आँखा जुध्यो He mero sanu "हे मेरो सानु" New Lok dohori Song-2019 Saroj Lamichhane/Sangam Lamichhane

Поділитися
Вставка

КОМЕНТАРІ • 1 тис.

  • @sabdasathi1061
    @sabdasathi1061 2 роки тому +12

    रिलिज भएको धेरै साल पछि सुन्ने सौभाग्य पाए 😊🇳🇵🇳🇵 लोक दोहोरि मा मेरो फेभ भयो

  • @sumankhadka1335
    @sumankhadka1335 3 роки тому +17

    सरोज लामिछने र संगम लामिछानेको स्वर यो गीतको शब्द लय सबै राम्रो छ अरु पनि यस्तै गीत आउने आशा गर्दछु।

  • @SarojLamichhane
    @SarojLamichhane  5 років тому +840

    आदरणीय स्वोदेश तथा बिदेशमा रहनुभयका मेरा सम्पुर्ण प्रिय सुभचिन्तकहरु ""बदाम खाको सुन्तला छोडाको , धानको बाला लसरी पसरी , माछी काहा छ खोलिको लेउमा छ,सालको पात हे माया टपरी दुना , सानुमाया हासेर बोल , कर्कलाको गाभा , पशुपतिमा सुनैको गजुर, का होलार सुन जस्तो पित्तल,ख्याल ख्याल माया लाउछर , खाडादेभी माई , कोठाभाडा तिर्दिने मैले हो, दुई खोली दोभान, लगायतका मेरा हरेक सृजना अनि स्वोरमा रहेका गीतहरुलाई धेरै माया गर्नुभयको छ म संघर्ष गर्ने मान्छे हो । कमजोरी लाई सिधै अम्ल्याउदिनुहोला तपाईं हरुले मलाई माया गर्नुभयन भने फेरि बिस्थापित हुनुपर्ने छ ,तेसैले हामिलाई हौसला र उर्जा चाहिन्छ । हरेक गीतमा मैले धेरै मेहनत गर्ने गरेको छु तपाईहरु धेरै बुझ्ने हुनुहुन्छ तेसैले मैले भन्नू पर्दैन अरु , म तपाईहरु प्रती सबैलाई सम्मान गर्दछु ! त्यसैले यो गीतहरूलाई सबै माझ सकारात्मक भयर सेयर गरीदिनुहोला र यो च्यानल लाई सब्स्क्राईब्स गरिदिनुहोला अमुल्य सल्लाह सुझाब पनि दिनुहोला । अबका ,हरेक मेरा आउने गीतहरु आफ्नै च्यानलबट अप्लोड गर्नेछु । तपाईहरु सबैलाई हृदय देखिनै लाखौं लाख धन्यवाद दिदै निकै उत्कृष्ट र हौसलाबर्दक कमेन्ट प्रती हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद सबैलाई ,,,,,

    • @sarupandey4281
      @sarupandey4281 5 років тому +13

      सरोज हजुर सधै हाम्रो मन मुटु मा हुनु हुन्छ सधै यस्तै राम्रो प्रस्तुती ल्याउँदै गर्नु होला

    • @shyamdhungana8977
      @shyamdhungana8977 5 років тому +2

      Sarai ramro Xa sir

    • @apsarashrestha6624
      @apsarashrestha6624 5 років тому +2

      nice song

    • @sarojsapkota3055
      @sarojsapkota3055 5 років тому +5

      Hajur ko sabai get suneko xu sabai no 1 xa dai sindupalchok ko san saroj dai

    • @ramanshiwa2299
      @ramanshiwa2299 5 років тому +3

      Saroj lamichhane sabai utkrista chan hajur ko srijana haru.. true artist

  • @ramailolokchautari9095
    @ramailolokchautari9095 2 роки тому

    आहा मिठो गित आदरणीय सरोज दाजुको बधाई छ है सम्पुर्ण टिमलाई

  • @prakashsuwal
    @prakashsuwal 4 роки тому +7

    आजकल म जस्तै अरु भन्दा नेपाली लोक दोहोरि हेर्न सुन्न थालेको हरु कति छन् यता जाहिर गरम है साथीहरु ।

  • @niraj_kumar583
    @niraj_kumar583 Рік тому +1

    Woow

  • @sirjanalama7140
    @sirjanalama7140 5 років тому +14

    काठ क्षेत्र को गीत लोपहुदै गएको समयमा यो गीत अत्यन्तै मिठो लाग्यो । बधाई छ सरोज लामिछाने ज्यूलाई । Keep up it guy.

