पूर्व प्रधानन्यायाधीश पराजुलीले खोलिदिए कान्तिपुर मालिकका कालो कर्तुत ! न विगत राम्रो न त वर्तमान नै

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    former and 27th chief Justice of Nepal Gopal Prasad Parajuli Interview.
    rabi lamichhane
    everestnepal
    dr surendra kc
    nepali politics
    neplai samachar
    balkrishna neupane
    #rabilamichhane
    #drsurendrakc
    #everestnepal
    #sidhakurajanatasanga
    #sidhakura
    #kpoli
    #prachanda #nepalisamachar
    #gaganthapa
    #balkrishnaneupane

КОМЕНТАРІ • 582

  • @shyamregmi628
    @shyamregmi628 4 місяці тому +231

    स्वतन्त्र र देशको यथार्थ विश्लेषण ! पुर्व प्रधान न्यायाधीश ज्यु को 🙏👍️

    • @padambiswakarma8042
      @padambiswakarma8042 4 місяці тому +5

      यति थाहा रैछ त किन पहिल्यै कार्यबाहि नगरेको?

    • @shivakshetri3517
      @shivakshetri3517 4 місяці тому +3

      चित्तबुझ्दो र उत्कृष्ट लाग्यो।

    • @UddhavSapkota-hz8hn
      @UddhavSapkota-hz8hn 3 місяці тому

      Right

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 4 місяці тому +231

    कान्तिपुर लाई बहिष्कार गरौ खारेज हुनु पर्छ

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 4 місяці тому +5

      खारेज मात्रै गरेर हुदैन कान्तिपुरको सबै धनसम्पती सरकारले जफ्त गर्नु पर्छ अनि नेपालबाटै लखट्नु पर्छ

    • @HousesSk
      @HousesSk 4 місяці тому +4

      Siroya lai thankot kataunu parchh

    • @sagarchaulagai2964
      @sagarchaulagai2964 3 місяці тому

      थानकोट मात्रै होईन रक्सौल कटाउनुपर्छ्😎

  • @neeshamkhadka
    @neeshamkhadka 4 місяці тому +152

    कान्तिपुर को दम्ब त रबि ले 1 बर्ष अगाडी नै 12 भाइ को दर्जा दिएर नङ्गाइदिएको थियो । आज तै मालिक लाइ खोर मा जाके । आज सम्म कैलास को विरुद्ध बोल्न सकेका थिएन आज बल्ल बाहिर आउन थाले । अब सबै जागै र यो भारति जासुस कैलासे धोति लाइ भित्ता मा पुर्याउ जिउदो छोरो रबि लाइ साथ दिन ❤ यो कान्तिपुर र 12 भाइ भए सम्म यो देश मरिगय बन्दैन लेखेर राख 😏 यो कैलासे यहाँ बाट उम्को भने । एस्लाइ कसै ले छुन सक्दैन झन सक्तिसालि हुन्छ । तेसैले समय आयो अब यो कैलास खत्तम पारुम❤

    • @danielofficial..2223
      @danielofficial..2223 4 місяці тому +3

      💯 agree

    • @sureshdhungana3784
      @sureshdhungana3784 4 місяці тому +2

      100% right

    • @YagyarajOli-v9u
      @YagyarajOli-v9u 4 місяці тому +2

      Yo kantipur ko Nam varntipur pur rakhi diya hunxa. Patra karikata ko Nam ma mafiya tantra . Byalak tantra. Lut tantra po Gare ko Rahe Xa. Yas Le yak yak kartut ko sajaya paunu parxa.

  • @surajadhikari2640
    @surajadhikari2640 4 місяці тому +75

    नेपाल सिध्याउन छिरेको " इस्ट इन्डिया कम्पनी " को ढिलै भएपनी पहिचान भएको छ ! धन्यवाद रबि लामिछाने ज्यु ।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 місяці тому +173

    नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया
    भारत जस्तो छिमेकी प्रचण्ड जस्तो प्रधानमन्त्री 😮
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी
    दुर्भाग्य हो😌 गृहमन्त्री ज्यु कसैलाई नछोड्नुस्☝️

