भक्ति थापाको रगतको अंश भएर पनि पूर्णचन्द्र थापा डरायो। सानो तिनो ठीक काम गर्दैमा त्यो एउटा पूर्ण असफल सेनापति निस्कियो झन् कटुवालको छोरालाई नकली आयु प्रमाणपत्रको मुद्दा लाग्नबाट बचायो। भित्रको कालो कर्तुत लुकाएर सेनाका बद्नामी बाट बचाएको हो पूर्णचन्द्र थापाले के तपाईंको नजरमा यो सुधारको काम हो र! कस्तो सेना हो यो जसलाई आफ्नो सिमाना थाह छैन। नेपालको सेना नै छैन यो त गरिबको रेमिटेन्स ख्रीष्टियन धोतीको विदेशी दलालहरुको पैसाले चलेको संयुक्त राष्ट्रको सेक्युरिटी कम्पनी हो नेपाली सेना भन्ने।
सबै जनाको कुरा बाट ३२ सै गुण ले भरपुण हुनु हुदो रहेछ अब नेपाल भारत बीचको सिमानासुधार प्रत्येक भूपू तथा बालवला काे छोरा छोरीलाई शिक्षा काे व्यवस्था होस् चिप सापलाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉
हार्दिक बधाइ तथा शुभकामना छ नवनियुक्त प्रधानसेनापती महारथी श्री अशोक राज शीगदेल चिप सापलाई साथै आगामी दिनहरुमा वहाको कार्य सफलता कामना गर्दछु जय देश जय नेपाली सेना
Iam very much proud of u chelo having an oppertunity to see u as a chief of Nepali army.Hope ur tenure to be a mile stone N remarkable in the history of Nepal Army
प्रधान सिनापति ज्यु लाइ हार्दिक बधाइ तथा सफल कार्यकालको सुभकामना । यहाको कर्यकालमा नेपालि सेना तथा भु.पु सेनाले सधै इस्मरन गरि रहने काम को सुरुवात हुने छ भन्ने आसा गरेका छौ
" माटोले माग्दैन आफैले दिनुपर्छ " नेपाली सेनाको ४५ औं प्रधानसेनापति महारथी श्री अशोक राज सिग्देल ज्यु समक्ष सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु " जय देश ! जय नेपाली सेना ! " शुभचित्तक सुदर्शन शाही असन काठमाण्डौं !
असोकराज सिग्देल ज्यु नवनियुक्त प्रधान सेनापत्ती जस्तो गरिमामय पदमा नियुक्ती हुनु भयकोमा भु पु सैनिकको तर्फ बाट हार्दिक बधाई एबम शुभकामना साथै सफल कार्यकालको कामना । सलाम
घमण्ड उन्माद पटक्कै नभएको आफु भन्दा जागिरमा सिनिएर भएका सबै भुपुहरुलाई समेत इज्जत माया गर्न जान्ने एक सरल महान ब्यक्तित्व जसले सबैलाई समेटेर माया गरेर काम गर्ने गराउने उच्च क्षमताका धनी हुनुहुन्छ। साथै अरुहरु भन्दा अलि पृथक स्वाभाव, दुर दृष्टिकोण तथा हरेक क्षेत्रमा सुझबुझ पुर्याएर नयाँ पृष्ठभूमिमा काम गर्न रुचाउने ज्यादै अनुभवी प्रधान सेनापति महारथी हुनुहुन्छ। उहाँको बहुआयामिक सफल कार्यकालको लागि हृदय देखि शुभकामना व्यक्त गर्न चाहन्छु। 💐🌺
माहारथी प्रधान सेना पति अशोक राज सिग्देल ज्यु लाई सफल कार्यकाल शुभकामना 💐 तपाईंको कार्यकालमा देश आन्तरिक र बाह्य सुरक्षा सक्षम होस् नेपाल को मिचिएका भु भाग फिर्ता गर्न सफल हुनुहोस् जय नेपाल
सेना को पहिलो काम देश को पक्षमा हुन्छ , देश का विपक्षमा सरकार जान खोज्यो भने सेना देशको पक्षमा हुनेछ भन्ने हामी देशभक्त पार्टी चाहन्छ र कुशल साथ सफल प्राप्त गर्नुहुनेछ ।
