रविसँग बालेनले मागे सहयोग | सुकुम्बासी हटाउन के गर्ला गृह? | ब्यापारी पोस्न श्रमिकलाई कस्दै सरकार

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • गृहमन्त्री रविसँग बालेनले मागे सहयोग | सुकुम्बासी बस्ती हटाउन के गर्ला गृह ? | ब्यापारी पोस्न श्रमिकलाई कस्दै सरकार | Sidha Kura | EP - 192
    #Galaxy4K #SidhaKura #YuvrajKandel
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 989

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +63

    गृहमन्त्री रवि लामिछाने अनि मेयर बालेन शाह
    मिलेर काम् गर्नुपर्छ जय होस् शुभकामना🔔🙏

  • @sushilaryal6644
    @sushilaryal6644 Рік тому +43

    सहयोग गर्नु पर्छ।रबि दाइले बालेन दाइलाई।🙏❤️🇳🇵गुड युवराज दाइ 🙏

  • @prithilaltanahun1280
    @prithilaltanahun1280 Рік тому +58

    अब सबैले हुन्डी बाट पैसा पठाउ है,,,वैदेशिक रोजगारीमा रहेको सबै नेपाली एक हुना जरुरी छ।।।

  • @bharatdhamala8852
    @bharatdhamala8852 Рік тому +2

    हो यसरी नै बर्षौं बर्ष कराऊँदा कराऊँदा केही न लागेर रवी सर लाई राजनीती मा जान र सरकार मै गएर केही गर्नु पर्छ भनेर जानु भयो र आज गृह मन्त्री को पद मा हुनुहुन्छ र ऊहाँ प्रति जनता को ठुलो आशा भरोसा छ।
    केही न केही त पक्कै परीवर्तन हुन्छ अब।

  • @teznmagar
    @teznmagar Рік тому +11

    5 वर्ष मा रबि दाजु देश काे इतिहास रच्नु पर्छ हस

  • @sadajiban
    @sadajiban Рік тому +17

    यो नयाँ सरकारले MDMS खारेज गरोस् 🙏 🙏

  • @chefsaudi269
    @chefsaudi269 Рік тому +121

    अब अहिले को लागि केही गर्नेछन भन्ने आसा भरोसा रबि दाइ को छ हेरौ केही समय रबि दाइ लाई साथ दिने हरु एक जुट हुनुहोला🙏🙏👆️👆️

    • @kbrai8734
      @kbrai8734 Рік тому

      १००% राईट । धन्यबाद सर ।

  • @bimalbartaula5334
    @bimalbartaula5334 Рік тому

    अत्तिनु हुदैन अब बिस्तार बिकास हुन्छ।युवाहरु जागरुप भयर अगाडि बढेको छ।बालेन दाई र रबि दाई

  • @khemsunuwar7259
    @khemsunuwar7259 Рік тому +50

    सबै माडेहरूलाई सजिलो बनाउनलाई श्रमिकले आफन्तलाई एक थान मोबायल ल्याउन नपाउने नियम तुरून्त खारेज गर नेपाल सरकार

    • @sijanbaraily603
      @sijanbaraily603 Рік тому

      good

    • @sunilmahto9444
      @sunilmahto9444 Рік тому

      🤝🤝🤝🤝🤝🤝🤝🤝🤝

    • @sushilbohora9125
      @sushilbohora9125 Рік тому

      यो जन्ता मार्न गरिएको निर्णय हो कि देशमै उत्पदन गरेर विश्व बजारको दर मा दिने ब्यवस्था हुनुपर्यो नत्र यो निर्णयचै ब्यापारिमात्र पोस्ने काम हुने भो

