BALEN: Blames Nepali Congress & UML for cancellation of Kathmandu Municipality Full video of meeting

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024

КОМЕНТАРІ • 219

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 місяці тому +40

    यि पुराना सबलाई समाप्त गर्नै पर्छ अब अति भइसक्यो बालेनकै नेतृत्व मा यो देश चलाउनुको अब विकल्प छैन ॥

  • @nishashrestha7509
    @nishashrestha7509 3 місяці тому +56

    जय बालेन 🙏
    देउवा ओलि प्रचण्ड देश बिगार्ने यी नै हुन यिनिहरु सबै मिलिजुली देश लुट्ने 😢😢🙏राजा आउ देश बचाउ 🙏देश बेच्ने निशन मा दलाल 😢😢🇳🇵🙏🙏राजा आउ देश बचाउ 🙏🙏

    • @nikeshthapamagar2853
      @nikeshthapamagar2853 3 місяці тому +2

      Dont forget ram chandra poudel, babu ram , madap nepal .

  • @MatrikaAryaPokhrel
    @MatrikaAryaPokhrel 3 місяці тому +36

    नेपालको एउटै 'महा गर पालिका ' काठमाण्डु मात्र रहेछ । अरु त नगर पालिका मात्र।

  • @robinnk1624
    @robinnk1624 3 місяці тому +2

    ज भयाे ठिक भैराकाे छ।। बालेन जिन्दावाद । काम गर्नु पर्याे नि काम चाेरहरु अरु के गर्न आउँछ र।।।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 3 місяці тому +21

    बैठक वहिष्कार होइन बालेनलाइ मत दिएर निर्वाचित गराउने मतदाताको अपमान हो ।

  • @prabinshrestha450
    @prabinshrestha450 3 місяці тому +17

    जनताको सेवा = "Mayor Balen Shah" तुफानलाई रोक्नु भन्दा सुरक्षित भएर side लाग्नु राम्रो।।🙏🇳🇵🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 місяці тому +146

    कांग्रेस एमाले माओवादीको झोले वडाअध्यक्ष
    हरुलाई जुत्ताको माला लगाएर नगर परिक्रमा
    गराउनुपर्ने देखियो 😮 जय देश जय बालेन 🇳🇵

    • @bikramale9114
      @bikramale9114 3 місяці тому +2

      माओवादीको वडा अध्यक्ष नै छैन ।

    • @mahendradhunju9761
      @mahendradhunju9761 3 місяці тому

      बालासुर दैत्य का एकाधिकार मनोमानी रुपमा काम गरिरहेका बिरूद लागेको हो

    • @IndigenousOfNepal
      @IndigenousOfNepal 3 місяці тому +8

      @@mahendradhunju9761 ऐ हो ? बिचरा सबै खाने बाटो बन्द गराएकोलाई भ्रष्टाचारी भाषामा ममोमानी भनिने रहेछ हैन ? नर्कमा बास होस । हरिहिजोग भएर बाच्न परोस ।

    • @nabinthapa1120
      @nabinthapa1120 3 місяці тому +4

      @@mahendradhunju9761 हो हो नेता ज्यू 😅😂😂 झोला कत्रो छ ॥

  • @ramgurung8516
    @ramgurung8516 3 місяці тому +12

    जय बालेन साह स्वतन्त्र मेयर हो पार्टीको झोलेहरुले वहिस्कार गरे पनि अघि बढ्नुस है मेयर जू।❤❤

  • @KamalaDangi-e6m
    @KamalaDangi-e6m 3 місяці тому +29

    के हाे यस्ताे चाल सबै बाहिर निष्के जस्ताे छ पाटिभनेर मात्र हुदैन पाटिका नेताकाे गतिविधि पनि गतिलाे छैन बालेन शाहा जस्ताे बिकास प्र्ेमि मेयरलाई सहयाेेग नगरे कस्लाई गर्ने।

  • @HariPandey-g3u
    @HariPandey-g3u 3 місяці тому +30

    कांग्रेस एमाले माओबादी का कथित जनप्रतिनिधि नगरसभा बैठक मा जादैनन् भने महानगरका जनतालाई नै उपस्थित गराएर जनता बाट नै अनुमोदन हुनेगरी काम गर्नुस मेयर साप

  • @sanushrestha4958
    @sanushrestha4958 3 місяці тому +12

    jay hos balen ❤❤❤ deuva oli prachanda desha sake

  • @prembhujel9839
    @prembhujel9839 3 місяці тому +15

    जय बालेन 🙏🙏🙏

  • @pradipsane52
    @pradipsane52 3 місяці тому +4

    वाह ~काठमाडौं महानगरपालिकाकाे नगरसभामा काङ्ग्रेस ,एमालेकाे धङधङि बाेकेर नआउनुहाेला !
    गज्जब !

