श्रीमतीले गायक बन्न सक्दैनस भने पछी, श्रीमान् सुरियर आए ! यस्तो स्वरले होलान त गायक ?

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest :
    🎬️ Camera : suman Bt
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

КОМЕНТАРІ • 569

  • @kharomedia9452
    @kharomedia9452  Рік тому +82

    सबैको स्वर राम्रो हुन्छ भन्ने हुदैन...खरो मिडिया कला गला हुनेलाई मात्रै होइन दुख सुख बिसाउने ठाउ पनि हो । त्यसैले कसैलाइ राम्रो नराम्रो भन्नू भन्दानी उहाको साहास अनि गितसङितलाइ गरेको मायालाइ पनि सम्मान गर्नु पर्छ है । सबै आफ्नो बिचार राख्नुहोला ❤❤❤❤

    • @animalschannel6687
      @animalschannel6687 Рік тому +1

      *z🎉🎉🎉

    • @mohitkancha3989
      @mohitkancha3989 Рік тому

      Sahi kura vannu vayo dada ❤❤❤❤

    • @jeetengalami7559
      @jeetengalami7559 Рік тому +2

      गायक बन्ने मन रहेछ गित सगिँत सम्बन्धि सोध्न छोडेर कहिले बिहे भयो रे कति सालमा भयो रे कहाँ देखि रे कति टाढा छ रे ससुराली हावा जस्तो 😊😊

    • @rsrasaili5990
      @rsrasaili5990 Рік тому

      राम्रो छ अझै प्रयास गर्नु पर्ने देखिन्छ
      कुनै दिन समय ले साथ दियो भने मैले पनि गोबिन्द सर सँग एउटा छोटो मिठो भलाकुसारी गर्ने चाहना छ 🙏🙏

    • @kumarialamagar9708
      @kumarialamagar9708 Рік тому

      Right 🙏

  • @dbkhadka7566
    @dbkhadka7566 10 місяців тому +10

    उहाँ को श्रीमति साचै ज्योतिषी नै हुनुहुदो रैछ 😃

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx Рік тому +12

    आहा कती मीठो प्रतिभा गाई भैसी चराउदा काम लाग्ने भोवाइस रैछ गाई भैसि चराउदा गाउन नछोड्नु होला

  • @narbahadur7247
    @narbahadur7247 Рік тому +67

    धेरै प्रयास गर्नु पर्छ Bro स्वार त फेउरो कराय जस्तो लागेयो नि।।। फेरि नि बधाई छ ल।।।❤❤❤

  • @RishiChapagain-x4n
    @RishiChapagain-x4n Рік тому +9

    कोसिस गरे सम्भब हुन्छ बिचरा गाउँदा डराई रा छन् ब्रदर ल बधाई छ

  • @lamamendo9526
    @lamamendo9526 Рік тому +7

    पत्रकार ज्यु हजुर, धेरै सालिन ब्यक्ती हुनुहुँदो रहेछ।❤🙏
    (श्रीमतिको भबिस्यबाणी 100%)😂

  • @gyangurung6276
    @gyangurung6276 Рік тому +30

    घरमा श्रीमतिको सल्लाहासुझाव अनुसार काममा सहयोग गर्नुहोस यसैमा राम्रो हुन्छ ।

  • @soniyathakuri9851
    @soniyathakuri9851 Рік тому +7

    लय लाई न्याय दिनुस धेरै मेहनत गर्नुस गायक बन्न सजिलो छैन स्वोर अनि लय शब्द सबैमा उत्कृष्ट हुनु पर्छ

  • @babukausal2078
    @babukausal2078 Рік тому +19

    हाई स्केल भयो ,यसरी भएन ब्राे भात पकाउन जाउ,गायक बन्ने जस्तो अावाज लागेन धेरै धेरै धेरै मेहनत चाहिन्छ

    • @tambahadurkarki9326
      @tambahadurkarki9326 Рік тому +1

      याे अाबाजले गायककार बन्न गारो छ ,भाइ अब हाेटलमा खाना पकाउने , हाेटलमा अाउने मान्छेलाइ गाना सुनाउने तेहि राम्रो