  • @manishpudasaini3789
    @manishpudasaini3789 3 роки тому +12

    Yesto hos na lok dohori... ani po sunna majja aauxa❤️

  • @रुद्रककैलाशनेपाल

    Woww अझै चाहे जति भए को भए मेलोडि ।वाउ राम्रो।।

  • @nirajpunmagar95
    @nirajpunmagar95 4 роки тому +1

    आज यो utube chanel को लगभक 10/12 ओटा गित रेगुलर सुने कुनै पनि नसकी next गरेन सबै राम्रो लाग्यो।।।।
    ❤️❤️❤️❤️🇳🇵❤️❤️❤️❤️

  • @sankalpakoirala1050
    @sankalpakoirala1050 5 років тому +5

    गीतमा पूर्णरूपमा मौलीकता पाईयो खूशी लाग्यो। कर्णप्रीय स्वरका धनी अझभनौ अहीलेको काठ क्षेत्रकै बाघ आदरणीय श्रष्टा सरोज लामीछाने दाई लाइ धेरै धेरै शूभकामना

  • @rajendragiri9325
    @rajendragiri9325 5 років тому +21

    धेरै राम्रो लाग्यो सरोज सर अझै प्रगती गर्दै जानुहोला काठे भाकालाइ मर्न दिनु हुन्न यहि छ चाहना ,!

  • @rajendrakhatiwada2577
    @rajendrakhatiwada2577 5 років тому +4

    बबाल।।छ।बजार खायो सरोज भाईको यो गितले।।।।।

  • @sampannagamer9695
    @sampannagamer9695 4 роки тому +8

    एक दम राम्रो छ सरोज दाई अझै ऊन्नति र प्र्गगतिको शूभकामना छ अझै नया नया भाका। र गित को भोका छै है हामी सोर्ता

  • @haribamshadahal3546
    @haribamshadahal3546 5 років тому +793

    TikTok हेरेपछि यता अाउने जति हाजिँर गराैँ त ।।

  • @pradipbasnet8044
    @pradipbasnet8044 5 років тому +3

    बधाई छ साथी लाई राम्रो छ अझै बढी जिम्मेवारी थपिएको छ प्रगतिको कामना

  • @narayankhadka8562
    @narayankhadka8562 4 роки тому +3

    काठे भाकाको त राजा हजुरलाई नै भन्चु म सबै गित कति राम्रा छन । आग्रिम सुभकामना दाजै

  • @gopikrishnasitaula7755
    @gopikrishnasitaula7755 4 роки тому +2

    अति नै मिठो गीत ।हालको viral song .

  • @rabindrapariyar2461
    @rabindrapariyar2461 5 років тому +4

    सरोज जि गित सारै राम्रो छ ।म पश्चिम् को मान्छे तर यो गित धेरै पटक सुने प्रगति को शुभकामना छ सरोज जि ।

