Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 10 gate 2081
Вставка
- Опубліковано 21 тра 2024
- Nepali news - today news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 10 gate 2081
nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest,
today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news,
nepali samachar, nepali samachar today, nepali samachar lvie, nepali samachar news, nepali samachar aaj ka, nepali samachar nepali samachar, nepali samachar aajako nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video, nepali samachar naya, nepali samachar today news,
aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar hai, aaj ke mukhya samachar nepali, aaj ka mukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal,
samachar, samachar news, samachar live, samachar samachar, samachar nepali, samachar aaj tak, samachar pati, samachar today, samachar aaj ka, samachar dijiye, samachar pati news, samachar pati news today, samachar patra, samachar song, samachar live aaj tak,
nepali news,today news, samachar, news,nepali samachar,news today,nepal news,nepali news today,today nepali news,news nepal,samachar today in nepali,nepal news today,news nepali,nepal samachar,aajako taja khabar,news nepali news today,samachar nepali,aajako samachar,new nepali news,nepali khabar,nepali news live,samachar pati,news today nepal,samacharpati,samacharpati news,aaja ka mukhya nepali samachar,Fatafat taja Khabar
Latest News / ताजा खबर: samacharpati.com
For Advertisements / विज्ञापनहरूको लागि: info@samacharpati.com
Instagram: / samacharpati
Facebook: / samacharpati
TikTok: / samacharpati
Twitter: / samacharpati
Produced By / उत्पादन: Pokhara Media Club Pvt.Ltd/Samachar Pati
News Edited By / समाचार सम्पादन: @Pralhad Chandra Ghimire
Presented By / प्रस्तोता : @Pralhad Chandra Ghimire
Video Edited By / भिडियो सम्पादन: Robart Ghimire
About Samacharpati / :
Welcome to Samacharpati UA-cam Channel. Launched in May, 2014 as a News UA-cam channel with an aim to cater the Nepalese audience with authentic daily news updates, it also works in various domains to be informative to its users. Since then, we have grown to a family of million Subscribers with a daily engagement of about 3,00,000. Also we have, Samacharpati.com which is a web based news portal for its users where they can browse daily news updates and read as per their convenience, completely managed by Pokhara Media Club Pvt.Ltd.
Cover Topic :
#samacharpati #samacharpatinews
Email : samacharpatinews@gmail.com [9803532486]
गृहमन्त्री रबि लामिछाने ज्युले देशै लुटेका हुन??नत्र सिङ्गो नेपाल का दल हरु लागेर किन खेदेका ?? कुनै पनि दलका नेता हरु हात न चाट्ने चोखाहुनुहुन्छ??
नेपाली कांग्रेस ले जनताको लागि सडकमा आन्दोलन गर्ने होर सत्ता र कुर्सीमा पुग्न देश लुट्न को लागि आन्दोलन गर्ने हो
जयहाेस बुद्ध जयन्ति काे
राधेराधे🙏🙏🙏✅
जे होस मुला नेताहरु मोज छ महगि नियन्त्रण गर है मुलाहरु तलब वृद्धि चाहिदैन।
चाहे जे - जस्तो कुरा गरे पनी म कुनै व्यक्ती बिषयको लागी गरीरहेको छैन न त म कुनै पार्टी को हु, न त कुनै नेता, मन्त्री म एउटा सामान्य नागरिक को हिसाबले जुन खबर देश र विस्वभर छर प्रस्ट भएको छ 'कैलाश सिरोहिया ' भन्ने बिदेसी एजेंट, देश को धमीरा यसको सपोर्ट गर्नु भनेको आफैले आफुलाई प्रस्न गर्नु पर्छ की म नेपाल आमाको सन्तान हुॅं अथवा हैन ??? म देश लाई माया गर्छु अथवा गर्दैन ???