  • @Emotional_191
    @Emotional_191 3 місяці тому +2

    #वालेन् जी लाई स्वत्रन्त रूपमा काम गर्ने अवसर दिनु पर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 सदन मा मिल्न नसक्ने भ्यागुतो हरू ले #वालेन् काे विरोध काे कुनै औचित्य छैन!

  • @lamasamina5161
    @lamasamina5161 3 місяці тому +2

    बालेन र अरु बडादक्ष सबै जनताले पठाएका हुन? फरक भोट दिनेहरु हुुन कि भोट लिनेहरु?राम्रो काममा पनि किन फरक मनसाउ?? जनताको लागि जनतालेनै बिचार गर्ने हैनर??

  • @mansoonmagar7743
    @mansoonmagar7743 3 місяці тому +14

    सभा बहिस्कार गर्ने झोले प्रतिनिधिहरुको अनुहार जन्ताले छर्लङ्गै देखेहोलान नि ! आ-आफ्नो ओडामा रहेका झोले प्रतिनिधिहरुलाई घरबाट बाहिर निकालेर कालोमोसो लगायर नगर परिक्रमा गराई पदच्युत गर्नुपर्यो! साथै उपनिर्वाचन मार्फत नया सदस्य/अदक्षलाई सभामा पठाउन पर्यो ! यो अभियान का.म.न.पा मा मात्रै होइन पुरै नेपाल भरी चलाउनुपर्यो! जन्ता जाग्नुपर्यो अबो

    • @nanuranathapa593
      @nanuranathapa593 3 місяці тому +1

      हो नि त्यहीँको जनतहरू मिलेर घर र कुर्चीबाट तानेर निकालि तपाईले भनेको जस्तै गर्नुपर्ने।

    • @pgurung4061
      @pgurung4061 3 місяці тому

      Yini haru aba mar na pracha!

    • @shekharthapa484
      @shekharthapa484 3 місяці тому

      बैठक बहिस्कार गर्ने अधिकार तेरो बाउले दिएको रैछ त.. रामरी बुझ।

  • @NineteesMemory
    @NineteesMemory 3 місяці тому +22

    काठमाडौ महानगरपालिकामा 160 भेडा😂

    • @sunilkarki4670
      @sunilkarki4670 3 місяці тому

      😂😂 ajha nepal vari kati veda holan ta launa ni 😂😂

    • @Heaven888___8
      @Heaven888___8 3 місяці тому

      Vote halne chai veda ko puchar ani ladu haru😂

  • @riteshkhatiwada4330
    @riteshkhatiwada4330 3 місяці тому +2

    अहंकारले मानिसलाई कहिल्यै ठुलो बनाउन सक्दैन, बरु पतनको मार्गतिर लैजान्छ।

  • @BhagawatiPanta-h7x
    @BhagawatiPanta-h7x 3 місяці тому +4

    यि ठूला पार्टीहरुले बिशव सामु आफ्नो धोती खोले ।

  • @anuandmamu8370
    @anuandmamu8370 3 місяці тому

    देश विकास भयो भने जनताको विकास हुन्छ, जनता जागरुक हुन्छन् अनि यस्ता घुस्याहाहरु र मै मात्रै ठूलो मान्छे, मै मात्र जान्ने भन्नेलाई, जनता अगाडी बढेको कहाँ पच्छ र । नत्र यस्तो देश र जनताको हित गर्न खोज्ने, आफ्नो दायित्व पूरा गर्न खोज्ने व्यक्तिलाई बहिस्कार गर्नुपर्ने के आवस्यकता छ र।

  • @rdckc5674
    @rdckc5674 3 місяці тому +2

    Jay balen 🇳🇵🇳🇵👍 sir ❤❤❤❤

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 3 місяці тому +4

    बालिदातपाइ धननेबातछ समेदान पटेकाेमनछे कुनचाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Tvghar-yc9nd
    @Tvghar-yc9nd 3 місяці тому +2

    बालेनको राम्रो काम लाई प्रशंसा तथा नराम्रो काम को आलोचना गर्न सिकुम। कुनै भगवान हैन बालेन। स्थानीय निकायको समन्वयमा काम गर्नु उचित हो। भेडा जस्तो जनता हुनु हुँदैन।

