हजारौं मजदुर बालेन र हर्क सामपाङहरु खोज्दै सडकभरी निस्किए,डिग्री पढेका ड्राईभरको मन छुने भाषण। Balen

Поділитися
Вставка
  • Опубліковано 28 чер 2023
  • #balenshah #balen #balenshahnews #rabilamichhane #harkasampang #taxidriver #kathmandu
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

КОМЕНТАРІ • 535

  • @Anticorr318
    @Anticorr318 Рік тому +3

    तिमी जस्तै शिक्षित ब्यक्ती हरु द्राइभर हुनु पर्छ अनि मात्रै देश मा परिवर्तन आउन्छ हुन्छ ! नत्र शिक्षित भएर मात्रै हुँदैन निती नियम कानुनको पालना गर्न जान्दैन उलङन गर्छ भने त्यो दिग्री को काम छैन्! अहिले देश बिगारेकै शिक्षित हरुले हो !गान्स दाउरा गर्ने र ज्यामिले बिगारेको देश होइन !

  • @user-wd8hx5oj6s
    @user-wd8hx5oj6s Рік тому +8

    बालेन र हरक नेपालकाे नायक हुन।

  • @bedanathulung7509
    @bedanathulung7509 Рік тому +97

    ट्याक्सि व्यवसायिहरुलाई मार त परेकै छ तर मनलाग्दो भाडा लिएर सर्बसाधारणलाई दुख पनि त दिईरहेकै छन नि।

    • @KDTvlogs
      @KDTvlogs Рік тому +10

      Miter ma kunai texi hidnu mandaina . Texi wala haru chor ho tara sabai hahina . 80% Texi chor ho

    • @Babasunuwar12
      @Babasunuwar12 Рік тому +3

      Ho bhnya

    • @aaisinggrgvlogs
      @aaisinggrgvlogs Рік тому

      Kura ekdam thik ho,taxi driver haru le ni man pari vada uthauxa

    • @piyushmanlakheshrestha629
      @piyushmanlakheshrestha629 Рік тому

      Meterko anka ghoomai ghoomai badhee badhee rakam sam lina pa6ee parena yo kura pani satyanai ho!

    • @Dibyashwor
      @Dibyashwor Рік тому

      Taxi pani pwal parera purai pani chuhinchan.
      Pollution bhayera window close gara or AC on garnu bhanda argument huncha paisa tirda pani.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +104

    बालेन र, हर्क जस्तो युवाहरू हाम्रो देशले
    खोजेको छ, तर विडम्बना हामी जनता 😮
    नसुध्रे सम्म देश यसैगरी चलिरहन्छ 😌🙁

    • @saugatlama1901
      @saugatlama1901 Рік тому

      Sahi ho

    • @pralhadbhatta81
      @pralhadbhatta81 11 місяців тому

      दिदी अचानो को पिर खुकुरी लाई थाहा हुँदैन

  • @AshokLama-gh5ek
    @AshokLama-gh5ek Рік тому +11

    यो ट्याक्सी हरु भनेको लुटेरा हो ट्याक्सी ले लुट्ने भएर नि पाठाउ र indrive आएको हो अहिले लुट्न सकेन तेहि भएर अन्दोलन गर्न टोपलेको

    • @hotheadsniper
      @hotheadsniper Рік тому

      ke aru ko awaz nai na suni dine?balen ko ankha chimlera support na garauna yaar ho?balen bhagwan ho ra?cult nai vayi sakyo ke?

    • @ishworshakya1011
      @ishworshakya1011 5 місяців тому

      Kura chain thula2 garxan Tara Tyaxima mitar narakhi thagxan.

