प्रधानमन्त्री र IGP को भिडियो देखाउँदै इजलासमै जंगिए रविका वकिल, भारतले भूमि हडप्यो, लेखकले के भने?

Поділитися
Вставка
  • Опубліковано 22 січ 2025
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 21

  • @ratankotethito2293
    @ratankotethito2293 16 днів тому

    नेपालि को अगाडि छाति ठोकेर बाघ झै हुन्कार छ तर भारत को अगाडि भिजेको मुसा झै हुन्छ नेपालका राजनिति😢😢😢😢

  • @mahabir566
    @mahabir566 15 днів тому

    काम गरोस सरकार कुरा बढी काम केही छैन गफ्फ खिर पाक्दैन हजुर

  • @JiyaanadEisha
    @JiyaanadEisha 16 днів тому

    रमेस लेखक ले नेपालको भुमि बेच्न लाइ दुनिया भर भ्रामक भासण गरेर जन्ता लाइ मक्ख पारेर नेपिलि भमि बेच्न खोजेकोहो जन्ता होसियार रहनु पर्छ अब

  • @ratankotethito2293
    @ratankotethito2293 15 днів тому

    अदालत को आदेश त केवल तल्लो तह को नागरिक र सर्बसाधरण को लागि हो ठुला पार्टिको नेता र आसेपासे को लाइ अदालत को आदेश फगद कर्मकाण्ड मात्रै हो😂

  • @hemkumar-j4k
    @hemkumar-j4k 16 днів тому +1

    ❤❤❤

  • @Muskaan_for_You
    @Muskaan_for_You 16 днів тому +1

    प्रजातन्त्र कांग्रेस लाइ , लोकतन्त्र एमालेलाइ , गणतन्त्र मावोवादिलाई लागेको छ ...जन्तालाइ महंगी , भ्रस्टाचार , लुटतन्त्र ,ठोकतन्त्र अनि देसको उधोगधन्दा सबै बन्द गराएर युवालाइ बिदेस जान बाध्य पारिएको छ ..

  • @rinusherchan1084
    @rinusherchan1084 16 днів тому

    लेखाका सभापति का निजि सचिव पक्राउ गर्नुको साथै सभापति का पत्नी लाई भने गोल्डेन बचाउ किन ? पदमा आसिन बचाउने कर्मचारी फसाउने सरकार र प्रहरी नै भ्रष्ट का मतियार देखिए ।

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 16 днів тому +1

    याे भ्रस्टचारि भष्माशुर ठगबन्दन सरकार ले देश र जनता बेचेर खान्छ ।जनताकाे अाखाँ मा छाराे लाग्ने काम मात्र गरेकाे छ।

  • @Muskaan_for_You
    @Muskaan_for_You 16 днів тому

    छोरी बुहारी , ज्वाई दाइ , र कार्यकर्ता बोकेर हिड्ने पारति मावोवादी सुध्रिन्छ र ! बिस्वास नै लाग्दैन .....सता बाहिर हुँदा सुध्रिने र क्रान्ति कहिले न टुंगिने , अनि सतामा छिरे पछी सबै बिर्सिने ...काम छैन ..

  • @Lorkedai
    @Lorkedai 16 днів тому

    Why this boarder issue is always on?? Why it is not being solved. Gov says it is always serious but never solves the problem. Why why why????

  • @tasbirsalyani9127
    @tasbirsalyani9127 16 днів тому +1

    कठै बरा यी गृहमन्त्री बाट के आसा गरनु

  • @mukeshbhusal3784
    @mukeshbhusal3784 16 днів тому

    😂😂❤❤

  • @roht1634
    @roht1634 16 днів тому

    Asti samma ufri ufri GB rai lai khai pakdeko vaenera bukne lekhak ahile afu Griha mantri huda Kina na sakeko

  • @ganeshgurung587
    @ganeshgurung587 16 днів тому

    Oli Ka Hanuman haru kehi garna ra bolna sakidaina.oliko talma nachne ho.

  • @dwarikaprasadshrestha2031
    @dwarikaprasadshrestha2031 16 днів тому

    K aba maobadi neta Prachandajee ko teen tola sun ra ek kattha jamin ma kehi sachchera aaula ta?

  • @rinusherchan1084
    @rinusherchan1084 16 днів тому

    लेखाका सभापति का निजि सचिव पक्राउ गर्नुको साथै सभापति का पत्नी लाई भने गोल्डेन बचाउ किन ? पदमा आसिन बचाउने कर्मचारी फसाउने सरकार र प्रहरी नै भ्रष्ट का मतियार देखिए ।