महिला पीडित पुरुषले रुँदै भने-मेरी श्रीमतीले मलाई फसाइन्, ३ करोड यसरी झ्वाम पारिन्, अहिले जेलमा ||
Вставка
- Опубліковано 1 жов 2024
- Program: Janata Janna Chahanchan
Presenter: Rishi Raj Dhamala
Guest: Phurba Tamang
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
ASSISTANT MARKETING OFFICER
Shankar Man Shrestha
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
SR. PRODUCER
Prajwal Raj Shakya
PRODUCER
Ritasma Sunuwar
Nishan Angbuhang
MOTION DESIGN
Santosh Thapa
EPISODE EDOTOR
Sudip Khanal
CAMERA PERSON
Suman Nepal
Bhaskar Bhattacharya
Sanchit Gopali
Arjun Bhandari
Milan Prajapati
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Dev Raj Bhandari
Manoj Tamang
Ashok Dulal
Lila Maya Gole
Anil maharjan
Kiran Khatiwada
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Chetraj Neupane
Ashish Dangol
Arun Bhandari
Sudesh Acharya
MAKE UP
Umesh
Nikita Baral
Safalta Gurung Khan
Guest Manager
Laxmi Prasad Neupane
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
आफ्नो सम्पती फिर्ता गर्नुस अनि आजिबन जेल सजाय हुनुपर्छ यस्तो आइमाइ लाई ।
Tk ho
Dhamala dai tapai lai chai keta le dhoka deko xa ho hjr
फुर्बा लाई सडकमा ल्याउने केटी लाई तुरुन्तै कडा कार्बाही हुनुपर्छ ।फुर्बाको सम्पत्ति फिर्ता गराउन सबै ले सहयोग गर्नु होला ।।
जिबनको हरेक लडाइँ तपाईं संगै समाजले तपाइको घटना बाट केही सिक्नु पर्छ,
हामी तपाईंको साथमा सधै हुने छु दाइ,🙏🙏🙏
Right
Good
ऋृसि जि तपाईंलाइ के थाहा एउटा युवतीको लागि किन रुन भएको भन्नु हुन्छ अाफुले माया गरेको मान्छे धेरै अाफुलाई भन्ला पनि धेरै बिश्वास गरेको मान्छे,सारा सम्पति श्रीमती ठानेर अाखा चिप्लेर बिश्वास गरेको मान्छेले धाेका दिएपछि जाे पनि रुन्छ।भाेलि तपाईंको पनि श्रीमतीले घात गर्नु भयो भने फुर्वा दाइ जस्तै गरि रुने दिन अाउन्छ ऋृसि जि
Mmmm.m
Good Vai
फुर्बा एक सफल तर सहयोगी समाजसेवी थिए मलेसियामा धेरै नेपालीलाई सहयोग गरेको था छ। 🌺🙏 Justice for phurba
कसरी मायाजाल बिछायछ।
Sojo Ra lato Lai ta hunchha ni......esto pida......batho ta batho hunchha....tyo lady Lai chai marnu parne
😭😭
@@tekmagar4849 hahaha bhale
Hor khoe Kun tharko Lai garyo ho yo manxele jati gareni mongallai ho
२_४ जना ठग आइमाईहरू ले गर्दा राम्रो चेलि हरुको सम्म बदनाम र बिस्वास उडनि भयो
तेहि भयर बाबा ममिलाइ भन्दा बडि बिस्वास कोसै लाइ नगर्नु भनेको यहि हो हजुर सोजो हुनुको फाइदा उठाइयो तियो पापिनिले🥺🥺🥺🥺🥺🥺🥺
सिंगो नेपाल को आशिर्बाद छ हजुर तपाई लाई नडगमनु नरुनु मन दुखे पनी दरो खम्बा भएर उभिनु । 🙏
हिम्मत बटुल्नुस फुर्वा जी, तपाईंकाे अझै धेरै जिवन बाँकी छ र तपाईँले धेरै राम्रो गर्न सक्नुहुन्छ। सफा मनको धनी हुनुहुन्छ, भगवानले कल्याण गरुन्।
ठग लाई छाेड्नु हुन्न भाइकाे कुरा सुनेर अासु अायाे हरेस चाहिँ नखानु
बिश्वास कस्लाई गर्ने....
