𝑹𝒖𝒎𝒂𝒍𝒂𝒊 𝑲𝒐 𝐂𝒉𝒉𝒆𝒖"रुमालैको छेउ" | Sharada Giri (Kali Budi) | Kiran K.C (Rata Makai) | New Nepali Song
Вставка
- Опубліковано 8 лип 2021
- Presenting New Nepali song 𝑹𝒖𝒎𝒂𝒍𝒂𝒊 𝑲𝒐 𝐂𝒉𝒉𝒆𝒖 by Sharada Giri & Kiran K.C. only on '𝗞𝗮𝗹𝗶 𝗕𝘂𝗱𝗶 𝗘𝗻𝘁𝗲𝗿𝘁𝗮𝗶𝗻𝗺𝗲𝗻𝘁' official UA-cam channel.
🎶 𝐀𝐮𝐝𝐢𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
♪ Song:-
𝑹𝒖𝒎𝒂𝒍𝒂𝒊 𝑲𝒐 𝐂𝒉𝒉𝒆𝒖 "रुमालैको छेउ"
♪ Singers:-
Sharada Giri Kiran K.C
♪ Lyrics/Music:-
Babul Giri
♪ Arranger/Mixing:-
Babul Giri
♪ Recordist:-
Sudhan Dhital
♪ Studio:-
Classic Frame , Bagbazar
♪ Sanai:-
Samir Jairu
♪ Basuri:-
Sanjiv Mainali
---------------------------------
🎬️ 𝐕𝐢𝐝𝐞𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
🎬️ Direction:-
Raju Shrestha
🎬️ Camera :-
Naresh Ayer
🎬️ Camera Assistant:-
Sunil
🎬️ Post-Production:-
Vijay Raj Films
🎬️ Edit/Color/Master:-
Vijay Raj Bhurtel
🎬️ Produced by:-
Sharada Giri
🎬️ Choreography:-
Rajendra B.C
🎬️ Artists :
Sharada Giri
Kiran K.C
Lakshman Bikram Basnet
Kamal BhaTtta
Bishnu Bhandari
Shanta Dhakal
🎬️ Co Artists:-
Rohan Magar
Man Maharjan
Gita Thapa
Karuna Pandey
Roji Bardeva
Dhruva Dhakal
Raj Kumar Khadka
Rajesh Shah
Lok Bahadur Bardewa
Durga Khadka
Smriti Dhakal
Navina Gautam
Kanchan Gautam
Pradip Aryal
Jivan Thapa
►Online Supporter :-
Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
𝗦𝗽𝗲𝗰𝗶𝗮𝗹 𝗧𝗵𝗮𝗻𝗸𝘀
►Mohan Niraula ji
►Rabindra Khadka ji
►Dipak Raj Giri ji
►Dipa Shree Niraula ji
►Sudan Dhital ji
►Supa Khanal ji
𝙏𝙝𝙖𝙣𝙠𝙨 𝙩𝙤
►Suman Giri (Bhanja Babu ji)
►Kedar Ghimire ji
►Kedar Ghimire ji
►Jetu Nepal ji
►Daman RupaKheti Ji
►Aasha Khadka ji(Bhunti)
►Marichman Balchhi dhurbe ji
►Raju Paudel ji
►Gita Nepal Ji
►Babul Giri ji
►Jivan Thapa ji
►Sandip Bista ji
►Dev Dhimal ji (Dhimal Films)
© Kali Budi Entertainment
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#𝑹𝒖𝒎𝒂𝒍𝒂𝒊_𝑲𝒐_𝐂𝒉𝒉𝒆𝒖 - Розваги
मलाइ यो गित सारै मन परेओ हजूरहरू सबै जनालाइ मेरो तर्फबाट एति राम्रो गित लिएर आकोमा कालि जिले त भुन्टि सिरेलमा पनि एक्दमै राम्रो अभिनय गर्नुहुन्छ सफल्ताको शुभकामना
वाओ काली बुडि आमाको सुपर हिट साथमा सबै राम्रो छ
कत्ति राम्रो गित बनाउन सकेको हो अहिलेको चर्चित गायक अनि क्षमतावान सिर्जनशील संगीतकार बाबुल गिरिले,साह्रै उत्कृष्ट र रोचक लाग्यो,किरण केसि दाइ त गायक पनि हुनुहुन्छ भन्ने कुरा थाहा थियो उहाँका पहिले पहिले पनि गित हरु सुनेकै हो,तर हाम्रो सारदा गिरि दिदि को पनि साह्रै मोहनि लगाउने सुमधुर स्वर रैछ,बधाई अनि अपार सफलताको शुभकामना ,
Thank you hajur
आहा काली आमा जमुना दिदी अनि राता मकै? अब यो गितले चै धमाका नै मच्चाउने भयो है । बधाइ छ सम्पुर्ण टिमलाइ । म कोरियाबाट हेर्दै छु
अहा,
कालि आमा (दिज्यु)र किरन (dijyu) को सोर, अभिनय सबै राम्रो छ है लु बधाइ छ ह्जुर दुबै जनालाइ!