  • @sailendrakarki8179
    @sailendrakarki8179 4 роки тому +3

    राम्रो छ

  • @ghanshyamkhadka7415
    @ghanshyamkhadka7415 4 роки тому +28

    आफू नि काठ छेत्रको भएर होला सरोज दाइको हरेक सृजना उत्कृष्ट लाग्छ।

  • @ndgtask.7776
    @ndgtask.7776 3 роки тому +2

    कति राम्रो गीत हो मेरो दाजु को☺️

  • @rajusunar1854
    @rajusunar1854 3 роки тому +3

    सम्पुर्ण टिम लाइ बदाइ छ प्रगति गर्दै जानु

  • @rimaldevendra3104
    @rimaldevendra3104 3 роки тому +1

    धेरै राम्राे लाग्याे।अरु पनि यस्तै गितहरु बजारमा ल्याउनु है सरोज जी।

  • @kaflekafle1237
    @kaflekafle1237 4 роки тому +5

    काठ क्षेत्रमा आफ्नो छुटै पहिचाल बनाउन सफल कलाकार दाई सरोज लामिछाने बधाई छ हजुरलाई हुनत पाय हजुरको सिर्जना एकदमै रामा छन सबै यो अझ झनै मन पयो एकटिपिकल मौलिकता बोकेको गीत बधाई छ साथै आगामि दिनमा यस्तै रामा सिर्जनाको पखाईमा रहने छन हजुरका फ्यानहरू ❤❤❤

  • @rc67899
    @rc67899 4 роки тому +3

    जति सुकै Standard भन्नी ठान्ने को नि मन लोभियो हिला है।

  • @bhajanmaladamak5409
    @bhajanmaladamak5409 4 роки тому +1

    जे होस येस्तो राम्रो शब्दमा र स्वर मा सजियको गित संगीत ले कस्को मन मा आनन्द नआउला र सबै राम्रो छ मन आनन्द भयो

  • @शर्मिलाआलेमगर

    सरोज दादाको गित मन नपराउने सायद कोहि पनि छैन होला लास्तै राम्रो मन छुने गित गाउनु हुन्छ अझै प्रगती गर्दै जानू होला दादा सफलताको कामना😍👌👍️❤️❤️

  • @rameshbudhathokiarpa5963
    @rameshbudhathokiarpa5963 4 роки тому +3

    दामी काठे भाका

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 5 років тому +5

    दामि छ है ल बधाई साथै सफलताको शुभकामना भाइ लाइ

  • @amar-hp6eo8ge9d
    @amar-hp6eo8ge9d 2 роки тому +2

    कसम यो गित त जति चोटि हेरेनि चित्तै बुझ्दैन ।❤️❤️❤️

  • @danuwarramesh8269
    @danuwarramesh8269 5 років тому +12

    एकदम राम्रो छ सरोज दादा मौलिक लोक गित
    धेरै पछी सुन्न पाइयो हजुरको नयाँ गित😍

  • @Jyapu208
    @Jyapu208 10 місяців тому

    दुई दिन लगाएर खोजें यो गीत❤❤❤ बल्ल भेटाए।।।।।।

  • @govindathapa402
    @govindathapa402 5 років тому +38

    राजा,राजा,राजा,राजा,राजा,राजा,राजा,
    बहुप्रतिभाशाली साशकत, बुलन्द आवाज का धनी येक छत्र राज गर्न सफल कलाकार सरोज लामिछाने ,
    खाली चिन्ता, यो क्षेत्रमा खुट्टा ताने प्रवृत्ति को जति सरोज को खुट्टा तान्न खोजिन्छ उनि उति hit ,,,,,

  • @sitaacharya6921
    @sitaacharya6921 2 роки тому +2

    राती स्कुल जानी कस्तो चलन हो यो🤣

  • @keshavtimalsina8352
    @keshavtimalsina8352 4 роки тому +4

    गित अति राम्रो छ ....दाई गाउँले परिवेश समेटिएको..♥️♥️♥️♥️

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 роки тому +1

    कति,सुनउ,सुनउ,जसताे,गाना,धेरै रामराे,छ,बधाई छ,सबै टिमलाई

  • @raajthapa9052
    @raajthapa9052 4 роки тому +15

    भाका असाध्य मीठो, गित पनि सारै राम्रो,अनि गित अनुसार को नाच ले झन सुन मा सुगन्ध भको छ।हराउदै गको काठे भाका लाई समरक्षण गर्नु भएको मा हृदय देखि नै आभार ब्यक्त गर्न चाहन्छु।।।

  • @rabindhakal814
    @rabindhakal814 4 роки тому

    kada kada

  • @dilipranamagarofficial240
    @dilipranamagarofficial240 4 роки тому +3

    आहा गित सारै मिठो यी गित म दिनहु सुन्ने गर्छु आज भोलि त प्रदेश बाटको को हेदै हुनुहुन्छ यता हाजिर गरम

