मेयर बालेन ले १००% सही गर्दै हुनुहुन्छ/ जय बालेन देश मा जब बालेन , हर्क , गोपी हमाल जस्ता देश प्रेमी नेता हरु छन त देश रहन्छ देश बन्छ अरु त देश बेच्ने देश लुट्ने मात्र हुन यो कुरा देश का सबै जनताले बुज्नु आवश्यक छ/
सलाम छ मेयर बलेन् शाह ।बालेन् जस्ता 15 जना हुने हो भने नेपाली कांग्रेस एमाले र माओवादी का सम्पूर्ण भ्रष्टाचारीहरु मामा घरको चिसो खोरमा जकिने थिए ।देशद्रोहीहरु।
आफैमा जलिरहेको के पि ओलि जि लाज लाग्दिन छि ।प्रधानमन्त्री भएको ब्यक्तिले एस्तो कुरा काट्ने हो अनि रिङ्ग रोड कले 10 वर्ष देखि अलपत्र पारेर राखेछ मन्त्री ज्यु थु
भन्न सकिन्छ कम्रेड गिरिबन्धुको जग्गा फिर्ता गराउछौ भनेर यतिका बर्ससम्म फिर्ता नगर्ने भ्रस्टाचारिलाइ हत्कडी लगाएर जेल कोचेर जग्गा फिर्ता गराएर हामिले सभ्य समाज बनाउने दायित्त्व पनित युबाको होलानी होइनर
बुटवल नारायणगढको बाटो ७ वर्ष हुन लाग्यो। समय मै बनाउनु पर्दैन ? बाटो बनाउन किन ढिलो भयो बोल्नु पर्दैन ? समयमा बाटो नबनेर लाखौ जनताले दुख पाएको छ एक शब्द कहिल्यै बोल्यो ? जहिले पनि मेयर बालेनको मात्र कुरा काट्दै बस्ने ?
हामी सबैले बालेन शाह सरलाई साथ दिएर प्रधानमंत्री बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ। जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 जय बालेन शाह 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 अब प्रधानमंत्री बनाउनु पर्दछ 🇳🇵🇳🇵🇳🇵🇳🇵
रबि लामिछाने मा बालेन जस्तो खुबि छैन मात्र बबक गर्ने हो तेहि पनि केपी ओली प्रचण्ड लाई भसटृ चारि मा कारवाही वहाँ वहा हरूले नै बक्सीस मा दिनुभएको गृहमन्त्री हईनर मेयर बालेन जिन्दा बाद
जहाँ जहाँ बाटो बिक्रेको छ, काठमाडौं भित्र महानगरमालिकाले डोजर हान्दा हुन्छ, आबो सडक बिभागले बाटो बनाउने रहेछ, आखिर बिक्रेको बाटो तिमी भत्काउ हामी बनाउछौ भनेको त होलानी।
कानुन सबै लाई बरावर, चाहे सरकार वा गैर सरकारि संस्था नै किन नहाेस चाहे त्यो धनी वा गरिब , सानो वा ठूलो किन नहोस् वालेन सर बालेन जिन्दाबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय बालेन।🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मेलम्ची को जस्तो४० बर्षमा पनि नसकिने बिकास गर्ने दलहरु,एउटा काम गर्दा एउटा पुस्ताको जिवनलिला समाप्त हुने विकास कस्तो विकास हो , गणतन्त्र लोकतन्त्र ठगतन्त्र,भ्रष्टतन्त्र हरुको गतिविधिले लाज पनि लजाउछ,खोक्रो भाषणले स्वयं लजाउदैनन्,नेपाली धरतिका बोझहरु।
देशमा अब प्रत्यक्ष कार्यकारी प्रमुक जनताले जिताउनु पर्ने विधि बनाउन पर्छ त्यसपछि नेपालको राजनीति जुन छ सामन्तिबात अन्त्य हुन्छ अनि बन्छ समृद्ध नेपाल बन्छ
हैन???के कुनैपनी पाटीको जनप्रतिनिधिले बिकास गर्न हुन्न कि क्याहो?सधै यी स्वतन्त्रका जनप्रतिनिधिको मात्रै नाम आउँछ त?लौन देशका ठुला पाटी हो आफ्नो जनप्रतिनिधिहरु लाई फिल्डमा उतार्नुस बिकासको खोलो मात्रै हैन बाढी नै आवस बरु दुई चार जना जनप्रतिनिधिहरु तेहि बिकासको बाढीमा बगेर कमसेकम स्वर्ग पुग्थेको?