  • @AnantaGuragain
    @AnantaGuragain 3 місяці тому +4

    जय होस

  • @susant81
    @susant81 3 місяці тому +16

    अर्को चुनाव त आउन देऊ कांग्रेस, एमाले र माओबादी नामका नेपाल आमाका बिष लाई जरै बाट उखेलेर फाल्न नै पर्छ । अब त चेत आयो होला नि बिदेश र हाम्रो देशमा कति फरक छ ! चुनाव को बेला दुई चोक्टा बैलर र एक गिलास भेलिको झोलमा रमाउदा हामीले त दुख्ख पाई सक्यो र हाम्रा भाबी सन्ततीको हालत के होला कृपया अब त चेत अब यिनी हरू बाट हुदैन ।।

  • @masonitenepal6453
    @masonitenepal6453 3 місяці тому

    देशकाे एक सपुत सक्न लागेका रावणहरू ।हुन पुराना दलहरूकाे धेरै जसाे नेता । जय बालेन

  • @rajuabi9
    @rajuabi9 3 місяці тому +1

    यसरी निस्केको हरुलाई अर्को बैठकमा कालो मोसो र जुत्ता को माला सहित स्वागत गर्नलाई महानगरपालिको बाहिर आउनु हुन सम्पुर्ण महानगर बासीलाई अनुरोध छ।

  • @jimbaflim3967
    @jimbaflim3967 3 місяці тому +2

    जय बलेन सर❤❤❤

  • @basantabhandari3385
    @basantabhandari3385 3 місяці тому +1

    Balen thoughts will always right for me.

  • @sanjlimbu9712
    @sanjlimbu9712 3 місяці тому +2

    jay balen 🙏🏼🙏🏼🙏🏼 from uk

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 3 місяці тому +1

    जय बालेन मेयर साहेब।

  • @GaurabDhakal
    @GaurabDhakal 3 місяці тому +1

    3:40 audio aashar 32 ke jestha 32?

  • @pappuroy1915
    @pappuroy1915 3 місяці тому

    जय बालेन जय अवाज और जोरदार समर्थन जन्ता को छ

  • @paaccorporationltd9347
    @paaccorporationltd9347 3 місяці тому +2

    यो उठेर जाने भतुवा हरु लाई तलब भत्ता दिन रोक्नु पर्छ।

  • @watsalgaming586
    @watsalgaming586 3 місяці тому

    अडियो : असार ३२, २०८१ ।
    कहिले पो असार ३२ ??? अझ २८ दिन छ हैन र आउन ??

  • @JanukaKarki-kp4je
    @JanukaKarki-kp4je 3 місяці тому

    जय बालेन बादबिबाद भन्दा नि मिलेर बस्नु ठिक हुनेछ धन्यवाद जय नेपाल 🇳🇵❤😊
    नोट: नेपाली हामी रहौला काहा नेपालै नरहे❤🇳🇵😊🌐

  • @bhujelkishor-j4g
    @bhujelkishor-j4g 3 місяці тому

    यी राँडिका छोरा काङ्ग्रेस एमाले का बुडा खाडा नेता देखि झोले कार्यकर्ता लाई धोस्त नबनाए सम्म नेपाल् बन्दैन !

  • @sushantniraula8637
    @sushantniraula8637 3 місяці тому

    3:25 Audio त जेठ 32 गते को होला नी

  • @ranab.budathoki7871
    @ranab.budathoki7871 3 місяці тому

    जय नेपाल जय बालेन साहा ।❤❤❤❤

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 3 місяці тому

    Right myor saab

  • @Sumviral
    @Sumviral 3 місяці тому

    audio asar 32 2081 first meeting ani second meeting asar1 2081 kasari vayo possible

  • @umeshmahatara1960
    @umeshmahatara1960 3 місяці тому

    अब वडा अध्यक्ष पनि स्वतन्त्रलाइ जिताउनु पर्यो

  • @anastronaut3810
    @anastronaut3810 3 місяці тому +1

    0:27 National Anthem play vaera xa kira pareko jasto halliraa cha katti jana k vannu atti sano kurama ta dhyan xaina.
    Jay Balen❤

  • @narayankhadka4790
    @narayankhadka4790 3 місяці тому +1

    Balen and his determination is great🙏🙏🙏 leader of reputed party with immense support of god father, also fail infront of him,,,
    If you are right,,,,dont follow the crowd,,,just go alone,,,,
    In Bangla एक्ला चोलो,,,,❤❤❤