  • @devmagar5740
    @devmagar5740 4 роки тому

    नेपाली लोकगीत होस त यस्तो पो।

  • @ramsundarkhadka6127
    @ramsundarkhadka6127 5 років тому +6

    Wow beautiful song thanks Saroj ji

  • @kiranbindash3487
    @kiranbindash3487 5 років тому +5

    जुन गित पनि स्वादिलो के खान्छौ ए दाइ 🍇🍓🍓🍊

  • @sulavgiri6061
    @sulavgiri6061 4 роки тому +5

    Ramro xa geet saroj dai.... Keep it up.....

  • @andebkathayat8996
    @andebkathayat8996 4 роки тому +7

    Saroj dai life maa ramailo gare ta hajuko song sunera matra gare . You are my part of life enjoyed 💓💓💓

  • @rkaarushgaming6840
    @rkaarushgaming6840 5 років тому +1

    Nic

  • @dineshrimal5420
    @dineshrimal5420 5 років тому +3

    Saroj Sir le yo git lai arko dherai subscribe vako channel bata haleko vaya trending ma 100% aauthyo ❤❤

  • @renukaacharya-6943
    @renukaacharya-6943 4 роки тому

    वाउ!

  • @lalbahadurghale9606
    @lalbahadurghale9606 5 років тому +6

    राम्रो लाग्यो

  • @sumnima6969
    @sumnima6969 5 років тому +209

    टिकटक हेरेसी यता खोजेर आउने म जस्तै को को छम ?

  • @sumanabasnet3094
    @sumanabasnet3094 5 років тому +4

    Ramro x bhaju nepali song best up loluck

  • @ayushlamichhane24
    @ayushlamichhane24 3 роки тому +3

    Daaaaaaaaamiiiiiiiiiiiiiiiiiii😍😍😍😍😍😍😍

  • @menukarokaa3610
    @menukarokaa3610 4 роки тому +16

    एकदमै मन परो मलाई त यो गित💞✌

  • @yamgurung1758
    @yamgurung1758 3 роки тому +1

    आति राम्रो गीत भाइ र बाहिनी को धन्यवाद

  • @ansulyasraj
    @ansulyasraj 2 роки тому

    खै ससुराली नुवाकोट भयेर होला सारै मन पर्छ यो गित हाम्रो तिर त रोइला र दोहोरी गाउछ्न पाल्पा to Nuwakot 😂😂❤️❤️❤️

  • @sangeetsarobar6917
    @sangeetsarobar6917 5 років тому +8

    यो प्रतिक्रियालाई नकारात्मक रुपमा नलिनु होला | सरोज भाईको हरेक सृजनाहरु अब्बल हुने गर्दछन् र आगामी सिर्जनाहरु पनि यस्तै मजबुद आइरहोस् शुभकामना ब्यक्त गर्दछु | मलाई लागेको एउटा खल्लो महसुस , कुनै बिशेष क्षेणमा सबै जम्मा भएर नाचगान गर्दै मनको बह पोखिएको यस गीतको म्युजिक भिडियोमा बिगतका समरण बाहेक पोशाक परिवर्तन नगरिएको भए हुन्थ्यो कि ?

    • @namatajdheral3376
      @namatajdheral3376 4 роки тому

      धेरै राम्रो छ बदाइ छ ।

  • @aryenthapa488
    @aryenthapa488 5 років тому +5

    म पनि सिन्धुपाल्चोक कै हुँ सरोज लामिछाने सोर नै धेरै राम्रो छ

  • @dineshrokka5422
    @dineshrokka5422 4 роки тому +3

    नेपाली लोक संगित को जगेर्ना सङ्गसङ्गै हाम्रो आफ्नो मौलिक काँठे भाका को अस्तित्व बचाइराख्नुभको छ।
    तपाईको हरेक सिर्जाना मा लोक संगीत को मर्म हराएको छैन। हरेक सिर्जना राम्रो अनि रमाइलो छ। अझै प्रगती गर्दै जानू दाजु अनि मौलिकपन र लोक संगीत को मर्म चै नहराओस् कुनै पनि सिर्जना मा शुभकामना दाजु!🙏🙏🙏
    Hats off🙏🙏

