कान्छी भाग - २०८ || Kanchhi Epi - 208 || Ashaa Khadka || Sukumaya || June 22, 2024

Поділитися
Вставка
  • Опубліковано 21 чер 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #AshaKhadka
  • Розваги

КОМЕНТАРІ • 2,4 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  5 днів тому +2223

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 5 днів тому +79

      My favorite❤❤serial❤❤

    • @radhalama6062
      @radhalama6062 5 днів тому +25

      😢🎉😂❤ hello

    • @Family_vloge
      @Family_vloge 5 днів тому +17

      My also wow❤❤❤❤

    • @dipendrathapa6393
      @dipendrathapa6393 5 днів тому +12

      ❤❤❤❤❤

    • @KapilRajbanshi-fq7iu
      @KapilRajbanshi-fq7iu 5 днів тому +21

      यो सिरियल आउदा खुशी हुने जति यता हाजिर हौ...यो सिरियल धेरै राम्रो छ यो सिरियललाइ देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो हुदै जाओस सम्पूर्ण टिमलाई बधाइ तथा भब्य सफलताको शुभकामना 👍️?
      नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 5 днів тому +551

    कान्छी र भुन्टी दुबै सिरियल नछुटाई हेर्ने को काे हुनु हुन्छ।❤😊

  • @SamjhanaNepali-ud2dl
    @SamjhanaNepali-ud2dl 5 днів тому +181

    कान्छि माइत बाट छिटो भन्दा छिटो आएर सागरलाई बिदेश जान रोक्नुपर्छ अनि आमाको त्यो कालो कर्तुत सबै थाहा पाउनु पर्छ ❤❤❤❤

  • @laxmibhandari7952
    @laxmibhandari7952 5 днів тому +132

    कान्छी सिरियल कति खेर आउँछ भनी म जस्तै कुरेर बस्ने काे काे हुनुहुन्छ यता हाजिर हाै त

  • @rameshmager6426
    @rameshmager6426 5 днів тому +20

    यो पार्तमा सबै भन्दा बढी मन छोयो सागरले कान्छीलाई सिन्दुर हालेको। अहिले सम्म कति फिलिम हेरेर अहिले जति मन छोको थिन। आज हेरेको सिरियलले मन छोयो। कस कसलाई मन छोयो यता हाजिर हुम है.....

  • @YogeshAcharya-fl6by
    @YogeshAcharya-fl6by 5 днів тому +168

    ल कान्छी दिदी को छोरी को big fan जति यता हैत❤

  • @Puju-subu
    @Puju-subu 5 днів тому +276

    कान्छी र सागर को नि खुशी को दिन आउनु पर्छ है सधैं दुक्क!मात्रै कति हेर्नु😊😊

  • @ghimire2334
    @ghimire2334 5 днів тому +45

    सागरले आमा को क्रतु थाहा पाउनु प्रछ
    कान्छी माईता बांट छिटो फर्कने प्रछ ।।❣️❣️❣️👌👌

    • @ParbatiPun-ms1zp
      @ParbatiPun-ms1zp 4 дні тому

      Saiho

    • @lalithapa5197
      @lalithapa5197 18 годин тому

      ⁴is the first ⁴⁴⁴⁴and ⁴⁴⁴⁴the ⁴⁴has ⁴a series ⁴⁴and and class of you ⁴and ⁴you in ⁴the ⁴4din in your ⁴with your name ⁴in your day and ⁴of the ⁴you can be ⁴by your name ma ⁴and and you 4din be be the first ⁴

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 5 днів тому +22

    कान्छी दिदि माइती मा जाँदा निकै खुसी लाग्यो 😊

  • @SitaKhadka-re5wn
    @SitaKhadka-re5wn 5 днів тому +108

    कान्छी को दाइ ले कान्छी को भाउजू लाई लाता हानेर हिलो मा फाल्दा मलाई त धेरै खुसी लायो अरु को को हुनुहुन्छ म जस्तो खुसी हुने येता हाजिर हुम❤❤

