यस्तो राम्रो मान्छे बोली सुन्दा पढेलेखेको नै रहेछ , कला-बौद्धिक क्षमता पनि भएको तर पत्नीको बियोग बाट बिचलित भएका र जीवन देखि हरेस खाई रक्सीको सहारामा सडकको बास-गासमा बाचिरहेका यिनको जीबन्त कथा यिनकै मुख बाट सुन्दा साह्रै दु:ख लाग्यो । पक्कै पनि यो भिडियो नेपाली दाजु-भाई , दिदीबहिनीहरुले हेर्नु नै भयो होला , अत्यन्तै मन छुने जो कोही को पनि , त्यति राम्रो मान्छे , कसैको साथ-सहयोग पाएमा उनी राम्रो बन्न सक्ने थियो होला युवा नै छन् । फेरि उनको एउटा खुट्टा काटिएको पनि रहेछ , नक्कली खुट्टा त्यो पनि अर्को फेर्नु पर्ने अवस्था , कृपया मनका धनी महानुभावहरुले यो हेरेर के कति सहयोग गर्न सक्नु हुन्छ गरि दिनु भएको खण्डमा खुट्टा हाल्ने रकम जुट्न सक्ने थियो साथै जीवनले पनि नयाँ मोड लिने थियोे ।
ऊहालाई गार्मेन्ट जुकी मेसीन चलाऊन सक्नुहुन्छ भने काम दिन सकिन्छ , खुट्टामा समस्या रहेछ । मुख्य कुरा काम गर्न सक्नेभय रक्सी खान मिल्दैन अनि पन्ध्र दिन क्वारेन्टाइन बसेर पिसीआर गर्नुपर्छ। फ्याक्ट्री भित्रै बसेर काम गर्नुपर्छ।
Really ho Yo baraute Neta haru ko Paxe Lagera Huna Shai Kam Gharera Dekanu Tapai Lai Shara Nepali Janata Haru le Maya Ani Samman Dhene xa Ek Den Jai Nepal 🇳🇵
Sai bole yi vaile hami milera help garnu parxa story sunera mero eyes rasayo talent ko kadar garu Vai be strong plz hajur bari raxi nakhanu lifelai agadi badaunu xa God bless u
भाइको कथा धेरै सत्य तितो लाग्यो। तपाईं ले भने जस्तै हो,जीवन बहुमूल्य छ। बाचुन्जेल यसलाई हामी अर्थ पूर्ण बनाउन सक्छौं। तपाईं यसरि रक्सी पिएर किन आफ्नो जीवन बर्बाद गर्दै हुनुहुन्छ?
उच्च सम्मान छ उहाँ प्रति 🙏
लामो जिवनको छोटो मन छुने मार्मिक जिवनको बेथा उहालाइ भगवानले साथ दिउन ।
कस्तो सरल बोली दाजुको लागि सहयोग गरौ 🤟🤟
कृतिम खुट्टा को लागि एकचेाटि सानो भर्याङ्ग मा भएको आर्मी को पुनस्थापना केन्द्र मा बनाउछ पत्रकार ज्यु पहल गरिदिनु पर्यो त्यहाँ Rcicको पनि सहकार्यमा हो
यो दाई लाई सबै मिलेर सहयोग गर्नुपर्नेछ
यो दाइको बोली सरै तेजिलो मलिलो सबै सब्दाम दम छ तर बुढि पीडित हुनु हुदो रछ अनि खुट्टा कम्जोर रछ दु:ख लग्यो 😭😭😭
सबैले मीलेर थोरैथोरै भएपनी सहयोग गरेर खुट्टा को लागी पहल गरौ पत्रकार सर।
Yasto garnuhunna raksikhayara hjr dherailae dukha parxa sir dukha paryo bhanera yasto halat nabanaunush na sir plz
सत्य मान्छे को बोली एस्तो हुन्छ ।
बिचराको कुरा सहि हो सहयोगको खाँचो छ धन्यबाद्
वहाँ को खुट्टा मरम्मत र बैशाखी को व्यवस्था " राष्ट्रिय अपांग कोष" भृकुटीमण्डपमा पठाईदिनु होला!