  • @sajankhanal2023
    @sajankhanal2023 8 місяців тому +1

    😮😮😮

  • @amodbasnet7414
    @amodbasnet7414 4 роки тому +4

    nikai ramro lagyo yo geet sunera😍😍

  • @manishamagar5846
    @manishamagar5846 2 роки тому

    Aaha🤗🤗

  • @anishshrestha8426
    @anishshrestha8426 4 роки тому +3

    धेरै राम्रो लोक गीत ।

  • @Shaksham7
    @Shaksham7 4 роки тому +2

    Aati babal raixa daii😍😍😍

  • @dipakdorji3233
    @dipakdorji3233 5 років тому +5

    धेरै राम्रो गित

  • @remanlamasyangtan1922
    @remanlamasyangtan1922 4 роки тому +1

    काठे भाका मा यस्तै हुन्छ कि क्या हाे।।।
    मादल बेजाेड छ यार झ्याम्मै पाे नाच्न मन लाग्याे।।।
    ल है सराेज दाजु अझै यस्तै नयाँ नयाँ लाेक भाकाहरु धेरै ल्याउनु पर्याे सफलताको लागि शुभकामना।।।।

  • @neupanepradeep
    @neupanepradeep 4 роки тому +5

    नबराज घोडासैनीको झझल्को आयो आज। एकदमै राम्रो गित। यस्तै मीठो गाउदै जाउ भाईलाई सुभकामना।

  • @brightnepal.4264
    @brightnepal.4264 2 роки тому +1

    From Sakkigoni

  • @parbatibaniya2265
    @parbatibaniya2265 4 роки тому +3

    बधाई छ बधाई सरोज सर करोड पुगेको हेर्न मन छ यो गित 💙💗❤️💓💓💛💜💕

    • @gitagiri7865
      @gitagiri7865 4 роки тому

      💓💕💞💗💚💛💟💐💐very good

  • @Fursangtmg12
    @Fursangtmg12 4 роки тому +3

    गीत धेरै राम्रो लाग्यो सधै सुन्न पाअाेस

  • @kumarshrestha2007
    @kumarshrestha2007 5 років тому +6

    Kathe song ko king ..
    #Saroj_ Lamichane🙏🙏🙏😍👍

  • @littlestarceyone
    @littlestarceyone 2 роки тому +2

    kyaa ramro nepali bhaaka and dohori geet super hit !!

  • @kamanabhandari8862
    @kamanabhandari8862 4 роки тому +3

    Ekdum nai mitho Geet. Din ko ek patak ta sunchu ma aajakl

  • @Rameshadhikari13
    @Rameshadhikari13 Рік тому +1

    हामी नेपाली पुर्बकोले पस्चिमको गित अनि पस्चिमको ले पुर्बको गित मन पराउनु नै हाम्रो देशको एकता हो जस्तो लाग्छ हाम्रो सस्कृती लाई माया गरौ काठे गित देउडा गित पुर्बेली गित दोहोरी गित
    मारुनी रोइला भजन आधुनिक सबै गितलाइ माया गरौ

