११६ बर्षिय नेपाल कै जेठो बुवा | कहिल्यै पानी नपिउने यस्तो छ रहस्य हेर्नुहोस Poksar Oli Dang
Вставка
- Опубліковано 14 жов 2024
- Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman.oli.7
Host : Amritman Oli
Camera : Jhaggu Bhandari
Edit : Sushant Malla
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by A-one Creation Pvt.Ltd.
धेरै लामो आयु भएको बुवा फोक्सर ओली । अझै पनि होसकै कुरा र्गनु हुन्छ।
सम्मान सहित अझ लामो आयुको कामना गरौं👏
दुबै जना बाबु छोरालाई हार्दिक सलाम ,सम्मान नमन छ।
कति भाग्य मानी छोराको भाग्य मानी बुवा❤भगवानले सधै रक्षा गरुन🙏
सधै यस्तै राम्रो राम्रो मन छुने दुख सुख को भिडयो हेर्न र सुन्न पाईयोस अमृत मान सर🙏
पशुपतिनाथले हजुरहरुको सधै रक्षा गरुन्❣️❣️❣️❣️😘🇳🇵
यि दुई पुर्खा ह रु लाई सम्मान र नमन् छ !
अझै लामो जिबनको लामै आयुहोस।बाजेकापालामा दुख गर्नुभएको थियो। सम्मान छ।
भगवान सधै दाहीना हुन दुबै बाबु छोरालाई
यस्ता मानीसलाई राज्यले सम्मान र संपुर्ण जीम्मा लीएर रेखदेख गर्नुपर्छ
आखिर जिन्दागी केनै रैछर बुवालाइ दम को रोग रैछ अब यो रोग ले कहिल्या छोर्दैन जब सम्म 1 मुथी परान छ।चुरोत न खानु धुवा धुलो मा न बस्नु केही मात्र मा राहत मिल्छ । हाम्रो सन्तान सबैलाउ यो दम को रोज ले आक्रमण गरि सक्यो ।हजुर बुवा झन भाग्या मानि अहिले सम्म सन्सार देख्न पाउनु भाको छ । हजुर हरु प्रती उच्च सम्मान 🙏🙏🙏👈️
पानी नखाई त कुन सजिब प्राणि बाँच्न सक्ला र तर बुवा कति टाँठो अहिले सम्म मज्जाले कान सुन्ने🤗🤗
ओहो ११६ बर्षे बुढा बा अझौ दह्रो हुनु हुन्छ त ...! यत्ती को उमेरमा पनि यति तग्रा ...! धन्य होस । धन्यबाद मिडिया भाइ लाई पनि यस्तो सुनम सुनम हेरुम हेरुम लाग्ने सामाग्री पोस्ट गर्नु भएकोमा । उहाँ हरुको भाषा मा " काल भया" भनेको स्वर्गबास भयो भनेको हो । हैन र मिडिया भाइ ...?
बृद्ध बा हरुमा सम्मान छ ❤❤🙏🙏 अमृत सरलाई धन्यवाद ।
धेरै धेरै शुभ कामना ११६ बर्षको बुबालाई।भगवानले सुख, शान्ति दिउन्।🙏💐
नमन छ बाबा हरु लाई
येस्तो पुरानो मान्छे देख्न पाईयो👏👏👏👏
सम्मान छ बुवा लाई
Bichara buba haru Kati majako hunu hudho rahexa👍👍🌹🙏😍😍
भाग्यामानि बुवा अझ भगवानले रक्षागरून♥️♥️♥️जुम्ला
जय चित्रलेखी पिनलेखि यसरी नै ओली को रक्षा गर्नु
बुवा हरुलाइ सम्मान र दर्शन छ।
बृद्ध बाबु छोरालाई सलाम
बाबू काे हेरचाह गर्न कै लागि भए नि यी छाेरा काे उपचार गरि दिनुस
भगवान को दया र आफ्नो प्रारम्भ ।
हार्दिक नमन बुबा भाइ दुवैलाई
१००१६ वर्ष पुग पनि टक्डै हुनुहुँदो रहेछ बात बरु छोरा बुढो भयो रहेछ। पहिलाको मान्छे अरुको खाने कुरा नै अर्ग्यानिक थियो अनि राम्रो देखिन्छ धेरै बाँध्छन् 🙏🙏💐💐♥️♥️
यो अबस्था सम्म बुवा सङ्ग बस्न पाउने नसिब वाला ले मात्र हो
आहा अमृत सर नमस्कार म लमजुङ बाट चिन्नु भयाे
Ati ramailo kura sunna paiyo budha bhako buwaharuko khusi lagyo
God bless you buba
सहयोग गरौं है
सलाम
wow buwa
🙏🙏🙏
Salam 6 buwa lai
यी पिता हरुको सधै जयहोस ओलि थर बताए जस्तो लाग्यो के पि ले आफ्नु बश लाई अलिक दर्भिलो बनाई दिएको भए कति ठूलो उद्धार हुन्थ्यो ?