  • @kamalshrestha2639
    @kamalshrestha2639 Рік тому +27

    कोसिस गर्नु पर्छ धेरै कोसिस नगरे श्रीमतिले भनेको पुक्छ भाइ😛👌 good luck

  • @rameshstha7165
    @rameshstha7165 6 місяців тому +1

    कती मीठो स्वर कती राम्रो लय जे होस बरन्डामा बसेर भुइको टपरामा सु गरे भन्दा कम छैन लाटो देशको गाडो तन्देरी मलाइ चन्द्रमा मा जाने इच्छ भन्दैमा हुन्छर मेरो औकात छ छैन त्यो त आफुलाइ थाहा हुनु पर्छ आट चाही गर्ने 1000 केजी उचाल्ने तर 50 केजी थाम्ने ताकत छैन भने त्यो आटको के अर्थ भयो र साथी

  • @bhagawatidangi1569
    @bhagawatidangi1569 Рік тому +14

    मलाई नी गीत गाउँदा गाउँदै काम जरो आउँछ नत्र म नी खत्रै गायीका बन्न मन छ 😢😢😢

    • @bhumimagar6787
      @bhumimagar6787 Рік тому

      😂😂😀

    • @NareshBk-g1m
      @NareshBk-g1m 8 місяців тому

      तपाईं लाई त काम ज्वरो मात्रै आउदो रैछ मलाइ त झन अगाडी ४ वटा बाघ आए जस्तो लाग्छ र पो नत्र म नि कम थिएन😂😂😂

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Рік тому +11

    आहा!! एकदम मीठो आवाज ,,साच्चिकै तपाईंको यो सुमधुर आवाजले मेरो आँखा बाट आँसु थामिएन😭😭म्युजिक क्लास नसिकेर पनि यति मीठो गाउने कलाकार पहिलो चोटि देखे,,बधाई छ दाजु तपाई ले अब म्युजिक क्लास नसिकेर तपाई अब सिधै गित रेकर्डिङ गर्नुस दाजु,बधाई तथा सुभकामना best of luck

  • @buddhisagararyal6919
    @buddhisagararyal6919 Рік тому +3

    धेरै माझिनु पर्छ स्वर पक्कै एक दीन राम्रो गायक बन्नुहुनेछ शुभकमना

  • @ayushroka94
    @ayushroka94 Рік тому +2

    लो दाइ रिसाउ न चाहिँ नरिसाउ इच्छा जाग्नु कोसिस गर्नु राम्रो हो तर तिम्रो स्वरले खै स्थान पाउला जस्तो लागेन तत्काल सुन्दा प्रयास धेरैनै गर्नु पर्ने देखियो यति बेला कडा छ प्रतिस पर्दा कोसिस जारी राख भाउजुले भनेको ठिकै रैछ 🙏🙏🙏🙏🙏🙏🙏

  • @ThamBhadur-dl3ud
    @ThamBhadur-dl3ud Рік тому +4

    Wowww. Rajaa hajur ko git sunera malae po tention vayo!!! 😍😍♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @namasang9842
    @namasang9842 6 місяців тому +1

    मलाई लाग्छ उहॅाको स्वरमा मिठास चैं छ तर उहॅालाई संगितकारको खॅाचो छ र लय मिलाउनमा अभाव छ जस्तो लाग्यो हुन त म कुनै संगीतको विज्ञ त है तथापि यसो सुन्दा चै त्यस्तो त्यस्तो लाग्यो र हुन त आआफ्नो बिचार हो र सबैभन्दा उहाको महान सोच संगीत अति संगीत प्रेमी हुनुहुदोरहेछ यो प्रयास साहस गर्नुभयो आफ्नो इच्छालाई मिठो होस या नमिठो प्रयासमा ढाल्नु उहाॅको अति महानता हो र कोही कसै पनि जन्मसिद्ध पूर्णता भएर आएको हुदैन कठीन प्रयासले सफल हुने हो र कति त प्रयास गर्दा पन् असफल हुन्छण भने उहॅाको स्वरमा मिठास चैं छ जस्तो लाग्यो लाटो बिचारले पनि र उहॅा इच्छा पूर्ण होस् म सरस्वती मातासॅग यही प्रार्थना गर्दै हार्दिक शुभकामना पन् दिन चाहन्छु 🙏🕉🙏

  • @ushaale5107
    @ushaale5107 Рік тому +4

    बाबू राम्रो गाउँछौँ बाबू म पोखरा बाट धेरै आशीर्वाद छ ।

  • @Ashimrai246
    @Ashimrai246 Рік тому +5

    जिन्दगीको कोरेटाेमा गारो छ बाबै

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 Рік тому +2

    स्वर ठिकै छ कोसिस गर्नु रहर पूरा गर्नु होस येउटा नया गित बनाउनु होस रहर पूरा गर्नु होला सर ल सुभकामना छ