  • @princessreshma3805
    @princessreshma3805 5 років тому +4

    Hjrko.geet haru sab ek.saye ek.ramro.ajai aaos ysta geet haru keep.it up

  • @ritabasnet9382
    @ritabasnet9382 3 роки тому +1

    करोड क्लबमा गएको हेर्ने रहर पनि पुरा भयो

  • @ghanshyampariyar8520
    @ghanshyampariyar8520 4 роки тому +3

    Aaha sarai ramro geet saroj dai badhai xa 😍😍😍

  • @jagannathrijal2527
    @jagannathrijal2527 3 роки тому +2

    कम्तीमा पनि 200 पटक सुने सके

  • @pekasjery9214
    @pekasjery9214 4 роки тому +11

    FROM SAUDI ARIBA GOOD NEPALI BEST SONG🇸🇦🇸🇦🇸🇦

  • @ramprassadkoirala7400
    @ramprassadkoirala7400 3 роки тому +1

    क्या राम्रो गिर सरोज दाइ 😍😍

  • @barcaboylama8298
    @barcaboylama8298 4 роки тому +5

    Jati sune pani sunau sunau lagchh🤩😍😍😍😍

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 6 місяців тому

    Lok dohori is the only one you can feel totally nepalese, when musician ply flute it's touch heart direct, when musician play madal &then others typical instument it's make you focus totally in music, forget lyric, you'll lost in music when you listen typical Nepali folk song like this.❤
    Huge respect & thanks entire team who those involved to create this amazing masterpiece.🎵
    audience all the way from Birtamode.🙏

  • @bibeshbhujel4011
    @bibeshbhujel4011 5 років тому +11

    धेरै पछि सरोज दाजुको गित सुन्न पाइयो
    सारै मन छोयो,बचपनको याद आयो
    👍👍️👍️👍️👍️👍️

  • @nepalibhai5039
    @nepalibhai5039 4 роки тому +1

    Bbl xa hai 💕💕💕💕💕

  • @Shrestha292
    @Shrestha292 5 років тому +4

    Sarai ramro xa

  • @vivekpradhan163
    @vivekpradhan163 2 роки тому +1

    Sahi cha

  • @Spaceofavinash
    @Spaceofavinash 4 роки тому +4

    Damidami

  • @SDMedia3145
    @SDMedia3145 5 років тому +1

    Sarai man paryo yo bhaka agami din haru ma ni yastaa bhaka haru sunna pairakham suvakama saroj Lamichhane daju ani sampurna tem lai

  • @samirvai3457
    @samirvai3457 5 років тому +7

    Dami cha he is sing and beautiful voice

  • @sabbimahat775
    @sabbimahat775 3 роки тому +2

    Kati mitho sabda ❤️❤️

  • @sabitarimal16
    @sabitarimal16 5 років тому +3

    Saroj dada kati ramro voice pani sabai song dherai ramro xa

  • @shitaldhirendrarawal5259
    @shitaldhirendrarawal5259 4 роки тому +1

    Kati raamro song ho baabai aaja Bus maa bajeko suneko tei bhayara search gardai herna aako😍😍😍

  • @purnimagautam6932
    @purnimagautam6932 3 роки тому

    UA-cam channel मा आज हेरियो यो गीत वाउ👌

  • @suriyapakhrin5945
    @suriyapakhrin5945 4 роки тому +3

    अरु लाई मन परोस न परोस्,मलाई चाहिं अति मन पर्छ। काठे भाका!!😃😃😉😂😭

    • @SN-qi5hv
      @SN-qi5hv 4 роки тому +1

      म काठे होईन तर पनि अति मन पर्छ । आनन्द आउछ ननस्टप सुन्न ।।

  • @ekloshanti2343
    @ekloshanti2343 2 роки тому

    Oh..oh..yeah
    ❤️

  • @SitaGiri-kb6cj
    @SitaGiri-kb6cj 6 місяців тому

    ❤❤

  • @pabitraneupane6192
    @pabitraneupane6192 4 роки тому +3

    Yo geet dharai Ramiro cha,,😁☹️💛💚💙💜👍

  • @sambhudhungana8409
    @sambhudhungana8409 4 роки тому +1

    सरोज भाई दामी छ गित

  • @kaustupadhikari4035
    @kaustupadhikari4035 2 роки тому +3

    Such song will rise this industry. I listen hindi, english and some nepali song. But song like this I can't ignore.

  • @Pravash.9936
    @Pravash.9936 4 роки тому +4

    पहिला चाही Tik tok मा गीत सुनेर यता आउने म मात्र हो कि अरु पनि छौ?

  • @nabinpariyar8443
    @nabinpariyar8443 2 роки тому +1

    अति राम्रो गीत सारै मन पर्यो