  • @SDPOnlineTv
    @SDPOnlineTv Рік тому +23

    👈गृहमन्त्री रवि लामिछाने जी बधाई तथा शुभकामना! कार्यकाल सफल रहोस् 🇳🇵🇳🇵🇳🇵

  • @buddhisagar5778
    @buddhisagar5778 Рік тому

    अब हामी नेपाली जनता रबि लामिछाने दाई काे पर्खाइमा छाै रबि लामिछाने राजेन्द्र लिङदेन बालेन शाह ग्यानेन्द्र शाही जस्तो नेत्रित्व आवश्यक छ हाम्रो देश नेपाल मा सरकारले त तत्काल बिदेश बाट ल्याएकाे माेईबाल कर को नियम लाई तत्काल खारेज गर्नु पर्छ बिदेश बाट हामि बैदेशी राेजगार मा गएकाहरु ले चाेरे ल्याउदै नाै किनेर ल्याउ छाै माेबाइल। बेच्ने ब्यापारी दिपक मल्लात्र र चक्र बुढा चाेर लाई फाइदा हुने देखिन्छ

  • @ruthshrestha4044
    @ruthshrestha4044 Рік тому +2

    साथ समर्थन दिनु पर्छ साच्चै रबि दाईले बालेन भाईलाई ✍️🙏🙏🌹🌹🌹🌹🙏

  • @manbk8733
    @manbk8733 Рік тому +10

    धन्यवाद दाजु गरिब काेे बिदेशी काे आवाज बनेको मा जय नेपाल

  • @Milanshrestha1212
    @Milanshrestha1212 Рік тому +8

    विदेश बाट मोबाइल लेराउँदा १८%कर लगाउने यस्ता चोर सरकारको पनि खबरदारी गर्ने एपिसोड पनि बनाउन परो सर

  • @surendrabhattrai2404
    @surendrabhattrai2404 Рік тому

    यसकाे समाधान रबि दाईले पक्कै गर्छन ।

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 Рік тому +24

    युबराज जि को तरिका सारै मन परो रबि जि को भन्दा कम छैन यसै गरि हामी गरिब हरु को सहारा हुनु होला सधैं रबि जस्तै ।

  • @chefsaudi269
    @chefsaudi269 Рік тому +125

    हाम्रो युवराज भाइ को अहिले निकै कडा परिश्रम गर्नु भयको छ ।बोल्ने सैलि कडा कडा 🙏💌💌☝️☝️

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Рік тому +3

      Aa Aba Sajilo Bhayo....Griha Mantri Lai Sidhai Call Garnu Milchha...

    • @amargurung4884
      @amargurung4884 Рік тому +3

      Palo abo yubaraj kadel ko ❤❤

    • @vivo7you42
      @vivo7you42 Рік тому +1

      Hami raithane harulai kadai boli mitho lagxa kina vne kadaa bolne haruma paap ra xal kapat hunna .! Kp prachanda sere ko jasto chiplo ra tito guliyo ghuleko

  • @amritghimire9153
    @amritghimire9153 Рік тому

    माेबाईलकाे हकमा एकदम ठिक छ ।
    गतिला भनाउँदा देशबाट रेमिट्यान्स त्यति सार्हाे भित्रिएकाे पाईदैन ।मात्र i phone भित्रयाउँछन त्याे पनि निशुल्क । खाडि मुलुकबाट त्यति साराे आउँदैनन आएका पनि व्यापारीले नै मगाएका हुन्छन ।
    राम्रा कामले पनि स्वार्थी समूहलाई घाटा पुर्याएका हुन्छन ।
    याे मिडियाले पनि उचाल्ने काम धेरै गर्नुहुँदैन ।
    control कसरी हुन्छ त , विधि अपनाउनै पर्याे त ।
    छातीमा हात राखेर साेचाैं त ।

  • @aoneblog9117
    @aoneblog9117 Рік тому +5

    माननिय श्री रबि रबि लामिछाने ज्यु हजुर सबै नेपाली जनताको आशाको किरण हो हजुरले भने जस्तै फोहोर सफा गर्न फोहोरमै बस्नु पर्छ भनेर अब त्यो दिन आएको छ
    हजुरको कमि कमजोरी को प्रतिक्षा गरेर बस्ने धेरै छन तर न थाक्नु होला न हार्नु होला जय नेपाल