Rastra Amanga sang ma Janua bhaya help garnuhunthiyo hola
उच्च बिचार राम्रो सोच भएको 👍👍👍👍👍
यस्तै रहेछ जीन्दगी । माया गर्ने बुढी परे पनी रोयर हीड्नुपर्ने , कचकच गर्ने बुढी परेपनी रोयर हीड्नु पर्ने । यो ज्यानलाइ केही गरी पनी सुख छैन ।
यस्तो राम्रो मान्छे बोली सुन्दा पढेलेखेको नै रहेछ , कला-बौद्धिक क्षमता पनि भएको तर पत्नीको बियोग बाट बिचलित भएका र जीवन देखि हरेस खाई रक्सीको सहारामा सडकको बास-गासमा बाचिरहेका यिनको जीबन्त कथा यिनकै मुख बाट सुन्दा साह्रै दु:ख लाग्यो । पक्कै पनि यो भिडियो नेपाली दाजु-भाई , दिदीबहिनीहरुले हेर्नु नै भयो होला , अत्यन्तै मन छुने जो कोही को पनि , त्यति राम्रो मान्छे , कसैको साथ-सहयोग पाएमा उनी राम्रो बन्न सक्ने थियो होला युवा नै छन् । फेरि उनको एउटा खुट्टा काटिएको पनि रहेछ , नक्कली खुट्टा त्यो पनि अर्को फेर्नु पर्ने अवस्था , कृपया मनका धनी महानुभावहरुले यो हेरेर के कति सहयोग गर्न सक्नु हुन्छ गरि दिनु भएको खण्डमा खुट्टा हाल्ने रकम जुट्न सक्ने थियो साथै जीवनले पनि नयाँ मोड लिने थियोे ।
ऊहालाई गार्मेन्ट जुकी मेसीन चलाऊन सक्नुहुन्छ भने काम दिन सकिन्छ , खुट्टामा समस्या रहेछ । मुख्य कुरा काम गर्न सक्नेभय रक्सी खान मिल्दैन अनि पन्ध्र दिन क्वारेन्टाइन बसेर पिसीआर गर्नुपर्छ। फ्याक्ट्री भित्रै बसेर काम गर्नुपर्छ।
Sir hami lai pani kam xa ki
@@mirapokhrel1370 special pidit Ra dukhi manchelae matra ho hajur
@@mirapokhrel1370 khutta katera janu pauxa kaam😝😝😝
मानिस उच्च बिचार राख्ने मानिस जोडी टुटेको पिडा दुखदायी जिन्दगी सम्मान छ हजुर लाई
सोच्छ छबी भएको माहान नेपाली भाई कुलत मा नफस है बिन्ती 🙏🙏 पसुपतिनाथ मा कहानीर बस्नु हुन्छ भेट्न मन लाग्यो ❤️❤️❤️
Pasupatiko paschim pattiko get ma vetna sakinxa radhika jiu
,
सारै मनरोयो उहाँको कुराले , असधै राम्रो विचार भएको हुनु हुदो रहेछ हजुर, सायदै पशुपतिनाथ भोलेबाबाले हजुर को सबै इच्छाहरू पूरा गिरी दिनु हुनेछ 🙏
दाइ को कुरा सुनेर रुन मन लाग्यो यो दाइ लाई सबै ले सहयोग गरिदिनु होला
बिचरा सारै मन दुक्यो यार जो मानछे लाई चोखो माया गरछ तेसलाइ भगवान ले लैजानछ दुख लाकछ
बुडीको आत्मा खुशीको लागि भएपनि नखानु भाई
😭😭😭😭
Hotani hai
हजुर को कुराले छोरी हरू को मन कति दुखछ होला हजुरत बाचनु परछ ति छोरी हरू को लागि ...
