पुर्बको लाहानदेखि रोल्पाको "लिस्ने-गाम" भि-डन्तको भोगाईहरु।।आर्मीहरु पुरै स-खाप हुनुको कारण के हो???

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
    #top_Nepal_tv_latest_interview
    #APF_Nepal
    #Nepal_Police
    #pla_army_nepal
    __________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    __________________
    हामिलाई सम्पर्क गर्न-
    Contact
    __________________
    🏠 --Mitranagar 10, Kathmandu Nepal
    🌎 --topnepal.tv/
    ☎ --9802022933
    📩 --topnepaltv4u@gmail.com

КОМЕНТАРІ • 81

  • @TopNepalTV
    @TopNepalTV  8 місяців тому +3

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ

    • @amaryetra7320
      @amaryetra7320 8 місяців тому +1

      आज म्मकै खतरनक जनमुक्ति सेना भनेको तपँई रहेछ,कमरेड,सच्चा कम्यूिस्ट को बिचार यहि हो सलाम छ कमरेड🙏🏼

    • @kumarlama-iv4rr
      @kumarlama-iv4rr 8 місяців тому

      ❤❤

  • @DilRai_1155
    @DilRai_1155 Місяць тому

    बबाल सहि कुरा👍👍👌👌

  • @a10nip48
    @a10nip48 7 місяців тому +2

    खावाबादी को गफ नि धेरै भयो जय नेपाल जय नेपाली सेना

  • @KRIZAN-POON
    @KRIZAN-POON 8 місяців тому +6

    कुरा त ठिकै गरे अब प्रचन्डेलाइ गोलि हान

    • @tankalimbu6557
      @tankalimbu6557 8 місяців тому

      भाइ तिमी आवेग मा किन आउछौ? सेनाले कसरी र कति मान्छेको हत्या बलात्कार गर्‍यो त्यसको कुनै लेखाजोखा गरेकाछौ?युद्धमा त मारिन्छन, मर्छन। तर ०६२/०६३ को आन्दोलन सफल भएको भोलिपल्ट मोरङको बेलबारी बेशमा बसेको सेनाले सपना गुरुङको बलात्कार पछि हत्या गर्‍यो। त्यो घटनाको बिरोध हुदा अरु ६ जना निहत्था नागरिकको गोलिहानी हत्या गर्‍यो। के त्यसको कुनै हिसाब छ। नुवाकोटको मेलामा जादा स्थानीय सङ्ग झगडा गरेर ४ जनाको एकै सटमा ठहरै बनायो !त्यसको कुनै हिसाब छ? त्यतिबेला नागरिकले सेनाको गाडीमा दुर्घटना बस ठक्कर लाग्न पुगेमा गोलि ठोकेर मार्थ्यो त्यसको कुनै हिसाब छैन। १७००० मार्ने राज्यसत्ता हो।

  • @JemsOli-n6z
    @JemsOli-n6z 8 місяців тому +6

    यो खातेको बोलि त जङ्गली भन्दा नि माहा जङ्गली रैछ आतंककारी जङ्गली पुलिस ले कुसुम मा गुला देखाको बिर्सिस लास्ट मा चाहिँ ठिक ठाकै भनेको रैछ चोर नेताहरुलाइ

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 8 місяців тому +3

    याे दाजुलाई सलुट् गर्नुमन् लाग्यो सहि भन्नू भयो याे अयोग्य दलाल चाेर नेतालाई अब ईन्लाई सिदा गाेलि ठाेक्नु पर्छ

  • @judhabahadur8664
    @judhabahadur8664 6 місяців тому +1

    good job

  • @ichchharamrai823
    @ichchharamrai823 6 місяців тому

    यो बहस एक दम ठिक ठिक छ राम्रो छ मार्मिक छ धन्यवाद

  • @minkumar9166
    @minkumar9166 23 дні тому +1

    👍👍👍👍👍👍👍👍👍👍👍

  • @dabal1215
    @dabal1215 8 місяців тому

    आहा कतिमिठो कुरा गर्नुभो धन्नेवाद हजुर लाइ

  • @ParvatiPariyar-g5b
    @ParvatiPariyar-g5b 7 місяців тому +1

    आमैनि कति छिटो बोलेको कमरेड सहि हो

  • @rameshthapa8854
    @rameshthapa8854 8 місяців тому +7

    यि आतंककारीको मुहार देखेपनि मेरो कन्चरको केश ठाडो भए रआउछ

    • @AffectionateBeachChairs-zk9vu
      @AffectionateBeachChairs-zk9vu 5 місяців тому