मेरो व्यक्ति गत बिचार धारणा 🙏🙏🇳🇵🇳🇵❤️❤️
उध्याेगि र ब्यापारीहरुकाे चम्चागिरि गरेर राजनीति गर्ने वेसरम नेताहरु ।
अब गाउँ गाउबाट जनता उठ्नुपर्छ श्रीलङ्कामाजस्तो संसद बैठ चल्न नदिने नेताहरुलाइ देस निकालागर्नुपर्छ स्वस्थे र शिक्षाको बेहाल्छ नेताहरु हामिले अर तिरेको पैसा भत्ता खादै बैठ्क चल्न नदिनी ए साथिको अब हामी लाटो भएर बस्नुभएन आउनुस उठ्नुस पढेलेखेका युबा हरु अब एक हुनुपर्छ
त भरसट चारी काङ्ग्रेस लाई कसैले पनि साथ दिनु हुदैन जनताले बुजनै परछ ८४ मा तलाई ० मा झारने हाे याद गर चाेर काङ्ग्रेस
May Allah bless you all. It was an honor taking part in this session with my teachers, Shaykh Abdullah and Shaykh Omar. May Allah accept from them, the Yaqeen team and all of us.
Inshallah as the world crisis progresses the smartest thing people do lately is building a strong investment that isn't controlled by the government. Like digital currencies.📌
That is very true, thanks brother for that kindly advice I was having a tough time until I started.
I started back in 2019 then I had to sell off some landed properties
No one's depends on salaries this days
That's really interesting! I've been thinking about investing in digital currencies lately but wondering how to do it, do anyone have any thought on that?♥️
To avoid losses as a and enhance profits as a newbie you'll need to consult a professional
चोर काङ्ग्रेस लाई बहिस्कार गर्नु पर्छ।
अबचाहि पक्का भयो सिरोहियाको पक्राउ प्रकरणमा बिरोध तर्नु नेपाली कांग्रेस माफियाहरुको पार्टी हो र छ!
काले काले मिलि खाउभाले,यहि हो कंग्रेसको नीति।
Right Points
देशको प्रधानमन्त्रीले कैलाश सिरोहिया चाडैं छुट्दैछन भन्नुलाई हामी सर्बसाधारण जनताले कसरी बुझ्ने ??? म हाल यु ए इ 🙏🙏🙏।
À
Biswasa ra aastha.
@@BalramPaudel-cy3du😊
देशद्रोही शासकरहेको प्रमाणित
सम्पुर्ण बाैद्ध धर्मावलम्बी तथा अन्य धर्ममा आस्था राख्ने महानुभावहरुमा आज बुद्ध पुर्णिमा(उँभाैली पर्व)काे भारी शुभकामना।
हैन कैलाश सिरोहियलाई समात्दा के को हल्ला खल्ला उनीले जे गरेपनि हुन्छ? मीडियाको काम त सहिसत्य जानकारी जनसमक्ष दिनु पर्ने होइन?
काङ्ग्रेस पार्टीको नामै बिगा-यो यो भ्रष्टचारीहरुले गर्दा । शिरोहरियालाई किन जोगाउन खोजीरहको छ काङ्ग्रेस किनकि उस्का मिछिया, टिभी, पत्रिका र धेरै भएकोले सबैबाट समाचार सबैमा काङ्ग्रेसको राम्रो कुरा भन्ने ! लेख्ने र सुनाउने भए पछि
Always salut Rabi sir 🎉🎉🎉🎉🎉
शुभ प्रभात
चितवन भरतपुर बाट
देश बिकास किन हुन सकेन भनेया त यस्ता यस्ता मति हिन चंडाल हरुकाे जमात ले गर्दा देश याे अवस्था पुगेको रछ!!! अज समझदारि तिर गयर नैतिकताकाे खाेजि गरला भनेकाे त का, अज काेलाहाल भाडभैलाे तिर कदम बढाउन ठिक परेया छ पतनै भयर जाने भाे का,,, त!!