  • @samirghodasaini6467
    @samirghodasaini6467 Рік тому +83

    दमदार प्रस्तुति युवराज सरको यसरी विभिन्न विषयमा नियमित खरो उत्रिन पर्छ सर।

  • @bhumishrestha
    @bhumishrestha Рік тому +8

    आज देखि सबै वैदेशिक रोजगारीमा रहनु हुने सम्पुर्ण श्रमिकहरुले हुण्डी प्रयोग गर्नु पर्छ है रेट पनि धेरै मिल्ने कर पनि तिर्नु न पर्ने ढुक्क हुन्छ 18 बर्ष भयो रेमिटेन्स भित्र्याको तर यो पाली आउदा एउटा फोन लेर आउने मन थियो त्यो पनि भन्सार तिर्नु पर्ने रे एउटा फोनमा समेत श्रमिकलाई भन्सार तिर्नु पर्ने यो नियम लागू गर्ने सरकारलाइ हार्दिक श्रद्धाञ्जली 💐

  • @gannubhai6727
    @gannubhai6727 Рік тому +2

    यो चोरहरुले चलाउन चलाको छ थुक्क ।
    जाबो दुई चार ओटा मोबाइलपनि ल्याउन नसक्ने रे थुक सरकार ।
    हेल्लो रबि दाइ तपाइँको धेरै आसा छ हामिलाइ 🙏🙏❤️❤️

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 Рік тому

    नेपाली बोल्ने नेपाली सुकुम्बासी नेपालीहरु र अरु गरिबी नेपालीहरु सबैलाई सबैभन्दा पहिलो नेपाल सरकारले जसरी भएपनि सहयोग गर्नुपर्छ

  • @nairiyah5449
    @nairiyah5449 Рік тому +3

    बिदेश मा बस्नु हुने नेपाली दाजु भाइ दिदी बहिनी हरु ले आज देखि नै हुण्डी को प्रयोग गरौ हामि ले पसिना बगाएर पथाको रिमितेन्स ले देश चल्ने हामी घर मा आउदा परिवार को लागि एउता मोबाईल ल्याउदा पनि भन्सार दिनु पर्ने थुक्क मेरो देश को कानुन

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 Рік тому +4

    येसरी नै जनताको समस्या उठाउनु होस् जनताको चाहन पनी येही थियो यूवराज कडेल सर हजुर लगायत सम्पूर्ण टीम लाई सलाम छ मेरो तफबाट बिदेश बाट भये पनि 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @meroyoutubechannel5337
    @meroyoutubechannel5337 Рік тому +2

    आफ्नो देशमा मोबाईल बन्ने भए पनि हो आफ्नो देशको सामानलाई पहिलो प्राथमिकता दिउ भन्नू त्यो पनि छैन ।अनि ४/5 बर्ष बिदेश बसेर आफ्नो श्रीमती बुबा आमालाई एउटा मोबाइल पनि लान नपाउनु सबै जना मिलेर यसको खुलेर बिरोध गरौं ।कुनै पनि हालतमा यो खारेज हुनैपर्छ ।

  • @manojbudhathoki1
    @manojbudhathoki1 Рік тому +3

    Number one TV show galaxy 4k ❤️🙏

  • @rajinthaparajinthapa9831
    @rajinthaparajinthapa9831 Рік тому +14

    अब सबै वैदेशिक रोजगारीमा जाने दाजु भाइहरुले हुण्डी प्रयोग गर भन्न खोजेको हो नेपाल सरकारले😠😠

    • @ratnatamang5240
      @ratnatamang5240 Рік тому

      yes हो आबो सबै मिलेर हुन्डी मार्फत पैसा पठाउ

    • @ombasnet534
      @ombasnet534 Рік тому +1

      कति राम्रो कुरा गएनु भो

    • @pratikaryal8498
      @pratikaryal8498 Рік тому

      Sai kura sir

  • @Patherkot-Highkot
    @Patherkot-Highkot Рік тому +4

    अब देस बन्छ कि भने मा अलि आसापलाएर आएको छ रबि लामिछाने दाइ आएदेखी 🇳🇵❤️

  • @gokulrai2517
    @gokulrai2517 Рік тому +1

    Galaxy 4K Le Prasaran Gareko News Nepal Ko Sarkar Haru Wa Kakha Matra Padheko Hunale Bhrastachaile Chalakhi Garekoho Tesaima Ghuskhayera Netale kehibujheko Hudaina