  • @nishamagar8868
    @nishamagar8868 5 днів тому +67

    कान्छिको छोरी कति राम्री त्यो नानीलाई मात्र हेरिरहु जस्तो लाग्छ❤

  • @bimalamagar9396
    @bimalamagar9396 5 днів тому +12

    . कान्छि सिरियल मन पर्ने हरु ऐता हाजिर हुम

  • @sagun_paudel04321
    @sagun_paudel04321 5 днів тому +41

    कान्छी सिरियल आउदा खुसी हुने जति यता आम है। कान्छी सिरियल मलाई धेरै नै मन पर्छ

  • @chauhan4896
    @chauhan4896 5 днів тому +139

    कान्छी सिरियलको व्यग्र प्रतीक्षामा रहने जति यता हाजिर हुनुस त ❤❤❤❤❤

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 5 днів тому +345

    म जस्तै कान्छी सिरियल लाई कुरेर बस्ने को काे हुनु हुन्छ। यता लाइक गरम ❤😊

  • @user-pu1jc1gu5s
    @user-pu1jc1gu5s 5 днів тому +10

    म आज यो कानछी सिरेल हेरेर यति किन खुसि भईरा छ 😊

  • @kumarkhadka4093
    @kumarkhadka4093 2 дні тому +1

    जेठी बुढीको छोरी आएर कान्छीको भाउजुलाई तहा लगाएको हेर्नै मन छ

  • @madankrishnayt
    @madankrishnayt 5 днів тому +262

    कान्छी सीरिएल आउदा खुसी हुने हरुले एता लाइक गरम त कान्छीका फ्यान कति छन हेरम ❤️❤️❤️❤️

  • @KapilRajbanshi-fq7iu
    @KapilRajbanshi-fq7iu 5 днів тому +63

    यो सिरियल आउदा खुशी हुने जति यता हाजिर हौ...यो सिरियल धेरै राम्रो छ यो सिरियललाइ देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो हुदै जाओस सम्पूर्ण टिमलाई बधाइ तथा भब्य सफलताको शुभकामना 👍️?
    नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏

  • @Reshmikamagar
    @Reshmikamagar 4 дні тому +3

    साचै सागर दादा कति माहान हुनुहुन्छ सायद एस्तो श्रीमान यो सन्सार मा कमै मात्रा मा भेतिन्छन होला 😢❤❤
    Alwyas miss you kaanchhi diju and sagar dada❤️❤️👌👌👌❤️❣️❣️

  • @user-yn4zx9lk8v
    @user-yn4zx9lk8v 5 днів тому +4

    आज त छुट्टै आनन्द आयो कान्छी र सागर सरको गफगाफ ले कति प्यारो कान्छी टेलिसिरियल

  • @Balen2079
    @Balen2079 5 днів тому +323

    कान्छी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉

  • @MMTA_PURI
    @MMTA_PURI 5 днів тому +2

    कान्छी को दाइ सुध्रेको देख्दा सारै खुसी लाग्यो ❤

  • @BhojBogati-bg7xw
    @BhojBogati-bg7xw 5 днів тому +2

    आशा बहिनी सिरियलमा तिमी र सागरको मिलन र दुख दुवै भयमा राम्रो हुन्थ्यो

  • @rajarammahat8899
    @rajarammahat8899 5 днів тому +110

    आहा कति राम्रो कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 5 днів тому +69

    कान्छी रा सागर को जोडी मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 5 днів тому +3