मेयर बालेनको गोटीचाल नेपालको क़ानून हो । साथ सबै नेपाली छौ । नेपाल र नेपालीको बिकास मार्ग बालेन ज्यूले खोल्नुहोस ।
जय मेयर बालेन ज्यू ।
भोली तेरो घरमा पनि आउँछ लुटेरा बुढा
Chup jhaatha
मेयर बालेन ले १००% सही गर्दै हुनुहुन्छ/ जय बालेन देश मा जब बालेन , हर्क , गोपी हमाल जस्ता देश प्रेमी नेता हरु छन त देश रहन्छ देश बन्छ अरु त देश बेच्ने देश लुट्ने मात्र हुन यो कुरा देश का सबै जनताले बुज्नु आवश्यक छ/
जय बालेन्द्र वा वा वा प्रधानमन्त्री हुनु भको हेरने हेर्ने मन छ
बालेन जि ले चालेको कदम सहि छ अगाडि बडनुस बालेन सर जन्ता 100% तपाइको साथ मा छन
सलाम छ मेयर बलेन् शाह ।बालेन् जस्ता 15 जना हुने हो भने नेपाली कांग्रेस एमाले र माओवादी का सम्पूर्ण भ्रष्टाचारीहरु मामा घरको चिसो खोरमा जकिने थिए ।देशद्रोहीहरु।
100% sahi
केपि ओली चोर भ्रष्टले गिरीबन्धुको दस हजार करोड खाने कम्बोडीयामा लगानी गर्ने चाहीं तिमी भ्रष्टको लागी ठिक हो साला हरामी चोर दलाल
मेयर बालेन हिरो हो अरु त जिरो हुन
हालसम्म निकै चर्चा भयको गीरीबन्धु कान्ड को छानबिन त अबस्य नै हुनुपर्छ ! दसहजार करोडको घोटाला भनेको त देस डुबाउने खडयन्तर हो !
अब ओलीको गेटमा लगेर थुपार्नुपर्छ फोहोर। जय राष्ट्रवाद
म भगवान सग प्राथाना गर्दछु कि आउदो दिन मा बालेन्द्र शाह प्रधानमन्त्री हुनु भको इ कोमन नयन हेर्ने मन छ
God. ❤❤❤
I
बालेनजिकाे हिम्मत देखेर गाैरबगर्छु जय बालेन❤❤❤❤❤
भेरि गुड बालेन
जय बालेन शाहाँ भारतिय दलालहरुले बालेन शाहाँको बिरोध गर्नु भनेको आफै नाङगीनु हो।
देश विकास गर्ने भनेको हर्क बालेन जस्तो स्वतन्त्र नागरिक ले हो।✊✅ पार्टी को नेता र झोले जनताले गर्दा देश बिग्रेको हो।।😃😃
100% sahi kura
Balen shah jindabad
आफैमा जलिरहेको के पि ओलि जि लाज लाग्दिन छि ।प्रधानमन्त्री भएको ब्यक्तिले एस्तो कुरा काट्ने हो अनि रिङ्ग रोड कले 10 वर्ष देखि अलपत्र पारेर राखेछ मन्त्री ज्यु थु
❤❤❤🎉🎉 देशको कार्यकारी प्र म भएको हेर्ने ईच्छा छ मेयर वालेन शाह
अब आउनेदिनमा सम्मपुर्ण जनताले बालेन साहालाई प्रत्यक्ष प्रधानमन्त्री जनता बाट चुने कानुन बनाउनु पर्छ जनता आतुर छौ
बालेन साह जिन्दबाद❤
ठिक कुरा हो बालेन सर जिन्दावाद हो अब बारेन लाई मन्त्री बनाउन पछ
