे र।मरे। छ अ।म। हजुर
कति राम्रो बजअि तपाई
कति हासिली हजुर आमा कति खुशी आमा
आमा शब्द नै महान छ, म जस्तो सानैमा आमा गुमाएकोलाई ,यो आमालाई देख्दा आफ्नै आमालाई सम्झें । कति रमाइलो आमा ।
अाँ माँ लाई मेरो नमस्कार 🌷🌷🌷🙏🌷🌷🌷
ओहो आमा अझै धेरै बर्ष जिउनु होला भगवान यहि प्रर्थना गर्द्छु 🙏🙏🙏🙏
१०५ बर्ष को उमेरमापनि कती फुर्तीले नाच्ने गाऊने गर्नु हुदो रहेछ अती रमाईलो लगेयो ़आमॉको आयु अझै लामो हौस हजूर दोविको रुप भग्वान सम्मॉन छ?,,,,,
आमा हजुर महान हुनुन्छ
Ramro x video
आमा बाबा जस्तो कोही हुदैन् यो सन्सार मा
आमा बाबाको माया लाग्ने ले लाईक कमेन्ट गर्नुस हौ
Good luck hjur aama
धेरै राम्रो छ
Kati ramaili aama 120barsa baachnu...aamaa
आमा 🙏🙏🙏🙏🙏
Love you aama ❤❤❤❤
राधेश्याम राधे राधे आमा
रमाइलो परिवार बस्नेत खान्दनको
राम्रो प्रस्तुथि हजुरको
कति राम्रो नाच्नु भाको आमा हामित 40बर्श पनि बाच्न सकिन्न होला अजै बाच्नु आमा🙏🤗🌷🙏
सारै भेट्न् मन लाग्यो कुनै दिन म अनिवार्य भेट्न जानेछु आमालाई
खुसी लाग्यो देखेर
आमा तपाईंको हसिलो मुहार मिठो बोलि ।रमाइलो स्वभाव आमा तपाईं भगवान भन्दा माथी हुनुहुन्छ । तपाइ को मुहार को खुसी हेर्दा यस्तो लाग्यो सन्सार को खुसी तपाईं आमा 😘😘😘😘😘
Thanks bro Good job. Sadhai aama buba ko sewama hidnu. Thanks 4 video.
धेरै खुशी लाग्याे बुढी अामालाई देखेर अामा रमाईली हुनुहुदाे रहेछ।
God bless u aama.. 🙏
Timi jasti ramrii koi xaina sansaram aama😍😘😘
Good job
दात नहुदा त बोली प्रष्ट छ उमेर र दात हुदा झन कति चर्को थियो होला नि बरा । पहिलेको समयमा अर्गानिक खानपान भएर हो एति बलियो हुनु भाको । हसिलो रसिलो जिन्दगी खुसी हुनु हुन्छ आमा । सलाम छ आमालाई
बजै त कति तगडा हौ।गाउँ घर तिरको ताजा खानेकुरा भने ताजै हो ।।
Haw sweet bojhu
अामाकाे नाच सारै मन पर्याे , अाजै पनि धेरै लामाे अायुकाे कामना गर्छु
धन्नेहो आमा हजुर त भगवान नै हो आमा जय हो आमा🤗🙏🌷
Ama dhog gare🙏🙏🙏🙏 ajjai dherai baachnu hola....ashirbaad dinu ama....
आहा कति हसिली बृद्द हजुरआमा दुख र रोग कहिले नआवस मलाइ आशीर्वाद दिनुहोस।😊😊😊
नमस्कार आमा हजुरको उमेर लागोस्
Nice so grand mam thanks
Aama ko muskan derai ramro Miss you aama
आमा तपाईं भगवान हो। बाकी तपाईंको पुस्ताले हजुरआमा होइन भगवान भनेर पुजा गरे हुन्छ।
Aama.hajurko.jye.jye.hos
Hello, please put English subtitles. Bless you great grandma, you are ever jolly. Zz watching from Canada 🇨🇦
धेरै रामराे काम दाजु सलाम छ म हजुलाई
हजुर आमा कति खुशी र हसली हुनु हुदो रहिछ सन्तान नभए सारै खुशी र निरोगी भएर बस्नु भएको रहिछ हजुर आमा नचेको देखेर म पनि रमाए
Kati ramro aama ..ani dada good job
मामु को हासो चाई हो अझै धेरै बर्ष बाचि रहुन र सधै यसरी नै सधै खुसि मिलोस मामुलाई
Hajur ra hajurko channel lai derai dhanebad khusi lagyo yo aamako Katha herda 🙏🙏
कति सुनिरहु जस्तो हो के बोली पनि 😍😍😍😘😘
#woow dami interview thanks patrakar dai
Very nice
Hjr. Aamako fesh yo umerma pani kati hasilo
Aama sabaei lei aasribat dinu hos, hajur lei parmatma le khush rakhoshs, jai ho aama lei.