  • @aitaramkhadka9406
    @aitaramkhadka9406 Рік тому

    समाचार सहि जनता सम्म पुर्याउने प्रयासका लागि धन्यबाद

  • @buddham94
    @buddham94 Рік тому +8

    हाम्लाईचांहि किन बिहान बेलुका नि गाह्रो हुने हे दैव😢😢😢😢

  • @punraja
    @punraja Рік тому +3

    रबि सर !! के गर्दै छ नेपाल सरकार ? हामी बिदेशी पाहुना हरु लाई ? मन्त्री हरुले पजेरो कार बिना Tax मा लिन सक्ने तर हामी ले १/२ mobile लिन नपाउनु ? सरकार दलाल को चङुल मा फस्यो नेपाल हजुर को भर अनि भरोसा छ!!!

  • @purnashrestha4567
    @purnashrestha4567 Рік тому +2

    hundi garnu parxa sabie le sathie ho

  • @umeshchhinal1751
    @umeshchhinal1751 Рік тому

    यो कार्यक्रम राम्रो लाग्यो यसरी नै अगी बड्नु जन्ताको दुख बुज्दिनु भयो

  • @sundardhital4903
    @sundardhital4903 Рік тому +7

    “फलदार वृक्ष और गुणवान मनुष्य ही झुकते हैं, सूखी लकड़ी और बुद्धिहीन मनुष्य कभी नहीं झुकते”
    जय श्री राम🙏

  • @footballtube2410
    @footballtube2410 Рік тому +14

    याे comment पढ्नेलाई भगवानले रक्षा गरुन 🙏🙏🙏❤️❤️

  • @amritthapa1539
    @amritthapa1539 Рік тому +1

    Ho hjr Shai ho yo Kura

  • @kulendrababu
    @kulendrababu Рік тому

    अति सर्बसाधरन लाई दिएको सास्ती कहिले बुज्छ सरकार ले अब चाहिँ केहि सुल्झ्याउन पहल गरे रबि लामिछाने लाइ आभार पर्कट गर्ठ्ये

  • @munalama4707
    @munalama4707 Рік тому +14

    Wow, well done Yubraj bhai saab you are doing great, keep up your good work. 🙏🏽

  • @kissnachhetri5034
    @kissnachhetri5034 Рік тому +3

    सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏🙏।।।।
    यो युगमा आईपुग्दा आज विश्वका मानिसहरु मङ्गल ग्रहमा गएर घर बनाउने योजना गर्दै छन् तर बिडम्बना हामी नेपाली भएकै कारणले आजपनि गाउमा गाडि गुडेको देखेर ३ छक खाने,छक्क पर्ने अवस्था छ।
    गाउमा बाटो ल्याईदेउ,शुध्द पानी देउ,भनेर नेता सामु रुनुपर्ने दशा छ🤔🤔🤔

  • @biyooglimbu1110
    @biyooglimbu1110 Рік тому

    Ho yo honi sir sida kura damdar 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-uo2oo9jv6n
    @user-uo2oo9jv6n Рік тому +7

    अब हाम्रा मेयर बालेन शाहले बुनेका ति सुन्दर काठमाडौं बनाउने सपना साकार हुने भो,हाम्रा रवि लामिछाने जीको साथले…🙏

  • @shyamchaudhary8895
    @shyamchaudhary8895 Рік тому +36

    हामी पर्देशी ले पठाएको रेमिट्यान्सले धानेको देश तर हामी पर्देशी लाई नै किन सास्ती, के गर्न खोजेको नेपाल सरकार नेपाल अध्यागमन ले २ भन्दा बढी मोबाइल लग्दा जफत हुने रे, रबि दाई यो खरेज गर्नु पर्छ