भन्न सकिन्छ कम्रेड गिरिबन्धुको जग्गा फिर्ता गराउछौ भनेर यतिका बर्ससम्म फिर्ता नगर्ने भ्रस्टाचारिलाइ हत्कडी लगाएर जेल कोचेर जग्गा फिर्ता गराएर हामिले सभ्य समाज बनाउने दायित्त्व पनित युबाको होलानी होइनर
हामी यस्ता भ्रष्टाचारीको पछि लागेर आफैं बेवकूफ
भएका रहेछौं ?३दलमा यस्तो भ्रष्टाचार त्यागौं अब जय बालेन शाहा।
तिम्राे कर्मलाई सलाम गर्दै,यी देश द्राेहिहरूलाई सत्यानास गर्न तिमिजस्ता सपुतकाे खाँचाेछ जय बालेन
याे देशलाई उननति नहुनुको कारन काङ्ग्रेस र ऐमाले हाे यी दुईटा पाटिका बुडाहरु कहिले मरछ
हत्याराहरूले अर्की उपदेश दिन थालेछन्।।।
एक मात्र जनताको नेता वालेन्।
केपीले जनतालाई बेवकु बनाएको हो २० वर्षबाट केही गरेन सकेनअब के मुला गर्छौ।❤
स्वच्छ समाज को कुरा गर्छौ बुढा । स्वच्छ समाज मा भष्टाचार र तस्कर रहँदैन । जनता झुक्काउने काम न गर।
तिमिहरु भनेको कँङस हउ बालेन जि भनेको कृष्ण हो कँङस लाइमोरने बेलामा कत्रो अहक कार थियो तेसतै बेला आयको छ
विकाश बिरोधी र भ्रष्टाचारीले कमाएर के नै गर्नेहोलान र , आखिर यिनीहरुको लुटको सम्पती खाईदिनेपनी कोहि देखिन्न त!
जे बोलन नेताहरु बालेनको बिरोध गर्नुभनेको नेपालि जन्ताहरुलाइ बेचैनी बनाउनु हो बुझनु राम्रो होला
पाटि खोलेर झापा ५ मा चुनाबमा भिडनु बाले जि
बालेन शाहले जुन कुरा स्टाइडरमा लेख्नुभयो त्यो जायज कुरा हो। आम नेपाली जनताले बुझ्नुपर्ने जरुरी छ। केपी भनेकै ठूलो खेलाडी रहेछ
कृपया गिरिबन्धु को फाइल खोल रबि जि❤❤❤
रबिले सक्दैन । केपी पार्ट्नर हो
@@suneelthapa9758 yes
Kholne bittikai bholi nai sarkar dhalchha..
मेयर बालेन ज्यु जन्ताको फुल sapota xa jaya नेपाल jaya बालेन ❤❤❤❤❤❤
दलालको जेल जाने बाटो खुलोस्। अमेरिका र इन्डिया जीवनभर जुठो खाँदै रह्यो महाकाली बेची बालकोट दरबार
नेपलमा हर्क जस्ताहरु प्राधन मान्त्री हुने हेर्नु १६ बर्ष देखीको जनता तायरी मा छु
जय बालेन जि
बुटवल नारायणगढको बाटो ७ वर्ष हुन लाग्यो। समय मै बनाउनु पर्दैन ? बाटो बनाउन किन ढिलो भयो बोल्नु पर्दैन ? समयमा बाटो नबनेर लाखौ जनताले दुख पाएको छ एक शब्द कहिल्यै बोल्यो ? जहिले पनि मेयर बालेनको मात्र कुरा काट्दै बस्ने ?
