बर्षौ देखि ओडारमा बस्दै आएकी आमा | अवस्था यस्तो छ हेर्नुहोस् | Bimala Bk
Вставка
- Опубліковано 14 жов 2024
- बर्षौ देखि ओडारमा बस्दै आएकी आमा | अवस्था यस्तो छ हेर्नुहोस् | Bimala Bk
परिवर्तनका लागि सञ्चार,
only on A-one Television official UA-cam channel.
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by Aone Movie Makers Pvt.Ltd.
Facebook page link- / aone-televis. .
बिचरा आमा को कुरा सुनेर सारै मन छोयो।😭😭😁
याे अामालाई सबै नेपाली मिलि सयाेग गनु पछ
सार्है मन रोयो आमाको अवस्था देखेर।कसरी रात बितेको होला।उहालाई यौटा सानो घर कुनै ठाउमा बनायर बस्ने ब्यबस्था मिलाउन सबैले सहयोग गरिदिनु होला।
हरेक नेपाली ले 1 रुपैयाँ सहग गर्नु प्रछ्🤚🤚♥️🇳🇵
6
Thik bhannu bhayo sir
My god 7 years bhayo
हे भगवान बिचरा ईआमाको छिटो सुखको दिन आओस हामी सबै मिलेर आमालाई सानो घर र लाउन खान को बेबस्ता गर्नुपर्यो
गुजारा जसरी पनि चल्छ भन्ने उदाहरणीय पात्र हुन यी आमा सरकारले यस्ता पीडित हरुलाइ उद्दार गर्नु पर्छ
गाह्रो छ जिन्दगी
नेपाल सरकारले यस्तो मान्छेलाई हो घर बनाई दिनु पर्ने!
आमालाइ बिर्दा आसर्म तिर पुराउनु परो जति सकिन्छ छितो
Teta gau ko manxe le baru gaipalne gogh ma vaye pani bas dinu vako vaye hune thiyo ni kati chai dhukha lagdo aama ko katha..sabai le pagal vanxan re aafno kohi navaye paxi kati hepxan samazle uff
आमा गरिब त छैन र उहाको घर जमिन छ आमाको भनाईमा कसैको साहेता नभएकोले कुनै बेला मन बिगरेको होला घर छोर्नी बेलामा घर समपति मामा हरुलाई कजाई खाउ भनी छोरेर ओदार बस्दैइ आउनु भाको रहिछ उहालाई बर्ड आसरमले सिदैइ लिन्छ Sanu g.
Yes0
बिचरा आमाको जिन्दगी कठिनाई छ
भगवानकाे कृपा मिलाेस अामा
गड ब्लेस यु नेपाल आमा
उहाको जिबन एकदमै कस्टकर छ यो त तस्बिर आफै बोलिरहेको छ। साथै उहाको दिमागमा यकदमै गहिरो चोट लागेको छ। तेहि गहिरो चोट ले गर्दा उहा बाैलाहि नभयर मानसिक रोगि हुभयको छ मेरो बिचारमा। उहाको उद्दार भयको छिट्टै देख्न पाइयोस 💓💓
नेपाल सरकारले गर्ने काम हो तर के गर्ने मिडिया ले धेरै राम्रो काम गरेको छ यस्ता नेपालमा कति होलान यो अामाको लागि सबैले सहयोग गर्नुपर्छ र मिडियालाई सलाम गर्न चाहान्छु
आमालाई बस्ने ठाउँ र घरको सहयोग गर्नु पर्यो
त्यो आमालाइ नेपाल सर्का ले हेर्नू पर्छ र मेदिया ले सयोग गर्न धन्यवाद यसता कुरा बाइर लियको लाई
निकै जना देखे मैले ओडार मा बस्ने। केइ सहयोग गरौन है ल।
मेरै घर को मुन्तिर
म चिन्छु प्रदेश बात बाचेर आए भनी
हेल्प गर्नेछु
धन्यवाद मिदिया कर्मी सर
यस्तो भिडियो बनाउनेले पिडितलाई १ लाख दिनु पर्ने कानुन बनाउन निकै ढिला भयाे ।
You and your team did really good job, you people become angle for them.