    काछी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हाै है❤🎉

  • @bheshraj3975
    @bheshraj3975 4 дні тому +2

    कान्छी सिरेल हेरदा हेरदै दिन उमेर जानि भयाे😂❤❤❤

  • @BirataShahi
    @BirataShahi 5 днів тому +403

    💗जसले मेरो कमेन्ट पर्छ उसको आमा बुबा लाई भगवानले रऋा गरून ❤❤❤❤💝💝🦋🦋💓💓❣️❣️❤️💐

    • @RanjitaTTheeng
      @RanjitaTTheeng 5 днів тому +6

      ❤❤❤❤

    • @user-qm3zz5xl2z
      @user-qm3zz5xl2z 5 днів тому +8

      ❤❤❤

    • @Tamangbishal-wx7wt
      @Tamangbishal-wx7wt 5 днів тому +7

      मनि छु

    • @BirataShahi
      @BirataShahi 5 днів тому

      @@Tamangbishal-wx7wt TQ Mero I'd ma follow gar huss ❤️🥀😘❣️❤️

    • @laxmikunwar5350
      @laxmikunwar5350 5 днів тому +2

      ❤❤❤यो सासू भनौदि त पुक्लुक्कै मरे पनि हुनि नि

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 5 днів тому +38

    कान्छी र भुन्टी सिरियल कति जनाले मन पराउनु हुन्छ like गर्नुहोला है🎉🎉❤❤

    • @user-lo2ll3sr7q
      @user-lo2ll3sr7q 5 днів тому +1

      Malai ni❤❤

    • @user-ey4gr1mn9n
      @user-ey4gr1mn9n 5 днів тому +1

      सोए cute litter baby ❤❤❤❤god bless you ❤❤ i Love u baby ❤❤❤

  • @lalitkafle3607
    @lalitkafle3607 День тому +1

    कान्छी र भुन्टी दुबै सिरियल नछुटाइ हेर्ने को को हुनु हुन्छ।😊😊🎉❤

  • @bhupunirmal2666
    @bhupunirmal2666 3 дні тому

    सागर र कान्छीको जोडी कहीले पनि छुट्नु हुनु हुदै है हुजुर दाई ❤❤❤❤❤

  • @saritabudhathoki1178
    @saritabudhathoki1178 5 днів тому +72

    अब यो कान्छी ले दिदि ले सुख पायको को को ले हेर्ने मन्छ यता हाजिर हुनु है

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 5 днів тому +100

    कान्छी सिरियल को भाग 1 देखी लिएर भाग 208 सम्म काई एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @MilanTandukar
    @MilanTandukar 5 днів тому +15

    ❤😂🎉 kanxi. Ko. Xori. Aaha. Kati. Ramri. Xori. Lagi. 1. Like. This. ❤😂🎉

  • @devigurung152
    @devigurung152 4 дні тому +2

    मलाई काछी भिडियो काछी भाग 208 मलाई काछी भाग मन पर्छ ।❤❤❤

  • @user-jf1id6zi7f
    @user-jf1id6zi7f 5 днів тому +31

    कान्छिको छोरिलाई माया गर्ने जति यता हाजिर हुम्त गाईज❤🎉

  • @SabinapunMagar
    @SabinapunMagar 5 днів тому +22

    कान्छी गाउँ गएको सारै खुशी लाग्यो कि तर सागर एक्लै भाको देखेर दुख पनि लाग्यो❤

  • @deepudayalu7586
    @deepudayalu7586 4 дні тому +1

    wøw my favorite kanchhi seriyal I'm from Baitadi Nepal ❤❤

  • @MalatiRai-ic5wu
    @MalatiRai-ic5wu 3 дні тому

    ❤❤❤❤❤❤ कान्छी दिदी गाउँ जादै गर्दा मलाई चाहि अलिक दुख लागेको छ 😢🎉🎉❤❤❤🙏🙏

  • @SushilaRai-ul2ee
    @SushilaRai-ul2ee 5 днів тому +199

    सीता राम🤦‍♀️
    म जस्तै कान्छी सिरियल कुरेर बस्नुहुने को को हुनु हुन्छ यता हाजिर हुम त ।gugys❤