बिश्वास कस्लाई नगर्ने....
अन्योल नै छ ।।।।
घमाला सर तॅपाई लाई पनि एलिजाले धोका दिए त्यो छेरा छोरी छेडेर गए मायॅा के हो थाहा हुनि थियो तर कोईसन सेध्ने तरिका अल्लि राम्रो भएन
Tei vaneko maile ni kasto pagal hola yo kya ho Dhamala ! Kasto sensitive kura vairacha pagal j payo tei bolcha pagal !😡😡😡
Yo dhamala pagal X k gari question sodeko
चोरले जिन्दीमा प्रगती गर्दैननl ठगहरु को सत्यनास हुन्छlहरेक काममा विफल गराउँ भगवान!!!
😥😥😥 He is very innocent.God give him strength.God will see that women
World is gold
दुइ चार जना केटि मान्छे हरु लाई पनि जेल कोच्नै पर्छ है नत्र पुरुष हिंसा ले पराकाष्ठा नाघ्यो
Bichera kati maya lagado boli kati sida Vai ❤️❤️😳😳😳
Sahi vannu vayo
त्यो सालीलाई छोड्नु हुँदैन सारा को सारा भर्वाई गराउनु पर्छ। त्यो आमा,दिदी बहिनी,छोरी,सबै लाई दिएको सुन ,त्यसको भाइहरू को तिरी दिएको ऋण सबै फिर्ता गराउनु पर्छ अदालत ले।
यो रिसि बुढो चै कैले सिरियस हुदैन यार के भको???😩😄😭😭
Um vanya बुरुक बुरुक गर्छ
कत्ति खेर ऋषि दाई को प्रसन्न सोध्ने तरिका मन परेन हो जस्लाई झुटो माया जाल मा पारेर यकहोरो माया मा पारेर जस्ले साचो माया गर्छ त्यो नै रुछ तेस्लाई नै पिडा हुछ यस्तै फेर्दै जाने महिला लाई केही फरक पर्दैन ईनिहरु लाई ईज्जत् नै हुदैन पीडित महिला पुरुष दुबै नै हुन्छन जस्ले माया को पीडा भोगेको हुन्छ तेस्लाई नै थाहा हुन्छ
Honi suddo pareko belaa thaa paungxa question pani kasto soddxa hawa manxe aalu jasto....
Sahi question nai sodhn aaudai
Yo rishi lai 1 year padhaunu parchha, k bole k sodhe pani tha chhaina yasto pani patrakar chha nepal ma !!
Pagal ho ni ta yo Dhamala sala
Ardha pagal kya ardha pagal
यस्ता गु आइमाई लाई जीवन भर जेल मा कोच्नुपर्छ थुक्क बेइज्जती आईमाई दुनियाँ सग बिहे गर्दै हिन्ने छि
😂😂😂😂
नेपाली समाज मा अपराध बिकृति गने र गराउने को फेसन भयो, हर क्षेत्रमा कानुन कठोर बनाएर दोसिलाई सजाय दिनैपछ नत्र अौर बिकराल अवस्था अाउनेछ
Justice for PHURBA LAMA DAI🙏 ❤️❤️❤️ stay strong ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
दुई फुर्बा लामा तामाङ लाई सरकारले न्याय देउ अब नेपालमा केटीहरु पनि छाडा हुदै
यदी कुनैपनी महिला होस या पुरुस चोखो माया र जिन्दगी संगै बिताउन चाहन्छ भने कसैले पनी पैसा र धन सम्पती माथी आँखा लगाऊँदैन। बिचरा लामा भाई वहाँलाई न्यय मिलोस 🙏❤️
सब फिर्ता लिनु पर्छ जाेजाे हजुरको पैसा अनि तेसलाई जेल केचनु पर्छ अब हजुर साेजाे एकाेहाेराे नहुनुस है केटिकाे लागि🙏👍️🇳🇵🇳🇵
तपाईं लाई जोरपाटी को सुन पसल मा सुन किन्न आउनु भाको थाहा छ दाइ बिहे को लागि भन्नू भाको थियो 🙏
Justice for him immediately 🙏 Nepal government 👏
harak kura ma Nepal government lai launu parxa
xhitai kasaiko biswas garnunai galat vhayo
समिक्षा अधिकारी लाइ नि यसरि नै थुन्न पर्ने हेा क्यारे
😊t
तिमी देउन त्यो पैसा सबै सरकार रे😂😂😂
यो मुला आइमाई देख्न्न नहुने अहिले रुने
सोझो तमाङ सोझो नै कुरा तर भाइको नि धेरै कमजोरी देखिन्छ ? न्याय त पाइन्छ होला तर समय धेरै खेर नि जाने बो??? जबो एउटा केटीको लागि किन येस्तो मरिहत्ते गरेको ??? खुट्टा भये जुत्ता कति कति??? रुप राम्रो मात्रै भयेर के काम येस्तो केटी को??? लामो समय जेलमा नै राख्ने कोशिस गर्नु?