नब निउक्त चिफ साहब लाइ हार्दिक बधाई तथा शुभकामना छ साथै कार्यसफल्ताको शुभकामना र साथै अब हजुरले देश र जनताप्रति उत्तरदायी भइ जनताको हितमा हुने काम साथै आफ्नो मातहतको सँगठन भित्रका बिसंगतिलाइ हटाइ बाहाल वाल तथा भु पु सकल दर्जाको हित हुने काम र कल्याण कसरि कोष बाट दिन मिल्ने सहुलियत लोनहरु र प्रतेक परदेशमा खोलिएको हस्पिटलमा अप्रेसनको बेबस्था सबै साना तिना समस्यामा पक्कै हजुरको ध्यान पुग्नेछ भन्ने पुण बिस्वास र आसा छ जय निशान
सबैभन्दा पहीले देश को धर्म, संस्कार, संस्कृति, राजा , जनता, शिक्षा ,लाई संम्बिधान सन्सोधन गरेर संम्बिधान मा राख्न सरकारलाई दबाब लिनुहोला अनि मात्र राष्ट्रीयता बलियो हुन्छ। शुभकामना छ ।
चिफ सबको जिबनि सबै सुन्यो राम्रो र खुसि लाग्यो अब दिन हरु भुपु लगायत बाल वाला हरुमा विभिन्न किसिमको सहुलियत सुबिधा हरु अजै धेरै सुदार होस जय नेपाल आर्मी जय निसान
Badhai x chifsab.ab hjr ko karyakal ma bahal tatha bhu.pu sainik haruko hak ma sadhai prerana sathai bhu.pu haru ko pahelo patta ma najar lagai herfer gariyosh.karyakal ko suvkamana❤❤❤.
सर सलाम हजुर लाई हार्दिक बधाई शुभकामना हजुर लाई सफल कार्यकाल को अग्रिम शुभकामना 🎉🎉 अब हामि भुपु को पनि आर्थिक कल्याणकारी मध्ये ४०० पाउने बाट बढोस जति हुन्छ चिफ सर हजुर को पालामा धेरै सुधार हुन्छ भन्ने कामना लियेका छौ सर सलाम।
नेपाली सेनाको सुधार भनेकै सिमानामा डिप्लाई र सिमानामा गरिने गतिविधिले सेनाको दक्षता र सार्वभौमिकताको सुरक्षा प्राथमिकता आउने हुनाले अधिकारी वर्गले दुरदर्शी हुनु जरुरी छ ।
❤ big congratulations chief sap sabai kura dherai ramro lageyo ab hajur ko PALA Ma Family bhaTTa Lai pani ali kati herna pareyo thank u so much best of luck ❤❤❤
आम नागरिकले सेनाबाट ठूलो आशा राखेका छन ! हुन उहाँको पनि केही कमिकमजोरीहरु सामाजिक संजालहरुमा नआएको होईन ! ती कुरा के कति सत्य छ छैन अर्को पाटो हो ! तपाईं देश भक्त पनि हुनुहुन्छ भन्ने कुरा पनि भन्ने गरेकाछन ! तपाईंको कार्यकालमा देशले उदाहरणिय सफलता पायोस शुभकामना !
देशको गर्व गर्न लायक एउटै मात्र संस्था थियो नेपाली सेना ।। अब सेनामा पनि पार्टीको झोले बाहुनहरुको हालीमुहाली हुन थालेपछी नेपाली सेनाको पतन हुने निश्चितै भो ।।
हरेक शैक्षिक प्रमाण पत्र कृते गरि गुलाम गरेर त्यहा पुग्नु भएको छ अहिले धेरै गुण गाण गाउनु भन्दा कार्यकालको समयमा सेना र देशको शिर उच्च राख्नुको साथै वहाल वला जवान तथा भु पुहरूको समस्यालाई समाधान गर्ने कार्य गर्नु भयो भने मात्र अहिलेको गुण गाण गरेको सुहाउला नत्र भितामा फोटो राख्न र कल्याण कारी फन्ट झ्वाम पार्ने मात्र हुने छन ।
फेरि अर्का बाउनले सेनाकाे लगाम समाते छन। अादिवादि- जनजाति लाई टाङमुनि सुताउदै !! जाे अाय पनि कानै चिरियका त हुन। अाफ्नाे पेट भर्न नेताकाे चाकरी, जनता माथि महामारि रुप देखाउने परिपाटि ले निरन्तरता पाउला यहि अाशा गराै।
