धनराजको नक्कली धन्दा, गगन र रविकै बज्र, लेखनाथले खोले पोल, रास्वपा सक्ने ओली मिसन, इन्दिरा चैट!
Вставка
- Опубліковано 16 вер 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
#yohotv #abc_check #menukashrestha
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
प्रतिपक्ष मा रहेका सबै सांसद ले एकमुष्ट राजिनामा दिनु पर्छ!! त्यही नै नयाँ बिकल्प हो !!
सयमा पाँच जना सहि होला।नत्र 95%नेताहरु कुनै न कुनै काण्डमा मुछिएका छन्।सबै देश बिकासको लागि होइन।आफ्नो गोजि भर्नको निम्ति राजनीतिमा लागेका हुन्।
सहकारीका मुख्य ठगहरु।
१.सुरेन्द्र भण्डारी -नेपाली कांग्रेस
२.चन्द्र ब. लामा -नेपाली कांग्रेस
३.भरत महर्जन -नेपाली कांग्रेस
४.केदार नाथ शर्मा -नेपाली कांग्रेस
५.तेज बिक्रम थापा -नेपाली कांग्रेस
६.जि.बि. राई -नेपाली कांग्रेस निकट
७.के.डि उप्रेती -एमाले
८.देब कुमार नेपाली -एमाले
९.इच्छाराम तामाङ -एमाले
१०.राम ब.गौतम -एमाले
११.गिता बस्नेत -रा.प्र.पा
timro dai rabi lamichhane ko pani name add gara aba yasma
धनराज गुरुङ्ले उल्लू बनाउदैछ तुरुन्त जेल चलान होस।
युवाहरु एकजुटहउँ याेदेशका भरस्टहरुलाइ लखटउँ
सुर्य थापा भन्नी त्यो चोर नेकपा एमाले सक्ने मान्छे हो एमाले 84 मा १३ सिट हो लेखेर राखे हुन्छ
नापिस
manko laddu ghiu sanga chopera khau
हावा समाचार काम छैन यसको एमाले र काङ्ग्रेस चलाएका टेलिभिजन रहेछ रबि र रास्वपा बिरोध मात्र गर्छ
कुबुद्दि
नेपाल का पार्टीहरु देश विकास मा लाग्नुका सट्टा राजनीति खेलमा नै जनतालाई भुलभुलाईमा राखेका छन् । तर याे कुरा जनता बुझ्दैन । नेताहरु र सरकार असक्षम छ भने याे क्रियाकलाप गर्छ ।
आयो रवि पनि भागेर हिड्ने दिन चितवन जनता सचेत भया जो सुकै ले ठगेको भएपनि धेरै जसो एमाले कांग्रेस का कारिकर्ता छन रवि होस् या धनराज होस् जनता ले रकम फिर्ता हुनुपर्छ
Gurung को बेजत गर्ने त्यो धने लाइ
देश निकाला गर्नु पर्यो अब , तमु समाज का तमु जनता एक हौ 💪💪💪💪
सत्तरी करोड जि सत्तरी हान्देको हो एक अर्ब हान्देको भन्नेलाई किन कारबाही नगर्ने
हान्देकै हो भन्नेलाई चाहिँ सफाई,,,,छिछि
We sapport baalen shah 💪💪💪
सहि कुरा गगनजीको ।
गुरुङ कुनै कार्यकारी पदमा छैनन र उनैले संसदमा उभिएर छानबीन गर्न अनुरोध गरेकाछन क्यार्।
वाटाे त यी सव बंगलादेश तिरैका हुन जस्ताे लाग्छ, त्यास्ताे नहाेस ।
Rabi nirdosh xa
७० करोड तस्करले अरुको बारेमा नैतिकताको प्रश्न गर्न सुहाउदैन
नाम नै धनराज!
यो गगन को भन्नेकुरा मात्रहो धनराज माथि छानबिन हुदैन
सहकारी कै पैसाले त हो चुनावमा बुथ क्याप्चर गरेको धनराज गुरुङले ।
धनराजको खेदो खन है खन।
ह ह ह धनराज स्वच्छ छबी भएको रे???के खुवाए हो धनराजले??रातों पासपोर्ट बेच्नी दलाल एही धनराज हैन र????
लोकतन्त्र हो भनेर तिम्रो सभापती सहकारी थग अनितिम्रो नेत्री ले बाल्बालिका र अरुलाइ अमेरिकापथाउन रकम खाने अनि तिन्लै कार्बाही गर्न कि राजिनाम देउ भन्दा लोक्तन्त्र धरापमारे?सताको र कुर्सिको कत्त्रो लोभनिकाइतेलाइ
यो समचार काङ्ग्रेस का झाेले हरु ले सुने समचार रहेछ
यी सब एकै ड्याङ्गका हुन।अब अन्तिम विकल्प हर्क र बालेन।
यी पार्टीको झाेलेहरुहुन !