दुनियाँ दुखमा हुदा साथ सहयोग हौसला र परेको खण्डमा आर्थिक सहयोग समेत गरेर मलेसियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनी को अभिभावक बनेर एउटा छुट्टै खालको आफ्नो पहिचान बनाएको फुर्वा दाइ, आज आफैं शोषण र अन्यायमा परेको छ। be strong फुर्वा दाइ, सबै को आशिर्वाद र भगवान को साथ रहने छ हजुर लाई।
J vayo. Ramro vayo abo ta tapai li kasliy dhoka denu sakdina
Right
यो धोखेबाज नेवार्नी भनेर नभनम 😠😠यो भोटेनि लाई कडा भन्दा कडा कार्बाही होस 😠😠
आनि बानी सब नबुजी जिन्दगी बिताउन निर्नया गर्ने तपाई को गल्ती । युरोप मा त पहिला माज्जाले चेक गर्दो रहेछ ।
Justice for PHURBA LAMA 🙏 ❤️❤️❤️ stay strong ❤️❤️❤️❤️❤️🔥🔥🌹
Justice for phurba bhai ❤️🙏stay strong ❤️
@@minasundas3559 j . . n NJ no. NJ vv by by by moom lkkm MMI I'm not
@@minasundas3559 I'm ii of KK
यो भालु आईमाई लाई कम्सेकम 5 बर्ष जेल अनि दाजुको सबै पैसा र सम्पत्ति ब्याज सहित फिर्ता अदालत बाट गरियोस
अनि यो केटो ले बिहे गर्ने बेला मा केटी को बाउ आमा घर परिबार छिमेकि सङ बुझ्न पर्छ कि पर्दैन ? बिहे को दिन मा पनि एक्लो केटी मात्र हुदा यस्ले किन बिहे गर्यो त ??
यस्को नै गल्ति हो
धमला लाई नि बुढी ले छोडे देखि रुनुहुन्छ अझै अरुलाइ मात्रै भन्ने
sahiho😅
Baulaux 🤣🤣
श्रीमतीको नाममा कलङ्क तेस्तो आईमाई सके सम्म जेलमै सडोस र बाहिर निस्की हाल्नु भो भने पनि आफुले गरेको भुल सम्झेर आफै सुसाईड गरेर नरहोस यो सन्सारमा र आफ्नो सम्पती सब फिर्ता गर्नु होला फुर्बा दाइ हजुरले हजुर कमजोर नहुनुहोला भगवानले शक्ति दिउन दाइ हजुरलाई🙏🙏🙏🙏
*_ज्यो ज्यो सधैं यस्तै सत्य बोलेर अगाडी बढ्नु है धेरै धेरै माया हजुर लाई ।_*
Furba moktan Tamang samajsebi pani hunuhunxa? Uha ko sabai sampati firta hos ?
मान्छे लाई पिर पर्या छ इ धमला दाइ हासीराख्या छन के पारा हो दाजु।
जेल मै हाल्नु पर्छ
जन्म दिने बा आमा लाई बिश्वास नगर्नाले यो परिनाम भोग्नु परेको हो!! !