सफल कार्यकालकाे शुभकामना । पूर्णचन्द्र थापा चिफसापकाे जस्तै सुधारका कामहरू भएकाे देख्न पाईयाेस् । जय नेपाली सेना
भक्ति थापाको रगतको अंश भएर पनि पूर्णचन्द्र थापा डरायो। सानो तिनो ठीक काम गर्दैमा त्यो एउटा पूर्ण असफल सेनापति निस्कियो झन् कटुवालको छोरालाई नकली आयु प्रमाणपत्रको मुद्दा लाग्नबाट बचायो। भित्रको कालो कर्तुत लुकाएर सेनाका बद्नामी बाट बचाएको हो पूर्णचन्द्र थापाले के तपाईंको नजरमा यो सुधारको काम हो र! कस्तो सेना हो यो जसलाई आफ्नो सिमाना थाह छैन। नेपालको सेना नै छैन यो त गरिबको रेमिटेन्स ख्रीष्टियन धोतीको विदेशी दलालहरुको पैसाले चलेको संयुक्त राष्ट्रको सेक्युरिटी कम्पनी हो नेपाली सेना भन्ने।
थाप ज्यु ले के त्यस्तो सुधार गर्नु भयछ? प्रेम शाहि काे भ्रष्ट याेजना अाफ्ना मामा ससुरा लाई जालझेल गरि लप्टन, अरु लाई नियम कडा अरु केही भय जानकारि पाउ।
सबै जनाको कुरा बाट ३२ सै गुण ले भरपुण हुनु हुदो रहेछ अब नेपाल भारत बीचको सिमानासुधार प्रत्येक भूपू तथा बालवला काे छोरा छोरीलाई शिक्षा काे व्यवस्था होस् चिप सापलाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉
हार्दिक बधाइ तथा शुभकामना छ नवनियुक्त प्रधानसेनापती महारथी श्री अशोक राज शीगदेल चिप सापलाई साथै आगामी दिनहरुमा वहाको कार्य सफलता कामना गर्दछु जय देश जय नेपाली सेना
Khulkyayo tero chief le
प्रधान सेनापति अशोकराज सिग्देललाई सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछु जय देश।
Iam very much proud of u chelo having an oppertunity to see u as a chief of Nepali army.Hope ur tenure to be a mile stone N remarkable in the history of Nepal Army
प्रधान सेनापति अशोकराज सिग्देललाई सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछु जय देश। Jaya Nepalese Army
धेरै धेरै बधाई छ चिफ साब हजुर लाई अब कल्याणकारी को रकम बाट दुई वटा छोराछोरी लाई छात्रवृत्ति लागू गर्नु हजुर सिपाही ले धेरै राहत पाउछ्न
प्रधान सेनापति अशोकराज सिग्देललाई सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछु
❤❤❤महारथि अशोक सरज्युलाई सलुत एबम बधाई का साथ सफल कार्यकालको शुभकामना ❤❤❤❤🎉🎉🎉🎉
सफल कार्यकालको शुभकमना !
देशले नेपाली सेनाको नयाँ नेतृत्वलाई दश औला जोडेर बिन्ती गर्दै छ जी" मलाई बचाउ"।
प्रधान सिनापति ज्यु लाइ हार्दिक बधाइ तथा सफल कार्यकालको सुभकामना । यहाको कर्यकालमा नेपालि सेना तथा भु.पु सेनाले सधै इस्मरन गरि रहने काम को सुरुवात हुने छ भन्ने आसा गरेका छौ
नेपाली सेनाकाे सान राख्ने कार्यमा सफल कार्यकालको शुभकामना चिपसा'प!
" माटोले माग्दैन आफैले दिनुपर्छ "
नेपाली सेनाको ४५ औं प्रधानसेनापति महारथी श्री अशोक राज सिग्देल ज्यु समक्ष सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु
" जय देश ! जय नेपाली सेना ! "
शुभचित्तक
सुदर्शन शाही
असन काठमाण्डौं !