  • @naruthapa8763
    @naruthapa8763 3 місяці тому +1

    कुचो लगाउन पर्ने फोहर हावाले आफै उडाएर लैजादै मा केही फरक पर्दैन , झोलेहरू को झुण्ड उठेर जादैमा केही हुदैन ।

  • @devendrachand4421
    @devendrachand4421 3 місяці тому

    ❤❤❤ जये बालेन्

  • @prakash.tmg16
    @prakash.tmg16 3 місяці тому

    यस्तो चोर हरुलाई सदै यसरी नै भगाउन पर्छ।

  • @Pemzyongz
    @Pemzyongz 3 місяці тому

    Jai ho balen 🫡 Jai Nepal 🇳🇵

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 3 місяці тому +2

    Cancellation of all taxes to the entrepreneurs is welcome .

  • @GaneshSaud-jj3tx
    @GaneshSaud-jj3tx 3 місяці тому

    जय बालेन 🙏🙏 good

  • @shambhurijal4417
    @shambhurijal4417 3 місяці тому

    काठमाण्डौ महानगर पालिकका जननिर्वाचित देश बनाउने धमिराहरु उठेर हिडे त ! छर्लङै थाहा भयो खान नपाउदाको पीडा ।

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 3 місяці тому

    Saab patyka jholerulai bahiskar garau.. Aba thaha vayo nepali janatlai Nepal ma bikash kina vako xain... Jaya Balen shah

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 3 місяці тому

    Salam cha banendra shaha .

  • @nuwakotkhabar
    @nuwakotkhabar 3 місяці тому

    अब शबै ठेब्न पर्छ झोलेहरुलाइ
    जय बालेन

  • @KESABKHATRI23
    @KESABKHATRI23 3 місяці тому

    Tala white screen ma koho?

  • @nagendrathapa9144
    @nagendrathapa9144 3 місяці тому

    Good job balen sir

  • @Vision-2100
    @Vision-2100 3 місяці тому

    हैन हाम्रो देशमा कस्तो झोलेहरू छन्
    यी तीनवटा नेताहरूले गर्दा हाम्रो देशको हालत नै
    आफ्नो देशमा बस्न चाहने युवाहरू पनि विदेश प्लान हुन बाध्य भएका छन्
    एउटा लोकप्रिय मेयरले आफ्नो महानगरलाई यति धेरै विकासहरूमा परिवर्तन गर्छु। भने लागि परेको छ
    यस्तै गरी केपी ओली प्रचण्ड शेरबहादुर देउवाजीले गर्दिएको भए आज देशको विकास कति हुने थिए होला बहुत दुःख लाग्छ यो नेपालको हाम्रो नेताहरुलाई सम्झिदा

  • @tarangsagar2096
    @tarangsagar2096 3 місяці тому

    किन यसरी उठेका होलान ,निर्वाचित सदस्य हरु,,कि बिकास देखि सहन भएन, कि कमाउ भाडो भएन?बिकास नदेखेको र न भुझेको हो, होइन भने गल्ती बालेन को भयो र ? frist he is an engineer ,त्यो पनि structure engineer king post , compare past myre post before balen. .give support him,bro nepal was heaven .

  • @personalsunil
    @personalsunil 3 місяці тому +1

    Aba yesto baithak ma direct janta lai pani bolaunu paryo ani jo woda adachya lyang lyang garcha tehi thau ma janta le sidhai karwahi garcha

  • @radhalimbu354
    @radhalimbu354 3 місяці тому

    Jay ho balen sir

  • @manishkumarchalise8996
    @manishkumarchalise8996 3 місяці тому

    अडियो २०८१ असार ३२ प्रथम बैठक रे ?
    २०८१ असार ३१ सम्म मात्रै छ त्यो पनि आउँदैछ ।

  • @jeevandarpan4820
    @jeevandarpan4820 3 місяці тому

    खुब राम्रो गरिहै झोलेहरु यसैको लागि भोट दियको हो हामीले

  • @RajRaj-cm5gi
    @RajRaj-cm5gi 3 місяці тому

    Thikvanuvo

  • @upendrau12
    @upendrau12 3 місяці тому

    Sahi Status!!!!