यो किन गरियो नेपाल सरकार ले अमेरिकी सरकार शीत सिधा वार्ता हुनु पर्छ ।
Regular Gaushalla Municipality Mahottri
रबीको राजिनामा होईन कांग्रेस खारेज गर्न परो
नेपालमा पार्टीगट प्रधानमन्त्री ले देश द्रोही हत्यारा घुस खोरी लाई छिट्टै छुट्दैछन भन्नु देशको लागि क्यान्सर हो ।
बुद्ध जयन्तीको सबैलाई शुभकामना ।
नेपाल का न्यूज़ चैनल हरुलाई सुभकामनाछ
तिनदिनहिरासत राखेर अदालतका भ्रस्टहरुले बार्किनिङगरि करोडौअसुलगरि छोड्नेखेलहो भ्रस्टहरुलाइ यहाकुनैकर्बाहि हुदैन सचेत नेपालि ढुक्कहुदाहुन्छ
शुभ बिहानि🙏🙏 रेगुलर दैलेख
बुद्ध जन्म जयन्ति को सुभकामना
नेपालका राजनैतिक दलहरु सिरोहियाले पालेका गोठालाको काम गर्दा रहेछन्
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु ।
सिरोहिया नागरिक्ता को कारण समतियको हो कुनै प्रतिसोध होइन।
कमरेड भिम रावल लाल सलाम। देसमा बिदेसि हरुले हाल समम एउटा देसको गहना भनेर चिनिने कृकेटर सनदिप लामिछाने लाई गौसाला २६ को बिसयमा जिला अदालत कैद र जरिवाना दुबै सजाय गरियो त्येही मुद्दामा पुनराबेदन अदालत बाट सन्दिप निर्दोस साबित भयो त्यो पनि खेलाडी तथा जनताको आन्दोलन बाट कृकेटर सनदिप लामिछानेकाे अमेरिकी राजदुतावास बाट भिसा राेकिने जसता कारण के थियाे के खेलमा पनि राजनीति गरि नेपाल एउटा कालो कर्तुत लुकाइएका सिरोहिया जस्को २-३ वटा नागरिकता भयका भारति अरब पति लाई साथ दिने हाम्रो देसमा नै बसि देसको हकहितको काम गर्छु गर्न पर्यो भनेर अगाडि बढन खाेजेका गठबनधन सरकारकाे बिरुद्धमा प्रतीपक्ष लगाएत राजाबादी हरु समेत ले बिरोध गरेको देखिँदा तिमी हरुले राज सस्था का नारा छोडेर काङ्ग्रेस को बटम लाइन मा उभिने कार्य गरे हुन्छ हुन त अब राजा उप्त्यकाको नेवार हरुको सक्रियतामा कुनै दिन राजा आउदैछ ।देसमा राज्निती भनेको बिदेसी सक्तिले जे भन्यो त्येही हुने हो भने त्येस्ता गुलामी हरु के नेतामा कहलाउनु धेरै बाकी छ समय कम देसमउथल पुथल गरिरहेका छ ।
रेगुलर काठमाडौं कपनबाट
हत्यारा ठूला।ठूला कुरा गर्छ।देश बर्बाद।भयो जनता ले दुःख पाए।यस्ता तमाम कारण।मेरै।लाग्दा भयो भन्ने सोच यो आतंककारी प्रचण्ड ले सोचें को छैन
छुट्टाउन आपराधिक क्रियाकलाप नगर्नु होला?सिरोया भारत लाई नेपाल को सूचना लिक गर्ने ठुलो आपराधि हो।
नेताहरु सबै चोर लुटेरा घुसखोरी हुन भन्दा फरक पर्दैन भन्ने कुरा जनतालाई थाहा नभएको होइन तर नेपाली जनता भेडा भएकै कारण नेता सर्वे सर्वा बनेका हुन् देशमा बजार भाउ आकाशीयको प्रति सम्बन्धित निकायको ध्यानाकर्षणहोस् भन्न चाहान्छु।
Wa sarkaar
पार्टीदेखि नेतासम्म केही पत्रकारदेखी आम नागरिकसम्म सबै बिकेकाले देशमा सुशासन ल्याउन असम्भव जस्तो देखियो। अब जनताले राम्रो काम गर्नेलाई साथ दिएनौभने देशको हालत राम्रो हुनेछैन।
Vote for new youths leaders
नेपाली कङ्रेसले किन सिरोहिया लाइ पकदेको माबिरोध? गल्ति छ छैन अदालत्ले छानबिन गरेर निर्दय गर्छ ।
Suraj chand dailekh filashal j k kargil india
Jaya buddha jayanti ❤❤
नियमित श्रोता इलाम
नेपालमा चिन भारत र अमेरिकी रह एजेजेन्ट गुप्तचर हरु धेरै छन् जसले गर्दा नेपालीको विकास मा पटक पटक बाधा आउने गर्छ डा भट्टराईले भनिहाल्नु भाे कुरा साचाे हाे उहा जानकारी दिन जानेकने मान्छे पक्कै धेरै कुरा थाछ लै सुरु गराै न त! कारबाही! काे काे भुसिया रैछ पत्ता लागे ,भावी प्रधानमन्त्री बन्नु हाेला!