बिकासको जिम्मेवार लियको नेपाली सेनाले सबै काम र परिणाम चुस्त दुरुस्त गर्न सफल रहनु होस कार्यकाल शुभ र सफल रहोस् अशोक चिफ साब्🤞🌷🌹🙏
🎈🎈सफल कार्यकालको शुभकामना प्रधान सेनापतिम महारथी ज़्यु 🎈
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना हजुर 🎉❤
असोकराज सिग्देल ज्यु नवनियुक्त प्रधान सेनापत्ती जस्तो गरिमामय पदमा नियुक्ती हुनु भयकोमा भु पु सैनिकको तर्फ बाट हार्दिक बधाई एबम शुभकामना साथै सफल कार्यकालको कामना । सलाम
घमण्ड उन्माद पटक्कै नभएको आफु भन्दा जागिरमा सिनिएर भएका सबै भुपुहरुलाई समेत इज्जत माया गर्न जान्ने एक सरल महान ब्यक्तित्व जसले सबैलाई समेटेर माया गरेर काम गर्ने गराउने उच्च क्षमताका धनी हुनुहुन्छ। साथै अरुहरु भन्दा अलि पृथक स्वाभाव, दुर दृष्टिकोण तथा हरेक क्षेत्रमा सुझबुझ पुर्याएर नयाँ पृष्ठभूमिमा काम गर्न रुचाउने ज्यादै अनुभवी प्रधान सेनापति महारथी हुनुहुन्छ।
उहाँको बहुआयामिक सफल कार्यकालको लागि हृदय देखि शुभकामना व्यक्त गर्न चाहन्छु।
💐🌺
नबनियुत्त प्रधानसेनापति अशोक राज सिक्देल ज्यु लाइ बधाई तथा सुभकामना💐
प्रधनसेनपती ज्यु लाई धेरै धेरै बधाई तथा सुभकमना हजुर।
कार्यकाल सफल रहोस शुभकामना चिफ साव हजुरलाई नेपाल आर्मीमा एउटा छुट्टै पहिचान आउनेछ यो आशा सेनाको परिवारमा छाएको छ । धन्यवाद
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
माहारथी प्रधान सेना पति अशोक राज सिग्देल ज्यु लाई सफल कार्यकाल शुभकामना 💐 तपाईंको कार्यकालमा देश आन्तरिक र बाह्य सुरक्षा सक्षम होस् नेपाल को मिचिएका भु भाग फिर्ता गर्न सफल हुनुहोस् जय नेपाल
हार्दिक मंगलमय शुभ-कामना सर कार्यकाल सफल होस्।जय नेपाल जय नेपाल आमा
सफल कार्यकालको लागि हार्दिक मंगलमय सुभ-कामना सर।
दारु मास्टर नेपाली सेनाको चिफसाफ हुनुभएका सिग्देल जि लाई शुभकामना !!!
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।।।
नेपाल र नेपालीको कल्याण हुने कार्यमा संग्लन हुनुहोस्।
सेना को पहिलो काम देश को पक्षमा हुन्छ , देश का विपक्षमा सरकार जान खोज्यो भने सेना देशको पक्षमा हुनेछ भन्ने हामी देशभक्त पार्टी चाहन्छ र कुशल साथ सफल प्राप्त गर्नुहुनेछ ।
हेरे राम्रै संग हेरे सुने राम्रै संग सुने सारै राम्रो लाग्यो !
तर सर्टिफिकेट मा मिति सच्याएको पनी हेर्नु पर्यो शुभकामना आगामी दिनहरुको
Congratulations, Chief Saab !! Best wishes for your successful tenure as the COAS Gen. of Nepali Army !!
हार्दिक वधाई एवंशुभकनमना सर्💖❤️💗
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना Sir ❤🙏
नब निउक्त चिफ साहब लाइ हार्दिक बधाई तथा शुभकामना छ साथै कार्यसफल्ताको शुभकामना र साथै अब हजुरले देश र जनताप्रति उत्तरदायी भइ जनताको हितमा हुने काम साथै आफ्नो मातहतको सँगठन भित्रका बिसंगतिलाइ हटाइ बाहाल वाल तथा भु पु सकल दर्जाको हित हुने काम र कल्याण कसरि कोष बाट दिन मिल्ने सहुलियत लोनहरु र प्रतेक परदेशमा खोलिएको हस्पिटलमा अप्रेसनको बेबस्था सबै साना तिना समस्यामा पक्कै हजुरको ध्यान पुग्नेछ भन्ने पुण बिस्वास र आसा छ जय निशान
नव नियुक्त चिफसाप प्रति हार्दिक मंगलमय शुभकामना।
हार्दिक बधाई एवं सफल कार्यकालकाे शुभकामना सर