यो त साला एउटा casting मात्र हो यस्तो घटना त कति कति
कति स्वर्थी हुन्छ है 😭न्याय पाउनु पर्छ फुर्बा दाइले
ऋषि धमला ले त्यो केटीलाई हमला गर्नुपर्यो जनता हेर्न चाहन्छन 😂
फुर्बा दाइ धन्न तपाइ त्यो परिवार बाट बच्नु भयो तपाइ धन्न सुरक्षित हुनुभयो अब तपाईंले त्यो केटिलाई जेलमा नै सडाइदिनु होला । 3 करोड भनेको सस्तो पैसा होइन दाइ जिबन को अमुल्य धन यसरि लुट्नेलाई अब सबक सिकाउनुहोला
Natak yo sab
यो भाईको हरेक शबदमा सकरातमक छ । सोजो मानछे रिसमा पनि चुकेको छैन बिचरा god bells u vai
*_मुख्य कुरा त हजुर जिउदो छ यसैमा हामी खुसी छौ ज्यो ज्यो ( अब हजुर लाई यस्तो श्रीमती पाउस जसले तपाईंको सम्पत्ति लाई भन्दा तपाईं लाई माया गरुन् ) एउटा श्रीमती भए पछी श्रीमान ले भनेको हरेक कुरा सजिलै स्विकार्न सक्ने हुनु पर्छ । म हजुर ले जे गरे पनि जे दिए पनि हजुर कै श्रीमती हो तपाईंको लागी म जिन्दगी भर संगै भएर साथ दिन सकुन् यस्तो श्रीमती तपाईंको जिन्दगी आउन सकुन् यहीँ कामना गर्दछु ।_*
हाम्राे सबिनय भेट पनि भएकाे थियाे मलेसियामा फुर्वा दोर्जे दाई जस्ताे एउटा सकारात्मक सोच भएको व्यक्ति फसेको देख्दा अचम्म लाग्यो हुन त छोरा मान्छेको भाग्य र छोरी मान्छेको चरित्र कतिखेर बदलिन्छ थाहा हुँदैन भन्थे साँच्चिकै रहेछ दाइ अन्यायमा परेको छ न्याय मिलोस्..!!!
फुर्बा सर तपाईं धेरै राम्रो मान्छे हो सानो मन नगर्नुहोस् तपाईंको पाप त्यसलाई अवस्य लाग्ने छ।
मानिसहरूले जीवन यति जान्नुपर्याे की अरुको सम्पतिमा लालच नगराैं।🎉🎉
It's love.
We trust because we think there's honesty.
But trusting by closing eyes is just the way of self-destruction.
Justice for him.भाइ फेसबुक को माया माया नै होइन तर एउटा अन्जान गल्ती ले आज यति ठूलो धोका भयछ।
सोझो देखेर फसाएछ। facebook को माया कुन्नि के के भन्थ्यो।
सकियो त अबो ।तेति धेरै प्रेम गरेको भए के दुनियाँ थरी उस्कै गल्तिहरु दुनियाँलाई भन्नू।अबोको दिनहरुमा राम्रो होस दाइ तपाईंको ।
K sakiyo ummm mahila le derai aatya char gareko xa fucker girl
कति पए छोरी मान्छे के सम्झिन्छ भने छोरो मान्छेको मन हुदैन । Wowo woman 🙄
कसैको झ्ट्टै बिश्वास णगरौ
FACT
He never disappoints us with his content.
म पनि धेरै मेहनत गरि VLOG बनाउछु कसैले हेर्दैन 😪
Hernalai Pani content ma dum Huna paryo ni Lau Tori jasto content rakhera hunch ra lau Mula torpe toittt
M herxu hjreko vlog😍
जब सम्म महिला पुरुस को कानुन समान हुदैन तब सम्म अपराध बढिरहन्छ। जय नारी ले बिगारे देस!