    • @tejyasmalimagar2084
      @tejyasmalimagar2084 4 місяці тому +5

      🙏🙏🫡🫡👍👍

    • @yoyutshu
      @yoyutshu 4 місяці тому +10

      सारै राम्रो विश्लेषण हजुरको 👌🏻👍🏻🙏🏻🤣😜🙄

    • @taranath7425
      @taranath7425 4 місяці тому +5

      सय प्रतिसत सत्य

    • @ArjunGurung-ig4ft
      @ArjunGurung-ig4ft 4 місяці тому

      Ah vanya k para ho dhamala ko sala bhatuwa

    • @zxzxzx251
      @zxzxzx251 4 місяці тому

      त गू लाई थाहा छ।
      थाप्ने बाहेक अरु थाहा छैन
      बोल्छे बेसी

  • @Kasa690
    @Kasa690 4 місяці тому +135

    रबिको नागरिकताको सामन्य त्रुटि हुदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर हुदा हुँदै बाउको नागरिकता अंगिकृत , छोराको नागरिकता बंशज , 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश अनुसन्धानका लागि पक्राउ नै पर्न हुदैन भन्नू हास्यास्पद छ । काङ्ग्रेसका सांसदहरु दिनभरी संसदमा रबि लाई ठग भनेर उफृदै देशलाई नै ठगेर फर्जी नागरिकता बोकेको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको आरोपितलाई खुल्लमखुल्ला भेट्न जानू र समर्थनमा बर्बराउनु यो जस्तो नाङ्गो नाच अरु कहाँ देख्न पाइन्छ ?

    • @amitbhattarai7122
      @amitbhattarai7122 4 місяці тому

      Yo case lai andekha garne sabai pakshya ko pani kasur nisoakshya xxanbin hunu parxxa , janahit ko lagi

  • @sarijanbudha6070
    @sarijanbudha6070 4 місяці тому +57

    कान्तिपुर सबै ले बहिस्कार गराै

  • @Ususjs1969
    @Ususjs1969 4 місяці тому +38

    यो कान्तिपुर सदाको लागि बन्द गर्नुपर्छ ।ब्ल्याकमेलिङ गरेर जनता लाई गलत सूचना दिएर शक्तिकेन्द्र संग बार्गेनिङ गर्ने यसको काम हो।

  • @TheZubbii
    @TheZubbii 4 місяці тому +34

    घासिराम मारवाडीका ४ सन्तानहरु
    १-गोपाल प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत
    २-गोबिन्द प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत
    ३-पुनम कुमारी सिरोहिया, नागरिकता -अंगीकृत
    ४-कैलास सिरोहिया, नागरिकता -वंसज
    कैलासको नागरिकतामात्रै बंशज कसरी?
    जसरी रबि लामिछाने र ग्यालेक्सी मिडिया प्रा लि फरक फरक व्यक्ति हुन। त्यसैगरी नागरीकता किर्ते गर्ने कैलाश सिरोहिया र कान्तिपुर मिडिया प्रा लि कानुनको नजरमा फरक फरक व्यक्ति हुन्।
    यो कानुनी रूपमा नेपालको कम्पनि ऐन अन्तरगत Separate legal entity अर्थात “फरक कानुनी ईकाइ” को सिंदान्त अन्तरगत पर्दछ।
    सहकारीको पैसा ल्याउने जि बि राई हुन जो सहकारीको र टिभिका पनि अध्यक्ष र ८५% मेजर सेयरधनी हुन् र पैसा लगिएको ग्यालेक्सि मिडिया प्रा लि मा हो। प्रालि कम्पनिमा र सहकारीमा उनको हालिमुहालि हुनु र अनियमितता शक्तिसंचय र अख्तियारको दुरूपयोग दुर्भाग्यपूर्ण तर स्वभाविक नै हो।
    रबि दोषि हुने आधार कम्पनिको माइनुट बुकमा सो निर्णय गर्दा हस्ताक्षर गरेको भए र निजि प्रायोजनको लागी पैसा प्रयोग गरेको भए मात्र हो।
    कांग्रेसले पेश गरेको डकुमेण्टमा यो आधार नहुदाहुदै पनि सरकारले अवरोध हटाउन संसदीय समिति बनाएकै हो।
    तर नागरीकता किर्ते गरेर गैह्रकानूनी रूपमा मिडिया, बैंक खाता, सम्पत्ति खरिद बिक्री लगायत र अन्य गैह्रकानुनी काम गर्ने कैलाश सिरोहियाले ३-४ वटा नागरीकता बनाएर दुरूपयोग गरिरहेकै अवस्था हो। तसर्थ उनि पक्राउ हुन अदालतले आदेश दिएको हो।
    स्मरण रहोस “कान्तिपुर मिडिया प्रा लि” लाई पक्राउ गरिएको होइन। पक्राउ परेका व्यक्ति कान्तिपुरका अध्यक्ष पनि हुन्!
    अब कांग्रेसले ३ वटा नागरीकता भएका र न्याय किनबेच गर्ने कैलाश सिरोहियाको बचाउ गरेर देशमा प्रेस स्वतन्त्रता र प्रजातन्त्रको वकालत गर्ने दिन आएको हो त?