  • @gajendrakhanal2295
    @gajendrakhanal2295 Рік тому +9

    ट्याक्सी बाट जनताहरु मा धेरै ठगि भएकाेछ । रिङराेड बाट मेराे घर ९०० मिटर मात्र छ । तर न्युनतम २०० घटेर जान मान्दैनन । म दिर्घ बिरामी भएकाले ट्याक्क्सी चढ्न परने बाधयता छ हामी जस्ता बृध्द र राेगिहरु बिबाद गर्न पनि सक्दैनाै । हामिलाई न्याए कस्ले दिने ? हामिले याे देशमा सरकार छ है भनेर अनुभुत सम्म गर्न सकेका छैनाै ।

    • @padamdhimaldhimalpadam6255
      @padamdhimaldhimalpadam6255 Рік тому

      सहि कुरो गर्नु भयो सर जन बिदेशबाट आएको लाई जन दोब्बर भाडा लिन्छ कुनै पनि रेट छैन म आफै धेरै पटक ठगिएको छु दिन मा कति मान्छेहरू ठगिएको हुन्छ बिदेशबाट आएको हरु

  • @manrajpandey6555
    @manrajpandey6555 Рік тому +1

    पहिलाआफैँ सुध्रिनु पर्छ खालि सरकार काे मुख ताकेर हुँदैन हरेक कुरामा बिचार पुर्याउनु पर्याे भाडा भनेर मनपरि पैसा लिन पाइँदैन सेवा राम्राे दिनु पर्याे पहिला यातायात मजदुर सुध्रिनु पर्याे मनपरि गरेर चलाउनि मन लाग्दि ठाउँमा राेक्नि अलिकति सिस्टम मा बस्नु पर्छ

  • @razzpahadi4682
    @razzpahadi4682 Рік тому +34

    लौ यो समस्याको पनि रक्षा गरिदिनुहोला बालेन ज्यू!!? आखिर सरकार नभएको देशमा तिमी त छौ!!😅🇳🇵🇳🇵💪💪🙏🙏

  • @tamangpn7328
    @tamangpn7328 Рік тому +5

    सबै भन्दा पहिला मिटर मा हिन न जनता सबै चढि हाल्छ नि । कि त सरकारले मिचर ए्याप ट्याप जडान बनाउदा राम्रो है मेरो बिचार । अनि रातो हराईहाल्छ नि ।

  • @user-st9je9iu1m
    @user-st9je9iu1m Рік тому +60

    कुरा ठीक हो अब देश बाट नयाँ पुराना नेता सबै लाई कुट्दै लखटनु पर्छ🙏

    • @bimalendrakarna8471
      @bimalendrakarna8471 Рік тому

      Yes

    • @uddhavtamang3750
      @uddhavtamang3750 Рік тому +1

      लखेट्ने होईन - ! भ्रष्टचारि नेताहरु लाई पहिला पाता कसेर भ्रष्टचार गरेको सारा सम्पत्तिहरू राष्ट्रको ढुकुटी मा जम्मा गर्ने हो त्यसपछी साऊदी अरबको जनताहरु ले जस्तो !बस् खेल खत्तम

    • @bimalendrakarna8471
      @bimalendrakarna8471 Рік тому

      @uddhavtamang3750 yes right bro

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Рік тому +5

    त्याक्सी पनी अनिबार्य मितर बाट चल्नु पर्यो।त्याक्सी अनीबार्य मितर बात चल्यो भने मात्र चल्छ।त्याक्सी ले भाउतोल गर्छ।येस्सै काणर्न पथाउ चलेको हो।पथ्उ बालेन सर या सरकार ले जलाउ।

    • @dhankumarthapamagar8426
      @dhankumarthapamagar8426 Рік тому

      सर, मीटर बाट जान चाहाना हुन्छ भने मलाई सम्पर्क गर्नु होला।

  • @Sristy826
    @Sristy826 Рік тому +4

    हैन मजदुर माथि यस्तो अन्याय भईरहदा पनि यातायात मन्त्र्ालय काहा छ किन बोल्न सक्दैन कि देश मा यातायात मन्त्रि छैन?