  • @prakashchaudahry9070
    @prakashchaudahry9070 Рік тому +7

    कोसिस गरे अवश्य सफल भइन् छ।

  • @shivaofficialchannel1208
    @shivaofficialchannel1208 Рік тому +2

    गोबिन्द सर मैले पनि इन्टरभ्यु दिनु छ हजुर को खरो मिडियामा आएर लोक गीत गाउनु रहर छ

  • @LovlyDinesh
    @LovlyDinesh Рік тому

    यो Bro को गित सुनेर नेपाल का सबै कलकार fel tehi pani bhadhai x heii❤❤

  • @ANIMEEDITZ-cr1up
    @ANIMEEDITZ-cr1up 9 місяців тому +1

    अरुको लय पछ्याउने गाह्रो। तर सब्द लय सबै आफ्नो भयो भने राम्रो गर्नु हुनेछ

  • @YadavSunar-m7n
    @YadavSunar-m7n Рік тому +1

    मेनहत धेरै गर्नुपर्छ जस्ताे लाग्याे स्वाेर चाहिँ राम्रै छ अलि माझनु पर्छ।शुभकामना

  • @roshandmagar
    @roshandmagar Рік тому +6

    हाम्रो रामेछाप को नाक नै काट्यो नि ब्रो ले😢😢😢😢

  • @Ganeshofficialvlog_12
    @Ganeshofficialvlog_12 Рік тому +1

    बरु मेरो भाईको स्वार दाम्मी छ पत्रकारले पैसा नलिई भिडियो बनाईदिने हो भने मनि लेर आउछु खरो मिडियामा

  • @mahendramotivationl1982
    @mahendramotivationl1982 Рік тому +1

    ❤❤❤स्वर राम्रो ,प्रयास राम्रो छ,अझै मिहिनेत गर्नुपर्छ,सिक्नुपर्छ,सफलता अबश्य मिल्नेछ ❤❤❤❤❤❤

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 Рік тому +6

    अब बवाल गायक हुनु पर्छ है ❤❤

  • @damaulikoman3327
    @damaulikoman3327 Рік тому +14

    भेलु बाजे vIRUL हुने देस हो हिम्मत नहार भाइ..

  • @Magic_video3200
    @Magic_video3200 Рік тому

    समग्रमा भन्नू पर्दा गीतको सुर,ताल अनि लय केहीमा पनि न्यान दिन सक्नु भएन।।।धेरै भन्दा धेरै प्रयास गर्नुपर्ने देखियो।।गायक बन्छु भनेर सोचिसकेपछि केही हत सम्म आफैमा पनि confident हुन जरुरी हुन्छ।।। कत्ति धेरै confident भएको कलाकारले त संमान पाउनुभएको छैन हाम्रो देशमा झन कलाकारमा हुनुपर्ने गुणहरु केही नि देखिएन।।।जस्तो भए पनि कोसिस नै सबै भन्दा ठूलो कुरा एकदिन सफल हुनुहुनेछ।।।प्रयास गर्दै गर्नु होला।।।kharo meadia को टिमलाई पनि धेरै धेरै धन्यवाद अनि संमान छ।।

  • @MegaSthapa
    @MegaSthapa Рік тому +10

    गायन क्षेत्र भन्दा अरु कुनै क्षेत्रमा पक्कै पनि राम्रो हुनुपर्छ।

  • @sadikshapun-zm3pt
    @sadikshapun-zm3pt Рік тому +1

    छैन स्वर तेइ भइ बुढिले गायक बन्न नै सक्दैनस भनि 100%भन्नु भारैछ

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +3

    प्रयास गर्नुहोला लाफा जि हिम्मत नहार्नुहोला।सधै अघि बढिरहनुहोला।एक दिन सफल्ता मिल्छ पक्का।

  • @ramrana7489
    @ramrana7489 Рік тому

    भाईलाई बुहारीले जे भनेको थियो , सही रहिछ, प्रयास गर्यौ , अति राम्रो ॥

  • @gangapun4037
    @gangapun4037 Рік тому +9

    😂😂😂😂😂😂श्रीमती ले भनेको पुग्ने भो भाई 😂😂😂😂😂

  • @bhimbaudelvlogs9453
    @bhimbaudelvlogs9453 6 місяців тому +1

    राम्रो छ

  • @mkamrita5397
    @mkamrita5397 Рік тому +1

    घरमा भाउजु ले ठिकै भन्नु भाको रैछ दाजुलाई 😁😁🤣🤣🤣🤣

  • @anjana3999
    @anjana3999 Рік тому +5

    मेरो सपना पनि कलाकार बने सपना छ तर के गर्नु गारो छ नि गाउले जिबन 😄😄😄 अलि डराउनु भयो नि दादा त