    • @solma555
      @solma555 4 місяці тому +1

      १०० % ठिक भन्नु भयो
      बिदेशी र तिनीहरु को मेडिया लाई अस्राया दिदा यस्तोई हुन्छ।

  • @tradakomar9086
    @tradakomar9086 4 місяці тому +38

    कान्तिपुर र काङ्ग्रेस लाई पाखा लगाउने एउटा मात्र चाबी छ,तुओ हो सारा नेपालीको एक मत ,देश बिगार्ने र जनता लाई गरिब बनाएको यिनिहरु नै हुन,८४ मा जनता जागौ🙏🙏

    • @BamKunwar-e1q
      @BamKunwar-e1q 4 місяці тому

      Ho,janta jagna jaruri Xa paribartan huna jaruri xa natra Desh daldal Ma jana time lagdaina

  • @dayakhanal549
    @dayakhanal549 4 місяці тому +40

    कान्तिपुर लाई खारेज गराउनु परछ

  • @Arghakhanchidharapani
    @Arghakhanchidharapani 4 місяці тому +49

    कैलाशको नागरिता खारेज हुनु पर्छ ।

  • @bhaktabahadurthapa8638
    @bhaktabahadurthapa8638 4 місяці тому +25

    ❤ वावो सत्य तथ्य आवाज लाई पुर्ब न्यायाधीश जी धेरै धरै धन्यवाद नमस्कार 😊

  • @AashaKhanal-u9w
    @AashaKhanal-u9w 4 місяці тому +39

    सहि न्यायाधीश जिउ

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 4 місяці тому +86

    कान्तिपुर दैनिक बन्द गर्नुपर्छ

    • @basantaadhikari9084
      @basantaadhikari9084 4 місяці тому +1

      सबै खाेसेर देशनिकाला नै गर्नु पर्छ , लाजनभएकाे अर्काकाे देशमा पसेर
      नक्कलि नागरिकता झुठाे बिबरण लेखेर
      मैले प्रजातन्त्र ल्याएकाे हुं भन्दै नेपालिलाई
      नैं हुंकार गरेर लाज पचाएर अपमानित जीवन जिउनुभन्दा आफ्नै देशमा जाहां सन्मान अधिकार छ वहिं बस्न जानुनि। नक्कलि
      अधिकार कायम गरेर बलजफ्ति नेपालमा
      घुस्न आउनु जस्ताे निर्घिणिकाम के गर्नु
      एउटा स्वाभिमानि भारतियले ।

  • @madankarki2964
    @madankarki2964 4 місяці тому +56

    चोरलाई चोर भन्नैपर्छ

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 4 місяці тому +62

    एकदम 100% शही हो पूर्वप्रधानन्यायाधीश ज्युको कुर यसत चोरहरुलाई सर्बस्वसहित जन्मकैद सजाय हुनु पर्छ ।

  • @bishnubk3822
    @bishnubk3822 4 місяці тому +82

    कैलाश भन्ने जन्तुलाई अब जेलमा कोचेर सडाउनुपर्छ good

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 4 місяці тому +3

      ठीक भन्नुभो सर कैलाश सेरोहीयाको समर्थकहरुलाई पनी अनुसन्धान गरेर दोषी ठहरेमा आदीबन जेलमा सजाउनु पर्छ

    • @prabhakarbadal6424
      @prabhakarbadal6424 4 місяці тому

      Incounter garyo vanya tenson sakinxa

  • @cmnepal1187
    @cmnepal1187 4 місяці тому +24

    योभ्रष्ट कालो काग्रेस र कान्तिपुर लाइ नस्ट नगरे सम्म देशमा एस्तै बेथिती रहि रहन्छ