हार्दिक बधाई तथा शुभकामना सर
सफल कार्यकालको लागि प्रधानसेनापति ज्यूलाई हार्दिक शुभकामना !!🌹🌷🌻
सबैभन्दा पहीले देश को धर्म, संस्कार, संस्कृति, राजा , जनता, शिक्षा ,लाई संम्बिधान सन्सोधन गरेर संम्बिधान मा राख्न सरकारलाई दबाब लिनुहोला अनि मात्र राष्ट्रीयता बलियो हुन्छ।
शुभकामना छ ।
सफल कार्यकालको शुभकामना प्रधानसेनापति ज्यु🎉🎉🎉
I hope he will reclaim what Army has LOST....Best wishes Sir
हार्दिक बदाइ छ हजुर लाई हाम्रो देश,धर्म,सस्कृती को सधै रक्षा गर्नु होला नेपाली जनता को सधै साथमा रहनु होला। ❤
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना चिपसाब
चिफ सबको जिबनि सबै सुन्यो राम्रो र खुसि लाग्यो अब दिन हरु भुपु लगायत बाल वाला हरुमा विभिन्न किसिमको सहुलियत सुबिधा हरु अजै धेरै सुदार होस जय नेपाल आर्मी जय निसान
सर सलाम हजुर सफल कार्य कालको शुभकामना सर
बधाई बधाई तथा सफल कार्यकालको शुभकामना चिफसाप🎉🎉🎉
अशाेक राज सिंगदेलज्युलाई आगामि कार्यकालकाे लागि हार्दिक शुभकामना साथै सफल सफलरहाेस
नमस्कार , अशोक सिग्देलज्यु लाई महारथी पदमा नियुक्त हुनु भएकोमा बधाई सफल कार्यकालको हार्दिक शुभकामना, जयहाेस।।।।।
बधाई तथा सफल कार्यकालको शुभकामना !
अरु कमेन्ट् वहाँको कार्यहरु हेरेपछि ।
Badhai x chifsab.ab hjr ko karyakal ma bahal tatha bhu.pu sainik haruko hak ma sadhai prerana sathai bhu.pu haru ko pahelo patta ma najar lagai herfer gariyosh.karyakal ko suvkamana❤❤❤.
प्रधान सेनापति महारथी अशाेकराज सिग्देललाई सफल कार्यकालकाे शुभकामना सर
Best army chief of my life seen is rukmangat katwal jay Nepal jay nepali army 🇳🇵🇳🇵🇳🇵
सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना।🎉🎉🎉🎉
सफल कार्यकालकाे सुभकामना नवनियुक्त प्रधान सेनापति ज्यु
जसरि आज पुर्णचन्द्र थापा चिफसाब लाइ अन्य दर्जाले सम्जि रहन्छ
त्यसतै काम गर्नु शुभकामना छ
लु राम्रो नजिर बसालेछ ने आ ले । अब भबिस्यमा कसैको पनि उमेरको विषयलाइ केश नबनाइ पदोउन्न्ती प्रोमोसन गरियोस् । कसैलाइ काखा कसैलाइ पाखा !!!
सबैको कुरा त अनुसासित मर्यादित कर्तब्यनिष्ट देश भक्त निडर हुनुहुन्छ भन्ने बुझियो अबको दिनमा सबै बालवाला तथा बुतपुर्बक सैनैकको कल्याण रहोस
सर सलाम हजुर लाई हार्दिक बधाई शुभकामना हजुर लाई सफल कार्यकाल को अग्रिम शुभकामना 🎉🎉 अब हामि भुपु को पनि आर्थिक कल्याणकारी मध्ये ४०० पाउने बाट बढोस जति हुन्छ चिफ सर हजुर को पालामा धेरै सुधार हुन्छ भन्ने कामना लियेका छौ सर सलाम।
नेपाली सेनाको सुधार भनेकै सिमानामा डिप्लाई र सिमानामा गरिने गतिविधिले सेनाको दक्षता र सार्वभौमिकताको सुरक्षा प्राथमिकता आउने हुनाले अधिकारी वर्गले दुरदर्शी हुनु जरुरी छ ।
❤ big congratulations chief sap sabai kura dherai ramro lageyo ab hajur ko PALA Ma Family bhaTTa Lai pani ali kati herna pareyo thank u so much best of luck ❤❤❤
हार्दिक बधाई एवं सफलकार्य काल को शुभकामना
उच्च सफलताको शुभकामना !!!
Badhai xa hajurlai abako aawasekta desh ra janatalai sewa garne army chief sap ko aawasekata bhrastachari neta ra karmachariko hoina. Jay Nepal.