  • @ruthshrestha4044
    @ruthshrestha4044 Рік тому +5

    ट्याक्सी दरको भाडा निश्चित होस्,तर सर्वसाधारण जनतालाई दुःख दिने र ठगी गर्ने अन्त्य होस्। 😂😂😂

  • @preciousreading1934
    @preciousreading1934 Рік тому +4

    'महिला ग्राहक बोक्ने मोटर साइकलचालक महिलानै हुनू पर्छ', यो लेखको शीर्षक:
    पठाओ र टुटल जस्ता मोटरसैकिलटेक्सीहरुको मापदण्ड महिला ग्राहक बोक्ने चालक महिलानै हुनू पर्छ।
    पुरुष चालकहरुले महिला ग्राहकहरु बोक्न रोक लगाउनू पर्छ ।
    महिला चालकले पनि पुरुष बोक्न हुँदैन।
    सँगै मोटर साइकलमा टाँसिएर बस्ने र मौका हेरी चालकले झ्याप झ्याप ब्रेक हानि झ्याम झ्याम ज्यान जुधाई दिने गर्दा दुबैको शारीरिक घर्षणभई दुबैकोमन दूषित हुने र अनाबस्यक प्रेम सम्बन्ध हुने भएर पुरुषले घरकी स्वास्नी बिर्षने र स्त्रीले पोइ बिर्सेर मोटर साइकल चालकको यादमा टोलाउने मनोरोगी हुन्छन्।

    बाटोमा पानी पर्दा, मोटर साइकल बिग्रिंदा वा बिग्रेको नाटक गरेर रेस्टुराँमा पस्ने, आपसको कन्टयाकनम्बर लिने अनि फुर्सद हुनासाथ फोन बार्तालाप गर्ने, कसले पो देख्ने हुन् र भनि मजा गर्न लजमा पस्ने समेत् हुने गरेको अध्यायनहरुले देखाउनछन्।
    कतिको त घरबार बिग्रिसक्यो पठाओ र तुटलले गर्दा।
    यो उद्यममा कि यो मापदण्ड लागु कि निषेध दुईमा एक हुनू अनिबार्य छ।
    'डेटिंगराइड बाँदरबाँदरनीलाई लिस्नो' हुनदिनू नराम्रो।

  • @Mr.reetesh_boy
    @Mr.reetesh_boy Рік тому +3

    हाम्रो देशमा balen हर्क साङपाङ रवि जस्ता युवा को खाँचो छ अब ई पुरानो देशलाई खोक्रो बनाउने बुडो गोरु नेताहरूलाई लखेट्नु पर्छ🙏

  • @surajshrestha2467
    @surajshrestha2467 Рік тому +13

    मिटरमा जान मान्नु पर्यो नी ,

    • @puntehawaldar649
      @puntehawaldar649 Рік тому

      जत्ति ठुलाे कुरा गरेनि यी ट्याक्सी ड्राइभर हरुले यात्रु ठग्न पाउनै पर्छ भन्ने माग गर्या हाे। बिगतमा मिटर समायोजन भएन, मिटरमा जाँदिन भन्थ्याे, सरकारले मिटर समायाेजन गरेर पैसा बढी अाउने बनाइदियाे तैपनि खै त मिटरमा जान थालेकाे? मिटरमा २००-३०० उठ्ने भाडा ७००-८०० पायाे भने दङ्ग पाएन, अान्दोलन सुरु

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 5 місяців тому +3

    खै रबिजी तपाइको काम तपाइँ त बेकुफ जन्ताहरु बटुलेर संघीयता र गणतन्त्र टिकाउन मात्रै अघि बढ्नु भाछ पहिला नेपाली मन बनाउनुस अनि देशको काम गर्नुस रबि जि तपाइँ त नेपाली नै होइन ओलिले झैँ गफ मात्रै हाक्नु भाछ बालेन्ले झैँ सबैले काम तिर लागे के हुन्च देश बन्छ नि खाली पदमा लडेर बस्ने हरुसङ्ग किन मिल्नुहुनुन्छ बालेन सङ्ग मिलेर काम गर्नुस न

  • @khimchhantyalchantyal8505
    @khimchhantyalchantyal8505 Рік тому +3

    राज्यले आफ्नै एप बनाएर तुरून्त सन्चालन् गर्नु पर्छ ?

  • @bibeksharmanepal
    @bibeksharmanepal Рік тому +4

    यो बा पनि पुर्बाग्रही झोले हुन् !!