हामी सबैले बालेन शाह सरलाई साथ दिएर प्रधानमंत्री बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ।
जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन शाह 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
अब प्रधानमंत्री बनाउनु पर्दछ 🇳🇵🇳🇵🇳🇵🇳🇵
रबि लामिछाने मा बालेन जस्तो खुबि छैन मात्र बबक गर्ने हो तेहि पनि केपी ओली प्रचण्ड लाई भसटृ चारि मा कारवाही वहाँ वहा हरूले नै बक्सीस मा दिनुभएको गृहमन्त्री हईनर मेयर बालेन जिन्दा बाद
नेता मात्र होइन कर्मचारीहरु पनि सबै फेर्नु पर्ने अवस्था
योगिरी बन्दु तु फिर्ता लिउ जये बलेन
🙏बालेन जऐ
सहि कुरा उठाउनु भो मेयर बालेन सर जि आबो ई पुरानो बुढा गरु चोर हरुलाई नत सुत्न नत खान नै नत जिउन ।। हराम हराम ।। जिउँदै मोरे टुल्ले गराउनु पर्छ ।। जय मेयर बालेन 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏🙏
Balyan ले पाटी खोल्नु पर्छ तिमी सबै को सफाई हुन निसिचत छ
बालेन शाह जिन्दाबाद जय बालेन शाह ३ करोड नेपाली जनता छ तपाईको साथमा
रबीले फाइल खोल्नुपर्छ।
बालेन मेयर ज्जु जनता तपाईंको साथमा छौँ
केपि बाले छिमेकिदेसले जमिन हाम्रोभुमि मिच्दात गलतहोभन्न सकेन अनि केहि गर्नखोज्दाचहि आफुलेत केहिगर्नसकेन अरुलाइचहि समाज सिकाउने तेसै देस उदोगतिमा देस गकोहोइन जय मियर बालेन
जहाँ जहाँ बाटो बिक्रेको छ, काठमाडौं भित्र महानगरमालिकाले डोजर हान्दा हुन्छ, आबो सडक बिभागले बाटो बनाउने रहेछ, आखिर बिक्रेको बाटो तिमी भत्काउ हामी बनाउछौ भनेको त होलानी।
कानुन सबै लाई बरावर, चाहे सरकार वा गैर सरकारि संस्था नै किन नहाेस चाहे त्यो धनी वा गरिब , सानो वा ठूलो किन नहोस् वालेन सर
बालेन जिन्दाबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन।🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मेलम्ची को जस्तो४० बर्षमा पनि नसकिने बिकास गर्ने दलहरु,एउटा काम गर्दा एउटा पुस्ताको जिवनलिला समाप्त हुने विकास कस्तो विकास हो , गणतन्त्र लोकतन्त्र ठगतन्त्र,भ्रष्टतन्त्र हरुको गतिविधिले लाज पनि लजाउछ,खोक्रो भाषणले स्वयं लजाउदैनन्,नेपाली धरतिका बोझहरु।
जय बालेन । सबै बाधाहरुलाई पन्छ्याई निर्धक भै अगाडि बढ। तिम्रो कामको मुल्यांकन जनता ले स्वयं गर्नेछन । तिम्रो जय होस बालेन ।
सर्बप्रथम त मेयर बालेन शाह ज्य लाई सलियुट गर्न चाहन्छु र केपि बा लाई काम लाग्ने सब्दमा जवाफ दिनुभएको छ। जय देश जय बालेन।
मेयर वालेन सलाम यस्ता आर्काको किड्नी बाट जीवन चलेको छ बुद्धि कहा बाट आओस् त बिचरा केपी कक बुद्धि
देशमा अब प्रत्यक्ष कार्यकारी प्रमुक जनताले जिताउनु पर्ने विधि बनाउन पर्छ त्यसपछि नेपालको राजनीति जुन छ सामन्तिबात अन्त्य हुन्छ अनि बन्छ समृद्ध नेपाल बन्छ
Balen shah 🙏
Great mayor ❤
जय बालेन शाह तपाईं देस को प्रधानमन्त्री हुन जरुरी छ अनि मात्र देस ले सास लिन सक्ने छ
हैन???के कुनैपनी पाटीको जनप्रतिनिधिले बिकास गर्न हुन्न कि क्याहो?सधै यी स्वतन्त्रका जनप्रतिनिधिको मात्रै नाम आउँछ त?लौन देशका ठुला पाटी हो आफ्नो जनप्रतिनिधिहरु लाई फिल्डमा उतार्नुस बिकासको खोलो मात्रै हैन बाढी नै आवस बरु दुई चार जना जनप्रतिनिधिहरु तेहि बिकासको बाढीमा बगेर कमसेकम स्वर्ग पुग्थेको?