  • @nathukumal60
    @nathukumal60 5 днів тому +76

    कान्छी र भु्न्ती दुवै सिरिय नछुटाई हेर्ने को को हुन्छ हाजिर हुनत ।❤😊❤😊

  • @LilaThapaliya-fz6fj
    @LilaThapaliya-fz6fj 4 дні тому +1

    कान्छी भाग अहिलेसम्म नछुटा हेर्नेहरू यता हाजिर हुम त ❤

  • @Aayushmakarki486
    @Aayushmakarki486 3 дні тому

    कान्छी सिरियलमा आउँदा को को खुशी हुनुहुन्छ यता हाजिर हुम है ❤

  • @amrita_om132
    @amrita_om132 5 днів тому +69

    यो सिरियल आउदा म जस्तै खुसी हुने कोको हुनुहुन्छ 😊

  • @user-qc9oy1tn9q
    @user-qc9oy1tn9q 5 днів тому +79

    कान्छी सीरेल कति बेला आउछ भनेर हेर्न आतुर हुने जति यता हाजिर हुम है 😊😊

  • @user-px3df7xs2k
    @user-px3df7xs2k 5 днів тому +1

    ऐ कान्छी तिमि बिना त सागर मरेतुल्य नै हुन्छ नि सोच न है तर सोचेँ छ कान्छिले मलाईपो बिजोक रमाइलो पो लाग्यो त हाै😂😂😂😂😂😂😂❤❤❤❤❤

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc 4 дні тому

    समाजमा हुने यथार्थ सिरियल मा देखाउन खोजेको छ राम्रो छ 🙏❤️🇳🇵

  • @dyyeueye4596
    @dyyeueye4596 5 днів тому +125

    कान्छी दिदी लाई गाउँ छिट्टै लानु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤❤❤

  • @HaddiWale-qu4sq
    @HaddiWale-qu4sq 5 днів тому +21

    1 देखि 208 सम्म न छुट्टाइ हेर्ने को को हुनुहुन्छ साथी हरु ❤❤

  • @babukeshi5608
    @babukeshi5608 4 дні тому +2

    कान्छी स परिवार सहित गाँउ फर्केको हेर्ने चाहना छ 😊

  • @m.dpaudel1511
    @m.dpaudel1511 3 дні тому +1

    कान्छिकी सासू छिटो मरेपनी हुन्थ्यो नि 😢😢😢

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 5 днів тому +33

    कान्छी सीरीयल कहीले आउछ भनेर अहीले सम्म पर्खाई मा बस्नु भाको सारा नेपाली दाजुभाई दीदी बहीनी हरु लगायत परिवार लाई सदाभर पशुपति नाथ देबी देउता ले रक्षा गर्दीनुहोस् ❤❤❤❤😊😊😊😊

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 4 дні тому

    सागर र कान्छी को माया कहिले कसैको अँाखा नलागोस 🙏🙏

  • @tahabilworkami5284
    @tahabilworkami5284 5 днів тому

    आहा कति राम्रो सारै राम्रो यो सिरियल ले मेरो माया को याद आयो पहिला पहिला मेरो जिन्दगी पनि यस्तै थियो तर आज भोलि त सपनाहरू जस्तो लाग्छ ठिक छ कान्छी अनि सागर सर को माया यसैगरी खुशी मै बितोस सम्पुर्ण कलाकार मित्रहरू म धन्यवाद छ मिठो अभिनय को लागि❤❤❤❤❤❤❤❤❤ म अहिले हाल मलाई बाट अहिले 10 बर्ष पुग्दै छ अब बाकी अर्को हाफ्ता फेरि भेटौला ❤❤❤❤🕺🕺🕺🕺🕺🕺🙏

  • @rupatamang9793
    @rupatamang9793 5 днів тому +21

    Kanxi sirel herera sabaile ramro kura janos vanne jatti like garnus hai😊😊

  • @dudhrajshah876
    @dudhrajshah876 5 днів тому +28

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️🎉🎉

    • @ramkumarrai9238
      @ramkumarrai9238 5 днів тому

      मैले पढे अब मेरो परिवारमा कल्याण हुन्छत मैले चिताको काम पुरा हुन्छ्त कोरिया भिसा लाग्लात