  • @ritaacharya9983
    @ritaacharya9983 Рік тому +2

    हो नि तराईमा धमाधम ईन्डिनलाई नेपाली नागरिकता बाड्न जनताको ध्यान मोड्न ललिता कान्ड सुनियोजित रुपमा ल्याईयो ।प्रचण्ड अति चतुर छन् ।

  • @maheshthapa7982
    @maheshthapa7982 4 місяці тому +1

    जनता नसुध्रिए सम्म देश कहिल्यै उँभो लाग्नेवाला छैन र सम्पुर्ण मजदुर एक भए भ्रष्टाचारीहरुको कुनै दाल गल्नेवाला पनि छैन!!

  • @sushil7567
    @sushil7567 5 місяців тому +2

    ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय जन्ताएकहौ गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई लखेटौ जय नेपाल ❤❤

  • @shantadukhkhi2785
    @shantadukhkhi2785 Рік тому +2

    ट्याक्सी ड्राइभरहरुले एकाधिकार भाडामा लुट मज्जाउनाले विकल्पमा पठाअाे ईनड्राईभ अाकाे हाे, यिनीहरूको अान्दोलनकाे तुक छैन । पठाअाे, ईनड्राईभ जिन्दावाद !!!

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 Місяць тому

    जय देशप्रेमि नेपाली जनसागर,साथ दिउँ देशभक्त बालेन सरलाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RastaMan-ic6jw
    @RastaMan-ic6jw Рік тому +3

    Strongly agreed 👍 respect Nepal transportation majdur sangh

  • @narayantakur7678
    @narayantakur7678 Рік тому +14

    Balel balen ravi rabi sampang sampang hai hai❤❤❤❤❤

  • @JesusName93
    @JesusName93 Рік тому +4

    Harka sir des ko mukhya mantri hunu parxa

  • @navarajgmagar3851
    @navarajgmagar3851 Рік тому +13

    धन्यवाद यस्तो आवाज निकाल्नै पर्छ अब😍🙏🇳🇵🎉🎉🎉

    • @user-dc4iq2ht3d
      @user-dc4iq2ht3d Рік тому

      Lado dhnyabbad muji. Eeh sala haru pachadi matra thulo kura garxan. Pari ako thau ma vagnay haru kutta huun eeh pani.

  • @sukragurung7652
    @sukragurung7652 Рік тому +4

    💯 percent Right kura garnu vayo Thank you so much Great Job Like me Great

  • @SunderRanamagar
    @SunderRanamagar Рік тому +5

    राम्राे लाई राम्राे भन्नू पर्छ ,,, बालेन , रवि , हर्क , ज्ञानेन्द्र हालकाे समयमा जनताकाे अाशा भराेशा हुन ,,,

  • @topjungchand
    @topjungchand Рік тому +31

    देशको परिस्थितिलाई ध्यानमा राख्दै सबैले आआफ्नो ठाँउबाट रवी बालेन , हर्क साम्पाङ्ग जस्ता युवाहरुलाइ साथ दिनुहोस , धर्य गर्नुहोस सबैका समस्या समाधान हुन्छन

  • @birswr4905
    @birswr4905 Рік тому +10

    बेइमान चालकहरु मन्त्री सरकार लाई चही यो गर्दे भन्न नसक्ने अनि मेयर ले केही गर्न सक्दैना भन्ने???😢

  • @hiratamang946
    @hiratamang946 Рік тому +5

    जय मेयर बालेन हर्क म उहाँ हरुलाई सलाम छ मेरो

  • @udayrumba2484
    @udayrumba2484 Рік тому +5

    अब मज्दुर जनता जाग्नु पर्छ यो भस्ट हरु को अत्याचार कहिले सम्म सहने हामीले

  • @devk.bishwokarma2532
    @devk.bishwokarma2532 Рік тому +4

    Yo desh maa susasan aaunako lagi....hami sabai janata le bujhna parne aba hami janata le bujhnai prxa hami aba jagnu prxa.....Rabi, balen, harka yini haru mathi Biswas garau...ek arka lai jhudauni kaam nagarau..aba sachet hunu prxa hami, jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @boharasanukanxu3915
    @boharasanukanxu3915 Рік тому +3