      आर्मी पुलिस को नाम सुन्दै जिउँदै आगोमा जलाएर मार्न मन लाग्छ। हामि सर्बसाधार्न जनता लाई एति दुख दिएको छ कि मिल्ने भए 10 बर्स को जनयुद्ध फिर्ता भए बद्ला लिन पाइन्थेयो

    • @user-jc4bt8wo5u
      @user-jc4bt8wo5u 3 місяці тому

      Rero aamako chak ban

  • @amritbiyogi5597
    @amritbiyogi5597 4 місяці тому

    कुरो सहि हो अब नेपाल का सबै नेता हरुलाई सुट ग्रने आईडिया दिनु प्रयो म पनि तयार छु

  • @RamTharu-sc1ro
    @RamTharu-sc1ro 7 місяців тому

    kura ta sahi garnu vayo

  • @sanjeets9236
    @sanjeets9236 8 місяців тому

    सिधा कुरा स्प्रस्ट बिचार ।।।

  • @SunilKunwar-l7m
    @SunilKunwar-l7m 7 місяців тому

    Ahie khaa masu vata hjr❤❤❤

  • @PradipBohara-pf6ev
    @PradipBohara-pf6ev 8 місяців тому +1

    राेलपा रुकुम तिर अब खाउबादिकाे पता साफ हुनछ मिसन ८४ मा जय घनति

  • @GOPIBHADUR
    @GOPIBHADUR 6 місяців тому

    Nac

  • @farakdrishya9943
    @farakdrishya9943 8 місяців тому

    Really appreciated your feeling ......pahilo patak clear bolne ladaku dhekhe

  • @umeshchapagain8477
    @umeshchapagain8477 8 місяців тому

    गजब कुरा गर्नु भयो प्रचण्डको सेनाले,17 हजार नेपाल आमाको सन्तान मारेर,एक जना राजाको परिवारको पछि लागेर सयौं राजा जन्माएको मा,सच्चा जन युद्ध लडेको हो भने धोका दिनेलाई फेरि अर्को युद्ध लडेर सफा गर्नु पर्छ,नत्र तपाइँहरुले जनयुद्ध लडेको होइन प्रचण्डको युद्ध लडेको भन्दा के होला???

  • @RolpaLiwang-m9z
    @RolpaLiwang-m9z 8 місяців тому

    Sai ho

  • @keshavbalayar1734
    @keshavbalayar1734 8 місяців тому

    सहि कुरो गर्नु भो कमरेड ले

  • @krishnashrestha8897
    @krishnashrestha8897 7 місяців тому

    गफाडी हाउडे लहानको लड़ाई कुनै माओवादी मरेन हरे झुट बोल्यो कसले

  • @omMgr-py3zs
    @omMgr-py3zs 5 місяців тому

    सहि भन्नू भयो सबै चोर हुन

  • @keshabmagar2846
    @keshabmagar2846 8 місяців тому +1

    गफ लाउन पनि सिमा हुन्छ नि 😂😂😂

  • @madhabdarlami697
    @madhabdarlami697 5 місяців тому

    छुसिया शैलिको हुदारैछन माओबादि

  • @ramBabuthapa-e5k
    @ramBabuthapa-e5k 7 місяців тому

    खुब हासेको छ आतंककाति

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb 8 місяців тому

    सहि हो कुरो

  • @nayenkc1991
    @nayenkc1991 8 місяців тому +2

    Desh lai kangal banayara gareko yudhdha ni kranti re😂

  • @narayanpanthi4175
    @narayanpanthi4175 8 місяців тому

    सहि भन्नु भो साथी, मलाई पनि त्यस्तै मुटु जल्छ। के सांच्चै कम्युनिजम आयो त? यहि ब्यबस्था को निम्ति थियो लडांइ?

  • @keshsomai3437
    @keshsomai3437 8 місяців тому

    यति धेरै चाहिने भन्दा बढी गफ नदिए हुन्थ्यो दाजै मलाई हासो उठेर अहिले सम्म पेट खराव भएर सन्चो छैन ।

  • @ManParkashMagar-wx7nr
    @ManParkashMagar-wx7nr 7 місяців тому

    Gam karbahi ko bela tatkalin mejar nilkantha khadka sahit saya bhanda badhi teti kher ko rajya paksha ka sena haru ko mirtyu bhaye ko thiyo .