  • @RegbahadurKhatri
    @RegbahadurKhatri Рік тому +2

    Babal x bhai supper dupper hai bhai ajhai ramro garnu parx paxi supper singer lai falap khuwaune voice x bhaiko

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 Рік тому +1

    धेरै राम्रो नि होइन नराम्रो नि होइन ठिक्ठिकाइ गाउनु भयो सर बधाइ छ😊😊

  • @khasukeshab
    @khasukeshab Рік тому +1

    झक्क्ड र पातलिको गुरु बने हुन्छ बधाइ छ प्रयास गर्नु राम्रो हुन्छ

  • @ugal4678
    @ugal4678 Рік тому

    मेहनत नै सफल ताको खुट्किलो हो।मेहनत गर्दैई जानुस् सफल यक दिन न यक दिन सफल भैनै हाल्छ।इमान्दार ठूलो कुरा हो।

  • @ipxatreesaud3641
    @ipxatreesaud3641 Рік тому +1

    ल दा तपाई को जेम्मेबार मा !! है प्रयास को लागि बधाई छ

  • @haribk5820
    @haribk5820 Рік тому +7

    गाउन भन्दा होटेल तिरै भबिस्य राम्रो होला इन्को 😂😢

  • @bibekbudha91
    @bibekbudha91 Рік тому

    स्वर राम्रो भए गाएक फेरि गएक नै बन्नु पर्छ भन्ने छैन नि त गित Compose गरेर अरु लाइ अबसर दिन सकिन्छ Music Arenger बन्न सकिन्छ । यो दाइ को सङ्गित प्रतिको लगाब गजब लाग्यो मलाइ ❤❤❤❤❤

  • @amitpariyar9824
    @amitpariyar9824 3 місяці тому

    दाजुको यो भीडीयो देखेर भाउजुको रीयाक्सन कस्तो आउला हेर्न पाईयोस
    प्रायास राम्रो छ

  • @maheshgurung5998
    @maheshgurung5998 Рік тому

    गायक भन्दा पनि धामीझाँक्री बन्नु ब्राे काप्ने पनि रहिछाै।

  • @BishalAp
    @BishalAp 5 місяців тому

    thik xa la dajuko KO voice le nepal kahanxa mehenat gryo vane

  • @mimosalimbuni8895
    @mimosalimbuni8895 Рік тому +1

    मलाइनी गायिका बन्ने रहरत कहाँ नभाको होर तर विडमबना हुनेवाला पति देब ले उहाको श्रीमती ले जस्तै भन्नुहोला भनेर मात्र गायिक नबनेको हु😢😢

  • @netranepalinepali2523
    @netranepalinepali2523 Рік тому

    बुडिको कुरा मनन गर्नु पर्छ नि गायक ज्यु।

  • @laxmunbk7442
    @laxmunbk7442 Рік тому +2

    कहिलेकाही वुडि को कुरा पनि सुनी गरौ काम लागछ जिन्दगीमा

  • @pradipchapagain7416
    @pradipchapagain7416 6 місяців тому

    प्रयास राम्रो छ अगाडि बढनु स असम्भव भन्ने केही हुन्न भनिन्छ। उत्कृष्ट

  • @DineshKumar-yw5kd
    @DineshKumar-yw5kd Рік тому +1

    Ma jasto daraune rahexan ni yo bro ni cosis garnu parxa garesi nahune kehi hudain❤❤❤❤❤😂😂😂

  • @chiranjibichapagain3309
    @chiranjibichapagain3309 Рік тому

    गायक बन्दैनौ भाइ तिमि आफ्नै पेशामा अलि राम्ररी लाग

  • @lbkandangwalimbu
    @lbkandangwalimbu 6 місяців тому

    लौ यस्तो स्वरले त खासै प्रतिस्पर्धा गर्नु सकिँदैन होला भाइ लौ पङ्गेनी सर अलिक हेरेर छोइस गरेर गायकहरू ल्याउनुपर्यो है