    • @positivevibes9262
      @positivevibes9262 Рік тому

      Hundi garne bani garnu parxha aba hamile

    • @domysherpa7720
      @domysherpa7720 Рік тому

      हुन्डी जिन्दबाद😅

    • @binnambantawarai7574
      @binnambantawarai7574 Рік тому +1

      Hoina k garnu aateko k sarkar kin hami pradeshiharulai nai kanun

    • @vivo7you42
      @vivo7you42 Рік тому

      Nepalmai vyeko mobile company bepari harulai ghata vyo re K kasto kura bujnu ni Ho. ! Hundi bata pni jafat garyo vne k garxa ?
      Tehi vyera amilo Man vye pni again deshma kinnu hos.!
      Bideshile hamro deshlai bikash garna nadiyera unaruko saman bikri grains dabaab deko Ho. Aba afnai drshma vtraideko saman haru use garne bani basaali afnai freshman pni yestai karlhana kholi parasta gardinu parxa. ! Khadiwaal haru batho xan. ! Unauthorized lagani utai po kharcha garna lauxa hait katti nai staima. Talab diya jasto 🌞

  • @krishnakc4153
    @krishnakc4153 Рік тому +2

    Great work yubraj sir 🙏Ravi sir ko Kam suru hudai balla desh le ramro mantri payo

  • @karmarajneuupane2078
    @karmarajneuupane2078 Рік тому

    सबै नेपाली को रियल कडा छ

  • @trucksdriver-b7y
    @trucksdriver-b7y Рік тому +3

    हुण्डी बाट पोइसा पठाउनु पर्छ अनि थाहा हुन्छ तिमेर्लाइ हाम्रो मेहनत ले तिमीहरू ले घर चलाका छेउ अझै परदेसि दुख दिने

    • @balramkafle8864
      @balramkafle8864 Рік тому

      Good सबै एक हुनु पर्छ 2 महिना रेमिटान्स बन्द गर्नु पर्छ आनि बल्ल थहा हुन्छ रेमिटान्स को महत्व

    • @deelranamagar2576
      @deelranamagar2576 Рік тому

      1000%✓kura ho

  • @bidhanbhujan6375
    @bidhanbhujan6375 Рік тому +5

    My favourite RABI dai jinwad 💘 💟 💜 👏 DUBAI 💔 💜 ✌

  • @shreedharbk7532
    @shreedharbk7532 Рік тому

    नितिनियम मा बसेर सोच बिचार गरि देस को कानुनी परिधिभित्र बसेर काम गर्नु कसैले अन्याय भोग्न नपरोस सफल कार्यकालको सुभकामना

  • @arjunbk504
    @arjunbk504 Рік тому +1

    अबा सिदै भारत को टिकट काट्ना लगाउनु प्रछ बिदेश हुने सबै नेपाली हरुले पैसा पठाउदा हुन्डिमा बटा पठाउने सबैले

  • @Jee_Ban
    @Jee_Ban Рік тому +4

    Rabi dai को ध्यानाकर्सन होस पर्देसिको बारेमा ....

  • @insearchofself9616
    @insearchofself9616 Рік тому +2

    शिक्षा र स्वास्थ्यलाई corporatise गरेर जनताको खुन पसिना चुस्ने अस्पातल र boarding स्कुलका private एम्पेरोर्स हरुलाई चाडो कार्वाही सुरु गर्नुहोला, अब केजरिवल गतीमा दौडिनु छ है homeminister जिउ जनसफल कार्यकालको शुभकामना ♥️♥️

  • @sureshchaudhary49
    @sureshchaudhary49 Рік тому

    वा वा कति रामाेर कुरा भन्नू भयाे युराजि

  • @rameshthapa8854
    @rameshthapa8854 Рік тому

    एकदमै राम्रो परुस्तुति छ

  • @ridamtharu1077
    @ridamtharu1077 Рік тому +4

    दुनियाँ मा नभएको नियम नेपाल मै बनाउछ साले चोर हरु बिदेश बाट पैसा पठाइएका रिमाटानस पनि नचालाउन्😡😡😡😡😡😡😡😡😡

  • @debindralimbu7167
    @debindralimbu7167 Рік тому +2

    मत लिएर आउछु यै भन्सार भिबाग को टाउको मा बजार्छु तर सितैमा दिने वाल्ला छुएन।तर बेपारीहरु को फैदाको लागि यो नियम मान्री हुने वाला छैन।