  • @BinduDangol
    @BinduDangol 4 місяці тому +25

    अब कान्तिपुर बन्द हुनु पर्छ ।

  • @ajayadhikari9156
    @ajayadhikari9156 4 місяці тому +23

    प्रमाण त छैन मसंग तर याे कैलाश सराेहिया भारती" र" नेपाल प्रमुख हाे रे । नेपालकाे आन्तरिक सुचना लिक गर्ने मुख्य चाेर पनि हाे रे । मिडिया मा यसाे भन्छन के हाे कुरा ।।
    नागरिता किर्ते गर्ने लाई नेपालकाे कानुन बंमाेजिम कारबाहि गर्नु पर्छ

  • @youbrajpahadi8490
    @youbrajpahadi8490 3 місяці тому +2

    बडा सहि कुरा अनि तार्किक बिस्लेसण हो यो र अब यस्ता माफिया लाई छाडै देश निकाला गर्नु पर्छ सरकार ।

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 4 місяці тому +7

    स्वतन्त्र न्याय पालिका स्वतन्त्र मिडिया स्वतन्त्र छानबिन मा गृहमन्त्री को कुनै हस्तक्षेप हुनु पनि हुदैन भन्ने हो सहि सत्य स्वतन्त्र प्रतिसोध रहित हुनुपर्छ ।बौद्धिक तथा स्वतन्त्र ब्यक्तिको धारणा यस्तो हुनुपर्छ ।

  • @Cricketnepal-25
    @Cricketnepal-25 4 місяці тому +16

    कान्तिपुरलाई खारिज गराउनु पर्छ

  • @nabindangol428
    @nabindangol428 4 місяці тому +11

    मैले त कान्तिपुरलाई बहिष्कार गरिसके हटाइसके अब तपाईंहरूको पालो तपाईहरु पनि कान्तिपुरलाई बहिष्कार गर्नुहोला

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 4 місяці тому +11

    यो देश नेपाल हामी सम्पुर्ण स्वाभिमान नेपाली जनताहरुको हो तर होइन रहेछ यो देश नेपाल कान्तिपुर मिडिया ग्रुप का कैलाश शिरोहिया को निजि सम्पत्ति रैछ र 90% नेपालका नेताहरु, 98% पत्रकार, मिडियाहरु कैलाश शिरोहिया का नोकर रहेछन । यी अपराधीहरुको पिजडाबाट स्वभिमान नेपाली जनता कहिले मुक्त होलान?

  • @shivachalise6488
    @shivachalise6488 4 місяці тому +19

    कान्तिपुर नेपाली कांग्रेश पार्टीको प्राइभेट Ltd रहीछ त्यसैले कांग्रेशी हरु बौलाइ रहेछन ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 4 місяці тому +4

    यो देशका न्यायाधीशज्यूहरूले सत्य, तथ्य र प्रमाणका आधारमा
    नेपालको संविधान, ऐन, नियम र कानुन वमोजिम निष्पक्ष रहेर फैसला गरिदिनु भएमा देश र जनताको गौरब बढ्नेछ ।
    देशको राष्ट्रिय स्वाभिमान र जनताको सर्वभौम अधिकार
    भन्दा प्यारो केही हुदैन ।

  • @lingthepbijay7164
    @lingthepbijay7164 4 місяці тому +7

    चोर खुट्टा काट भन्ने उक्ति लागु भएको छ। पक्राउ पर्नु अघि नै बिज्ञप्ति जारी गर्नुपर्ने वा क्या बात ? कार्वाही हुनुपर्ने हो तर नेपाल हो?

  • @mohan1rajbhandari985
    @mohan1rajbhandari985 4 місяці тому +8

    कैलाश सिरोहीया को भोले नेताहरूले राम्रोसँग सुन्नुपर्छ यो अन्तरबारता

  • @RamAryal-e3o
    @RamAryal-e3o 4 місяці тому +5

    अति उत्तम विश्लेषण ।

  • @AffectionateAlligator-uf8zj
    @AffectionateAlligator-uf8zj 4 місяці тому +10

    Right sir jai RSP jai New Nepal🇳🇵

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 4 місяці тому +3

    99% जनता रबिको साथमा छौँ नडराउ रबि दाइ जनता तिम्रो साथमा छौँ

  • @ajayadhikari9156
    @ajayadhikari9156 4 місяці тому +27

    नेपालमा नेताहरू भन्दा बिकाउ प्रत्रकार र कालाे काेट लगाउने धेरै खतरनाक हुन्छन ।।
    आजकाे युगमा आतंककारी भन्दा सबैभन्दा खतरनाक बिकाउ र झाेले मिडिया र वकिल न्यायाधीश हुन्छन ।