    यो बा बोलेको सुन्दा त जेरि तम्राकार जस्तो लाग्यो

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 Рік тому +7

    भाेट हाल्ने बेलामा त्यहि पुराना चाेर नेताहरूलाई हाल्ने ,अनि काम चाहिँ रबिले गरेन भन्ने गद्दार जनताहरु

  • @JesusName93
    @JesusName93 Рік тому +4

    Harka 👍👍👍👍☝️☝️💪💪💪

  • @user-je8gy5vz3x
    @user-je8gy5vz3x Рік тому +6

    Good job 100000 rite ho aba balla thik hunxa jay balen

  • @user-qu1qi6ec1y
    @user-qu1qi6ec1y Рік тому +5

    Sai ho

  • @HP_Dogra
    @HP_Dogra Рік тому +3

    केही वर्ष अगाडि म बिरजङ्ग बाट टाटा सुमोमा बल्खु आएको ७५० लियो। बल्खु बाट नारायण गोपाल चोक सम्म आएको ट्याक्सीले ११०० लियो।
    म सार्वजनिक यातायात कम प्रयोग गर्छु तर त्यो भाडा देख्दा ट्याक्सी ले ठगेको सहजै महसुस भयो।

  • @user-ub9ki2ge4k
    @user-ub9ki2ge4k Рік тому +2

    सर मलाई त कानुन बलियो हुनुपर्छ

  • @alexnewar3445
    @alexnewar3445 Рік тому +5

    Jagaum janata❤

  • @LaxMan-zz2ou
    @LaxMan-zz2ou Рік тому +1

    भोट न हाले पछि कुनै कुरा को जवाफ दिनु पर्छ जस्तो लाग्दैन भेट हालेपछि मात्र सवाल जवाफ गरेको भए राम्रो हुन्थ्यो नि बाबा

  • @mohanagriwal7383
    @mohanagriwal7383 Рік тому +3

    धन्यवाद जनता ले अब एस्तो आवाज न नीका ल्दा सम्म देस मा हुने बाला छैन धेरै राम्रो नेपाली जनता दाजुभाई हरुलाई

  • @Shivashambu
    @Shivashambu Рік тому +3

    Tharkayera aandolon ko naam ma lootpat garni inhiharuko dadagiri therai badyo

  • @kajisurkheti4021
    @kajisurkheti4021 Рік тому +2

    मेरो पनि समर्थन छ टेक्सि चालक लाइ

  • @gorkhalee6199
    @gorkhalee6199 Рік тому +14

    नेपालमा यो बिगत 36 बर्षदेखी हुँदै आएको सिन्डिगेट खारेज नगरी हुदैन।हुदा हुदा टेक्सीमा पनि सिन्डिगेट।यो ट्याक्सी ड्राइभएरले रु 3 सयको ठाउमा 5 सय देखि 7 सयसम्म लिन्छौ त्योचाही ठिक भन्छौ हैनर?

  • @nandaolikshetri694
    @nandaolikshetri694 Рік тому +20

    महान नगरले यस्को पनि समस्याको समधान गरदिनु परछ

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e 24 дні тому

    Wow good ba Jay harka sampang Sir Jay balen sir 🙏🙏💯💯🇳🇵🇳🇵

  • @tappasuriya4544
    @tappasuriya4544 11 місяців тому +1

    याता यात पनी छन गलत छन मन मानी भाणा लीनछन तो गलत हैन तेसै लागी अनाथी कुरा न गरौ देश बचाउ भाते हरु तिमी सबै भाते हौ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍🇳🇵🇳🇵💖💖💖💖💖💖

  • @PARKASHVLOGS2402
    @PARKASHVLOGS2402 Рік тому +7

    100% sahi ho

  • @girideepak8551
    @girideepak8551 Рік тому +4

    ॐअखण्द नेपाल को राजा बनाउने हो जन चेतना भया जय बालेन्द्र साह लाइ

  • @karanpangeni5874
    @karanpangeni5874 Рік тому +3

    अनि यिनिहरु मन परी भाडा लिनेलाई के भनुहुन्छ हजुरहरुलाई

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 4 місяці тому

    Good suggestion given good knowledge for Nepalies....