  • @dneshcarkey8337
    @dneshcarkey8337 8 місяців тому

    भाषण भन्दा नि युद्ध अनुभव सुनाउनु भएको भए हुन्थ्यो

  • @kusumoli4990
    @kusumoli4990 7 місяців тому

    न्याउरी मारी पछुतो

  • @viveklamatamang1
    @viveklamatamang1 3 місяці тому

    यो मान्छे त बैशाखी डन जस्तै हावा बोल्ने रैछ 😂

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 8 місяців тому

    ए मावोबादी दाइ अब त्यो प्रचण्ड लाई गोलि हान

  • @mekumar8895
    @mekumar8895 8 місяців тому

    खै त सबै जनमुक्ती सेना भनौदाहरु एक जुट भएर आफ्नो नेतालाई तह लगाउन सकेको, नेता भनाउदले सिनो पन्छाए जसरी पन्छाई दियो अरु हेरेको हेरै

  • @RamBahadur-er8nz
    @RamBahadur-er8nz 8 місяців тому

    अलिकति पनि पछुतो छैन। दुनिया छोरा छोरी टुहुरा बनाएको पछुतो छैन

  • @nepal540
    @nepal540 7 місяців тому

    यसको यौटा कुरा साँचो होइन

  • @humengurung8395
    @humengurung8395 8 місяців тому

    🎉🎉🎉🎉🎉

  • @dhanbahadurbatha1353
    @dhanbahadurbatha1353 8 місяців тому +1

    𝕊𝕒𝕝𝕦𝕥 𝕩 𝔸𝕡𝕚𝕝 𝕤𝕒𝕣 𝕝𝕒𝕚

  • @khimpandey4037
    @khimpandey4037 8 місяців тому +1

    Bank lutne ta sabai chor hun keko iudha hor

  • @shailendraray3996
    @shailendraray3996 7 місяців тому

    पुलिस केही हैन सबै थोक माओबादि नै हो यत्रो खाइस गफारी

  • @royalrabi8335
    @royalrabi8335 8 місяців тому

    अलि हावा हावा टाइपको मान्छे रैछ तर लास्ट्मा चै ठिकै कुरो गर्या हो।

  • @r.kchannel1034
    @r.kchannel1034 8 місяців тому

    Vhatmara dublicate maobdi ley garda original maobadi badhnam ra bisthapit huna pareko chha

  • @user-xn4vj8ie3r
    @user-xn4vj8ie3r 8 місяців тому

    ❤😂

  • @hemrajlohar2130
    @hemrajlohar2130 8 місяців тому

    Alik dherei diyo Vai le

  • @PremRaja-kz8hz
    @PremRaja-kz8hz 8 місяців тому

    ख्यासिस्स मुला कति सानले भन्छ यार अज

  • @MickeyShrestha-s1k
    @MickeyShrestha-s1k 8 місяців тому

    Herna suru garyio

  • @SrijanaKanung
    @SrijanaKanung 2 місяці тому

    Hoina Kati saro aatiyera interview dinu bhako ho Ali bistarai boleni hunchha ni😂😂😂

  • @wawaaaswellwcadhikari4661
    @wawaaaswellwcadhikari4661 7 місяців тому

    phata mula kati mareko xa lahan handa hamilai sodhan

  • @dhanraj8584
    @dhanraj8584 7 місяців тому

    Mula

  • @arjunthada6847
    @arjunthada6847 7 місяців тому

    Hawa guf hancha

  • @ChirinjiviPariyar
    @ChirinjiviPariyar 8 місяців тому

    awhile gulla chum jatha

  • @arbinshah1468
    @arbinshah1468 8 місяців тому

    अहिले खाडीमा बेल्चा हान्दैछन होला बिचरा

  • @thamindrachamlingrai8451
    @thamindrachamlingrai8451 8 місяців тому

    Hat badhe paxi xodyohola

  • @ffff-vq1qu
    @ffff-vq1qu 8 місяців тому

    Hawa guf

  • @ShyamShyamlama-re2eb
    @ShyamShyamlama-re2eb 8 місяців тому

    Haha gff sal

  • @RajuSingh-px3ph
    @RajuSingh-px3ph 8 місяців тому

    Yo sala Kura garene saleai ramaro xain