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 4 місяці тому +16

    धन्यवाद रबि सर 🙏🙏🙏

  • @suryaneupane2661
    @suryaneupane2661 3 місяці тому

    अहिलेको नेपालको यथार्थ विश्लेषणात्मक पुर्व न्यायाधीशले गर्नु भयोे

  • @chakgurung3175
    @chakgurung3175 4 місяці тому +4

    एकदम राम्रो विश्लेषण, धन्यवाद

  • @suryaprasad9212
    @suryaprasad9212 4 місяці тому +3

    स्वतन्त्र र देशको यथार्थ विश्लेषण ! पुर्व प्रधान न्यायाधीश ज्यु को

  • @prakashshrestha304
    @prakashshrestha304 3 місяці тому

    आदरणीय प्रचण्ड सरकार
    आदरणीय केपी वली सरकार
    आदरणीय रवी लामिछाने सरकार
    आदरणीय प्रतिपक्षका पुर्व प्रधानमन्त्री तथा नेताहरू
    आज लाखौं नेपाली जनता सहकारी पीडित छ्न तिनीहरू सहकारीका ठगहरुबाट ठगिएका छ्न त्यसता ठगहरु र तिनीहरूले आफन्तको नाममा राखेको घर , जग्गा , शेयर , बैंक ब्यालेन्स आदिलाई लिलाम गरेर पीडितहरुको बचतको सावाँ ब्याज तिर्ने काम छिटोभन्दा छिटो गर्नहुन हार्दिक निवेदनसाथ अनुरोध गर्द्छु।
    आशा छ सरकार र प्रतिपक्षले नेपाली जनताको आँसु पुछ्ने काम गर्नुहुनेछ।

  • @chakgurung3175
    @chakgurung3175 4 місяці тому +7

    नेपाली काँग्रेस पुरै कैलाश सिरोहिको पैसामा चुर्लुममै डुबिएको रहेछ

  • @krishnabause850
    @krishnabause850 3 місяці тому

    पूर्व प्रधानन्यायाधीसको विचार सुन्न लायक रहेछ।

  • @sherbdr9376
    @sherbdr9376 4 місяці тому +1

    धन्यवाद सर यही हाे उचित समय यस्काे काला कर्तुत सबैले सार्बजनिक गर्नुहाेस।

  • @YamMagar-r1r
    @YamMagar-r1r 4 місяці тому +12

    स्वतन्त्र र देश यथार्थ बिस्लेसन !!

  • @trustinnepal
    @trustinnepal 4 місяці тому

    कोहि त छन सत्य बोल्ने यो देशमा।।।तेस्तै लाग्यो पुर्व श्रीमान्को कुरा सुनेर।।।

  • @manigurung1469
    @manigurung1469 4 місяці тому +5

    सबैले यस्तै सही बिश्लेषन गर्यो भने अईलेको पुष्ताले सजिलो बुझ्ने थियो । गल्ती लाई गल्ती भन्नु सक्नु पर्यो सही लाई सही भन्नु सक्नु पर्यो । सबै जनताहरू झोलेहरूको पछाडी लाग्नु भएन । सबै एक दिन मरेर जानु पर्छ । जथाभावी बोलेर नहिडोस् । बोल्नु भन्दा पहिला हजार पटक सोचेर बोल्ने बानी बसालौ है सबै नेताहरू जनताहरू जसरी हुन्छ सुशासनको पछि लागौ ।

    • @shivakshetri3517
      @shivakshetri3517 4 місяці тому

      होत सर है कती सकारात्मक,स्वच्छ र निश्पक्ष विश्लेषण ।बौद्धिक मान्छेको सोच र व्यवहार नै पृथक हुन्छ ।

  • @shresthashyam8607
    @shresthashyam8607 3 місяці тому

    Salut xa mero तर्फ बाट पूर्व प्रधानन्यायाधीश ज्यु लाई

  • @NetraBuda-gl1qu
    @NetraBuda-gl1qu 4 місяці тому +9

    गुड हो यो कुरा सहि हो ।

  • @rajadhakal2638
    @rajadhakal2638 4 місяці тому +1

    अब त भ्रष्ट्रिचारि पार्टिको झोले हरु बाहेक यो देश मा स्वच्छ र देश लाइ माया गर्ने जनता नै रहेनछन, बधाइ छ हामि नेपाली लाइ 👏👏👏👏👏👏👍👍👍👍🙏