  • @manishlimbu5965
    @manishlimbu5965 Рік тому

    बेपारिको कमिसनले गर्दा हो

  • @ganeshchauhan3797
    @ganeshchauhan3797 Рік тому

    हो ,यी नालायक सरकारि कर्मचारी देखि सारै हासो उड्छ अनि सरमपनी उत्तिकै लाग्छ प्रभो।ईलाका प्रसासनमा गयो दिनको १५/२०ओटा पासपोर्ट बाड्नपनि जात्रै देखाउछन अनि सरकारी स्कुलका सरकारी शिछकले पडायका स्कुलका परिणाम हेर्यो सारै मन दुख्छ । सरकारी हस्पताल गयो बिरक्त लाछ। मालपोत मा गयो तेस्तै यातायातमा गयो तेस्तै । कहिले सुधार हुनेहो?

  • @victorthapa9870
    @victorthapa9870 Рік тому +8

    गृह मंत्री ज्यु ,, हामी लाई त बिजोक बनाउने भयो, २ ओटा भन्दा बढी मोबाइल ल्याउन पाइँदैन भन्छ ,, यता तिर ध्यान दिनु पर्यो मंत्री ज्यु🙏🙏🙏🙏

    • @vivo7you42
      @vivo7you42 Рік тому

      Nepal mai kinnu hos . Ra dish bikashma tewa puraunos. ! Nepali ko sabai bepari ko bepar matra haina uneruko lagaani pni chaupat hunxa. ! Hamro muluk ma khi bandanna pni sabai bahira bata aayatit saman chalaunu parne abastha le garda samasyaa thapiyeko Ho. Aba aafno desh ko bepari lai dubna bata bachaunos. Ra tyo rajaswa le hamrai deshma mobile company kholnu . Desh bikshit banyo vne bahira ko dolor taknu pardaina jyan Dali fali . Kaso ni ?

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 Рік тому +3

    कति अनुचित हो, घरायसी प्रयोजनको लागी कम्तीमा ५ वटा फोन प्रतिजन दिनु पर्छ

  • @gitakhatiwada1535
    @gitakhatiwada1535 Рік тому

    सहि हो योत जनतालाइ सास्ति कति खेप्ने छि हजुर्को दमदार प्रस्तुतिको लागि मुरि मुरि धन्नेबाद 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👌👌👌

  • @maheshkumarsunar9666
    @maheshkumarsunar9666 Рік тому

    धन्यवाद युवराज सर

  • @YouMe-cr2vt
    @YouMe-cr2vt Рік тому +8

    नेपालमा पनि यस्ताे जघन्य अपराध गर्ने लाई मृत्युदण्ड काे कानुन बन्नुपर्छ नत्र यस्ता घटना भईरहनेछ । 😥😣🤬🤬🤬🤬🤬🤬

    • @vivo7you42
      @vivo7you42 Рік тому

      Apradhile chalai rako xa desh ani aafnai ghati aafai xinauna ka Manda ta darpok harule. Liana xalna aako haru Sanga hazar. gunasa Pokhe poni khi faida hune wala xaina hajur !!

  • @hemantagmgr6329
    @hemantagmgr6329 Рік тому +5

    गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछाने लाई सफल कार्यकालको शुभकामना छ।

  • @pradiprai192
    @pradiprai192 Рік тому

    गृहमन्त्री रबि लमिछाने ज्यु बधाई छ हजुर गृहमन्त्री भएपछि राम्रो कामको सुवात गर्नु भएछ भन्सार लागू गर्नु भएछ 😡😡🖕🖕

  • @chhringlama6779
    @chhringlama6779 Рік тому

    तुरुन्तै खारेज गर नेपाल सरकार

  • @yubarajadhikari4313
    @yubarajadhikari4313 Рік тому +16

    R.I.P Brazilian Legend pele. He will be missed by millions.

  • @nawarajhayu5727
    @nawarajhayu5727 Рік тому +9

    सम्पुर्ण G4K टिम लाई ,, नमस्कार ,,
    🙏🙏🙏

  • @monajugjali6483
    @monajugjali6483 Рік тому

    Wow kati mitho news

  • @wangdubgole7560
    @wangdubgole7560 Рік тому

    Wau!! Ur so great sir..hami sampurnako aawajko laki tq ur 2n rabi...tq

  • @KhamohaleVibes
    @KhamohaleVibes Рік тому +4

    नमस्ते सबैजनालाई आरामै हुनुहुन्छ हजुरहरू?