  • @Dominous53019
    @Dominous53019 Рік тому +2

    jai balen shsh ki jai jai❤❤❤

  • @baburamthapa732
    @baburamthapa732 Рік тому +1

    नेपाल विश्व को गरिब देश त्यस देश को नेता र अर्थबिदले 20 बर्ष पुरानो सवारी साधन हटाउने भन्नुहुन्छ ।यो साधन किन्नलाई नेपाली तथा नेपाल सॅग पैसा पदक्कै छैन । त्यस साधनलाई ईलेक्ट्रीक बनाउनु पर्यो ।बिदेश जाने सबै पैसा आफ्नो देश भित्र घुमाउनु पर्यो एक एक नेपाली ले बर्षमा करोडौ घुमाउनु पाउन ।

  • @JesusName93
    @JesusName93 Рік тому

    Number one Harka sangpang
    Harka sangpang is best at all

  • @janakibist6185
    @janakibist6185 Рік тому +1

    आब ईनिहरू को मन परि चल्दैन सवारि लाई लुटने हरू अब बालेन रबि देखि परिसान होलान

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 5 місяців тому

    Very good job balen sar and God bless you balen sar 🇳🇵🙏

  • @dhakarajparajuli3674
    @dhakarajparajuli3674 Рік тому +2

    Jay balen sah jay harka shampang

  • @udayrumba2484
    @udayrumba2484 Рік тому +1

    चोर हरु कमिसन ले गर्दा बिदेसी धनी बनाउने आफ्नो जनता गरिब बनाउने

  • @user-sw9nd9lr4g
    @user-sw9nd9lr4g 8 місяців тому +2

    Good luck balen sir and Rabi 🍀

  • @hemrajkatwal7882
    @hemrajkatwal7882 Рік тому +3

    कत्ति राम्रो अभिव्यक्ति वाह! वहाँहरुको माग पूरा गर सरकार ‌!

  • @haribahadur8299
    @haribahadur8299 Рік тому +11

    we luv balen

  • @deepthapa5499
    @deepthapa5499 Рік тому +3

    Sabai ko aagadi margh sadak bata ssambodan hunu percha aba

  • @bhupinpun641
    @bhupinpun641 Рік тому +12

    As a passenger i prefer to ride indriver . Because taxi fare is so expensive.

  • @rajeshmandal8978
    @rajeshmandal8978 Рік тому +2

    ऐकदमसहिकुराको हजुरको❤❤❤❤❤ जय नेपाल

  • @nabinsubedi503
    @nabinsubedi503 Рік тому +14

    भोट दीने बेलामा जीतायर पठाउने बा अहिले दुख भयो के गर्ने😢😢

  • @yubarajgurung1338
    @yubarajgurung1338 Рік тому +2

    सबै काम बालेनले गर्न सकिन्न होला बरु बालेनले गरेको कामले ट्याक्सी ब्यबसायी यातायात ब्यबसायीलाई फाईदा गरेको होला बाटो फराकिलो अनि चिल्लो बनाको छ,, सिस्टमको बिरोध गर्नु काम छैन , अन लाईन त बरु तालिम दिएर भए पनि गराउनु पर्छ ,,,
    राज्यसङ्ग माग चाहिँ स्वतन्त्र गाडी किन्ने कर सके सम्म कम गराउने , बाटोघाटो मर्मत गरिदिनु पर्ने देश भरी भाडाको गाडी चल्दा चार्ज तिर्न नपर्ने हरु चाहिँ समस्या होला,, यो कसैले अन लाईन गरे, बाईकले मान्छे बोके भनेर आन्दोलन गर्नु चाहिँ खासै ठिक नहोला ।। 4:50

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Рік тому +30

    Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 We public r with our mayor Balen ji

  • @pradiptamang1550
    @pradiptamang1550 Рік тому

    Wow mahabir thapa bro you says right and true jasle kam garxa tes byakti lai thaha hunxa, so I want to say continue keep stap forward please jai matri bhumi jai desh hamro Nepal 🇳🇵 🙏

  • @sabitrilama4944
    @sabitrilama4944 Рік тому +12

    This man is absolutely 100% right.