  • @gurung4606
    @gurung4606 4 місяці тому +1

    अह! उहाँ सरको भनाइ र विश्लेषण एकदमै सहि लाग्यो!🎊🤗🙏

  • @tigerrun8901
    @tigerrun8901 4 місяці тому +5

    काङ्ग्रेस लाई ठेगान लाय प्रचण्ड नेपाल मा हिरो हुने छ्न । काङ्ग्रेस कै कारण ले प्रचण्ड जि र माओवाद सिधियको हो । प्रचण्ड ले यो एक्सन गरेनन् भने ८४ मा रबि प्रम र माकुने को ठाउमा प्रचण्ड हुनेछ्न । त्यसैले प्रचण्ड ले यो सिन्डिकेट तोड्नु परछ

  • @rupeshpun5432
    @rupeshpun5432 4 місяці тому +7

    यो देशमा भ्रष्टाचारि देश लुटेरा काग्रेसले पालेको मिडिया कान्तिपुरलाइ देशबाट भगाऔ

  • @sanchitdude8103
    @sanchitdude8103 3 місяці тому

    प्रधान न्यायाधीश ले गंभीर रहश्य को उजागर गर्नु भयो । सवैलाइ चेतना भय ।

  • @panadattapaudel8082
    @panadattapaudel8082 4 місяці тому

    राम्रो विश्लेषण पूर्व प्रधानन्यायधीश ज्यू

  • @bishnughimire613
    @bishnughimire613 4 місяці тому +12

    सहि कुरा गर्नु भयाे ।पुर्ब प्रधान न्यायाधीश पराजुली ले हाे मिडिया भनेकाे स्वतन्त्र हुनु पर्छ ।अहिलेकाे मिडिया हरू त कसले कत्ति कमाउने भन्ने हाेडबाजी गर्छन ।यस्तो मिडिया देशकाे चाैथाे अंग भन्दछन कान्तिपुर काे कैलाश ले गणतन्त्र ल्याउन मैले धेरै मेहनत गरे भन्दै थिए।

  • @yoganathpoudel125
    @yoganathpoudel125 3 місяці тому

    यिनीको पनि अन्तर्वार्ता लिने पत्रकार हुनु, बोल्नेले विगतको नैतिकतालाई बिर्सेन बोल्ने साहस गर्नु,यस्तो सुन्ने हामी जस्ता श्रोता भएको देशमा सुशासन दिवास्वप्न मात्र हुनुछ।

  • @solma555
    @solma555 4 місяці тому +7

    कैलाश सिरोहिया ले पोल खोइदिञ्छु भन्दै थर्काएर गैर कानुनि रुप मा सम्पति कमाएका हुन्। उसको र उनको परिवार को सम्पति जाच गरियोस र गैर कानुनि रुपमा कमाएको सम्पूर्ण सम्पति नेपाल सरकार ले जफत गरोस।

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 4 місяці тому +9

    100% सही पराजुली सरको

  • @bhupbahadurbudhathoki1294
    @bhupbahadurbudhathoki1294 4 місяці тому

    नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया
    भारत जस्तो छिमेकी प्रचण्ड जस्तो प्रधानमन्त्री
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी
    दुर्भाग्य हो गृहमन्त्री ज्यु कसैलाई नछोड्नुस्

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 4 місяці тому +3

    काग्रेस र कान्तिपुर दुबै देशका धमिरा रहेछ्न बल्ल थाहा भयो।

  • @HariChongbang
    @HariChongbang 3 місяці тому

    नेपाली जन्ता सचेत भए देशको दोहन गर्ने सबै माफियाहरु समाप्त हुन्छन।

  • @GyanishDahal
    @GyanishDahal 4 місяці тому

    यि मान्छे ले सत्य बोले न्यायमुर्तीको कर्तव्यबोध देखियो 🎉

  • @durbakc1075
    @durbakc1075 4 місяці тому +6

    Good job 100% right kuraa❤

  • @bishnughimire4940
    @bishnughimire4940 4 місяці тому +1

    Thank you so much pre-chief judgeman Gopal Parajuli jyu for your valuable logics.