    • @dsrai3358
      @dsrai3358 Рік тому +1

      hajur pani aramai hununxa

    • @lakxmankhanal5455
      @lakxmankhanal5455 Рік тому

      नमस्ते नमस्कार बैनी

  • @kulsharma2008
    @kulsharma2008 Рік тому +24

    I am earning 8000$/per month and I am planning to give some gifts to my relatives. I will have to pay for Nepal, defiantly I will definitely use Hundi to send money to my family because we will have to pay to the agency here after receiving my relatives.

    • @Rolpali753
      @Rolpali753 Рік тому +2

      Please help me

    • @Ramilarai123
      @Ramilarai123 Рік тому +2

      Hundi nai gara aaba dekhi

    • @systematic1002
      @systematic1002 Рік тому +2

      Please help me 🙏

    • @bhadragharti7434
      @bhadragharti7434 Рік тому +2

      I will not send remittance through bank from today. I will send through hundi.

    • @CristianoRonaldoc3
      @CristianoRonaldoc3 Рік тому

      त्यहि पैसा ठगि के गर्नु हुन्छ मोहदय

  • @biswashgautamofficial6063
    @biswashgautamofficial6063 Рік тому

    अब समस्या लिएर galaxy 4k सिधाकुरा जनता सम्म जाउ सिधै ग्रिह मन्त्री सम्म पुग्छ कुरा।

  • @iamanepali3127
    @iamanepali3127 Рік тому

    मलाई यो कार्यक्रम सार्ह मन पर्छ । म सधै जसो यो कार्यक्रम हेरछु । जय जनता , जय सिधा कुरा ।

  • @pizazazaza
    @pizazazaza Рік тому +9

    Home ministry and home minister Mr. Rabi Lamicchane must listen to KTM Metropolitan. This will show Nepalese that the new people in the system actually work and give us new hope. They should increase co-operations with local levels.

  • @kulsharma2008
    @kulsharma2008 Рік тому +6

    same case in the Nepal embassy in Saudi Embassy. We need to go to Agent first to fill up online and have to go to the embassy for submission, finally, we will have to go to an embassy to receive the renewed passport ...

  • @bishnupaudel5226
    @bishnupaudel5226 Рік тому +2

    गृहले सुरक्षा दिन्छ सुकुम्बासी बस्ती हटाउन ।
    बिदेश बाट युबाले ल्याको मोबाईल र ५० ग्राम सुन बिना अबरोध ल्याउनु पाउनु पर्छ।

  • @sitakhanal8703
    @sitakhanal8703 Рік тому

    युबराज सरको दमदार अबाज सम्बन्धित निकायको कानमा नपुगेको होला कि जन्ताले जेल्नु पर्ने सास्ती जस्ताको तस्तै।

  • @sangitasunar455
    @sangitasunar455 Рік тому +2

    Rabi dai jindabaad

  • @surajdhakal7978
    @surajdhakal7978 Рік тому +2

    सरकारले अब बिदेशिएका नेपाली हरु लाई जुन देशमा गको छ तोई देशको नागरिक हुन भने हुन्छ

  • @user20495
    @user20495 Рік тому +1

    हामीलाई सीमित ब्यक्ति हरु को दास बनाई दीएका छन दलाल हरुले उनिहरुले जे भन्यो तेही भईरहेको छ।अब हामीले साधारण एउटा फोन बोक्ने हैसीयत हुन्न कीनकी अत्यधिक मुल्य बढाऊ छन यीनिहरुले।

  • @dipendradhami4571
    @dipendradhami4571 Рік тому +1

    अब बिदेश मा भएका हरुले हिन्डी मार्फत पैसा पठाउनु पर्ने स्थिती छ है।

  • @dansiramraibhat5289
    @dansiramraibhat5289 Рік тому

    सरकारले ब्यबस्था गरेको ठाउँमा जान राजी हुनु पर्छ सुकुम्बासी हरु ।अहिले बसेकै ठाउँमा लालपुर्जा खोजेर हुन्न

