पुर्बको चर्चित "ऐसेलुखर्क आ-क्रमण"को त्यो दिन।।आर्मीले बर्षमानलाई हेर्दाहेर्दै झण्डै सक्यो।।
Вставка
- Опубліковано 18 вер 2024
- #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
__________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802च022933
आतंककारी लाई धोबि हानेको थियो आर्मी ले ऐसेलुखर्खमा
गफै त हाेनि
एस्ले धेरै गफ ढाट्यो
गफै त हो नि
बिकाश जी को रोचक बार्ता
सहि हो,
लास्टै गफाडी रहेछ यो झारे फ्याकुचन्द। हावा गफ। ५/६ जना हैन ४०+ मरेका हुन् आतंकबादीहरु ऐशेलुखर्क भिडन्तमा।
खत्रा रहेछौ मावोबादी दाइ तिमी अहिले खाउबादी हरु देशको लागि खतरा भयो!!
Jhut bolne raecha halka j hos
तेही भयर अहीले प्रच्डचोरले नेपाली जन्तालाई धेरै शेबाशुबिधा दिएकोछ
Yemale kangreahko Veda ho yo comment garne ki nepali cenako chattra chaya ho saayed
पुर्ब को यात्रा को धेरै भिडियो हेरियो तर पहिलो हतियार लगेर जाने तिम कमाण्डर सल्यान का क.सघर्ष को नाम मै सुन नै पाएन
Yo manchhe ko gaaf sunda malai mero gaun ko gafadi ko yaad aauchha. Yastai kura garthyo Indian army hu vanthyo tara keto chanhi GB road ma gate keeper rahechha. :)
राम्रो
ऐसेलुखर्कमा दुई ओटा भिडन्त भएको छ पत्रकारहरूलाई थाहा नभएको जस्तो लाग्छ
प्रचण्डका भर्र्याङ् हरु धेरै ठुलो कुरो नगर्दा हुन्छ आज भोलि तिमीहरूलाई चिन्दैनन तिनी हरु ले बिस्व युद्ध लडेर जितेझै कुरो गर्छौ आफ्नो परिवार भित्र लडेर अहिले के पायौं ?
गरिब का छोराछोरी मारेको पाप भोग्दै छौ खाओबादी तिमिहरु तिमी हरु न सक्की किन नेपाल बन्दैन बुझिस अब प्रचण्डे को असली अनुहार
कुरो ठिकै हो
सहि हो परचनडे चोर ले खतम बनायो देसलाइ
आतंककारीको गफ सुन्दा हासो लाग्छ ।केही परिवारलाई अरबपती र करोडपती बनायौ तिमिहरु त सम्झिन्ने पानी छर्किन्ने हो🤣🤣
Aaiselu kharkako dohoro vidandako interview hernu man lageko thiya aaja Pura vyo ajhai purba tirako aru thauko Pani interview update garnu hola top Nepal media thank you
Salute sir🫡🫡🫡
Damai JaTho JaaY JaNauxa Chikune WaraaMan Lai Lat hanwea save Garo Re chiKiNe
यो बाहुन ले सुरु मै गफ दियो ३६ घन्टा नरोकी किन दौडियो भनेर तेसपछी कति गफ लायो मैले सुनेन गफ हावा धेरै गर्छ
कमरेड त्यो आगो लाको गोट मुर्कुटी हैन लापे हो साबिक को लोहार्पानि गाबीश अहीले बङ्गलाचुली 5 प्रछ
🎉🎉🎉🎉🎉
Mike problem
आखिर हातालागि शन्य होईन र
Sound disturbed le Sunna nai namajaa lagyo 😡
हेरन यस्को फुर्ती 😂😂😂 माउबादी हरुत अनुहार्नै आतंककारी जस्तो के जुन्को अनुहार हेर्दानी जंगली नै देखिनेके! अनुहार नपर्ने मात्रै आतंककारी भारैछ
Aisalu kharka ko kukur le ne khai na sakne gari army le marak tho thori are jhut aba ta na bolnu ne
यो सब झुट बोल्दैछ साला कोहिकोही माओवादीहरुले यति झुट बोल्न जानेका हुन्छन र युद्ध कलाले होइन मुर्खताले मात्रै लडेका हौ सिद्धियौ आज
Sale hawa kura garxa batalin ma 2 plus hunxa? Company ma 235 hunxa
हारेर माओवादी फर्केको त यहाँ त तपाईं झुट बोल्नु भयो
यो सहि नै हो पहिला आर्मी क्याम्प थिएन पछि आर्मी ले जितेपछि आर्मी क्याप्म बसेको यो त झुड नै हो ।
K chore
Yo lastai gafadi raixa
gai bakhara aauthe tespaxi k vayo
36 ghanta kudyo re ?10 barsama hola 😂😂😂
Kati Jhut bole ko yo khaobadi badi le
36 ghanta bhanda ta inrerview line dai pani aare bhai kya bolrahahe 😅😅😅😅😅😅😅
Kati xoto video ho
Chora
के पाइस प्रchand को परिवार को नोकर
अाज के पाईस परचनडेका झोला परचनडे बाबू राम महलमा तिनका सनतान खरबौउको महल एस अारम तिमी हरु झोलेमै सिमित अातङककारि हो हेर कोहि गाउमा पेटपालन कोहि खाडिमा कोहि रुस युकेरेनकोसिकार बनन थुक झोले अझै माहान थुक अातङककारि हो तिमरा नेता लाई सकछौउ भने गोलि हान नभए परचनडे बाबू राम बिपलबकध केरा हलला निरदोस अारमि पुलिस सिक्षक मारेर माहान थुक तेरो बाउ हरु लाई ठोक अातङककारि
muji timi heru snga huni LMG ko weight vaneko 200 round goli varda ni tei 9/10 kilo ko ho
ऐसेलुखर्कमा दुई ओटा भिडन्त भएको छ पत्रकारहरूलाई थाहा नभएको जस्तो लाग्छ