  • @Shobhimani7831
    @Shobhimani7831 4 місяці тому +7

    एस्ता ब्यक्तित्व लाई बोलाउनुस जो सत्य बोल्छ निर्धक्क बोल्छ देश र जन्ता कानुन को समर्थन गर्नुभयो

  • @KesharGajmer-o1d
    @KesharGajmer-o1d 4 місяці тому +12

    निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही दिनुपर्छ। राज्यमा बस्ने अनि राज्यको नियम कानुन खरिद गर्ने व्यावसायिक रूपमा जुनसुकै व्यवसाय गरे पनि आफ्नो पौच देखाउनेहरूलाई छोड्नु हुँदैन।

  • @anantaduwadi8682
    @anantaduwadi8682 4 місяці тому +6

    नेपालका नयाधिस हरू पैसा हेरेर फैसला गरछन नि हजुर तै भएर कैलाश सिरोईया जसता नाल्एक जसता ले नेपालमा रजै गरिरहेका छन।

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 4 місяці тому

    पूर्व प्रधानन्यायधिस ज्यूलाई सलाम सत्य बाेल्न सक्ने भएकाेले।सलाम गर्दछु ।

  • @तिरतिरेदोभान
    @तिरतिरेदोभान 4 місяці тому

    राजा देखि हाल सम्म दबाब मा राखेको
    थिए सुरेइया एस्तो सक्त्ति कि कसैले पोल खोल्नु नसकेको काम रबिले गरेको छ सलाम छ रबि सर लाइ

  • @hemson5505
    @hemson5505 4 місяці тому +6

    💯% शहि हो

  • @machakajimaharjan5094
    @machakajimaharjan5094 4 місяці тому

    100%सत्य सहि हो
    100%ठिक सत्य हो
    कान्तिपुर पत्रिका बहिष्कार गनुपर्छ
    कान्तिपुर टेलिभिजन पनि बहिष्कार गर्नु पर्छ

  • @pradipluitel4567
    @pradipluitel4567 4 місяці тому +2

    नागरिकता जस्तो संवेदनशील बिषयमा किन ठुला नेताहरूले समर्थन गरिरहेका छन् भित्र केही रहस्य लुकेकाे छ

  • @ramabidari3369
    @ramabidari3369 4 місяці тому

    सबैले सपोर्ट गरौ आट गरौ भारतीय माफियालाई धपाऔ

  • @pawankarki1876
    @pawankarki1876 4 місяці тому +5

    कान्तिपुरको ज्याजती हो

  • @pramodshrestha7801
    @pramodshrestha7801 4 місяці тому +6

    लोक तंत्र ल्याए भन्दैमा बेथिति र कानुन विपरीत कार्य त गर्न भएन नी ??

  • @Lekha-up6gp
    @Lekha-up6gp 4 місяці тому +2

    कान्तिपुर बहिस्कार गर्ने अभियान सुरु गरौं

  • @chandrabikramrai7801
    @chandrabikramrai7801 4 місяці тому

    अदालत मा प्रवेश भै सकेको फौजदारी बिसयमा अनावश्यक हुलहुजत गर्नु लोकतन्त्रको उपहास गर्नु हो

  • @RoshanKunwar-i7e
    @RoshanKunwar-i7e 4 місяці тому +7

    100% right 👏👏👏

  • @premneupane4436
    @premneupane4436 4 місяці тому +1

    स्वतन्त्र न्यायपालिका लाई प्रभाव पार्ने गरि! कैलाश सिरोहिया ले ! देश लाई अराजकता सिर्जना गर्ने मनसायले सडकमा गुन्डा उफ्रने कार्य बिल्कुल सैहय हुने छैन! नेपाल हाम्रो पनि हो!

  • @manmaya7500
    @manmaya7500 3 місяці тому

    एकदम सहि भन्नु भयो सरले 👍️👍️👍️

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 4 місяці тому

    महान सपूत सम्माननीय पू प्र न्याधिशज्यू स्यावास कान्तिपुरकाे लगायत सञ्चार जगत प्रति सत्य तथ्य यथार्थ नागरिक नेपाल आमाका हितका विचार प्रति काेटी नमन 🙏 जय आमा नेपाल🙏♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shyamkumari2268
    @shyamkumari2268 4 місяці тому

    रविको विरोध गर्ने सिरोहियाका झोलेहरू कान ठाडो पारेर सुन । एक पुर्व बौद्धिक प्रधानन्यायाधीशका कुराहरू ।एकदमै सहि यथार्थ विषलेषण ,सादर प्रणाम्🙏

  • @ramkaransah254
    @ramkaransah254 4 місяці тому +1

    Very very nice views of Chief Justice, may be neutral,

  • @Chaudharymehilal
    @Chaudharymehilal 3 місяці тому

    पहिला न्यायाधीश जीहरुको सम्पत्ति शुद्धीकरण गर्नुपर्छ। बल्ल सुशासन को थाल्नी हुने हो। यस्को लागि माननिय जी तयार हुनुहुन्छ?

