Balen Shah को बुवाको साथी एक्कासी रुँदै मिडियामा। उपमेयर Sunita Dangol ले पार्टी छाडेपछि एमाले चकित
Вставка
- Опубліковано 16 жов 2024
- Balen Shah को बुवाको साथी एक्कासी रुँदै मिडियामा। उपमेयर Sunita Dangol ले पार्टी छाडेपछि एमाले चकित
#rabilamichhanenews #balenshahnewstoday #khabarbulletintv #rabilamichhane
Guest- Anandaram Poudel
About - Kathmandu mayor Balen Shah sisdol and bancharedanda news
Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
subscribe us on youtube :- / raptiaawaj
©Khabar Bulletin TV
सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official UA-cam channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
Follow us on:
Facebook / khabarbulletintv
Visit Website :- www.khabarbull...
Email : nepalmonsoonmedia@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।
Balen Shah को बुवाको साथी एक्कासी रुँदै मिडियामा। उपमेयर Sunita Dangol ले पार्टी छाडेपछि एमाले चकित
ua-cam.com/video/nUJbgsrXe3A/v-deo.html
❤
सुनिता डङ्गोल ले भष्ट एमालेपाटि छोड्नु भयेकोमा धेरै धेरै बधाई छ । 🎉🎉🎉🎉
Sunita dangol rajina ma deko ho?
पार्टीको झोले बनेर भन्दा निडर स्वतन्त्र भएर काम गर्नुहोला सुनिताजि ।एक सच्चा महिला निडरको उदय
सहि कुरा उठाउनु भो ।। सुनिता जि र बालेन जि एउटै पाटी मा हुनु पर्छ आबो सुनिता जि यो पुरानो पाटी को कुनै पाटी मा बस्नु जानु हुदैन मेयर र उपमेयर एक भएर अघिअघि बढ्नु पर्छ जय बालेन जय सुनिता 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
भगबानकाे अबतार हाे बालेन ।❤❤🎉❤❤
बालेन साह राजकीय गुण सम्पन्न एक निर्भीक पृथ्वीनारायण शाह सरहका महामानव हुन्
८४ काे मिसनमा एमाले पटनहुदैजान्छ आफ्नाेलागि आफै खाल्टाे खन्दैछस।
बालेन युगले जन्माएको महामानव हुन्
नेपाल आमा ले खोजेको देश प्रेमी जनता का मुटु 💓❤️ बालन शाह सुनिता डोंगल हुनुहुन्छ। अब प्रधानमन्त्री राष्ट्रपति प्रत्यक्ष निर्वाचित गरौं संघीयता खारेज गरौं साठी प्रतिशत साम्साद कम् गरौं अबस्य सफल हुनेछौं जय नेपाल जय बालन ❤
सहि सत्य तथ्य बोल्नेलाई र काम गर्नेलाई धेरै धन्यवाद छ, जयहोस
नेपालको देश प्रेमी छोरा र छोरिको रुपमा जन्मेको बालेन सर र सुनिता ज्युलाई कोटिकोटी नमन।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you पुर्ब Dsp Sir तपाईको भनाई १००% सही भन्नु भयो। बलेन Sir को कामहरू बेबाहार देख्दा आबसिधै प्रधानमत्री बनाउनु पर्छ।
देश नेपाल र जनता का लागी काम गर्नुहुने नेपाल माता की सपुत बालेन शाह जीन्दाबाद❤
सागार ढकाल कुन कुनामा बस्नु भाको छ तपाई जाहा भएनि बिदुवान नेता हिक्मतिलो भाई हो उहा लाई समेट्नु पर्छ
❤❤❤नमस्कार सबै मा सही काम मा सबै ले साथ दिनु पर्छ पाटी जाति को कुरा हुनु हुँदैन हुनु पर्छ एक ढिक्का जनता मिले देश मिलन सक्छ
Good decisions !!!
Great thanks Deputy Mayor Sunita ज्यू
आनन्द पौडेल ज्युको भनाइ अती सन्दर्भिक छ ,हो हामी सबैले बालेन लाई सहयोग गर्नुपर्छ ,यो पुरानो भ्रष्ट पार्टीलाई बहिष्कार गरौं ।
सुनिता डङ्गोल लाइ लाखौं लाख बधाइ छ , यो सहि कुरा बोल्ने दाइ लाइ करोडौं सुभकामना ,सत्य बोल , राम्रो काम गर जन्ता साथमाछौ ।जय हो, हरि ॐ।
राम्रो भनाइलाई स्यालुट है । भनाई महान नेताहरू नारा मै सिमित भएकै हाेत !