100%sahi
धमला मुजि तिम्ले जस्तो बुडी छाडा कोले लगाउँछ आलु जस्तो प्रश्न सोध्छ यार
🤣🤣🤣🤣🤣🤣
साचो माया गर्ने मान्छे ले साच्चिकै यो दुनियाँमा धोका पाउछ स्वार्थी दुनियाँ यो महिला लाई जेल मात्र होइन जेल मै सडाउनु पर्छ कोसैको जिन्दगी बर्वाद बनाउने कोसैको साचो माया लाई खेलाउना सम्झिने धेरै दु:ख लाग्यो यति strong मान्छे पनि रुएको देख्दा be strong 👍️👍️
Justice for him!🙏🙏🙏
यस्तै महिलाले गर्दा नै हामी यति धेरै पिडित महिलाहरू पनि हामिलाई गलत नजरले हेर्छन् । भगवानले पनि इमान्दार केटीलाई इमान्दार केटा र बेइमान केटालाई बेइमान केटी नै जुराइदिनुहोस्। नत्र हामी जस्तो इमान्दारलाई पिडित नगराइदिनुहोस् ।🙏🙏🙏
Nakali katiko thagiko dhandama faseyu aaba sakdo danda sajaya dinu parcha aasti patit katilai kalo kotharima rakhanu parcha.
यस्ती kauso किन bachi रहोला.. यस्तो माया garne manxe हामीलाई parnu ni.
मेरो धेरै अासु अायो यो भिडियो हेरेर ऋषि धमाल जि धेरै धेरै धन्यवाद
त्यो गदार आइमाई लाई आजीवन जे कोच्नु पर्छ !
बिचार पुर्याउनु परर्यो है साथी भाइ हो।फुर्बा यो समाजको एउटा उधारनिय पात्र हुन ।यो घटनाबाट हामी सबैले पठ सिख्नु जरुरी छ।जनचेतनाको लागि सक्तो शेयर गरौं ।
फेसबुके माया मा बिश्वास नगर्नु पर्थ्यो, दु:खद कुरा एक दुई जना यस्ता कलङ्क महिला हरुले गर्दा इमानी इज्यती महिला लाई नराम्रो ।😢😢😢😢
gasori sojo vanera vanu saknu vayoho hajur hot
He should bring all her ex husbands to media
, her family
हेर नाटक,जिउंदो स्वास्निको किरिया गर्ने,बिहे भयको दुइवर्ष भछैन।श्रीमतिको दश वर्ष अगाडी काठमाडौंमा दुइटा घर छ।यो आफै नाङो ब्यक्ति हो।
धेरै पुरुष हरु रोयका छन
धमला जि
माया को नाटक गरेर लाखौं करोडौं ठगी सके पछि छोडी दिन्छन्
Yesma yo daiko galti chaina kei
यस्तो केटीले धोका दीदैमा सानो मन नगर्नू भाई । कालो जान्छ सेतो आउछ । छानी छानी पाउछौ भाई सानो मन नगर्नू अब राम्रो केटी सग बीहे गरेर देखाई दीनू पर्छ ।
Rishi Dhamala be like:
तेसोभए एउटा गित गाईदिनुस 😄
पुरुस बलात्कार हुँदै छ। पुरुस को लागि कानुन कम्जोरी छ। यो गलत हो नेपाल मा
फुर्बा दाई सोझो भएरा जेल मा कोच्नु भो म जस्तो को फेला परेको भए घाँटी छिनाई दिन्थेउ ।।।।
यस्तो ईमान्दार सिधा मान्छेलाई धोका दिएर भाग्ने जाठिलाई आगोको ठोसा हाल्नुपर्छ😢
😅😅😅aagoko thosa hai😅😅majalea khadnuparne
यस्तो भालुलाई आजीवन सजायँ गराउनै पर्छ र फुर्बा लाई न्याय दिलाउनै पर्छ
be strong phurba dai ,💐💐
भने पछि त्यत्रो बाजा बजायर ल्याको बुढिले टाउकोमा बजायर गै 😅😅
यस्तो सिरेस केस छ पिडित संग कसरी यो धमला को कस्तो प्रस्नसोधाइ कस्तो हमला शैली हो 😡😭
मान्छे त्यत्रो पीडा मा छन् रिस उठ्ने कुरो मात्र गर्छन् कृषि धमला,