  • @maneashmandal5371
    @maneashmandal5371 3 місяці тому

    Vaena video banakai, thumbnail ko bisae thorai xa ani video lamo banauna paila kai video ko clip rakhya xa. Off topic vo

  • @mantoshthapalia9009
    @mantoshthapalia9009 3 місяці тому +1

    Khoi ta ktm ka janta haru ?

  • @sagarshrestha3756
    @sagarshrestha3756 3 місяці тому

    Balen keep up doing good wood for the community

  • @baidevihamal9359
    @baidevihamal9359 3 місяці тому

    Good Balen👍

  • @sureshshah5214
    @sureshshah5214 3 місяці тому

    फेशबूकमा लाइक र कमेन्ट भयेर मात्र हुदैन । मेयर ज्यु एक्लो हुनुहुन्छ,सबै पार्टीको सहयोग भैरहेको छ। तर आजकाल वार्डमा कुनै अधिकार नहुने सबै महानगर ले तानेको र वार्डमा एक ठाउमा C.C.T.V हाल्नु परेमा पनि महानगर धाउनुपर्ने भयेको छ रे। अनी महानगरमा सबै समान आपूर्ति गर्ने सस्थाबाट मात्र लिनुपर्ने अवस्था छ रे, मैले सुनेको के यो कुरा साचो्हो ? यदि साचो हो भने कमजोरी सुधार्नु पर्दछ । हावादारी बिरोध हो भने धेरै दिन टिक्दैन,तर यु टुबमा वार्ड अध्यक्षको बिरोध गर्दैमा समाधान पनि हुदैन ।किनकी वार्ड अध्यक्षले पनि एउटा ले 5 वटा क्यामेरा बाडेर समाचार सम्प्रेषण गर्न लगाय भने 350 वटाले खीचेर आफ्नो खबर देखाएर बस्न सक्छन् । तेसैले झगडा बढाउने कामकारबाहीमा कुनै पक्षलाई पनि फाइदा छैन ।

  • @Syangdan136
    @Syangdan136 3 місяці тому

    Jay Balen Dai 🙏

  • @johngurung6343
    @johngurung6343 3 місяці тому

    Wow

  • @SurendraKarki-o4b
    @SurendraKarki-o4b 3 місяці тому +1

    आफ्नो स्व​बिचार र​ ठिक बेठिक छुट्याउन न​स​क्ने दिमागि हाल​त भ​एका ब्य​ क्तिह​रु कस​रि ज​न​प्र​तिनिधि को ट्याग दिने होला??अलिकति आशा थियो कि राज​धानिले मुहार फेर्छ​ अनि देश​भ​र बिकास​को र​ सुसास​न​को स​न्चार होला भ​न्ने आश​मा निरास ब​नाउने अन​प​ढ पाटिका झोलेह​रु देख्दा नेपालि अनि काठ​माण्डौवासि भ​न्न​लाइ लाज लागिर​ह्यो आफैलाई!!!

  • @MilianoBk
    @MilianoBk 3 місяці тому

    From One of the worst cities (from infrastructure perspective) soon one of the best cities. Balen is awesome ❤

  • @_positivity_5
    @_positivity_5 3 місяці тому +1

    Bro is going for content these days. Topic one way and lengthy video going another way 😅

  • @RajRaj-cm5gi
    @RajRaj-cm5gi 3 місяці тому

    Thik vanuvo

  • @redstar4u
    @redstar4u 3 місяці тому

    तुफानलाई रोक्नु भन्दा सुरक्षित भएर side लाग्नु राम्रो।।

  • @nischalbhujel9101
    @nischalbhujel9101 3 місяці тому +1

    🙏🙏🙏

  • @tilakrajoli3427
    @tilakrajoli3427 3 місяці тому

    Nai k video Banako live ko clip and statusko photo Hali.... bichar comment garnu re 😂😂😂😂😂😂 kyaaa views ko kheti Vanda farak parla..... kaha Gaye farak kura Vanni dialogs 😢

  • @BishunulalDanuwar
    @BishunulalDanuwar 3 місяці тому +1

    Very good balen shaha

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 3 місяці тому

    जय बालेन।

  • @rupaklakha1727
    @rupaklakha1727 3 місяці тому

    Wow Yojana haru!! Karyenayan garna sakiyo vane sachai nai ramro hunexa!