केपी बा काे उपदेश सबै नेपाली ले सुजि सके जेनतेन अाफे सत्ताका कसरी बस्ने चन्ने चिन्ता धेरै पाइयाे जाे ठिक हाेइन।
Next prime minister BALEN💪💪😊♥️
अब देश भरी स्वतन्त्र सङ्गठन हुनैपर्छ हुनैपर्छ नत्र बिकासमा बाधा हुन्छ, सत्य तथ्यको जयहोस।
Jay balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
KP Oli लाई गिरिबन्धु चिया बगानको फाईल खोलेर कार्बाहि गर्न त बालेन आफै प्रधानमन्त्री हुनुपर्छ ।
हो बा हो बाहादुरनै हो बालेन
चोर केपि ओलि।
बालेन जिन्दाबाद👏
good प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री सिस्टम नेपाल मा आवश्यक छ ।
वा बालेन वा
Chor neta lai jail haal good Balen
I salute Mr. Balen Sir
उखानेलाइ गतिलो जवाफ मिलेछ सच्चा नेपाली सपुतको जय बालेन
बालेन साह ❤❤❤
Jay balen sir ❤❤
बालेन शाह जिन्दा बात,बालेन शाह जिन्दा बात,बालेन शाह जिन्दा बात
जय बालेन जय नेपाल् ❤❤❤❤❤
गुड बालेन सर अबको भाबि प्रधान मन्त्री बालेन सर
फाइल,,त,,प्लटाउनै,,पर्छ,,
धेरै धेरै धन्यबाद बालेन शर🙏🙏🙏🙏👍👍👍👍👍👍
तिम्रो डेमोक्रेसी त गिरी बन्धुले निलिसक्यो।अब साथै लिएर जाउ बा।
Ekdam thik garnu bho Balen dai hjrlai salam xa👏👏👏
हो मयर बालेन दाई. नेपालका. बुडा नेताहरु लाई जेल नै हो नभय देश देश रहन
Great mayor❤❤❤❤
Wow Balen Shah Sir .. Hat's Up for your Bold & Meaningful Speech..!! U r a Real * HERO *
जय बालेन शाह मेयर साब
जय बालेन ❤️🇳🇵❤️
बलेन जिन्दाबाद❤❤❤❤❤
जे गर्नु बालेन शाहा ले गर्छन केपि सेरे ले केहिगरेनन ईनि हरुलाई डांडा कटाउनु पर्छ
Good short balan jee
बालेनकाे साथमा हामिछाै जे गर्नु भाकाेछ ठिकछ
Desh loot NI Chor Chor budo pro- china KO head
बालेन जिन्दावाद 👍️👍️🙏🇳🇵
ब्रारचर को समाज र ब्रष्ट चार जोगाउने समाज बनुईनू पर्दछ केपी बा
जयजय बालेन हजुरलायि जनतालेत साथदिनछन नयि भगबानलेपनि साथदिउन हजुकाे जयहाेस
Hai u chini kaji ,
Let's support Respected Balen .
८ वटा किडनी भएका मानिसलाई पागल नै भनिन्छ। केपी ओली फुल पागल हो।पागल बाट देश चल्दैन।
केपिओलि जि तपाईं न समझाउनु बरु तपाईं बुझनुपर्छ
Balance jindabad
👍️👍️👍️👍️👍️बालेन
जनताले दिएकाे करकाे पैसामा लुटतन्त्र मच्चाएर दुरुपयोग गर्न राष्ट्रघातिहरू।
सलामछ काठमान्डौका मेरसहबलाई ।
तिन दले भस्ट हरूको दिन गयो अब जन्ता झुकाऊने काम बन्द गरे हुन्छ ऊखाने बा अति भयो अब जय नेपाल जय बालेन ❤❤❤❤❤❤