  • @khadkasantosh116
    @khadkasantosh116 Рік тому +2

    पेपारि सग मिलेकाे छ याे दुरसन्चार पनि अब जति पनि बिदेशमा हुने दाजु भाई दिदि बहिनिहरू अब हुन्डी बाट पहिसा पठाउनु हाेला हामीले कमाएर पठाएकाे पैसाकाे रेमिन्टस चच्छ फाेन 2/3 लादा कर तिर्नु पर्ने रे लुट तन्तर हाे नेपाल सरकार

    • @sanugurung4268
      @sanugurung4268 Рік тому

      भोलि छोरा छोरी के होलान् त यस्तो सोच ले

  • @bishalgahatraj5137
    @bishalgahatraj5137 Рік тому

    धनीय बात

  • @nirmaldeepsalinrana7321
    @nirmaldeepsalinrana7321 Рік тому

    अब देखि नेपाल पैसा पठाउदा भर पर्दो हुन्डी खोजि गरि सबैले हुन्डी गरौ अब हाम्रो रेमिटेन्स पचेन नेपाल सरकार लाई ।

  • @Entertainmentnepal320
    @Entertainmentnepal320 Рік тому

    आहा सारै राम्रो समाचार ❤️🙏

  • @manmayabudha553
    @manmayabudha553 Рік тому

    अब देखि सबै जना पर्देसी ले पैसा पथाउदा हुन्दी पर्योग गर

  • @kumudrimal7878
    @kumudrimal7878 Рік тому

    हटाऊने मात्र भनेकोले हेपेका हुन्, सुकुमबासी को अर्थमा नपर्ने हरुलाई जेलपनी हाल्नुपर्ने हो।र जो साचीकैको सुकुमबासी हो उसले चाही पुनर्बासको सुविधा पाउनुपर्छ।

  • @dilipdhital5211
    @dilipdhital5211 Рік тому

    रविजी सिधाकुर सधै सुन्नु ह्प्ला

  • @dhirajgurung668
    @dhirajgurung668 Рік тому

    सहयोग माग्नु कुनै ठुलो कुरो होईन यो त पहिलाको सरकार हुदा पनि गर्नुपर्ने हो र अहिलेको सरकारले पनि आफै बुझेर गर्नुपर्ने हो किनकि देशको सम्पती चाहे जुनसुकै ठाँउ को होस् अधिक्रमण गरेको सबै हामी सबैको साझा सम्पती हो।

  • @bijaysah4452
    @bijaysah4452 Рік тому

    कर्मचारीहरू घुस लिन दिन बन्दगर अब रवि सर आयो जय रवि सर जय मेयर बालेन साह जय नेपाल 🙏🙏🇳🇵

  • @sangitasapkota2153
    @sangitasapkota2153 Рік тому

    यि माहाँ अपराधी हरूलाई फाँसी नै दिनुपर्छ ।
    जति सजाय दिएपनि कमै हुन्छ ।

  • @garjnandg221
    @garjnandg221 Рік тому +2

    Namaste good news yuvrsj ji

  • @domthapaclashofclan5566
    @domthapaclashofclan5566 Рік тому +2

    दुरसंचार मा आगो लगाउने दिन आए जस्तो छ

  • @sidantlama7
    @sidantlama7 Рік тому

    यति राम्रो सूचना मा के चढाउ !!!
    जल चढाउ माछा को जुठो
    फुल चढाउ भमराको जुठो
    पैसा त झन मान्छेको जुठो
    बाँस एक लाइक र कमेन्ट चोखो मनले चढाको छु
    स्विकार्नु होला!!!!

  • @SaiNo_Md
    @SaiNo_Md Рік тому

    Bbl

  • @garimasapkota5635
    @garimasapkota5635 Рік тому

    ब्यापारी पोषण गर्ने सरकारको नीति सर्वसाधारणलाई दुख दिने र लुट्ने काम ।

  • @hiradxb1040
    @hiradxb1040 Рік тому +1

    i love you युवराज कडेल 😍

  • @aresh9690
    @aresh9690 Рік тому +2

    क्या कडा प्रस्तुति कन्डेल सर