फुर्बा लुङा मलेसियाको सेरेबमङ काे लालि गुराश रेस्टुरेन्ट पनि बेचनु भयाे त अनि हाम्रो दिदी भनाउदाे ले पनि अनिता राईले मेराे पनि 22000 हजार रिगेट चवट भाछ म पनि मुदा लाउने सम्म पुगनु आटे काे छु लुङा दिदि भेना भनाउदाे हरु miss you lungwa फुर्बा लुङा डिल्ली लुङाले बिर्य छैन ल
म पनि यसै गरि ठगिएको छु।
हेर कति फटाईनि यस्तै साेजाेमान्छेलाई फसाउछन थुक्क पापिनी
के सोचेको थियौ तिमी ले,सोच्नै भुल भो , के कल्पना गर्यो तिमी ले भन्नै गार्हो भो, धन पो रित्तिन्छ होला मन रित्तिन्न, के सोचीन् होला उनी ले भन्नै गार्हो भो ,
हाय कति सोझी केटी रै छिन भने एक हैन दुई हैन चार चार ओटा नक्कली बिहे गर्न जानेकी बिहे गर्दै छोड्दै सम्पत्ति कुम्ल्याउन जानेकी कठैबरा सोझी कन्या जय होस् यति सोझी नानीको। बिहे गर्दै केटाको सारा धन सम्पत्ति कुम्ल्याउने र फरार हुने यस प्रकारको ठगी धन्दामा उसको परिवार पनि संलग्न हुनसक्छ।
गुन्दिनी पापिनी. कस्तो धोकेबाज आइमाइ चोखो मायालाइ लत्याइ यस्लाइ भारी पाप लाग्नेछ. यस्तो पिदामा पनि कस्तो प्रस्न गरेँको पत्रकार महोदय यो धमला भन्नेको कुरा सुनेर पारा तात्छ
बैबाहिक जिबनलाइ ब्याबसायिक बनाएर पैसा कमाउने भालु केटीहरुको कमि छैन।
Rishi ji Nepali samajma Bibha ko lagi Philo prastab Purusle nai rakne Chalan Cha haina ra? Justice ⚖️ for Furba lama
nepal ko sab mahila yastai raxa sir ma pani budi pidit ho ma pani moktan nai ho
He is very innocent bixhara 💪💪be strong bhai 🙏🙏
यो आइमाइको युनी कमाउने भाडो 🤔 फुर्बाको ठाउमा म भए 3 टुक्रा पार्दीन्थे खातेनीलाइ साला ?
sabai xetipurti dinu paro ani vitrai kochnu parxa valu lai
अनावश्यक प्रश्न के गर्या रिखि ।।अलि सुधार गर्नुस् रिखी जी। जस्तो भए पनि रीखि राम्रो मान्छे नै हो। मन मा पाप नभाको रीखी।। फुर्वा जी आफ्नो सब सम्पति जसरी पनि फिर्ता गराउनुस्
५१%प्रतिसत महिलाको अधिकार को मुख्य उपज यहि नै हो।बिकाशित मुलुक को दाजोमा जानु हुन्न।किनकि मानिस आफै भित्र सिक्षित र सभ्य को बिकास नभै सकुन्जेल,जुन महिला हिंसा को सिकार अत्यधिक मात्रमा पुरुष परि रहेको हुँदा यो कानुन सोत बदर गरि तत्कालीन कानुन नै बेस लाग्यो मलाई त!
ठग आइमाई रहेछ भन्ने थाहा पाए पछि स्वर्थ आइमाई को लागि किन आँसु झार्नु हो तामाङ को छोरा भएर
Justice for phurba jyo jyo🙏🙏🙏
एकैचोटि पिडीतनै हो नभनौ एकपटक केटी पक्क्षको कुरापनी सुन्नुपर्छ।
हार नखानुस् दाइ हामी हजुरको सपोर्टमा छु
यस्ता आइमाई लाई डल्ले खुर्सानी दलेर छाला निकलेर छोडनु पर्छ धोखेबाज रहेछ् नि ।
अरुलाइ रुवाउने मान्छेलाई कहिले राम्रो हुदैन ।
3 ईन्ची जग्गा को यति ठूलो पावोर समाधान पुरुषहरू( जये नारी )
Thikka paro aama vanda ni badi aakha chimlera biswas garne jatha lai
धेरै इमानदार मान्छे,येस्तो मान्छेलाइ मात्र किन रुन पर्छ? येस्ता केटिलाई किन कानुन लाग्दैन ?