कतिरमाइलो हुनुहुदोरहेछ हजुरी
Maro Ama ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏God blessed you ama ♥️🙏
१०५ / बर्ष पुगेकाे अामा पनि कति जाेसीली बधाई छ अामा लाई नयाँ साल काे पनि शुभकामना छ हामी लाई पनि अासिर बाट दिनुहाेस
Good bless you hajur aama
Ama kati khusi dekhiyako kura garda ..
darsan amma 105 barsa ma pani Kati phurti hunu hundo raixa
Aama God bless you
Malaai garbha lagda mero desha yati dherai umer puger aaphne sabai kam aaphai garnuhunchha hasnu hunchha git gaunu nachnu hunchha miale ukha suneko thiy manchhe dubho bhaya pani man budho hudain maile mobail ra aafhnai aakhale dekhe ko chhu aru deshka machhe yobhanda kam umerka manchhe phurtila yastai hudainan aafhnai kam garn sakdainan
.jay,nepal😀😀😀😀😀😀😀
@@munnarai4331 jsjaja
lesl
@@munnarai4331 jaka
Ho aama hagur dhari barsa bachanucha aama😊😊😊😊😊😊😊😊😊😊😊
So cute smile Amma 😘😘😘❣️
Kati ramri hjr aama
A ni yasto pariwar pani xa hai katti ramro💜💜👌💝👌💜👌💝👌💜💝💝💜🧡👌💗hajur aama katti hasili 😃😀😃😀😃😀😃😀😀😘😘😘😘😘🧡💗👌sachinai katti ramri ni aama ta👌👌👌👌👌
Good good aama
सबैआमाहरु।एेसरिनै।बाचि।रहनुपर्छ 🙏🙏🙏
Kati ramaili hasili hajur ama hajur ajhai dherai bachnu
Wow great mom . God blessnu🙂❤👍
धन्यवाद!A-one TV लाई।एस्तै-एस्तै भावानात्मक सामाग्रीहरु पस्कदै जानुस।शुभ-कामना सम्पुर्ण प्राबिधिक टोलिहरुलाई।
aama kura garda kati cute dekhinu vako haaye haaye😘😘😊❤️🙈
भगबान रुपी आमा अझै भगबान ले हजुर लाई धेरै बर्ष बचाउने छन !
Lovely aama.gud bless you aama
Derai ramro...aafno Nepal ko yati ramri aamako muhar le Nepal ko muhar fereko xa...tapai sab Tim lai dannyabad..
love you aama today I fell im so lucky 💓🌷🌸🌸
😍😍🙏🏻🙏🏻
105 barsa ma pani yati tagada kasto ramro ama asathai ramro lagyo
Ow parbat ko
@@kamalagiri3566 ko
So cute.amar rahosh hajurama
Namastey hajur aama.
Hajur ko bless hame lea poni pw.🙏🙏🙏👍
कति हसीली आमा हो अझै पनि कति फुर्तिलो उमेरमा त कस्तो राम्री हुनुहुथ्यो होला 🙏🙏🙏
बरा कति हसिली र्स्माइली आमा 😘😍😍😍
Jay hos aama
घरै रमाइलो , उज्यालो पार्ने खाल्को हुनुहुदो रछ हजुर अामा, ।
jai jai hos aamaa
Wow! Amritman Ji
tq hajur
Love you aama
Nice Video Bhai Form India
जिउँ गरे अामा
मलाई रामों लायोआमाकोकुरा
Aama ko Jaya Hos
Ajhoii bachnU hola grandmother God bless you mom😍😍😍😍😍
I love you mom
Love you mom