क्या दामि हजुर सुन्दा सुन्दा कहिले पुगेन मलाई ❤️❤️❤️❤️❤️❤️
राम्रो छ गित अामाकाे अझ प्रगतिकाे कामना छ💞💞💞💞💟💟💝💝💝💋💋💋💋👄👄💔💔💔💕💔❤️❤️❤️💓💕💕💘💔💕💔💕💕💖
गीत सारै राम्रो छ राता मकै कालि बुडी 👌👌👍🙏🙏
वाह क्या राम्रो रुमालैको छेउ।
काली बुडि सरिता गिरिकाे साेरत झनै राम्राे छ हजुरकाे साेर लाई नकमसत भयाे अन्टि 👏👏👏👏👏👏👏👏👏👏👏
Thank you hajur
Wow Kati mitho hamro Kathe vaka ko Lok geet badai xa Kali aama hajur ra Kiran sir lai 🙏🙏🙏
voice रातामकै काे हाे 😘
सारै राम्राे 😘😘😘
कालि बुडि को फ्यान कति हुनु हुन्छ लु एता जोइन हुनु त ✔️✔️रुमालै को छेउ माया रुमालै को छेउ हुर हुर चेट अति मन परेउ मोलै त अरु कोको हुनु हुन्छ गित मन पर्ने लु एता हजिर हुम है त 👍️✍️
Thank you
Thank you hajur
दामी
आहा काली आमा अनि राता मकै बा स्वर पनि मीठो रहेछ नि 💕💕💕💕💕। काली आमाको स्वर आज पहिलो चोती सुने भन्या कति राम्रो रहेछ मत सोझी म्याग्देली 😋😋😋😋
सारै राम्रो छ।बदाई छ हजुरहरु लाई
अाहाकस्तो राम्रो गित सबै काे मनछुने अामा
बधाई छ काली दिदी किरण सर को टोलि लाई
आहा काली आमाको र किरण केसीको दाईको कती राम्रो स्वर हो बधाई छ होलटीम लाई पनी
काली अामा र किरण दाजु (राता मकै )लाई मन पराउने यता हाजिर हुमत।।❤️❤️❤️❤️
Wow
Dherai ramro xa
खैइ गित अनि सङगित लाई नत उमेर्ले छेक्दो रहेछ नत मन्ले छेक्दो रहेछ कालि आमा को यो उमेर मा पनि कति मिठो स्वर अनि कति राम्रो अभिनय सारोइ खुसि लागो
Thank you hajur
Wow nice nice song all team lai badhai xa hai
ए राता मकै क्यादामि गीत सुनाऊनु भयो
हजुर हरू गुरुप लाई धन्यबात्
ए राता मकै. राम्रो छ है गित. सुभकामना छ काली बुढी लाई पनि. 👍
Kali budi aamale pani ati ramro geet gaunu hudoraixa ni badhai xa aama nice song voice all the best 👌❤️❤️❤️❤️❤️💕🙏🙏💕💕💕🙏😘
सारै राम्रो गित जति सुनेनी सुनिरहु लग्यो मलैत माद्ल को ताल झनै राम्रो आहा सफल ताको कामना
आहा कति मीठो गीत,
आहा कति राम्रो सोर काली आमा को मलाई त धेरै राम्म्रो लागो नि
aaha hamri kali aama ko acting matrae navyr awaj pani kati ramro rahexa,,, safaltako suvakamana👏👏👏👏👏
कति राम्रो स्वर हो के हजुरको काली आमा कीरन के सी अंकल को बधाई छ। यति राम्रो गित बनाउँनु भएको बवुल गिरी दाजु लाई धन्यवाद सबै टीमलाई मेरो तर्फबाट नमस्कार धन्यवाद छ। 👌👌👌👌
Hnmmjumlpppo..