  • @hateslove2668
    @hateslove2668 Рік тому +3

    I salute हर्क शंखर

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 5 місяців тому

    Right vannu vayo brother 👍

  • @reshamlapcha948
    @reshamlapcha948 Рік тому +1

    Salaam Balen Sir Hajur 🙏🙏🙏🙏🙏🙏🙏

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Рік тому +1

    Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏

  • @Ganesh-dx9yp
    @Ganesh-dx9yp Рік тому +3

    सिस्ट्म बसाल्नु पर्छ साथिहो।

  • @jittamang8176
    @jittamang8176 Рік тому +1

    इनि टयक्सी हरु मनलाग्दो भादा लिनु नपायर हो

  • @thangabahadur9196
    @thangabahadur9196 Рік тому +4

    अति राम्रो कुरा तपाईं हशरको सलाम छ मजदुर संगठन लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amarghising8421
    @amarghising8421 Рік тому

    ॐ❤

  • @haarirai5319
    @haarirai5319 Рік тому +4

    Balen saha ❤❤❤

  • @birkhabasnet5292
    @birkhabasnet5292 Рік тому +3

    Vrey Good news 👏

  • @narprasadgurung5983
    @narprasadgurung5983 Рік тому +1

    I support Balen and Harka Sampang ! Nepal Aama ka Suputra haru !

  • @sapunagurung9661
    @sapunagurung9661 Рік тому +1

    बालेन ज्यु जिन्दबाद

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 Рік тому +5

    #बालेन , #हर्क , रवि , गोपि 🙏🙏🙏🙏🙏

  • @SUREN8885
    @SUREN8885 Рік тому +2

    अब पालो युवाहरूको 🙏

  • @sudershankhadka8886
    @sudershankhadka8886 Рік тому +4

    Mabir thapa ko awaj ko sambodan hunuparyo.Mabir nam ko manchey sabi ramro lagyo malai ta.mahabir thapa,powerful voice.

  • @user-jn8cd8uk3c
    @user-jn8cd8uk3c Рік тому +2

    Jay Balen sir

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 Рік тому +2

    Yi neta banna majdur bane jasto chha.

  • @japannepalvlogfamily4210
    @japannepalvlogfamily4210 4 місяці тому

    Aaba auni 84 ma ghanti kila nepal hunxa 🔔✊🔔aru cor pati dhapunu parxa rabiko agadi aaru neta jhar who jay ghanti ❤

  • @kisanpanthi6886
    @kisanpanthi6886 Рік тому

    Very good speech.

  • @mworld1591
    @mworld1591 Рік тому

    Second guys what eva he say that's true .....Jay nepal love from India

  • @bajindrathapa2877
    @bajindrathapa2877 Рік тому +2

    ramro kura driver Mitra haruko

  • @Sudip-up3mj
    @Sudip-up3mj Рік тому

    wowsuper👌👌👌👌👌🤘🤘🤘🤘🤝🤝🤝🤝🤝👍️👍️👍️👍️👍️

  • @dharmathapa3848
    @dharmathapa3848 Рік тому +4

    Good job balan sir

  • @pratikshamagar1837
    @pratikshamagar1837 Рік тому

    Porfect hjurharuko demand

  • @ganeshtamang3416
    @ganeshtamang3416 Місяць тому

    Janadha janadan jindabad👍

  • @sumanniroula2804
    @sumanniroula2804 Рік тому +4

    बलेन् ले घोषना पत्रमा महानगर काे आफ्नै Taxi application नी लियाउछु भनेकाे कुरा कुन कुना मा छ कोनी???

  • @nawangtshering8327
    @nawangtshering8327 Рік тому +4

    Harkabad jindabad