ओहो बालेन त सुपर हुनुहुन्छ यस्तो मान्छे त मैले नेपाल मा अहिले सम्म देखिन जय वालेन
❤❤❤जय बलेन सुनिता को जय जय जय 🎉🎉🎉🎉🎉
याहाको भनाई सान्दार्भिकछ।लुटेरा पाटि, देश बेचुवा पाटी नाम सुन्दै छाद्आउने पटीहरु अब नेपालमा चाहिदैन।देश बेचेर जम्म गरेर राखेको सम्पती फर्काएर देश बिकासमा लगाउने हो।बालेन जय बालेन।
अब आउने पुस्तामा देशको माया भएको र स्वार्थ र लोभ त्यगेको हुनु पर्यो tyaalent त छदै छ।
पत्तासाफ तिमीहरूले कल्पना गरेको मात्रै हो कसैले सोचेको छैन
पार्टीको झोले बनेर बस्नुभन्दा स्वतन्त्र भएकै बेस हो,सुनिता जी
Ekdam right pts
अब मुख्य स्वतन्त्र सङ्गठन निर्माण कार्य तीव्र रूपले सम्पन्न गर्नु आवश्यक छ धन्यवाद जयहोस।
बालेन जस्तो मेयर अहिले सम्म नै छैन
बालेन देश काे देव दुत हन पक्का उनी बाट नराम्राे काम हुदैन । देश मा भएका गठ बन्धनका कर्तुत उजागर गरेर सत्य काे स्थापित गर्छन् गर्छन्,पुरै देश का जनताले साथ दिअाै,
Good luck sunita ji jay hos 🙏🙏🙏
बालेन बालेन बालेन बालेन बालेन
jaya nepal
Balendra Shah is the best n super hero of our country.I am very much grateful to him.
अब सबै स्थानिय तहमा स्वतत्न्त्र नै हुनुपर्छ।पार्टिलाइ स्थानियमा हुनुहुदैन।
Good luck शुभकामना
Thankyou buwa .
हामी समचारको भरमै फिदा छौं, बालेन शाह प्रति! ❤
उपमेयर सुनिता डगोल जी ले एमाले को मात्रै न भएर सबै पार्टीको सदस्य हरु लाई हृदयमा देश को माया बोक्ने ईमानदार ब्याक्तित्व केही गर्छुभन्ने जोश जागर भएका जो पार्टीको को बोरिमा कुम्हलिएर बस्नुपरेको छ उनी हरु लाई जुनकीरी सरि बाटो देखाउने एक उदाहरणीय काम गरेकी छिन।🙏🇳🇵
याे कुरा सहि हाे
Atti mitho hajur bolnu bhako sunirahang jasto malai saharai
man parchha sir bhanne bad chha.❤
BALEN RA SUNITA DESH KO HIRO BHAYE JAI HOSH ENKO
सुनिता ले एमाले छोडनु नै पर्छ
Yakdam sahi
Jay sunita shree Pasupatinathle hjrko kamana pura garun shree pasupatinathki Jay Jay Jay
Thanku
य हजुर जतिलखटेपनि केहिहुनेबालाछैन राम्रो मान्ठेको राम्मरै काम लाखौमा यक हो बालेन सर भनेको❤🙏🙏🙏
Excellent balen&Sunita ❤
जय नेपाल स्वतन्त्र राष्ट्र ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎅🎅🎅
जयबालेन
Balen añd shunita jantako hai2chha🎉❤
Jantalai chahiyko miyor hon jai2hun3🎉, neta bhaneko ysto hunuparchha🎉🎉
This time Nepali smart janata are very very strong and powerful Bhrashtachar Neta ko kam xna
बालेन जि लाई मत सेबाश भन्छु
एमालेको काठमाडौं मा उद्योगति शुरुभयो
God bless you balen sir 🙏🙏🙏
नमन समपुरन नेपाली हरुमा ,हम्र उपमेयर सुनिता दङ्गोल नानी लाई आसिर्बात कुहियेका एमाले पारतीबातराजिनाम या परित्याग गरनुभयो अब एमाले मा पहिरो गयो भ्रसत पारती नेता जनताद्रोही देशद्रोही का कृया भयेको हुनाले जनताले बुझिसकेको हुनाले अबको एमाले कुन बातोमा ।
Jay Balen Shah
Jay Sunita Dongol
❤❤❤
Good luck balen sir badhaix mahanagar tim lai
Hami sappai achama parena chham Balen ko kaam dekhera. Salute Balen sir.