No
अत्यन्तै राम्रो लाग्यो सारादा गिरि अामा र किरण केसि अङकल धेरै धेरै धन्यवाद
अतिराम्राे शव्दसंयाेजन,संगित तथा टिमहरूलाई।तर बिशेषगरेर किरण के सी तथा शारदा गिरीलाई धन्यबाद।
आहा काली बुडि ल कति दामी गीत रैछ नि स्वर पनि मीठो छ ।।।
🙏खत्रा काली आमाको टिम
आहा सारै राम्रो लाग्यो मलाई त 🙏☂️❤️❤️❤️❤️
मलाई धेरै मनपर्छ हजुर काे गित काली आमा
Wow 🤩
Wow nice song yestota part 2 ni aaunu parxa hau nice song
वाउ ए राता मकै हन के सारो झन बुडो भो झन जोस आम्दो रहिछ बाइ🙏🙏🙏बधाइ छ सबै टिम लाइ
राम्रो छ गित लय बधाई छ सम्पूर्ण टिमलाई
Nice song congratulations yo song ko tim lai
राम्रो लाग्यो 😀
मेरो प्रिय भाइ यादव आचार्यको उत्कृष्ट अभिनय छ साथै गित पनि धेरै राम्रो छ
🙏🙏🙏धेरै धेरै धन्यवाद दाजु मीठो
कमेन्टको लागि
D
Yadav bro keep it up
बधाई छ काली आमा अनि किरन दाई लाइ गित सह्रै राम्रो लाग्यो 😍😍
🧚♂️🧚♀️🧚♀️🧚♀️🧚♂️👌👌👌👌💓💓💓💓💓🙏🙏🙏🙏🙏🙏🙏
काली आमाको स्वर एकदमै दामी सुनिएको छ है शुभकामना हजुर लाई जय होस
Lll0
🌹🌹काठेभाका मा कति राम्रो सुनेको किरन के सि र काली बुडि आमा लाई सफलता को शुभकामना सम्पुर्ण टिमलाई ♥️♥️
Wow so super
Namaste 🙏 kalibudhi Aama hajur ramro xa chenal
Dherai ramro git xa Kali ama I love you too 💕 ma nepal ahesi betxu Kali amalai 💕💕💕🥰🥰❤️
सारै राम्रो पो रहेछ काली बुढि र राता मकैको गित हौ।
आजमात्र थाहापाएँ कालीबुढीकाे गितपनि कडारैछ हाै ! अग्रजहरुकाे गितमा आनन्द हुन्छ ।
कति मीठो लय कालिआमा ।❤️❤️दामिछ सोर पनि तेतिकै दामिछ आमा मिस्यु❤️❤️
ए राता मकै कति दामी गित्🙏🙏🙏🙏🙏
गितले सारै मन छोयो काली बुडि र रातामकै लाई बधाई छ
आमा बदाई छ हजुरको टीम लाई
धेरै राम्रो छ
Sarai ramro xa geet hjr haru ko tem lai dharai dharai badai xa
दामि दामि दामि हजुर ❤️❤️❤️
Dherai ramro म्युजिक भिडियो बधाई छ all tem lai
Sarai ramro xa dijju geet 🙏🙏
Sarai ramro git hjr
Wow so sweet voice kali ama and ratamai jiulae hardik badhai tatha suvakamana agami dinharuma pani astai mithi geet haru sunna paerahu👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Kati ramro ho K Kali aama ko voice ani sabdha haru 🥰🥰🙏🙏❤️❤️❤️
सारै राम्रो छ कडा पनि छ भाका पनि तेती नै रामो, छ
कति राम्रो सुहाको जोडी अनि गीत त झनै मिठो 👍️👍️👏👏❤️❤️❤️❤️❤️❤️
आहा कति राम्रो अभिनय अनि उस्तै कला उस्तै गला को साथ मा हजुर हरु को कार्यकाल को शुभकामना अनि cogratulations काली आमा अनि किरण अन्कल लाई 🙏🙏🙏