हाम्रो नेपालमा जो भ्रष्ट चोर छ त्यही ब्यक्ति सज्जन निस्ठावान असल ओलाकालो
गल्ती गर्ने लाई कारबाही गर्नु पर्छ भन्दा लोकतान्त्रिक ब्याबस्था नै धरापमा पर्छ अरे , लाज पनि कति नभएको ।
नैतिकता त राहसपका नेताहरूलाई थाहा छैन। यति तपाईँहरूलाई नक्ति त थाहा छ भने अपहरण गरेर छानबिनमा तयार हुनुपर्यो के कुरा हामी यस्तरी बुझौँ नैतिकताको गर्ने होइन के कुरा। नैतिकताको सिद्धान्तलाई बुझ्नुपर्यो के राष्ट्रपति
गोकुले तेरि परराष्ट्र मन्त्रि ले चै नेपालिलाई भुटानि सणरार्थि बनाएर तस्कर गरेर बेच्ने नदेखि परराष्ट्र मन्त्रि बनाएर राख्न मिल्छकि मिल्दैन जनताले बूझ्ने गरि बताउनु पर्छ
धिक्कार छ एमाले र कांग्रेस को सोचलाई । आफ़ै धामी आफ़ै बोक्सी।
काङ्ग्रेस एमालेकाे ७बुधे मध्धे१ सहमति जाताले तिमी हरुकाे बल मिचाई कति दिन हेर्ने राम्राे कामगरेकाे भए नया पाटि आउने नै थिएन
जनताको करकाे दुरुपयोग ।
आफ्नै सरकार छ कसरी छानबिन हुन्छ राताे पासपोर्ट बिक्री गर्दा त केही भएन अब सहकारी ठगमा धने चाेर लाई कसरी कारबाही गर्छ शेरे केपि मा हार्दिक श्रद्धाञ्जली छ😂😂😂
Sakari ko paisata asul garnu paryo dhanrajko usaiko purbapatni lai layera xanbin garera matra dhanraj nirdosh hunxa natra hudaina
पहिलो सुझाब आफ्नै पार्टी अध्यक्ष लाई किन नदिएको गोकुलले उहालाई भ्रष्टको सरक्षणा गर्ने र गिरीबन्दु समन्धी प्रश्न उठेको छ ।
यो युटुब पनि १२ भाइ मध्यको एक हो ??????
Jayghanti jay Rabe sir
Arzu deuba le bato prasasta garnu pardaine 70 corod?😊
नेपाल का नेता हरू एक आर्का लाई गाली झगडा मात्र गरी रहन्छन् देश बनाउने कुरा सर सल्लाहा कहिलै गर्दैन भत्ता पकाऊ खाउ
सहकारी ठग धनराज गुरुङ मुर्दाबाद।१५ करोड फिर्ता गर।
त चोर ७० करोड खायसी आनन्द् मानेको होलास
एमाले र कांग्रेस आयु सकिन्छ अब
यो सरकार नै माफिया हरु को हो ।एस्तो भँडुवा गर्ण्तन्त्र चाइदैन जन्ता आजित छ्न ।
एमालेकाे गाेकुले ले ७००००००० पचाईस ईन्दिरा राणाले उप सभामुखमा के तेस्ताेअनैक काम गरेर राजिनामा दिने एदि काङ्ग्रेस एामले मा प्रजातन्त्र छभने यस्ताे प्रजातन्त्र मा सुहाउ दैन
ए पत्रकार मित्र यो पोखरामा भएको नेपाली जनता हैन यिनीहरु भनेको एमाले कांग्रेसको भरौटेहरु हुन।यिनीहरु बोलेको राम्रो संग सुन्नुभएन सिआइबीले गोली हान्न आदेश दिएको थियो रे??
Badahai xa mam manuka gu lai
Gurun raj neta hunuhunxa.
Tara xanbin hunu parxa sabei jana ma
Bal Krishna khad ko politics khatam bajastai rato paspoart rasahakari thag dhan raj gurung ko pani politics khatam bhayo .
❤❤❤
Abt sidai pardhan montri jantta bat xanninu parxa yo ghusiya haru Lai ball thik hunxa
Aba dhan bahadur ji gaye nakali kura bolera mukti paudaina.
Congress jhole midia.
सहकारी ठग रवि भौँमण लाई तुरन्त गिरफ्तार गरी कारबाही गरौं
तेरो बैनी पनी भ्याछ रबि ले ह?