Jay buddh❤️🙏
First time
ॐ नमाे वुद्धाय❤❤❤
एउटा मफिया लाई बचाउन उचा वोदा र नेपाली काङरेस लागि परनुले सिरैया कानुन भनदा माथि रहेको र नेपाली काङरेस र ठुलाका लागि लयाएको रहेछ कानुन राजाका पालामा जनताका लागि थियो कानुन तर गणतनत्रमा नेताको हातमा रहेको रहेछ कानुन
एक दुई छाेडेर सबै काङ्ग्रेसीहरूकाे अनुहार हेर्दै घिन लागेर आउँछ, कति सम्मकाे निच देशद्राेही पार्टि रहेछ याे ! हैट...... !
Good news
गौताम बुध्द विष्नुको नौअवतर भनेर बुध्दको धर्मको सस्त्रहरूमा कहि कतै उल्लेख गरेको पाईन्न। तर हिन्दुहरूले बुध्दलाई किन हिन्दु कराण गराईन्छ।
दुनियाँ गलतफहमीमा रह्याे,सिराेहिया कताबाट पत्रकार हुन सक्छ।
जय सियाराम 💐
शुभदिन ,बालुवाटारबाट आज गौतम बुद्ध जयन्ती साथै पर्न गएका सम्पुर्ण पर्वहरुको सम्पूर्णमा शुभकामना ❤️🇳🇵👏
Right
लिपुलेक कालापानी खाेई कागेश
Firsttime
First
Regular from Hong Kong
हामी सबै नेपाली हौँ तर यो बुझौँ कान्तिपुरलाई कसैले पनि कारवाही गर्न सक्दैन। पहिलेदेखि गर्न नसकेको हो। कान्तिपुरले एकतर्फी राज गरेर आइरहेको हो भन्ने सबैलाई थाहा छ यसपाली हेरौँ के हुन्छ तर जहाँसम्म लाग्छ कान्तिबरलाई कारवाही गर्न सक्दैन। किनभने नेपालको ठुलो चलखेल गर्ने मिडिया कान्तिपुर हो। यसले धेरैलाई बार्गेनिङ गरेर अहिलेसम्म खाने गरेको छ। भन्ने मेरो बुझाई गलत पनि हुन सक्छ।
अब काङ्ग्रेस काे पालाे भए जस्तो छ।
अरुले नैतिकताको कुरागरे पनि नेका भित्र रहेका भ्रष्ट नेताहरुले रबि लामिछानेको बारेमा नैतिकताकै बारेमा कुरागर्न सुहाउँदैन ।
रेगुलर देवदह
Regular ho maldives dekhi herdaixu
Jaya Buddha 🎉🎉🎉
Regular from Portugal
Kasari Rabi lamichanele rajinam kina dine...nadinu hai Rabi sir.....we want Rabi
Power
१.अदालतमा भएको मुद्दामा सडक जान मिल्ला?
२.नागरिकताको छानबिन गर्दा आफ्नो प्रमाण पेसे भएन ?
३.सडक तताउँदा सर्वसाधारणले पाउने सास्ती कसले सम्बोधन गर्ने ?
४.जिउँदो होस वा मरेको सर्वसाधारण होस वा राष्ट्रपति सबैले गरेको भ्रष्टाचारको निस्पक्ष छानविन हुनै पर्छ।
Super samachar mo ragular herchu Dubai Bata 🙏🙏🙏🙏🙏
Happy. budha jainti
Good
Regular from Arghakhanchi
सिराेहियाले अरुलाई एक अौला ठडाउदा आफुतिर चार आैला आफुतिर ठडियकाे देखेनन्न् । भारतकाे मुखपत्र कान्तिपुर पत्रिका चलायर बसेकाे भुलेछन् गलत गरनेलाई कारबाहि हुन जरुरिछ ।
GM to all from Darchap bandipur
बुद जयन्तिको सुभकामना
morning नमस्ते रेगुलर लुम्बिनी प्रदेश कपिलवस्तु देखी
अक्ष्रका अन्नले पेट भरिदैन! आशनका नाराले परिवार पालिदैन! केको हाम्रो तलब नबद्ने ? यो सर्कार त कर्मचारिहरुकालागि अन्धो र बहिरो छ!