  • @denimgurung1726
    @denimgurung1726 3 місяці тому

    I need one wheelchair brother Balen rocks 😅😅😅
    But I'm out of the valley 😢😢😢

  • @Prempoudel-ub9ow
    @Prempoudel-ub9ow 3 місяці тому

    काठमाण्डौ मा अघिल्लो चुनावमा बालेन मात्रै स्वतन्त्र थिए अब अर्को चुनाव मा दलका सबै खुइलिने भएछन्

  • @simpleguy891
    @simpleguy891 3 місяці тому

    Nepali politics is finished. More Balen will rise.

  • @hariomYadav-kd9qd
    @hariomYadav-kd9qd 3 місяці тому

    Right baleen di

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 3 місяці тому

    नेपाल मा कुन पार्टी किन खोलियो कांग्रेस देशको शिमा अतिक्रमण गर्न भ्रष्टाचार गर्न नदि नाला बेच्न एमाले सरकारी बहुमुल्य जग्गा अमुक ब्यक्तिको नाममा नाम सारीगर्न भ्रस्टाचारलाई तल्लो तह सम्म बिस्तार गर्न देश भक्त नागरिक लाई ठेगान लगाउन देशमा भएका सबै सरकारी मुख्य आयोजना आयोग बिदेशिलाइ जिम्मा लगाउन र काग्रेस ले नसकेका सबै लुट्मा सहयोग गरि मारबाडि र NGO लाई देशको सार्भभौम सत्ता हस्तान्तरण गर्न । माओबादी देशमा जातिय दङ्गा फैलाइ मिलेको समाज भत्काइ देशमा नै बस्न नसकिने अबस्था सिर्जना गरि देश सस्कार सस्कृती बिहिन बनाउन । देशमा भएका उधोग धन्दा बन्द गरि यहाँ बसेका युबालाइ देश छोडन बाध्य पार्ने र देश प्रतिको नेपालीको माया मोह भङ्ग गर्ने र बिदेशी नागरिक लाई नागरिकता दिई उनिहरुको बाहुल्यता बढाइ देश नै बिदेशी लाई सुप्पिन , यहाँ को धर्म सस्कार सस्कृती नस्ट गरि बिदेशी सस्कार धर्म सस्कृती भित्र्याइ देश समाप्त पार्न मिसन सहित प्रयोग भेएका पार्टी हुन इनिहरु सबैको हेड अफिस दिल्लिमा छ भने मुख्यालय चाहिँ अमेरिका मा छ । पत्याउनु नपत्याउनु तपाईं हरुको हातमा छ ।

  • @prithub.c7173
    @prithub.c7173 3 місяці тому +2

    Ganatantra ta aayo tara yi chadatantra lageko party ka karyakarta ra netaharulai matrai. Aafno Kalo kartoot ekayek pardafash hune darle yiniharu sabai karyakram Rok lagaune wa rahadha garauna khojne matra hoh. Kam garera bikash garera khana ta kaha sahaj cha ta ? Kursi ma basera setting ma chori gareko jasto sajilo hunna ani yo bhadbhilo ta party Bata nirdeshit bhayera aayeko khel na hoh.

  • @rohitchandra9606
    @rohitchandra9606 3 місяці тому

    balen 🎉❤

  • @LilaRana-t8n
    @LilaRana-t8n 3 місяці тому

    Jaye balen 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @tekkarki8900
    @tekkarki8900 3 місяці тому +1

    Jai Balen....

  • @Atitkumarshrestha
    @Atitkumarshrestha 3 місяці тому +5

    ए झोले हो बालेन लाई काम गरन देउ

  • @niraj.chhetri8303
    @niraj.chhetri8303 3 місяці тому

    ❤❤Bln

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 3 місяці тому

    Jaya balen ❤❤

  • @madhugurung2219
    @madhugurung2219 3 місяці тому

    Jay balen shah ju

  • @ramadhikari4658
    @ramadhikari4658 3 місяці тому

    Balendra Shah Balen is great

  • @phuldeoyadav1144
    @phuldeoyadav1144 3 місяці тому

    जेष्ठ ३२ ब्यानरमा हुनु पर्ने ।असार ३२ लेखियो

  • @KailashKoiral
    @KailashKoiral 3 місяці тому +1

    दलका फोहोर खेल

  • @bjr5782
    @bjr5782 3 місяці тому +1

    Sabai party ka jhole bhayera ho hajur
    So sad

  • @KabitaraiKabitarai-r3l
    @KabitaraiKabitarai-r3l 3 місяці тому

    Jay balen 🙏🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻

  • @prasiddhastha980
    @prasiddhastha980 3 місяці тому

    Bahiskar gareko neta ko photo dekhaunu paro thulo thulo banayera