  • @mainalichannel8857
    @mainalichannel8857 День тому

    धेरै धेरै राम्रो गर्नु भएको छ घर बेबहार मा हुने कुरा लाइ समेटेर बनाउनु भएको लेख धेरै धेरै धन्यवाद छ 🌹🙏🌹🌹🌹🌹

  • @self_my
    @self_my 5 днів тому +2

    कति घ्यानी छोरी हल्ला मा पनि चुपो लागेर सुतेको ❤❤ so cute baby❤❤

  • @bhumikapun5352
    @bhumikapun5352 5 днів тому +18

    कान्छी गाउँ जादा को को खु शि हुनुहुन छ ❤

  • @rambhadur3302
    @rambhadur3302 5 днів тому +33

    कान्छि सिरियल आउँदा खुशी हुने मपनि हाे ।

  • @SUDICHHY123
    @SUDICHHY123 4 дні тому +2

    My best seral is kanchi and bhunti ❤

  • @YajanaBudha
    @YajanaBudha 4 дні тому

    मलाईत कान्छि भुन्टि सारै मन पर्छ❤❤❤

  • @sarmilatamang4273
    @sarmilatamang4273 5 днів тому +45

    सागर र कान्छी दिदि को जोडि लाइ मन पराउने दर्सक साथी हरु अब एता हाजिर हुनुहोस् है 🙏🙏🙏🙏❤❤❤❤❤

  • @shantathapa4476
    @shantathapa4476 5 днів тому +21

    कान्छी र सागरबाबुकाे जाेडि हेरेर मन कति अान्नद हुन्छ सधैं यस्तै खुशी हुने हेर्न पाईयाेस् सासुलाई ठिक पार्नुपर्छ अब।❤❤❤

  • @manojshrestha8536
    @manojshrestha8536 5 днів тому

    यो सिरियल हेरेर बिहे गरुम गरुम पो लाग्यो होऊ 😅😅😅😅😊😊😊

  • @ManishaBk-mf1rl
    @ManishaBk-mf1rl 5 днів тому +3

    Kanxi serel Lai Maya garne koko hunu hunx yata Tira hajir hunusta ❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 5 днів тому +16

    म जस्तै कान्छी सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏 May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏🙏

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc 5 днів тому +23

    कानछी सिरियल अाउदा धेरै खुशी लागछ कानछी र सागरकाे जाेडी धेरै राम्रो छ सधैं एकै साथ हुनुपर्छ चितावनबाट हेर्न गछाै

  • @kesaribakabal5311
    @kesaribakabal5311 4 дні тому

    पाल्पा देखि हेर्दैछु kanxi र सागर को जोडि छुटनु हुदैन हिम्मत नहार्नु है सासू गाउँ गयर बस्नु पर्छ यस्ता सासू को काम छइन छिटो आउनु है kanxi माइत बाट घर मा जित सत्य कै हुन्छ

  • @BipanachaChaudhary
    @BipanachaChaudhary 5 днів тому +1

    Yak damai man parxa kanxi siriyal ❤🎉❤

  • @Kajalofficial7
    @Kajalofficial7 5 днів тому +15

    आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण कान्छी सिरियलको टिमलाई ❤❤❤❤

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 5 днів тому +27

    कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤

  • @bishnunepali1434
    @bishnunepali1434 4 дні тому

    हो अब कान्छी म्याम माइत बाट छिटो भन्दा छिटो आएर सागर सर लाई बिदेश जान रोक्नु पर्छ र अनि त्यो आमा र घरबेटी मिलेर बनाएको पलान र तिनीहरूको त्यो कालो कर्तुत सबै थाहा पाउनु पर्छ अनि तिनीहरूलाई कडा भन्दा कडा सजाय दिनु पर्छ है त्यसपछि सागर सर,कान्छी म्याम र सागर सर को भाई एकदमै मिलेर बस्नु पर्छ है ❤❤❤🙏🙏🙏🙏