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 місяці тому +2

    कान्तिपुरलाई बहिष्कार गरौ

  • @sumankhadka9226
    @sumankhadka9226 4 місяці тому +7

    १००% सहि पूर्वप्रधानन्यायाधीश ज्यु 🙏

  • @parasdewan918
    @parasdewan918 3 місяці тому

    यहि हाे नेपाल र नेपालीहरू लाई कज्याउनेहरू, अब के हुन्छ त्याे महत्वपूर्ण हुन्छ, कि अब नेपाल र नेपालीहरू मासिन्छ कि नयाँ काँचुली फेर्छ, हेराै।

  • @sujatachetri8219
    @sujatachetri8219 4 місяці тому

    Rabi dai हामी सबै नेपाली तपाईँ को पक्षमा छै। छाती मा नेपाल आमा राखे र आगाडी बढनु होला।❤

  • @chakgurung3175
    @chakgurung3175 4 місяці тому +1

    ओहो बडा डर लाग्दो कुरा गर्नुभो, धेरै धन्यवाद , जय होस

  • @premjoshi4799
    @premjoshi4799 4 місяці тому +1

    सरकार बाट अदालतको आदेश पालना गरिएको छ तर कान्तीपुरको चाकरी गरेको देखदा अच्मलागेको छ यी चाकरी गर्ने निकायहरु को सबै ले पहिचान गरु

  • @rewatrana9442
    @rewatrana9442 4 місяці тому +9

    फेरिनी हजुरले नेपालको न्यायलएको काम गरि बक्सियोस।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 4 місяці тому +1

    कान्तिपुर धेरै कुरामा संकाकाे घेरामा छ ।लगानी,समाचार ,घटनाक्रम ,कनेक्सन,सम्पर्क सुत्र, श्राेत लगायत शरहरेक कुरा संकास्पद छ ।

  • @republicNPL
    @republicNPL 3 місяці тому +1

    कैलाश सिरोहियाले तीन तीनवटा नेपाली नागरिकता लिएको केसमा समाइएका हुन्। कानुनलाई निष्पक्ष ढंगले काम गर्न दिनुपर्छ। नेपालका लागि भारतीय राजदूत राकेश सूदको पालादेखि नै सिरोहियामाथि निगरानी चलिरहेको थियो। अब आया ऊंट पहाड़ के नीचे।

  • @rameshkarki3906
    @rameshkarki3906 4 місяці тому

    पुर्व प्रधान न्यायाधिष ज्युलाई सलाम छ।

  • @maghuchaudhary1752
    @maghuchaudhary1752 3 місяці тому

    राम्रो कुरो गर्नु भयो धन्यबाद !

  • @rameshkarki3906
    @rameshkarki3906 4 місяці тому

    अपराधिहरुलाई राज्यले छुट दिन मिल्दैन। त्यसैले अहिले सम्म जून यी अपराधिहरुले देखेका थिएनन। यिनीहरुले राज्यको कानुनलाई पैतला मुनि कुल्चेर राखेका थिए। अब कानुनले १-१ गरि जेलको हावा खुवाउनुपर्छ।

  • @krishnathakuri4262
    @krishnathakuri4262 4 місяці тому

    कैलास सिराेहिया काे मतियार कालाे कांग्रेस का स्याल हरु ले सुन्नु र बुज्नु जरुरी छ।

  • @saileshpkc
    @saileshpkc 3 місяці тому

    तर समय को यथार्थ यही हो की सबै जना 'एक छिन् को गुलीयो' को पछि को दौड मा छन् 😅 अराजकता को पराकाष्ठा को सटीक बीष्लेषण पूर्वप्रधान न्यायाधीशज्यू 🙏 'every choice/ decision - has its own consequences' karma is real.

  • @durbakc1075
    @durbakc1075 4 місяці тому +5

    200% right kuraa sir ko

  • @sanzanagurung4760
    @sanzanagurung4760 4 місяці тому

    Hoooo sahii kura garnu bho thank you so much reality check dinu bho hami janata lae well done 👍

  • @durbakc1075
    @durbakc1075 4 місяці тому +2

    Dherai ramro kuraa sir ko