यो अामा लाई कुनै सस्थामा लगेर राख्दिनु होला🙏🙏
गतिछडा आईमाइ योजुग्मा समतेर गालामा हानुपर्ने ठ्यम्मा,,,,भाडामा बस्नुसकिदैन ,,,गतिछाड,,,,
सारै दुख लाग्यो यो २ बर्ष अघिको भिडियो रहेछ अहिले कस्तो अबस्थामा हुनुहुन्छ होला । उद्धारको पहल कस्ले गर्नु भएको छ ।
सबैले सहयोग गरी दिनु होला plz
आमा लाई,,,
प्रत्रकारले बाटोदेखाईदिउ अार्शम् बृघ्ध्द भर्ता मिलाई दिने काम गरौ तेसैमा छ भलो।
Honii
यी अामा लाई पालन पाेशानका्े बेवथा मिलाईदिउ सबै मिलेर ल
q
दामी दयालु भावपूर्ण प्रेरणा का लागि हृदय बाट धन्यवाद
.
Kati ramri aama. Ali basthi vako thauma leunu paryo.
Bichara aama sabai le maya gardinu hola aama lai miss you aama
Bichara aama ❤ ❤ ❤ 🌷 🌹 🌷 🌷 🌹 🌷 🌷 🌹 🌷 🌷 🌹
मिडीया भाई या अामा लाई जहा समम सहयाे हुनु सकछ सहयाेग गरनु हाेला
आमा को उद्दार छित्तो होस
मिडिया भाइ हजुर हरुले जसरि भए पनि उहालाई सहयोग गरनु हो ला
laaaaaaaa
Sabai le sahayoga garau
Thik bhannu bhayo aama jasko koi xaina usko shiv....baba bhagwan xan💕👏👏👸
बिचारा यो दिदी लाई सानो गरको ब्यबस्था गरिदीय हुने
एकले थुके सुकि सैले थुके नदि भनेझै सबैले यी आमालाई अलि अलि भएपनी सहयोग गरेर बस्ने घर बनाइदिनु परेउ,
सहयोग गर्नुहोस सबैले उहालाई बस्ने ब्यवस्था गर्नुहोस
बिचरा आमाको कुरा सुन्ढा अति भाबुक बनायो केहि संयोग गर्ने मन थियो
Jindagi bekarx
Aama betha suner Sarai man Roy...
oh god yasto pani 6 ajhai hamro nepal maa
Dasa lageko bela ta sano dhunga le lagyo vane pani marinxa kati ramri aama hai bichara kati dhukha paunu parne manxe ko jiban le
गुजारा जस्तै हिसाब ले पनि चल्छ गाह्राे भएको छ धेरै अामालाई
Thank u samachar data hajur lai k garda ramro huncha gardinu bichara ama ko lagi
"सहयोग गरुँ हो साथीहरू आमा लाई...
अहिले आमाको अबस्था के छ ? म आमा लाईं सहयोग गर्न चाहान्छुल।
Yo aamakoma feri janu paro sir
OMG
BicharA Aama kasri gibnkatala
Las dukhi rixa jayahos aamako
Bicharaa hamro Aama
Ysto xa harmro desh ko jantako halat
बिचरि आमा ❤️कति मिठाे बाेलि
सरकारले ब्यबस्था मिलाअओस् आमालाई
Kati maya lago
Sahayog garne madyam banaunu hola sabaile sahayog garnu parchha
Sabai mile aama lai sano ghar banaidinu parxa
अलिकति मानसिक रोगी पनि होकि आमा जस्तो लाग्यो आमा को कुरा सुन्दै छिटो उपचार होस
Hepl garnu parxa sabaii la
यो दिदी अहिले कस्तो कुन ठाँउ हुनु हुन्छ
kati shafa shughghar aama bichara ysto bsdhani
Bichara aama. 😭😭😭😭😭😭😭
Sarkarle hajur lai chadai heros hajurko Care garos
😭😭😭😭😭😭😭😭
Sabai le sahayok garau
यी आमा पर्ती सरकारको नजर जायोस उहाको नागरिक्ता बनायेमा बृद्द भत्ता ले जिबिकोपार्जन त गर्न सक्थे नि !