100 right answer sir ji Nepal pradhanmantri king balen sir ji
Jay hos Balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
Ilikemen.1balensahmear🎉
बालेन्त पिर्थिबिनारायेणको दोस्रोऔतारहोके बाबागोरषनाथले केभन्नुभाथियो थाहाछैनर दोस्रो पुस्तामा मआफैआऊनिछु होतेहिहो अबबुझ बालेनसाहार राजुपान्डे त कालुपान्डेहो
Balen Shah 🇳🇵🇳🇵🇳🇵21 centuri ko Ram Ko Avatar Ho💪🕉🔔🌈🇳🇵🇳🇵🇳🇵🇳🇵⭐⭐🌟⭐⭐
wow jaya nepal
Sunita Dangolle bhrastachari party chhodekoma dhanyabad chha
Bhalen Sr jinda badh jaye Nepal 🌹🇳🇵
Jaya balen sir.❤❤❤❤
Ptrakar aafai nahune nahune prasna garne.....
Education... law .... aat ... tarika ... sabai varipurna kahi katai dose dinu milxa ...??? Balen sir lai God bless you balen sir
Kathmandu basi aauda matra hoin new rood... nepal variko nepali haru ko Ho ... ktm aauda new rood nateki bajane banaune vision Ho ... jasle garda Ahile vanda 100% double bepar hunxa new rood ka beparile 6/8 mahina matra dhaire garnu Hola pls 🙏
Hoi ❤balen ❤is ❤tiger 🐯 ❤❤is❤the❤mahandra ❤king 👑 ❤...
wow good news
Good
Vice Mayor Ms,Dangol ji KO party paribartan bare yubako Desh bikas Ra shushasan lyauna Swotantra bhayera samarpit hune Yek huthuti ho.Yesko nimti SALAM cha Ra yo nirnaya pun:Partymai rahane manosthiti nabanos.Jun paribesma rahera yo halla viral cha yeslai sohi bastabik yetharta hos...Jay Mayor Balen & Jay Vice Mayor Sunita.
Congratulation🎉🎉🎉🎉🎉❤❤❤❤❤ suita jeu🙏🙏🙏
❤🎉
Nepali matoko maya garne balen sunita ho
Wow salute 👏👏👏👏❤❤❤
यो एमाले को झोले चिनी पाजीको सरीरको सबै चिनी निस्कनेछ गरी कारबाही गरौ त बालेन ब्रडर
Hahaaa😂😂😂😂exactly 100% sahi kura😃
बालेन जिन्दावाद काम गर बालेन जनता साथमा छ्न
Jay Balen. Jindabad Balen👍👍👍👍👍👍👍👍
एक नम्बर मा सेर बहादुर केपी ओलि प्रचण्ड अनि रागुबिर गगन थापा अरु धेरै छन अनि अर्जु देउवा उस्को छोरा यी सब लाई जेल चलन गर्नु पर्छ अनि बल्ला देश बन्छ????????
Very nice news
🎉🎉🎉❤❤❤
Well done .
Real talk
Jai Greater Nepal bht
Ama baba ko saput matra hoina singodesko saput satya sahasi nyaepremi hun ucha salut xa balen sunita harkalai !! Hajarsalam !!!
good luck balen sir🎉
Yes
Jay balen sir ❤❤
Pirithbinaran saha ko palama Kali pande thiyi awhile balene saha ko Raju pande ho jay Rasta jay Nepal jay balene saha 🇳🇵❤️🙏 jindabad 🇳🇵🇳🇵
Sahi.ho
We are withe Balen,
चिनी चाेर देश छाेड।
Yo chini bhanne laai NUN banaunu paryo😂😂😂😂😂
Hamro Desh Nepal Bikash Nahunu ko Karan Hami janta party ko Jhole vayeko kaaran pani ho Aafno Desh lae maya garum party lae hoina jay Balen Dai
Good job balen 🇳🇵🌹🌻🌺♥️
My idol sunita the great
Verigood
good luck balen
jaya balen🎉