  • @shantishanti-
    @shantishanti- 5 днів тому

    यसैपनि कान्छी सिरियल मेरो ढुकढुकीनै बनिसकेको थियो झनै मेरो सुबास भाइलाइ यहि सिरियलमा देख्न पाउँदा धेरै धेरै खुशी छु🤗🤗🤗🤗🤗

  • @prisu.mukheya7053
    @prisu.mukheya7053 5 днів тому +31

    नेपाली सिरिया मन पराउनु हुने जति यता हाजिर हुम है❤❤💯💯😊😊❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 5 днів тому

      subscribe gari mera pani desh bhakta rap music GEET HERDINUNA

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 днів тому +30

    कान्छि, भुन्टी, सुकुमाया को फ्यान को को हुनुहुन्छ साथी हरु लाइक कमेन्ट गर्नु ल ❤😊❤😊

  • @bandhanjojwar7147
    @bandhanjojwar7147 4 дні тому

    सागर ले १५ दिन १५ दिन भने को मन परेना

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj 5 днів тому +2

    याे अल्छिना सागरकी आमाकाे असली रूप चाडै सागरले थाहा पाउनु पर्छ अनि कान्छी चाडै माईतबाट फर्केर सागरलाई बिदेश जानबाट राेक्नुपर्छ र घरबेटी भनाैदाे बाेकाकाे रूप पनि सागरले चाडै थाहा पाउनुपर्छ भन्ने जति एता आउनु हाेला

  • @sabitribudhathoki7310
    @sabitribudhathoki7310 5 днів тому +14

    धेरै राम्रो सीरियल।👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sunitakhatiwada2036
    @sunitakhatiwada2036 5 днів тому +10

    सागर सर र कान्छिको यस्तै माया देखि रहन पाईयोस्❤❤❤❤❤

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 20 годин тому

    सागर र कान्छि को जोडि छूटनू हुसैन सागर बिदेश जानू हुदैन

  • @SujanNepali-px6bp
    @SujanNepali-px6bp 5 днів тому

    कति राम्रो जोडी हो कान्छी को र सागरको ❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 5 днів тому +63

    महिलाको चलन हो सुत्केरी भएपछि माइत जाने चलन।कान्छि माइत गएको देख्न देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

    • @RanjitaTTheeng
      @RanjitaTTheeng 5 днів тому +1

      ❤❤❤❤

    • @punamkc9517
      @punamkc9517 5 днів тому +1

      Kahchhi😊😊😊😊😊😊😅😅😅😅😅😅😅😮😮😮😮😮😢😢😢😢🎉🎉🎉🎉😂😂😂😂❤❤❤❤❤❤❤❤❤ 18:37

    • @punamkc9517
      @punamkc9517 5 днів тому +1

      Kahchhi
      😊😊😅😅😢😢😮😮🎉🎉😂😂❤❤

    • @punamkc9517
      @punamkc9517 5 днів тому

      Kahchhi❤❤❤❤😂🎉🎉🎉🎉🎉🎉😢😢😢😢😂😂😂😮😮😢😢😢😢😅😅😅😅😅😅😊😊😊😊😊😊😊

  • @Tikapun1212
    @Tikapun1212 5 днів тому +10

    कान्छी र सागर ले अर्को रुम लिएर सुख सग बस्नु पर्छ अनि सासू र देबर लाई गाउँमा पठाउनु पर्छ कान्छो छोरा ले बिहे गरेर कान्छी कि सासू लाई दुख दिएर बल्ल कान्छी लाई सम्झेर रुने दिन छिट्टै आओस् कान्छी र भुन्टी सिरियल लाई सफलता को शुभकामना 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @bhuparajtiwari4921
    @bhuparajtiwari4921 5 днів тому