Kati maya garnu vayeko budi li...sachi Kati ramro manxe..plz raksi le bigareko...
Sabai mileyra uhaako udaar garnu paro srimatiko mayalai vulaune kunai kaam garaunu paro, bichara daiko maya laago.💞💞
अति धेरै माया गर्ने मान्छे भाग्यमानी ले मात्र पाउछ नि 😭😭😭
Mayako artha astai hunxar nishu
यस्तो जीवन साथी पाउन भाग्य चाहीन्छ ।
Kasarii mamataa
उहाँ को कुरा सुन्दा सारै भाबुक बनायो
यस्तो माया गर्ने मान्छे करोडौंमा एक हुन्छ माया अझैपनी जिबित रहेछ 💖💖🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
दु:ख लाग्यो यो,भाइको परिवामा घटना घट्यो भाई रक्सी होइन तर, साहास गर्दे अगाडी बढ्नु होला।
God bless you🙏🙏🙏
salute yr bro bolima dam x 😍
संसारमा यस्तो व्यक्ति पनि भेटिन्दो रहेछ । कठै
लु सबै मनकारी महानुभाव हरुले सहयोग गरुम है वहालाइ।
Kati ramro kura garnuvako daile
Heart touching 😭 पत्रकार ज्यू you should come wid dis man in next video 🙏i hope
कस्तो मन मुटु चिरियो भग्वान कस्तो कस्तो सुन्न देख्न र भोग्न पर्छ है यो मानिस को जीवन मा😭😭😭😭
kati mitho kura garni 👍️👍️👍️👍️
Real men😢👍👍👍❤❤❤
Salut xa tapai ko maya lai
बितारा अपाङगा हुनुहुदाे रहेछा सहयाेग गरिदिनु हाेला सर
Bichara kati dukha lagni kura sunda😪
Bichara daju bee strong 🙏🙏😭😭
God bless you brother
Kati ramro bolnu vako dai plz help gardinuhola sir ti xori haru ko laagi vaya pani bachnu parx dai saano man nabanaaunu
Really ho Yo baraute Neta haru ko Paxe Lagera Huna Shai Kam Gharera Dekanu Tapai Lai Shara Nepali Janata Haru le Maya Ani Samman Dhene xa Ek Den Jai Nepal 🇳🇵
Sai bole yi vaile hami milera help garnu parxa story sunera mero eyes rasayo talent ko kadar garu Vai be strong plz hajur bari raxi nakhanu lifelai agadi badaunu xa God bless u
खुट्टाको ब्यबस्था गरिदिनु पर्यो पत्रकार सर ।😢
भाइको कथा धेरै सत्य तितो लाग्यो। तपाईं ले भने जस्तै हो,जीवन बहुमूल्य छ। बाचुन्जेल यसलाई हामी अर्थ पूर्ण बनाउन सक्छौं। तपाईं यसरि रक्सी पिएर किन आफ्नो जीवन बर्बाद गर्दै हुनुहुन्छ?
God bless you vai sukhi santi rehanu hewas
Sahi bro ,
Dada ko bichar derai ramro hjr lai kahi dhudaina haru le kehi n gare pani chori haru xa
राम्रो कुरा लाई के लास्टमा हालेको यार तेयो पनि थोरै राम्रो खेलाडि हुनुहुदो रैछ सर
God bless him😭🙏☸☯️☮🕉
Dherai ramro kura garnu vayo dai Saraii man dhukhyo 😭
बिचरा श्रीमतीलाई कति माया याद गरणु हुदरहिछ छिटों रामरो हुनू होला
सहि मानिस रैछन
Get well soon !
यो दाइ देरदा ईख ले को मानछे हुनुदो रईछ। यो दाइ लाई के हि गरन परछ है😓😓
heart touching story😔❣️
Godnless you dai
Uchashamman xa dailai sabaila sahayog garao
बिचारा बुडिलाई कति माया गरनुहुदाे रहेछा तरा तेसारि नहिडनु हाेला रामरने मानछे भरा बसनु मरेरा जानिकाे पछि नहिडनु दाई
😭😭😭😭😭bichara sahayog garidinu hola patrakar jyu
यस्तो प्रतिभा भएको मान्छे किन सडकमा छन् ?