Umm Kp oli ta papi ho desko lagi kehi gayarna tara oli dynasty ta rayxan uharu kasto safa man vayako 😢😢😭😭Mero maan choyo
🙏🙏🙏🙏🙏
🙏🙏
😢😢😢❤❤❤कति माया लाग्ने ❤❤
sabaile khe sahayog garnu paryo patrakar sir kun tau ho
salam xa
❤️🙏❤️
नेपाली को घाउ राम्रोसँग निकोहुन पाको छैन फेरि त्यही झल्कोदिने दृश्य मलाई चाहिँ मन परेन
Wow
❤❤
❤
Jai shree ram 🙏🌹🙏
Vagwan. Ley. Sadai ...hjr ghar. Pariwar lai. Rakxa rakhun ....🙏🙏🙏 Khusi lagyo buwa ko. Video ..hernu pauda
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤️😂 Today I just realized for the first time that when you double click, you will get likes in the comments.❤️😂
❤❤❤❤❤❤❤
Nice
interview linu vanda pahile kun thaau ho khulaaunu parxa subhakamana ❤
From 🇮🇳...... Long Live both of them.. ❤❤
buwa ko name guiness book ma lekhnu park last record cha 116 barsa 90 days ko budi aama from japan...aba hamro ba ko palo hai god bless u buwa
Get well soon ❤️❤️❤️❤️🥰🥰🥰
Namskar xa buba harulai
Great❤❤❤❤❤
Both are Respected for me .
अचम्म ११छ बर्षे हजुर वा हरु जापान जस्ताे देशमा भए विशेष भत्तासँगै सरकारी सम्रक्षणमा हुनु हुन्थ्याे हजुर वा हरु तर अाफ्नै पेट कहिल्यै नभरिनेहरुकाे वहुमत भएकाे हाम्राे देशमा कस्लाई के भन्ने।
Namste hajur buwa
Khusi lago hjr haru lae dekda
🙏🙏🙏🙏🙏🙏🙏
Salam xa hajur Dubai Lai
अरु ठिकै होला तर पानी कहिले न पिउने भन्दा पत्यार लाएन ।
yo kun thau honi hajur
🙏🙏🙏🙏🙏🙏🙏🙏
हे भगवान अर्को जुनि फेरे जस्तै भयाे सर
मिस्स यौ हजुर बा ❤️❤️❤️
Yo video sarkar samma pugos bhagwan. Yi ba haru lai manai dekhi man samman mero tarfa bata. 🙏
Biechara baba hjr ❤️❤️❤️🙏🙏🙏
पितृ बा
कुन ठाउँ हाे
Namasta🙏 Baba
Hello Amrit sir katarma ak jana beckta gara nayiko 6 yar bayo nikallna sakxa holara sar
My god always bless you
grndppp💜
Hameta 40 yrs mai die honxa hola 😔
❤❤🙏🙏🙏😘
कुन ठाउँ हो बा कोघर
Omg
बाबु छोराको आयु लामो हवस्
Omg 😳
Kun thau ho sir yo
निक्कै सुख सान्ति धनी मनि भएको मान्छे आफ्नो काल सम्म पनि धौ धौ संम बाँच्छन् भने,साहरै गरिब दुख पाएको मान्छे भने सयौ बर्ष को नेटो काट्दै बाँच्छन् कीन?
Sayog garnu hola
Ajai pani tapai lai roog kasta nalagos buba tapai lai .. namaste 🙏
पानी नपिए पनि पानीजन्य चिज अवश्य पिउनु हुन्छ नभए त कसरी बाँच्न सकिन्छ र ?
😢😢😢 MA rolpa bata kasto aafani family le cholera gayaxan baje. may live you long 😢😢 🙏🏻🙏🏻😭😭
116 वर्ष मा पनि तकडा हुनुहुदो रहेछ बुवा
राम राम राम होइनहो आयूपनि कत्ति लामू लामू आयूहो गाठे मेरो गाऊङ तिरत सहे ब्रर्सको मात्राइ छतहो
yo समाचार मा पानी नपियर बाचेको चाहिँ झुटो हो
Darson
हावा कुरा पानी नपियर बाच्छ कसैले बिस्वास नगर्नु
मान्छे ले धेरै खाएर चाडै मर्छ।। एक दुई टाइम साग पात खोले मात्र खाने हो भने सय बर्ष पक्का बाचिन्छ
😢😢😢😢❤❤❤
बाउछोरा पनि दुईभाई जसता
१२० सालको त हाम्रै गाउँमा छन् कसरी ११६ सालको मान्छे नेपालकै जेठो हुन्छ
राम माेहन अधिकारी ज्यू मिडियामा अाएपाे थाहा हुन्छ हाम्रै गाउँमा छ भनेर कसरि हुन्छ।
सहीहो कूरो
सम्पर्क गरेर कुरा गर्नु र कुरा मिडिया मा ल्याउनु न त ❣️
कुन ठाउँमा हो ।
Uha Buwa 116 hunu bo vne Nepal or world ko oldest old Man vnera Drta garna uha Buwa Lai plZ help garna paryo ni 🙏🙏🙏
🇳🇵🇳🇵😭😭👍👍🙏🙏👌
Darshan buwa
पानि न पिउनि मान्छे कहिले बाच्छ फटा युबटुबे
Shalyan Kunthauho Bhagwanle Rakchyagarun
के हो पानी नखाय को रे लेख पोखारा सेतामारेका पुष्कर म चिन्द छु पानी नखायर बसेको कुरा गलत हो
😅😅 हावा कुरा नगर पुतिकार पानी नखाई पनी बाच्छन काही मान्छे
supa deurali mata le rakxa garun buba lai