सैनिक सासन चलाउनु परो देश जोगाउनु छ भने सेनापति जि
सफल कार्यकालको शुभकामना।
सफल्ताको बधाइ
Congratulations Sigdel Sahab
Very nice😊❤❤😊❤😊🎉🎉
जय नेपाल जय नेपाली सेना ❤❤
आम नागरिकले सेनाबाट ठूलो आशा राखेका छन ! हुन उहाँको पनि केही कमिकमजोरीहरु सामाजिक संजालहरुमा नआएको होईन ! ती कुरा के कति सत्य छ छैन अर्को पाटो हो ! तपाईं देश भक्त पनि हुनुहुन्छ भन्ने कुरा पनि भन्ने गरेकाछन ! तपाईंको कार्यकालमा देशले उदाहरणिय सफलता पायोस शुभकामना !
सफल कार्यकाल को शुभकामना
कल्याणकारी को भत्ता चै भुतपुर्व लाई बढाउनु पर्यो हजुर , जस्ले शिक्षा खर्च लिदैनन उनिहरुलाइ चै बिचार गर्नु पर्यो???
जति भुके पनिइ सेना को काम छेन नेपाल्मा देश को बिकास मा लगाउ सेनालाई ।।
Congratulations and wish him a very successful tenure in office
इतिहास रचनी काम गर्नुहोला चिफ साब पुर्ण चन्द्र थापा सर ले जसस्तै deraii khusi lageko ko cha 🎉🎉🎉🎉🎉🎉
Naba niyukta coas shree ashok raj signal jiu ko karya kalko safalata sahit shubhakamana bekta gardachhu.
नेपालको लुटेको भुमी फिर्ता ल्याउन आट गरेर गर्भिलो इतिहास बनाएदेखी जनता र देशले आभार ब्यत्त गर्नेछ्न।
Congratulations sir 🌹🙏🏽🌹
देशको गर्व गर्न लायक एउटै मात्र संस्था थियो नेपाली सेना ।।
अब सेनामा पनि पार्टीको झोले बाहुनहरुको हालीमुहाली हुन थालेपछी नेपाली सेनाको पतन हुने निश्चितै भो ।।
Chief saheb salam ,Surakchhya ka sabai nikaya haru samet lai shashakta ,Akikrit command garau.
हरेक शैक्षिक प्रमाण पत्र कृते गरि गुलाम गरेर त्यहा पुग्नु भएको छ अहिले धेरै गुण गाण गाउनु भन्दा कार्यकालको समयमा सेना र देशको शिर उच्च राख्नुको साथै वहाल वला जवान तथा भु पुहरूको समस्यालाई समाधान गर्ने कार्य गर्नु भयो भने मात्र अहिलेको गुण गाण गरेको सुहाउला नत्र भितामा फोटो राख्न र कल्याण कारी फन्ट झ्वाम पार्ने मात्र हुने छन ।
देशले गर्व गर्ने प्रधानसेनापती पाएको छ।
लोभी,आपीबाट मुक्त हुनु देशको रक्षामा लगाब होस शुभकामना ।
पाटि हरुको पुछर मुक्त हिन्दू देस
बिरासत जोगाउने मौका छ
जय राष्ट्र बाद 🙏🙏
शुभकामना छ म भु पु बाट सर
दुई ओटा नागरिकताको विषयमा स्पष्टीकरण दिनुहोला, आर्मी भित्रको नाताबाद कृपाबाद भष्टाचार लाई नियंत्रण गर्नु होला ।
नन❤ेपालि❤सेना भामासु र भात खाउब❤ेरेक बस 🎉
देसखतरामा,छसर
अनेकौं कुराहरु बाहिर आएकै हो पुर्ण कार्यकाल हेरेर मुल्यांकन गरौंला अहिले लाई बधाई
Right..
बधाई छ
शुभकामना🎂🎈🎉🙏
बधाइ तथा शुभकामना ❤
Congratulations 🎉🎉🎉
Congratulations Sir 🙏🙏🙏🙏
पूर्णचन्द्र थापाले जस्तै काम गर्नुहाेस चिफसाप सफल कार्यकालकाे शुभकामना
Congratulations 👏
❤❤❤❤ legend. Respected. Chif. Shaba. HEARTLY CONGRATULATIONS ❤❤❤❤❤❤❤
Huge Congratulation sir!!!
फेरि अर्का बाउनले सेनाकाे लगाम समाते छन। अादिवादि- जनजाति लाई टाङमुनि सुताउदै !! जाे अाय पनि कानै चिरियका त हुन। अाफ्नाे पेट भर्न नेताकाे चाकरी, जनता माथि महामारि रुप देखाउने परिपाटि ले निरन्तरता पाउला यहि अाशा गराै।
बधाई र शुभकामना!!
हादिक बधाई तथा शुभकामना सर