.iiijjipन्यायाधीश nnmlkllppl😮😮😮ल्ल्पं#@###😊@qqqqqqqqqqq
Dherai ramro xa geet kali budi aama ko sor dherai ramro xa
सारै राम्रो गित 🙏🙏🙏
आहा सारै मिठो गित।😶🤗🤗🤗🤗🤼🤼
अाहा राम्रो छ है काली बुडि गित
इच्छा र चाहना भए उमेरले छेक्दैन। सुन्दर सृजना
गित राम्रो छ र पछाडिको घर कति राम्रो हो मलाई सारै मन परो कुन ठाउँको घर हो यो यो घर देखेर त मनै लोभियो है
आहा कति राम्रो सुहायकोपहेलो कुर्था सुरूवाललेकाली आमालाई ❤️❤️
मीठो स्वर कि धनी कालिआमाको अर्गानिक गित
Thank you
Kati ramro hau kali ama lagayet sampurna team lai badhai tatha suvakamna🥰
Wow आहा कालि आमा🙏🙏💃💃💃❤❤
कति मीठो लयमा मैलिक लयमा आधरित गित कती मीठो छ ।। काठमाडौं आसपासको मैलिक भाका सम्बर्द्धन गर्नुभएकोमा चरचित कलाकारहरूलाई विशेष धन्यबाद । शफलताको कामना।।
s
जय गित जय सङ्गीत ।धेरै राम्रो
Wow nice song best of luck all tim n kali aamaalai
Congratulations dd
अाहा कति मिठाे गित धेरै धेरै शुभकामना छ यहाँहरुलाई।
Indrini program bataw aako ma taw
आहा काठे लोकगीत कति मीठो , बधाई छ किरण दादा र काली आमा अनि होल टिमलाई
आहा काली आमाको अवाज कति राम्रो सुहाएको शब्द पनि कति राम्रो ( रुमालैको छेउ) सम्पुर्ण टिमलाई बधाई तथा अग्रिम शुभकामना 🙏🙏
Yk gv7
1
@@magarneantee8653 11¹
Nj☺️☺️☺️
Wow. and. nice. 😍😍
Wow damii😘😙
Badhai xa all team aama
धेरै राम्रो छ कलाकार टिम हरुलाई स्वागत तथा शुभकामना छ।
काली अामा गित गाउन पनि कडा रैछ त लु राम्रो छ
दुबै जनाको स्वोर राम्रो छ है.शुभकामना 💐💐दुबै जनालाई नमन्🙏
ua-cam.com/video/4JJIMP3dIw8/v-deo.html
Mitho git badai xa hjr harulai
सम्पूर्णमा नमस्कार म यादव आचार्य अग्रज कलाकारहरु काली आमा र राता मकैको स्वरमा रहेको मीठो गीतको प्रस्तुतिमा उहाँहरू सँगै अभिनय गर्ने मौका पाएँ यो शुभ अवसर दिनु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।
Yadav G ..!!La thik xa..❤🤗🤗!!
@@anishtimalsina4035 Thanks mitra
YadavG ko prastuti chain ho kya keep it up yd av bro ❤️
@@asimsubedi2668 Thanks 😊 yar
Onk
Kati ramro Kali amako ra ratamakai sar ko awaj💖💖
Kali budii big fan ❣️😘
Dami song cha
बधाई छ दिज्जु धेरै राम्रो भाकाे छ गित 🙏🙏🙏🙏
सारै राम्रो छ भिडियो सबैलाई बधाई तथा सुभकामना
Aaha kati ramro geet.......
अाहा कति राम्रो गित ।❤️❤️❤️❤️❤️
Waw kati mitho voice
Ohhhh nice song and beautiful video ❤️❤️💕💕💕💕
Dherai asadhai dherai ramro lagyo hawu
आहा काली बुडि माउको कत्ती मीठो स्वर सारै राम्रो लाग्यो👏👏👏👍️👍️👍️🙏🙏🙏🙏♥️♥️♥️