Made eyes full of tears.
Bichara ama sabai nepali harule sahayog gari dinu ama lai plz
सार्है दुःख लाग्यो k garnu 😥😥😭😭
Achav lagiyo sarai.kasari manxe basxa.kunau thawma ramro thawma rakhi dinu parne.yesto dekhw paxi.
मिडिया भाइ नागरिकता बनाउन र एकल भत्ताको लागि सहयाेग गरि सफल भएकाे भिडियो पाेष्ट गर्नुहाेला है।
Please sabai nepaliharu le help garnu hola please
God raksha garnu hola
Please dai yoh ama lai jaseri vai pani euta ramro jagama ghor bonai dinu hos..khana pina pani , paisa, rasan pani sabei diyera sahita gardinu hos
नेपाल सरकार सहयोग गरुन आमा लाई
आमालाई कुनै ठाउँमा लगेर रखडिनु सर
Bicara ama sabai milera help garnu paro hai Aba ..
9856794598
Patrakar bhai yo Aama lai help garnu hos tiya basnu surakchit chaina. Katai sano ghar banayera raknu paye hunthiyo.
पालाइ पालो मिडिया गयर जिस्काउनी होइन बरु तेहा बाट निकालेर बिर्दा आस्रम मा पुराइदिनु
बिचरा आमा फिरो गयो भने😭😭😭🙏🙏🙏🙏
good
I wish that all vedio has English subtitle😊 so that everyone will understand 😊
?
।ओ
Patrakar sirharu .. ji.. m hajurharusang anurodh garxu tapai hami dukhi aamako betha t suni halyo ohalai .. sakdo sahyog garnu parx .. pls sir .. 🙏🙏
मिडिया वाला भाई बिमला बि क लाई
त्याहाँका मेयर मार्फत खान बस्नको ब्याबस्था गराई नेपाल सरकारमा जाहेर
गर्नुहोस । दिमाग बिगेको भय उपचारका
ब्याबस्था मिलाउनोस । त्यो आमा हो ।
सानाे घर बनाउने सहयग गरै सबैले
Patrakar haru ho yo aama lai basne bebasta ganuhola hai sabai nepali haru saga sahayo garera sahayog garnuhola
Bichar aama patrakar vai hajur le yo aama lai aru thau maa rakhnu la bichar
Bichara Aama sabailera sahayog garau
अामाको कथा बेथाले सारै मन रोयो जहाँ दुख छ त्यहा किन सहयोग छैन 😭😭😭😭😭आमा तपाईलाइ यस्तो दु ख परेको छ त्यहि पनि साहस सानो छैन आमा को अाट ठुलो छ मगर्छु गर्ब आमा पर्ती 🙏🙏🙏🙏🙏
Love you mom
Aama lai sabai milner sayog garnu parxa
म मोरे योनानि हरु आयो भने कति राम्रो गरि फाल्दाउनु आमाको कति पिरदाही कोरो छ
Wow siv God 🙏 u help siv baba
God bless you
Aama saraii maya lagyo saraii man polyo
😢😢 Aama Lai sahayog garnu parchha hami sabbaile
🙏🏼🙏🏼🙏🏼❤❤❤
Yo aamalai hami sabai bhayera sahayog garau new bato dekhai diu
Ni no
कुन ठाउँ हो यो
OMG गुफा चाही कस्ले बनाकोहोला नी
Sarai dukha lagyo.
बिचारा अामाको अबस्था देखेर अाँशुनै अायो यो अामालाई श्रीनेहा काखमा मा पुर्याईदिनु नी पत्रकार जु उद्धार हुन्छ बरू त
यि आमालाई मानवसेवा केन्द्र मा लैजानुस मोहन सर सेवा नै धर्म हो।
Manab sewa aasram ma lagdinuna
Wowo, 🥰🥰
Bichara ama kati ramri. ❤❤❤