सिराेहिया भन्ने मान्छे नेपाली काँग्रेसकाे सभापति शेर बहादुर देउबा भन्दा ठुलाे नेता रहेछ, किन भने त्यस्ताे 3 , 4 वटा नागरिक्ता लिएर हिड्ने त्यस्ता बिबादित मान्छेलाई सिराेहियालई पकडेकाे भनी सिँगाे काँग्रेस पार्टिले बैठक नै बसेर सरकारकाे बिराेध गर्ने भनी निर्णय नै गर्याे। भनेपछि नेपाली काँग्रेस कस्ताे पार्टी रहेछ त भनेर जनताले थाहा पाईसकेकाे छ। ईँता भट्टामा जिउँदै मान्छे जलाउने नेता जस्तालाई ठुना मुक्त गराउनका लागि मरिमिटी लागि पर्ने पार्टी त हाे।
🙏🏻💐🙏🏻💐🙏🏻
Jay Buddha jayanti
भारत देखि par day
Dainik form Qatar
एउटा पत्रिकाको हाकिमलाई समात्दा कांग्रेसले मीटिंग नै बस्ने भनेसी...मान्छे त हाकिम मात्र हैन रैछ....फेरि अदालतले नै समात्न पठाएको रैछ...जिल्ला अदालतको निर्णय मन परेन भने त्यो भन्दा माथि फेरि निवेदन दिने हो...त्यो पनि फेरि सियोइयाले हो...कांग्रेस लाइ किन हो एस्तो भाको...आईले सिरोइया को ठाउँमा....अरुकोई भाको भए नी कांग्रेस एसरी नै मीटिंग बस्थ्यो होला त....😂😂😂😂
From Australia
हाम्रो तिर चै किन त महिनै पिछे उठाउछन त
कालो पार्टी र रा प्र पा पनि अब सिदिने भो।
सन्दीप देखि तर्सियको अर्को देश अमेरिका पनि रहेछ वा भनौ भारतको आग्र्ह मान्दो रहेछ आफ्नो देशले निर्दोष ठहर गरि सम्मान पुर्न रिहाई भैसके पछि खेलाडीलाई रोक्नु कस्तो लोकतान्त्रिक देश हो खै अब छिट्टै सरकारले आफ्नो जिम्मेवारी मा सन्दीपलाई पठाउनु पर्छ ।
अब कसैको भर छैन, रबि र बालेन मिलेर काम गर्नुपर्छ र प्रचण्ड काङ्ग्रेस सबैलाई खोरमा जाग्नुपर्छ, रबिलाई चोरहरु मिलेर फसाइएको हो , प्रचण्ड प्रधानमन्त्री पनि चोरलाई साथ दिए भने उनलाई पनि ठेगान लगाउनु पर्छ
Happy Buddha jayenti🙏🙏
हुँल्लडबाजहरुलाई नपेले के साैम्य र सभ्य तरिकाले बस्नेहरुलाई पेलेर संसद सुचारु गर्ने त?
के हो यो नेपाली पार्टी हरु को जात्रा !? यौटा बिदेशी मुलको ब्यक्ति को लागि येत्रो रोइलो!!!???
Nice
रबी जी यो काङ्रेस लाइ छानी जेलमा कोचनुस छिटो गर्नुस रबीजी जएनेपाल
Good morning 🇳🇵🌅
Guru brhma.gurubishnu.guru.re.maheshwor.guru.sakshat.par.brahm.tasmay.gugu.gurube.nam.gautam.budhadha.bhagbanko.jay
Regular Gaighat
❤❤ jay har har mahadeve jay volay baba ki jay jay hos rabi sir jay ghanti om i am happy
budjanta 🌹🌟🌟🌹💐💐💐🌺🌺
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤
Kailali
नक्कली नागरिकता धारि कन्तिपुरको साहुलाइ निर्दोष देख्ने र घोषणा गर्ने प्रचण्डले हो कि अदालतले हो ? के प्रचण्ड अदालत भन्दा माथि हो यो देशमा ?
आफ्नो मालिक पक्राउ परेपछि किन ढिला गर्ने छिटो गएर सडक आन्दोलन गरिहालौं त। कालो कांग्रेसहरू