15/20 Janale sadi manxelai pane cohor vane vani cohornai hunxa vantey buda bue aheli ayra ho raxa jasto lago cohorlai sadey ramro vano vane dud le nuwayjai hudo raxa kahe garau vanera aykalai ahele k hal banai dey raj nete naleko kicahd ho jo vastacahare xan hame cokhahum vandai karauxan ajai janta latai hunta ?
Kp oli lay afano anga ko bhisi pani dekhadaina aru ko anga ko jumra . Ravi lay giribandhu tea states ko file nakholnu ko fal paya . Bichara upasavamukh .
काग्रेसकाे बाेलिमा बिस्वासछैन ।सबैमिलेर लेखेकाे पर्त्र साग्सदहलमा अाएर पठ्नेहरू कस्ताेहाेला सब्दमिलाएर पठ्छन।
सत्ता भागवण्डामा सजिलो बनाउन गरेको अनैतक काम हो यो ओली को भोलि मा फेरि अर्को सरकार ले यो बाटो लियो भने गर्ने के
कालो कॅग्ृस
Ma ta khe bolina yo sarkar lai fare ghar bata uthayera lala vanne daar cha... So nepali janata sabai lai tha cha ...
७० Karod bolexa
गोकुले तेरि सासद्ले बाल श्रम शोषण गर्दा तेरो नैतिकता ले के भन्छ?
These medias are no idea why they are after Ravi when everything is open like a book…he is a sufferer of false and intentional allegations to spoil his political career .
भाङ्रेस, एमाले, माओवादी रहेसम्म यस्तै हो भद्रगोल
It’s useless to go back in Dhanraj’s family relationship but we can’t forget and forgive him for misusing such a huge amount of poor Sahakaris pidit ….It’s crystal clear that Ravi isn’t involved in any Sahakari cases.His name was intentionally added in the list of Sahakari to make him infamous and spoil his lightening popularity and reputations .
Mula sattari
Bastavma Inira Ranako upsabhamukhma yogyata napugekai ho, nepali nagariklai bhutani banayera bechnu parthyo, aafno hamin ra nadi bideshilai bechnu parthyo, sarkari jagga jamin ra sampatti bechera khanu parthyo TARA unle ta matrai interview ko date agadi saridina anurodh garixan jun aparadh sattasin haruko bhanda dherai kam bhayexa..
7o karod handekae ho vanney lai karbai hundaen Chor sakar
Gurung ko naam maa kalank xa sala dhan raj gurung....
Achi kha muji rabi. Jhais kp ko pachi lageko fal
Khana napaudako rodan sabei rajneitik dal, sabeilai hudo raxa. Pesa ra gagir xodera rajnitik kina gareko.... ? Nagari na gagir na neta.... Sahakarima rakheko poisako phurti ko gayeentti gara .....
येति बोलेको कति पैस लियो तेरो tv ले। खाते चानल।झोले तेरो tv कसैले हेरदैन।
🤣🤣🤣🤣🤣
Premptadadparsjjuli
आफनै हातमा डाडुपुनिउ छ।। धनराज गुरुङ जिन्दावाद !! एमाले काङ्ग्रेस गठबन्धन जिन्दावाद !!नेपालको गोपनिय सूचना !अमेरिकालाई दिने गगने चोर देश छोड😁😁 नेपालको जेलेस्की स्वर्णिम र गगन हुन100%
Tmi muji, chikni, media ra jholeharu Lai chunab ma geda dekhaidinx rabile....Mark my word, jantale pattaune rabilai ho, ma Congress, Mero Ghar Congress ho Tara yespali kunai halat ma vote hanla dinna. Dine ghanti ki balen Lai ho, tmi muji media ko para nabujeko ho, jati lekh, video bana 80% manxe educated chan, time for change.....Media Lai kholera dekhaidiwos
यी नयाँ भनौंदा हरु पुरानाले खाए होला अब हामीले पनि खानुपर्छ भन्दै राजनीतिमा आएका त हुन् ।
Goo kha mug
Hoina… yo budo neta haru kailay maracha ra, hey Bhagwan
Ghanta yo ऐमालेका chor haru lok tantra ko kura garcha… teso vayea Asti Tudikhel ma boleyko varma kina youngsters haru lai jail haleyko???
Yemale congress Lai sabaile chinnu parxa abo natra desh sakisakyo Baki aliali Pani sabai sakinxa
“ Hera Laaj Sharam Na Vako Nepal ko Jatho ‘ Mantri Ani Sansad’ Ek Arka Ko “pol Kholakhol gareko’ “Timi Haru Sabai ‘MADARC**D Hou. Naya , Purano Saab
Congressy godi patrukaar raixa yo thukka