विचरा सहि बाेल्ने मान्छे रहेछ।बुढिलाई पनि धेरै माया गर्नु हुँदाे रहेछ।
बुडि झुन्डेर मोरेको मैले नै जंगल मा भेटेको हो कति बर्ष भैसकेउ यो अन्तरबार्ता सबै झुट हो
@@pramila841 ५५6५६6
6
@@pramila841 kahako jungle maa hora simma?
Sahi boler k garnu jayanti jiu jindagi na bujhesi aafaile aafailai na chinna na sakepaxii
gud bls...u dai man hune le plz sahayog garidinu hola🙏
Bicharaa budelai dhayrai maya garda rahix.good dai
बिचरा दाई को कुले म धेरै बेर रोय के गर्नु दाई सोचेको जस्तो नहुदो रहेछ हार नमान्नुस 🙏🙏😢😢💔💔😭😭
Sad bichara kati pidaa kati maya budi ko 😭😭🙏🙏🙏
के तपाईं यसरी रक्सी पिउँदै हिँड्दै गर्दा परिवार र तपाईंको छोरीहरूको मनमा कती पिडा हुन्छ होला सोच्नुहोस् है।
God bless you 😭🙏🙏🙏
Heart touching story I fell very sad plz help him all
Bichara 😢😢
yo dailai ma ramro sanga chinxu . Tyo budi marekai ramro vayo dukha lukayo . Yo daiko pitaiko karan le nai mareko ho
Maya le sansar thamdain vanthiyou hola pane khoi ta maya garne lai maya xina 1😥😥😥😥🙏💚⚘
Aamaina ta mero daju ma pani basnet ho sarai maya lagyo ab pahile jastai banaidinu
विचार
हो राम्रो मान्छे रैछन कसैले सके केहि गरुं है नेपालि स्वच्छ मन हरु ...............
Bichara yo vailai uddar garnu hola sarai dukha ko kura magnu naparos kunai sano bepar garna sakos😭🙏
Basnetko story sunda dher dukha lagyo.
Oho yo Dai ko uddar garnu paryo..eti dherai prativa raixa..
bichara kati ramro hasbend ....
Bichara dai 😢😢😢
Whats a true love but be strong and please change bro...
Budi lai sacho maya gardo rahexa... Yasle.... Maya lagyo
Get well soon
hei hve so lot of pain...so i humbly requested u to take care about him.
Nice sharing so sad
Great 🙏🙏🙏🙏
Got.bless.hom
शिप भएको व्यक्ति रहेछौ भाई रक्सी नखाउँ मागेर खाए ता पनि तीन जना छोरी र बुडी आमालाई हेर तीनैजना छोरी पढ्दै रैछ आमाको मुटुको रोग रैछ।
1 बर्स पहिले रहेछ अहिले खुट्टा नया भयोकी भएन होला यो दाइको?
sabai jana milera udera garnu parxa kai kaam dinu parxa yolai salam xa
Yo dailae pani sabai nepaliharuko sayog pugosh
hello patara kar g futtboll kheladi statash rakhnu voyexa so beckeraund chahiyo
Khutako upachar ko lagi sahayog garidinu hola
बाटो बिरायका सोझा साझा नेपाली यो हालत मा छन अहिले।पक्कै उनी माओबादी मा थिय बिगत मा तर कुरा खुलाउन चाहेनन
रामेछाप को बेस्ती नगरे हुने तुल्सी दाजुले
dhai ko kura ma dam xa hai.
Jindagi mah ramro Jiban sathi bihey garera basnus Ava mah k vanna sakxu 🙏🏻
Dae ko figar. Dherai Dami xa. Bichara. Vagya kasaele dekheko hunna ghamnda na garom kasai kasae sanga