  • @teju8801
    @teju8801 Рік тому +1

    ए भाइ छिटो गाउ मोबाइल को ब्याट्रि लो हुन लाग्यो 😂😂😂😂😂😊

    • @gobindamagar1985
      @gobindamagar1985 Рік тому

      🙉🙈🙈🙈 मेरो पनि मोबाइलको ब्याट्री लो हुन लाग्यो है सर

  • @bishnupaudel5226
    @bishnupaudel5226 Рік тому +3

    आज भोलि कलाकार बन्न न कला न गला नत स्वर पास सबै कलाकार ।। हैट

  • @sampurnabishwokarma9839
    @sampurnabishwokarma9839 Рік тому

    यस्तो स्वरले हुन्न हो सर!!! धेरै धरै मेहनत गर्नु पर्छ l सोर न ताल काे भयो l होटल तिरै ठिक छ हो l

  • @gbthapa4088
    @gbthapa4088 Рік тому

    हुन्न हुन्न भनौ भने गायक बन्ने रहर स्वर को ताल मेल मिलेन

  • @renubaral1532
    @renubaral1532 Рік тому

    सहिछ स्वर भाईकाे अगाडि बड्नुभाई👍️👍️👍️👍️

  • @tamugrg7424
    @tamugrg7424 Рік тому +5

    Hotel tira kai job thik xa bro singer banna ali muskil xa 😅aba ghar ma budi le jhanai karaune vo 😅anyway kosis garnu vayo badhai xa bro❤

  • @dreamking1235
    @dreamking1235 Рік тому +3

    ल प्रयास गरे सफल भइन्छ

  • @milanmagar6054
    @milanmagar6054 6 місяців тому

    जोतिस रहेछ्न shremati

  • @hangelujetha
    @hangelujetha 11 місяців тому

    ❤❤ओर्जिनल गितलाई यसरी नमारुनुन सर

  • @Himalbhusal2377
    @Himalbhusal2377 Рік тому +1

    अझै प्रयास गरेमा यो स्वरले पनि केही गर्न सक्छ शुभकामना 🎉🎉

  • @aashishgurung6390
    @aashishgurung6390 Рік тому +6

    शब्दमा दम अलि कम भयो दाजु ।

  • @HimalSoni-rr1lh
    @HimalSoni-rr1lh Рік тому +5

    मेरो पनि गायक बन्ने सपना छ तर म राजदानी आउन सक्दैन हाम्रो दैलेख तिर खरो मिडीया आउदैन्न कसरी पुरा होला मेरो सपना 😢😢

  • @MbcMongol.666
    @MbcMongol.666 Рік тому

    गायेकी मन पर्दैमा हुदैन हजुर कस्ता कस्ता सिनेरले हावा खायेर हिदिराछन बरु त्यहाँ आउने जाने पैसाले केही गरेको भये हुनेथियो फेरिपनी सुभ कामना

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Рік тому

    अलि प्रयास धेरै नै गर्नु पर्ने देखियो यतिको स्वरले चाहिँ खासै दुख नगरेकै बेस होला है भाइ बेकारमा लगानी चुर्लुम्म डुब्छ अझै धेरै मिहेनत गरेर खरो भएर मात्रै आउनु परो❤❤❤❤

  • @rohantkd1627
    @rohantkd1627 Рік тому +1

    श्रीमतीले सही भनिछिन् 😂 all the best bro

  • @ManjuTamang-j9i
    @ManjuTamang-j9i Рік тому +1

    प्रायास राम्रो छ भाइ कोसिस गरि राख्नु होला 🙏🙏🙏🙏❤️

  • @DilipLama-i8k
    @DilipLama-i8k 6 місяців тому

    Kunai kura budiko pani sunnu parxa hjr best of luck

  • @rudratamang7863
    @rudratamang7863 Рік тому

    प्रयास राम्रो छ भाइ ।श्रीमती को बिचार नि सुन्नुहोला ।

  • @dhurba3499
    @dhurba3499 Рік тому +1

    ठिक ठिकै नै रहेछ।

  • @sulovrana4605
    @sulovrana4605 Рік тому

    कुनै कुरा त बुढि ले भनेको पनि मान्नु पर्छ के घमण्ड नगर
    बुढिले मानेको भए हेर यो बिजोक हुनेनै थिएन

  • @sijanstha-v7h
    @sijanstha-v7h Рік тому

    स्वर त राम्रै छ तर भविष्य देखिन धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।यो भन्दा धेरै राम्रो त म पनि गाउछु तर फुटेको कर्मले खाडिमा ल्यायर फाल्दियो र पो के गर्नु शुभकामना दाइ प्रयास गर्नु हरेस नखानु।