    कान्छी माईती जान लाग्दा मेरी वुढी सुत्केरी वस्न गएकाे याद आयाे । हामी पनि यस्तै थियाै ।।

  • @user-gd4os3pw2l
    @user-gd4os3pw2l 3 дні тому

    कान्छी सिरियल आउँदा खुसी हुने एता हागिर हुम त

  • @LaxmiPandey-xu1ch
    @LaxmiPandey-xu1ch 5 днів тому +468

    यो सासु गाउँ जानु पर्छ भनने को को हुनुहुन्छ। यता हाजिर हुमत

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 5 днів тому

    याे कानछी काे सासू लाई मनै पदैं यसलाई एकलै गाउमा राख्नु पछं

  • @srijanaacharya1041
    @srijanaacharya1041 4 дні тому

    sagar kunai halat ma pani bidesh janu vayena afni aama ko ra gharbeti ko yojana sabai thaha paunu parxa ❤️❤️❤️❤️🙏🙏🙏love this serial❤❤sampurna teemlai suvakamana🙏💝💕

  • @bimalaale-3394
    @bimalaale-3394 5 днів тому +51

    म जस्तै कान्छी सिरियलको परखाईमा को को हुनुहुन्छ।❤❤

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 5 днів тому +7

    कान्छी सीरीयल अझै सफलताको शीखरमा पुगेको हेर्ने मन छ अझै राम्रो बनाउनको लागी हामी सम्पुर्ण दर्शक महानुभाव हरु यकजुट हुनुपर्छ है त ❤❤❤❤❤❤😊😊😊

  • @LovelyBeagle-hl5hd
    @LovelyBeagle-hl5hd 4 дні тому

    जसले मेरो कमेन्ट parxa उसको आमा बुवा लाई भगवानले रक्षा गरुण ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤️💝🙏🙏🙏

  • @ritupariyar6082
    @ritupariyar6082 5 днів тому

    राम्रो लाग्यो सिरियल त धेरै राम्रो लाग्छ कान्छी सिरियल मलाई त

  • @DiluSunuwarOffical
    @DiluSunuwarOffical 5 днів тому +10

    हेर्दै छु राम्रो लाग्छ कान्छी दिदीको कान्छी/भुन्टी दुईटै सिरियल मन पर्छ सफलताको कामना🙏🙏

  • @Yamonadhikari3
    @Yamonadhikari3 5 днів тому +9

    मत जैले पनि कान्छि हेर्छु मलाई त कान्छि मन पर्छ❤❤❤

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 4 дні тому +1

    My best siriyal kanchi bhunti ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @user-zt3tx4dt3k
    @user-zt3tx4dt3k 5 днів тому

    अरु त मैले सुनेपनि त्यो कुराको अद्भुत राखिन मैले तर एति चाहिँ हो 🙂🙂🙂🙂 हाम्रो सागर दाजु र आसा दिदी यि दुइजोडिको खुसि र हर्स अनि साथमा हाँसो बिच्मा मैले देखेँ यो देखेर मलाई पनि आनन्द मिलेको छ यहाँहरू अभिनय गर्नुहुने सम्पूर्णलाई धेरैधेरै धन्यवाद यहाँहरूले अभिनय गर्नुभअएर हामिसबैको मन जित्नुभअएको छ यहाँहरूको अझ अब्बल् रहोस कामना छ। पछि मलाई पनि बोलाउनुहोला है आसा दिदी अनि सागर दाजु म पनि आँफ्नो अभिनय यहाँहरूसँग समर्पित गर्न चाहन्छु।🙂🙂🙂🙂।

  • @sabitariRijal
    @sabitariRijal 5 днів тому +14

    याे सिरियल मन पर्ने जति यता हुनुहोस् त❤❤

  • @ramchandrarana9112
    @ramchandrarana9112 5 днів тому +12

    सागरले अामाको सबै प्लान थाहा पाएर अामालाई गाउँ पठाउन जरुरि छ