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Рік тому +1

    प्रेमराज तपाईंकाे सफलताकाे कामना छ । ❤❤❤❤❤

  • @devrajbairagi5622
    @devrajbairagi5622 Рік тому

    भाइलाई घबराहात हुँदोरहेछ मपनि त्यहिभएर पछि परेको छु

  • @parbatayogi4410
    @parbatayogi4410 Рік тому

    स्वर त कोइलिको जस्तो पो हुनुपर्छ तर स्वर त काग को जस्तो पो रहेछ

  • @NareshBk-g1m
    @NareshBk-g1m 8 місяців тому

    प्रयास जारी राख्नु होला यक दिन सफल हुनुहुने छ लाफा।

  • @gbthapa4088
    @gbthapa4088 Рік тому

    राम्रो मात्र गायक पाउनु पर्छ भन्ने हुँदैन

  • @amarkathayat1595
    @amarkathayat1595 6 місяців тому

    भाइ तिम्रो त गाई भैसी चराउँदाखेरि गाउने जस्तो स्वर छ।

  • @amarmgr2427
    @amarmgr2427 6 місяців тому

    बिचरा बुढी लाई थाहा छ लगानी डुब्छ भनेर,शुभकामना छ

  • @bijayadhakal1
    @bijayadhakal1 10 місяців тому

    नया आइडिया सहि छ गित सुभकामना

  • @rajl8938
    @rajl8938 Рік тому

    Yesto ta vayenani sir dherey Vanda dherey mehenat garnu hola

  • @mgr435
    @mgr435 Рік тому

    कोशिश गर्नु राम्रो हो तर गाउने कराउने स्वोर मा पनि बरदान लिएर आउनु पर्छ मेरो बुझाइ मा हुन त म गायक त होइन तर जो श्रटा सर्जक ले गाएको गित लाई जस्ता को तस्तै सजिलै गाउन सक्छ भने जस्तो सुकै भाका गित सजिलै गाउन सक्छ भने त्यो मान्छे ले गायक बन्न सक्ने क्षेमता राख्छ । प्रयास राम्रो छ ।

  • @DipendraKhandthakuri
    @DipendraKhandthakuri Рік тому

    Ja jastyo vayani himat manu parcha brother ko yo vanda agadi nada ramro bro .kasai ko man huncha tara rang huhuna dhangha nahuna dhari chan bro aphno pasha ma bg hunu hola

  • @rupaaryal6274
    @rupaaryal6274 Рік тому

    श्रीर्मती को कुरा ठिक होला जातो छ

  • @pawangurung9239
    @pawangurung9239 Рік тому +1

    Tapaile geetko scale patta launu sohi anurup git gauna bes hola.absya safal huna sakxa be strong.

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 Рік тому

    हजुरको इच्छा राम्रो हो तर धेरै सुक्नु पर्ने रैछ भाइ ❤❤❤❤

  • @laxmiraj808
    @laxmiraj808 Рік тому +2

    भाईले कति हसायो सूर न तालमा गाएर गाउँ फर्क भाइ बुढीलाई सहयोग गर

  • @sitapariyar7083
    @sitapariyar7083 Рік тому

    यस्तो गित गाएर कलाकार बने सपना नदेखे नि हुने

  • @RedmiA-fw1ot
    @RedmiA-fw1ot Рік тому

    लौ बाबू राजा दुख नगर तिम्लेत मैले जति पनि गायनौ

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th 6 місяців тому

    कुरा धेरैभाेसर

  • @HariRbc
    @HariRbc Рік тому

    प्रयास गर्नुनै ठूलो कुरा हो यतिकैमा नरेस पातली फ्लोप हुन्छ।

  • @KhemKc-w7y
    @KhemKc-w7y 3 місяці тому

    दुख नमान्नु होला सर तपाईं कलाकारितामा भन्दा अरु कुनै काम मा प्रयास गर्नुस❤❤

  • @pakhrinbhai
    @pakhrinbhai Рік тому

    यो भन्दा पनि धेरै राम्रो त म घास दाउरा काट्दा गाई दिन्छु ब्रो
    यस्तो ताई न तुइको यस्तो स्वरले चै। कलाकार बन्छु भन्ने कुरा आफ्नो दिमाग बाट निकाले हुन्छ 😊

  • @gbthapa4088
    @gbthapa4088 Рік тому

    गाह्रो भयो यो भाई

  • @ragavmagar7384
    @ragavmagar7384 Рік тому

    gobinda sir hjr lae vetna malae pane dherai man xa gayak banna man xa